प्रहरी भन्छः रवि जेल जान्छन्, अब प्रमाण नष्ट हुने छैन | Rabi Lamichhane | Samsadiya Bises Samiti |

  Рет қаралды 53,554

Janata Television

Janata Television

Күн бұрын

Janata Television HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : / @janatatelevisionn
Subscribe Us:
/ @janatatelevisionn
Like us on Facebook:
/ janatasamachar
/ janatatelevision
Find us on Tiktok:
/ janatatelevision
Official Website:
www.janatanetw...
News portal - www.janatasama...
Twitter - / janatasamachar
KZbin - JanataTelevision
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Copyright © 2022 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved

Пікірлер: 308
@birugurung7800
@birugurung7800 Күн бұрын
रबिको सपोर्ट मा हुने जति हाजिरि गरौँ त हजुर्।
@RajendraPrasadrijal
@RajendraPrasadrijal 2 күн бұрын
फटाहा समाचार वा जयहोस कमाउ धन्दा
@sanjeebthapa9122
@sanjeebthapa9122 2 күн бұрын
मुजि पैसा कमाउने धन्दा
@bhaktalimbu7791
@bhaktalimbu7791 2 күн бұрын
यस्तो पनि मिडिया छ अनि कहाँ बाट उबो लाग्छ ।😢😢😢
@mohd-qb6mk
@mohd-qb6mk 2 күн бұрын
माचिक्ने पत्रकार तँ
@podverse69
@podverse69 2 күн бұрын
Good luck Rabi Dai 💖❤️❤️❤️❤️सत्यको जित । हामी जनता तपाईको साथमा छौ । जय घण्टी / १२ भाई मुदबाद ।
@visgrg4625
@visgrg4625 2 күн бұрын
Sorry, fake news. He has already received a clean chit.
@balarambudhathoki8689
@balarambudhathoki8689 2 күн бұрын
रवि भ्रष्टचारी भगवानको भक्तहरूले जानी जानी देशद्रोहीको समर्थन गर्दा दुःख लागेर आउँछ।पार्टी खोलेको २ साल भित्र काण्ड नै काण्डले प्रमाणित गरी सक्यो रवि कस्तो हो भन्ने
@Umeshsrkarki
@Umeshsrkarki 2 күн бұрын
12 भाईको हलि मिडिया यो
@DhirajSunar-kc3gn
@DhirajSunar-kc3gn 2 күн бұрын
तेराे बाउ गगनलाई नमस्कार भन तेरिमा तरुणदल
@narayanbohara4824
@narayanbohara4824 2 күн бұрын
ऋषि धमलाको भाइ रैछ यो फ्याउरो।
@thapa246
@thapa246 2 күн бұрын
यो काङ्ग्रेस को लगानीमा बनेको media हो र यि काङ्ग्रेस का गोथाला हुन भ्रममा नपरौ नेपाली जनता
@keshabkafle4771
@keshabkafle4771 2 күн бұрын
सहि खबर लेख
@Darksun19747
@Darksun19747 2 күн бұрын
12 भाई मध्य यो मीडिया 1 नम्बर! समाचार सम्प्रेसन गर्न दबाब! जनता उल्लु छैनन् चेतना भया! बिल्कुल bias पत्रुकारिता! जनताबाट अझै घृणित बन्नु छ भने keep ओन going
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o 2 күн бұрын
Fak news
@RajendraSapkota-c1e
@RajendraSapkota-c1e 2 күн бұрын
एस्तो हेडलाइन हाल्निलाइ किन कार्बाही हुदैन के
@kushalRanpal082
@kushalRanpal082 2 күн бұрын
रबि को नाम नलिकन त यिनीहरू को मीडिया नै चल्दैन।
@PrakashKhanal-i3f
@PrakashKhanal-i3f 2 күн бұрын
त न्यु चलाउनेले पनि पेट पाल्ने बाटो गरिस्।
@Aarya204-f7i
@Aarya204-f7i 2 күн бұрын
लाज पनि लजाउन थाल्यो महासय अब जनतालाइ बहकाउन नखोज्नुहोला ऐनाझै सफा छ हो ।
@khadakakunwar1216
@khadakakunwar1216 2 күн бұрын
हैन प्रतिवेदन पहिला यस मिडियालाई दिएका रहेछन्,क्या हो सुर्य थापाले,
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 2 күн бұрын
रबिको जय जय हुन्छ हेर्दैजाउ ल झुट झोले मिडीया रहेछौ
@prashnarai-l3m
@prashnarai-l3m 2 күн бұрын
12+1=13
@DevKumar-hd6sc
@DevKumar-hd6sc 2 күн бұрын
१२भाईको कान्छो भाइ हैछ,,यो मिडिया अब १३भाइ भए छौ?
@मनकोकथा-र4घ
@मनकोकथा-र4घ 2 күн бұрын
१२ भाइ
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Күн бұрын
नेपालकाे राजनीतिमा टप रवि लामिछाने हाेल फस्ट। जय रास्वपा जय रवि जय घन्टी 🔔🔔❤️🇳🇵🙏👍️
@RajMagar-qu3hb
@RajMagar-qu3hb 2 күн бұрын
यस्ता पत्रकार ले गर्दा हो बा छोरा हरू ले देश खोक्रो बनाउन सजिलो भाको 🙄😡
@KaranSingh-me4rc
@KaranSingh-me4rc 2 күн бұрын
पैसा कमाउने होडबाजीमा पत्रकार भनाउदा हरु ले देशै बिगार्ने भए अब
@Gurung-jm3wk
@Gurung-jm3wk 2 күн бұрын
रबि ले पक्कै सजाय मिल्छ..
@kamalpd.officialyoutubecha3255
@kamalpd.officialyoutubecha3255 2 күн бұрын
यो जनता टेलिभिजन पनि झोले झ्याम्टेकै रहेछ।
@AnnoyedNoodles-ur6ge
@AnnoyedNoodles-ur6ge 2 күн бұрын
फटालुटेरहरुको कमउधन्द तैमुजी
@RatnaPoudel-q1m
@RatnaPoudel-q1m 2 күн бұрын
यो पनि १२ भाइ भित्र रहेछ
@thapa246
@thapa246 2 күн бұрын
यो काङ्ग्रेस को लगानीमा बनेको media हो र यि काङ्ग्रेस का गोथाला हुन भ्रममा नपरौ नेपाली जनता
@ShresthaSundar-d6b
@ShresthaSundar-d6b 2 күн бұрын
काङ्ग्रेस र एमालेको सहकारी ठग भनेर हिडे पछि छिछिछि लाज छैन नेपाली भन्न पनि लाज लाउछ
@RAGADA19
@RAGADA19 2 күн бұрын
राडाको बान के समाचार बनाको यस्तो😂😂😂😂😂
@sandhyacoulagai7404
@sandhyacoulagai7404 2 күн бұрын
जे पायो तेहि समचार नलेख साथि हो यो हामो देस मा राम्रो काम गर्ने लाइ हर कुरा मा दोस मात्र लाउछन तर आफनो देस बनाउन अमेरिका देखि आको मानछे हुन रवि सर तेहि छेत्र मा हुदा कासतो काम गर्नु हुनथियो भनेरा हेर्नु र सत्य कुरा बोलनुस नकार न सकिदाइन भनछ यो पनि टिबि मा बोलने मानछे तेरो पनि बेबसता होला नि भाइ होस गरेरा बोल
@surendrabhatta1330
@surendrabhatta1330 2 күн бұрын
12+१ कान्छो भाइ
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 2 күн бұрын
काङ्गरेसकाे media.गगने अाउने हाेला पुलिस बनेर।
@padambanjade4330
@padambanjade4330 2 күн бұрын
हेर हेर के हो फेरी? गलत समाचारले पेट पाल!!
@samikshadhakal6661
@samikshadhakal6661 2 күн бұрын
कुन उच्च प्रहरी श्रोत भनेको ओई पत्रुकार
@KhemMulbasi
@KhemMulbasi 2 күн бұрын
पारदर्सिता चाहिन्छ । बोलेकै आधार्मा रबि कहिँ पुदैनन।
@himatimalsina3083
@himatimalsina3083 Күн бұрын
जेल हाल्ने भनेको रबि बालेन कुलमान सन्दीप जस्तालाइत हो नि ।यहाँ मान्छे लाइ सरनार्थिबनाएर बेच्ने असली ठगहरुलाइमन्त्री उपहार दिइन्छ।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 күн бұрын
कति पाइस यो समाचार बनाको ? 😫😫
@regmishekhar2617
@regmishekhar2617 2 күн бұрын
12Bai
@yadupandey7024
@yadupandey7024 2 күн бұрын
यो फटाहा युट्युवेको विश्लेषण फन्टुस
@subashrana5319
@subashrana5319 2 күн бұрын
हावा निउज कति पैसा खवायर बोल्न पथाय्छ काङ्ग्रेस ले
@debrajrai7263
@debrajrai7263 2 күн бұрын
Yo Gagane ko Vai ho
@birugurung7800
@birugurung7800 Күн бұрын
जनताले नबुझ्ने गरि रबिलाइ दोशि देखाउने अनि जेल हाल्ने जुन जाल बुझिएको छ नि जनताको आक्रोश सरकारलाइ भारि पर्न सक्छ ।
@durgabahadurolichhetri7616
@durgabahadurolichhetri7616 Күн бұрын
Rabi ji is a true Nepali leader.
@Khatiwada.Rishikesh
@Khatiwada.Rishikesh 2 күн бұрын
12 vai
@DineshRawal-np2hc
@DineshRawal-np2hc 2 күн бұрын
12+1
@user-jj3qt4od6l
@user-jj3qt4od6l 13 сағат бұрын
जय घन्टी जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔😮🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@BharatShrestha-vlog
@BharatShrestha-vlog Күн бұрын
समाचार देख्दा पनि रिस उठ्छ यार 😡😡 यस्तो पनि जनताको आवाज रे कस्तो यार यस्तोले गर्दा हो हाम्रो देश उब नलागेको
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Күн бұрын
अब रबिले सबै भन्दापहिले यो प्रत्रुकार 12 भाइ मध्येको यो चोरलाइ चरित्रहत्याको मुद्दा लगाउनुस रबिदाइ पछार प्रमाण अनि बोल नभए नभुक काङ्ग्रेस को भतुवा झोले 🙄🙄🙄🙄
@jangabahadurthapa3484
@jangabahadurthapa3484 Күн бұрын
Good luck. Rabi 🎉🎉🎉
@Smritilamichhane1234
@Smritilamichhane1234 2 күн бұрын
के राम कुमार नि फटाहा कुमार हाेस् 😡😡झुटाे समचार बनाउने मुर्दार😡😡😡😡कुन पाटीकाे झाेले हाेस्😡😡हार्दिक श्रद्धाञ्जली समाचर कर्ता😡😡😡
@premgharti
@premgharti Күн бұрын
साहुले ल्याएको ऋणमा कामदार कसरी भागीदार हुन्छ? रविलाई गिजोल्ने काम गर्नेलाई जनताले छोड्दैन।
@ShivshankarTiwari-r5x
@ShivshankarTiwari-r5x 2 күн бұрын
ठूला नेताका दलाल पुरै देश लुटेर खायो इनिहरु। रबि राम्रो काम गर्न आएका छन् । रबि भए देश लुटन मिल्दैन तेई भएर मिलेर फसाउँदै छन उनिहरु
@raghunathkhadka4841
@raghunathkhadka4841 2 күн бұрын
वाईयाती news
@nidiparsad7092
@nidiparsad7092 Күн бұрын
Fake media fake news.. don’t believe this news media fake media. Jay Ravi Jay ganti good luck ganti team love you Ravi Dai
@ghumtedarshan9266
@ghumtedarshan9266 Күн бұрын
यो पूर्व्राग्रही पत्रकारिता भो तेरो पहिला पत्रकारिता पढेर आईज नाम जनता टेलिभिजन काम पार्टीको झोले टेलिभिजन तैट
@harkrajupadhyay2123
@harkrajupadhyay2123 Күн бұрын
कोहि के पि को चाक सुघेर बास्ना आयो भन्ने कोहि गगन रबि आदिको दिसामा पनि सुगन्ध छ भन्ने दिक्क लागेर आउँछ कमेन्ट पढ्दा पनि
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Күн бұрын
सहि समाचार प्रसारण गरे भिउज आउथ्यो झोले बनेर काङ्ग्रेस को जय जय गर्नु छोड प्रत्रुकार थुक्क पोइसाको पछि भागेर कसैको चरीत्र हत्या नगर भोलि पछुताउने दिन आउला रिप तिमरुको झुरे समाचार 🙄🙄🙄🙄
@NirpalLohar
@NirpalLohar 2 күн бұрын
Good.luck.rabi
@KrishnaPathak-jo6nv
@KrishnaPathak-jo6nv 2 күн бұрын
Rabi is Rabi good
@jamunaadhikari4566
@jamunaadhikari4566 Күн бұрын
पुन्ने गौतमको फोटो मा रविको टाउको जोडेर देखाएका छन् थुक्क।पापी प्रत्रकार लाज छैन है
@krishnanepal7777
@krishnanepal7777 14 сағат бұрын
यो पनि १२ भाईको चम्चा हो छ जय रबा जय घन्टि
@baldevthapachhetri2148
@baldevthapachhetri2148 2 күн бұрын
सबै जाेगिए रवि फसे रहस्य अरु पनि हुनसक्छ धेरै कुरा अझै दुरुस्त भएनन्
@rohitshrestha8236
@rohitshrestha8236 Күн бұрын
यो न्युज को हेडलाइन नै काफी छ।बाइलाइन-को अर्थ हो १२भाईहरूको लाइन मा म पनि छु भन्न खोजेको देखिन्छ।
@shantapokharel66
@shantapokharel66 2 күн бұрын
१२ भाइ भाग बाहिरको फोटो टाउको जोडिहालेछ ।त्यस्तो लुगा लगाकोत कहिले देखेको छैन हौ।।
@dilbhaduroli799
@dilbhaduroli799 Күн бұрын
भ्रमित समाचार पोष्ट गर्ने लाइ कार्बाही हुनुपर्छ।
@dipeshpdawasthi3774
@dipeshpdawasthi3774 2 күн бұрын
ए पत्रकार महोदय तपाइँ को औकात छैन रबिको कुरा गर्ने ,अनि यो झोले मिडिया ...
@UttamGhimire-xr9ml
@UttamGhimire-xr9ml Күн бұрын
हात्ती अायाे हात्ी अायाे फुस्सा रविका भाेटर ।
@mohd-qb6mk
@mohd-qb6mk 2 күн бұрын
माचिक्ने पुत्रुकार 12 भाईकाे झट्केलाे
@PadamlalTamang-lm2dk
@PadamlalTamang-lm2dk 2 күн бұрын
12 Bhai
@DeutiEnterprise
@DeutiEnterprise 2 күн бұрын
धैर्य हौँ हेर्दै जाउँ समय आएपछि थाहा भइहाल्छ हतारमा कमेन्ट गरी फुर्सदमा नपछुताउँ।
@BasantaGiri-x5g
@BasantaGiri-x5g 2 күн бұрын
12+1 bhai
@jagateswori1514
@jagateswori1514 Күн бұрын
Fake news.
@limbuball3294
@limbuball3294 2 күн бұрын
No 1 knows what happens? there fore don’t comment earlier. There is LAW. galti bhaye every one must be punish.
@user-ft3sw7cc1t
@user-ft3sw7cc1t 2 күн бұрын
12 vai dalal
@khemrajneupane8283
@khemrajneupane8283 2 күн бұрын
Fake news
@DabalWoli
@DabalWoli 2 күн бұрын
जनता.जनसमझा.घर.तेरिआमा.समझा.झोले.तेतीबोलनाको.कतीपाई.जाठा
@BantawaHariPurbeli
@BantawaHariPurbeli 2 күн бұрын
त मुला झोले युतुबे एस्ता समाचार बनाउनु पर्दैन हामीलाई थाहा हुदैन झोले युतुबे
@lilasitaula
@lilasitaula 2 күн бұрын
Chorus rip rip
@milantamang5582
@milantamang5582 2 күн бұрын
12 भाइ जे पायो तेहि रिपोर्ट बनाउने
@TejBista-px9yb
@TejBista-px9yb 2 күн бұрын
यो पनी 12 भाई को येऊटै छोरो जस्तो लाग्यो🤬🤬🤬
@suvamlama6051
@suvamlama6051 2 күн бұрын
समाचार बनाउँदा अलि विचार गरेर बना हो राडीको छोरा हो हावा मा समाचार बनाउने होइन
@ganeshpuri369
@ganeshpuri369 2 күн бұрын
चुप झोले पत्रुकार भिउज बढाउ न jpt
@prembishowkrma2065
@prembishowkrma2065 2 күн бұрын
पागल हरु त छन् नेपालमा अनि कसरी हुन्छन् स। माफिया मीडिया यसलाई हो इवा ले कुट्न पर्ने
@DreamsDangi-r1o
@DreamsDangi-r1o Күн бұрын
Fakenews halchas
@NirmalHumagain-o2h
@NirmalHumagain-o2h Күн бұрын
क्लिन चित पाइयो पो भन्दै छ त!! कसरी जेल जान्छन्
@Iusonmagar
@Iusonmagar 2 күн бұрын
राम्राे कार्यक्रम ।
@PabitaBk-e2u
@PabitaBk-e2u 2 күн бұрын
Sai ho yo samchar
@allnepalnetwork7385
@allnepalnetwork7385 2 күн бұрын
रिप खाते मिडिया कस्ति आमाले जन्मायको छोरो होस तं??
@Subedisugam
@Subedisugam 2 күн бұрын
Aaba report garnu parxa yesto channel lai fake news banauni
@BinodPande-o4w
@BinodPande-o4w 2 күн бұрын
ईश हो,धनराजको कान्छिको छोरा।
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 2 күн бұрын
खते कुन प्रहरी हो?जे पयो तेहि बन्न सकेको???
@kshiteejrai4091
@kshiteejrai4091 2 күн бұрын
सहि समचार भन खाते पत्रकार
@FF_gaming.4321
@FF_gaming.4321 2 күн бұрын
12 भाई मध्यका एक भाई मुला पत्रकारिता पढ्दा पनि चोरेर पास गरेको मान्छे हो यो
@PrinceBasnet-ue1qg
@PrinceBasnet-ue1qg 2 күн бұрын
खाते पत्रकार झुठो समाचार बनाउने जनता लाई भ्रम छर्ने तलाइ मुद्दा हाल्नु पर्छ खाते
@pasangsyangbo2727
@pasangsyangbo2727 2 күн бұрын
Wow, jimu jasto reporting ,… sakine din aayo aba ….😂😂😂😂ghatiya soch jimu jasto reporting
@RajeshBarakoti
@RajeshBarakoti Күн бұрын
पाटी अर्नु परो पत्रकार महोदय 😅😅😅😅😅😅
@heramera5391
@heramera5391 Күн бұрын
Jai rabi sir
@RameshHamal-m2q
@RameshHamal-m2q 2 күн бұрын
Muji patrakar सहकारी ठगी को मुद्दा भनेको सहकारी बाट विभिन्न विभिन्न शिर्षक मा पैसा निकाल्नु हो जिवि राईको पैसा चलाउनु होइन muji 12 Bhai patrukar
@netrashrestha3359
@netrashrestha3359 2 күн бұрын
तेरिमा झ्याक्ने पटाहा
@brcreation2
@brcreation2 Күн бұрын
फ्याउरोको अनुहार परेको पत्रुले फेक भ्रम छर्यो। यो video channel report उडाईदेउ
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 45 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 93 МЛН
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 48 МЛН
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 45 МЛН