जसको गीत नआइ तिजै आउदैन भनिन्छ, उनी आफै किन कहिले बाहिर आउदीनन ? Bishnu Majhi Teej

  Рет қаралды 255,171

Subash Karki

Subash Karki

Күн бұрын

Пікірлер: 273
@sushilathapa2644
@sushilathapa2644 5 ай бұрын
यस्तो कुराको छलफल पनि बर्सेनि तिजको गित बिष्णमाझी ले गाय पछि मात्र आउँछ किन हो !❤❤❤❤
@Rajeshpariyar17934
@Rajeshpariyar17934 5 ай бұрын
Yes
@DilliPhejong
@DilliPhejong 5 ай бұрын
मानिस जतिसुकै गुमनाम हुनचाहे पनि , अरुको सतसंगतमा आउन नचाहे पनि आमाबुबा मर्दा समेत उनी माइत नजानुलाईनै आधार मान्ने हो भने पनि उनी मानसिक वा शारीरिक घरेलु हिंसामा छन् , भन्न सकिन्छ ।किनकि जीवनको अन्तिम गन्तव्य मृत्यु हो, आमाबाबुको त्यहीं मृत्यु संस्कारमा समेत छोरी सामेल नहुनु मामुली घटना हुनैसक्दैन । लाग्छ सुन्दरमणी भन्ने त कैलाश सिरोहिया जतिकै शक्तिशाली रहेछन् ।
@lekhablama
@lekhablama 5 ай бұрын
उच्च निकायको छिटै ध्यान होस् वरिष्ठ लोकप्रिय गायिका बिष्णु माझीलाई सार्वजनिक गरियोस् ❤❤❤❤
@videoherne6659
@videoherne6659 5 ай бұрын
Why?
@subashdhungana4548
@subashdhungana4548 5 ай бұрын
किन गर्ने?
@madanrai2596
@madanrai2596 5 ай бұрын
यो मान्छे गित को पारखी हरु प्रती बल्याकमाइल गरेर पैसा धुत्ने ब्याक्ती हो!
@tikaram1664
@tikaram1664 4 ай бұрын
विष्णु माझी किडनैप भए को छन जस्तो लागछ नामर्द नेपाली समाज ले खैजनु सकेनन
@mithilakafle6118
@mithilakafle6118 4 ай бұрын
??u#B​@@subashdhungana4548he ❤❤ ❤❤❤❤ ❤❤❤ ❤ f ❤❤❤ ❤❤❤ ❤❤❤❤ ❤ ❤❤❤❤❤❤❤ ❤ ❤ ❤ ❤ ❤❤❤❤❤❤ ❤❤❤❤❤ ❤ ❤ ❤❤❤ ❤ ❤❤❤❤ ❤v❤ ❤❤ ❤r ❤❤ ❤r❤❤ ❤ ❤ ❤❤❤❤ ❤ ❤❤ ❤ ❤❤❤❤ ❤❤❤❤❤❤❤❤@
@DolendraMalla
@DolendraMalla 5 ай бұрын
विवाह दर्ता भएकै होला, केटाकेटी भएका भए जन्म दर्ता भएको होला, इस्कुल पड्छन होला किन चिन्ता लिन पर्यो। बरु सुन्दर मणिको वडामा गएर चेक गरे भयो नि मिडिया का साथी हरु
@ganeshrokaya8861
@ganeshrokaya8861 5 ай бұрын
एकदमै सहि सत्य विश्लेषण कार्की सर😅😅
@RameshThapa-e3i
@RameshThapa-e3i 5 ай бұрын
Emoji nachinera testo haleko hola​@@HimalThapa17
@kurushcenter
@kurushcenter 5 ай бұрын
मृत्यु भइसकेको तर वर्ष को एउटा गीत अरु को आवाज को बनाएर विष्णु माझी को नाम दिएर उहाँ जिउँदो छ है भन्ने मात्र देखाएको जस्तो लाग्यो। सँखा मात्र हो है।
@JitbahadurRana-j8i
@JitbahadurRana-j8i 5 ай бұрын
झुट नबोल हइ
@JitbahadurRana-j8i
@JitbahadurRana-j8i 5 ай бұрын
त गोरुलाई
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 5 ай бұрын
पुरानो रेकर्ड हो भन्ने लाग्छ मलाई पनि।
@Ngima_YT
@Ngima_YT 5 ай бұрын
Ho jasto lagxa 😂😂😂😢😢😢😢😢😢😅😅😮😮😮😮😢😢😢😢😢😢😢😢😢
@लोकसेवाआयोग-त9घ
@लोकसेवाआयोग-त9घ 5 ай бұрын
गोरु को दिमाग ।
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj 4 ай бұрын
❤बिषणुमाझि कोगित रामो छ पहिले देखि रामो लाग्छ धन्यबाद ❤हजुरलाइ❤
@gyanuraut6479
@gyanuraut6479 5 ай бұрын
हैन हाम्रो देश नेपालको गहना गाईका बिष्णु माझी लाई हेर्ने मन छ हामी लाई ♥️♥️♥️💝💝💖💖🙏🏻🙏🏻🥰🥰
@Madhavrock1
@Madhavrock1 5 ай бұрын
उहाँलाई खोजी गरेर बाहिर ल्याउन पर्यो उनीलाई बन्धक बनाई राखेको छ।
@santakumarshrestha1029
@santakumarshrestha1029 5 ай бұрын
सार्वजनिक हुनु कलाकार गायिका विष्णु माझीकाे व्यक्तिगत निजी जीवनकाे अधिकार हो !!!
@buddharana5674
@buddharana5674 5 ай бұрын
Afno rahar ya kar le
@dipendraparajuli7167
@dipendraparajuli7167 5 ай бұрын
बिष्णु माझीको गीत आए पछि मात्रै माझीको जीवनको बारेमा प्रश्न उठाउने प्रशस्तै आउछन ! अरु बेला चुप लाग्छ्न ! यस्ता व्यक्तीले माझीको गीतको लोकप्रीयताको रिस गरेका हुन कि माझीलाई माया गरेका हुन ठम्याउन गार्हो भयो मलाई!
@shobhakhatiwada3783
@shobhakhatiwada3783 5 ай бұрын
सही कुरो गर्नुभयो भाइ र यो पटक विष्णु माझी सार्वजनिक हुन र हामी सबैले देख्न र उनी हुन भनेर विश्वस्त हुन सकियोस र सुखमय जीवन व्यतित गर्दैछिन भन्न सकियोस्
@IshaGurung-r7f
@IshaGurung-r7f 5 ай бұрын
त्यसो भएर म त सुन्दिन, उहाँ हरु सार्वजनिक हुन चाहँदैनन् भने हामिहरुले पनि सुनेर साथ दिन जरुरी छैन🙏
@akash7554
@akash7554 5 ай бұрын
100% agree
@gomabista9819
@gomabista9819 5 ай бұрын
विष्णु माझीको तिज गित सुनेपछि मात्रै तिज आए जस्तै लाग्छ❤❤❤❤
@bharatthapa5283
@bharatthapa5283 5 ай бұрын
बिष्णु मालाई एक्लै छुट्टै कोठामै सोधपुछ गर्नु पर्छ! सुन्दरमणीले दबायरानै राखेको बुझिन्छ बिष्णु माझीलाई राज्यले खोज्यर सार्बजनिक गर्नु पर्दाछ!
@nepatory8
@nepatory8 5 ай бұрын
गल्ती बिष्णुको होइन हाम्रो समाजको मानसिक स्थितिको हो। यहाँ मान्छे जति सार्वजनिक रुपमा प्रतिष्ठित हुन्छ उसको आलोचना गर्ने प्रबिर्ती छ। मिडिया बार बार पछि लाग्छन , नाना थरी प्रस्न सोदिन्छ।TRP को लागि हैरान बनाउछन ,अदृश्य रुपमा शान्त जीवन जिउनुको मजा इनिहरुलाइ के थाहा।यदि बिश्णु सार्वजनिक भइन भने दुई चार दिनपश्चात नकारात्मक टिप्पणीको ओइरो लाग्छ । सम्मानको चक्करमा अपमान सहनुभन्दा एकान्तमा मस्त रहनु बेश।
@miss-zq9yp
@miss-zq9yp 5 ай бұрын
बिस्णु माझी बैनी म स्याङजी दाई तिम्रो सुभचिनतक कृपाय जसरी भए पनि तिमी सरबजानिक हुनु पर्यो । हामी देख्नु चहानछु
@IndukalaraiYouTube
@IndukalaraiYouTube 5 ай бұрын
संका छ।कतै जिउदो छैनन् होला बिष्णु माझी।
@ManjuGhising-ld9wh
@ManjuGhising-ld9wh 5 ай бұрын
होईन मैले नबुजेको कुरा गित रेकर्ड गर्दा चै किन मुख छोपेको 😢😢😢 किन हो त्यो बेला सुन्दर मणीलाई पकडेर सोधखोज नगरेको
@tejbahadurmakhim-ni4lq
@tejbahadurmakhim-ni4lq 19 күн бұрын
सुन्दर मणी आधिकारीले के मेरो स्वास्नी कसैले लगीदिनछ भनेर नजर बनदिमा राखेको होलानी। सुन्दर सोर भएको कलाकार बिष्णु माझी लाई आनयायमा परेको बुजिनछ। सुन्दर मणी कै खराप बानी बुजिएको देखिन्छ नी।
@direndrakhadaka
@direndrakhadaka 5 ай бұрын
सबैजना मिलेर विष्णुलाई गुमनाम पारिरहेका छन अाज सम्म😢😢 थुक्क जिन्दगी 😢😢
@SatoshPariyar-jq3bp
@SatoshPariyar-jq3bp 5 ай бұрын
विस्नु माझी जिउदाे छैनन याे सन्सार खाेजेपनि विस्नुकाे ठाउमा सुन्दरमणिले अरु कसैलाइ राखेकाछन एस्मा लाेकदाेहरि धेरै कलाकार र सँगित कर्मिकाे हात छ एसकाे अनुसन्धान हुन जरुरि छ हामिले सुनेकाे अावाज के वास्तविक बिस्नु माझिकै हाेत
@3GB_Gaming4
@3GB_Gaming4 4 ай бұрын
बिष्णु माझी कि बहिनी जीवन माझी पनि बिष्णु माझी को सेम आवाज रहेछ जीवन माझी पनि गुमनाम रहेछिन 😢
@devdarlami6368
@devdarlami6368 5 ай бұрын
म त अवश्य पुग्ने छु त्यो कार्यक्रममा । 🙏🙏
@change2change
@change2change 5 ай бұрын
"अधिकारी" थर हिन्दु शास्त्रानुसार "कायकुब्जा ब्राह्मण" वा "छेत्री/क्षत्रीय" वर्गमा आउँछ जबकी प्राचीनकालमा "मझवार" का नामलेचिनिने आजका "माझी" हरु भने "दलित" समुदायमा पर्छन । सुन्दरमणी एक खस-आर्य समुदायका मान्छे हुन तर विष्णु चाहिँ परिन दलित खानदानकी त्यो पनि आर्थिकरुपले दयनीय अवस्थाको परोवारमा जन्मेकी । कला अनि प्रतिभाका कारणले चर्चा पाउनकक लागि बिहे गरे अधिकारीले । अधिकारी परिवारले इन्कार गर्दागर्दै पनि अधिकारीले पत्नी बनाए अनि जातीय सवालमा समाजबाट अवहेलित नहुनका लागि शुरुमा हुनसक्छ गुमनाम राखियो । पछि त्यही गुमनाम व्यक्तित्वलाई नै व्यावसायिक मोड दिइयो । सत्य यही हो । सरकारले यो कुरोको छानवीन अवश्य गर्नुपर्छ । गोपनीयताको अधिकार उहाहरुको कुरो हो तर लोकप्रीय भएपछी लोकको पनि उहालाई हेर्न पाउनु अधिकारकै कुरो हुन आउँछ । सङ्गीतको माध्यमबाट अधिकारी पक्षले जातीयतालाई अधिकारको खोल ओढाएर एउटी नारीलाई संसारदेखी टाढा राख्न खोजेको छ । यो बुझ्न जरुरी छ ।
@milanjesan5659
@milanjesan5659 4 ай бұрын
Tero bawo majhi dalit kayile batw vaye khate muji
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq 3 ай бұрын
यो सबै सरकार को कमि कम्जोरीहो सुन्दरमणि लाई कानुनि दायरामा ल्यायर कडा अनुसन्दान गरेमा पर्दाफास भैहाल्थ्यो नेपाल को कानुन उनै दैब जानुन
@antimpoudel129
@antimpoudel129 5 ай бұрын
मैले भेटेको छु! २ जुम्ली सन्तान पनि छन्!!❤
@maiyaniraulapokhrel9246
@maiyaniraulapokhrel9246 5 ай бұрын
Kaha baschhin? Kin lijvema audinan?
@gorakhdhami1620
@gorakhdhami1620 5 ай бұрын
100% हिंसामा परेकी छन Bishnu Majhi didi 😢
@HanzoUchiha-u9n
@HanzoUchiha-u9n 5 ай бұрын
सुन्दर मानी मान्छे हैन किन भाने सासु सासुर मरद पनि मैता जान नदीने
@kamalashrestha9338
@kamalashrestha9338 5 ай бұрын
बिष्णु याे तिज्मा खुल्ला इस्टेजमा आएर गित गाइदिनु सबै आमा र दिदी बैनि लाई खुसि छाइदिनु पिलिज सबै परिबार मिलेर आदिनु
@omthapamagat3293
@omthapamagat3293 5 ай бұрын
सार्बजनिक भएमो खण्डमा तहसनहस हुने डरले जनतालाई उल्लु बनाएर भियुज मार्फत पैसा छाप्न पल्किएका फटाहा जोडीलाई केका सम्मान बहिष्कार गर्नुपर्छ,
@SatoshPariyar-jq3bp
@SatoshPariyar-jq3bp 5 ай бұрын
सहि भन्नुभयाे हजुरले
@tembungnasubba1100
@tembungnasubba1100 5 ай бұрын
सरकारको कमजोरी हो।चाहिएमा सरकारले पर्दाफास गर्न सक्छ ।
@JagdishBam-i2i
@JagdishBam-i2i 5 ай бұрын
पैसाको लागि यो महिलालाई गुप्तबासमा राखेको छ यो सुन्दरमणी भन्ने असुन्दरमणीले
@palden74
@palden74 4 ай бұрын
Malai lagcha bishnu Maji garesi hinksa maa pareko xa. Tyo Kumai le Bishnu Maji lai dar dekhayera rakheko chan
@subasadhikari6354
@subasadhikari6354 5 ай бұрын
हामी किन अर्काको कुरामा चासो नलिइ बस्न सक्दैनौ? हामी आफू असल हुन किन सिक्दैनौ? सकारात्मक सोचमा किन आउन सक्दैनौ? आफू राम्रो बन्नोस तपाईं संसार राम्रो हुनेछ ।
@MaheshTimilsena-b9v
@MaheshTimilsena-b9v 5 ай бұрын
मलाई पनि सिकाउन पर्यो गुम्नाम हुन यो जिन्दगी देखि दिक्क लागिसक्यो
@arjunshrestha8804
@arjunshrestha8804 5 ай бұрын
मिठास हरेक वस्तु मा लुकेको हुन्छ त्यो देखिदैन त्यस्तै विष्णु माझि वस्तु सँगै लुके कि छिन लुकेको वस्तु देख्न हरेकलाई उत्सुक हुन्छ।
@Tyson0010
@Tyson0010 5 ай бұрын
मेरो घर पोखरा ३१ बेगनासताल हो, सुन्दर मणि अङ्कलको घर बेगनास पारी पर्छ, उहाँ वर्षको २ ४ चोटि घर आउनुहुन्छ, सबै छिमेकी दाजुभाइ सँग बलाउन जाने भेट्ने गर्नुहुन्छ रे र मैले सुने अनुसार उहाँको व्यक्तित्व निकै सरल र सामाजिक भाव भरिएको छ। अरु मानिसले आरोप लगाए जस्तो बन्धक बनाउने, शोषण गर्ने हिंसात्मक होला भनेर कल्पना समेत गर्न सकिन्न भन्नुहुन्छ छिमेकीहरू। अहिले युगमा मान्छेको आत्मविश्वास भनेको पढाइ र पैसा हो, सानैबाट गरिबीको चपेटामा परेकी र राम्ररी अध्ययन नगरेकी बिष्णु माझीलाई आम मानिस जस्तै खुलेर हिंड्न शायद सहज मान्दिनन् होला, त्यही भएर पनि आफ्नै स्वभावले गुमनाम बसेकी होलिन।
@laxmikhatri9660
@laxmikhatri9660 5 ай бұрын
Bishnu lai kahilyai lyaudainan?
@anitaghale6657
@anitaghale6657 5 ай бұрын
बिचरा कस्तो अन्यायमा परेछ अपराधी रहेछु। सुनदर मणी बिस्नु माझीको गीत बन्दै गरे आफै बाहिरि आउछ
@LilBahadurJargha
@LilBahadurJargha 5 ай бұрын
म पनि आस्चर्य चकित परेको छु । कसरी हुन्छ जसरी पनि सार्बजनिक गरियोस् हाम्रो लोकदोहोरी क्षेत्र कि गायिका अनि नायिका प्रिय गायिका बिष्णु माझी लाई ।।।🙏🙏🙏
@maiyaniraulapokhrel9246
@maiyaniraulapokhrel9246 4 ай бұрын
बिस्नु माझि लाई सर्बजनिक गरियोस।
@sushilghimire6944
@sushilghimire6944 5 ай бұрын
बिष्णु माझी लाई गोप्य राखेरै चर्चित बनाउने प्रयास होला सायद । तर बिष्णु माझीको जस्तो स्वर लोक गित सङ्गितको क्षेत्रमा आजसम्म अरुको छैन र गितहरुमा पनि दम छ । तर यसरी गायब हुनुको पछाडी के छ त्यो उजागर भए बेस हुन्थ्यो धन्यवाद ।
@roshantmg9096
@roshantmg9096 5 ай бұрын
यो गीत पक्कै बिष्णु माझिको होइन अरुकै नै हुनुपर्छ business को लागि जे नि गर्छ यहाँ 😎😎😎
@lobpenlongsal5285
@lobpenlongsal5285 5 ай бұрын
उच्च जातिय भनिंदा स्वार्थी, बिभेदकारी, अराजक, उत्श्रृङ्ल, उद्दण्ड, हिंस्रक र शोषक मनुवादी हिन्दु ब्राह्मण समुदायका अधिकारी बाहुन संग बिबाह हुनु नै आदिवासीजनजाती बनाईएका बिष्णु माझीको दुर्भाग्य! मुस्लिम युवतिहरुको अवस्थामा!!
@tomcat-xl
@tomcat-xl 5 ай бұрын
मिडियामा नाआउदैमा शोषण हुने हो र? TikTok मा नाच्ने मात्र स्वतन्त्रता हुने हो?
@tikaram1664
@tikaram1664 4 ай бұрын
कट्टर ला मिक जिहादी सोसन कब्जा मा परेका छन की त्याहाँ पनि कठोर खोज गर्नु पर्छ
@rm_hechahangchris
@rm_hechahangchris 5 ай бұрын
सुबास जि केही त गहिरो रहस्य छ ! सुन्दर मणि ले यो सब बिसयमा बुझ्नु पर्छ समय एक नास सधै हुदैन !! त्यो सुन्दरे ले बुझ्नु पर्छ! कि नयाँ गित बाहिर ल्याउनु हुदैन !! गित नयाँ नयाँ ल्याउने मान्छे कहाँ छ कुन अवस्थ मा छ कस्ले देखेको छ!? हामीले गित मात्रै एकोहोरो सुन्नु पर्ने हो??
@rupeshchhantyal8996
@rupeshchhantyal8996 5 ай бұрын
One of the most iconic singer of Nepal. She’ll be remembered forever.
@virtuallyconnectkirat1258
@virtuallyconnectkirat1258 4 ай бұрын
दुन्दर मणिले हदै सम्मको बन्दक बनाएर राखेको छ मिडियामा प्रचार भए अनुसार माझिको पारीवारीक वियोगहरुमा समेत माइत नपठानु भनेको उसैको श्रीमानको हात छ भन्ने प्रष्ट छ।
@ShyamKunwar-uj6uc
@ShyamKunwar-uj6uc 5 ай бұрын
कस्तो समाचार २०७२ मा भुकम्प जानु रे ७५ मा विष्णु माझि लाई खोज्न के मिलेन त
@DanuGurung-lh4kw
@DanuGurung-lh4kw 5 ай бұрын
हरेक सालको तिज आए पछि मात्रा बिण्णु माझीको कुरा चल्छ अरु बेला कसैले मत्लब गर्दैन।
@Muskaan_for_You
@Muskaan_for_You 5 ай бұрын
मलाइ लाग्छ बिष्णु माझि आफु चर्चामा आउन कै लागि गुमनाम भएको जस्तो लाग्छ ! श्रीमान्ले अत्यचार गरेको भए डिभोर्स गर्न सक्छिन उनि आफै सक्षम छिन ..जे जस्तो भए पनि आफनो जन्म दिने आमा बाउ त् भेट्न जान्छन नि हौ .उनि आमा भेट्न पनि गैनन यो कुराले उनि आनो व्यक्तिगत जीवन यस्तै जिउने बाहिर नआउने भन्ने हदैन .....फेरी बिष्णु माझीको तस्बिर हेर्दा उनि तनाब नै देखिन्छिन उनि पिडित नै हो कि जस्तो लाग्छ ...अरु केहि हैन ...सुन्दरमणि लाइ नै समातेर केरकार गर्दा हुन्छ ...गित गाउने बिष्णु माझि उनको कमाइ खाने सुन्दरमणि नै देखिन्छ मुख छोप्नु चाहि शंका नै छ ...अचम्म छ ...बिष्णु माझीलाई सुन्दरमणि ले छोड्दै छोड्दैनन ...अचम्म छ .
@Rajuthapaliya123
@Rajuthapaliya123 5 ай бұрын
मलाइ भने बिश्णु माझी खासै मन पर्दिनन किनकि उनको आधा भन्दा धेरै गितहरु ब्राजिल अर्जेन्टिना मेक्सिको जस्तो गरिब देशका गितबाट चोरिएका छन र उनिहरु गरिब देश भएकोले भारत अमेरिका लन्डनले जसरी कानुनी उपचारमा जान सक्दैनन भनेर बिशनुले ठाडै हेपेको मेरो ठम्माइ छ
@binakoirala7414
@binakoirala7414 5 ай бұрын
Yin ko budalai samatera sodnu kojnu paryooo ...aba ati vayo ...bishnu sis ❤❤
@Raj-kkk
@Raj-kkk 5 ай бұрын
बडाे रोचक छ...गृज बुकमा नाम लेख्नु पर्ने
@AmritPun-wq1ci
@AmritPun-wq1ci 5 ай бұрын
याे नेपाल सरकारकाे कमि हाे
@MohanSingh-nu9tq
@MohanSingh-nu9tq 3 ай бұрын
सुन्दरमणि संग बिष्नु माझिको बाद बिबाद परेर हत्त्या गरेर बिष्नु माझि कै सेम मिल्ने डुप्लिकेट गाईका ल्याएर गाउने गरेकोपोछकि बच्नको गागि कानुन बाट
@TopKhqtri
@TopKhqtri 5 ай бұрын
वास्विक कुरा लाई चासो दीनू नै छ भने जति गीत हरू बजारमा निक्लन्छ व्यान्ड लगाउनु पर्यो नि अनि सुन्दरमनि ले आफै सत्य उगलीन्छन यति सारै मिडीया हरूले पनि चासो दीयर आफ्नो रोटी सकेको होकी ? के नेपाल कानुनले पनि र महिला आयोगले पनि केही गर्न नसकेको ईनि सवै ले पमि कुनै कुनै त कीर् वाही लिनु पर्ने
@gunarajrai1554
@gunarajrai1554 5 ай бұрын
यदि श्रीमान ले बन्दक नबनाएको भए किन आफुलाई जन्मदिने आमाबुबा बित्दा पनि जानु भएन कि आमाबुबा कै माया नभएको हो त??
@nareshbc7581
@nareshbc7581 5 ай бұрын
जोले जे भनेको उहाको जस्तो आवाज अरुको फिक्का लाग्छ।।
@iambee6062
@iambee6062 5 ай бұрын
सुनदरमणि अलिबढि कायर बने,यददपि गितकाे सिरजनामा यिनकाे भुमिकामा ठुलाे छ,सारबजनिक गरायमा धेर रामराे हुनछ।
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p 5 ай бұрын
यो माचिक्ने रन्डी बिस्नु माझी गतिला भए, उहाँको बुबा आमाको स्थिति नाजुक हुदैन थिए
@JaymanThami
@JaymanThami 5 ай бұрын
राम्रो समाचार सार्वजनिक हुने भएको रहेछ
@ParsuRamShrestha-x9w
@ParsuRamShrestha-x9w 5 ай бұрын
म त अचम्म लागछ लाेक गायक बिसणु माझि कहा हुनुहुन्छ तेति समम पनि पतलगाउनु नसकनु अचम्म लागछ
@kurushcenter
@kurushcenter 5 ай бұрын
सायद उहाँ जिउँदो नै हुनुहुन्न की।।। वर्ष मा एउटा गीत निकालेर जिउदै छ है भने जस्तो देखाएको मात्र हो कि।।।गीत अरु नै कोसैको आवाज हो की।नाम मात्र विष्णु माझी को देको हो कि।।।कुरा गम्भीर छ।।।
@laxmikhatri9660
@laxmikhatri9660 5 ай бұрын
Tyahi t hai
@rameshnepali9361
@rameshnepali9361 5 ай бұрын
माता पिताको मृत्युमा समेत देशमै रहेर पनि सहभागी हुन नसक्ने र संधै नाजुक अबसथामै प्राण गुमाउन परेपछि त्यो सन्तानले चाहे बिश्वनै किन नजितोस के अर्थ मान्छे भयर प्राकृतिक हुनु पर्छ
@surendrarokaya6743
@surendrarokaya6743 5 ай бұрын
म हाल भारतमा छु यदि उहाँ सार्बजनिक हुने भए भोलिनै घर आउछु !!
@manojpaudel3460
@manojpaudel3460 5 ай бұрын
K pauxas bhai aayera
@meerkajibaniya6637
@meerkajibaniya6637 5 ай бұрын
एक प्रकारको लोकप्रियता पाउन पनि हुनसक्छ वा
@dilbahadurthapa7724
@dilbahadurthapa7724 5 ай бұрын
mero bichar ma pani yestai lax.charchit hune upaya ho la.
@Bibleinaudio
@Bibleinaudio 5 ай бұрын
This strategy is often referred to as "strategic withdrawal" or "strategic absence." By deliberately withdrawing from the public eye, celebrities can create a sense of scarcity and increase demand for their presence or work when they choose to reappear. This technique can help them manage their public image and maintain their relevance in the entertainment industry.
@roshantmg9096
@roshantmg9096 5 ай бұрын
Plz bring her out otherwise nepalese government should take action against her husband as there is something wrong so that it may happen 🙏🙏🙏
@BhawanaAdhikari-v8y
@BhawanaAdhikari-v8y 4 ай бұрын
मत धेरै खुसी होनी थिए बिस्नु दिदी लाई देख्न पाए
@premgurung5228
@premgurung5228 5 ай бұрын
She is the jewel of our country and public figure. Therefore the responsible institution should give us full informations of her well-being.
@saradakarnali1363
@saradakarnali1363 5 ай бұрын
बाउ आमा मर्दापनि जान नदिने आफुपनि नजाने सुन्दरमनिले कमाइखानेभाडो घरकोजेलमा राखेकै छ आफु हिटभइएनभनेर सुन्दर अपराधि गुन्डा सोच भाको मान्छेहो यो सुन्दरे भन्ने बुझिन्छ
@kajiyolmo6225
@kajiyolmo6225 5 ай бұрын
अब बिस्नु माझी लाई खोज्ने काम पत्र कारको हो
@tikaramthapa6581
@tikaramthapa6581 5 ай бұрын
Thank you Subha ji.
@sharada5383
@sharada5383 5 ай бұрын
बिष्णु माझी आवस या नआवस उस्को स्वर जस्तै झुक्किने नयाँ ललाकार भर्खरैको १६, १७ बर्ष कि अर्कि नयाँ नानि आई सकि , अब भने जोडकातोड हुनेछ। त्यसैले नजर बन्द गरेर राखे पनि , माझिलाई प्रयोग गरेर करोडौ कमाईको भाँडो बनाई शोषण गरेर राख्ने जमाना होइन ,। त्यो सुन्दमणिको नाक भाच्ने भयो। त्यसैले टुडिखेलमा मानै निकाल्न खोजेको भनि बुझे हुन्छ। धेरै भाउ खोज्यो भने , त्यस्को मुल्य कसैले तिर्दैन।
@Kshitijkshetri-m8r
@Kshitijkshetri-m8r 5 ай бұрын
बिष्णु माझीको गीत आएपछि मात्रै होइन।विगत एक दसकदेखि नै सबत्र चासोमा छिन्। तर धेरैको चासोमा भए पनि खासमा ऊनी आफैं टाढा छिन् त दुनियाँसँग हाम्रो के लाग्छ ? राज्यले चाहेन भनौँ उसको नजरमा मौलिक अधिकारमाथि हस्ताक्षेप किन ? स्टुडियोमा आउँछिन् गीत रेकर्ड गर्छन्।त्यै पनि प्रशासन लागि परेर घरमा जानकारी दियो।जबसम्म आफू स्वयं वा कोहि संबंधित व्यक्ति बोल्दैन कानुन वा मानवअधिकार संघ संस्था अघि बढ्दैन कि तथ्य बिना।बिष्णु माझी त दसै वर्ष भयो।तर मान्छे ३५ वर्षसम्म हराएका सम्पर्कमा आए अनि बिष्णु माझी छन् ? कुनै खाका छ हामीसँग ? एउटा देशको गहना भनिने कलाकार भएर ऊनी र अहिले आफै पनि घट्दै छिन्।कलाकार संघ संस्थाले बोलाउँदा जाँदिनन टाढै छिन।आफ्नै दुनियाँमा रम्न दिऔँ उनलाई सकिन्छ भने अरु अफ्ट्यारोमा परेकालाई सहयोग गरौँ।गला बेची कमाएकै छन् यदि कुनै दिन गुहार मागिन भने उनलेे चाहे जति सहयोग गरौँला।सबै मिलेर
@madangurung9664
@madangurung9664 5 ай бұрын
Ramro lagyo tapai ko analysis sir
@BuddiMagar-yx6jh
@BuddiMagar-yx6jh 5 ай бұрын
कैयौं तिज आयो गयो बिष्नु माझी कैं जरुरत त म देख्दिन
@danbahadurrawat1883
@danbahadurrawat1883 5 ай бұрын
विदेशको पत्रकार भए पानी मुनि गयर पनि बिस्नु माझीलाई पत्ता लगाउने थियो तर नेपालका पत्रकार पैसा कमाउनैमा ब्यास्त छन् ।केको खोज तलास कठै
@gurungbruce4636
@gurungbruce4636 5 ай бұрын
छेत्री बाहुन हरुले शारीरिक शोषण र आर्थिक शोषण गर्न जानेकै छ। तर सम्मान र स्वतन्त्रता दिन जानेको छैन।
@renukhadayat5212
@renukhadayat5212 5 ай бұрын
True
@cr7suuiiii
@cr7suuiiii 5 ай бұрын
सबैलाई एउटै तराजु मा राखेर नदाज्दा राम्रो,
@madGorkhali
@madGorkhali 5 ай бұрын
बच्चामै बिहे गरेर महिलालाई जान्ने, पढ्न लेख्न नदिने त मुजिहरु नै त हो, छोरिलाई पढाएर ठुलो मान्छे बनाउनु पर्छ भन्ने बाहुन-छेत्री मात्र हो, अहिले बल्ल परिबर्तन आउदै छ !
@dineshrijal5286
@dineshrijal5286 5 ай бұрын
Dherai jaat paat KO Kura Nagar muji.kp shere prachanda KO taluwa chatne badi janajati nai xan Gali garne xetri bahun nai badi xan bujish.harek samaj ma ramro naramro manxe hunxan.jhan tero samaj ma jhan badi X bujish ni. Hamro gauma Kati tamang gurung jhgda parthyo hamle majjale dekheko xau baat karte hain
@rameshnepali9361
@rameshnepali9361 5 ай бұрын
पक्कै तेहि हो यी बाहुनहरूको नियत कहिल्यै राम्रो हुंदैन
@gyanubudha2214
@gyanubudha2214 5 ай бұрын
Bisnu majhi ❤ 🙏 huge respect
@khareldn
@khareldn 5 ай бұрын
यहिबेला विष्णु माझीको चर्चा चल्छ। यूट्युबरले पनि धेरै भ्यू पाउनको लागि यस्ता भिडिओ यहि बेला बनाउछन्। अरुबेला कसलाई के को चासो?
@jeevanbhusal109
@jeevanbhusal109 4 ай бұрын
हाहाहाहा अरु पनी ह्हाहाहाह नेपाल भनेको ग़ुलाम। भय सक्यो आफू। पनी ग़ुलामी नाई त छाउ
@ManojAyer-wr3fb
@ManojAyer-wr3fb 5 ай бұрын
कुन देशको नीति लगाउनु भाको हो त्यो सुन्दरमणिले त्यस्ता ई लोकदोहरिकी गाईका बिस्णुमाझिलाई अन्धाकारमा राखेकोहोला त छुवा छुत भावना राखेको भए बिहेनी नगर्नु थियो
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 5 ай бұрын
सुन्दरमणी अधिकारिलाई सार्वजनिक अपराध किन लाग्दैन त? उ हिटलर हो वा इदि अमिन हुन?
@danbahadurrawat1883
@danbahadurrawat1883 5 ай бұрын
सरकारले उनको लोग्नेलाई 1 डनडा हाने पछी वा बिस्नु माझीलाई गायब गरेकोमा उनको लोग्नेलाई मुद्दा हालेर जेल पठाय पछी बिस्नु माझी पत्ता लागि हाल्छ नि।नत्र सुन्दर मनि जेल बस्छ ।अनि थाहा हुन्छ जेलको हावा
@बिप्लवप्रतीक
@बिप्लवप्रतीक 5 ай бұрын
देवि गायक बिष्णु भन्छिन् ? आइन आमा यो तिजमा ? म भन्छु आमा यो धर्तिमा हुँदा त गैनौ अब आमा माथी गैसक्नु भएको नि दुई तीन बर्ष भयो अब के जान्छौ? बाहिर त आइनौ??????
@pramitthapa283
@pramitthapa283 5 ай бұрын
कि बन्दि जीवन बाचेकि छिन, कि देखिनै नहुने गरी कुरुप बनाइएकि छिन, होइन, सुन्दरमणिले थुनेर राखेको होइन भने बिष्णु …. नै हो, आफन्त त परै जाओस बाउआमा बेवास्ता गर्ने
@prativarawal4819
@prativarawal4819 4 ай бұрын
यस्तो कैदी को जस्तो जिन्दगी यत्रो बर्ष कसरी काटिन होलाई त्यो सुन्दर मणि ले अत्यचार गरेर राखेको छ। बिस्नु माझी को उदार होस । र खोजी नीति हुनु पर्छ ।🙏
@krishnadevkota2380
@krishnadevkota2380 5 ай бұрын
म संग सोध्नुस सुवास सर बैनीको बारेमा वैनीलाई शुरुमा गित गाउन लगाउने तपाइको नजिकै छत
@bimalarana8401
@bimalarana8401 5 ай бұрын
सुन्दरमणि डाँका हो भन्न न हुने होला भनेमा के होला कमेन्ट गरिदिनु होला ।
@budhatamang4591
@budhatamang4591 5 ай бұрын
सबैले आफ्नो आफ्नो स्वतन्त्र जीवन जिउन पाउने आफ्नै अधिकार छ ।
@NaradBardewa
@NaradBardewa 5 ай бұрын
सुनदरमणिलाईसाचिकै बिस्णुलाईगुमनाम राखेकैहाे भने के उनी मानवनै हुन त नत्र याे21साै सताब्दीकी हुनुहार कलाकारलाई कालाे बुकामानैदेखाउने दुनियाका लाेग्ने स्वानीलाई हरेक कान्ड मिडियेामाल्याउनेपत्रकार भनु या अलपत्रकार ईनकालागि कुहिराेका काग हुन । बुझनै सकिनमैले कुनिके लेख्याछ जातमा ।धन्यवाद
@pradipkapri270
@pradipkapri270 5 ай бұрын
Bishnu majhji ko aawaj nepali lok sangeet ko bardan ho
@user-cv6vj7xd2r
@user-cv6vj7xd2r 5 ай бұрын
Geet ta aru le gayeko pani ramro cha. Tara bishnu majhi ko ramrai huncha geet haru
@shantigurung2211
@shantigurung2211 5 ай бұрын
यो भनेको नै सुंदरमnhi
@Kishanrai-u9w
@Kishanrai-u9w 5 ай бұрын
कि त बिष्णु माझि कुरुप भकि छिन कि त जस्को स्वर बजारमा आईरहेको छ त्यो बिष्णु माझि होइन। द्वन्द कालमा प्रचण्डको एउटै फोटो छापिन्थ्यो अहिले बिष्णु माझि त्यस्तै भैइरहेकि छिन। नचाहिने कुरोमा उफ्रीने महिला अधिकारकर्मी हरु कुन दुलोमा बसेर बिष्णु माझिक गीत सुन्दैछन।? ?
@jitendrakhadka4872
@jitendrakhadka4872 5 ай бұрын
यस्तो चर्चित गायिका भयर किन बाबू आमालाइ किन नहेरेको होला
@sagarkc7264
@sagarkc7264 5 ай бұрын
Very nice jarnalist
@Malekuncha81
@Malekuncha81 5 ай бұрын
दुहुनो गाईलाई गोठ्मै बाध्या होला नि ! दूध घिउ त बेचेकै छन बजारमा !
@madanrai2596
@madanrai2596 5 ай бұрын
यो मान्छे गित को पारखी हरु प्रती बल्याकमाइल गरेर पैसा धुत्ने ब्याक्ती हो!
@bikasharyal7877
@bikasharyal7877 5 ай бұрын
खुट्टामा नेल र हातमा हत्कडि लगाएर त पक्कै राखेको छैन हाेला । अमानवीय व्यवहार गरेकाे भए कहि न कहिबाट खुल्ने थियाे हाेला ।निजि जिन्दगी निजि तवरबाट बिताएकि हाेलिन ।यहाँ त युटुवेलाई खालि कन्टेन चाहिएकाे छ अनि दर्शक तेसैमा स्याल भाका मिलाउछन ।
Best Of Bishnu Majhi Hits Songs Collection Audio Jukebox | Aashish Music
1:01:25
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.