सिताराम कट्टेल र कुञ्जना घिमिरकाे प्रेमकहानी । नेपालका चर्चित जाेडीका रुपमा लिइने याे जाेडीसँगकाे कुराकानी हेर्न नभुल्नुहाेला मात्र जीवनसाथीमा ।
Пікірлер: 10
@nepalpolicetularammagar80508 жыл бұрын
सरा नेपालिको मन मुटुमा बस्न सफल भयको मा हार्दिक बधाइ दुबैजनालाइ!
@anujkumal97908 жыл бұрын
real hero n heroyni dhurmus n suntali dherai ramro jodi.
@padamsunuwar75208 жыл бұрын
I love this couple keep it up .
@tukmansumitra22628 жыл бұрын
God blessed you धुर्मुस अनि सुन्तली हजुरहरुको यो सुन्दर जोडिलाई ......................................
@BishalghimireBishalGhimire8 жыл бұрын
जीवन देश समाज र काल आदि सबै कुरा को जान्कार हुनु नै कला मेरो दृस्ठिकोण मा धुर्मुस सुन्तली जस्तो साथी अनि जीवन साथी अनि साथ र कर्म सायेदै मानिस मा होला वहाँ हरु को योगदानको त म अनि हामी सारा नेपाली अभार छौ 2 जना ले देश मा चलाएको यो महान अभियान लाई सम्मान अनि प्रसङ्सा गरौ न कि वहाँ हरु लाई अभियोग लगाउने सोच नेपाली को मन मा पैदा गरौ तपाईं दुबै को जीवन सफल र सबल बनोस तपाईं दुबै को दाम्पत्या जीवन अरु ले इर्सा गरून् तर नजर न लागोस विशाल घिमिरे झापा