कुलमानको बिषयमा ओलीलाई अन्तिम चेतावनी - जनताको बिजुली फ्री गर्ने ल्याकत छ ? Kulman | oli | Todaynews

  Рет қаралды 190,328

Wave Nepal

Wave Nepal

Күн бұрын

कुलमानको बिषयमा ओलीलाई अन्तिम चेतावनी - जनताको बिजुली फ्री गर्ने ल्याकत छ ? Kulman Ghising | Kp oli | Todaynews
#kulmanghising #kpoli #todaysnews #manishjha
---------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 688
@gopalLama-p1f
@gopalLama-p1f 5 ай бұрын
केपि ओलि र सेरेको सरकारलाई मुर्दा वाद भन्न चाहान्छु! साथीहरु!
@haristha1018
@haristha1018 5 ай бұрын
मनिस जि को कुरा सत पर्तिसत सहि छ।
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 5 ай бұрын
याे उठाउने पैसाको जती छुट हुन्छ त्यसको कम्तीमा ५०% एमालेले 2084को चुनावमा पाउँछ त्यसैले ओली सरकार देशको हितमा छैन
@PrembahaPrembahadurbudha
@PrembahaPrembahadurbudha 5 ай бұрын
Good luck bro
@BikaahShrestha
@BikaahShrestha 5 ай бұрын
Sahi kuraho
@milanchand5431
@milanchand5431 5 ай бұрын
वलि जि लाई बङ्गलादेश जस्तै गनुपर्छ
@bhupenchaudhary181
@bhupenchaudhary181 5 ай бұрын
सहि कुरो 💯💯
@gayatrisharma5501
@gayatrisharma5501 5 ай бұрын
आम नेपालीका कट्टर दुस्मन ओली हुन् यिनको नजरमा त सिर्फ झोले कार्यकर्ता र चन्दा भेट गर्ने व्यापारी मात्र छन्
@prabhubasnet4415
@prabhubasnet4415 5 ай бұрын
😮माननीय मनिस ज्यु र माननीय माधब ज्यु काे कुरामा दम छ सालुट
@surendrabohora2839
@surendrabohora2839 5 ай бұрын
ओलि राजिनामा दे ।
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
बिजुलिको लागेको बिल तिर्नुपर्छ , एमाले , काँग्रेस , ओलि, ब्यापारी
@BikashPoudel-zn9kq
@BikashPoudel-zn9kq 5 ай бұрын
अब सहन सकिनदैन देश व्यापी अादनलोन गरनुपर्छ अब जनता नसुतम ठोक्नु परछ अब चोर।दलाल हरुलाई
@arvindkejriwal5070
@arvindkejriwal5070 5 ай бұрын
केपी ज्यू को नेपाल राष्ट्रिय मा खोट देखिदैछ | नीयत साफ रहे सुधार आउनेछ देश देश बन्नेछ मुल नेपाली नागरिक को सक्रियता द्वारा | बिहिबार २४ साउन २०८१. Thursday's 08/08/2024. *"_+/:-@# भगत वैदिक नेपाल.
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 5 ай бұрын
कुलमान भगवान हो कसैले नसोचे हुन्छ कमजोर भनेर
@WangchhuSherpa-mv7pm
@WangchhuSherpa-mv7pm 5 ай бұрын
जये कुलमान जये राष्ट्रिय सोतान्त्रा पार्टी
@karnagrg2645
@karnagrg2645 5 ай бұрын
यो सरकारलाई 2084 चुनावमा तिर्नु पर्छ जनताले होसियार भरट्र्चारि हो
@jagatkhadka6763
@jagatkhadka6763 5 ай бұрын
दुर्गा प्रसांईले बोलेको सहि रहेछ ।
@SeteRakka
@SeteRakka 5 ай бұрын
खबरदार ओली सरकार ले कुलमान गिसीनङ लाई हतावन पाउदैन 👍️💪😁♥️🇳🇵 जय कुलमान गिसीनङ 👍️💪😁♥️🙋‍♂️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@JongirDarray
@JongirDarray 5 ай бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵
@asishrana200
@asishrana200 5 ай бұрын
कुलमानलाई साथ दिऔ। भ्रष्ट एमाले केपी ओली जस्ता भ्रष्टाचारीहरु बाट फाईदामा गएको नेपाल विद्युत प्राधिकरणलाई जोगाऔ।
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
स्यबस मनिष बाबू सहि कुरा भन्नुभयो
@RajBc-k3b
@RajBc-k3b 5 ай бұрын
कुलमान घिसिङ जिन्दा बाद 👍
@rameshtuladhar8463
@rameshtuladhar8463 5 ай бұрын
अब जनताहरु सवै मिलेर यस्ता चोर,जनतामारा,घुस खोरी सवै नेताहरुलाई वंगलादेश र श्रीलंका देशमा जस्तो देश निकाला गर्नु पर्छ।
@nareshpoudel7194
@nareshpoudel7194 5 ай бұрын
Ho yi ahile samma ka dal ka sabai lai
@Phustoo
@Phustoo 5 ай бұрын
Yes, if not now, when ??? Time to Rise fellow citizens.
@arjungurung3738
@arjungurung3738 5 ай бұрын
100% सहि भन्दै हुनुहुन्छ खबर्दार बिगार्ने भत्काउने,सरुवा बडुवा गर्ने, ओलि सेरे आर्जु, कल कार्खाना सरकारी जग्गा बेच बिखान गर्ने यो भन्दा अराजक बिकाश बिरोधी काम भैइ रहेको छ। केहो यो सुन्न,देख्न नसकिने कार्ये हरु किन गर्दै छौ?जबाफ पाउ?
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
सह सत्य तथ्य कुरा भन्नुभयो मनिष जि , जय होस ❤❤❤
@himghale6332
@himghale6332 5 ай бұрын
हरेक पटकको सरकार र नेतृत्व नेता बर्गहरु हाम्रो देश र जनताका लागि दिन दिन नै घातक हुन्दै गएको छन् ।
@urmilaacharya6854
@urmilaacharya6854 5 ай бұрын
100% सहिकुरा रासपा मनिस जि गुड
@neeshamkhadka
@neeshamkhadka 5 ай бұрын
मनिस झा जिन्दावाद ❤ no if no but जसरि हुन्छ तिर्नु पर्छ । अरु जान्दैनौ 😏 रास्वपा जिन्दावाद ❤❤
@premkaucha6156
@premkaucha6156 5 ай бұрын
अब हामीहरु सबैजना मिलेर यक्चोती रासोपालाइ हेरौन है 84 मा त्यसपछी विकल्प देखौला जय देश
@Ramkumar-o9h4y
@Ramkumar-o9h4y 5 ай бұрын
ओलि लाई सेख हसिना लाई जस्तै भगाउन पर्छ य भस्टचारी को नाइके हो
@krishnapoudel5565
@krishnapoudel5565 5 ай бұрын
कालोमोसो दलेर देस निकाला गर्नुपर्दछ !
@DevRajChamlingRai
@DevRajChamlingRai 5 ай бұрын
ठग उद्योगपति सेरे ओलिआरजु र त्यस्को हनुमानहरुलाई फासिको कार्वाही हुनुपर्छ
@mayaramyadav3685
@mayaramyadav3685 5 ай бұрын
कुलमान नेपाल आमाको सच्चा सपूत हुन । उनी पदमा नरहे पनि नेपालीको मन , मुटुमा रहेका छन । देशलाइ उज्यालो बनएक हुन ,सबै नेपालीलाई थाह छ।❤❤❤❤❤❤
@chabindrakarki9530
@chabindrakarki9530 5 ай бұрын
सहि कुरा धन्षबाद सांसदज्यू।
@ratotara2424
@ratotara2424 5 ай бұрын
माफियाको बादसाह केपी
@rajupokhrel7186
@rajupokhrel7186 5 ай бұрын
Good 👍 jay ghanti
@mamtachand6622
@mamtachand6622 5 ай бұрын
जनताहरू,१८ घण्टा लोड सेडिङग नर्बिसौ,कुलमान सर ले हामीलाई अँध्यारो बाट उज्यालो मा ल्याउनुभएको हो वहाँको योगदान लाई हामी जनताले सम्मान र्गनूपर्छ ।
@adhikarisaphal1246
@adhikarisaphal1246 5 ай бұрын
राजतन्त्र नै ठिक थियो
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj 5 ай бұрын
कुलमान जी जनताको दियाे हाे,
@limbulimbu5435
@limbulimbu5435 5 ай бұрын
अबकाे दिनमा बंगलादेशको हालत नहाेस् नेपालमा पनि चाेर नेता हाे।
@promaxtenop8161
@promaxtenop8161 5 ай бұрын
Good. Kocan❤
@ratotara2424
@ratotara2424 5 ай бұрын
माफियाहरुले तिर्नुपर्ने बक्यौताको अाधा रकम केपी र सेरेको खल्तिमा हाल्दिएको हुनुपर्छ । देश खल्लास
@BedkumariSapkota
@BedkumariSapkota 5 ай бұрын
केपि बा तेस्तै हुन जे कुरामा अधिनायकवाद लाद्ने फरक मत राख्ने लाई घोक्रे ठ्याक लाई हाल्ने उदाहरण ,माधब नेपाल ,झल नाथ खनाल,भिम रावल लाई पनि भाकै त्यही हो ।
@RiuneBk
@RiuneBk 5 ай бұрын
गुड लक मनिष सर
@laxmishrestha3566
@laxmishrestha3566 5 ай бұрын
एकदम सही कुरा सर
@shivrana8401
@shivrana8401 5 ай бұрын
बङलादेश पछी पालो नेपाल को अब जनता जागरुक हुँदै छ
@Phustoo
@Phustoo 5 ай бұрын
जागरुक हुनु पनि पछॅ। अहिले नउठे कहिले ??? देश खतम भैसके पछि ???
@dorjelama2878
@dorjelama2878 5 ай бұрын
अब बाङ्लादेश देस को जस्तै आन्दोलन हुदैन भन्न सकिन्न नेपाल मा पनि अहिलेसम्म जनता चुपचापले बसिरहेका छन कुन दिन नेपाल मा पनि बिस्फोट हुन्न भन्न सकिन्न महोदय
@KamalBahadurSunar-g5f
@KamalBahadurSunar-g5f 5 ай бұрын
राम्रो भन्नू भयो मनिष सर
@dineshimahato7128
@dineshimahato7128 5 ай бұрын
हामी जनता पनि अब घरकाे बिल नतिर्ने
@udayrumba2484
@udayrumba2484 5 ай бұрын
कांग्रेसले कलकारखाना बेच्यो अब एमाले भन्नेले देश बेच्छ यो दुई पार्टिलाई नलखेटे सम्म नेपाल कहिले पनि बिकाश हुदैन
@ushapant7402
@ushapant7402 5 ай бұрын
१००,१००/ सही चेतावनी ।
@sureshlimbu8950
@sureshlimbu8950 5 ай бұрын
ओली त माहा अपराधी रहेछ र पो नमरेको रहेछ यो दानब सीधै नर्क मा जान्छ
@tilakdangi4149
@tilakdangi4149 5 ай бұрын
सलामछ मनिस झालाई
@deeptamang1198
@deeptamang1198 5 ай бұрын
सुन को भाउ खादेन्ना को भाउ बढाउने चोर भ्रष्टाचार कमिसन खोस ओलि र अर्जु भ्रष्टाचार सरकार मुर्दा वाद केत भर्सना छ?😥😥😥😥
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
Well done Manish jii very good explanation ❤❤❤
@uadayabhlon
@uadayabhlon 5 ай бұрын
अरु होइन अब टुलो ठुलो नेत्ता हरुलाइ बाङ्लादेश मा जस्तो खेतौन पर्छ जनता हरु एकजुट भएर
@anjilalama6184
@anjilalama6184 5 ай бұрын
चोर भ्रस्ट देशद्रोहि भन्न चाहान्छु के.पि ओलि देउवा लाई
@dharmendrashahi8343
@dharmendrashahi8343 5 ай бұрын
केपी सरकार मुर्दाबाद मुर्दाबाद
@narayansapkota7138
@narayansapkota7138 5 ай бұрын
अब याे सकार लाई दाेसदिन छाडाै इनिहरु काे मेमाेरी नै छैन
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
कुरा दाँयाबाँय होइन , बुझ पचाएर नबुल्नुस ,सोझो कुरा बिजुली चलाए बपात पैसा तिर्नुपर्छ
@utsavbakhrel7209
@utsavbakhrel7209 5 ай бұрын
मतियारको लागि हतियार पनि तयार भै सक्यो, प्रयोग गर्न मात्र बांकी छ।
@khusurai9879
@khusurai9879 5 ай бұрын
मलाइ त केपि भन्दा प्रचण्ड नै ठिक लाग्न थाल्यो।
@KULKarki-b6z
@KULKarki-b6z 5 ай бұрын
बिधुत प्राधिकरणको बिसयमा सरकार बिपक्षी कुलमान र पैसा नतिर्ने कम्पनी सबैका बिरुद चौबिस घन्टे पुर्जी काट देउबा ओलि प्रचण्ड र कुलमान्का नाउमा ताकी आजस्म्म यो बक्यौता किन उठाइएन
@utsavbakhrel7209
@utsavbakhrel7209 5 ай бұрын
अब आवाज उठ्दैन्, सिधा लाठी, खुंडा उठ्छ।
@RameshBahadurRana-p5x
@RameshBahadurRana-p5x 5 ай бұрын
स्वतन्त्रता माथि अंकुश लगाउने पराकाष्टा
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
जय कुलमान, हामी सबै तपाईंको साथमा छौँ
@SitaRam-h2s5s
@SitaRam-h2s5s 5 ай бұрын
यी सबै लाई एउटै चिहान बनाउन पर्छ
@dillirambhattarai1683
@dillirambhattarai1683 5 ай бұрын
Kp भनेको यो देश बनाउने हैन रहेछ,कति आशा थियो केपी को सबै चक ना चुर भयो अब
@asbinVai-n2t
@asbinVai-n2t 5 ай бұрын
Kp sanga asha nagarnu yo chor ho
@SearBhadur-f6d
@SearBhadur-f6d 5 ай бұрын
केपि।योदेसको।नागरिक।हैन।यो।सरनसथि।हो
@manbahadurkhatri130
@manbahadurkhatri130 5 ай бұрын
बिजुली बिल तिर्नै पर्छ
@gobindashrestha7493
@gobindashrestha7493 5 ай бұрын
वलीले चुनाब खर्च उठाउने निधो गरेको छ , जब सम्म जनताले वलीलाई कुर्सिमा राख्छन् तबसम्म सबै उद्ध्धोग बन्द हुंदै जान्छन् , वली मोटाउंदै जाने हो
@nabinbasnet5747
@nabinbasnet5747 5 ай бұрын
सहि हो मनिश झा को कुरा 100% यो माफियाको सरकार ले गरिब जनताको बारेमा बोल्दैन ! बिचौलियाको कुरा सुन्छ ! माफिया को कुरा सुन्छ ! होइन भने 22 अर्ब न उठाउने अनि उल्टो रिन ल्याउने !यी चोर हरु ले देस नै बेचेर खाने काम गर्दैछन ! यिनिहरु लाई जेल हाल्नु पर्छ !
@ganeshparajuli5766
@ganeshparajuli5766 5 ай бұрын
उध्याेगपति हरूले तुरुन्तै महसुल तिर्नुपर्छ ।।
@kopilbahadurgharti152
@kopilbahadurgharti152 5 ай бұрын
केपि र शेर देशको धमिरा रहेछ मनिस झा जस्तो माननिय लाइ सोलुत छ
@JsnsHsbbs
@JsnsHsbbs 5 ай бұрын
सोरहरूले देश सके राजा नआएसम्म देशमा शान्ति हुँदैन कदापी पनि।
@ganeshbhandari425
@ganeshbhandari425 5 ай бұрын
केपि ओलिको सरकार यानी रास्व्प्स्स्ले गरेको राम्रो काम आज क्रे पि ओलि सरकार ले नै खारेज किन तेति बेला खायको तलब भत्ता पनि फिर्ता गर जे मन लाग्यो तेहि गर्न पाईदैन ।
@BirBudhathoki-o2v
@BirBudhathoki-o2v 5 ай бұрын
केपी ओली ले ८४को लागि चुनाव खर्च जुटाएको हो
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 5 ай бұрын
यो सरकार लुट,ठग र भ्रष्टहरुको सेटिङबाट बनेको स्पष्ट भयो।यो सरकार राष्ट्रघाति छ अत:नैतिकता छ भने तुरुन्त राजिनाम दिएर देशलाई निकास दिनु पर्छ।
@karandhathokibudhathoki
@karandhathokibudhathoki 5 ай бұрын
अब यो चोर हरु लागि बंगलादेश जस्तै गर्नु पर्छ जय नेपाल
@haripunharipun7291
@haripunharipun7291 5 ай бұрын
सारै राम्रो कुरा सुभकामन
@Birmandong263
@Birmandong263 5 ай бұрын
कुल मान घिसिङ ज्यु ले गर्नु भएको काम म किना अँखा लाउछस केपि सेरे प्रचन्डे मुर्दाबाद कुल मान घिसिङ जिन्दावाद अब यो देस मंगोल ले चलाउने छ जै मंगोल
@umeshkarki3368
@umeshkarki3368 5 ай бұрын
24घण्टा बिजुली बाल्नेले नतिर्ने हो भने जनताले किन तिर्ने? आन्दोलन किन नगर्ने?
@RameshBahadurRana-p5x
@RameshBahadurRana-p5x 5 ай бұрын
लोकतन्त्र माथि उपभास मनपरीतन्त्र😢😢😢😢
@NabarajGhimire-sf9vk
@NabarajGhimire-sf9vk 5 ай бұрын
हजुरको भनाइ प्रती सहि लाग्यो
@BechanThakur-zk1ee
@BechanThakur-zk1ee 5 ай бұрын
good question sar🎉🎉❤❤❤kpoli murdabad
@MOUNTEVERESTNEPAL-l5f
@MOUNTEVERESTNEPAL-l5f 5 ай бұрын
Great 👍 job
@DhanBhahadur-rn9wo
@DhanBhahadur-rn9wo 5 ай бұрын
संसदमा कांग्रेसले आन्दोलन बचाए जस्तै तपाईँहरू पनि आन्दोलनमा
@RajendraChaudhary-j6i
@RajendraChaudhary-j6i 5 ай бұрын
सहि हो माननीय
@chhabirai9642
@chhabirai9642 5 ай бұрын
श्रीलंका ले सिकायेको अनि बङगालादेश देखायो अब नेपाल को भ्रष्ट नेता हरुले पनि भेटाउने छ।
@krishnaacharya8332
@krishnaacharya8332 5 ай бұрын
दुई दलियमा जाने हो भने एक चोटि मध्यावधि चुनावमा गएर जसको बहुमत आउँछ उसैले दुई दलिय प्रणालीमा जाने संविधान संशोधन गर्ने काम गरोस् ।
@l.bgurung2005
@l.bgurung2005 5 ай бұрын
अब ती मतियार दुई पार्टीलाई बिस्थावित गर्न सम्पुर्ण जनाता सचेत हौं
@kbrana4305
@kbrana4305 5 ай бұрын
Manniye Manish Jha Ji I'm agree with your Parliament speech.
@ffgaming-pp8rg
@ffgaming-pp8rg 5 ай бұрын
Manis sar ko kura 100 sahi x
@davildiser9839
@davildiser9839 5 ай бұрын
जन्तालाई फिरिमा बिजुलि दन सक्नु पर्छ जन्तालाई यकरुपया पनि नछोड्ने ब्यापारि लाई छोड्ने यो हुदैन
@kundansthapit-m8p
@kundansthapit-m8p 5 ай бұрын
देशको घुष्याहाको नाम भनेको ओली हो। आउने चुनावमा हामी नेपालका कुनै पनि दल को सट्टा स्वतंत्र जो कुनै दाग नलागाएको ब्यक्ती जो बालेन जस्तो होस।
@prakashrai9416
@prakashrai9416 5 ай бұрын
यो मला ठाकुर केपी को एक नम्बर दास हो
@nareshrai7714
@nareshrai7714 5 ай бұрын
यो देशमा कस्तो मान्छे बसेकाछौ यस्ता नलायाक नेताहरुलाई हमिले भोट हालेर जिजाउने
@tankabarakoti6164
@tankabarakoti6164 5 ай бұрын
नेपालको हितमा यथार्थ र तर्कपूर्ण विश्लेषण गर्ने मिश्रलगायतका सांसदहरूलाई धन्यवाद र बधाई पनि ! नियमानुसार बाँकि बक्यौता अशुल उरर गरिनुपर्छ ।
@GhayalKanchha
@GhayalKanchha 5 ай бұрын
right
@dawasherpa2614
@dawasherpa2614 5 ай бұрын
Good luck kulman sir namaskar🙏🏻 🙏🏻🙏🏻good luck hajur ko jaya hos pathivara mata la tapaiko Jaya garanu hajur ❤❤❤❤
@binodsah5419
@binodsah5419 5 ай бұрын
बांग्लादेश र श्रीलंका जस्तै हुन छ होला नेपालमा
@bhimlumphungwabhimlumphung2245
@bhimlumphungwabhimlumphung2245 5 ай бұрын
केपीअोलि सरकार यो देशको १ नंबरको लुटेरा सरकार हो
@bhojrajsharma8094
@bhojrajsharma8094 5 ай бұрын
केपि र शेरे लाई हार्दिक श्रद्धाञ्जली।
@RamThapa-z5z
@RamThapa-z5z 5 ай бұрын
याे गु केपी बाट असुल गर्नु पर्छ
@RameshRameshshrestha
@RameshRameshshrestha 5 ай бұрын
Good sahi vannu vayo
@chakgurung3175
@chakgurung3175 5 ай бұрын
के पि ओलीको दिमाग उठपठ्याँई बोल्ने , गर्ने बहेक , देशको हित हुनेकुरा केही पनि गर्दैनन्
@DevRajChamlingRai
@DevRajChamlingRai 5 ай бұрын
देश बाटै भ्रष्ट बाहुनवादी काङ्रेस एमाले उन्मुलन गरौ
«Жат бауыр» телехикаясы І 30 - бөлім | Соңғы бөлім
52:59
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 340 М.