झापाको गौरादह नगरपालिका वडा नं. १ मा कृषकहरुले नबिनतम प्रबिधियुक्त पावर टिलरको परिक्षण गरेका छन् ।

  Рет қаралды 1,078

Hamro Media Link

Hamro Media Link

5 ай бұрын

झापाको गौरादह नगरपालिका वडा नं. १ मा कृषकहरुले नबिनतम प्रबिधियुक्त पावर टिलरको परिक्षण गरेका छन् । जस्ले कृषि यान्त्रिकिकरणमा एउटा सफल अध्यायको सुूवात भएको महसुस भएको छ । कुबेर एण्ड सन्स इटहरीले चाइना बाट इम्पोर्ट गरेको यो मेसिनको परिक्षण सफल भएको हो । अमेरिकि कम्पनी वासडनले मेनिफेक्चर गरेको मेसिन चइनामा फिटिङ गरेर नेपाल ल्याइएको जनाईएको छ । नयाँ नयाँ भिडियो सामग्री हेर्नका लागि हाम्रो च्यानललाई (SUBSCRIBE) सब्स्क्राइव गर्न नभुल्नुहोला । कुनै नयाँ खवरहरु छन भने हामिलाई संझनुहोस जस्कालागि हाम्रो सम्पर्क नम्बर हो - 98017092058 #hamro_media_link #new_update

Пікірлер: 1
@user-xy2lm7rq1k
@user-xy2lm7rq1k 4 ай бұрын
यसको मुल्य कति होला ?
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 79 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 78 МЛН