वाउ वाउ धेरै राम्रो भाका धन्यवाद हजुर हेटौंडा बाट हेर्दै छु ❤❤❤
@RameshPariyar-g6e5 ай бұрын
आहा (बुढिकन्यालाइ यसपाली त झ्याइ पार्छु मै हु भन्नेलाई) गित नि फुल अडियो प्रस्तुत गर्नुहोला दाजु प्रसानति क्यासेट सेन्टर को गित हो 🙏👍❤️
@bimalrajchhetri5 ай бұрын
अवस्य
@RameshPariyar-g6e5 ай бұрын
@@bimalrajchhetri हस दाजु 🙏 खुसी लाग्यो हजुरको यो भनाइले र पर्खाइमा रहने छु🙏।
@orastemagar35175 ай бұрын
Rajendra dai jasto lagyo bimal daiko najik ko
@roshan-w7l5 ай бұрын
बिमल दाइ मध्य पश्चिम कि माया भेटियो बतिस लक्षिन्न कि भन्ने गित चाहियो
@Mankodeuta2465 ай бұрын
त्यो दिनको आयो ❣️
@GreaterNepal5955 ай бұрын
कुनै दिन एकछत्र राज गरेको जोडि बिमल दाजु लक्ष्मी दिदी ❤️💘✅
@shan_magar5 ай бұрын
आदरणिय बिमल दाजु हजुरको मेरो आमा अनि ममि शुभचिन्तक हुनुहुन्छ त्यो बेलाको "बल्लै भो भेट " बोलको गित सुनेपछि कृपा गरेर पूरा गित अपलोड गरिदिन अनुरोध छ ताकी म सुनाउन सकु
@sachinpoudel86255 ай бұрын
सार्है राम्रो गीत ।।। समधुर स्वरकि धनी आदरणीय लक्ष्मी न्यौपाने ज्यु र बिमलराज क्षेत्री ज्यु।।
@dipakpoudyal88972 ай бұрын
मैले धेरै सुन्न खोजेको गित भेट्दा खुसी लागेको छ। एयरपोर्ट भन्सार बोलको गित पनी अपलोड गर्नुहोला अनुरोध छ बिमलराज दाई 😂😂