अति राम्रो मार्मिक गित बानाउनु भको छ सर i salute सर्बहाराबर्ग जनताका जन गाएक माहान गुरु जिबन सर लाई
@JeevanSharma4 жыл бұрын
हजुर , सलाम मेराे पनि ।
@pradeshikanxo4864 жыл бұрын
wow सर्बप्रथम आदरणीय दाजु जीवन शर्मा प्रति नमन अनि नमस्कार 🙏🙏 समय फेरीयो,दीन फेरीय,बर्ष फेरीय,सताब्दी फेरीयर 21 औ सताब्दी आयो, तर हाम्रो यो समाज फेरीयन? 21औ सताब्दीमा पनि त सानो जात म ठूलो जात? थुक्क हाम्रो समाज कहिले फेरीन्छ यो समाज? क्षेत्रीको छोरा यो पाउ छुन्छ,घिनले छुदैन!! मानिस ठुलो दीलले हुन्छ,जातले हुदैन? जातिय बिभेदको अन्त्री गरौ! सभ्री नेपालीको पहिचान गरौ!! जनहितमा जारी अन्तमा रुकुम पश्चिमको घटनामा ज्यान गुमाउनुहुनेप्रती हार्दिक श्रद्दान्जली? घाइतेहरुलाइ सीग्र स्वास्थ लाभको कामना?
@GuruprasadKumalBulbul4 жыл бұрын
वर्गीय खाडल पुर्ने हाे भने जातीय हिंसा क्रमशः हटेर जानेछ । राम्रो गीत ।
@rameshrai19704 жыл бұрын
घटना समय सान्दर्भिक जनगायक ज्यू को मार्मिक गीत मन छोयो ...समाज रदेश बदल्नै पर्छ ...शुभभकामना....
@JeevanSharma4 жыл бұрын
विभेदकारी चलन हट्नै पर्छ ।
@JeevanSharma4 жыл бұрын
समाजका सबै विकृति हटाउनु जरूरी छ ।
@arjunchalise27284 жыл бұрын
जीवन शर्मा ज्यूको गित सानैदेखि सुन्दै र बुझ्दै आएका हामी ... आजको यो गितले झन् मर्मस्पर्शी बनाएको छ। विभेदलाई हामी सबै मिलेर अन्त्य गर्नुपर्छ।
@JeevanSharma4 жыл бұрын
ठीक हाे कुरा अर्जुन जी ।
@birahihiralalhira82004 жыл бұрын
अत्यन्तै मार्मिक गीत त्यो 10 बर्ष को जनक्रांति ले पनि यो नेपाल म केहि मान्छेको मानसिक नै बदल्लियन अब कहिलै पनि बदल्लिने छैन जति संर्घस गरेनी छूवाछत अन्ते हूदैन जस्तो लाग्छ प्रचण्ड बाबू, राम जी बिसेष जिल्ला रोल्पा रूकूम मै अमानवीय घटना ले धेरै दूखी छौ
@JeevanSharma4 жыл бұрын
सांस्कृतिक विकृति हटाउन निकै गाराे हुन्छ ।
@padamkafle48594 жыл бұрын
जीवन सर नमस्कार हजुरको हृदयस्पर्सि शब्द र जाग्रितीको यो ज्योती को राँको ताप ले देसमा परिवर्न ल्याओस्।
@JeevanSharma4 жыл бұрын
हजुर, कति मीठाे कुरा गर्नुभयाे ।
@padamkafle48594 жыл бұрын
@@JeevanSharma धन्यवाद महान जन गायक जिवनसर
@narayansharma34144 жыл бұрын
फेरि अर्को एउटा उत्कृष्ट सृजना , अति समसामयिक र मार्मिक गित ,,,,
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद ।
@rajthapa96454 жыл бұрын
सारै मन छुने लाईन हजुर हिर्दै देखि सलाम गर्छु हजुरलाई
@JeevanSharma4 жыл бұрын
सलाम हजुरलाइ पनि ।
@ganeshjagrijagri57504 жыл бұрын
सारै मन छुने सब्द सर, र बास्तबिकता नेपालको, जातिय भेदभाव कहिलै अन्य हुने भयन हाम्रो नेपालमा, मुखले भन्छन सबै समान, सबैको अधिकार समान हो, भनेर तर कागचको पानामा मात्र सिमित, भयो, लागु गर्न कसैले सकेनन, दुख लाग्छ हाम्रो समाज देखेर,
@JeevanSharma4 жыл бұрын
सबै विभेदकारी प्रचलनकाे अन्त्या हुनु जरूरी छ ।
@minrana59764 жыл бұрын
सम्माननीय दाजु फ्रेस देखिनुभएकाे छ खुसी लागाे । नयाँ गीत सुन्न पाउँदा झन् खुसी लागाे । लक डाउन पछि यही गीत गाउँदै याैटा अभियानमा हिँडाैला ।
@JeevanSharma4 жыл бұрын
हजुर हुन्छ नि ।
@bikashbishwokarma94254 жыл бұрын
हार्दिक धन्यवाद छ आदरणीय जीवन सर ।
@JeevanSharma4 жыл бұрын
हजुर , धन्यवाद
@navarajsubedi77274 жыл бұрын
धेरै धेरै धन्यवाद जीवन शर्मा sir 27/05/2020
@permasbest19694 жыл бұрын
Gaubasti jagaudai janu suvakamana xa sar
@purjapun76254 жыл бұрын
कसै कसै मा त मानवता हुनु पर्ने किन होला गाउँ नै एक भएर यो घटना मा लागेको बुझिन्छ । दु:खद घटना ।
@JeevanSharma4 жыл бұрын
निष्पक्ष छानवीन हाेस , सत्य तथ्य बाहिर अाअाेस ।
@surendrasahayatri15534 жыл бұрын
जीवन शर्मा जिन्दावाद
@JeevanSharma4 жыл бұрын
जय देश जय जनता ।
@rlkhanalkhanal68734 жыл бұрын
Jiban ji Salam...... songs utkerest.
@chandradai14 жыл бұрын
जन गायक जीवन शर्मा ज्यु धन्यवाद, सत्य तथ्य छानबीन को लागी जन दवाबको निमित्त हजुरको श्रीजनाले अवश्य राम्रो भुमिका खेल्ने छ , जातकै कारण मानव जीवन खेर नजावस ।
मुटु छुने शब्दहरुले भरिएको अत्यन्तै मीठो आवाजमा मर्म स्पर्षि गीत सर 🙏🙏
@JeevanSharma4 жыл бұрын
जातीय विभेद मानवता विरूद्ध छ ।
@m.h.shivajichannel4 жыл бұрын
मर्मस्पर्शी शब्द कम्रेड,सांस्कृतिक विकृतिको अन्त्य कहिले होला खै🤔
@JeevanSharma4 жыл бұрын
हामीले अाँटे नहुने के छ र ?
@prakashkhadka77124 жыл бұрын
सम्मानछ हजुरलाई🙏🙏
@JeevanSharma4 жыл бұрын
हजुर , धन्यवाद ।
@महेशमल्ल4 жыл бұрын
मर्म स्पर्श गित अंकल
@ghumantebidur6564 жыл бұрын
धेरै धेरै धन्यबाद तथा मिठो सम्झना सर 😍😍❤️❤️❤️❤️👏👏🙏🙏
@JeevanSharma4 жыл бұрын
सम्झना ।
@JeevanSharma4 жыл бұрын
हजुर, धन्यवाद । सम्झना मेराे पनि ।
@numakantaacharya27644 жыл бұрын
Sandesh mulak git ko lagi dhanyabad
@JeevanSharma4 жыл бұрын
हजुर , धन्यवाद ।
@bishal36764 жыл бұрын
Hajur sadhai Legend hunuhunxa
@muktiprasadaryal64344 жыл бұрын
Dhaerai ramro hamro samaj ma jabsamm mansikta paribatan hudain tabsamm yo chalan aante hun maskil xa
@JeevanSharma4 жыл бұрын
हजुर
@mbkhamcha42784 жыл бұрын
ramro geet
@basaunepal82004 жыл бұрын
अभिवादन सर🙏🙏🙏🙏
@jalilmiya40764 жыл бұрын
उत्कृष्ट प्रस्तुति ।
@JeevanSharma4 жыл бұрын
धन्यवाद ।
@krishnakc34014 жыл бұрын
Owww great uncle
@doneysarkar104 жыл бұрын
धेरै धेरै सम्मान 🙏❤️
@JeevanSharma4 жыл бұрын
धन्यवाद
@balramtamang63604 жыл бұрын
सलाम सर हाल खाडीमा
@JeevanSharma4 жыл бұрын
तपाइँ लगायत खाडीका तमाम नेपालीलाइ सलाम ।
@manmohanbishwakarma97904 жыл бұрын
जिबन शर्मा जि नमस्कार 🙏🙏 जातिय भेदभाव को जरै देखि अन्त्य कहिले होला सर कागज का पानामा मात्र कहिले सम्म जातजतीय भन्ने हो र समाजमा यस्ता घटना हुने हो ,,😢😢😭😭
@JeevanSharma4 жыл бұрын
हामी सबै मिलेर जतीय विभेदकाे अन्त्य गर्ने हाे ।
@tankathapa93274 жыл бұрын
Jiban jiu ko maarmik geet daami
@rabinpalungwa4 жыл бұрын
के को लागि मान्छेहरू क्रान्ति गर्छन् ?अाखिर क्रान्तिबाट हामीले के पायौं ?
@laxmisubedi22614 жыл бұрын
Ho really ho dai yo jatiy bibed hataunu parcha sandesh mulak songs nice songs daju namaskar
@JeevanSharma4 жыл бұрын
सबै प्रकारका विभेद हटाएर समतामुलक समाज बनाउनु जरूरी छ ।
नमस्कार 🙏 नयाँ गित सुन्न पाइयो । सार्है मन छोयो । 👍️
@JeevanSharma4 жыл бұрын
हजुर, ल ल । धन्यवाद ।
@shankarudash92934 жыл бұрын
" जहाँ भोको पेट ले दाना पानी मागेको हुन्छ " सर म प्रतीक्षा मा छु । अन्यथा न लिनु होला । यो समय को माग हो 🙏
@nainasinghnaina60384 жыл бұрын
फुल माला अक्षता बोकेर मन्दिर भित्र पसेर बाहिर निस्किसके पछि पनि हृदयभित्रको कु, संस्कार र अहंकार त्याग्न नसक्नेले पापी मनस्थि भएका कथित ठुला जातहरुको यो घमण्ड देख्दा बडो अचम्म लाग्छ।अछुत काहा के छ?
@JeevanSharma4 жыл бұрын
सबै थरि विभेदकाे अन्त्य हुनु जरूरी छ ।
@yubarajbaral62774 жыл бұрын
So nice song
@JeevanSharma4 жыл бұрын
Thank you .
@subedi124 жыл бұрын
salute janabadi gayek lai
@JeevanSharma4 жыл бұрын
सलाम
@hemuthapamagar15844 жыл бұрын
राम्रो 🙏🙏🙏
@JeevanSharma4 жыл бұрын
धन्यवाद ।
@santossen94504 жыл бұрын
Aadharniya Daju janata ka vhabwona r aasu ko mater Git le pugen.,Deshai nrahe janata rhala ta? Ke hajurle vane jastahi “utha hai Bhariya Jayami yo desha kharani bhaisakeyo” Gahisakeyo yo hamero juni Av ta abhela bhaisakeyo” Daju sachikai av ta avela bhaye jastai lagx🙏
@lokendrasaud1374 жыл бұрын
Nice
@JeevanSharma4 жыл бұрын
Thank you
@lokendrasaud1374 жыл бұрын
Vai birami thiyo tik vo sir
@mohankrishnakharel92924 жыл бұрын
Jay nepal sir From kavrepalanchok
@JeevanSharma4 жыл бұрын
Jaya Nepal .
@kamalgiri84204 жыл бұрын
Lovely and depicting the current society’s scenario
@JeevanSharma4 жыл бұрын
हजुर , धन्यवाद
@The-endless-adventure4 жыл бұрын
😭😭😭😭😭 fact kuro daju
@TluckAtoZ4 жыл бұрын
Dherai Ramos cha sir...
@JeevanSharma4 жыл бұрын
हजुर। धन्यवाद
@numakantaacharya27644 жыл бұрын
Aaja ko 21st century ma pani hami nepali Jat vat Mai aljhiraheka xau kahile samma chalxa yesto
@JeevanSharma4 жыл бұрын
जात पात हटाउन अझै निकै मेहेनत गर्नु पर्ने छ ।
@kdkamalkadariya60864 жыл бұрын
From Bahrain
@JeevanSharma4 жыл бұрын
बहराइन सबै साथीहरूलाइ मेराे सम्झना छ । सुरक्षित रहनुहाेला ।
@grisha10784 жыл бұрын
🙏🙏
@JeevanSharma4 жыл бұрын
नमन
@rameshbasnet99864 жыл бұрын
K garnu dai yastaie xa hamro samaj
@JeevanSharma4 жыл бұрын
यस्तै छ दशा ।
@jbpre83674 жыл бұрын
Salam sir !
@JeevanSharma4 жыл бұрын
सलाम
@anushakc5024 жыл бұрын
Namaskar daju
@JeevanSharma4 жыл бұрын
नमस्कार
@RAMKumar-tz6js4 жыл бұрын
Sir I 😍
@JeevanSharma4 жыл бұрын
नमस्कार
@krishnashreshtha18854 жыл бұрын
Aba sabai milera jatiya bibet ko birudda maa uthnu parxa