के चीनले रुसमाथि आक्रमण गर्न सक्छ || Bishwo Ghatana

  Рет қаралды 124,475

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

के चीनले रुसमाथि आक्रमण गर्न सक्छ
➤ Sub-editor: Prithu Adhikari / Madhav Paudel / Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 243
@sriram-b9s
@sriram-b9s 3 ай бұрын
मैले यो मसला हिन्दिमा सुनी सकेको थिये, हुन त समाचार र घटना भनेको सबै तिर बाट जुटायर बनाउने हो तर आजकल बिश्व घटनामा निकै नै कपि समाचार आये जस्तो लाग्छ, मलाई मन मा लगेको बोले है, गल्ती भये माफी चाहन्छु 🙏🙏
@chandramager2607
@chandramager2607 3 ай бұрын
विश्व घटना आज मलाई राम्रो लागेन
@manojchhetri8773
@manojchhetri8773 3 ай бұрын
मलाइ पनि आज एस्तै लागिराछ
@rajendrachamlagai899
@rajendrachamlagai899 3 ай бұрын
J ho toi vnne. usle gasses garne ho sabai kosailaipni thahahudain vre voli k hunx vnera
@elpimparajuli
@elpimparajuli 3 ай бұрын
China ko barema ramro vanda samachar ramro naauda naramro re veda haru veda janta nepal ko. Thikxa keepit up. Free Ukraine ❤
@Animekpop-z6g
@Animekpop-z6g 3 ай бұрын
हावा हावा पो आउन थाले।
@bishnuadhikari9861
@bishnuadhikari9861 3 ай бұрын
आजको यो शृंखला युरोपियन कुटनीतिज्ञले तयार पारेको विश्लेषणको नेपाली अनुवाद हो कि जस्तो लाग्यो । किन कि यो शृङ्खलाले ठूलो राजनैतिक दाउपेचको महत्त्व राख्दछ ।
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 3 ай бұрын
Chin ko economy america bhanda agadi aausna ani thapaunxau chin le tibet jastei kabza garxa ki gardaina russ mathi
@bishnuadhikari9861
@bishnuadhikari9861 3 ай бұрын
@@JackSparrow-yc3hh तत्काल यस्तो सम्भावना देखिँदैन।
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 3 ай бұрын
अहिले चिनले रुससँग लडाई लड्दैन। किनकि अमेरिकाको दादागिरी विश्वभर छ। त्यसलाई छिनाईसकेपछि रसिया र चिन मिलेर जमिन सट्टापट्टामा जान सक्छन्। लडाईँ भन्ने कुरा कमै मात्रामा हुन्छ। चिनसँग
@barnatho8331
@barnatho8331 3 ай бұрын
होर😂
@Reyabse
@Reyabse 3 ай бұрын
Sahi kura
@Arjunkarki-nb5ck
@Arjunkarki-nb5ck 3 ай бұрын
युनाइटेड नेसन अर्गनाइजेसन का साथै पूरा विश्व ताइवान र चिन लाई एक देस मान्छ भन्ने तथ्य छुटायर के कुरा प्रमाणित गर्न खोज्नु भयछ । ताइवान चिनि हिस्सा नभएको कुरा तथ्य हिन कुरा हो ।
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 3 ай бұрын
चिन रूस मिलेर काम गर्दा दुबै देश हरु लाई फाइदा हित हुन्छ
@rajiblalchan9066
@rajiblalchan9066 3 ай бұрын
अमेरिकी ट्टटु ताइवान चीन कै हो र हुनुपर्छ
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 3 ай бұрын
Timro janam taiwan ma vako vaye thapaune thiyo
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
talai goru kati paisa diyo chinale
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
china ley kalapani Nepal KO vanchara ta goru lai Taiwan china KO bannu parni
@rajiblalchan9066
@rajiblalchan9066 3 ай бұрын
@@minrajthapa6737 कुत्ता अमेरिकी गोरु नभुक 👊
@rvncinemas8356
@rvncinemas8356 3 ай бұрын
ए बुढो ताइवान कसको हो तिमिलाइ मतलब भाको कुरो होइन ।कालापानि लिपुलेख दशगजा इन्डियाले लगिसक्यो ।तिमि जज गर्दै बस ताइवान चाइना को युक्रेन रुसको भन्दै
@janakkathayat-lh7xh
@janakkathayat-lh7xh 3 ай бұрын
ऐले फेरी चिन र रूस को दरार ल्याउन खोज्दै छन् पश्चिमा समर्थक मेडियाहरू । के नेपालले आफ्नो गुमेको भूभाग इण्डियाबाट खोसेर ल्याउन सक्ला ? यसबारेमा कही कतै बोलेको पॉइदैन ।
@tejtamang8862
@tejtamang8862 3 ай бұрын
यस्तो हुनै सक्दैन
@netragurung9965
@netragurung9965 3 ай бұрын
चिन र रुसको दुसमनि छैन बकबास नगर्दाराम्रो.....ताइवान चिनकैहो ताइवानिले अमेरिका बुइचढेर नबोलेको राम्रो बरु सक्दो छिट्टो युनिफिकेशनमा जाँदा राम्रो।अटेरिगरे चिनले जबरजस्ति लिन्छ तर धेरै क्षतिहुँनेछ
@shyambahadurtamang7888
@shyambahadurtamang7888 3 ай бұрын
नेपालको जय होस् अनि असली छिमेकीको पनि जय होस् र नक्कली छिमेकीको देशको सर्वनाश होस् । असली देशभक्त पत्रकारहरुको जय होस् नक्कली पत्रकारहरुको सर्वनाश होस् ।
@lasthopethakuri
@lasthopethakuri 3 ай бұрын
के हो आजभोलि हावा jpt खबर आउन थाल्यो त । कि आज दशै म अलिक बडि नै खायो जाड ??🤔🤔🤔😓
@niyoshagurung4883
@niyoshagurung4883 3 ай бұрын
Yo manxe ajabholi man pari bolxa, yesko kura le ta astinai 3rd world war bhai sakyo. Hindi news Chanel jastai bhaxa yo manxe ajabholi.
@Thakur_Gurung
@Thakur_Gurung 3 ай бұрын
चाक पनि बोल्ने मुख पनि बोल्ने भन्नी कुरा यो मिडिया ले पुष्टि पार्छ। अरु को समचार चोरेर बक बक गर्छ हामी सोजो जता जता बाहुन बाजे उतै स्वाहा
@Storyvideos8848
@Storyvideos8848 3 ай бұрын
Dherai ramri❤ kamjor lai sabai le hepx baliyo lai kasaile heldain 😮 kura yeti ho
@Walakhamtejendra-yh3fg
@Walakhamtejendra-yh3fg 3 ай бұрын
गर्न सक्दैन 100% रुस बिना चीन एक्लै महा शाक्ती हुन सक्दैन साथमा उत्तर कोरिया पनि आवस्यक छ
@Walakhamtejendra-yh3fg
@Walakhamtejendra-yh3fg 3 ай бұрын
@@minrajthapa6737 त विहारीलाई के थाहा मुत खायो तुरी पुज्यो🤣🤣🤣
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 3 ай бұрын
विश्वमा शान्तिः छाओस्।
@biplapshrestha
@biplapshrestha 3 ай бұрын
आज रुस र चाईना विचको भिडियो वनाको मन परेन अहिले सम्मकै मन नपारेको भिडियो
@ybgm57
@ybgm57 3 ай бұрын
रुस र युक्रेन को युद्ध के भैरहेको छ । भिडियो चाहियो।
@bhupendrakarki4573
@bhupendrakarki4573 3 ай бұрын
चीन उत्तर कोरिया रुस र इरान अहिलेको मित्र शक्ति देस हुन एक आपसमा लड्दैनन।
@junnarayanshrestha1033
@junnarayanshrestha1033 3 ай бұрын
यो पश्चिमा हरुको रुस र चीन बीचमा फाटो ल्याउने रणनीति अन्तरगत बकबास मात्रै हो
@begbasnet5890
@begbasnet5890 3 ай бұрын
वास्तव मा विश्व घटना ले सहि सत्य कुरा प्र्स्तुत गर्ने हिम्मत गर्छ।विश्व घटना को कति यस्ता दर्शक र श्रोता हरु हुनुहुन्छ कि उहाहरु लाई सत्य कुरा भन्दापनी पश्चिमा हरुको सहि कुरालाइ पनि बङ्गाएर भरत दहाल ले जसरी नेगेतिभ व्याख्या गरिदिएको चाहनु हुन्छ। सहि र सत्य कुराको सुनाइ र अध्यन ले मात्र हाम्रो जीवन सार्थक बन्न सक्छ। सहि र सत्य कुरालाइ बङ्गाएर गलत आत्मरती मा रमाउन चाहने दर्शक र श्रोता हरुलाइ कठैबरा भन्दा अरु के भन्ने ?
@arjunkhanal9610
@arjunkhanal9610 3 ай бұрын
राम्रो लागो ।
@chhatrabhattarai1880
@chhatrabhattarai1880 3 ай бұрын
जर्ज सोरज को फन्डिङ मिडिया हो यो भन्ने थाहा नभको होइन
@himalayanking1
@himalayanking1 3 ай бұрын
बिस्व घटना नामको दलाल मिडियाले बिस्तारै आफ्नो असलि औकात देखाउदैछ्।
@Anyoneinthere
@Anyoneinthere 3 ай бұрын
Hate chai kina????CHINA RUSSIA ANI IRAN ANI GAZA ANI SADAM HUSSAIN LE HAMRI BIGAREKO KHE NI HAINA UNCLE TARA BUDHI NURSURY MA PADNEY HOLA TYAI VAYERA BYATTA. EUTA KURA NI NATO HO SANSAR BIGARNEY HAMRO DESH SAAKHAB HUNU KO KARAN NATO HO.ANI EUTA KURA TIMI KHUB PRACHANDE KP OLI SERE RABI LE DESH CHALAKO SICHXAU HOLA...TIMI HARU LE CHALAKO HO TINI HARU LE FAMILY PALYA HO TINI HARULE DESH CHALAKO HO.
@opt6626
@opt6626 3 ай бұрын
ekdam sahi
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
dimag na vako ta jasto goru haru ley garni comment ani yestai ho
@himalayanking1
@himalayanking1 3 ай бұрын
@@minrajthapa6737 साला हातमा फुटेको मोबाइल अनि दिमागमा मासु र भात बोकेर हिड्ने त जस्तो बुख्याचा हैन बुझिस झ्याक्ने।
@SanjayLimbu-x9j
@SanjayLimbu-x9j 3 ай бұрын
आज को विश्व घटना मुटु माथी ढुङ्गा राखी हेर्नू पर्यो।
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 3 ай бұрын
याे मिडियामा पनि पश्चिमा गन्ध आउँछ।
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
brainwash goru
@Osanhodibu
@Osanhodibu 3 ай бұрын
हास्यास्पद कुरा😂
@himalayanking1
@himalayanking1 3 ай бұрын
मादारजात ताइवान चिनको अभिन्न हिस्सा हो।
@visnukarki8611
@visnukarki8611 3 ай бұрын
यो अमेरिकी न्युज हो यसलाई नेपाली मा translate गर्यो अनि विश्व घटना ले देखायो अनी अमेरिकी लाई सर्व शक्तिमान देखायो यही काम हो
@master_kufu
@master_kufu 3 ай бұрын
Talai thaha vaya ta bana na tw news .
@sureshneupane4014
@sureshneupane4014 2 ай бұрын
Taile namanera hunxa muji usa bau ko bau ho
@chandrabc1984
@chandrabc1984 3 ай бұрын
बिजय दशमीको शुभ कामना🙏♥️💐
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 3 ай бұрын
Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!
@bimuktichapagain8667
@bimuktichapagain8667 3 ай бұрын
यो पनि पश्चिमी दलाल मिडिया रहेछ भन्ने पुष्टि भयो आजबाट!!
@PraneelYuna123
@PraneelYuna123 3 ай бұрын
जब धमिराले बासगर्ने गर्दछ भित्री गुद्दी भित्र 😥अमेरिका आफू बाहेक अरु सबैलाइ छत बिछित पार्न चाहन्छ यो कुरो चीन र रुसले राम्ररी बुझेको छ अमेरिकी हैकमबाद्को अन्त्य हुन जरुरी छ ।
@OmRasaili-l9m
@OmRasaili-l9m 3 ай бұрын
सही हो।
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
purba ra paschim bhandai bas brainwash jhole Talia democracy birodhi
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
​​@@PraneelYuna123 brainwashed jhole
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
​@@PraneelYuna123brainwashed jhole
@rajlaoti8804
@rajlaoti8804 3 ай бұрын
सोडा खबर ! चिनले रुस माथि किन आक्रमण गर्नुपर्ने???घन्टा !!
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 3 ай бұрын
Tyo bhuabhag russ ko naksha ma xa vanne chin k khushi hola
@minrajthapa6737
@minrajthapa6737 3 ай бұрын
tero bau Khana jhole
@rajlaoti8804
@rajlaoti8804 3 ай бұрын
@@minrajthapa6737तं भिखारि चाहि मेरो साउतेलो भाउ परिसकि क्याहो? माचिक्ने जांठा मुजि चिक्ने!!
@Birtamod
@Birtamod 3 ай бұрын
Chinale Russia lai kahil sath pani dinna yudda pani gardaina
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 3 ай бұрын
@@Birtamodcyber attack vayo economy lai chot puryanu yo pani war ko roop ma herinxa War hunu ko lagi missile hannai parxa bhanne xaina bistari bistari russ ko economy ma chinle kabza gardai janxa jun russ ko lagi ramro hoina
@dineshpaudel2101
@dineshpaudel2101 3 ай бұрын
यो झन्झटिलो विग्यापन नराखेमा राम्रो ।
@Thakur_Gurung
@Thakur_Gurung 3 ай бұрын
यो बिस्व घटना ले जति पनि न्युज यहाँ दिन्छ सबै इन्डिया को च्यानल बाट चोरेको हो
@SumanThapa-f5k
@SumanThapa-f5k 3 ай бұрын
यो सत्य हो र चीन रुसको अगाडि केहिपनी होइन रुसी सङ निहुखोजे चीन सकिन्छ त्यसैले चिनले ताइवान लाई कम्जोर देखेर हेप्न खोजेको र जस्ले पनि कम्जोरलाइनै हेप्छ बलियो देखि डराउछ
@binodmagar2181
@binodmagar2181 3 ай бұрын
रुसलाइ दियको हो र कसैले कुनै भागमा बसेर छुटै देशहो भन्ने मा धेरै फरक छ तेस्तो कुरा गर्नेजो भनेत रुसले अमेरिका लाइ दियको अलास्का को पनि कुरा आऊलात
@harkabahadurpun7691
@harkabahadurpun7691 3 ай бұрын
नवीन समाचार धन्यबाद ग्रेटर नेपाल तिभि लाई
@bhimrai3237
@bhimrai3237 3 ай бұрын
याे चेनल कता समर्थित हाे त्याेत प्रस्ट छैन तर याे बेतुककाे समाचार हेर्दाचाही कतै पश्चिमा नियन्त्रित हाेकी संका युक्त छ। अहिलेको अवस्थामा रुस चिन भिड्ने कुनै आधार छैन...
@cheemsusaroz9966
@cheemsusaroz9966 3 ай бұрын
Ah pahila chai ek dum thik lagthyo ajkal chai tyaakaai paachimi samarthak jasto dekhina thaleko xa... Aba chai baato birayo jasto mahasus vairaxa
@manbirchaudhary6921
@manbirchaudhary6921 3 ай бұрын
Channel ko kam j news ho tei dine kam ho tesko artha kasaiko samarthan nai garne vanne hunxa rw
@कट्टर-Nepali
@कट्टर-Nepali 3 ай бұрын
रुसले सन्धी गरेर चिनको भुमी लिएको थियो । तर अरुणाचल, आसाम भुमी बेलायतले युद्द गरेर चिनबाट खोसेको थियो । जस्तो कि नेपालको भुमी उत्तराखण्ड, सिक्किम बेलायतले युद्द गरेर नेपालबाट खोसेको थियो ।
@kumarkhadka843
@kumarkhadka843 3 ай бұрын
कुनै कुरा सुन्दा बकबास र हास्यास्पद लाग्छ,200,300 बर्ष अगाडिको कुरा गरेर हुन्छ ।यस्तै कुरा गर्ने हो भने तेति धेरै बर्ष अगाडिको कुरा गर्नुपर्दैन ,25 बर्ष अगाडि 15 वता देश सोभियत गणराज्य रुसका थिए ।60 बर्ष अगाडि को कुरा मात्र गर्ने हो भने चिनले धेरै देशलाई गाभेर चीन बनेको,अमेरिकाले धेरै स्वतन्त्र देशलाई गाभेर अमेरिका बनेको छ,धेरै स्वतन्त्र देशलाई गाभेर भारत बनेको छ,भारतका धेरै राज्यहरु नेपालको भुमी थियो ।ताइवान पश्चिमाको खेलौना हो, प्रोपोगन्डा गरिरहेको छ। सम्बन्ध बिगार्न खोजिरहेको छ। जय नेपाल जय रसिया🇳🇵🇳🇵🇳🇵🇷🇺🇷🇺🇷🇺
@aslamimagyar6303
@aslamimagyar6303 3 ай бұрын
13 होइन 9 बाट पनि घटिसकेको छ। जर्ज सोरोज दमणी कति घिचेउ ? जहाँ जेनोसाइड भैराछ लाखौ मान्छे प्रताडित छ तेसको त समाचार नै छैन। किन बोसले रोक्यो।
@Cosmicenergytrapper
@Cosmicenergytrapper 3 ай бұрын
ए सुराकि बौलाईस क्या हो ।।
@kishanpandey2930
@kishanpandey2930 3 ай бұрын
के बकबास बोलेको हो बलराम जि रसिया र चीन यदि लडाइ गर्न थाले भने अमेरिकाले केखोज्छेस कानी आखो हुनेछ , दुबै लाई सिद्द्यौछ यो जानी जानी किन लडने , जेपनी बोल्ने हो बलराम जि
@AayushLimbu-d6u
@AayushLimbu-d6u 3 ай бұрын
😮 very nice 👍👍
@harikhadka4073
@harikhadka4073 3 ай бұрын
कति राम्रो बिष्लेषण !!!
@shankergkadel6693
@shankergkadel6693 3 ай бұрын
Good news
@Myvlog-shr
@Myvlog-shr 3 ай бұрын
Good
@manojchhetri8773
@manojchhetri8773 3 ай бұрын
विश्व घटना समाचार को सन्चालक ज्युप्रस्तोता ज्यु अहिले सम्म यो समाचार/खबर थाहा नभएर होकि अथवा अरु केही दायाँ बायाँ खेल भो र एस्तो प्रस्तुत गर्नु भो कमेन्ट हरु हेनुहोस यो भागहटाइहाल्नुस
@LokJungMagaraat
@LokJungMagaraat 3 ай бұрын
Bishow Ghatana ko Ahile samma Kai geda jasto tarka 😂😂
@adwitiyabishnu5562
@adwitiyabishnu5562 3 ай бұрын
चिनले ती भुमी फिर्ता लिने हो भने चिनले नेपालको खस साम्राज्यले तिब्बती राजालाई उपहारका रुपमा दिएको कैलाश पर्वत नेपाललाई फिर्ता दिनुपर्ने हुन्छ
@KamalRaja-i7t
@KamalRaja-i7t 3 ай бұрын
यो रुस र चिनलाई लडाउने गेम हो
@gslama4792
@gslama4792 3 ай бұрын
अरु भुभाग र ताइवान को भुभागमा धेरै अन्तर भएर होला!!
@RajanGurung-b8o
@RajanGurung-b8o 3 ай бұрын
❤❤
@sudiptamang2820
@sudiptamang2820 3 ай бұрын
J vanya xa
@BalramShrestha-q5h
@BalramShrestha-q5h 15 күн бұрын
Chin ra Ruce ak gambir hun.
@Ramailovlogtv-205
@Ramailovlogtv-205 3 ай бұрын
तिमी मेरो १८ को कुरा गर्दैछौ। हामी १९/५०को सन्दी त फिर्ता लिन सकेका छैनौँ।
@khumanyogi9440
@khumanyogi9440 3 ай бұрын
आजकाे बिबरण टाेटल गलत
@manojrai2738
@manojrai2738 3 ай бұрын
भारतले हडपेको नेपालि भुभागपनि पुन नेपालले प्राप्त गर्नसक्नुपर्छ ।
@harkalimbu5078
@harkalimbu5078 3 ай бұрын
ताइवानले अमेरिकीको चाक चाट्नु छोडेर चिनले ताइवानलाई केही गर्देन।
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 3 ай бұрын
Timro vaneko arth yadi timro daju bhai le timilai ghar ra jameen bata bedakhal gareko vaye timi aru pariwar sanga milnu vanda tinai khutta chatnu ramro maniyo
@Ritikmotu
@Ritikmotu 3 ай бұрын
khulera china ko support garau
@मौसमरावत-ख8ब
@मौसमरावत-ख8ब 3 ай бұрын
😮😮😮😮
@hemthapa8105
@hemthapa8105 3 ай бұрын
very nice good information news 👍️👍️👍️🙏🙏🙏
@GamPhagami
@GamPhagami 3 ай бұрын
You are the best one
@LokJungMagaraat
@LokJungMagaraat 3 ай бұрын
USA ko kathaputali Taiwan 😂😂
@Eagle_69
@Eagle_69 3 ай бұрын
❤❤❤❤❤❤❤
@user-er5zt7op6zkaletharu
@user-er5zt7op6zkaletharu 3 ай бұрын
😢😢
@baghbangsikirat2545
@baghbangsikirat2545 3 ай бұрын
मित्र कि त तिमि पश्चिमा को झोले हौ कि त तिमिले गुगल र पश्चिमा अनि तेस्को प्रोपोगाण्डा मिडिया को कपि गरेर पेस्ट हान्छौ तिम्रो स्रोत पनि तेहि प्रोपोगाण्डा सतही कुरा मै मात्र सिमित छ बास्तबिकता खोज्न मेहनत गर्दैनौ।
@MBSOnline039
@MBSOnline039 3 ай бұрын
भिडियो बनायो भन्दैमा जे पायो त्यही टाइटल राख्ने?
@Sportlover-y3k
@Sportlover-y3k 3 ай бұрын
चिनले रुशलाइ किन हान्ने हो यस्ता न्युजहरु चाहिँ किन पोस्ट गर्ने अनावश्यक कुराहरु रुस चीन एक हुनै पर्छ
@AjayKc-n4g
@AjayKc-n4g 3 ай бұрын
China le russia sanga kaile pani har mandaina yo kura sabaile yaad rakhda huncha
@rommagar
@rommagar 3 ай бұрын
Yo news delate garnuta...esti kura ma hami asmat xau..tapaiko kura Hawa lagyo..balaram shrestha jiu
@sushiltamang8650
@sushiltamang8650 3 ай бұрын
Sabailai happy danshai
@dilkumar3214
@dilkumar3214 3 ай бұрын
😢😢😢😢😢😢😢😅
@dilkumar3214
@dilkumar3214 3 ай бұрын
,😮😮😮
@skumarthapa9135
@skumarthapa9135 3 ай бұрын
अन्तमा आएर यो मिडिया मन पर्न छोड्यो दलाल नै रहेछ पश्चिमाको ।।
@bmxjodffx
@bmxjodffx 3 ай бұрын
Russia Ukraine war KO ni news ?
@leeyongkunwar5879
@leeyongkunwar5879 3 ай бұрын
Tapai aafai edit garera afno mahol ko afno pan wala video banaunu plz ..... happy dashai
@KailashKoiral
@KailashKoiral 3 ай бұрын
china should claim this land
@ajayghatani7462
@ajayghatani7462 3 ай бұрын
Very nice voice ❤❤
@bhabisrai-kr4ub
@bhabisrai-kr4ub 3 ай бұрын
Sabai gurta gareko ramro
@supperpowerman1697
@supperpowerman1697 3 ай бұрын
Yesta alu josto anyalsis na gar yar
@onlainsambadnepal1210
@onlainsambadnepal1210 3 ай бұрын
Yo fataha midia ho jo CIA ra paschima ko propogenda event ..... Matra chalaune nun ko sojho .. garxa mitho sor ma nabhulau
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 ай бұрын
खै के खै के खैरेको पैसा खाएर बनाएको जस्तो लाग्यो चियान काई सेक काहा बाट भागेर गएको हो बताउन सक्छौ ???
@laxmiphombo3432
@laxmiphombo3432 3 ай бұрын
Yo Media pani godi nai huna vo aaba 😂😂😂
@sahi_kura
@sahi_kura 3 ай бұрын
जाँड रक्सी खाएर बनाएको बेतुकी हावा
@raja-z6x6q
@raja-z6x6q 3 ай бұрын
जाडको तालमा बनायको कार्यक्रम झुर लाग्यो । छि बिस्वघटना !!!!!!
@diwanraut1021
@diwanraut1021 3 ай бұрын
शक्ति हो शक्ति ! दक्षिण चीन सागरमा भएका देशहरु जस्ता कमजोर राष्ट्र भएको भए हडपि जान्थ्यो नि चिनले ।
@samansingh100
@samansingh100 3 ай бұрын
वाहियात! बलराम श्रेष्ठ!
@yambahadurrajbhar248
@yambahadurrajbhar248 3 ай бұрын
सर यस्तो हुने सम्भावना छैन। कृपया यसतो भिडियो नबनाउनु होला
@tarabhujel2405
@tarabhujel2405 3 ай бұрын
Taiwan China ko nai ho.taiwan lai attack gara China. 🇨🇳🇨🇳
@sarojpoudel1349
@sarojpoudel1349 3 ай бұрын
चिनले रुसमा आक्रमण गर्न सक्दैन ।
@DipenShen-q9i
@DipenShen-q9i 3 ай бұрын
Namaste ma bambai bata
@fulmo2n
@fulmo2n 3 ай бұрын
Taiwan American tattu bhayera.
@Reyabse
@Reyabse 3 ай бұрын
China le Russia ma aakraman gardaina hola kina vne Uska aru SATRU Pani dherai xan....... Japan, America, Philippines, India,,,, Vietnam etc....ani Taiwan Lai aafno banaunu pare paxi Taiwan Pani SATRU......
@balbahadurrai3109
@balbahadurrai3109 3 ай бұрын
लिपि चाईन्सको छ त्सको अर्त चाइही चही केहो जान्न पाय हुन्थो
@krrishbista
@krrishbista 3 ай бұрын
2nd😂
@krishnasunar1221
@krishnasunar1221 3 ай бұрын
impossible
@Ramraj692Krish
@Ramraj692Krish 3 ай бұрын
china will not against rasiaw
@bipin_raut
@bipin_raut 3 ай бұрын
Very sorry
India-Pakistan Partition Explained
55:19
Nitish Rajput
Рет қаралды 7 МЛН
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Sinaï : un désert entré Égypte et Gaza | Le Dessous des Cartes | ARTE
12:36
Le Dessous des Cartes - ARTE
Рет қаралды 125 М.