कुुनै पनि संरचना बनि सकेपछि र त्यसको गाउँ तह सम्म संगठन छ भने त्यो पार्टि सितिमिति हराउँदैन रहेछ । कांग्रेस भन्ने पार्टि निकै पुरानो पार्टि हो र यसको गाउँ तह सम्म बलियो संगठन छ म फरक पार्टि र फरक बिचार धाराको ब्यक्ति भए पनि कांग्रेस पार्टिको संगठनको त्यो रुपमा प्रशंसा गर्न मन लाग्छ जुन अरु पार्टिले पनि सिक्नुुपर्छ । शिब प्रसाद तिवारी सरको बिश्लेषणात्मक बिचार निकै मन पर्यो ।