उत्तर कोरियाको शासक तानाशाह हैन स्वाभिमानी हो।अर्को कुरा उत्तर कोरियाको भाबी उत्तराधिकारी बिश्वमाझ देखाईदैन।
@mattimsewasamazrai50196 ай бұрын
जन्तालाई भोक मारिमा धकेलेर हतियार मा लगानी गर्नु लाई के भन्ने?दक्षिण ले बिदेशी रोजगारी भित्राएर कहाँ देखि कहाँ फडको मारिसक्यो त्यो पनि सबै भन्दा बढि पारिश्रमिक दिएर बिस्वोलाई अक्रसित बनाईराको छ ।।।
@RanaGokul-nw3vy6 ай бұрын
janatalai vokmarima rakhne ani aafno bilashi ko lagi j sukai garna paxi naparne bekti lai swabhimani vanido rahecha 😂 kasta2 namuna haru xan nepal maa 😂😂
@Sunil55.6 ай бұрын
@@RanaGokul-nw3vy उत्तर कोरियामा भोकमरी छ भनेर कसले भन्यो र? पश्चिमा समर्थित मीडिया का न्युज हेरेर कन्सेप्ट किरीएट नगर्नू न। उत्तर कोरिया दक्षिण भन्दा कम् विकसित छ तर यसको अर्थ यो होइन कि त्यो देशमा भोकमरी छ । त्यो देश नेपाल भन्दा कयौं गुणा अगाडि छ । भोकमरी थियो तर त्यो अचेल होइन धेरै पहिला थियो आजकल उत्तर कोरिया धेरै अगाडी बढी सकेको छ । ऊ आत्म निर्भर बनी सकेको छ त्यो पनि आफ्नै बलबुतामा।
Afno desh uttano farki sakyo arulai keko tanashahi Kam se Kam kasaile hepn sakdain
@dipakniraula71796 ай бұрын
किम भर्खरको छ अहिले देखि के को चर्चा हौ, अझै ३०/४० बर्ष मज्जाले सक्छ्न त्यसपछि पुस्तान्तरण भएर किमको छोरो हुनेछ।
@prakeshmager40406 ай бұрын
यस्ताहरुको टुङ्गो हुदैन सर कत्तिखेर के हुन्छ,
@ranjitabudha6 ай бұрын
तानासाहा होइन नेपालमा पनि यस्तै मान्छेको आबस्यकता छ।
@tejendrakunwar86996 ай бұрын
Sahamat
@freefiresanghuteam55486 ай бұрын
Agree
@sunilkarmacharya6796 ай бұрын
याे कार्यक्रम मन पर्छ । प्राय सबै श्रृङखला हेर्ने गर्छु ।तर यहाँ गरिने विश्लेषण काे स्राेत पश्चिमी मिडिया हुन कि आफ्नै हावा पारामा हाे । उतर त पाइदैन हाेला त्यैपनि ??
@riteshsaru73846 ай бұрын
अमेरिका को पुठा सुँघ्नेहरूले यस्तै यस्तै हल्ला फैलाएर रोटी कमाउने गर्छ। तानाशाही भनेको के हो? त्यो त आफ्नो देशको स्वतंत्रता को कुरा हो।
@harikhadka40736 ай бұрын
यो क्षमताको बिषय हो । तानाशाहा शब्द अति नमिठो लाग्यो ।
@BhawanaChamling-jw5ko6 ай бұрын
किम्जोङ जस्तो शासक नेपालमा कुनै नेताले गरेको भए साएद हाम्रो देश एस्तो हुने थिएन होलक 🙈
@davidlama6356 ай бұрын
Mlai banaunu neta m hunxu yesto
@Rj_fire696 ай бұрын
Love from Palpa,Nepal.😍🇳🇵🙏
@tulpsdmagar15846 ай бұрын
तानाशाह भन्नु भन्दा पनि उत्तर कोरियालाइ स्वाभिमान र स्वाधिनता भएको बिश्वको एक देश हो भनेर बुझ्नुपर्छ्।
@khagenlimbu16376 ай бұрын
सन्सार भरि उत्तर कोरियाको दुश्मनी छैन। अमेरिका र दक्षिण कोरिया हो उस्को दुश्मनी हावामा भिडियो बनाउछन जस्तो लाग्नु थाल्यो अहिले आएर 🙄🙄🤔
@darshanchemjong49886 ай бұрын
नाताशाह भन्ने शब्द बढी उच्चारण गरेको चाहि सुहाउँदैन रहेछ ।😢😢
@Aryan-l7r6 ай бұрын
Tana saha manxi lae tana saha no bony ra k bagwan bonny hotw 😏😏😏😏
@babajungbasnet6 ай бұрын
Vai tei xa ta satya kura k garneeee Ta van ta
@Bibashgothalegothale6 ай бұрын
नेपालको तेरो बाउहरु भन्दा हजार गुणा राम्रो छ्न उत्तर कोरिया साले भ्रष्टाचारको सन्तान माचिक्ने!
Malai yasto lagxaki uttar korea tanasahi desh vaya pani derai khusi xa jasto lagxa😊
@charibahadurtamang656 ай бұрын
Sarai ramro video hajurko
@Amreetsapkotaofficial6 ай бұрын
नेपाल मा पनि राष्ट्रप्रमुख जनताले चुन्ने प्रत्यक्ष सिस्टम आओस ! बालेन ले जितोस , अनि यस्तै तानासाहा बनोस अनि बिकाश हुन्छ देश ! ! सबै चोर नेताहरुलाई गोलि ठोक्नु पर्छ ! ! ❤
@santanauvagnauvag55366 ай бұрын
sahi ho❤❤❤❤❤
@TamangKanxa-nx9ii6 ай бұрын
यस्तै शासन को खाँचो छ, नेपाल मा
@Amit.Adhikari.06 ай бұрын
outstanding ❤❤❤
@Nepaladamharith40636 ай бұрын
नाताशाह भएकोले नाेर्थकाेरिया अहिले अमेरिकी साम्राज्यवादी पनि डराउछत,हाम्रो नेपाल काे भुसिया भ्रष्टाचारि अयोग्य हरु मात्र हाे अरुकाे गुलामी माफिया काे काम गर्ने हलिहरु किम जाेङ भनेको राष्ट्र राष्ट्रियता माथि राज्य निति गलती गर्ने छुट् दिदैनन् त्यसैले उनी बिस्वले छुन सक्दैन
@arjunkhanal96106 ай бұрын
राम्रो लागो ।
@Ramesh.gaming07076 ай бұрын
भुटान बाट आयका साथीहरु तानाशाह भन्दा सारै चित्त दुखाउदा रहेछन 😂😂 यो लडाई स्वतन्त्रता को होइन शक्तिको हो जुन भुटानी साथीभाइले बुझ्दैनन 😂😂
@jeminmaharjan26766 ай бұрын
Thanks !
@GobinKhadka-h6n6 ай бұрын
Bichara abhagi uttar koreayali janata !
@mitralimbu68766 ай бұрын
अमेरिकाको गुनणान गाएरै पेट भर्ने भए साथिहरुले।
@SurendrakumarSada-en3km5 ай бұрын
Thank yoy❤
@KulrajKandel5 ай бұрын
Nepal vanda ramro lagxa harda tw
@AtaRamailoChha375 ай бұрын
नाता बाद घिनलाग्दो सासन जनतालाइ दास भोकमारी ग्रस्त बनाएर जनताको रगत पसिनामा रमाउने सुङगुर नेता rip rip rip
@Learnwisdom-00665 ай бұрын
अरे तिमी चाहिँ त्यो देशमा कहिले पुग्यो मूर्ख महासय ??
@ybgm576 ай бұрын
एक पटक किम को श्रीमती को बारे मा नि एउटा भिडियो बनाउनु पर्यो
@devhumagain6 ай бұрын
Frist comment maybe ❤😂
@bhanubhaktasangroula13796 ай бұрын
Nice
@tilarammagar-ys4mj6 ай бұрын
Ab nepal pni yestai hunu prx ballla desh agadi janx..
@Bikash-gm5bi6 ай бұрын
Napis mula yo 21st ma ni no internet not tv what the fuck
@Aryan-l7r6 ай бұрын
K ho dimag ali kumjor jasto raixa tw topai ko 😂😂😂
@AtaRamailoChha375 ай бұрын
खुल्काउछ मुजि जनतालाइ दास बनाएर जनताको रगत पसिना सङ्ग रमाउने नाता बाद सासन रन्दिको छोरो सुङ्गुरे नेता rip rip
@padammalla20876 ай бұрын
Nice❤
@KhotangMedia6 ай бұрын
शुभकामना
@RamkajiGurung-c5x6 ай бұрын
good newas
@ramjibista98916 ай бұрын
पश्चिमा मिडियाहरुले जे प्रचारप्रसार गर्छ तेहि पत्याएर हामी पछि लाग्छौं यो एकदमै गलत कुरा हो । अमेरिका र पश्चिमाको अघि लम्पसार नपर्ने सबैलाई गलत देख्ने गरिन्छ यहाँ ।
@pradipkumarlama64565 ай бұрын
बालेन छन त!!!
@MrDarivlog88486 ай бұрын
❤❤❤❤🎉🎉
@kamalghimire63766 ай бұрын
बास्तिक कम्युनिस्ट सासक हुन महान हाम्रो नेता हेर्नु न तानासाहा नभन्नु हाेला सर
@Learnwisdom-00665 ай бұрын
तानाशाहीको अर्थ के हो ? जहाँ नि: शुल्क शिक्षा, स्वास्थ छ , जहाँ आत्मनिर्भरता छ, जहाँ सबै जनता सम्मान रुपमा राखेका छन् त्यही देशका नेता शासक तानाशाही ?? बिबिसी , सिएनएन, भारतिय मिडिया र इयु जस्ता युद्ध पिपासुहरुको मिडियाले जे बोल्यो त्यसैको आधारमा यसरी बिना सत्यतथ्य बोल्नु कतिको सहि हो ?? अरु देशको सत्तामा बिषालु राखेर गृहयुद्ध गराउने, मिलेर बसेका जनतालाइ भत्काएर लडाउने, छिमेकी छिमेकी लडाउने, हातहतियार बेचेर धनी बनेर आफुले आफुलाइ राजा सम्झने, आफ्ना देशका जनतालाई पैसा देखाएर सूचनाको हक रुपमा गलत सूचना दिने अमेरिका, इयु जस्ता पच्छिमाहरुको सूचनाको आधारमा यस्तो सत्यतथ्यहिन सूचना प्रचारप्रसार गर्न लाज लाग्नु पर्ने होइन र ?? पहिले उ. कोरिया घुमेर आउनु । भिषा मिल्छ । जान सक्दैनौं भने त्यहाँ घुमेर आएकाहरुको भिडियो हेर्नू होला त्यसबाट पनि धेरै कुरा थाहा हुने छ ।
@basantalamichhane-fj6md6 ай бұрын
They are good for them …!
@KesharYekten6 ай бұрын
Kimko xorapani xa hai
@BM_GUNDA_6 ай бұрын
❤❤❤❤
@लमजुङकाेसेरोफेरोलमजुङचाैतारी6 ай бұрын
अतिनै मनाेगणन्ते काहानि, दक्षिण काेरिया का जाशुस लाई त थाहा हुदैन उत्तर काेरियाकाे बारेमा
@TilakBista-p4l6 ай бұрын
खुलासा भयो हलानो भयो फलानो भयो भनेर भन्ने आफैले गएर अनुसन्धान होकि त्यही सम्राज्यवाद अमेरिकाले फैलाएको मिथ्या समाचार हो।
@UrgenLama-t6o5 ай бұрын
किमचुङ उन भनेको देशको लिडरसिप र देशलाई चाहिने मान्छे हो। कसरी तानाशाही भयो
@mekendrashahi45566 ай бұрын
भङ्गगालादेश मा विद्यार्थी को आन्दोलन को बारेमा एउटा भिडियो बनाउनुपर्यो एकसय भन्दा धेरै मरिसके अझै आन्दोलन तिब्र गतिमा गर्दैछन् किन होला
@ganeshtimalsina53885 ай бұрын
भङ्गगादेस होइन बङ्गागलादेस हो
@keshavsubedi21666 ай бұрын
कोरियाको विषयमा चिन्ता लिएर क्यार्न 😂😂 यहाँ आफ्नो देश चोर नेताहरुले लुटिसके
@BikashPradhan-wf5ff6 ай бұрын
किम जोङ लाई तानाशाह भन्नेलाई अमेरिकी समर्थक भन्न मिल्छ कि ?
@radhamenal21436 ай бұрын
हजुरको सबै video म हेर्छु र सार्है मन पर्छ। मलाई एउटा कुरासँग खुलदुली लागिरहेको छ भने जब पानी पर्छ घाम पानी परिरहेको बेला सप्तरङ्गी इन्देणि लाग्छ ।कुन कारण ले लाग्छ।र किन लाग्छ हामीलाई हेर्दा राम्रो लाग्छ। के फाइदा बेफाइदा केके छ्न त्यो विषयमा एउटा video बनाउनु न सर
@Learnwisdom-00665 ай бұрын
नि: शुल्क शिक्षा र स्वास्थ , सामुहिकता छ, आफ्नै आत्मनिर्भरताको सिद्धान्त छ, सरकारले नै सबै बन्दोबस्त गरिदिन्छ, आदि सबै सरकारले मिलाइ दिन्छ । यस्तो व्यवस्था अमेरिका र पश्चिमी जनताहरुले थाहा पायो भने त्यहा पनि यस्तै व्यवस्था आउला भनेर जनतालाइ झुठो सूचना दिएर नकारात्मकता फैलाउने काम हुँदै छ । यतिको गर्न सकेन भने अमेरिका र पश्चिमाहरुले अरु देशलाई कसरी लुट्न सक्छ र ??
@KDRai-sn8gy6 ай бұрын
अनि सबै नेपालालीहरुले राम्रोसँग खानलाउन पाएकोछ त? खाडिमा कयौँ नेपालीहरु बेहालछ्न यो बिषयमा खोइ बोलेको? आफुलाई खाना मिल्यो भन्दैमा अरुको संसार रद्दिको टोकरी भन्न मिल्दैन: अक्टोपस स्टाइल जस्तो!
@lekhalemagar6 ай бұрын
sabai video herme garnu vako xaina k ho?
@amarlungeli6 ай бұрын
Tanasaha vaneko k ho sir
@kamalrajkhadka1236 ай бұрын
Aaja aayara bishwo ghatana thik lagna chhodyo thukka mula saag media haru sahi kura lai tw sahi vanna saknu parxa😢
@BalBahadurBohara-k6o4 ай бұрын
उत्तर कोरिया तानाशाह होइन , तानाशाह त तिम्रो मालिक अमेरिका हो याद गर ल
@prakashadhikari29736 ай бұрын
Xori hunxa Lekhera rakhnu
@Mrmount_76 ай бұрын
Kasto tanashahi ho ta lamo tehako janata dhunge yug ma xan yar janatako ragat chusera fulleko xa kimjong tei south korea kati developed xa yarr
@KeshabAryal-hl4ly6 ай бұрын
Hello😢 9:56
@DrCMGvn6 ай бұрын
उत्तर कोरीयाको बारेमा कुनै समचार या documentaryहरु हेरी रहदा म सधै सोच्ने गर्छु कि...के उत्तर कोरिया यी मानिसहरुले भनेको जस्तै नै छ त? र त्याहाबाट भागेर आउनेहरुले भने झै उत्तर कोरिया यत्तीको जनता यति गरिब छ कि खाने कुराहरु नभएर घाँस उमालेर या पकाएर खान्छ..... COVID-19 को कारण संसार कंगाल भै रहेको समयमा उत्तर कोरिया एक पछी अर्को गर्दै USD $650 Milian को Missiles मात्र पड्कायो र सबैलाई थाहा छ North Korea is a Communist country र गरिबी काँहा छैन होला ...अरु देशको तुलनामा यहाको गरिबी अलिक धेरै होला....अन्यथा अमेरीकाको हेपाहा प्रविधी मात्र हो
के हो यो कुरात मन्दिर बनेको छैन भिकारी सुरु जस्तो 😅
@प्रदिपसापकोटा466 ай бұрын
उतर कोरियाको तानशाह मेरोके दिन कोरियालि जनताले सुखको अनुभव गर्ने छन
@SuryaTamang-go3rj6 ай бұрын
😅😅😅 kimjong ko xora xani kahileni raja sasan hatdaina utar korea ma
@प्रदिपसापकोटा466 ай бұрын
@@SuryaTamang-go3rj ho yrr
@jivanrijal7026 ай бұрын
पश्चिमा प्रोपोगान्डा डकुमेन्ट्रीहरुको नेपाली अनुवाद गरिएको भिडियो बनाएर भ्रम सिर्जना नगराै महाशय । सकिन्छ भने बरु हाम्रो देशमा व्याप्त विकृतिकाे खाेजमुलक भन्डाफोर गराै।
@NubaLimbu-z1s4 ай бұрын
पुण्य गु
@yambahadur83346 ай бұрын
Je hosh koi2 lai uttar korea ani kimjong ko chinta huna thalexa jasto xa chinta nagarnus mahsaya jab xori yogge sakxam hunexan ani matrai kimjong le sasan xoriko hat ma sumpine xan
@royalfiroz6 ай бұрын
तानाशाही के कारणले भन्छन
@tejendrakunwar86996 ай бұрын
I like kim jong
@premsubedi30486 ай бұрын
Same rabi party
@DRB9vlogs6 ай бұрын
नेपालमा पनि किम जस्तो देश प्रेमी नेता चाहिएको छ, हाम्रा बिदेशी दलाल नेता भनाउदा गड्दारहरुलाइ फाँसी लगाउन।
@devthing256 ай бұрын
यो भिडीयोमा दुइ वटा गलत विवरण दिइएको छ । १)Kim Yeojong को भाइ Kim Jung Un भनिएको छ। भाइ नभएर दाइ हो २)Kim Jung Un भनेर दाइ Kim Jung Nam को फोटो देखाइएको छ।
यस्तै यक तानासाह को जन्म हुनु पर्छ नेपाल राम्रो हुन लै
@yodenrai88616 ай бұрын
१००%
@shankarmijar76976 ай бұрын
यो english documentory translate भयो जुन साचो होइन ,,भित्री चिज बुज्ने हो भने किम राम्रो ब्यक्ती हुन यसमा कुनै सन्कै छैन।।
@mahendralimbu30836 ай бұрын
Tanasah ta Nepal ko ahileko saranarthi tapare bahun bad ko sasan ho aalu bro. Uttar koria vaneko mahan des ho. I head your news. Dis like.
@mkdangi30766 ай бұрын
Malai ta haso lagera aaux.... kohi kasko paxxems kohi kasko paxxe ma ...tara kasle hamro lagi kaam gareko x tyo herne hainara
@rujanprajapati68606 ай бұрын
Tanashah ko support garnae haru lae utar korea ko present situation bujnu hola. Bahira ko manxae sanga kunai sanchar xaina. Kunai bikash vako xaina.so wake up to reality my friend......
@Rudra-k9k6 ай бұрын
Vagya neupane hunxa hola😅😅
@DineshFlutemusic5 ай бұрын
222
@amensongurung3116 ай бұрын
CiA's report Nepali hru lai derai mitho lagx hai????ani hamro des tanashahi navyera democracy freedom vayera k khulkiyo???? ehh cia ko dog
@chhabilalbudhamagar62495 ай бұрын
यो अमेरिकी मिडिया रहेछ
@dr.anandabhattaraipokhara16836 ай бұрын
Dictator kasari vayo, Western propaganda matrai ho.
@MagarBabu-oi8ti6 ай бұрын
जेल
@ghar-jagga-nepal5 ай бұрын
Kurrr banen vane americale sidhyai halxa k garnu jabsamm america sakinn sansar sadhain trash ma rahanx 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯💯
@Amazingjr7996 ай бұрын
Kim jong le afno uncle lai maryo aba chaddai rog le Kim jong lai marxa 😂
@pushkargurung-jw8tj6 ай бұрын
Kim jong jasto mahan neta kosai saga nah jukneh neta pauneh Bhagya Mani ho.North Korea yeti abbal Cha independent Cha ki uni haru afnoi dhesh ko kapada,Khana,gadi,hatiyar prayog garcha Aru dhesh jasto magneh raw Aru dhesh lai upamibesh banaunu chahadainaan.kim ko real documentary heyraw huncha Kim Europe ma Huda kasta thiye Kim saga padneh sathi haru le batako Cha.western media le jaile Charitra hatya garcha Kim ko.kim sansarkoi sabai bhanda ramro leader ho Mero najar ma.kim le afno dhesh ko lagi dherai yogdan service tataha jiwan samarpit gawreko Cha.
@bhuwanrajthakuri59076 ай бұрын
Yo midiya ni fanding Tira dhalkeko jasto lagyo tapaie le parmad sahit boleko ki anuman garera ho ki aru ko kura sunera Samachar banayeko ? Samachar vanni nai ho vane jesan baide n Bharat dahal sir haru jasto parman sahit dekhaudai date sahit vannu paryo .
@prabeshmakaju51836 ай бұрын
The new Zealand captain has
@pushkargurung-jw8tj6 ай бұрын
Kim is very gental smart kind hearted leader kind dictator.west le jaile nah ramro dhekhaucha news ma.north Korea Ailey independent Cha kosaiko sahayog lidainah Kim le baru china Russia lai help garirako cha.north Korea lai kosaile hastachep garnu sakdaina.hatiyar le Pani sampanna Cha north korea.jaile Pani media le Kim ko Charitra hatya garcha.kim ekdam dayalu Manche ho kosai saga nah jukneh.hamro raja Mahendra jasto.
@badman-d6s6 ай бұрын
Yasto manxe chai Nepal ma khacho x hau Kim ko khacho Nepal ma xitoi ahos xada Nepal ma
@mangalshrestha81786 ай бұрын
तानाशाह कसरी भयो उत्तर कोरियाको राष्टप्रमुख प्रष्ट गरिदिए राम्रो हुने थियो।
@ShivaRajDhamala-ks4el6 ай бұрын
अलि मझले अध्यन गर तानाशाह हो होइन भनेर.... एउटा परिवारले शासन गरिरहेको छ। दक्षिण कोरियाको प्रतिव्यक्ति आय कहाँ छ र उत्तर कोरिया किन भोकमरिमा छ। त्यहाँका नागरिक नर्कमा बाचिरहेका छन्। नत internet छ न बिजुली पैसा जति सबै आणविक हातहतियार निर्माणमा... बेरोजगारी दर उच्च छ। साउथ कारिया भन्दा ठुलो देश उत्तर कोरियाको gdp नेपालको जतिनै छ तर उत्तर कोरिया भन्दा सानो मुलुक दक्षिण कोरियाको gdp विश्वका उत्कृष्टमा पर्छ।
@ManirajTamang-se1ht6 ай бұрын
Bro lai north Korea pataunu parane Ani thaha hunx tanashaha
@Prav5395 ай бұрын
North Korea le pari Olympic ma 3 ota gold medal hanisako timi waha video bnau dai bas
@AmarRasaily-m5n6 ай бұрын
Nepal K JoJo bidhowan le jeje comenta garepani. Tyahako janatale bisowkap harek Kura sadupayog garna paauni kanun Banyo tanasaha hatyovane Uttarkoriya Lai Rammro hunxa tanasaha hatnuparxa sotannra Uttar koriyan huna 100 abasekta xa ok
@DhakendraKarki6 ай бұрын
अब छिटो उत्तर कोरिया का सबै तानाशाह को मित्यु होस भगवान अनि उत्तर कोरिया का सबै जनताले बाकि बिस्वका जनताको जस्तै जिबन जिउन पाउन
@Osanbantawa6 ай бұрын
Thukka tmro buddi... Uttar Korea k Americalai sodha bhai... Hmro Nepal jsto bhokmari bharstachari garibmara desh hoina....
@Learnwisdom-00665 ай бұрын
तानाशाहीको अर्थ के हो महोदय ?? कहिले उ. कोरिया पुग्नु भयो ??
@jitendrabasnet62086 ай бұрын
सबभन्दा अर्थहीन आधारहिन कपोकल्पित समाचार , यस्तो आइन्दा गर्नु त्यति राम्रो हैन की
@sirishgurung69116 ай бұрын
Regular audience 😂😂😂
@basantabhandari33856 ай бұрын
Pray for North Korea 🇰🇵
@bholanath43586 ай бұрын
तानाशाही होइन बुढा तिमी पनि साम्राज्यवाद को नोक्कर नबन है
@ShankarBhatuwal46 ай бұрын
यो तानाशाह लाइ किन मार्दैन अमेरिका ले । रिप
@Learnwisdom-00665 ай бұрын
मूर्ख महासय तानाशाहको अर्थ के हो ?? अमेरिकी रतान नगर्नुहोस् ।।
@laxmankhanal66866 ай бұрын
उत्तर्कोरिया तानासाहा होइन
@RambhadurPariyar-tp4xh6 ай бұрын
k ho yo sir
@aeitabdrtenyoung9176 ай бұрын
Yo bolne nai Kim jog un bhanda pahila ......
@RajendraTheeng-t4f6 ай бұрын
Nepal ka chor neta nepali rajnitilai chai tana Sahi vanna milxa Nepal ma na bikas xat nat deslai nikas din sakne xemata vaye ko netany yesaile Nepal ka gu neta jati saby tana Sahi hun