उत्त'र काेरियामा रहेकाे रहस्यमय काेठा आखिर के हाे त ब्युराे - 39 ? || Bishwo Ghatana

  Рет қаралды 189,928

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 211
@gslama4792
@gslama4792 Жыл бұрын
जे जस्तो भएपनी हामी नेपाली हरुको भन्दा धेरै चलाख छ त्यहाँ को जनता हरुको दिमाग!! अनि चेतना!!
@slonrana5113
@slonrana5113 9 ай бұрын
Khoya van
@gslama4792
@gslama4792 9 ай бұрын
@@slonrana5113 तँ मुजि धोतिको सपोर्ट बिना सास फेर्न नि सक्दैनस् ! अमेरिकी नाकाबन्दी बिच पनि उत्तर कोरिया अझै ज्युँदो छ! कुरा बुझ पहिला!!!
@jhankhan802
@jhankhan802 Жыл бұрын
उत्तर कोरियाका सम्पुर्न जन्ताहरुमा हृदयदेखिनै सुख शान्तिको कामना गर्दछु।
@nepalinews-24
@nepalinews-24 Жыл бұрын
देश र जनताको लागि हामी पनि लड्न तयार छौ साथ तपाईं आम जनताले दिनुस
@maheshpoudel1529
@maheshpoudel1529 Жыл бұрын
हामी साथ दिनेछौ रबि दाइ
@Mr-kamal271
@Mr-kamal271 Жыл бұрын
यो को हो फेक आइडि बाट बोल्ने
@bgaratpoudel
@bgaratpoudel 2 ай бұрын
धेरै रमराे ज्ञान दिदै खबर सुनाउनु हुनछ धनीयबात सर मपहिला सुनछु
@dhans55
@dhans55 Жыл бұрын
12 भाइ लाई उत्तर कोरिया पठाई dinu पर्ने
@dhrubakumal7307
@dhrubakumal7307 Жыл бұрын
haha
@nepalinepalikanxo9895
@nepalinepalikanxo9895 Жыл бұрын
Pharkera aauna saknu paroni 😂
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Жыл бұрын
ठिकैत हाे पहिला देश सक्तिसालि हुनुपर्छ अहिले ठुलाठुला देशपनि दराउछ
@Amit.Adhikari.0
@Amit.Adhikari.0 Жыл бұрын
रबि दाइ लाई मेरो समर्थन छ ❤️❤️
@tankalimbu920
@tankalimbu920 Жыл бұрын
पागल
@myvlog7851
@myvlog7851 Жыл бұрын
@@tankalimbu920 kina Pagal hajur ramro tw vaneko xa
@jeebanadhikari9817
@jeebanadhikari9817 Жыл бұрын
@@tankalimbu920 khate
@imansinghrai7640
@imansinghrai7640 Жыл бұрын
मेरो पनि है
@alienzaff7672
@alienzaff7672 Жыл бұрын
Contain bahira najau na 😄😄
@Bohara-e4c
@Bohara-e4c Жыл бұрын
रबि लामिछानेलाई सपोट गने जति यता हाजिर हुम है
@shankardhamel7974
@shankardhamel7974 Жыл бұрын
Kati jhola bokxau ho ajai
@chandarkaarkee3813
@chandarkaarkee3813 Жыл бұрын
Chikne bishow ghatna maa pani rabi lamichhane kaha bata aayo
@mikepapa1555
@mikepapa1555 Жыл бұрын
रबिले नेपालिलाइ लाडो देखाइसक्यो
@Bohara-e4c
@Bohara-e4c Жыл бұрын
Mika papa अनि हजुर ती तेहि पाटि को झोले भय र त यस्तो भन्या होला नि
@Bohara-e4c
@Bohara-e4c Жыл бұрын
मुजि हरु चुप लाग के कमेन्ट मा रिप्लाई दिन्न के खान आको मुजि हरुला भस्काईदिन्छु
@familynepal
@familynepal 8 ай бұрын
उत्तर काेरिया विश्वकाे न१ मा छ ,विश्वकाे शक्ति देशलाई हल्लाउनु पनि स्वाबिमानि हुन्छ हाम्राे जस्ताे गुलामी देश हाेर?
@binoddhamifromsoltichannel5591
@binoddhamifromsoltichannel5591 Жыл бұрын
12 भई काे बारेमा पनि एउटा फूल भिडियो बनाउनु पर्याे hjr। जय नेपाल रबि दाई हाई हाई🇳🇵🇳🇵🇳🇵
@LineSushan
@LineSushan Жыл бұрын
Nice 👍👍 information video जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको सम्पूर्ण परिवारमा सधैं खुसियाली छाइरहोस् शुभकामना छ ||❤️❤️❤️❤️❤️❤️
@machhindraneupane9207
@machhindraneupane9207 Жыл бұрын
tapilai pane
@LineSushan
@LineSushan Жыл бұрын
@@machhindraneupane9207 thank you so much ❤️
@rameshpande974
@rameshpande974 Жыл бұрын
अतिरन्जित भ्रामक रिपोर्ट ।
@budhbahadur3123
@budhbahadur3123 Жыл бұрын
नेपाल म पनि एस्तै किङ जोङ निस्कियोस
@dayarampandey1963
@dayarampandey1963 Жыл бұрын
Important information. Thanks a lot.
@harkabahadurpun7691
@harkabahadurpun7691 Жыл бұрын
खुसी लायो ❤
@bipin_raut
@bipin_raut Жыл бұрын
Very good information❤❤❤❤
@narlimbu2400
@narlimbu2400 Жыл бұрын
Video rochak ani ramro lagyo thank you 👌👍🙏
@puspasapkota8187
@puspasapkota8187 Жыл бұрын
सत्य भन्दा नि सुनेको हल्ला को बयान जस्तो पो लाग्यो त
@msnmatrika3258
@msnmatrika3258 Жыл бұрын
तपाईंको भिडियो धेरै पहिला देखि सुन्दै हेर्दै आएका छौं हामी एक युवा भएकोले जुन रविले उठाएको कान्तिपुर मिडियाको कुरा के हो ...?? सत्य तथ्य भिडियो ल्याउनु पर्यो सर तपाईं सत्य तथ्य भिडियो ल्याउने निपक्ष रुपमा ल्याउनु हुन्छ भन्ने आशामा छौ हामी युवाहरु
@avisheshchandrarai3799
@avisheshchandrarai3799 Жыл бұрын
विश्व घटना कतै भारतीय मिडियाको पथमा त हिडेकाे हाेईन?
@prakashkhanal4514
@prakashkhanal4514 10 ай бұрын
Dami dami❤
@budatamang742
@budatamang742 Жыл бұрын
Rabi sar gindabat 🇳🇵🇳🇵
@progressiveview9787
@progressiveview9787 Жыл бұрын
यो भ्रमपुर्ण समचार हो । मलाई लाग्छ यसमा १५% पनि सत्यता छैन । पुरै पस्चिमा मिडियाको गन्ध छ । बास्तबिकता छैन, धन्यवाद ।
@nabrajstha7290
@nabrajstha7290 Жыл бұрын
नेपालमा पनि मजदुर्ले कमायेको पैसा भ्रस्टाचारी नेताको कोसमा जान्छ जो सर्कारिकोस्मा हुदैन र सर्कारी पैसाको दुरुपयोग हुन्छ।बरु उतरकोरिया सक्तिसाली छ।
@bishalstha3535
@bishalstha3535 Жыл бұрын
Pray for Turkey 🤲😔
@olijivanolijivan6798
@olijivanolijivan6798 Жыл бұрын
wowo very good vedo sera
@bikashshrestha2715
@bikashshrestha2715 Жыл бұрын
Nice report
@gangaramoli1580
@gangaramoli1580 Жыл бұрын
हजुर सर नमस्कार 🙏 के छ हालखबर सर 🌹 एकदमै महत्वपूर्ण जानकारी दिनुभयो सर ♥️🙏
@Dippusinghvlogs
@Dippusinghvlogs Жыл бұрын
रबि दाइ जिन्दावाद
@kumarbarayli9694
@kumarbarayli9694 Жыл бұрын
Ravi sir lai mero samrthan x
@kumardorje7380
@kumardorje7380 Жыл бұрын
शत्रु ले एक कदम चाल्छ भने, आफू दुई कदम को तयारी गर्नुपर्छ । त्यो उत्तर कोरिया ले गरेको छ । एकदम काँचो र तथ्यहीन कुरा । पश्चिमा संचार माध्यम को प्रचार को एक अंश मात्र । बिश्व घटनाले यस्ता कपोल्कल्पित तथ्य ल्याउनु मा नि पश्चिमा नून चाखेको हो कि भन्ने शंका लाग्दैछ।
@kumardorje7380
@kumardorje7380 Жыл бұрын
गु लाई हलुवा भन्दै प्रचार गर्दै मा मीठो हुँदैन । किनकी त्यो खाने चिज नै हैन । बिश्व घटना ले लोकपृयता को लागि बक बक गर्दैमा सबै सत्य हुन सक्दैन । जसको तथ्य संसार लाई थाहा छैन त्यो भारतिय मिडिया लाई थाहा हुन्छ । र नेपाली ले झ्यप्पै पत्याउँछ र पब्लिक हन्दिन्छ । खराब बानी।
@gyanjirai5174
@gyanjirai5174 Жыл бұрын
उत्तर कोरिया मा internet कहाँ बाट आउछ या कसले दिन्छ ? चासोको विषय
@srdofficial2623
@srdofficial2623 Жыл бұрын
10/15 दिन अघि हिन्दि मा यहि हेरेको थिए जुन पुरै नेपालि म अनुवाद गरिएको छ्।
@sanjayshrestha021
@sanjayshrestha021 Жыл бұрын
Rabi daii jindabad
@Highlander_Nepali
@Highlander_Nepali Жыл бұрын
नारायण पोख्रेल को २०६२ को हत्या सम्बन्धी भिडियो नि बनाउनु पर्यो
@dipakkhadka9025
@dipakkhadka9025 Жыл бұрын
Baburam battrai paschim division command Huda Baburam ko nirderson ma hatya bhako ho. Yo Tito sàtye ho
@S.J9775
@S.J9775 Жыл бұрын
Nepali lai yestai chaiya xa !! Ganatantra fapeko xaina nepali veda haru lai !! They deserve this type of DICTATOR !!
@harishjagari154
@harishjagari154 Жыл бұрын
मेरो देश नेपालको चाबी बिदेशीको हातमा बिदेशी भुमिमा बर्षौ बर्ष बिते आउने पुस्ताले भोग्दैनन भन्न सकिन्न कमाई खाने भाँडो होईन मेरो देश नेपाल देशमा बिदेशी शक्ति दिन प्रति दिन बड्दै छ कुनै बेला देशनै नरहला तपाईं हाम्रा सन्ततीले दुख पाउछन् रबि सर हामी छौ तपाईको साथमा🙏❤️
@Osanhodibu
@Osanhodibu Жыл бұрын
राष्ट्र र राष्ट्रियता के हो किम जोङलाई सोध्नु,
@bhagawanrai730
@bhagawanrai730 Жыл бұрын
Well Done Koria
@humsunar4724
@humsunar4724 Жыл бұрын
नेपाली जन्ता धेरै छाडा भय किम जस्तै शासक चाहियो
@supriya_rai456
@supriya_rai456 Жыл бұрын
नेपालको नेताहरु भन्दा किम जोङ उननै सहि छन। कम्तिमा तानाशाहनै सहि आफ्नो देशको रक्षा त गरेका छन। हाम्रो नेताहरुले देशै सक्न लागीसके अनि नागरिकहरु चही स्वातन्त्रको नाममा छाडातन्त्र भएर पागल पो भएको देख्छु ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!!धेरैमा धेरै धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय अविस्मरणीय अनौठो आश्चर्यजनक रोमाञ्चक❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵
@kumardorje7380
@kumardorje7380 Жыл бұрын
गु लाई हलुवा भन्दै प्रचार गर्दै मा मीठो हुँदैन । किनकी त्यो खाने चिज नै हैन । बिश्व घटना ले लोकपृयता को लागि बक बक गर्दैमा सबै सत्य हुन सक्दैन । जसको तथ्य संसार लाई थाहा छैन त्यो भारतिय मिडिया लाई थाहा हुन्छ । र नेपाली ले झ्यप्पै पत्याउँछ र पब्लिक हन्दिन्छ । खराब बानी।
@jeewansubedijs
@jeewansubedijs Жыл бұрын
१२ भाइ काे बारेमा एउटा भिडियो जाअाेस ।
@rajeshbhandari1252
@rajeshbhandari1252 Жыл бұрын
धेरै धेरै राम्रो जानकारी दिनु भयो । तर यो सब जानकारी को सोर्स केहो ? हामिले विश्वस्त हुनि आधार छ।
@jamansingjaman329
@jamansingjaman329 5 ай бұрын
Kp baba lai suport garnu hola
@majdurdaily4522
@majdurdaily4522 Жыл бұрын
विश्व घटनाको यो अङ्क झूटको पुलिन्दाको पाठ मात्र हो । उत्तर कोरिया भ्रमण गरेर हेर्नु त्यहाँको व्यवस्थाको राम्रो पक्ष देख्न सकिने छ ।
@kiranthapamagar9730
@kiranthapamagar9730 Жыл бұрын
हावा लाग्यो। तथ्य बिनाको सुचना। तपाइको video सधै हेर्छु राम्रो लाग्छ, तर आज होवा लाग्यो।
@ranjudhamala6392
@ranjudhamala6392 Жыл бұрын
Kasari hawo lagyo tpi banauni ta aago khalko vedio 😡😡😡
@progressiveview9787
@progressiveview9787 Жыл бұрын
👍️
@rajiblalchan9066
@rajiblalchan9066 Жыл бұрын
नेपालको खुरापाती नेता र पत्रकार लाई उत्तर कोरिया पठाउनु पर्छ
@rambahadurgauchan2923
@rambahadurgauchan2923 3 ай бұрын
Khai yo kura patyaune adhar chhain
@rajutamang1638
@rajutamang1638 Жыл бұрын
fast cmnt
@sarojauperkoti7914
@sarojauperkoti7914 Жыл бұрын
God bless you kim jonu
@gurungnarbahadur7435
@gurungnarbahadur7435 Жыл бұрын
thanks for your interesting information about dectarial Sung family's expoitation to his country's people.
@chandralama8061
@chandralama8061 Жыл бұрын
व्यूरो ३९ भनेको नेपालको राष्ट्र बैक जस्तै हो उत्तरकोरियाको👉👉
@anilghimire2209
@anilghimire2209 Жыл бұрын
I love north korea
@lilapiya8569
@lilapiya8569 Жыл бұрын
🙏🙏🙏❤️❤️❤️
@biradhikari3726
@biradhikari3726 Жыл бұрын
ॐ नमस्कार (पोखरा बाट )
@sabinpandey8949
@sabinpandey8949 Жыл бұрын
la aayo aayo
@vishwarajkawar4470
@vishwarajkawar4470 6 күн бұрын
Rabi dai hi hi
@dipeshkoirala2522
@dipeshkoirala2522 Жыл бұрын
North Korean people are more happy than what western media describes Nd we follow same
@Amit.Adhikari.0
@Amit.Adhikari.0 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️
@golesamrat
@golesamrat Жыл бұрын
❤️
@sureshstorel
@sureshstorel Жыл бұрын
🤣🤣🤣के उत्तर कोरियाले उत्तरी कोरियाली जनताहरुमाथी कु गर्छ भनेर झुट बोल्दा मजा आउँछ हो....?????
@Shaktirijanrai-hw5me
@Shaktirijanrai-hw5me Жыл бұрын
यो पत्रकारहरु आफै उत्तर कोरिया गएर देखेर आको जस्तै कुरा गर्छन यार,उत्तर कोरियालाई नराम्रो भन्यो पश्चिम्मि news सुनेर अरुको देशको कुरा काट्न छोडेर कैहिले काहीँ आफ्नो देशलाई हेर्नुनी ,,हाम्रो चाई के गतिलो छ।।भारतिय समाचार सुनेर सिकेको कुरा जस्तो को तेस्तै सुनाउँछ यो च्यानलमा।।
@jhapali4969
@jhapali4969 Жыл бұрын
🙏🏻🙏🏻🙏🏻
@sentvchannel
@sentvchannel Жыл бұрын
तपाईं Illuminate को बारेमा New one world order को बारेमा भिडियो बनाउनु परयो हेर्नुहोस त हिन्दी language मा कति धेरै Illuminate को बारेमा भिडियो बनायका छ्न त्यसैले तपाईले पनि बनाउनु परयो ।
@HemRajDahal-t7u
@HemRajDahal-t7u 11 ай бұрын
योसबै झुटाहो उत्तरकोरियामात साम्यबादि नितिछ
@K.S.Adhikari
@K.S.Adhikari Жыл бұрын
Rabi dai hai hai
@khagendrashahi2195
@khagendrashahi2195 Жыл бұрын
good
@ramuthapa3528
@ramuthapa3528 10 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@subashmalla8031
@subashmalla8031 Жыл бұрын
Nepal काे राज को बारेमा पनि कै भिडियाे बनाउन परो सिर🙏🙏
@RUPESH694
@RUPESH694 Жыл бұрын
नेपालकाे भ्रष्ट मीडिया को बारेमा भिडियो बनाउनु पर्यो।
@gannubhai6727
@gannubhai6727 Жыл бұрын
जय रबि 🙏🙏❤️❤️
@lokkiratilok5200
@lokkiratilok5200 Жыл бұрын
एति मीठो कोइली को स्वर जस्तो भएको व्यक्ति को रहेछ???
@bishalstha3535
@bishalstha3535 Жыл бұрын
Turkey Maa Gayeko Bhukampa Baare pani kehi news Aauxa ki vanne aasa xa 🙂💕
@Otakuinthehouse
@Otakuinthehouse Жыл бұрын
Spy balloon of china ko vedio banaunu
@Gurung1021
@Gurung1021 Жыл бұрын
German....❤
@BipinBhusal-gv3ej
@BipinBhusal-gv3ej 6 ай бұрын
GAGAN Tapa very good
@wolfxxnationkadda9508
@wolfxxnationkadda9508 Жыл бұрын
12 vai haru madhye ek vedio jaawos please, boyy cutt 12 vai media maafia
@progressiveview9787
@progressiveview9787 Жыл бұрын
यो पस्चिमा मिडियाबाट प्रभावित समाचार हो
@evenjeela8328
@evenjeela8328 11 ай бұрын
उत्तर कोरियाको विषयमा अनावश्यक भ्रम छर्नु राम्रो होईन। यो सब पश्चिमा चिन्तन बाट ग्रसित दरिद्र अनुसन्धान।
@mohanjoshi3123
@mohanjoshi3123 Жыл бұрын
Wwwe ko news pani banaunuu parooo daiii
@rajusubba6926
@rajusubba6926 7 ай бұрын
कहाँ बाट थाहा पायौ उत्तर कोरियाको बारे यति धेरै?
@dhanrajtamang4203
@dhanrajtamang4203 Жыл бұрын
Video clips haru south korea ko chha .
@johnvlog6467
@johnvlog6467 Жыл бұрын
DW documentary ma ni herne awasar payeko thiye same documentary.
@dhanrai7040
@dhanrai7040 Жыл бұрын
Kim best
@surendrasunar1773
@surendrasunar1773 Жыл бұрын
यो कुरा किमले थाहा पायो भने यो मान्छे पनि कुन दिन गाय्ब हुन्छ।😂😂😂😂
@Bibek_77
@Bibek_77 Жыл бұрын
Sir can you make one video about history of cricket In South Asia
@prashantlama5685
@prashantlama5685 Жыл бұрын
Biswo ghatana lai chahi kasari jaankari vhayo yo sabai kura haru kina ki eysto kura north korea ley kahile pani public gardai gardaina uni haru ley jahile pani saano kuraa dheki harek din separate maa raakhne gardacha .
@rewatrana9442
@rewatrana9442 Жыл бұрын
हारो देश भन्दा तबरु दक्षिण कोरियाकै सासक राम्रो छ नेपालमा गणतन्त्र देशस भन्छ कस्तो देश हो तानासाहा जस्तो मुलिक भै सक्यो।
@himaloli8140
@himaloli8140 Жыл бұрын
Rishi dhamala ko ne garaunu paryoo😀
@bikashdahal1017
@bikashdahal1017 Жыл бұрын
Rabi dai hi hi🙏🙏
@maitriawaj9084
@maitriawaj9084 Жыл бұрын
हावा लाग्यो
@munalpumaRai
@munalpumaRai 7 күн бұрын
हो है
@namangmagar
@namangmagar Жыл бұрын
good north korea.
@Mukeshmangol-ww8vq
@Mukeshmangol-ww8vq Жыл бұрын
Kina of world
@PaPa-ux4hu
@PaPa-ux4hu Жыл бұрын
Sir aba Nepal pni kasari atma nirvar hunxa yesko kuni kabar garnus
@indralama1984
@indralama1984 Жыл бұрын
Timiharulai yesko sort kholnu pardaina j payo tehi bolne?
@harenrai4397
@harenrai4397 Жыл бұрын
Nepal kahile yasto banla...
@damodarpaudel5693
@damodarpaudel5693 Жыл бұрын
सन् 2006 मा उत्तर कोरियाले परमाणु परीक्षण गरे यता संयुक्त राष्ट्र संघले गरेकाे प्रतिबन्धका कारण कीम जोङ को जीवन शैलीमा खासै असर नपरेर त्यहाँका जनताको जीवन कठोर बन्दै गएको छ। यसमा संयुक्त राष्ट्र संघको भूमिका के🙏🙏
@kiranrai8885
@kiranrai8885 Жыл бұрын
नेपाल दरबार मार्ग मा थियो नि अहिले के भयो खुबै नाचिएको थियो 😂😂😂 काठमाडौं को सबै रेस्टुरेण्ट बन्द हुदा एक मात्र बन्द नहुने
@prad77777
@prad77777 Жыл бұрын
नेपाली कुहिएका मिडिया र १२ भाइको बारे भिडियो बनाउनुस अब।
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН
When you have a very capricious child 😂😘👍
00:16
Like Asiya
Рет қаралды 18 МЛН