केही पनि धर्म निरपेक्ष हुँदैन

  Рет қаралды 75,589

Binu Pokhrel

Binu Pokhrel

Күн бұрын

Пікірлер: 311
@premmishra4850
@premmishra4850 5 ай бұрын
एउटा अद्‍भूत अर्न्तर्वाता । यस्तो अर्न्तर्वाता वैदिक इतिहासमा न हिजो कहिल्यै भएको थियो न त भविश्यमा कहिल्यै हुनेछ । स्वयं मैले जिन्दगीमा यस्तो महान अर्न्तर्वाता यसअघि कहिल्यै हेरेको थिइन । म त झण्डै वेहोश नै भएँ । सम्भवतः संसारका अरू अर्न्तर्वाताहरू मेरो लागि अब फीका हुनेछन् । अरू अर्न्तर्वाताहरू मेरो लागि आवश्यक रहेन अब । मेरो हृदयदेखि दुवै आध्यात्मिक व्यक्तित्वहरूलाई प्रणाम जसले यो दूर्लभ अवसर दिलायो । जय मातृभूमि नेपाल !
@harikrishnaghimire2152
@harikrishnaghimire2152 5 ай бұрын
चैतन्य कृष्ण भाई, हाम्रो देशको निकै प्रसँसा गर्नु भो। राम्रै कुरा हो। तर हामी गरिव छौं। हाम्रो आर्थिक स्थिती निम्न छ। बिकासमा पछाडी छौं। नेताहरु स्वार्थी छन। कुनै देशमा बिकास हुनु भनेको त्यो देशका जनता सुखी, सम्ब्रिद्ध, स्वस्थ, शान्त र मनोरँजनात्मक जीवनशैली नै हो। सँसारका धेरै/बहुसँख्यक मान्छेहरु आध्यामिकता भन्दा भौतिक सुख नै चाहन्छन। बहुसँख्यक मान्छेहरु माँसहारी छन। प्रजातन्त्रमा अल्पसँख्यकको कुरा सुनेपनि निर्णय त बहुसँख्यकको नै हुन्छ। तपाईंहरुको आय स्रोत भनेको भक्त जनको भेटि नै होला। तिनिहरु मध्ये मांसहारी, गरीब, दुखी कति होलान। तपाईंइहरुले कथा बाचनबाट के उनिहरुको आवस्यकता पुरा होला? चाइना, जापान, नर्डिक देशहरु लगायतका देशमा बहुँख्यक मान्छेहरु बिधर्मी छन। त्यहिंको मानव सुखी सूचकाँक (human development index) हाम्रो, इण्डियाको, अरु धार्मिक देशहरुको भन्दा बढी छ किन होलानी? आखिर जुन देशका जनता भए पनि आवश्यकता त एउटै हुन्छ हैनर बाबु!
@santoshguni6112
@santoshguni6112 4 ай бұрын
❤🙏🇳🇵
@harikrishnaghimire2152
@harikrishnaghimire2152 4 ай бұрын
@@santoshguni6112 ❤❤
@JanakBhattarai-nj4tz
@JanakBhattarai-nj4tz 4 ай бұрын
🕉️Adbhut hajur🙏❤🇳🇵🇳🇵🇳🇵
@acharyakeshab2956
@acharyakeshab2956 4 ай бұрын
❤🙏🇳🇵
@Vishnubhurtel
@Vishnubhurtel 20 сағат бұрын
यो पोडकास्ट सुनेर एकदमै प्रेरित भएँ। यहाँ व्यक्त गरिएका विचारहरू गहिरो ज्ञानले भरिपूर्ण छन्, जसले जीवनलाई सकारात्मक दिशामा लैजान मद्दत पुर्‍याउँछ। हरेक कुरालाई यथार्थपरक रूपमा प्रस्तुत गर्नुभएको छ, जसले श्रोतालाई गहिरोसँग सोच्न र जीवनमा परिवर्तन ल्याउन प्रेरणा दिन्छ। पोडकास्टमा चर्चा गरिएका विषयहरू मात्र गहन छैनन्, तर प्रस्तुत गर्ने शैली पनि अत्यन्तै आकर्षक र प्रभावशाली छ। यस्ता सामग्रीहरूले हाम्रो जीवनमा ज्ञानको ज्योति फैलाउन र सोचाइलाई फराकिलो बनाउने काम गर्छन्। यस्ता ज्ञानवर्द्धक पोडकास्टहरू आगामी दिनहरूमा पनि निरन्तर सुन्न पाइयोस् भन्ने आशा व्यक्त गर्दछु। यस उत्कृष्ट प्रयासका लागि Binu जी लाई धेरै धेरै धन्यवाद!
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 5 ай бұрын
अत्यन्त अद्भुत अन्तरवार्ता ! धर्म, अध्यात्म, ज्ञान-विज्ञान, विवेक, र योगको वैज्ञानिक विश्लेषण सहितको यो अन्तरवार्ता एक अनमोल खजाना हो। म चैतन्य प्रभुलाई नमन गर्दछु, उहाँको अनुग्रहपूर्ण ज्ञानले हृदयलाई गहिरो सन्देश प्रवाहित गरेको छ।यस कार्यक्रमले धर्म र विज्ञानको अद्वितीय संगमलाई एक अनुपम ढंगले उजागर गरेको छ। यसले हाम्रो परम्परागत ज्ञानलाई आधुनिक वैज्ञानिक दृष्टिकोणसँग जोड्ने अनमोल अवसर प्रदान गरेको छ। विशेषतः, योग र ध्यानका लाभलाई वैज्ञानिक अनुसन्धानको आधारमा प्रस्तुत गरिएको तथ्यले यसको महत्त्वलाई अझ बढी मूल्यवान बनाएको छ। चैतन्य प्रभुको गहन ज्ञान र अन्तर्दृष्टि अत्यन्त प्रेरणादायक छ। उहाँले जटिल दार्शनिक अवधारणाहरूलाई सरल र बुझ्न सजिलो तरिकामा प्रस्तुत गर्नुभएको छ, जसले दर्शकहरूलाई गम्भीर आध्यात्मिक विषयहरू बुझ्न ठूलो सहयोग गरेको छ। यस अनुपम कार्यक्रमलाई संसारभरका जिज्ञासु व्यक्तिहरूसम्म पुर्याउने महत्त्वपूर्ण योगदानको लागि बिनु पोखरेल जीप्रति हार्दिक आभार व्यक्त गर्दछु। उहाँको अथक प्रयासले यो अमूल्य ज्ञानलाई व्यापक दर्शकसम्म पुर्याउन सम्भव भएको छ।
@BikashDhl
@BikashDhl Ай бұрын
तपाइको कमेन्ट गर्ने शैलि शब्द पनि सारै अब्बल लाग्यो धन्यबाद
@RamBhadurkumal-h4e
@RamBhadurkumal-h4e 23 күн бұрын
सही हो हजुर सुख स्वीकार दुख अ सुईकार
@krishnabandhu403
@krishnabandhu403 5 ай бұрын
बालसन्त चैतन्य कृष्णजस्ता श्रोत्रीय एवम् ब्रह्मनिष्ठ गुरु वर्तमान नेपालका गौरव हुनुहुन्छ । गुरुवरप्रति शतशत नमन !!! बहिनी विनुको कल्याणमयी खोज पत्रकारिता पनि उत्तिकै स्तूत्य छ । आजको शनिबार चैतन्य गुरुका गहनतम ज्ञानको रसास्वादनमा आल्हादित बन्ने मौका मिल्यो । यस्ता गुरु हाम्रै परिवेशमा हुनुहुन्छ तर उहाँलाई श्रद्धापूर्वक अनुशरण गर्ने नगन्य मात्रै छन् त्यसैले हामी विपन्न छौँ ।
@SitaramAdhikari-u7n
@SitaramAdhikari-u7n 4 ай бұрын
आज सम्म मैले येस्तो अन्तरबार्ता हेरेको थिइन वा क्या मन पर्यो केही सिक्ने अबसर पाइयो धन्यवाद नमन
@yogitasubedi6209
@yogitasubedi6209 4 ай бұрын
बिनुको प्रस्न सोध्ने तरीका त अत्यान्तै उच्च छ अझै गुरुको उत्तर त्यतिनै गहिरो र सुदर मिठो जति सुनो उति नै सुनौ लाग्ने धन्यवाद हजुर हरुमा❤❤
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 4 ай бұрын
उहाँको कुरा पहिलोपटक सुने ।निकै उच्च लाग्यो ।🙏🙏
@nischalbhatta2769
@nischalbhatta2769 5 ай бұрын
आज धर्म को बारे मा गुरु देब ज्यूको मुखारविन्दबाट अमृत मय बांणीं सुन्ने अबसर दिलाउनु भयको मा बिनु जि लाई धेरै धेरै धन्यबाद ❤❤❤
@gitagyawali7119
@gitagyawali7119 4 ай бұрын
यो अन्तर्वार्ता सुन्दा त म आफू आफैमा हराय ।सायद गुरुको कुरा सबैले ग्रहण गर्ने हो भने त हामी र हाम्रो नेपाल नै स्वर्ग बन्छ ।नमन छ दुबैजनामा।।🙏🙏🙏🙏
@bishwobandhupokharel9528
@bishwobandhupokharel9528 5 ай бұрын
बिनु बैनीलाई साधुवाद। गुरुलाई प्रणाम छ । जति प्राणीहरुको यस धर्ती मा महत्व छ। बनस्पतिको पनि उक्तिकै महत्व छ। श्रृष्टी त उनै निरञ्जन निराकार प्रभुकै हो भने कुनै मन्दिर मा भोग लाग्ने कोही नलाग्ने किन हुन्छ ।। अबको बहस यसमा होस
@jhalakbaral409
@jhalakbaral409 5 ай бұрын
गुरुजि प्रणाम यस्ता प्रवचन फेरि फेरि सुन्नपाउ।
@NarayanLamsal-c3x
@NarayanLamsal-c3x 4 ай бұрын
यस्तो एउटा अध्भुत अन्तरवार्ता वैदिक सनातनमा हुन जरुरी थियो हुन थाल्यो सादुवाद दुवै जना प्रति ।🙏
@subhadrakunwar2006
@subhadrakunwar2006 5 ай бұрын
अाहा!!! साह्रै उत्कृष्ट सम्वाद ।यहाँ हरु दुबै जनालाई धन्यवाद तथा नमन🙏🙏
@khagendrawagle9755
@khagendrawagle9755 4 ай бұрын
गुरु नमस्कार यो अदभूत ग्यान भएको व्याक्ती लाई मन बचनले नमन गर्दै समस्त ब्रह्माण्डहरुले हेरि मनन् गरौं ल
@ShyamRayamajhi-x5x
@ShyamRayamajhi-x5x 5 ай бұрын
असाध्यै जीवनाेपयाेगी शब्दसंवाद! कार्यक्रम आयाेजक साथै कृष्ण चैतन्य प्रभू सत्सत् नमन: पुन पुन यस्तै उपहार पाऊ!
@bishnuthapa8612
@bishnuthapa8612 4 ай бұрын
मैले अहिलेसम्मको जिवनकालमा बिरलै सुनेको अदभूत ज्ञान र चेतनाले भरीपुर्ण अन्तरबार्ता हो। धेरै धेरै धन्यवाद।बिनु पोख्रेल हजुरलाई उहाँलाई अन्तरबार्तामा सहभागी बनाएर धेरैलाई अमुल्य ज्ञान र चेतना दिने अबसर दिनुभएकोमा।फेरि अर्को पटक पनि बोलाएर अझै थप ज्ञान दिनुहोला।🙏❤️🌷
@Devnarayanchaulagai-zw4ru
@Devnarayanchaulagai-zw4ru 5 ай бұрын
यस्ता यस्ता हुनाहार बेक्तित्यो आज सम्म कहाँ हुनु हुन्थ्यो यस्ता गुरु प्रती हार्दिक नमन्❤️🙏🙏🙏🙏
@harikrishnaghimire2152
@harikrishnaghimire2152 5 ай бұрын
चैतन्य कृष्ण भाई, हाम्रो देशको निकै प्रसँसा गर्नु भो। राम्रै कुरा हो। तर हामी गरिव छौं। हाम्रो आर्थिक स्थिती निम्न छ। बिकासमा पछाडी छौं। नेताहरु स्वार्थी छन। कुनै देशमा बिकास हुनु भनेको त्यो देशका जनता सुखी, सम्ब्रिद्ध, स्वस्थ, शान्त र मनोरँजनात्मक जीवनशैली नै हो। सँसारका धेरै/बहुसँख्यक मान्छेहरु आध्यामिकता भन्दा भौतिक सुख नै चाहन्छन। बहुसँख्यक मान्छेहरु माँसहारी छन। प्रजातन्त्रमा अल्पसँख्यकको कुरा सुनेपनि निर्णय त बहुसँख्यकको नै हुन्छ। तपाईंहरुको आय स्रोत भनेको भक्त जनको भेटि नै होला। तिनिहरु मध्ये मांसहारी, गरीब, दुखी कति होलान। तपाईंइहरुले कथा बाचनबाट के उनिहरुको आवस्यकता पुरा होला? चाइना, जापान, नर्डिक देशहरु लगायतका देशमा बहुँख्यक मान्छेहरु बिधर्मी छन। त्यहिंको मानव सुखी सूचकाँक (human development index) हाम्रो, इण्डियाको, अरु धार्मिक देशहरुको भन्दा बढी छ किन होलानी? आखिर जुन देशका जनता भए पनि आवश्यकता त एउटै हुन्छ हैनर बाबु!
@dhayanpream
@dhayanpream 4 ай бұрын
@@harikrishnaghimire2152अम्बानी को घर मा सात जना पुरोहित छ्न प्रेतेक ले अलग अलग दिन पुजा गर्छ्न भारत का सबै अरब पति हरु योगि सन्त पुरुस सङ आज पनि ग्यान लिन्छ्न
@nirmalaawasthi3593
@nirmalaawasthi3593 5 ай бұрын
ज्ञानी मान्छेको दिनुभएको ज्ञान। नमन छ।
@Maya3399-w2w
@Maya3399-w2w 5 ай бұрын
आहा कति सुन्दर अनि गहिरो सम्बाद,नमन गुरुदेब,धन्यवाद हजुर हरुमा,जननी जन्म भुमी च स्वर्गादपि गरियसी!❤❤🙏🙏
@BhawanaMaharjan
@BhawanaMaharjan 4 ай бұрын
कति राम्रो कुरा हाे गुरु जि काे सुनाै सुनाै जस्तो छनि
@vimalalbhattarai4674
@vimalalbhattarai4674 4 ай бұрын
अत्भूत गुरूवर 🙏🏽💐🙏🏽
@BhawaniBaniya-pg9ey
@BhawaniBaniya-pg9ey 4 ай бұрын
Binu bahini lai Dhanyabad Chaitanya Krishna Gurudev lai pranaam Gurudev ko dherai dherai patak nai yasta gyan bardhak prabachan suni rahana pae rahau🙏🏻🙏🏻
@HawHaw-y1v
@HawHaw-y1v 4 ай бұрын
श्रद्देय गुरु देव का महान वानि 🙏🙏हरेक नेपाली ले सुन्न पर्ने ,बुझ्न पर्ने अबलम्बन गर्नुपर्ने शब्द सम्वाद ।चैतन्य गुरु प्रति कृतज्ञता भाव्🚩🚩🚩🚩🚩
@yamadhikari7277
@yamadhikari7277 4 ай бұрын
हाम्रो साथमा एसता एस्ता विद्वान हुनु हुन्छ हामी नेपाली कति भग्मानी हे भगवान सम्पुर्ण नेपाली को सद बुधी आवोस एस्तो एस्तो काॠ क्रम सुनोस र हेरोस जय होस
@radhikakalpit1296
@radhikakalpit1296 4 ай бұрын
आहा कति तार्किक कुरा । कति भ्रम फैलाएको रहेछ धर्मको सतही व्याख्याले ? झल्याँस्स ब्युझेसरि भयो यो पोडकास्ट हेरेपछि । धन्यवाद बिनुजि गुरुलाई सुन्ने अवसर दिलाउनुभयो ।
@RambabuDahal
@RambabuDahal 4 ай бұрын
गुरूमा चरण नमन् ।। जय श्री राधेश्याम ।।
@krishnarajhamal2319
@krishnarajhamal2319 5 ай бұрын
धेरै सिकाउने वार्ता।नमन्।
@dipendrabakhati8690
@dipendrabakhati8690 5 ай бұрын
आहा ! हाम्रो मुल स्वरुपको दर्शन हरि ॐ 👏
@Nirbahadur8072
@Nirbahadur8072 5 ай бұрын
Kati aananda ko bartalabha bhayo hare Krishna gurudebha lagayat sampurna pabitra aatma ma 🙏❤️❤❤
@kalikapandey9340
@kalikapandey9340 4 ай бұрын
अत्ती सुन्दर अमूल्य अन्तरवार्ता । दुवै महानुभावलाई नमन् 🙏🙏👏👏
@KrishnaWagle
@KrishnaWagle 4 ай бұрын
अत्यन्त सरल र विनम्र तर एकसाथ ज्ञानको गहिराइमा डुबुल्की मार्नुभएका सन्त जसको सामीप्यताले पनि उर्जा प्रदान गर्दछ। यस्ता महान सन्तलाई सतत नमन् गर्दै वहाँका हरेक वाणीलाई अनुसरण गर्ने प्रेरणा हामी सबैलाई मिलोस्! ❤❤❤
@uttamrimal927
@uttamrimal927 5 ай бұрын
कोटी कोटि नमन हजुरहरुलाई 🙏🙏🙏❤❤❤🎉
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 5 ай бұрын
नमन गर्दछु। नेपाल राष्ट्रको जय जय होस्।
@DeuraliDigital
@DeuraliDigital 4 ай бұрын
तपाईँको यो सत्कर्मप्रति हार्दिक नमन🙏
@mohantimsinasikkimmaudgaly4589
@mohantimsinasikkimmaudgaly4589 5 ай бұрын
M speechless vye antar barta sunera .Salute both of you 🙏
@SrijanaTamang-o4m
@SrijanaTamang-o4m 5 ай бұрын
Derai Kura ta bujna sakdaina Tara man ma ahnanda bane auxa man badha naman xa madam and guru Lai🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
@ramsedai804
@ramsedai804 4 ай бұрын
लामो लागेन मजा आउंदा आउदै रस भिज्दा भिज्दै सकीयो।🙏♥️♥️♥️
@bindubhujel
@bindubhujel 5 ай бұрын
Hardik Hardik Naman hajur haruma❤❤
@ramadhikari1010
@ramadhikari1010 4 ай бұрын
अतिसुन्दर कर्णप्रिय कार्यक्रम, बिनुजीकोपनि स्पस्टता राम्रोछ तर स्टायलचाहिँ कामुकताक‍ो आभास आयो छेमाचाहानछु मेरो कानदोशिसावीतहोस ।
@govindaajnsharma
@govindaajnsharma 4 ай бұрын
Bindu ji ta malai ami ganatra jastai jastai lgxa ❤ekdam madur boli
@puspagayatri9622
@puspagayatri9622 17 күн бұрын
हरि ॐ नारायण 🙏 सन्त महात्मा हरुलाई पनि जोड्न सकाैं। यस कार्यक्रममा , ठाउँ ठाउँमा दिब्य ज्ञानका पुञ्ज सन्त महात्माहरु हुनु हुन्छ।
@shushilaadhikari7976
@shushilaadhikari7976 4 ай бұрын
Atabhut kati ramro gyan 🙏 🙏 🙏
@krinishagautam9292
@krinishagautam9292 5 ай бұрын
Excellent one❤❤
@chudamanitimilsina524
@chudamanitimilsina524 5 ай бұрын
D . continue this podcast ❤❤❤❤
@aashutoshgamer5574
@aashutoshgamer5574 4 ай бұрын
संस्कृत भाषा आउनेलाई अंग्रेजी राम्रो आउछ भन्ने सुनेको थिए। यतिको विद्वद गुरुले बोल्नुपर्छ नेपाल महात्म्य जगाउन सफल हुनुपर्छ जसरी कुम्भ मेला गराउन गुरु मोहन शरण देवचार्य सफल हुनुभयो । मनै गदगद् भो। नेपाली, देवभूमि,पशुपति नाथको देशबाट आएका भनेर केही ईन्डियन ले नेपाली को गोडा छुए मात्रै पनि पाप पखालिनछ भन्दा रहेछन् ।
@sagar8602
@sagar8602 5 ай бұрын
अतभुत अमृत मय शास्त्रिय जीवन उपयोगी ज्ञान श्रवण गर्न पाएर यी मेरा इन्द्रिय हरु पवित्र महसुस बनाईदिनु भएकोमा हजुरहरु दुबै जानालाई हार्दिक नमन।
@devibhandari9205
@devibhandari9205 5 ай бұрын
कति सुन्दर दिव्य ज्ञान
@tarapatibhandari3620
@tarapatibhandari3620 4 ай бұрын
जय वैदिक सत्य सनातन! गुरुमा हार्दिक नमन
@stringstring9112
@stringstring9112 4 ай бұрын
dherai ramro episode... aba swami vikashananda lai pani bolaunu paryo..
@yadudhaka4030
@yadudhaka4030 4 ай бұрын
Jay Jay ho radhe radhe guru ji
@chudamanitimilsina524
@chudamanitimilsina524 5 ай бұрын
D mahaan hjr❤❤
@kalidashadhikari3089
@kalidashadhikari3089 5 ай бұрын
Hare Krishna 🙏🏻🙏🏻🙏🏻🙏🏻
@rajendrakhanalguruUSA
@rajendrakhanalguruUSA 4 ай бұрын
चैतन्य गुरुदेवका महानवाणीहरु सुन्न लायक छन् । उहांले बोलेका प्रत्येक शव्दमा उहांको ध्यान र ज्ञानको साधना स्पस्टरुपमा पाउन सकिन्छ । जति प्रशंसा गरे पनि कमी हुन्छ गुरुदेवको । विनु जीलाई पनि धन्यवाद । जय होस् दुबैको ।
@ArjunChaulagain-vg3mg
@ArjunChaulagain-vg3mg 4 ай бұрын
आहा!गुरुको अन्तर्वार्ताले धेरै कुराको जानकारी भै जीवन नै परिवर्तन हुन्छ जस्तो लाग्यो। कति धेरै ज्ञान,ब्रम्हाण्ड नै भित्र पसे जस्तो लाग्यो। यस्ता गुरुलाई मिडियामा ल्याउॅंने बिनु पोखरेलप्रति नमन प्रकट गर्दै हार्दिक आभार प्रकट गर्दछु।।।
@happybikasshrestha9226
@happybikasshrestha9226 4 ай бұрын
एकदमै अदित्तीय दिब्य सम्वाद l नमन गर्दछु बिनु मेम अनि गुरु चैतन्य कृष्ण हजुर लाई l लगभग दुई घन्टाको संवादले परमानन्दको अनुभूति को साथै धेरै कुरा बुझ्ने अवसर दिएकोमा हजुरहरुप्रती कृतज्ञता अर्पण गर्दछु l
@ramsedai804
@ramsedai804 4 ай бұрын
बिनु बैनि पनि ग्यानको भन्डार,गुरूबाट धेरै ग्यान पाईन्छ 🙏🙏🙏🙏♥️
@pravasubedi8527
@pravasubedi8527 3 ай бұрын
Jay shambho guru❤❤❤❤🙏
@resham81
@resham81 4 ай бұрын
हनर्दीक नमन🙏🙏🙏🙏🙏🙏
@khambaghaley665
@khambaghaley665 4 ай бұрын
very good guru ji chaitanya
@mahadevprasadbisural
@mahadevprasadbisural 4 ай бұрын
जयकृष्ण राधे राधे गुरुदेव
@dayarampandey1130
@dayarampandey1130 4 ай бұрын
बिनु बैनीले उठान लयमा चैत्यन्न कृष्ण महाराज ले सरल तरिकाले दिनु भयकाे जबाफमा उत्कृष्ट लाग्यो।सबै सन्तुष्ट हुनुभयो हाेला।मैलेत उहाँहरुलाई हार्दिक हार्दिक नमन।
@ramkrishnaduwal9781
@ramkrishnaduwal9781 4 ай бұрын
अति गहकिलाे बिचार। मन आनन्द भयाे। वैद्वानिक गुरु प्रति नमन्!
@devendrarawal4165
@devendrarawal4165 5 ай бұрын
सारै आभारी छु!!
@bandananeupanae5518
@bandananeupanae5518 4 ай бұрын
❤ati sundar satsang guru ji
@rameshbaral9711
@rameshbaral9711 5 ай бұрын
अत्यन्त सुन्दर podcast 🙏🙏🙏
@rameshkarki5198
@rameshkarki5198 4 ай бұрын
बिनु दिदी तपाईं पनि धेरै महान हुनुहुन्छ म भएको भए रुएरै के सोधन सक्थे होलार तर तपाईं आखाम आँसु लिएर पनि यस्तो गहिरा प्रश्न गज्ज सम्बाद दिदी 🙏
@RamaSharmaDhakal
@RamaSharmaDhakal 4 ай бұрын
हाय राम कति सुन्दर अन्तर्वार्ता असिम धन्यवाद गुरुवर चैतन्य कृष्ण प्रभू ज्यु🙏❤
@durgasilwal6617
@durgasilwal6617 4 ай бұрын
गूरू नमन 🙏
@tankabhusal3736
@tankabhusal3736 4 ай бұрын
अत्यन्त सुन्दर
@thaneshworpandey1814
@thaneshworpandey1814 5 ай бұрын
सास्वोत सत्य जय जन्मभुमि
@dipasapkota3255
@dipasapkota3255 4 ай бұрын
Dhanyabad sis yastai hern paiyos
@krishnachalisey1637
@krishnachalisey1637 4 ай бұрын
Beautiful conversation 🙏🙏
@ramabharadwaj2763
@ramabharadwaj2763 4 ай бұрын
योगको सहि परिभाषा ❤ बैज्ञानिक विश्लेषण सहितको धर्म र सँस्कृतिको सहि ज्ञान दिनु भएकोमा सन्त गुरु प्रती नमन!वास्तमै सबै जाग्नु जरुरी छ।तर अबुझ लम्पटहरुलाई जगाउने कसरी ??🙏
@pujasunar5340
@pujasunar5340 5 ай бұрын
Aaha diju🙏🕉️💚💚🙏
@pujasunar5340
@pujasunar5340 5 ай бұрын
Hardik Naman guru
@ShivSingh-p3p
@ShivSingh-p3p 4 ай бұрын
अद्भुत ज्ञान गुरुजीलाइ नमन
@indrasharma3634
@indrasharma3634 4 ай бұрын
नमन, गुरु चैतन्य ज्यु तथा खोज पत्रकार विनु पोखरेल जी लाइ यहाहरुको संबाद सुन्दा म आफैमा हराए जय होस।
@KrishnaPrasad-xz7zd
@KrishnaPrasad-xz7zd 4 ай бұрын
जीवनपयोगी सान्दर्भिक वाणी।
@asherrai7656
@asherrai7656 4 ай бұрын
सरल बुझाईमा धर्म भनेको कुनै पनि कुरालाई सहि बुझाई अनुसारको व्यवहार हो। जस्ले त्यो कुरालाई अस्तित्वमा स्थिर राख्दछ। धर्मको सहि व्याख्या नै सहि शिक्षा हो। शिक्षा को प्रकटिकरण मस्तिष्क बाटै आएको हुन्छ। मानिसको मस्तिष्कमा यो चेतना चाहिँ कसरी आउँछ? वेद पनि कसरी आयो? हाम्रो तर्क प्रमाण गर्न हामी आफै प्रमाणित किन नहुने? बिदेशका बैज्ञानिक दार्शनिक र विभिन्न ब्यक्तित्वहरुको हात किन समाई रहने?
@dipakarki1343
@dipakarki1343 4 ай бұрын
आहा🙏🙏🙏🙏🙏🌹🌹🌹🌹❤
@nishaupadhyay7797
@nishaupadhyay7797 4 ай бұрын
जय गुरू देव
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 3 ай бұрын
🙏🕉️🙏साधुबाद बिनु जि लाई,अद्भुत अन्तरबार्ता को लागि🙏🕉️🙏
@TaranathBohara
@TaranathBohara 5 ай бұрын
मार्मिक पडकास्ट जय होस् ।
@mohdmujammil9532
@mohdmujammil9532 4 ай бұрын
Jay hao guru Jay hso
@bishnukhadka5491
@bishnukhadka5491 5 ай бұрын
Naman gurudev
@kharalradhika7722
@kharalradhika7722 4 ай бұрын
हे भगवान जय जननि🙏🙏🙏🇳🇵 जय हो यो अमृत रस यो सनातन तत्व को बारे मा कमेन्ट गर्न को लागि यो पतित सङ तेस्तो कुनै योग्य वाक्य छैन कि यो शब्द लेख्न सकु केबल भाब बिहल भयेर आउँछ बरु तो दिन छिटो आओस तो चरा को बानी हामी सबै नेपाली मा लागू होस
@roshanchhetri1721
@roshanchhetri1721 4 ай бұрын
चैतन्य कृष्ण हमाराज ज्युको यो अन्तर्वार्ता ले धर्मदर्शण सम्बन्धी ग्यान पए धेरै खुशी लाग्यो। धन्यवाद छ।गुरुलाई
@milanpoudel8307
@milanpoudel8307 4 ай бұрын
Chaiyanya krishnajilai koti koti pranam. Binu ji prati dherai dherai sadhubaad❤❤
@nbshahhassociates7775
@nbshahhassociates7775 4 ай бұрын
Listening is gateway of heaven.
@yoyoHelom
@yoyoHelom 4 ай бұрын
एकै क्षण पनि ध्यान हटाउन नसकिने संम्वाद । उत्कृष्ट ! ज्ञानबर्धक !
@binitasharma9846
@binitasharma9846 4 ай бұрын
गुरु जिकाे वाणीबाट निस्केका सबै कुरा आन्नदित छन सुन्ने वेलासम्म ।
@mohandahal1129
@mohandahal1129 4 ай бұрын
एउटा अद्भूत अन्तर्वार्ता ( न भूताे न भविष्यति । न भूतकालमा यस्ताे अद्भूत अन्तर्वार्ता सुन्न पाईएकाे थियाे न भविस्यमा सुन्न पाईएला वा नपाईएला ) युवा सन्त चैतन्य कृष्ण गुरु र पत्रकार बिणु पाेख्रेल ज्यु दुवैलाई साधुवाद ।
@yadudhaka4030
@yadudhaka4030 4 ай бұрын
Yo sateta ho sahi ho ra bujunu jarring cha
@bsunshakya
@bsunshakya 4 ай бұрын
Great applause to Chaitanya Krishna!!!!!!!!!!!!!!!
@meghnathsubedi1920
@meghnathsubedi1920 4 ай бұрын
बिनु दिदिलाई लाखौं लाख नमन ,,यस्तो अमुर्त ,अदभूत ,ब्याक्तित्वसंग हामिलाई मिलन गराउने सत्कर्मको लागि🙏🙏🙏🙏🌹🌹
@SusmitaThapa-jl4zy
@SusmitaThapa-jl4zy 5 ай бұрын
🙏🙏🙏❤️
@HariChongbang
@HariChongbang 3 ай бұрын
यी गुरुहरु बाट देश सन्चालन भए देश निस्चय बन्थ्यो।
@radhikabasyal-eh1ez
@radhikabasyal-eh1ez 4 ай бұрын
अत्यन्त सुन्दर अनि उत्कृष्ट सो 🙏🙏🙏
@GopalJBista
@GopalJBista 4 ай бұрын
युवा शन्त चैतन्य कृष्ण गुरु जि धन्यवाद ।तपाईको अद्भुत क्षमताको फाइदा हाम्रो देशवासीलाई मिलोस्। तपाईको जय होस्।
@ammarbhatta6186
@ammarbhatta6186 4 ай бұрын
Naman. Chaitanny Maharaj. Original Maharaj hunuhudo Rahe chha❤❤❤
@yograjpaudel5161
@yograjpaudel5161 5 ай бұрын
विनुको जी प्रश्न गर्ने तरिका सहि छ, तर तपाईंको सबै भनाईसंग सहमति छ की कुनै कुरामा असहमति छ, खुटाउन कठिन भो!
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
Bible Philosophic Perspective || Dr.Yogi Vikashananda @ManokrantiCentre
27:14
Maha Kumbh Mela || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:10
Manokranti Centre
Рет қаралды 127 М.
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН