सत्य, तथ्य र निष्पक्ष सुचना र जानकारी निडरताकासाथ नेपाली समाजमा पश्किने तपाई र टङ्क ढकाल जस्ता मुर्धन्य ब्यक्ति नहुनु भाको भए यि र यस्ता भ्रष्टचार र कुकृतिको कस्ले भण्डाफोर गर्न सथ्यो होलार सर्बसाधारण जनताले थाहा पाउन सक्थे ! तपाईको यो महान कार्यको सारा नेपालीहरुले सराहना नगरी बस्न सक्दैनन , keep it up sir .
@lilabhusal37482 ай бұрын
धेरै जानकारी मुलक भिडियो sir thanks
@arjunkhand43002 ай бұрын
बिषय बस्तुबारे एकदमै छर्लङ्ग भयो । धन्यवाद सुवाश जि ।
@DD-Desire2 ай бұрын
जानाकारी प्रष्ट पारिदीयको मा धन्यवाद सुवास जी ❤
@SantoshThapa_2 ай бұрын
प्रष्ट पार्दिनु भएकोमा धन्यवाद । प्रष्ट वक्ता सुवास जी 🙏🏻💐
@urmilarana6713Ай бұрын
धेरै राम्राे 👏सहि जानकारी को निम्ति धन्यबाद 🙏
@amritghale61972 ай бұрын
मेरो आफनो बिचार मा तपाई एक निष्पक्ष्य निडर स्वाभाव र कसैलाई पाखा कसैलाई काख नगरीकन यो समाचार सम्प्रेष्ण गर्नु भएको छ . ताकी यो समाचार ले हामी सबैलाई धेरै राम्रो दिशानिर्देशन ज्ञ्यान दिनु भएको छ. राम्रो लाई राम्रै भन्नुपर्छ नराम्रो लाई नराम्रो नै भन्नुपर्छ भन्नु मेरो नितान्त भनाई हो तर म चाहि 1000% सपोर्ट जय बालेन उहाँ को जस्तै भिजन भएको स्वातन्त्र नेपाली बाबाआमा ,दाजुभाई, दिदिबैनी हरु २०८४ अगाडी देश भरि होस.
@kedartripathi91012 ай бұрын
तपाईको प्रस्तुति गजबको छ । मलाई चांही तपाईको यो ईपिसोड मननीय छ !
@ShyamChhetri-gb7qy2 ай бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।
@LordGanesh12212 ай бұрын
tero bau ko jagga de na ta pidit lai
@basudevchaulagain2216Ай бұрын
सत्यको पछि सबै लागौं सबै ठीक हुन्छ ,सत्यकोजयहोस ।
@daniellama61592 ай бұрын
knowledgeble guy
@sharmilashrestha60992 ай бұрын
सुबाश सर काे निडरतालाई कडर गरि धेरै धेरै सलाम छ।
@ArunKumarPokharel2 ай бұрын
Sarhaniya Prastuti. Thank you Subash Karki Sir 🙏🇳🇵
@jayandrakoirala61302 ай бұрын
सहि विश्लेषण ।
@narendrabikramkathayat28512 ай бұрын
राम्रो प्रयास छ।
@Agniprasadsharmapaudel2 ай бұрын
Sahi suchaña diyakoma dhanyabad kaŕki sir.
@ChetriBikash-r3e2 ай бұрын
सही कुरा गर्नुभयो हजुरले र सही कुरा बुझाउनु खोज्नुभयो। तर मान्छेलाई जति बुझाउन खोजे पनि कति मान्छेहरू बुझ्न चाहँदैनन्। र त्यत्तिकै होल्लाको पछि लागेर हिनिरहेका हुन्छन् त्यही भएन नि आज हाम्रो देश त्यस्तो स्थितिमा पुगेको छ। सबै होलाको पछि लागेर हिनिरहने। र वास्तवमा म को हुँ र मेरो कर्तव्य के हो नेपाल र नेपाली प्रति मेरो के कर्तव्य छ भन्ने कुरा बुझेका हुँदैनन्। र त्यतिकै हल्लाको पछि लगेर पाखुरा सुर्किने ढुङ्गा हान्ने मात्रै जानेका छन् अहिले मही हुँ भन्नेहरू धन्यवाद सुबास सर लाई सबैलाई बुझाइदिन खोज्नुभएकोमा, सबैको चेतना भया।
@ramthapamagar59542 ай бұрын
सुकुम्बासी समस्या कहिल्यै सकिँदैन।यदि बाउबाजेको नाममा कहि कतै जग्गा छैन भने मात्र जग्गा दिनुपर्छ होइन भने गाउँमा को बस्न चाहन्छ होला।❤जो पनि शहरमा नै बस्न त खोज्छ नि।
@ramkumarshrestha65792 ай бұрын
सुबास कार्की ज्यु खाेलाकाे किनाराकाे वरिपरि संरचनाकाे मापदण्ड अनुसार बनाउन पाउने नपाउने बारे कुरा प्रस्त जानकारीदिनुभयाे हार्दिक धन्यवाद !
@jivantamang85892 ай бұрын
सबैले बालेन लाई फोलो गरौ।यी नेताहरुको कारण हामीले धेरै दुख पायौ।
@mohammadabbas8672 ай бұрын
Excellent. Thanks for real information
@KrishnaGrg72 ай бұрын
प्रष्ट बक्ता सुभाष जी 👍
@susant812 ай бұрын
अदालतले दिएको आदेश नेपाली जनताले जानकरी पाउने अधिकार र स्थानीय सरकारले आदेश परीपालन तुरून्त गर्नु पर्छ । धन्यवाद मेहर बालेन समयमै जनतालाई समयमै सुसुचित गराएको मा । झोलेहरूले जे भनेपनी हाम्रो साथ छ। ।।
@bhawanipaudel69922 ай бұрын
समस्या गम्भीर छ।अहिले महशुस नगरिएको मात्र हो।सवैले आ-आफ्ना चासोलाई थाति राखेर यथार्थ रुपमा सोच्न जरुरी छ।
@ChetanaDangi-sr7ix2 ай бұрын
धन्यवाद सर!
@DhirajYadav-q6u2 ай бұрын
Good job 👍👍👏 Jai balan❤
@BishnuGhimire-r4d2 ай бұрын
कुरा सानाे देखिय पनि देस का हरेक सदरमुकाम खाेला किनारमा छन साथै देसका अौधाेगिक क्षेत्र पनि पर्छन त्याहामात्र हेरेर निर्णय गरनु गलत हुनेछ देसका सबैक्षेत्र हेरेर कार्यदल ले काम गराेस र फैसला पुन बिचार गरियाेस
@rajkhadka69212 ай бұрын
धेरै जानकारी मुलक भिडियो सर 🙏🙏
@rajkumarchaulagain84702 ай бұрын
बालेन कि किङ ओफ नेपाल 💐💐💐💐🇳🇵🇳🇵🇳🇵
@LordGanesh12212 ай бұрын
tero bau ko jagga de na ta pidit lai
@sandeep24352 ай бұрын
@@LordGanesh1221exactly.Jagga nahune manche harule badi loud voice ma comment garchan
@mingururng-ho9xx2 ай бұрын
Thanks Subash for detail explain of the issue
@indrabhujel63282 ай бұрын
You are100% right .
@nsdc16682 ай бұрын
कस्ले कसरी चिन्द छ मलाई थाहा छैन वास्तव मा यो केपी ओली भ्रष्ट हरुको नाइके,गुण्डा हरुको बाउ,देशको असली धमिरा हो केपी ओली मुर्दा बाद😡😡
@bhawanipaudel69922 ай бұрын
के पि को मात्र कुरा होईन।कुरा कानुनको हो।
@chatrashreta84402 ай бұрын
धन्यवाद सुभाष ❤❤❤❤❤
@sharadshrestha62792 ай бұрын
राम्रो बिस्लेश्ण
@dhakaramsapkota50272 ай бұрын
संरचना भरिएपछि अदालतको आदेशको कार्यान्वयन गाह्रो छ
@mdanwarali7672 ай бұрын
Very good presentation
@haramkhanal51712 ай бұрын
धन्यबाद !
@Samir123572 ай бұрын
What a great video.. sabai pakxa ko kura netural tarika le rakhdinu vayeko ma hajur Lai dhanyawaad...
@milanlamichhane6112 ай бұрын
Bujhne gari video banaunu hunxa harlai dherai dhanyabad
@manbahadurchhetri31072 ай бұрын
जय बालेन जय देश
@DilipRoka-fe9vz2 ай бұрын
जय लिडर बालेन सर
@Biswa142 ай бұрын
बालेनले केही गर्छन्। विश्वास छ।
@OnlyKarobar2 ай бұрын
खोला छेउमा घडेरी बनाएर जस्ले बेच्या हो उसैले मुआब्जा बेहोर्छ। तर खोलाको किनारा त सफा गर्नै पर्छ
@gokulgiri69362 ай бұрын
Iam with bàlen saha
@gautamkashiram69932 ай бұрын
Good news
@omThapa-f1k2 ай бұрын
good job balen 👌👌
@ramukatwal14492 ай бұрын
You are right ❤
@omprakashmore45282 ай бұрын
पहिले नै त्यस 40 मीटर भित्र बकाइदा नक्शा पासगरी बनेका घर हरूको के हुन्छ ???? पहीलेनै बनेका घर नभत्काउने हो भने समानता को हक हनन हुँदैन र ?? विभेद हुँदैन र ???
@bimanepal30482 ай бұрын
Great sujab
@aka78pop2 ай бұрын
२ मिनेटमा सक्किने कुरोलाई लम्ब्याएर भए पनि पुरै जानकारी दिनुभएकोमा धन्यवाद। निस्चय पनि यो निर्णयले धेरैलाई असर गर्छ नै। तर निर्णय कसको ? अदालतको अनि अदालतको निर्णय त कार्यन्वयन गर्नैपर्ने भो हैन र ? बालेनले नि त्यहि गरेका त हुन् नि। यत्रो मुद्दा परेको रहेछ अदालतमा - पार्टीका बार, कोटका न्यायाधिस सब थिए त - खै दिमाग लगाउनु पर्दैन ? निर्णय गरेपछि पनि बालेनले यो कुरो उजागर नगरेको भए पत्तो हुन्न थियो क्या ! अहिले आएर एमालेका झोलेहरुको रोइलो गर्नु काम छैन - न त महानगरलाई दोष दिन नै मिल्छ ! अझ केहि बिग्रिएको छैन - अदालत जाने पुनरावलोकन गर्ने ! त्यहि अनुसार नियम बनाउने ! कुरो क्लियर छ है !
@vishalshahi80222 ай бұрын
thik chha!!
@MeghrajChand-bx6zz2 ай бұрын
हो जग्गाहुने ले आफ्नो स्वार्थ मा गलत लाई ठिक ठिक लाई गलत नभन्नुहोला खोलाको छेउमा जग्गाहोस नहोस जेहोस आफ्नो ब्यक्तिगत स्वार्थ नलिई देश भित्र केकस्ता रास्ट्रघाती देश द्रोही काम नेताहरुले गरेका छन त्योकुरा बुझ्न जरुरी छ जयदेश जयनरेश
@clickneo2 ай бұрын
Ur impartial content is appreciated
@satyanarayanchoudhary96962 ай бұрын
Fantastic information !
@nishashrestha75092 ай бұрын
पशुपतिनाथको मन्दिर के होला अनि गोकर्णेश्वोर मन्दिर कब होला 😢😢😢🙏🇳🇵🇳🇵
@KamalShah-dc9bd2 ай бұрын
बालेन सर ❤❤❤❤
@omprakashmore45282 ай бұрын
बाढ़ी नियंत्रण गर्नलाई river dredging गर्नु पर्ने हो। dredging गरी नदीको गहिराई बढ़ाउनु scientific तरीका हो ।
@rozan4382 ай бұрын
Very well explanation 👏, keep up good work
@abhishekneupane12362 ай бұрын
केपि ओलि, उखानेलाइ अनफलो अभियान सफल पारौ।
@LordGanesh12212 ай бұрын
tero bau ko jagga de na ta pidit lai
@PradeepShrestha-v7f2 ай бұрын
धेरै राम्रो संग बुझाई दिनुभयो। धन्यवाद
@ramprasadneupane84852 ай бұрын
Quite informative, please keep going
@BalendraBahubali2 ай бұрын
जय बालेन 💯
@kajimankhapung6382 ай бұрын
जय बालेन।
@dinadayaldinadayaldhakal48042 ай бұрын
धन्यवाद भाइ❤
@omprakashtaparia52282 ай бұрын
Good interpretation
@omprakashtaparia52282 ай бұрын
Good episode
@DilChhetri-gb3kj2 ай бұрын
Thanks for your video.
@milanlamichhane6112 ай бұрын
100% sahiii
@Prashanna-l4n2 ай бұрын
Good information keep it up
@purushottamsilwal52992 ай бұрын
dherai dherai dhanyabad
@PremPrem-xn8rs2 ай бұрын
Yes dam ramro
@indirakarki58582 ай бұрын
समस्या यो बेबस्थाको यी सबै दलीय राजनीति को राजा कीन मारीय कोको ले माॠ राजा कीन फ्याक्नु थियो भन्ने कुरा जन जन प्रस छ
@Sanukajikasula-lu3ok2 ай бұрын
जेबालेन🙏🙏🙏
@MunaKwt-t4q2 ай бұрын
Jankari ko dinu vayko ma dhnya bad❤❤
@MadhuThapa-to5to2 ай бұрын
Rabi balen good boy ❤❤❤❤
@JM-rc5xv2 ай бұрын
अरु रमाउने, जस्को जग्गा छ😢😢 त्यो रोएर बस्या छ।
@AjayMaharjan-po4qc2 ай бұрын
Kina runu parne hora...bhog chalan garna pai halxa,jyan ko risk hune Daar bhako Le samrachana nabanau bhaneko hoaina Ra? Aru le thugna naparos bhanera hoaina Ra tyo suchana
@yugenbista78132 ай бұрын
@@AjayMaharjan-po4qcAni karodau paisa layera kineko jagga ko muaabja 5lakh aana diyera hunxa? Badi pasne khatra thyo vane sarkarle utibela kina rokena ta. Teti bela legal hune aaile yesto niyam lyayera hunxa? Yesle Kati pariwar Lai road ma lyauxa vanne aatkal garna saknu hunxa? Mayor Balen Lai yesta thula kura ma chaso dinu parne jarurat nai thyena. Yo sangheya sarkar ko Kam ho. Kp oli le Balen Lai murga matrai banaune ho.
@AjayMaharjan-po4qc2 ай бұрын
@@yugenbista7813 fair tarikale kar xalne hisab le ,malpot ma jasta ko tastai pes gari leko jagga xa bhane tesko muabja Pani thikai milxa...yo Aile ko kura hoaina khola najik basti nabasalna bhanne kura bt sarkar le vote bank ko lagi ulto sukumbasi dhari banayera tya afno karya karta paleko xa...sarkar le ta sake Samma hatauna mandaina yo nirnaya aadalat ko ho sarkar n balen ko hoaina....balen le ta aadalat Le bhaneko kura matra janata Lai suchana deka hun taki Aile jasari manxe faseka xa TI jagga kinera aru nafasos bhanera....yedi balen le nabhaneko bhaye paxi mahanagar Lai nai dos aune ho....
@dharmanathbudhathoki32642 ай бұрын
Good information
@ShantiShrestha-v4e2 ай бұрын
Good job👍👍👍👍👍👍👋👋👋👋👋
@rasupoudel82732 ай бұрын
Thanku
@bhimacharya76802 ай бұрын
सरकारी जग्गा बेच्ने किन्ने,ऐलानी, जग्गा खरिद, गर्दा सोंच्नु परथयो की पर्दैन?सरकारी जग्गा किनेर,घरबनाउँनेहरु,नामधारी सुकुम्बासीहरु,पाटिहरुका,मतदाता,घर, जग्गा बचाईदिने भनेर,भोटतानेकाछन,बालेनकैकारण,भोट, घट्ने देखेपछि खड्ग ओली,बहुलाएकाछन,पाटिका भातृ संगठन लाई, उक्साएर बालेन,खनिएकाछन। बिरुद्ध
@yoursnb172 ай бұрын
बालेन ढुङ्गाको मुर्ति हो। नियम नियम भनेर मात्र हुदैन, जनता लाइ प्रत्यक्ष असर पुग्ने मानबिय सम्बेदना सङ्ग जोडियेको बिसय मा समेत एकोहोरो नियम नियम भनेर हिड्न मिल्दैन्। नियम ले मात्र सन्सार चल्दैन्।
@-Rr19902 ай бұрын
बालेनले राम्रो गर्ला नगर्ला थाहा छैन तर गलत चाहिँ पक्कै गर्दैनन्। वर्षौंदेखि पुराना दलले जनतालाई भ्रममा पारेको कुरा सत्य हो भन्न कसैले डर मान्नुपर्छ जस्तो लाग्दैन।
@buddhalama5872 ай бұрын
True journalist ❤
@ramakantasapkotajaisi87352 ай бұрын
बालेनले त जानकारी मात्र गराएको छ , उसलाई दोष देखाउने पार्टीको चस्माले हेर्नेहरु हुन् !
@prasannatuladhar17262 ай бұрын
Balen is 100% right sab le support garnu parcha
@keshabkarki882 ай бұрын
नेपाल आउनुहोस हौ दाजु !!
@ActionNepalOnlineTv2 ай бұрын
तपाईँ पनि भिडले देखेको सत्य बोल्ने व्यक्ति हो। अझ भनौ के चलेको छ त्यो खोजेर मात्र भिउजका लागि सामग्री उत्पादन गर्ने व्यक्ति हो। सामाजिक सञ्जालमा अनुफलो गर्ने अभियान मात्र बालेन समर्थकले गरिरहेका छन्। यदि हामी विधिको शासनको कुरा गर्छौं भने बाल हिंसाका सन्दर्भमा प्रक्रियागत रूपमा जान सकिन्थ्यो। यसका सरकारवाला। सिधा प्रधानमन्त्री हैनन्। बालेनको अत्यन्तै सङ्कुचित प्रतिशतको उपज हो यो। कुनै देश विकास हैन। राजनीति गर्न आएका रहेछन्।
@dineshjungkatuwal14372 ай бұрын
एकपाटे भयो विश्लेषण । भोलि मस्त निदाएको बेला मध्य रातमा बाढी आइ खोला घर भित्र पसेर ठुलो जन धनको क्षति भए के हुन्छ?? अनि यस्तो घटना नेपालमा नभएको पनि छैनन् । आजको निर्णयले कालान्तरमा निकै राम्रो परिणाम दिन्छ ।
@swarajthapa57982 ай бұрын
K hunchha re? Jasko Ghar chha usko duban ma parchha. Timeout, mero ra Balen ko kehi jadaina. Jasko ghar chha usle noksani behorchha. Balen Lai k ko khas khas
@deewakarneupane3612 ай бұрын
Good job
@sunilghaju18642 ай бұрын
कसको माग मा सरकारी नियम भन्दा थप 20 मीटर निर्माण निषेधित क्षेत्र कायम गरियो ? न्यायधिस ले श्वविवेग ले आफुखुशिले निर्णय गर्न पाउँछ ?
@d.ksundasyoutube.46362 ай бұрын
देश र तपाईं हामी नेपाली हरुलाई बिरुद्ध लाग्ने, सम्पूर्ण देशका नालायक नेताहरू लाई अनि तपाईं हामी लाई जातीयता धर्मको नाम मा राजनीतिक गर्ने नालायक हरु लाई तपाईं हामी मिलेर मतदान बाट पाखा लगाउनुपर्छ ।।।।
@picnictillotama52 ай бұрын
It’s guud
@SRBR-l5k2 ай бұрын
Sahi ho
@sharadaprasaddhakal92132 ай бұрын
निश्पक्ष बिष्लेशण !
@mankumariachhami4372 ай бұрын
Balen vaneko name Chaleko manxe ho ...so good .Aru kura khalli ballli...
@nealtirge18492 ай бұрын
Ho ta balen le j vane tyo ekdam sahi cha Jay balen
@nirojmaharjan80512 ай бұрын
सरकार सँग बजेट छ तेत्रो लाखौँ घरधनि हरु लाइ मुअब्जा दिन?