बडो गजब लाग्यो मलाई त एस्तै लाइफ ठीक छ आफ्नै परम्परा आफ्नै पहिचान आफ्नै पारा मा बिंदास अहिले को कोलाहाल झै झगड़ा अशांति तनाप लाइफ भन्दा यो पुरानो ढूंगे युग ठीक छ 🙏❤️
@Honest6115 сағат бұрын
अहिलेको नराम्रो समाज देख्दा मलाइ त यस्तै समाज मनपर्छ @सुवाश भाइ 😊😊
@bharatacharya41364 сағат бұрын
आहा ! कति प्रकृति प्रेमी !
@rujanpoudel5 сағат бұрын
wow nice 👍 information ℹ️
@punyashilgautam29315 сағат бұрын
धेरै धेरै, धन्यबाद। यो चर्चा गरिदिनुभयो, अति आवश्यक विषय वस्तु, आमिश समुदायको कुरा। उनिहरु किन युरोपबाट अमेरिका गए भन्नेबारे छुट्यो। हाम्रा नेपालीहरु किन र केका लागि अमेरिका जान्छन् यो कुराको मनन गर्नुपर्छ।हामीमा विकास लाई अति आवश्यक र महत्वपूर्ण ठान्ने मुर्खता छ। तपाईं ले उठाउनुभएको आमिशको विषयले हामीमा आत्मा समीक्छा गर्ने क्रम बढोस्।
@minrajcg133717 минут бұрын
Gajjab
@nkdahal1685Сағат бұрын
आफ्नै संस्कार संस्कृति मा रमाउन थाल्ने हो भने अहिलेको विछिप्तता पक्कै सकिन्थ्यो।
@ShyamChhetri-gb7qy5 сағат бұрын
जय जय होस्।
@beenasharma45758 минут бұрын
कट्टर वादी परम्परा गत आदीवासी(यहुदी जस्तै) भन्नेपनि मान्यता रहेको जस्तोलाग्छ यीनीहरुको बारेमा जान्नबुझ्न अमेरीकनहरुपनि उत्सुक रहन्छन्!!
@oshashi57938 сағат бұрын
You re my favourite teacher
@SagaVid18 сағат бұрын
Ekdam gajab🙂
@narubishwokarmabishwokarma8973 сағат бұрын
Namaste
@manishdahal9186 сағат бұрын
Lu Ramro kura....
@ghayal19795 сағат бұрын
ती अंग्रेजी राउटे परेछन। 🤗
@ownbell45492 сағат бұрын
Internal political support cha
@ownbell4549Сағат бұрын
Kasari raithane ho? 😂
@AndyShrestha6 сағат бұрын
Phone, Tv ta chalauchhan. Gaadi khassai chalaudainan. Baggi, ruth jasto dherai chha uniharu. Uniharu ko gau tira ghumna gako thiye dherai barsa agi. Gas station navayera tanab… 😂😂
@minrajcg133713 минут бұрын
Kalakaritama abbal manchheharu ho vane tyo Kala byapak hunupar6, samuday KO utthan ra sammanma , 8 class samma padne vaneps6i " garibi"?