एमाले, काङ्ग्रेस, माओवादी पार्टीका कार्यकर्ता सहित तीस-लाख जति छन्, र पुलिस, आर्म पुलिस, र आर्मी लगभग पौने तीन-लाख, प्रशासन, न्यायलय विशेष गरी= 331/2 देखि 35 लाख होलान्..? अब तपाईंहरू 2000 वा पाँच लाखले के गर्ने होला? ओली सरकारले महेश बस्नेतलाई मात्रै आदेश दियो भने, (बालेन लाई नै पनि भनेको) औंलाले पिसल दिन्छु भनेको बिर्सनु भयो?