कोहि किन राजनीतिमा आउँछन्

  Рет қаралды 59,104

Nepal Literature Festival

Nepal Literature Festival

5 ай бұрын

कोहि किन राजनीतिमा आउँछन्
Suriya Nepal Gatha,
Nepal Literature Festival 2024
Links
Facebook -
/ nepalliterat. .
Twitter -
/ nepallitfest
Instagram -
/ nepallitfest
Tiktok -
/ nepallitfest
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!

Пікірлер: 237
@user-gx6ok1cb4x
@user-gx6ok1cb4x 5 ай бұрын
सुमना जि तपाइँको बोली मा दम मात्रै हैन साच्चिकै नयाँ समाज नयाँ देश देखिन्छ ।
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 5 ай бұрын
क्या दामी कमेण्ट गर्नुभयाे हजुरले तर नेपाली जनताले कहिले बुझ्ला
@GaganKhadka-oi8cg
@GaganKhadka-oi8cg 4 ай бұрын
रा. शो .पा पार्टी जति पोर्स्न आयो यो नै जनता ले बिश्वबास गरेर हो यति ठुलो पर्स्न ।जय घणटी।जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@maheshbelbase1264
@maheshbelbase1264 5 ай бұрын
नयाँ हरुले कुरा मिठा गर्ने तर ब्यावहार मा ठिक उल्टो तर सुमना जि को कुरा सुन्दा धेरै लाई नमिठो लागेको होला तर जनप्रतिनिधि मा हुनुपर्ने गुणले भरिपुर्ण एउटा असल जनप्रतिनिधि अहिले को संसदको गहना शुमना नै हो
@narayanshrestha3664
@narayanshrestha3664 5 ай бұрын
मन्त्रि ज्युकाे कुरा सहि हाे। उहाले सस्कार सिकाउनु भएकाे हाे। सुमाना जि ले जिम गरेकाे भिडियाे हाल्न हुनि।
@maruni2022
@maruni2022 5 ай бұрын
सदनजीले ठहरै हुने गरि दिनुहुनेछ उतर त। सुमना गज्जब छ सक्रियता र उद्देश्य
@lakshamangurung7091
@lakshamangurung7091 5 ай бұрын
सुमना जि रबिको जय हो। जय घण्टी ।
@s.p412
@s.p412 5 ай бұрын
ठगको जय हुने देश हो यो
@stopcorruption3933
@stopcorruption3933 5 ай бұрын
Wow, wonderful response by MP Sumana Shrestha, Don't make Politics as a means of entertainment. If you expect valuable answer you should have a quality of valuable question . The answer depends upon the gravity of question so better journalistic view and level can be a better answer and can create a upper level of discourse.
@Aayrathapa
@Aayrathapa 5 ай бұрын
रेजिना खाडका बैनि जस्तो युबा ले नेपाल कहिल्यै परिब्रतन नहोस भन्ने बुढापाका को सिद्दान्त बिहिन राजनिति दल अनि हजुरबा हरु को साथ मा उभिएको देख्दा अच्चम लाग्यो ! अनि भन्न मन लाग्यो अहिले चल्दै गरेको cabinet meeting मा सबै भन्दा लाभदायक देश र जनता को हित मा कानुन अनि सम्बिधान सम्सोधन अनि बिकास को modalities कुन party मा छ र हाम्रो नेपाल को मुख्य बिकास बिरोधि तत्व भ्रष्टाचार को बारेमा आवाज कस्ले उठाकेा छ अध्ययन गर्नुस न ल? अनि सुमना जि तपाइ, लगायत नया जोश लिएयर आउनु भएको सबै MP युबा नेत्रि हरु Dr Toshima, Sabita Gautam, Nish Dangi लाइ नमन जय देश जय नरेश
@InnocentEye
@InnocentEye 5 ай бұрын
सुमनाको को तर्कको अगाडी अरुको त गफ मात्र हुन्छ ।
@user-hh5bp3ju1d
@user-hh5bp3ju1d 5 ай бұрын
Sudan good
@munahanglohorungrai8826
@munahanglohorungrai8826 5 ай бұрын
मा. सुमना ज्यू ले रास्वपा नेतृत्वको बारेमा कुनै ठाउँ कमजोरी हुँदैन / छैन भन्ने भाव दुखद।
@krishnachhetri9437
@krishnachhetri9437 5 ай бұрын
Sumona is more then better each others politics party member tq.RSP🇳🇵👌🙏🔔
@amirkarki1909
@amirkarki1909 5 ай бұрын
Sumana shrestha Great!!
@bhojrajsharma8094
@bhojrajsharma8094 5 ай бұрын
रास्वपा काे सामसद मा दम छ काम गर्ने मार्ग चित्र छ।
@mankumarlimbu4426
@mankumarlimbu4426 4 ай бұрын
Sudhan matri ji,🫀❤️👌
@sanjeebsubedi434
@sanjeebsubedi434 5 ай бұрын
सुमना श्रेष्ठ is brilliant 🔔🔔🔔
@narayangautam8723
@narayangautam8723 4 ай бұрын
सुमन बैनीको बोलीमा दम देखीन्छ अरुको मा खासै देख्खीन अली अली कीराती को हो की जस्तो देखीन्छ तर धेरै सुन्दा ऊनी पनी नियती नै सफा छ भन्नी लाग्दैन!
@anjanneupane6006
@anjanneupane6006 5 ай бұрын
यो मुला प्रस्न सोध्न नआउने मुलाले के प्रस्न गरेर बसेको होला कुन पाटिले पालेको छ यस्लाइ थाहा भयन ।
@directsellingbusinesswithg6698
@directsellingbusinesswithg6698 4 ай бұрын
मलाई नि तेस्तै तेस्तै लाग्यो 😊
@thapabirahi9697
@thapabirahi9697 4 ай бұрын
बुद्दी भएको मान्छे राजनीतिमा न आए बुद्दी न भएको मान्छेले तिमी माथी सासन गर्छ भन्ने भनाई विपीको भनाई लाई कपी पेस्ट गरे बुढाले
@lalitasambahamphe3559
@lalitasambahamphe3559 5 ай бұрын
Wow sumana🎉🎉🎉
@yubarajacharya9326
@yubarajacharya9326 5 ай бұрын
वसन्त बस्नेतको धर्म सम्बन्धी प्रश्नमा जर्ज सोरसको डलर गनायो।
@bhimacharya7680
@bhimacharya7680 5 ай бұрын
बाहिरीदेखाउँने,पद,भनेको, मन्त्री हो, भित्र ठेक्कापट्टा, खसपताल मेडिकल कलेज खोल्ने,बेपारीलाई, लाइसेन्स दिलाउँन कमिशन लिने, मन्त्री प्रधान को, कर्तुत झनै डेन्जर।सरकारी जग्गा बेचेर मनग्गे कमिशन गोजिमा हाल्ने।
@rabindrabalal5864
@rabindrabalal5864 5 ай бұрын
यत्रो बर्षमा यी डाका पार्टीलाई सोध्ने प्रश्न न सोधेर अहीले आएर यीनले सुमनालाई सोधीन यी नानी पनी चेतनाले ग्रसीत रहीछन यी नानी कुनै पार्टीको झोले हुन अब हामी नेपालीहरू भनेको कुनै पार्टीको दास होइनौ हामी भनेको १ दिनले देश परिबर्तन गर्न सक्ने क्षमता भएका मानिस हौ त्यो हो मत अधिकार त्यसैले बेलैमा सोचौ मेरो देशको जय होस
@kamalsapkota5804
@kamalsapkota5804 5 ай бұрын
Sumana Shrestha Rocks! Right on the point!
@balrajpradhan9881
@balrajpradhan9881 5 ай бұрын
Je hoos KIRATI SIR THICK CHA 🎉
@stranger7088
@stranger7088 5 ай бұрын
Sumana shrestha always rocks
@user-pk4et3kn9d
@user-pk4et3kn9d 5 ай бұрын
सुदान किराँती जि ले पोछो लगाएर गल्ती गरे छ मन्त्री संसद नेता भएपछि खान पकाउने लुगा धुन छुटै छुट्टै मान्छे राखेर सामन्ती संस्कृति देखाउनु पर्ने होला है।
@NbNb1987
@NbNb1987 5 ай бұрын
KHAOBADIKO JHOLE
@SonamThapa-wd2mf
@SonamThapa-wd2mf 4 ай бұрын
यो त सिधै इस्तनबाज हो जहिल्यै भाइरल बन्न खोज्ने
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 4 ай бұрын
होस्ट जि बोल्ने तरिका अलि मिलेन राजनीति मा नयाँ र पुरानो भन्ने हुदैन । निति भिजन र इच्छा इमानदार र नैतिकवान हुनुपर्छ ।
@reshamrana4119
@reshamrana4119 5 ай бұрын
यो लिटेचर फेस्टिबल मैले धेरै अगाडि सुने र हेरे यिनिहरुले जुन नेता वा पार्टीलाई माथी लानुछ तेसैलाइ बोल्न लगाउछन तर राजनीति बिज्ञ बोलाएर अहिले का पार्टीका कमजोरी कहिले खोजिदैन। नेपालीलाई सधै रनभुल्लमा पार्ने काम गर छ।🍌😡
@milanniure4713
@milanniure4713 5 ай бұрын
चित्त बुझ्दो जवाफ हिन्दुत्व को बिसयमा आयन है जनमत सङ्घ्रह गरेर धर्म निरप्रेक्ष बनायको हो?एस्को उत्तर खै?😡
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 4 ай бұрын
राजनितिमा किन आउछन भन्दा खेरि देश र जनता हरु लाई लुटेर अरब पति बन्न ।
@binaymoktan8302
@binaymoktan8302 5 ай бұрын
Suman shrestha❤🙏
@krishnadevkota3785
@krishnadevkota3785 5 ай бұрын
Salute sumana gi
@shivasubedi4188
@shivasubedi4188 5 ай бұрын
One of the powerful session
@sabin9911
@sabin9911 5 ай бұрын
Sumana shrestha 🙏🙏🙏
@user-gx6ip8wv4n
@user-gx6ip8wv4n 5 ай бұрын
Pradip Paudel best🎉🎉
@prakashkoirala3337
@prakashkoirala3337 5 ай бұрын
नेपालमा ९५% भन्दा बढी व्यक्ति विना लगानी धनी हुन राजनीतिमा लागेका हुन ।
@janakpant6677
@janakpant6677 5 ай бұрын
राजतन्त्र र हिन्दू धर्ममा जनमतसंग्रह गर्नुपर्छ।
@shekhargautam556
@shekhargautam556 4 ай бұрын
कति ज्ञान् बर्धक रमाइलो कार्यक्रम।
@Sushila29
@Sushila29 5 ай бұрын
सार्है राम्रो सेसन🙏🙏
@bhimacharya7680
@bhimacharya7680 5 ай бұрын
राजनितीमा, लाग्नुको मुख्य उदेश्य भनेको,धनकमाउँने,हो।चुनाबमा,जनताहरुलाई, उल्लु बनाएर,चुनाब, जित्छन्, सांसद् बन्छन, टन्न तलबभत्ता सेवासुविधा लिन्छन,बिकासेबजेट,आधा, वालुवामा हाल्छन,आधा खल्तिमा,जनताहरुलाई, बितरण गर्नु पर्ने रकम,जालझेल गरेर आधारकम, चपकाउँछन।
@darshilpanta2024
@darshilpanta2024 5 ай бұрын
😊😊😮
@MTB_Tik
@MTB_Tik 5 ай бұрын
Sumana Shrestha was brilliant. Pradip was at least honest
@dhanbahadurchhetri275
@dhanbahadurchhetri275 5 ай бұрын
Nagar palika the best ,
@LochankumarRawal-yb4me
@LochankumarRawal-yb4me 5 ай бұрын
सुमना जि समानुपातिक बाट चुनिनु भनेको जन्ता बाट चुनिनु होइन।
@sagarkarki4539
@sagarkarki4539 5 ай бұрын
Janata baata chuninai ho.. sabaile thapaisake awhile samanupatik ma diyeko vote khera gayena xa vanera
@firojmiya3112
@firojmiya3112 5 ай бұрын
Sumana is brilliant🔔🔔
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 4 ай бұрын
मुला मन्त्री हङकङ म जन्मेर बुरुनाइ मा हुर्केको मान्छे ले त्यहा को बाटो घाटो अनि अरु को देश ले कसरी पर्यटन भित्रौछ्न भन्ने,कुरामा किन ध्यान दिन सकिन ।
@gauravvideocollections6334
@gauravvideocollections6334 4 ай бұрын
Great sumana shrestha
@prabhukafle3412
@prabhukafle3412 5 ай бұрын
Yakdam sahe vannu sumana je Roger, health ra education Sarkar le free ma denu parx Yesma sab sahamati hune ho ra emandar vayar lagne ra aafno kaam garne ho vane desh 5 barsa ma banx
@baburamrai7193
@baburamrai7193 4 ай бұрын
को भन्दा को राम्रो तुलना होइन । यी लहरको व्यक्तिहरू एक्से एक राम्रा व्यक्तिहरू हुन् ।
@thapabirahi9697
@thapabirahi9697 4 ай бұрын
वसन्त जस्तो पत्रकार पनि रहेछन् आज बल्ल देखें,क्या शैली छ प्रश्न सोध्ने
@dineshlimbu5237
@dineshlimbu5237 4 ай бұрын
Sumana G Tapai ko baudhik chamata Please Rabi lai bachaune ma chahi kharcha nagarnu hola hai
@Aayrathapa
@Aayrathapa 5 ай бұрын
अब बाजे हरु लाइ जनता सम्क्षय यसारिनै सोध्नु पर्यो क्या कति पटक प्रधानमन्त्री अथाव मन्त्रि हुदा देश बन्छ भनि मन्त्रि भनाउदा हरु लाइ नाङ्गो झार बनाउनुस न हो।
@satyachitra
@satyachitra 4 ай бұрын
प्रस्न गर्दा धेरै भुमिका बाध्नाले सबै समय प्रस्तोताले खाइदिनु भयो । ड्याम्म ड्याम खाटी र छोटो प्रस्न सोधेको भय प्रश्न पनि धेरै हुन्थ्यो जवाफ पनि धेरै सुन्न पाइन्थ्यो
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 5 ай бұрын
M. Sudan kirati ❤
@chandirajghimire1547
@chandirajghimire1547 4 ай бұрын
arun giri... Hatsoff daju. ❤
@yashodagaire2352
@yashodagaire2352 5 ай бұрын
Basanta dai kya ramro question sodnu vayo .. nikai gajjab ko session
@dhakaramsapkota5027
@dhakaramsapkota5027 4 ай бұрын
एकीकृत समाजबादीका पत्रकार छन त्यो पार्टी का नेता खै त?
@purnakhadka4102
@purnakhadka4102 5 ай бұрын
बसन्त बस्नेतलाई रबीको कुरा नकाटी खाको पच्दैन भन्ने थाहा छ ।
@user-pp4lr4oj3m
@user-pp4lr4oj3m 4 ай бұрын
Sumana is best.sumana 1000%right Answering.
@bimaladhikari9388
@bimaladhikari9388 5 ай бұрын
सफल तथा दुखी पाटि सहि हो
@janakpant6677
@janakpant6677 5 ай бұрын
नढाँटेर बोलेको सुमना माननिय ले मात्र हो
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 5 ай бұрын
Mana niya paudel ju jaya nepal
@sabhyatagurung8324
@sabhyatagurung8324 5 ай бұрын
Sumana ju👏👏👏
@hembahadur1233
@hembahadur1233 4 ай бұрын
कुरा नै ठुलो गर्छ माके र काङ्ग्रेस को झलोलेहरु
@muktiregmi4508
@muktiregmi4508 5 ай бұрын
देश नै बनाउने हो राम्रा मान्छेहरु एकै भएर देश को बिकास गर्न सकिदैन?
@devrajrai692
@devrajrai692 5 ай бұрын
नमस्कार सबै लाई। अत्यन्त राम्रो बहस गराउनु भयोे मित्र अझै आअोस यस्तै
@govindkc1648
@govindkc1648 5 ай бұрын
ARUN GIRI WHAT THE QUESTION?👍👍👍👍👍
@munahanglohorungrai8826
@munahanglohorungrai8826 5 ай бұрын
😢मा. मन्त्री ज्यू को श्रम प्रतिको प्रतिकात्मक सन्देशका विरुद्ध घुँडा धस्नु अतिथिको वजन स्व अंकन।
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f 5 ай бұрын
सुमना सलुट छ अरूकाे ता हावा गफ
@pb-ng2vd
@pb-ng2vd 5 ай бұрын
basanta dai ko style gajjab xa.
@user-pk4et3kn9d
@user-pk4et3kn9d 5 ай бұрын
यो राजवादीहरु जहाँ गएपनी फोहोर गर्ने फोचो लगाएर सधै लागि बढर्नुपर्छ।
@user-kc1id6cf1s
@user-kc1id6cf1s 5 ай бұрын
सुदन र सुमनाको जोडी मिल्छ
@lokthakurathi6921
@lokthakurathi6921 5 ай бұрын
Sumana shrestha ❤❤❤
@rabindrabalal5864
@rabindrabalal5864 5 ай бұрын
Sumana is best in parliament
@surajtamang1561
@surajtamang1561 5 ай бұрын
जस्तै भए नि 🔔हो बोली मा दाम चै छ🙏💖
@SYU213
@SYU213 5 ай бұрын
Parinam tw sarai narsmro aayo janata le dukha pako payakai chha
@takshyarai3712
@takshyarai3712 5 ай бұрын
सत्य कुरा
@user-pk4et3kn9d
@user-pk4et3kn9d 5 ай бұрын
यो राजवादीहरु जहाँ गाए पनि फोहोर गर्ने ।
@user-wm5ix6yr1j
@user-wm5ix6yr1j 5 ай бұрын
तिम्रो नाटक भनाई हो है एमाले को छाउरि
@maheshtmg2048
@maheshtmg2048 4 ай бұрын
Vresta puraanaa paatikaa netaharu vresta gardai Nepal aama Ra nepali Janta lai ruwaouna aayako ho hajur.Aba jaaga Nepal aamakaa saput youbaa sakti sabai ekjut vayara Nepal aama ko bikash maa Rabi dai lai saatha dinu parchha hajur.
@prataprai3565
@prataprai3565 5 ай бұрын
sudan jatiko neta pradhanmantri vaeko herne man xa..
@user-cb7oy6gv1u
@user-cb7oy6gv1u 5 ай бұрын
दाल भातको जोहो गर्न आएका अरु झिल्केका कुरा सुनिँदैन स्किप गरेर सुमनाका कुरा मात्रै सुनिन्छ है साथी हो।😂😂😂
@Nepal1235
@Nepal1235 5 ай бұрын
राजा नै चाहिन्छ
@amarrokaya3549
@amarrokaya3549 5 ай бұрын
Sumana is best🎉❤
@binrai1826
@binrai1826 5 ай бұрын
मुखले सिकाउन त सबैले जान्दछ यसको उदाहरण पुरानो मात्रै हैन नयाँ माननीयबाट पनि सुनियो।धन्यवाद र अनुकरण गर्छु भन्ने ठाउमा प्रश्न र कुटनैतिक बिरोधाभाष पो सुनियो।तर मन्त्री ज्युले उत्तर पनि गज्जब हान्दिनु भो।
@debrana4648
@debrana4648 5 ай бұрын
I really appreciate sumana thrd
@Karnaliraftingofficial
@Karnaliraftingofficial 5 ай бұрын
किरातीजीको भनाई बहुत राम्रो लाग्यो।
@dhanbahadurchhetri275
@dhanbahadurchhetri275 5 ай бұрын
Lama ko mantri rach
@mohanrai4441
@mohanrai4441 5 ай бұрын
Sudhan kiratiko Kura sahi ho.
@TheSunnyms
@TheSunnyms 5 ай бұрын
Sumana is best
@kedarpokharel1653
@kedarpokharel1653 5 ай бұрын
आफ्नो पार्टीको नेतृत्वको बारेमा प्रश्न गर्दा स्किप गर्दै किन विषयान्त्र गर्न उत्प्रेरित हुन्छन घन्टीहरु अरुलाई आरोप लगाउनेले आफ्नो जवाफदेहिता बिर्सन मिल्छ ? प्रश्न कर्ताले किन यस्ता बिषय उठाउन सक्दैनन्
@salikpuja
@salikpuja 5 ай бұрын
यो कार्यक्रम टिकाराम यात्रीले चलाएको भए कस्तो हुन्थ्यो होला? एक छिन कुरा गरौ न।
@shreetamang4736
@shreetamang4736 5 ай бұрын
Aru ta chine but host garne sir chahi first time dekheko🙏
@sunil24538
@sunil24538 5 ай бұрын
क्षेत्री बाहुनहरु जनजातिले केही गर्‍यो कि बिरोध गरिहाल्छन। जबकि बिगारेको यी जातले नै हो।
@rachitbikramsinghdhami9821
@rachitbikramsinghdhami9821 5 ай бұрын
Honi tei bhayera Anfa janjati le chalayera Nepal le worldcup kheleko ani CAN baun chettri le chalayera dharayasaiye bhako. Niyat ko kura ho ali dimag ni badaunu parcha man ra dimag sabai thulo banaunu paryo aankha jasto huna bhayena
@suzanrai0188
@suzanrai0188 5 ай бұрын
Um mg tero soch football world ma kati ota desh le khelx ra cricket world ma kati ota desh le khelx,Afai adhyan gar ani anfa chala ko janajati le kati yer vayo tyo vanda agadi kasle chalako thiyo tyo pani adhyan gare ra bol ani desh ko ramro kheladi haru lai sarbendra khanal le kasari fasayo tyo pani adhyan gare ra bol ..
@rachitbikramsinghdhami9821
@rachitbikramsinghdhami9821 5 ай бұрын
@@suzanrai0188 ah chikney ek choti chimso aankha kohlera her cricket pani 121 desh le khelcha bujis. Tero bau k nembang anfa ko bhaye pachi kati jana player bidesh suikiyo 8 barsa bhaisakyo ta janjati le anfa samhaleko baun chetttri le garna diyena Bhanna pani adakshya limbu mahasachib rai cha ta chikne player lai ta desh ma rakhna sakeko chaina. Foot ball ma 1 year ma 80 Crore aaucha fifa bata cricket ma mari mari 18 crore. Ali adhyan gar bujis. Manchey jaat le kei khuttidaina niyat huna parcha.
@suzanrai0188
@suzanrai0188 5 ай бұрын
@@rachitbikramsinghdhami9821 chikne saranarthi football jati ko craz x world ma cricket? Kati desh ma cricket vane ko thaha pani xoina mg Kun tero bau le vanyo 121 ota desh le khelx vaner? Football ma ahile vako janajati haru aaunu vanda agadi ko thiyo chikne ? Khate desh ko halat her chikne football player matra chikne bidesh gako deskhis? Ramro ramro player lai fasaune toi xetri bahun hoina?
@SureshRoka-kl2sy
@SureshRoka-kl2sy 5 ай бұрын
167 Jati coment ma mero jastai sumana ji ko arthat rasopa paxya aako raixa khushi lagyo jay ganti
@chhatrabahadurlimbu8957
@chhatrabahadurlimbu8957 4 ай бұрын
Sudan is great leader
@philharmonic15
@philharmonic15 5 ай бұрын
राजनीति मा आउने भनेको देश लुट्न देश लाई बर्बाद गर्न आउने हो नेपाल को कन्टेस्ट मा
@binrai1826
@binrai1826 5 ай бұрын
यो कार्यक्रमका आयोजकले साउन्ड सिस्टममा ध्यान नदिएको आभास हुन्छ।
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c 4 ай бұрын
खास यो मान्छे कसरी पत्रकार बने छन ।
@debulama2480
@debulama2480 5 ай бұрын
🔔🔔🔔👍
बुद्ध भगवान कि दार्शनिक
50:30
Nepal Literature Festival
Рет қаралды 9 М.
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 65 МЛН
КАК ДУМАЕТЕ КТО ВЫЙГРАЕТ😂
00:29
МЯТНАЯ ФАНТА
Рет қаралды 8 МЛН
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 400 М.
On Air With Sanjay #405 - Amun Thapa
3:16:36
Sanjay Silwal Gupta
Рет қаралды 96 М.
युवा र खुसी ॥ याेगी विकासानन्द ॥
1:02:53