Рет қаралды 9,783
काजीमान थिङ किन गर्जिए? दशैँ सबैले मनाएर प्रसिद्ध भयो, ल्होछार पनि सबैले मनाए झन प्रसिद्ध हुन्छ
२८५७ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा भएको वृहत सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय समिति सदस्य तथा भाषा साहित्य प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले यस्तो बताएको हो । दशैँ देशभर रहेका नेपालीहरुले मनाएर प्रशिद्ध भएको हो संघियता आए संगै नेपालमा सबै भाषा संस्कार संस्कृति र पर्व राष्ट्रिय पर्व भएकोले ल्होछार पनि सबैले मनाए प्रसिद्ध हुने थिङले बताएका हुन ।