एका-एक चतुर प्रचण्ड र शेखर कोईरालाबीच रहस्यमय भेट ! देउवा झस्किए, ओलि छटपटीमा, हेमन्तले गरे भण्डाफोर

  Рет қаралды 80,809

Everest Nepal

Everest Nepal

8 күн бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
hemant sedhai interview
rabi lamichhane
mukul dhakal
rishi dhamala
sidha kura janata sangha
durga prasai
prachanda
kp oli
sher bahadur deuba
arju deuba
tikaram yatri
churo kuro
nepali samachar
nepali Congress
News24nepal
yoho tv
gyanendra shahi
बालेन शाह
प्रचण्ड
केपी ओली
रबि लामिछाने
नेपाली समाचार
#hemantasedhai
#rabilamichhane
#prachanda
#gaganthapa
#rishidhamala
#kinggyanendrashah
#drsurendrakc
#surendrakc
#everestnepal
#news24nepal
#yohotv
#sidhakurajanatasanga
#churokuro
#bharatdahal
#tikaramyatri

Пікірлер: 343
@user-zl6fp5fw8p
@user-zl6fp5fw8p 14 сағат бұрын
I like everst nepal news.i always seen everst nepal news.
@kajipariyar5065
@kajipariyar5065 14 сағат бұрын
राम्रो काम गर्ने हो भने एउटा रबि जि ले ठुलो ठुलो पार्टी भन्ने हरु को धोती फुस्काई दिएको छ जय घण्टी 🎉❤🎉
@sjp421
@sjp421 14 сағат бұрын
अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्
@prempun723
@prempun723 14 сағат бұрын
यो बिजय मिश्र नेपाली काँग्रेस र कान्तिपुरको सि आइ डि हो जाठा
@TheMiddleMan01
@TheMiddleMan01 14 сағат бұрын
रबि ले धेरै कुरो गरि सकेको छ तर नदेख्ने ले कुनै कुरो देखदैना
@premprakashjaisi3496
@premprakashjaisi3496 14 сағат бұрын
मान्छे बेच्ने याे बिजय काङ्ग्रेस हलि पनि हाे
@BishalTamang286
@BishalTamang286 14 сағат бұрын
good luck रबि दाई🔔🔔🔔🔔
@sukegurung7101
@sukegurung7101 14 сағат бұрын
जय रबि,जय प्रचण्ड
@urbashipandey
@urbashipandey 14 сағат бұрын
नामकाे अगाडि डा हुने हरू सबै रबिका बिराेधि नै हुनै रैछ 12 लाख जनताले एक पटक हेराै भन्दैछन् यिनीहरू चाहिँ बिराेधै मात्र गर्छ बा डा भन्ने हरूले किन यस्तो रिसगरेकाे हाे पृथ्वी गाेलाे छ एक दिन तिनैलाई झुकेर हजुर भन्ने दिन नआउला भन्न सकिन्न यति धेरै बिराेध पनि नगराै है जनताकाे मनमा बसेकाे मान्छे हाे
@NaradaAdhakari
@NaradaAdhakari 14 сағат бұрын
मिश्र भने मुजी कांग्रेस को हलि parchanda को मात्र बिरोद गर्छ।😁😁
@rashmipandit9772
@rashmipandit9772 14 сағат бұрын
याे डा क्टर काङ्ग्रेसी विश्लेषक हाे जति खेर पनि रवि रवि भन्छ।
@ramkhatri5166
@ramkhatri5166 14 сағат бұрын
डा. बिजय मिश्र पहिला राम्रै लाग्थ्यो तर आज भोलि पछिल्ला दिनहरु मा किन रबि लामिछानेको खेदो खनी राख्नु भाको छ?
@allnepalnetwork7385
@allnepalnetwork7385 14 сағат бұрын
यो डां खाते काग्रेंसको लगौंटि हो॥यस्को बिश्लेशण कहिल्यै मिल्दैन।सधैं बाहेस भएर बोल्छ खाते रिप मिश्र।सेढाइ ज्यु संग सिक बोल्न।सेढाइ सरले बोलेको भनेको सहि छ।
@narayankarki5769
@narayankarki5769 14 сағат бұрын
तपाइँको अनुमान गत दिनमा मिलेकै छ।जय सेढाई सर।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 14 сағат бұрын
माहान बिचार सेढा,ई
@dhangurung8258
@dhangurung8258 14 сағат бұрын
100 percent sahi bhanyo viggya hemanta sedhai ju le salam xa
@USAjaynepal
@USAjaynepal 14 сағат бұрын
जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।पदमा छदै तुरून्त फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 14 сағат бұрын
मध्य रातमा एउटा ब्यापारि घरमा बसेर कंग्रेस एमालेको सरकार बनाउने निर्णय गरेको छ भनेपछि यो अहिले बन्न लागेको सरकार अमेरिकको आशीर्वादमा हो।
@user-wi7xr4dc6u
@user-wi7xr4dc6u 14 сағат бұрын
सेढाई को कुरा गहन र तार्किक छ,,बिजय खनाल हावादारी कुरा गर्छन,सेढाई परीपक्क लाग्यो!
@neeshamkhadka
@neeshamkhadka 14 сағат бұрын
हेमन्त सर त्यो । प्रश्न सोध्ने लाइ कान को जरा हल्लिने गरि दिनु न 😏 रबि ले 3 महिना मा 100 भन्दा बढी काम गरेको छ ❤ गृ बन्धु को । उजुरि नै परेको छैन त कसरि छानबिन गर्ने 😏 सम्सद मा बोलेका छन रबि ले । उजुरि कुरेर बसेको छ गृहमन्त्रालय भनेर 😊
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 128 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 4,3 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 54 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 41 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 128 МЛН