के मुटुनै छेड्ने गरि दिएकै हुन त सरु थापाले भिम पौडेललाई ?? हेर्नैपर्ने दोहोरी ।। ०३.११.०७५ HD

  Рет қаралды 3,490,433

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#LiveDohori#SaruThapaVsBhimPoudel

Пікірлер: 1 400
@jiwankumar7159
@jiwankumar7159 5 жыл бұрын
भिम पौडेल र सरु थापाको दोहरी एकदमै राम्रो लाग्यो दोहरिले धेरै हसायो भिम पौडेल का फेन कति जना हुनु हुन्छ
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@hipopnepal2128
@hipopnepal2128 5 жыл бұрын
भिम दाई हासाे मन मर्ने यता अाऊ
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@कृष्णपौडेल-ट3च
@कृष्णपौडेल-ट3च 5 жыл бұрын
भिम पौडेल र सरु थापा को निकै उत्कृष्ट अहिलेसम्मकै धोहोरी।जय इन्द्रेणी 💑
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
कृष्ण पौडेल Thank you
@bartamangurung4457
@bartamangurung4457 2 жыл бұрын
Iu
@samgamkumal7475
@samgamkumal7475 5 жыл бұрын
सरु दिदी धेरै राम्रो छ
@premkhatri653
@premkhatri653 4 жыл бұрын
अव राजु परियार र मिना लामा विच दाेहाेरी भिडाउनु परयाे ।
@rimalramesh7508
@rimalramesh7508 5 жыл бұрын
इन्द्रेणीको fan हरु यता हजिर हुम त साथीहरू
@deepaksenchury7047
@deepaksenchury7047 5 жыл бұрын
कतार बात इन्द्रेणी दोहोरी हेरेर बस्ने मनमुतु हरु यता हाजिर हुनुस त ☕✋✋
@mohendersinghdhami43
@mohendersinghdhami43 3 жыл бұрын
भीम पौडेल को गाए को मलाई सारै मन पर्छ ।
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you 🙏
@rajusapkota7711
@rajusapkota7711 5 жыл бұрын
इन्द्रेणी रेगुलर हेर्ने जति यता हाजिर हुम्त मित्रहरु।
@tamangbr8978
@tamangbr8978 5 жыл бұрын
भिम पौडेलको मुख आ गर्दा खेरी एउटा आलु क्वाप्पा हाल्दिनु त ! तातो न छारो अरु कोहि हासेको छैन उ एक्लै स्वाङ पार्छ ।
@तिमीबिनाकोजिवनअधुरो
@तिमीबिनाकोजिवनअधुरो 5 жыл бұрын
दर्शन नमस्ते इन्द्रेणी तिम लाई अनि इन्र्देणी हेर्नू हुने सम्पुर्ण लाई म पनि सुरु गरे को हेर्नलाई छुती को दिन पारेर हर्नु हुने को को हुनु हुन छ अनि खेमा र किष्न दाइ को फेन को को हुनु हुन छ नि like comment गर्नु त ✌✌✌✌✌✌
@sitarasita3549
@sitarasita3549 4 жыл бұрын
Ma pni xan Ata
@chandralal9126
@chandralal9126 3 жыл бұрын
भिम भाई र सरु बैनि को यकदमै रोचक रमाईलो गित
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@mayatamang5167
@mayatamang5167 4 жыл бұрын
2075 को दोहोरि 2077 मा पनि दोहोरेर हेर्दै छु है सारै राम्रो सारै मिठास जति सुन्दै गयो एक्लै मुसु मुसु हास्दै 😀😀😀👌👌👌👌👌🙏🙏🙏🌷🌷🌷
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you 🙏
@mitramagar9804
@mitramagar9804 5 жыл бұрын
आहा बबाल दोहोरी चर्चित दोहोरी गायक भिम पौडेल र चर्चित गायिका सरु थापाको दोहोरी अत्यन्तै उत्कृष्ट लाग्यो बधाई छ मलाई त साह्रै मन पर्यो
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
mitra magar Thank you
@MadhavShrestha-jq5hq
@MadhavShrestha-jq5hq 4 ай бұрын
N
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ओहो आज थाहा भयो असाध्यै रमाइलो छ भीम भाइको गित मन नपर्ने को होला र सुरुमै रमाइलो लाग्यो लास्ट सम्म रमाइलो हुने छ आज पावल भाई नहुँदा अलि नरमाइलो लाग्यो रातिको समय छम छमी नाच्ने गित कति रमाइलो लाग्यो इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। 👏👏👏👏👌👌👌👌👍👍👍👍
@lokendrajimeeyakkha1363
@lokendrajimeeyakkha1363 5 жыл бұрын
पावल राई र भुमिका जि पनि देखिन
@yekrajaeri5040
@yekrajaeri5040 5 жыл бұрын
भिम जि को दोहोरी सारै मन पर्छ मलाई
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
मेरो पनि सोही कामना सोल्टीनी हजुर बिर्सनुभयो दुखी छु बाकी अहिले कस्तो छ हजुरलाइ
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
यो होनित रमाइलो भनेको भिम पौडेलमा कलाकारमा हुनुपर्ने सबै गुण छ, सारै सभ्य तरिकाले सरल दोहोरी गौनुहुन्छ त्यो पनि हासी हासी सपरिवारसँगै बसेर हाँसीहाँसी हेर्न कति माज्जा हुन्छ सधैं यस्तै रमाइला गित हेर्न र सुन्न पाइयोस।।।
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Gurung ko Xora Thank you Sir
@पुर्णतामाङ
@पुर्णतामाङ 5 жыл бұрын
इन्द्रेणी परिवार लाइ सयोग गरौ सेयर गरेर साथ दियौ नेपाली को एकता देखेर सारै खुसि लाग्छ सायद नेपाल र नेपाली नेपाली को माया जस्तो साएद विश्व मै कतै छैन होला अाज केहि भाइसर हरु जातीय धार्मिक हिसाबले नेपाली नेपाली को बिच मा केहि दोन्द फैलाउन खोज्दैछन् होसियार सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी अामा बुवा हरु यस्तो ब्याक्ती लाइ बहिस्कार गरौ नेपाली धर्म संस्कृति परम्परा रिति रिवाज बचाउ सबै मिलि सबैभन्दा ठुलो धर्म मानवीय मानवता धर्म हो कृपया सयोग गरेर जति हुन्छ सयोग गरौ
@prakashkhatri8675
@prakashkhatri8675 5 жыл бұрын
एकदम सहि भन्नु भयो मित्र म तपाइको भावना र तपाईं लाई हिर्दय देखि नै सलाम गर्छु
@sureshkc2606
@sureshkc2606 5 жыл бұрын
Sahi vannuvo
@sundardolkhanepal3797
@sundardolkhanepal3797 4 жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवार लाई हिर्दय देखि नमन नमस्कार छ भिम बाइ को गित धेरै मन पर्छ मलाइ भिम बाइ को जुन गित सुने पनि सुनाउ सुनाउ लाग्छ धेरै राम्रो छ 🌹🌹🌹🌹
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you somuch thank you ❤️🙏❤️🙏
@devirammagar7666
@devirammagar7666 Жыл бұрын
​@@BhimPoudel 😊ko ft
@khagendrasubedi9515
@khagendrasubedi9515 5 жыл бұрын
सांच्चै भन्नुपर्दा लोप हुन लागेको नेपाली लोकसंस्कृतिको लागि यो इन्द्रेणी कार्यक्रम सांच्चै संजिवनी बुटि सावित भयकोछ ! हरेक नेपालीहरुमा एउटा सांस्कृतिक जागरणको बिजारोपण गरेकोछ !धेरै धेरै धन्यवाद अनि अझै सफलताको शुभकामना सहित सम्पुर्ण इन्द्रेणी टिमलाई !! आहा क्या गजवको दोहोरी खुव रमाइलो भयो वाह,वाह !!
@ganeshsingh1364
@ganeshsingh1364 4 жыл бұрын
अति सुन्दर प्रस्तुति भिम पौडेल एवं सरू थापा को
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@bahadurdalpun9713
@bahadurdalpun9713 5 жыл бұрын
सरूको दोहोरी धेरै शुनेको थीऐ तर एेस्तो हँसाऊने गाऐको शुनेको थीऐनअजको दोहोेरी सारैमजा लग्यो 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@chandrachaulagain2022
@chandrachaulagain2022 3 жыл бұрын
मीठो हासो र रमाइलो टुक्काको समिस्रण नै भिम पौडेल हो।
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you 🙏
@ranachandra953
@ranachandra953 5 жыл бұрын
जहाँ भिम पौदेल त्यहा ज्यादै रमाइलो भाइले फर्काएको दोहोरिको शब्द सुन्दा आनन्द मन हुन्छ
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Rana Chandra Thank you
@rocklife6285
@rocklife6285 5 жыл бұрын
भिम पौडेल को हासो चै कति मज्जा को छ अनि सरु दि को मुस्कान कति मिठो
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@aauatarigamershort6612
@aauatarigamershort6612 5 жыл бұрын
पसुपती को भाइ रैछ भिम भाइ ✋✋💕💕💕💑💑💞
@shahilthapa2601
@shahilthapa2601 5 жыл бұрын
भिमपौडेल जियुलाइत सारनिभनु भोत
@shrijanakhadka
@shrijanakhadka 5 жыл бұрын
धेरै मीठो र रमॉईले आजाको दोहोरी सरु र भीम लाई thanku धेरै पछि सुन्न पाइयों परदेस मॉ बसेर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘
@nishaadhikari34
@nishaadhikari34 5 жыл бұрын
यो कार्यक्रम दोहोर्यायर हेर्ने जति हाजिर ल यता म त हेरेर नथाक्ने भय नि
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
dipti nisha Thank you
@ganeshsingh1364
@ganeshsingh1364 4 жыл бұрын
सरू थापा को अति सुन्दर स्वर रहे छ (गणेश सेजवाल हरियाणा प्रांत भारत
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
भिम पौडेल सर सरु दिदीको बबाल दोहोरी।।साथै बच्चीजस्तै cuty मुस्कान खिमा बुनुको।।
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
बाग्लुङे परिवार Thank you
@bhimb.c2635
@bhimb.c2635 5 жыл бұрын
भिम पाैडेल ले गाएको दाेहाेरि धेरै रमाइलो हुन्छ
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
भिम पौडेलले जत्तिको दोहोरी कसैले गाउन सक्दैन जस्तो लाग्छ मलाई चाहिँ।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
सरु थापा नि गित मा खुन्खार हुनु हुदो रहिछ
@vishnukancha1018
@vishnukancha1018 5 жыл бұрын
यो ईन्द्रेणी ले पनि कति काे अाशु पुछाेश बिचारा सम्पूर्ण सहयोगी दाता लगायत ईन्द्रेणी टिमलाई मेराे हार्दिक नमन गर्दाछु र दाेहाेरि पनि णिकै रमाइलो थियो है हजुर हरुलाई नि समान छ मेराे धन्यवाद ,,, 💓🌹💓🌷🌹🌷
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
सरु बहिनि र भीम भाइको दोहोरि धेरै राम्रो लाग्यो
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@udaykc9441
@udaykc9441 4 жыл бұрын
ABC इन्द्रेणी कार्यक्रममा भिम पौडेल र सरु थापाको लोक दोहोरी एकदमै शीत रमाइलो लाग्यो ,बुद्धि मान र पबि जोडीलाई सहयोग गर्ने सम्पुर्ण दातृहरुलाई धेरै धन्यवाद छ ,ल !!
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@mbahadur1811
@mbahadur1811 2 жыл бұрын
@@BhimPoudel ......
@हेमन्तअधिकारी
@हेमन्तअधिकारी 5 жыл бұрын
भिम पौडेलको र सरु थापाको दमदार प्रस्तुतिले सारै मनोरञ्जन दिलायो बधाई छ तपाइहरु दुबैलाइ हिर्दय देखि सलमा छ ।
@janakrajthakulla7550
@janakrajthakulla7550 5 жыл бұрын
कृष्ण दाई , भिम दाई ,खिमा जि लगायतका ईन्द्रेणी टिमलाई नै मेरो नमस्कार प्रदेशको कामले सारै थाकेर आको बेला ईन्द्रेणीले सबै थकान मेटाउछ सारै राम्रो भिम दाई
@परदेशीकान्छा-ह1ष
@परदेशीकान्छा-ह1ष 5 жыл бұрын
भिम भन्या भिम नै हो मेरो भाई आज फेरी तहल्का मच्चाउन आईपुगेछ। सरु थापा ले पनि एकदम राम्रो गाउनुहुन्छ। अनि हाम्रो लक्ष्मी जि मादल मा एक्लै भएर निराश हुनुभाथ्यो पछि टुप्लुक्क पुर्ण जि आईपुग्नु भयो अन्त झन् रमाईलो झ्याम् झ्याम् भैहाल्यो। Indreni program suruwatu din dekhi aaja samma 1 bhag nachhutaikana herne sayad ma matrai hola.
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
One pic ho bhim poudel
@redmipoco9311
@redmipoco9311 2 жыл бұрын
Gueg
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
अहिले सम्म इन्द्रेणी नछुटाइ हेर्न जति यता हजार हुम त खै👈️👈️👉️👍️👍️
@rupakcgautam6424
@rupakcgautam6424 5 жыл бұрын
,🤚🤚✋🖐️✋🤚
@deviramkandel9461
@deviramkandel9461 5 жыл бұрын
Ma
@kahaggm.u.hi.napalio766
@kahaggm.u.hi.napalio766 5 жыл бұрын
ma pni hjur jasto hu nxutyei hirne
@govindagutama5416
@govindagutama5416 5 жыл бұрын
ho r
@jenymogar5023
@jenymogar5023 5 жыл бұрын
Im
@nirjallamsal5513
@nirjallamsal5513 Жыл бұрын
आज भिम पौडेल का दोहोरी हेरे जुनसुकै दोहोरी मा पनि मज्जाले हासेर गाउनु हुन्थ्यो राम्रो मान्छे लाई भगवान् लाइपनि चाइने रहेछ क्यारे ।कलिलो उमेरमा चुडेरलानु भयाे मन पर्ने कलाकार गुमाउनु पर्यो अब यो हासो सम्झना मा मात्र हुने भयो रिप
@surjabistabogati3683
@surjabistabogati3683 5 жыл бұрын
आज त हेर्न ढीलो भयो तर धेरै रमाइलो लाग्यो नमस्कार सबैलाइ
@lopchanprins5603
@lopchanprins5603 5 жыл бұрын
जति हेरेनी नपुगने यो दोहोरि को टुक्का हरु दुइटै खत्रा भिम पौडेल vsसरु थापा 😍😍
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@meduramthapapyuthan7754
@meduramthapapyuthan7754 5 жыл бұрын
सबै लाई पर्देशि को नमस्ते इन्द्रेणी उकाली ओराली गर्दाको बिसौनी जस्तो लाग्छ । दिन भरिको थकान मेटाइ दिन्छ।
@jbvlogs826
@jbvlogs826 5 жыл бұрын
मिठो प्रतिक्रिया को लागि हजुर हरु सबैलाइ धेरै धेरै धन्यवाद ,,हजुर हरुको यस्तै मायाको अपेक्षा राखेकी छु,,र मलाइ याहा सम्म ल्याइदिनु हुने इन्द्रेणी लाई पनि धन्यवाद विशेष धन्यवाद कृष्ण कडेल दाईलाइ ,,अनि भिम भाइलाइ सपोर्ट को लागि धेरै माया
@blackcobra2598
@blackcobra2598 5 жыл бұрын
जादुमय स्वर दिदी ।
@मायालुकिलुकी
@मायालुकिलुकी 5 жыл бұрын
Sarei ramro geet gayeu saru Timle ra mahile love garau baru
@pranayagurung1253
@pranayagurung1253 4 жыл бұрын
दाेहाेरीकाे झटाराे साह्रै मन पर्याे सँगसँगै तिम्राे स्वर , लाईभ हाेस् या रेकर्डिङ , जस्ताको तस्तै वाह , तिम्राे यस मनकामना लाई फुलैकाे डाेलि बाेलकाे गितले यता हाम्राे पाेखरामा धमाका , बब्बाल मच्चाएको छ , तिम्राे सफलताको कामना गर्दछु।
@situ9809
@situ9809 4 жыл бұрын
Bin
@kumarchauhan5504
@kumarchauhan5504 4 жыл бұрын
sarai mitho tarkale gaunu vo 2janale khusi lagyo saru bahini
@dammardhami3207
@dammardhami3207 4 жыл бұрын
भिम दाईकाे हासाे सारै मन पर्याे साथै टुक्का अनि सरु दिदीकाे मुस्कान सारै मन पर्छ
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you 🙏
@dipendarkanxa2948
@dipendarkanxa2948 5 жыл бұрын
वा सलाम छ ईन्द्रेणी दुबै जनाको ब्याङगात्मक उत्तिकै रोमान्चक छ। सरु:- हिनेका छौ कमाउने धन्दामा झोल हालेर आलु र बन्दामा 💋💋💋 व! बडो आनान्द आयो 🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️🎧️
@dammardhami3207
@dammardhami3207 4 жыл бұрын
सरु थापा र भिम काे हाँसै मिठाे
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@dineshbalkoti9837
@dineshbalkoti9837 Жыл бұрын
भिम पौडेल सरको स्वर्गमा वास होस् एक होनाहार प्रतिभा गुमाएको छ आज देशले
@dilkumaristha2018
@dilkumaristha2018 Жыл бұрын
\
@hiraalfaris2277
@hiraalfaris2277 5 жыл бұрын
ईन्द्रेणी काय॔क़म मन पराउने जति यता like ठोकु त
@HamroGauHamroSahar
@HamroGauHamroSahar 5 жыл бұрын
N
@premmagardamixala8240
@premmagardamixala8240 5 жыл бұрын
Dami
@sadikaliburtibang1264
@sadikaliburtibang1264 4 жыл бұрын
@@premmagardamixala8240 .
@bhupendrakumal8317
@bhupendrakumal8317 3 жыл бұрын
O
@chetrydipak5741
@chetrydipak5741 5 жыл бұрын
नमस्ते इन्द्रेणी अल युनिट सधै नछुटाई हेरछु हजुर हरुको क्रायाक्रम धेरै मन पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵now bahrain
@ramjigorkhali3942
@ramjigorkhali3942 4 жыл бұрын
Dami xa dogori I like
@shalikrambhandari1602
@shalikrambhandari1602 5 жыл бұрын
Waooooooo bhim sir.super.sang.krishna.dada.ko.alll..Tim.lae.salam.x.samdaine.lae.chuttaey la .dada
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@कुलथापामगर
@कुलथापामगर 5 жыл бұрын
सम्पुर्ण लोक पारखी मन मुटुमा र विशेष इन्द्र्णी टिम मा लोक साङ्गितिक मीठो नमन ट्क्राउन चाहन्छु
@kalibahadur
@kalibahadur 5 жыл бұрын
लाईक र कोम्मेन्ट बन्ता है यो रमाईलो दोहोरीलाई मजा आयो सुत्ने बेलामा सुन्दानी
@wisepenny1715
@wisepenny1715 5 жыл бұрын
मलाइ पनि भिम पोडेल
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you 🙏
@shreeprasadgurung5478
@shreeprasadgurung5478 Ай бұрын
0000000⁰00000000000000000000000000000⁰⁰000000⁰0⁰000⁰00000000⁰0⁰0000000000⁰0000000⁰0000000000000000
@premkhatri653
@premkhatri653 4 жыл бұрын
सरू थापाकाे गित मन पर्छ ।
@krishnapun6512
@krishnapun6512 2 жыл бұрын
Hi. Beautiful picture and sweet song thank you so manchhe
@jbvlogs826
@jbvlogs826 5 жыл бұрын
धन्यवाद हजुर हरु सबै जनालाइ मीठो प्रतीकृयाको लागि ,,सबैमा मीठो सम्झना
@kisanban7099
@kisanban7099 5 жыл бұрын
भिम भाई र सरु दिदी दाेहाेरि गित रमाइलो भयो भिम भाई सरु दिदी धेरै रमाइलो भयो मेरो 100 लाईक छ ABC इन्देणी धेरै रमाइलो छ नमस्कार छ
@landurisherpa5181
@landurisherpa5181 4 жыл бұрын
waw derai ramro gaunu byo saru thapale kati ramro sohor xa timro dannebad xa sarai khusi lagira xa
@khadkarudra2373
@khadkarudra2373 5 жыл бұрын
सरु थापा ले मुसुक्क हाँसेर गाउने मन पराउनेहरु कती जना
@hariprasad-fe3hd
@hariprasad-fe3hd 5 жыл бұрын
सबै भन्दा मन पर्नी प्रोग्राम इन्द्रेणी
@OppoAs-nz1sb
@OppoAs-nz1sb 5 жыл бұрын
दामिछ मसदै हेर्छु सरुर भिम पोउडेल्को दोहोरि
@tikawelcomtonepal5906
@tikawelcomtonepal5906 5 жыл бұрын
भिम पाैडेल भाईकाे हाँसो नै मीठो लाग्छ
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Tika welcomtonepal Thank you
@iposharemarketinnepal
@iposharemarketinnepal 3 жыл бұрын
भिम को मुस्कान कडा
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@jitendrakhadka2697
@jitendrakhadka2697 5 жыл бұрын
सारै राम्रो दोहोरी झटका तर एउटा मात्र मादल को मज्जा आएन।
@pratapshrestha835
@pratapshrestha835 5 жыл бұрын
भिम दाइ को हासो ले गर्दा यो प्रोग्राम सुन मा सुगन्ध झै भाको छ
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Pratap Shrestha Thank you
@premprasadsitaula3280
@premprasadsitaula3280 5 жыл бұрын
हिर्दय देखि धन्यवाद कृष्ण कंडेल दाइ लाई जस्तो सुकै अबस्थामा पनि बिचलित नभैइ गरिब दुखी को सहयोग गर्नु भएको छ ।
@sumankhwas3817
@sumankhwas3817 5 жыл бұрын
आहाँ आजा ईनदेणी मा कति मिठो गीत गायो हॅ भीम र सरु लाईधेरै धेरै धन्यवाद छ ।र खेमा मगर लाई धेरै धेरै धन्यवाद छ 🎆🏡🍇🇦🇪
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
suman khwas Thank you
@chandrakhadka1
@chandrakhadka1 5 жыл бұрын
नमस्कार इन्द्रेणी मन पराउने जतिले सेयर गरौं धन्यवाद ।
@buddhimankami9655
@buddhimankami9655 5 жыл бұрын
Good
@deepakacharya4372
@deepakacharya4372 5 жыл бұрын
o ous. 😂
@harisharanharisharan863
@harisharanharisharan863 5 жыл бұрын
केहो आजत कडा दोहोरी पो आयोत सबै जनालाई नमस्कार हाल साउदी बाट
@sattallama6412
@sattallama6412 4 жыл бұрын
अतिनै रमाईलाे भयाे दुबैजानलाई धेरै धेरै धानेबाद बधाई छ
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you
@antgaming2530
@antgaming2530 2 жыл бұрын
@@BhimPoudel 00000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000000⁰00000
@devilal2096
@devilal2096 5 жыл бұрын
भिम दाजु को दोहोरी खतरा लाग्छ इन्द्रेणी त सदाबहार रमाइलो 🇳🇵🎤
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Devi Lal Thank you
@sumanbc360
@sumanbc360 5 жыл бұрын
सारै राम्रो भाका पुरानो दिन को सम्झना ल्याउनु भयो धन्यवाद छ ।अनि भिम भाइ को गीत गाउनी शैली यकदम सालिन र सभ्य छ प्रगति को शुभकामना ।।।
@madanchhetri3629
@madanchhetri3629 5 жыл бұрын
सारै राम्रो छ
@bhagawatinepal4076
@bhagawatinepal4076 Жыл бұрын
सबैकाे मन मुटुमा बस्न सफल भयाै भिम बाबु हार्दिक श्रध्धान्जलि
@jalan.0
@jalan.0 5 жыл бұрын
भिम पौडेल ज्युको निकै उत्कृष्ट लाग्छ
@sumankhwas3817
@sumankhwas3817 5 жыл бұрын
साथी हो म कसैले हसाउन खोजे पनि नहासने मान्छे तर खेमा मगर को हाँसो त छुट्टै छ तर उसलाई देखे पछि तेसै हाँसो आईहाल्छ किन ऊसको हाँसो सारै राम्रो छ र हासो पनि मन्द मन्द मुस्कान हाँसो सारै राम्रो छ धन्यवाद खेमा बहिनी लाई धेरै धेरै धन्यवाद छ ।🇦🇪🍅🍓🍒🥕🍑🍊🍈🍇🥒🍄🥜🏡🏚✨🎆🎇🎤🎶😆😂🤣😅😀🍊🍈
@topthapa3641
@topthapa3641 5 жыл бұрын
सारु दिज्जु को दमदार छ 👌👌👌👌👌👌
@vishmaaryal3222
@vishmaaryal3222 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम अत्त्तेन्तै राम्रो र रचनात्मक छ तर अहिले आएर खादा मा अलि खर्च बढे जस्तो छ त्यो खादा मा खर्च हुने पैसा पनि समाजसेवा मा नै लगाउदा अझ प्रभाबकारी हुन्थियो कि कृष्ण सर ।
@mahendrashrestha2945
@mahendrashrestha2945 3 жыл бұрын
दर्सन नमस्कार आदणिय दाजु कृष्ण कंडेल लगायत सम्पुर्ण टीम मा अहा दामी गीत
@govindabaral4200
@govindabaral4200 5 жыл бұрын
कर्म थलो साउदी अरबमा 🌹🌹नमस्ते हजुर सम्पूर्ण रमझम टाेलीलाई 🌹🌹 असाध्यै मनपर्ने स्वरहरुमा हजुरहरुले पस्केका प्रायःजसो सबै गीतहरुकाे सकेसम्म फुर्सद मिलाएर मनाेरन्जन लिइरहेको छु ।
@anurajlawat4659
@anurajlawat4659 2 жыл бұрын
L on om on k in n
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
लौ आजको एपिसोर्ट २ पटक हेरियो अतिनै रमाईलोभो! भिम पौडेल सरु थापा लगायत सम्पुर्ण ईन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Gopal Thapa Thank you
@Gurungmagarcouple
@Gurungmagarcouple 5 жыл бұрын
मेरी आमा सरु दिदी ले स्टिल बोडि भिम दाइ लाई हेहेहे खत्रा दोहोरी मनि आउ झै भो दोहोरी गाउन ईन्द्रेनी मा
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Danu Gurung Thank you Sir aaunu hola ni welcome xa hajurlai
@sahadebsinghthakurichhatra968
@sahadebsinghthakurichhatra968 5 жыл бұрын
भिम दाइ दोहोरी को किङ
@yamgharti6757
@yamgharti6757 5 жыл бұрын
भिम सर को गित दोहोरी गित सारै राम्रो छ दुवै लाई बधाई छ
@ramkumarchettri8368
@ramkumarchettri8368 4 жыл бұрын
Very nice song rupa thapa sister🇳🇪🇳🇪
@prakashhariyali1200
@prakashhariyali1200 5 жыл бұрын
सरु थापाको स्वर धेरै राम्रो अनि झटारोनी उत्तिकै भिम कोत कुरै नगरम
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Prakash Hariyali Thank you Sir
@jbvlogs826
@jbvlogs826 5 жыл бұрын
Thank you so much hajur
@tarapgaire6402
@tarapgaire6402 5 жыл бұрын
आजको दोहोरी धेरै रमाइलो होला जस्तो छ भिम र सरू थापा को ल
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
आहा आज पनि धमाका रैछ भिम + सरु जी को खुसी लाग्यो समय त्यति नभएपनि एकछिन एकछिन गरेर हेर्दै छु मेरो मनमुटुमा बस्न सफल लोकप्रिय कार्यक्रम ईन्देणीका मनमुटुहरुलाइ सलाम छ विशेष ढिला भएपनी कृष्ण सरलाइ जन्मदिनको शुभकामना
@rakshyaadhikari1234
@rakshyaadhikari1234 5 жыл бұрын
रबि लामिछाने दाजु लाई इन्देनिमा लेउ भन्ने जति यता हाजिर हुम त 🙋‍♂️
@sivadhat3812
@sivadhat3812 5 жыл бұрын
सरू जी रामारो भान्यूओ
@dilkoomar1391
@dilkoomar1391 5 жыл бұрын
भिम पौडेल दाइको हासो चै सारै राम्रो
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@ramkumarpaudel1
@ramkumarpaudel1 5 жыл бұрын
गायिका ज्युको स्वर अति मीठो बन्धुको त कुरै नगरौ अति रमाइलो दोहोरी।
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
Thank you 🙏
@bhawanithapa8643
@bhawanithapa8643 2 жыл бұрын
@@BhimPoudel ¹¹1¹q
@birugurung1313
@birugurung1313 5 жыл бұрын
bhim paudal sir ko git saraie man paryo
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
biru gurung Thank you
@purnabahadurmasrangimagar5106
@purnabahadurmasrangimagar5106 5 жыл бұрын
Dherai ramro xa dohori geet saru & bhim 💃💃💃💃💃💃💃💃💃👌👌👌👌👌 saru thapa best of luck in your life Didi 🙏🙏🙏🙏🙏🙏🙏
@homejabegu582
@homejabegu582 5 жыл бұрын
सरु थापा को झनै दमदार दोहोरी
@lokbahadurgharti3899
@lokbahadurgharti3899 5 жыл бұрын
अरु को दुखमा सुख लेउने अरुको आँसु मा हासो लेउने एस इन्द्रेणी तिम लाई मेरो सलुत छ र साथै धेरै राम्रो छ लोकदोहोरी का शम्पुर्न तिम हरु को आवाज सलाम छ हेर्दा हेर्दै बालेकाल को याद आउदो दोहोरी गित छ
@kashirampanday423
@kashirampanday423 5 жыл бұрын
भिम दाईको हासो सारै राम्रो लाग्छ यार
@khushilama33
@khushilama33 5 жыл бұрын
😘😘सम्पूर्ण इन्द्रेणी टिम अनि सहयोगि मन प्रती सम्मान गर्न चहान्छु👋👋😍😍
@ramharishrestha7836
@ramharishrestha7836 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवारलाई म पर्देशी को तर्फबाट नमस्कार टक्र्याउछु।इन्द्रेणी हेर्नू पनि छुट्टै मजा आउँछ।निकै रमाइलो लाग्छ।एकैछिन भए पनि दु:ख बिर्सन्छु ।कहिले मान्छेको दु:ख देखेर रुन्छु।आज त्यो पनि भिम पौडेल को आगमन ले इन्द्रेणी नै छुट्टै खालको रमाइलो हुन्छ।भिम पौडेल को फ्यान हु म त।जय इन्द्रेणी
@bhimpoudel9191
@bhimpoudel9191 5 жыл бұрын
Ram Hari Shrestha Thank you Sir
@gyantamang9911
@gyantamang9911 5 жыл бұрын
राम्रो लाग्यो यो दोहोरी गित।दुबै जनाको सवाल जवाब चोटिलो छ।दुबै कलाकारहरु लाई धन्यबाद!
@hiramagar6819
@hiramagar6819 Жыл бұрын
Im
@LoknathPyakurel-r2l
@LoknathPyakurel-r2l 9 ай бұрын
सारै राम्राे गित धन्न्े वाद छ कलाकार ज्यु हरुलाई लाेकनाथ प्याकुरेल उदयपुर लेखानि पाेखरी १४।
Love Story 1981 | Full Video Songs Jukebox | Kumar Gaurav, Vijeyta Pandit, Rajendra Kumar
27:41
Worst flight ever
00:55
Adam W
Рет қаралды 41 МЛН
Synyptas 4 | Жігіттер сынып қалды| 3 Bolim
19:27
😅Я и петь могу #сериал #кино #фильмы #камеди
0:28
Царь Фильмов🎬
Рет қаралды 1,8 МЛН