ओए कान्छु म परदेश जान्छु Khem Century, Anjali Adhikari By Purushottam, Shanti New Nepali Song 2077

  Рет қаралды 4,515,368

Purushottam Poudel

Purushottam Poudel

Күн бұрын

Пікірлер: 4 100
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
नमस्कार म गायक पुरुशोत्तम पौडेल तीज महामारी काण्डको सफलता संगै फेरि पनि अर्को गीत आजबाट बजारमा लिएर आएको छु l पुरै भिडियो हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अनि शेयर गर्न नभुल्नु होला है त हजुर l
@RishiKhadkaNP
@RishiKhadkaNP 4 жыл бұрын
Malai man pareko git aayo plz like,comment and share😍😍😍
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
@@RishiKhadkaNP thanks mero vai
@ffwsushil8979
@ffwsushil8979 4 жыл бұрын
Nice song
@sujitghimire8337
@sujitghimire8337 4 жыл бұрын
अत्यन्त येथार्थ परक नेपाली समाज को परिदृस्य दर्साउनी लोक गीत , लोक गीत भनेकै येस्तै हो जस्ले हाम्रो येथार्थ दु:ख देखाउछ धन्यवाद सम्पुर्ण team लाई । तर बिच बिच मा धूम्रपान गरेको पटक्कै मन परेन येस्ले त टेन्सन भयो भने, अभाव गरिबी भयो भने धूम्रपान गर्नु पर्नी रैछ भनेर promote गर्छ तेसैले धूम्रपान मध्यपान का दृश्य नेपाली लोक सस्कृती मा नराखौं
@parbatigurung642
@parbatigurung642 4 жыл бұрын
Nice 👌👌 song
@KhemCenturyOfficial
@KhemCenturyOfficial 4 жыл бұрын
बानी नभएनी यो चुरोट खादा मेरो तीन दिन घाटी बसेको हो तर एउटा क्यारेक्टर निभाउनु थियो मलाई जानी नजानी गरेको छु काम गर्नी बेला एकदम गाह्रो त भयो तर मज्जा पनि लागेको थियो जे होस् कपिल सर को कमाल,पुरु जि र शान्ती आवाज साचैकै मन छुनी छ अनी नेत्र अर्याल दाइको शब्द मेरो लय ।। अब हजुर हरुको जिम्मा फलाउनी फुलाउनी
@ammarthapa5559
@ammarthapa5559 4 жыл бұрын
खेम जि हजुर को यश गित सारै राम्रो छ सारै मन छोयो मलाई हजुर को यस गित ले मर्म ईस्पर्सी छ मनै छुने गित बधाई छ हजुर लाई खेम जि ,,,,
@rajresham9439
@rajresham9439 4 жыл бұрын
सफलता को सुभकामना khem जी
@kalpanarayamajhi2635
@kalpanarayamajhi2635 4 жыл бұрын
सफलता काे शुभकामना सम्पुर्ण टिमलाई 🙏❣️❤️
@purnimapariyar1164
@purnimapariyar1164 4 жыл бұрын
Safal ta ko dherai dherai subhakamana dai Dheraii ramro xa 👌 ❤ ☺
@laxmanmagar8144
@laxmanmagar8144 4 жыл бұрын
याक दमै राम्राे छ खेम दाइ सफलताकाे शुभकामना। झन्दै घासै कात्ने अासि सङ्ग मिल्दाे रहिछ।याकदमै राम्राे लाग्याे।
@sudinaadhikari2569
@sudinaadhikari2569 4 жыл бұрын
किन होला खेम सेन्चुरी दादा पर्लै मन पर्च मलाइ त्😍🤗😍❣️❣️❣️ गित हरु नि धेरै राम्रो राम्रो हुन्छ उहाँको 🤗😍
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
राम्रो गायक सर्जक र मोडल सबैको मनमनमा हो
@Bharat12331
@Bharat12331 4 жыл бұрын
मलाई नी असाध्यै मन पर्ने गायक हुनुहुन्छ खेम सेन्चुरी सर ।।
@LeafingGaming38
@LeafingGaming38 4 жыл бұрын
हो तनि गित राम्रो भएर होला क्यारे मान्छे पनि अति राम्रो लाग्छ तिज देखि यता त झनै खेम दाईको गित बाहेक अरु सुन्नै मन लाग्दैन दसैँ गितको पनि यस्तै अपेछ्या राखेको छु छिटै तयारि गर्नु होला
@rajinshrestha75
@rajinshrestha75 4 жыл бұрын
malai ni ekdam man parxa uha
@deepakchhetri3680
@deepakchhetri3680 4 жыл бұрын
निकै मार्मिक 👌👌कसम 3 पटक हेरिसके अाखाबाट अासुपनी झारे 😭 सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@GamerHummm
@GamerHummm 3 жыл бұрын
🌹🌹🌹🌹🌹🌹🥰🥰🥰
@rajkumarbc9818
@rajkumarbc9818 4 жыл бұрын
किन होला मलाई खेम सेन्चुरी दाजु चाहिँ सार्है मन पर्दछ । यसो गरे नी राम्रो उसो गरे नी राम्रो । आहा आज खेम दाजुको आवाज मा भएको भए झनै राम्रो हुने थियो । जे होस् एक्टिङ चाहिँ दामी लाग्यो है । यसरी नै प्रगति गर्दै जानुहोस् ♥️♥️♥️♥️♥️♥️ i love khem daju
@धौलागिरीसेरोफेरो-व2ङ
@धौलागिरीसेरोफेरो-व2ङ 4 жыл бұрын
अाहा गित धेरै राम्रो छ अभिनय उत्तिकै बिजोड यसमा खेमको स्वर भएको भए सुनमा सुगन्ध हुने थियो , सफलताको कामना
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@धौलागिरीसेरोफेरो-व2ङ
@धौलागिरीसेरोफेरो-व2ङ 4 жыл бұрын
गित अत्यन्तै राम्रो छ मन पर्यो सेयर भईसम्यो
@sushmatamang299
@sushmatamang299 4 жыл бұрын
दुइटा पेट छ भोली त तीन हुन्छ बुढेस कालमा रिन माथी रिन हुन्छ 😭😭 ओए कान्छु म परदेश जान्छु 💔💔 अत्यान्त मार्मिक शब्द 👌👌👌👌👌👌😭😭
@GalaxyAs-pd4yy
@GalaxyAs-pd4yy 4 жыл бұрын
साच्चिकै हाे रेल हुन्छ रिन
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@shankarbabu9113
@shankarbabu9113 4 жыл бұрын
खेम दादा को गित भने पछी त ज्यान हुरुकै हुन्छ किन यति मन पर्छ हेर्दा हेर्दै आँखा बाट आँसु आएको थाहै पाउदिन एकदम मन छुने लय शब्द अनि अभिनय ❤️❤️❤️❤️❤️सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🇳🇵🇳🇵🇳🇵🇦🇪❤️
@romeshthapa945
@romeshthapa945 4 жыл бұрын
Yo comment pade paxi ta jhanai Aashu Aayo
@purnasherchan121
@purnasherchan121 4 жыл бұрын
यस्तो मन रुवाउने कोसेली हजुरहरुले ल्याईदिदा यो प्रदेशिको मन कति रुन्छ 😭😭😭😭भोग्नेलाई थाँहा हुन्छ निकै भावुक बनायो । धन्यवाद ❤️❤️❤️लाखौ प्रदेशी बिछोडि जोडिको पिरमर्कालाई संगीत मार्फत उजागर गर्दिनु हुने सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।।।
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@purnasherchan121
@purnasherchan121 4 жыл бұрын
@@PurushottamPoudel हस सर निकै मार्मिक शुभकामना हजुरलाई।।।
@KPKUSARI
@KPKUSARI 4 жыл бұрын
पुरै दृष्य हेर्दा मनै चसक्क भयो यथार्थपरक गित बनेको रहेछ ! मन छोयो सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ! 😍😘
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
चर्चित नाम खेम सेन्चुरी को अभिनय र संगित भयर नै यो भयका सबै गित यथार्त पुरक भयको लागछ
@puskalkhadka7095
@puskalkhadka7095 4 жыл бұрын
जिन्दगीमा "टक्कर" लिने अनि "ठक्कर" दिने दुइ प्रकार का मान्छे हरु संग नै भेट हुनुपर्छ अनि मात्र जिन्दगी साच्चिकै जिउनुको मज्जा हुन्छ टक्कर लिनेले हार्न हुदैन भन्ने कुरा सिकाउछन भने ठक्कर दिने ले चोट खाएर लडेपनि फेरि उठनुपर्छ भन्ने कुरा सिकाउछन!❤️ ❣️❣️❣️
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@santoshraut8137
@santoshraut8137 4 жыл бұрын
१००% सहि कुरा गर्नु भो सर सारै मन छोयो
@puskalkhadka7095
@puskalkhadka7095 4 жыл бұрын
@@santoshraut8137 thank sir
@nabinkhadka444
@nabinkhadka444 4 жыл бұрын
Sahi ho sahi
@adarshapaudyal7975
@adarshapaudyal7975 4 жыл бұрын
C
@suryachannel5234
@suryachannel5234 4 жыл бұрын
,,,हामी प्रदेसि ,,ले दिन भरी डिउटि गरेर थाकेर रुम्मा आयर यस्तै यस्तै गीत सुनदा थकाइ नै मेटिन्छ ,,,,,,गीत मन परो है मलाइ त।
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@noobpubggamingnepal2163
@noobpubggamingnepal2163 4 жыл бұрын
म त धेरै रु,न्छु धेरै याद आउछ घरको
@bishnughimire3155
@bishnughimire3155 3 жыл бұрын
@@PurushottamPoudel you
@hiddensmile5269
@hiddensmile5269 4 жыл бұрын
मात्रृ शोकमा डुबेको छु! तर यो परदेशमा यि यस्तै गितहरुनै हुन सारथी! खुसि बनाउन टेवा मिलेको छ! सबै टिमलाई धन्यबाद
@devbishwokarma9476
@devbishwokarma9476 4 жыл бұрын
RIP to yr mum.May God give u strength to tackle this situation.
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
खेम सेन्चुरी को अभिनय मन पराउने को को छौ👌👌
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@thamanbsunar2341
@thamanbsunar2341 4 жыл бұрын
Ma xu khem dai mero big fan
@basantapoudel1564
@basantapoudel1564 Жыл бұрын
Do you know if you have any questions or concerns about the So what are you going to do with the world and how you want
@humaBk-ug8fh
@humaBk-ug8fh Жыл бұрын
👍👍👍👍👍
@amritsapkotaofficial
@amritsapkotaofficial 4 жыл бұрын
आहा मलाई मन परेको गित आज आएछ बधाई…
@ramprashadawasti1100
@ramprashadawasti1100 4 жыл бұрын
नेत्र अर्यालको शब्द खेम सेन्चुरिको संगित बिनोद बाजुरालिको एनेन्ज सान्ती परियार र पुर्सोतम जि मिठो आवाज खेम जि र अन्जली अधिकारिको दम्दार अभिनय र मर्म इस्पर्सि कथा । अहिले सम्म २० चोटि हेरे निकै भावुक भैयो हार्दिक बधाई तथा अझै सफलताको व्यापक शुभकामना सम्पुर्ण टिम लाई ।
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@भेरीकर्णालीडटकम
@भेरीकर्णालीडटकम 4 жыл бұрын
यो गीत कम्तीमा दैनिक १० पटक हेर्छु तै पनि सुनिरहु, हेरिरहु लाग्छ निकै राम्रो कन्सेप्ट शब्द अनि स्वर बधाई छ सम्पुर्ण टिमलाई
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मनपरे शेयर गरिदिनुहोला...
@shamirprakashpandey368
@shamirprakashpandey368 4 жыл бұрын
अाहा मनै रुवाउने यो बर्षको उत्कृष्ट गित यहि हो ❤ शुभकामना 🙏
@UjeliDarpan
@UjeliDarpan 4 жыл бұрын
*पुरुषोत्तम दाईको नि आवज त मिठो छ तर यो गित खेम दाईलाई सुहाउने थियो सफलताको शुभकामना सम्पुर्ण टिमलाई*
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@KhumanAdhikari
@KhumanAdhikari 4 жыл бұрын
मीठो गीतलाई सफलताको शुभकामना
@jenithapa2843
@jenithapa2843 4 жыл бұрын
Ruwayo video le 😭😍😍 सबै आम नेपालीहरू को कथा बोलेको छ । शब्द स्वर संगीत अभिनय को बेजोड संमिश्रण ❤️
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@binubhandari3060
@binubhandari3060 4 жыл бұрын
“ओए कान्छु म प्रदेश जान्छु” प्रदेशिने रहर तँ कस्लाइ हुन्छ र तर बिहान साँझ छाक टार्न नी कठिन हुन्छ नि तब प्रदेशिनु रहर होइन बाध्यता हुन्छ 😭😭❣️ मन छोयो गितले सफलता को शुभकामना टीमलाई 🙏
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@newnapalisong
@newnapalisong 4 жыл бұрын
नमस्कार म निर्देशक कपिल लामा हाम्रो यो नया गीतको भिडियो कस्तो लागेको छ हेरेर प्रतिकृया दिनुहोला 🙏🙏🙏
@shankaracharya6536
@shankaracharya6536 4 жыл бұрын
very good.
@kumarpariyar8982
@kumarpariyar8982 4 жыл бұрын
स्वर सब्द सङ्गीत music video अत्यन्तै राम्रो छ हार्दिक बधाई छ सम्पुर्ण टिम लाई सफलता को हार्दिक शुभकामना ! खै शब्दकोश मा सब्दनै भेटिन कुन सब्दले तारिफ गरौं म ! अत्यन्तै मन छोयो ! हरेक घर-घर को कहानी हो परदेश जाने । बेरोजगारी को पराकाष्ठा हो हजुर ! परदेश भन्ने शब्द कहिले टुंगो लाग्छ होला ! मुना-मदन जस्तो जोडी कयौं को छुटेका छन ! घर बार बिग्रीएको छन ! तेस्तो कसैको नहोस हे भगवान । awesome❤️❤️❤️❤️🙏🙏
@padamraj3982
@padamraj3982 4 жыл бұрын
दामि छ दाजु तपाईं हरु काे काम
@badrichhetri6078
@badrichhetri6078 4 жыл бұрын
सारै मन छुने गीत । सारै मार्मिक गीत। सुनिरहन मन लाउने, अनि हेरिरहन मन लाउने, जति हेरेनी नअघाउने , फेरि कहिले होला अर्को गीत सुन्न पाउने?? बधाई छ सम्पुर्ण टिमलाई ।
@maheshnepali9855
@maheshnepali9855 4 жыл бұрын
गाउँ घर र हाम्रो देशको विडम्बनालाई समावेश गरेर गीतबाट देखाउनु भाको रैछ मन छोयो दाजु । धेरै मीठो शब्द सङ्गीत अनि स्वर ❣️❣️
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@raazkhanal7609
@raazkhanal7609 4 жыл бұрын
धेरै राम्रो छ सुभकामना अघिल्ला दिनमा पनि एस्तै मिठा भाका सिर्जना गर्नू हुने छ भन्ने आशा लिएको छु।।।।❣❣❣❣😭😭😭😭
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@bhupenroka1629
@bhupenroka1629 4 жыл бұрын
दुईटा पेट छन भोलित तिन हुन्छ बुढेसकालमा रिन माथी रिन हुन्छ owwww मुटु चसक्क भयो गित सुनेर पछिको त हेर्नै सकियन तर पनी मुटुमा गाठो पारेर आखा बाट आसु चुहाई चुहाई भयपनी हेरे बधाई छ सम्पुर्ण टिमहरुलाई
@देवरानामगर-स9फ
@देवरानामगर-स9फ 4 жыл бұрын
खेम सरको गित भनेसी खोजी खोजी सुन्ने म मात्रै होकि अरुपनी हुनुहुन्छ
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
मनि छु
@asmitaghimire3222
@asmitaghimire3222 4 жыл бұрын
Mero xori pani ho
@Sans-q2z
@Sans-q2z 4 жыл бұрын
MA NI XU HAI
@chitraranabhat9902
@chitraranabhat9902 4 жыл бұрын
आहा कती मन छुनी गित यो साल को सुपरहिट :ओए कान्छू म परदेश जान्छु डोको बोकेर ,कपालु कोरेर सानो सानो घर हाम्रो खरको ,पासपोर्ट हरियो सबै गित सुपरहिट छ्न
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@sandeshcrstha6434
@sandeshcrstha6434 4 жыл бұрын
अतिनै मार्मिक र हामी नेपालीहरु गरिबीले गर्दा बिदेशीनु पर्दाको पिडालाइ समेटिएको गीत अनि समय सान्दर्भिक गीत कसको मन छुन्न होला यो टिमलाई धन्यबाद।
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@vikaschhetri972
@vikaschhetri972 3 жыл бұрын
khayo khayo nepal music khayo khem senchuri le wow versatile
@raviemo7027
@raviemo7027 4 жыл бұрын
खेम दाइको सँगीत बबाल हुन्छ , vocal पनि खेम दाइ को भए अझै सुन्न मज्जा आउथ्यो जस्तो लाग्छ
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@amitsunar2502
@amitsunar2502 4 жыл бұрын
Hota हैं खेम दाईको भ्वाइस हुन पर्ने अज
@lalsinghthapa2607
@lalsinghthapa2607 4 жыл бұрын
You are right.
@sanjitbc9220
@sanjitbc9220 4 жыл бұрын
Khem century daju ko voice bhayako bhaya aja ramro huna tiyo ki
@jeetcentury1091
@jeetcentury1091 4 жыл бұрын
Sahi kura ho bro
@SantoshDai
@SantoshDai 4 жыл бұрын
पुरुशोत्तम दाजु र सान्ती दिदि को अर्को प्रस्तुति मार्मिक गित कति प्रदेशि को मन रुवाउने छ यो गित ले बधाई छ सबैलाई 😍😍😥🙏 अञ्जली र खेम दाजुको अभिनय एकदम राम्रो सबै Tem लाई बधाई छ 😍😍😍😍😍🙏 हामी प्रदेशको ठामा बसेर यस्ता गितहरु सुन्दा मन भकानिएर आउँछ हामी नेपाली को जिन्दगी यस्तै छ रहरले होइन बाध्धेताले आफ्नो परिवार स्वर्ग जस्तो मेरो नेपाल छोडेर 😥 म प्रदेश जान्छु 😭😭
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@bipnakharel1592
@bipnakharel1592 4 жыл бұрын
सबैलाइ रुवाउने गीत छ 😥😥 जतिचाेटि हेर्दा नि आखामा आसु अाउछ😥😴
@mohanbahadur4804
@mohanbahadur4804 4 жыл бұрын
अति मार्मिक गित अनि perfect Vidoes म अहिले साउदी बाट हेर्दै अनि सुन्दैछु....अति मन छोयो मेरो त....!! hometown Bardiya....
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@tarakc6723
@tarakc6723 4 жыл бұрын
साची भन्नी हो भने खेम सेन्चुरी जत्तिको गायक सबै कुरा मा अब्बल रहेको कलाकार आज सम्म देखेको छैन ....
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@kamaldanagi7461
@kamaldanagi7461 4 жыл бұрын
Khem century, Prakash saput and Hemanta rasaili are perfect Actors. I really love them.
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
मेरो पनि मनपर्ने गायक
@Bharat12331
@Bharat12331 4 жыл бұрын
साँच्ची नै हो। खेम सेन्चुरी सर जस्तो perfect कलाकार कोही छैन नेपालमा । मलाई पनी साहरै मन पर्छ खेम सेन्चुरी सर ।। यो गीत मा उहाँको आवाज भैई दिएको भए कसम यो गीत चर्चा को शिखरमा पुग्थ्यो।।
@Bharat12331
@Bharat12331 4 жыл бұрын
एन्नीवय पुरोषतम पौड्यल सरले पनी राम्रो प्रयास गर्नु भको छ।।
@ambikasuryabanshi7809
@ambikasuryabanshi7809 4 жыл бұрын
अती राम्रो गित आफ्नो बुडो झोला बोकेर जानू भयको सारै याद दिलायो यो गितले
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@sunitaramdam3611
@sunitaramdam3611 4 жыл бұрын
जति हेरे नि आखा र मन न थाक्ने मैले त बिसौ पटक हेर साह्रै दुख को चपेटामा परेका मायुलु जोडि हरुको लागि साह्रै मार्मिक गित यो गित हेरेर मेरो आखा बाट आसु खस्यो संपुण टिमलाइ धन्यवाद
@krishnapandey4521
@krishnapandey4521 4 жыл бұрын
भावुक भय 😭😭सारै राम्रो छ, सफलताको शुभकामना ( पूर्षोतम पौडेल ज्यू)🙏
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@sabusmarika3937
@sabusmarika3937 4 жыл бұрын
के भनेर बयान गरु कुनै word नै भेटिन सबै टीम लाई एकमुष्ट मा बधाई छ।।🙏🙏🙏💙
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@madhusudanduwadee6283
@madhusudanduwadee6283 4 жыл бұрын
पाईन्टको गोजि जैले नि खाली, गर्दा पनि उकाली ओराली ..... wow 😍😍😍
@SathiNepalOnlineTv
@SathiNepalOnlineTv 4 жыл бұрын
यो गीतलाइ मन पराउने जति यता हाजिर हुनु है सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।। हाम्रो च्यानल मा पनि जोडीम है ।।🇳🇵🇳🇵
@bibekthapa8867
@bibekthapa8867 4 жыл бұрын
malaini man aro
@RishiKhadkaNP
@RishiKhadkaNP 4 жыл бұрын
malai dherai man pareko git aayo plz like comment and share plz 😍😍😍😍
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@puspatahapa1299
@puspatahapa1299 4 жыл бұрын
Hero
@govindsarumagar
@govindsarumagar 4 жыл бұрын
गित अति राम्रो बनेको रहेछ सङगित त ऋषि खड्का सर को पनि कम छैन
@jitgurung3980
@jitgurung3980 4 жыл бұрын
तेसै त दुख पाइराको बेला झन पिडमा पीडा थपिदिन्छ यार मेरो त आँसु झरिहल्छ।जेहोस दामी छ केन्चुरी जि।बिदेशमै छु गीत सुन्दै भिडियो हेर्दै रुदै पनि।
@gangagangakc5996
@gangagangakc5996 4 жыл бұрын
अति राम्रो 🙅‍♀️♥️♥️
@raikumar3857
@raikumar3857 3 жыл бұрын
M purbeli hu but yo khem sirko git le raifal boker sathi sga 22 kg baluwa haler doudeko yd dilauxa
@unishmewahang
@unishmewahang 4 жыл бұрын
म एक पुर्बेली भए पनि यस्ता मिठो गीत सङ्गीतको खुबै माया गर्ने मान्छे हु कलाकार होस त यस्तो सबैको मन जित्न सफल गीत माध्ये यो गीत पनि एक उदाहरण हो?
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 4 жыл бұрын
.58 सेकेन्ड म कस्तो मन चसक हुने आहा निकै राम्रो छ गित हामी पर्देसिको को आँसु नै आयो👌👌😍
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@lamask99
@lamask99 4 жыл бұрын
अतीनै मर्मस्पर्शी र यथार्थ गितको लागि सम्पूर्ण टिमलाई धन्यावाद। साह्रै मन रुवायो।
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@nanduroka2012
@nanduroka2012 4 жыл бұрын
एक से एक सुपर हिट गीतको लागि नेत्र सर र खेम सर लगायत सबै टिमलाई उच्च सफलताको शुभकामना। मौलिकता अर्को नाम खेम सर र नेत्र सर😍
@tulsilamsal8890
@tulsilamsal8890 4 жыл бұрын
जति सुनेनी धित नमोर्नि
@navinsagarofficial6766
@navinsagarofficial6766 4 жыл бұрын
गुल्मि इस्माको दाजु नेत्र अर्याल को शव्द नचल्ने त कुरै भएन्।।😊😊😘😘
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
पछिल्लो समयको चर्चित नाम खेम सेन्चुरी को संगित र अभिनयमा यो गित सुपर सुपर छ
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@krishnabahadur7723
@krishnabahadur7723 2 жыл бұрын
🙏pyaribhiniaadikaritimityktalhirinibhakodekhnmunlagekochha
@aasharawal3936
@aasharawal3936 2 жыл бұрын
Inrani
@luckygahate5769
@luckygahate5769 3 жыл бұрын
सुन्दै गएसी मन पर्दै गयो । 😍
@pushpashrestha3730
@pushpashrestha3730 4 жыл бұрын
वास्तविक घटनामा आधारित गीत एक्दम राम्रो छ ... मिठो गीत अनि त्यहिमाथि भिडियो ... wowww सुनमा सुगन्ध ❤️❤️
@Galbandirodhighar
@Galbandirodhighar 4 жыл бұрын
Aaha heart touching song congratulations all unit ❣️❣️
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@bishnuregmi5639
@bishnuregmi5639 4 жыл бұрын
अतिनै राम्रो छ भगबान रुपि गाएक गाईका अभिनए केमरा मेन सथै सम्पूर्ण टिमलाई नमस्ते गित अभिनय अतिनै राम्रो छ । आशुनै आयो बास्तबिख घटनामा आधारित छ ।खेम सेन्चुरि पुर्शोत्म सर र सान्ती श्री साथै अधीकारी बैनी मलाई मन पर्ने ब्याक्ती हुन सबै गित भिडियो हेर्छु यहाहरुको राम्रो लाग्छ ।यश अधिको तिजको गित अभिनए अतिनै राम्रो छ ।
@puskarthap
@puskarthap 4 жыл бұрын
यो गीतमा सबैभन्दा मेरो मन छोएको चाहिँ शब्द ले नै हो। खुब मन छुने शब्द संकलन गर्नु भएको छ नेत्र अर्याल जि ले। दुइटा पेट छ्न भोलि त तीन हुन्छ बुडेसकालमा रीन माथी रीन हुन्छ ।👍️👌💖💕 अभिनय पनि त्येतिकै राम्रो छ। सम्पूर्ण युनिट टीमलाइ शुभकामना ।
@lalittandan3259
@lalittandan3259 4 жыл бұрын
धेरै राम्रो छ पुरुशोत्तम ब्रो लय शब्द अनि अभिनय गर्ने खेम अनि अन्जुली जि को धेरै मन परो 👌👍️👌👍️👌
@bimalsomaimogar555
@bimalsomaimogar555 4 жыл бұрын
असाध्धै मन पर्यो,अनी मन छुयो धन्येबाद!
@monikathapa2027
@monikathapa2027 4 жыл бұрын
Ekdam heartouching songs ekdam man paryo act pni wah👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻❤
@BharatSingh-xq5du
@BharatSingh-xq5du 4 жыл бұрын
Wow yekdamai ramro man chhune git Dhanebat sampurn team lai
@GalaxyAs-pd4yy
@GalaxyAs-pd4yy 4 жыл бұрын
कस्तो मनै छुने गित उफफफ हामी प्रदेशीकाे पीडा
@govindbhattarai
@govindbhattarai 4 жыл бұрын
खेम दाजुको गितले नम छोयो!❤️🙏
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@laxmanacharya5049
@laxmanacharya5049 4 жыл бұрын
धेरै स्तरीय गीतको लागि धन्यवाद ! गीत र छायांकन लोभ लाग्दो छ! सबै कलाकार बधाईको पात्र हुनुहुन्छ !
@anilsunar6761
@anilsunar6761 3 жыл бұрын
यति मिथो गीत बनाउनु भको हामी पर्देसी हरुको मनै छुने मनि बेला सुनेर आनन्द लिने गछु
@PujanGyawali
@PujanGyawali 4 жыл бұрын
आहा पुरुषोत्तम दाजु कति मिठो गित ! चन्द्र मा वि पढ्दाको याद आयो ‌।
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@dhanroka5197
@dhanroka5197 4 жыл бұрын
Heart touching song...👌👍❤❤best of luck...entire team.
@tikaramrijal3329
@tikaramrijal3329 4 жыл бұрын
असाध्यै मन छुने गित बनेको छ हामी प्रदेशीहरुको लागि गित सुन्दा सुन्दै अासुका डिका तप्प झरे 😥😥😥😥😥
@mohanghimire8540
@mohanghimire8540 4 жыл бұрын
सबै भन्दा पहिले त सब्द कोर्नी को नाम आउँछ मेरो भनाइ मा तेस पछि म्युजिक मा अनि गायक गायिका को अनि मोडेल हरु कोरियर गराफर सबै को अति राम्रो मेहनत छ सबै जना लाई बधाइ साथै खेम सेन्चुरी ज्यु लाई मिठो सम्झना हजुर को पर्गती ले सगरमाथा को सिखर चुमोस फेरि पनि बधाइ छ पुर्सोतम जि हजुर लाई
@bishnugatam183
@bishnugatam183 4 жыл бұрын
यो गीत मा आवाज खेम सेन्चुरी कै भए अजै धेरै बेस्ट हुने थियो तर नयाँ पीडि लाई नि अगाडी बढाउनु पर्यो यस्तो कमेन्ट गर्यो भनेर अन्यथा नलिनु होला होइ
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@thakurbohora7561
@thakurbohora7561 4 жыл бұрын
🤔🤔🤔🤔🤔🤔🤔🤔🤔👌👌👌
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
होके
@tulbadur9671
@tulbadur9671 4 жыл бұрын
दुब‌ैजानको सहि छ सोवर
@keep2652
@keep2652 4 жыл бұрын
वाहा जति पनि खेम सेञ्चुरि दाजु का जति पनि फ्यान हुनुहुन्छ यता हाजिर हुम त लु पर्देशी लाइ सारै रुलाउने 😭😭 गित
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@magarparmila9872
@magarparmila9872 4 жыл бұрын
आति मिठास सब्द आति मर्मिक खेम दादा वोव हजुर को अल्ल गीत मन पर्छ
@beeshalchettri2416
@beeshalchettri2416 4 жыл бұрын
स्वर खेम सेन्चुरीकै सुट गर्ने थियोे होला अझै । राम्रो गीत 👌❣️
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@preeyahgorkhali5001
@preeyahgorkhali5001 4 жыл бұрын
सहि हो म पनि खेम जि कै स्वर भन्ठानेर लिन्क ओपन गरेको होइन रहेछ त्यैपनी राम्रै छ शुभकामना
@Chessgod1239
@Chessgod1239 4 жыл бұрын
Khem ji ko swar vaye kati mitho hudo ho !
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
हो के किन खेमाले गाउने अबसर जुटायो हो
@salinagoodlife4837
@salinagoodlife4837 4 жыл бұрын
बिदेशीनु रहर होइन बाध्यता हो अति राम्रो songs thanks lots of.
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मनपरे शेयर गरिदिनुहोला...
@sitaneupaneghimire5084
@sitaneupaneghimire5084 4 жыл бұрын
प्रदेशमा जिन्दगी अरुको हिसाबले चल्दो रैछ !! बिना दाउरा खाडिमा आगो बल्दो रैछ !! परिस्थिति र समयले ठक्कर दिएसी,, खाडिको तातो घामले जवानि आफै गल्दो रैछ ! Sarai man choyo
@romeshthapa945
@romeshthapa945 4 жыл бұрын
Waooo
@sujatabohora2024
@sujatabohora2024 4 жыл бұрын
Great word
@sureshshrestha6306
@sureshshrestha6306 4 жыл бұрын
धेरै राम्रो बनेको छ गीत अनि भिडियो हेर्दा हेर्दै आँखाबाट आँसु खसेछन सम्पूर्ण टिमलाई शुभकामना
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
खेम सेन्चुरी का सबै श्रीजनाहरु यस्तै छन्
@sureshsharki2279
@sureshsharki2279 4 жыл бұрын
पहिला लोक दोहोरीमा एक छत्र राज गरेर बसेका थिय राजु परीयार अनि पछि राज गरेका थिय कुलेन्द्र बिक सरले अबको हिरो खेम सेन्चुरी वा सलुट छ कला गला प्रतिभालाई
@jiwankumar7159
@jiwankumar7159 4 жыл бұрын
एकदमै मार्मिक मौलिक गित प्रदेशिको पिडामा आधारित यो गित सुन्दा आँखा बाट आँसु रोक्नु सकेन
@रामहरिथापा
@रामहरिथापा 4 жыл бұрын
सबैको मुटुको ढुक ढुकीमा आफ्नो शब्द र स्वरले राम्रो सङ्ग जरोगाड्न सफल यो गीतलाई ह्र्दय देखी शुभकामना छ, सम्पुर्ण टिमलाई ।
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@teklalbirkattamagar4638
@teklalbirkattamagar4638 4 жыл бұрын
कति राम्राे हाे मार्मिक गित जति हेरेनि चित्तनै बुजेन
@HDCreationNepal2023
@HDCreationNepal2023 4 жыл бұрын
आहा... सारै मन छुने गीत बधाइ छ पुरुषोत्तम पौडेल एवम् सम्पुर्ण टिमलाई..
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@durajgautam5326
@durajgautam5326 4 жыл бұрын
Awesome Song Love from India 🇮🇳
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मनपरे शेयर गरिदिनुहोला...
@subedimn8016
@subedimn8016 4 жыл бұрын
आहा यतार्थ बोकेको लोक भाका कसम उतिबेलै मुटु चिर्ने उतिबेलै मुटु सिलाउन सक्ने शब्द भाका लय अभिनय 100% केहिमा कमि देखिन आगामी दिनहरुमा पनि एस्तै एस्तै भाकाहरु देख्न मिलोस सम्पुर्ण टिमलाइ सफलताको सुभकामना छ 😘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मनपरे शेयर गरिदिनुहोला...
@dipendrachand4747
@dipendrachand4747 4 жыл бұрын
मनछुने गित😭😭😭 भ्रष्ट नेताहरुले गर्दा हरेक नेपाली दाजुभाइ दिदिबहिनी बिदेशीन बाध्य छन।
@jszswaibawaibaji6314
@jszswaibawaibaji6314 4 жыл бұрын
कति मिठो गित मलाई त सारै मन पर्यो good lock all team
@laxmiwoli3458
@laxmiwoli3458 4 жыл бұрын
Asu noi aayo yo vedio herara eakdam ramro manchuni xa😘❣️
@chhantyaldipak1649
@chhantyaldipak1649 4 жыл бұрын
निकै मर्मस्पर्सि गित लय तथा स्वर शब्द को त कुरै नगरौं। 👍️👍️
@ravindrathapa5536
@ravindrathapa5536 4 жыл бұрын
it's really heart touching song when i see this video i can't stop my tear nd am still crying i really loved it this video OYE KANCHHU MA PARDESH JANCHHU i wanna dedicate to all nepali people's nd family,relatives harek nepali ko man mastik ma basna safal geet nd best of luck team lai ra badhai pani.....😂😂🤣🤣😍😘😍
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मनपरे शेयर गरिदिनुहोला...
@DeepakPokharelVlogs
@DeepakPokharelVlogs 4 жыл бұрын
Love it ❣️ Trending no 1 ma aunu parxa yo geet..........Khem Century has the power to make the Best nepali song Keep it up Khem daju and All the team members ❣️ and waiting for Part 2 or next song from this same member😍
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@DeepakPokharelVlogs
@DeepakPokharelVlogs 4 жыл бұрын
@@PurushottamPoudel Gardi sakey ❤️Keep it up !! Trending no 1 ma layunu parxa yo geet ❤️
@namastemobiletvhd9945
@namastemobiletvhd9945 4 жыл бұрын
नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनम 🙏
@ramtamangkw7093
@ramtamangkw7093 4 жыл бұрын
जसले यो शब्द रचेको गाएको हो भिडियोमा अभिनय गरेको हो सबैलाइ मुरी मुरी धन्यवाद लाखौ युवाको मन भित्रको दुखको भाव गाना मार्फत पोखियो आँखा रसायो दिला दुख्यो यो गीतले धन्यवाद सम्पुर्ण टिमलाइ
@Kamalchhetri7
@Kamalchhetri7 4 жыл бұрын
bro dherai ramro chha....saphalta ko subhakamana 😊
@devugarbujamagar4961
@devugarbujamagar4961 4 жыл бұрын
सायेद यो गीत हजारपटक सुन्ने म मात्रहोला अस्सधै मनपर्छ
@narayanbudhathoki4943
@narayanbudhathoki4943 4 жыл бұрын
निकै मर्मिक गित सारै मन छोयो शुभकामना अल टिमलाई।
@BhawanaEntertainment-BE
@BhawanaEntertainment-BE 4 жыл бұрын
Khem century dai ko Dashain ko geet ko partichya ma chu ra Dharaii aasa pani xa... Yoh geet pani ramro xa😊
@rameshpokharel422
@rameshpokharel422 4 жыл бұрын
जति सुन्यो त्यति मन्न रुन्छ😢😢 kanchu म प्रदेश जान्छु है भन्ने word ले नै मन्न छोयो 😢😢
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
Kanchu तेसमा खेम सेन्चुरी को अभिनय
@premdhungana1595
@premdhungana1595 4 жыл бұрын
गित लाई सफल बनाउनु मा अभिनय को पनि ठूलो भुमिका हुन्छ सारै राम्रो अभिनय खेम दाजु र अञ्जली जि को गित मा सब्द अनि खेम दाजु को संगीत को कुरै नगरौ
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@kamalbabu1436
@kamalbabu1436 4 жыл бұрын
एदि एहि गित खिम सेन्चिरी ले गाको भय झनै राम्रो त्र पनि उहाँ लाई देखन पाई
@pungovinda5186
@pungovinda5186 4 жыл бұрын
Tik took ma सुनेको खोज्दा खोज्दा बल्ल भेटीयो गीत होस त यस्ताे बेस्ट लोक संपूर्ण टिम लाई खेम सर अनि अन्जली सिस मन देखि नमन
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@jszswaibawaibaji6314
@jszswaibawaibaji6314 4 жыл бұрын
यो गीत को पाठ two पनि आउनु पर्छ भन्ने जति येता हजिर हुम्त मित्र हो 💗
@kapilsunar5895
@kapilsunar5895 4 жыл бұрын
Khem century is not a name it's a brand 💖
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@ramjaishi8364
@ramjaishi8364 4 жыл бұрын
मन छोयो🥺❤️
@PurushottamPoudel
@PurushottamPoudel 4 жыл бұрын
यती राम्रो प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@samjhanapanta4393
@samjhanapanta4393 4 жыл бұрын
हामी नेपालिको बाध्यता, बास्तबिक जिवनी ! मार्मिक शब्दहरु अत्यन्तै मिठास स्वरमा शब्दहरुमा प्राण भरी दिने प्यारो भाइ गायक purushottam poudel . र कलाकारहरु सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ।।
@bholasapkota2394
@bholasapkota2394 4 жыл бұрын
सारै मिठो श्वर ,बधाई छ मिठो गानाको लागि शान्ति बहिनीलाई
@BNAustralia
@BNAustralia 4 жыл бұрын
म त प्रेम एबं ममता चिनेको मान्छे - जिवन मा कसैको पनि प्रेम लाइ दखल गराउन चाहन्न र शोचन पनि चाहन्नँ l
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
To Brawl AND BEYOND!
00:51
Brawl Stars
Рет қаралды 17 МЛН