नमस्कार म गायक पुरुशोत्तम पौडेल सधैका बर्स जस्तै यो बर्स पनि मेरो तीज गीत बजारमा आएको छ सबैले हेरेर सेयर गरिदिनु होला है त के कस्तो छ प्रतिक्रियाको आसामा छु .. धन्यवाद
@anjanakafle88474 жыл бұрын
Samasamayik rachana ani utkrista prastuti congratulations to u n whole team
@babitathapa4914 жыл бұрын
Yak choti aasu aayo yo geet la sarai marmik ra samsayik teej kosali All the best whole teams
@rejeenaaryal51114 жыл бұрын
Ekdam mitho geet dazu ❤️keep rocking 🤟
@keshabl30334 жыл бұрын
चैट चैट
@Sumitra.1114 жыл бұрын
Sarai man xuni get daju hjur ko
@KhemCenturyOfficial4 жыл бұрын
नमस्कार म खेम सेन्चुरी, हाम्रो नयाँ गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।
@meenakshi205094 жыл бұрын
धेरै नै राम्रो छ
@SunilSharma-lz3kb4 жыл бұрын
खेम सेन्चुरि भनेपछी यसै जम्छ गित तेस माथि अहिले को महामारी लाई उदृत गर्दै वा दाजी निस्ब्ध छु❤️❤️❤️❤️👏👏👏👏👏बबाल
@mirlung-86314 жыл бұрын
यो तीजमा खेम दाइले धमाका गर्नुहुनिभयो है। एक पछि अर्को दामी गीत ।
@umeshsunar54054 жыл бұрын
Aba ko look ko hiro hunuhunxa khem Sir
@shreeprasadpandey19224 жыл бұрын
Hajur ko leading voice ramro hunthyo
@SagarmathaLokBhaka4 жыл бұрын
यो गीत ले अइले को बाजार तताउनु पर्छ best off luck all unit
@PurushottamPoudel4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@deepachhetri30864 жыл бұрын
Very nice song
@rambahadurbohara44164 жыл бұрын
@@deepachhetri3086 Do by odly dhola doteli deuda geetk e.com Doteli Dolat gate.com sunaina
@MousamGurungOfficial4 жыл бұрын
यथार्थ भेटिन्छ र वास्तविक तेहि नै हो !! All the very best whole entire team
@thakurbohara10124 жыл бұрын
समय सान्दर्भिक गित मनै रोयो यो गित सुनेर ।
@Aaaa-cn8zs4 жыл бұрын
Yahi ta va vaneko Dai ?aakdam ramro x yo song dhary chhoti harisakya aajhy harna pugsko cen
@kamalagaihre98923 жыл бұрын
यकदम राम्रो छ
@laxmikantpaudel36314 жыл бұрын
कति राम्रो शब्द हो क्या 💞💞 जति सुनेपनी नपुग्नी तर मन भक्कनियो गीत सुनेर बुडो को याद आयो मेरो बुडो आउदा नि एस्तै हालत त होला नि😭😭😭
@PurushottamPoudel4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@tulbadur96714 жыл бұрын
हनि हजुर हामी बिदेस मा बसनि लाई त मनै थामना गरो भयो बोला माया र कपलु कोरे र पछिको यो पनि ऐउटा ईतिहासिक बनेको रैछा मत अाजै सुनेको थिये अाजै अाखाई भरि अासु बनायो
@sabitraneupane45404 жыл бұрын
😑😑 मलाइ नि तेस्तै भयो नि मुटुमा गाठो परेर अायो
@balsingghartimagar78723 ай бұрын
@@PurushottamPoudel00 q😊
@jeewanacharya61744 жыл бұрын
अब खेम दाईले अभिनयबाट नि नेपाली लोक संगितको क्षेत्रमा तहल्का मच्चाउने हुनुभयो। धेरैधेरै बधाई सम्पुर्ण टिमलाई समय सान्दर्भिक गित एकदम मन पर्यो।
@devarajbhandari87774 жыл бұрын
आहा क्या मिठो गीत समय सान्दर्भिक । सन्देशमुलक तीज गीत ।।
@ganeshdangi20212 жыл бұрын
Feri pani herdai xu hai 👍
@laxmisubedi22613 жыл бұрын
छिटोभन्दा छिटो लिनुस भाग 2 बधाई शुभकामना छ
@shambhukunwar674 жыл бұрын
Sampurna unit lai saphaltako subhakamanaa
@kanxufilms4 жыл бұрын
अाहा कति राम्रो समय सान्दर्भिक गित, अभिनय, शब्द ,संगित 100 मा 100 छ 2077 सालको बेस्ट गित धेरै को मनमुटुमा बस्न सफल गित , १ घन्टा को बनाय हुन्थ्यो गित best of lick hold unit loi दिनमा 20/30 चोटि हेरिरहन्छु
@sushmamagar8144 жыл бұрын
Ahileko teej geet Varima sabai Vanda ramro geet ho yo samaya sandarvik r sandeshmulak sabai to geet Vitra xa
@sushildhakal8224 жыл бұрын
Wow
@sushildhakal8224 жыл бұрын
Hora
@kripawagle74654 жыл бұрын
@@sushildhakal822 इकुद्क्ध्त्ज्म्र्र्क्र्ज्जेह्रुर्ज्र्ज्रोज्ज्क!क यस्तो उउनले युवाहरूलाई यु्उ!य?ए य!उएउ्उ!उज् ज्खृएनेह्जेन्ह्क्न
@kripawagle74654 жыл бұрын
!उ!!त!!न!य्क!h\hr!g\
@dipachetry8123 Жыл бұрын
Khem centuri dai dheri ramro xo❤❤
@amritshrestha7974 жыл бұрын
बधाई छ खेम सेन्चुरी जी लाई .............. समय सान्दर्भिक यस तिज गितले तीन कराेड नेपालीहरूकाे अवश्य पनि मन छुने छ ।
@Laxmee3594 жыл бұрын
यो गीत टिकटकमा सुनेर खोज्दा खोज्दा हैरान भाको थे आज बल्ल भेटाए । सार्है राम्रो गीत छ बधाई छ सम्पुर्ण टिमलाई
@suryabalami52314 жыл бұрын
अति राम्रो लागो मार्मिक मन छुने ra रुने सन्देश मुलक धन्यबाद । खेम सन्चुरीजि, देवी घर्तिजि र अल टिमलाई ।
@subarnashakya35243 жыл бұрын
Amazing video ra ramro Korana news 😋😋😋😋😋😋😋
@ritupalpali53194 жыл бұрын
10 चोटि हेरे अझै पनि चित्तै बुझेन । सारै मिठो गित सिर्जना गर्नु भाको रहिछ समय सान्दर्भिक छ। सफलता जो बिपत्तै शुभकामना ,,,,
@girjarawat41274 жыл бұрын
यो तिज मा घर आएर यहि गित मा नाच्नु पर्ने छ कान्छि सोल्टिनि सित
@premkhatri61134 жыл бұрын
@@girjarawat4127 p
@bharatrana72304 жыл бұрын
Wow😃very 😄dami 😃😄nepali is bir gorkhali😎😚😀😘
@anjanaadhikari26414 жыл бұрын
कति राम्रो 💖💖
@Laxmee3594 жыл бұрын
डाको छोडी रुन मन छ अङ्गालोमा कसेर, बाध्यताले बोलेकी छु टाढै बसेर 😭😭😭😭
@vishnusingh31522 жыл бұрын
अति राम्रो
@shivadolakhali63864 жыл бұрын
गाएन मात्र होइन खेम सर,,अभिनय पनि तेतिकै उत्कृष्ट छ,,खै के भनेर cmnt गरम सब्द बिहिन छु,,सम्पुर्ण टिमलाई सफलता को सुभकामाना,,
@VViral-NNepall4 жыл бұрын
ढिलो सुने तर कडा को दाई रैछ यो गीत👌👌👌👌😜😜😜😜😜😜😜
@PurushottamPoudel4 жыл бұрын
यती मिठो प्रतिकृयाको लागि धन्यवाद, शेयर गरेर सहयोग गरिदिनु होला ।।।
@SangitaPoudel4 жыл бұрын
धेरै राम्रो शब्द सिर्जना बधाई तथा सफलता को शुभकामना सम्पूर्णमा
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@jitbahadur15234 жыл бұрын
Woww धेरै राम्रो छ
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@RedAppleMedia4 жыл бұрын
अहिलेको बिसम परिस्थितीमा आधारित तीज महामारी कान्ड साह्रै राम्रो गीत अनी भिडियो पनि 💕💕
@parbatinepali95983 жыл бұрын
Supar Damii video
@SunilSharma-lz3kb4 жыл бұрын
आहा गित को शब्द ले मन छोयो करोडौ भिउअर मा जम्छ सबै टिम लाइ सुभ कामना❤️❤️❤️❤️❤️❤️❤️
@anjurawal31494 жыл бұрын
Sarai marmiik geet xa
@kamalanagarji22064 жыл бұрын
@@anjurawal3149 nice hereafter know your
@homnathojha33012 жыл бұрын
@@anjurawal3149 by CT
@thapaliyanisha76234 жыл бұрын
मान्छे चाहिॅं घर बस्नु नहुनेरे कमाएर ल्याएको पैसा चाहिॅं हेरन घरमै राख बाबु रे बुढी😂😂😂 जे होस गित राम्रो लाग्यो🥰❤️
@PurushottamPoudel4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@nepalibabu77114 жыл бұрын
सर्बप्रथम त शब्द संकलक नेत्र अर्याल र लय संकलन खेम सेन्चुरी भाइलाई मेरो सलाम ! संसारभर आज कोरोनाले आक्रन्त बनाइ रहेको बेला आज यो उत्कृष्ट गित मार्फत अमुल्य संदेश मुलक गित साच्चिकै साह्रै राम्रो छ, सम्पूर्ण टीमलाई सफलताको शुभकामना ।
@saritasudip11502 жыл бұрын
Feri pani heriyo yo geet wow kati ramroo
@manjarisamaj31023 жыл бұрын
अाज फेरि हेर्न मन लाग्यो । लक डाउन हुदै गर्दा, महामारी बढ्दै जाँदा ।
@sumitrapariyar82313 жыл бұрын
O
@abitharu19124 жыл бұрын
सबै लय शब्द संकलन राम्राे छ सन्देशमुलक गित धेरै राम्राे
@SantoshSharma-qz9cy4 жыл бұрын
रुनु बाहेक विकल्प नै छैन मसग्❣️झोला बोकि बिदेश उड्दै गर्दा मेरि पियारीले पनि यस्तै भनेको आजै जस्तो लाग्छ।मनै थामिएन।
@durgadahal28523 жыл бұрын
मनै छ्या छ्या बनायाे याे गितले
@कोपिलादेवकोटा4 жыл бұрын
सारै मन छोयो यो गित ले सुमपूर्ण टिम लाई सफलता को शुभकामना ❤❤❤
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@sahabdheshkumar27714 жыл бұрын
आमै कस्तो राम्रो गित अहिलेको यो माहामारी लाई समटिएर बनेको गित धेरै राम्रो छ अजा मोडलमा खेल्नु भाको सेन्चुरी दादा अञ्जली सिस कति राम्रो सुवाको नि लगाएत सबै अग्रज तिमीहरूलाई धेरै धेरै धन्यवाद यो गित ने घरमाइ पुगे जस्तो भयो
@PurushottamPoudel4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@ytarmy72743 жыл бұрын
@@PurushottamPoudel e
@ytarmy72743 жыл бұрын
We88ww
@mrpawansharma56514 жыл бұрын
उत्कृष्ट सब्द चयन र बिध्यमान अवस्था को यथार्थ चित्रण, धन्यवाद 🙏🇳🇵
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@anisharegmi71913 жыл бұрын
wow nice teej geet
@nepalserofero94204 жыл бұрын
शब्द,लय, गायन,अभिनय सब्थोक मिलेको उत्कृष्ट ।।।। त्यसमाथी कोरोना को सन्देश Best teej song of the year.
@devilal63074 жыл бұрын
आहा कति मिठो समय सान्दर्भिक गीत एकदम राम्रो लाग्यो । यो गीत सबैको मनमुटु मा बस्न सफल हुनेछ
@sagarkc46552 жыл бұрын
धेरै मन छोयो अल्ल टिम लाई शुभकामना
@prashurampokharel24384 жыл бұрын
सरै राम्रो गीत मन छोयो ।।😍😍😍
@PurushottamPoudel4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@kamalrawal20413 жыл бұрын
परि बेस अनुसार गित ले मन छोयो। खेम दाई को त म ठुलो यसि हु म। फ्यान भन्दापनि।यक कदम माथी
@hemakalapandeyfrombutwalne40234 жыл бұрын
😢😢कस्तो बेला धेरै धेरै राम्रो लाग्यो आसुनी😢😢
@LBChand4 жыл бұрын
मन छोयो यार यो गीतले कति रोए Lop u song...❤️👌
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@reshambastakoti9934 жыл бұрын
यत्ति खुसि भए एकछिन अनि यति राेय,धिक्कार छ याे जिन्दगी,तर हरेस खाएकाे छैन,धन्यवाद खेम लगाएत सम्पूर्ण युनिट लाई।😀😂😃😂😂😂😂😂
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@mohanbist52534 жыл бұрын
हैट मन थाम्न सकिएन 😭😭 हामी बिदेशी हरुको काहानी 😍😍😍😍😍
@PurushottamPoudel4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@दिनेशगौतम-च3ज4 жыл бұрын
हो
@dhanajoshi80302 жыл бұрын
20 Choti herera pani chitta bhujhena!"ohh kati ramro song"
@binitamamba23294 жыл бұрын
Dherai ramro chha daju👍👍👍
@SARUVLOGS4 жыл бұрын
Garo xa hjr garo
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@धनुषपाण्डेजहेर4 жыл бұрын
यो सालको तिज गित नम्बर १ मा पर्ने ढुक्क छु
@manojkumarrai42534 жыл бұрын
Hajur haruko yo git ko sandesh mulak gana le ma Dubai bat Gharma janu pni man lagena ho yo Mahamari le k garew garew ho sansar vari nai Thank you all team lai 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sanamtamang65844 жыл бұрын
कति राम्रो गीत जति सुने पनि धित न मर्ने भिडियो हेर्दा झन रुन मन लाग्ने😥😥 सम्पुर्ण टिमलाई बधाई छ।🙏🙏
@PurushottamPoudel4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@khemmagar55674 жыл бұрын
हैन याे गित जति हेरे पनि धित मर्दैन त 😍😍😍😍😍
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@chetanbishwakarma91794 жыл бұрын
दामी लाग्यो
@parmgm6384 жыл бұрын
धेरै राम्रो छ धिलैई भय पनि हार्दिक बधाई छ सम्पूर्ण मा साथ मा खेम जि लाई
@krishnaqtr77714 жыл бұрын
एक दमै राम्रो शब्द लय भाका निकाल्नु भयो धन्यवाद हजुरू लाई
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@vishnurana13314 жыл бұрын
गीत भनेको यस्तो पो हो जती हेरे पनी धितै नमर्ने तिज आउँदा सम्म एक जनाले 100 पटक हेर्ने खालको वास्तविकता लुकेको छ गीत प्रकाशित गरेकोमा धेरै धेरै शुभकामना। Good motivation
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@ThakureHarishChand4 жыл бұрын
Vishnu Rana Ghazal mann paraune daju bhai Didi Baine haru mero channel maa gayera ghazal sunera please mero channel subscribe gari dinus
@katwallaxmi70892 жыл бұрын
Wau dhami song
@khumangm19984 жыл бұрын
तपाइको हरेक सिर्जना ले मन जित्छ खेम सर।सन्देश मुलक मौलिक भाका दामी।
@saraswatidhakal90994 жыл бұрын
धेरै राम्राे छ ❤️❤️
@rumisalimbu63164 жыл бұрын
@@saraswatidhakal9099 jj
@rumisalimbu63164 жыл бұрын
@@saraswatidhakal9099 uu
@rajukoirala79444 жыл бұрын
Dami geet bro
@gomadeep92514 жыл бұрын
दाई हजुरलाई धेरै धेरै धन्यवाद है त अभिनय पनि राम्रो छ
@spsujangaming47662 жыл бұрын
कति राम्रो गित हो
@pradipsimkhada86794 жыл бұрын
गित भनेको यो होनित 🇳🇵😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@parwathikuwait40714 жыл бұрын
बास्तबमा भन्नू पर्दा हामी जस्ता परदेशमा आएकाहरुको यथार्थका कुरा हरु समेटेको छ आफ्नो कथा जस्तै लाग्यो , सारै मन छुने गित छ सफलता को शुभकामना छ।
@RajuKumar-jf6ii4 жыл бұрын
wow बबाल खेम सर को आवाज अनि अभिनय झन suppooobbb छ । कामना छ अजै सफल हुँदै जानु होला
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@haamrolaxmanmedia20354 жыл бұрын
Wa nice
@मायातामाङ-न2त4 жыл бұрын
नमस्कार धेरै धेरै राम्रो छ 👌🏼👌🏼👌🏼👌🏼👏👏👏👏🙏🙏🙏❤
@basantpaudel22934 жыл бұрын
Sandhya ka bhajan gane Wala Mera Babu Mera Gaya tevar wakanda Prakhand ka banana
@tikitamang63384 жыл бұрын
Niec sang
@riyakumarisunarmayal81714 жыл бұрын
क्या शब्द लेख्नुभको छ। कम्पनी नै बन्द भयो कहाँ बाट होस दाम पनि😭😭😭😭😭😭मुटु नै छियाछिया भयो😥😥
@narayansharma48034 жыл бұрын
Samajhne wale ke liye ha ne ji
@Asd-by5cl4 жыл бұрын
Maro pane
@neer190mukhiya74 жыл бұрын
Really sir heart touching word
@sureshbhattarai74284 жыл бұрын
So sad song
@SamikshaSaru4 жыл бұрын
kzbin.info/www/bejne/kIikanZjaK-Lpqs
@jitbahadur15233 жыл бұрын
होरेर आँसु झार्दै होरदै छु
@chandragc67384 жыл бұрын
जति सुनाे तेति नै सुनन मन लागि रहने बासबिक शबद समेटिएकाे जय लाेक सँगित 🌹🌹🌹 🎈🎈🎈
@supremechhetri85824 жыл бұрын
समय सान्दर्भिक गित, तेस्तै मिठा शब्द, निकै राम्रो अभिनय,मन छुने 😍😍
@strambishwakarma46164 жыл бұрын
सारै मन छोयो 😭घर जाने भनेर पर्खाइमा छु खाडिमुलुक मा घर बाट भन्छन् परिवार सिधै घरमा न आउनु भनेर😭 समय सान्दर्भिक छ यो तिज गित मात्र हैन अहिले को सत्यता हो
@PurushottamPoudel4 жыл бұрын
तपाईंको प्रतिकृया प्रती धेरै आभारी छौ ।
@jagatbasnat74413 жыл бұрын
अति राम्रो छ गाना भिडियो काेले निकालेको हाे दामि छ हाल मलेसिया बाट हेरदैई छु
@yamkumar44674 жыл бұрын
वा कति राम्रो सिर्जना
@rajendrasunarsunarrajendra88634 жыл бұрын
खेम जि को सकंलन धेरै राम्रो छ
@सफल-aryal4 жыл бұрын
Ramro geet cha dai 😍
@PurushottamPoudel4 жыл бұрын
धन्यवाद यती मिठो प्रतिकृयाको लागि गीत मन परे शेयर गरेर सहयोग गरिदिनुहोला ।
@padambc29002 жыл бұрын
Dharai mitho git
@karankhanal80504 жыл бұрын
सारै मार्मिक छ गितले Uffffffffff......very nice sweet
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@bikramjimba50784 жыл бұрын
Derai ramro song hajurko mero jipan ma Mel khayo yr😭😭😭😭
@baiddhanathbdg43124 жыл бұрын
बास्तबमा भन्नू पर्दा यो गितले हामी नेपालीको यथार्थता झल्कााएको छ आफ्नो सारै मन छुने गित छ सफलता को शुभकामना छ।
@bibasnepal10774 жыл бұрын
दामी गीत
@kumarsanu9564 жыл бұрын
अन्जलि सुन्दुर मा रामरी देखको छ बधाई छ सबैलाई
@sharingchannell3 жыл бұрын
Nice
@prithvinamjali2694 жыл бұрын
Dhari ramro x yo geet
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@shivapalpalishiva96574 жыл бұрын
वा दामि गित सबै कलाकार लाई शुभकामाना छ
@ramprasadkhanal95244 жыл бұрын
सुपरहिट भएको छ
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@mohanlalita81114 жыл бұрын
सारै मन भक्कानिएर आयो मन थाम्न सकिन 1 दिनमा 11 पटक view गरे मर्द मान्छे रुन्न भन्थे खै किन किन बर्बरी आँसु झर्यो
@gamrajgamraj89134 жыл бұрын
Ho hajur 💯
@gmnipo85434 жыл бұрын
Ramro xa git
@suryajoti30314 жыл бұрын
एक शब्दमा सर्जकलाई सलाम 🙋♀️🙋♂️🙋
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@khoonramsundarkongram38334 жыл бұрын
Koygf
@दिनेसबाबु4 жыл бұрын
सारै राम्रो छ वधाई छ हाया को टिम लाई
@girirajkc55824 жыл бұрын
याे काेराेणाकाे बेलाम याेगित सुनेर मपनि भावुक भय बम्बईबाट सुन्दैछु /18/8/2020 गते सम्य दिउसाे /4/15/ बजे
@alishadhakal20033 жыл бұрын
Nouuy
@balbahadurchhetri93944 жыл бұрын
तहल्का फिट्दैछ जेहाेससससससस ।।।।।
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@nepalputra.5554 жыл бұрын
धेरै राम्रो गित सफलता को शुभकामना
@PurushottamPoudel4 жыл бұрын
यती राम्रो प्रातिकृयाको लागि आभारी छौ, गीत मनपरे शेयर गरिदुनुहोला धन्यवाद ।।।
@shivapalpalishiva96574 жыл бұрын
खेम जि अन्जिलि जि को अबिनय सपुर सबै अबिनय एकदम राम्रो
@starlorda.d.s.9channel1283 жыл бұрын
Q
@starlorda.d.s.9channel1283 жыл бұрын
- qqql
@starlorda.d.s.9channel1283 жыл бұрын
O
@starlorda.d.s.9channel1283 жыл бұрын
Oop9o
@2Basnet4 жыл бұрын
हैट यो खेम सेन्चुरी अहिले लोक गित को तारा भएर नै उदाउनु भएछ उफ।