एक परिपक्व जिम्मेवार विश्लेषक लाइ प्रस्तुत गर्नु भएको मा पत्रकार मित्र लाइ धन्यवाद !
@sagarpaudel312 ай бұрын
डाक्टर शाहेबले बाेलेकाे कुरा पत्रकार सग सबाद शहि लागयाे।देशमा केपी वली जतिकाे मानिस देशमा अाबशयक छ।।
@arjunshrestha6882 ай бұрын
100%%%% i agri
@dineshpangali2028Ай бұрын
चतुरेको देश दिन दिनै कम्जोर ,पराधिन किन ??
@deepakrajacharya3072 ай бұрын
सहि बिषलेसण
@BhimsenThakuri-w8v2 ай бұрын
❤
@binodshrestha25242 ай бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@AshokSunar-en1bt2 ай бұрын
Greatar Nepal ko jay 🇳🇵👹🎇😭💔🌈❤️🌹🌍😅
@sajan79442 ай бұрын
Hahaha ahile jay nepal ho greater chaina aba ta
@sureshji83342 ай бұрын
यस्ता झोले बुढा प्राध्यापक छन अनि यिनले पढाएको इन्स्टिच्युटमा अहिलेका विद्यार्थीले पढ्छन ? यिनै लम्पटको कारण बिद्यार्थी देश छोडेका हुन् !
@yesim7412 ай бұрын
*चोट्टा नेता भन्नू पर्ने, बुढाले चतुर भनेछ😂*
@ChandramaniChulagain2 ай бұрын
Right
@durgaprasadphuyal76532 ай бұрын
याे वलीकाे झाेले दास दलाद हाे
@JS-ws9dr2 ай бұрын
यो त झन पक्का झोले रहेछ😊 बौद्दीक व्यक्ति भएर पनि कस्तो तल्लो स्तरको बोली, कस्तो अंर्न्तरर्वार्ता प्रशारण गरेको
@whoispradeep2 ай бұрын
देखा देख कालोलाई सेतो भन्नेलाई के भन्ने?!! केपी जस्तो १ लम्बरको फटाहा र गफाडीलाई त नेता मान्ने! मैले भिडियो हेरेको पनि छैन ।ख़ाली शिर्षक र कमेन्ट देखेर लेखेको।यी सबै बुढा नेताहरु १ १/२ लम्बरको..... हुन।
@dabedkandangwa28642 ай бұрын
Say ho
@yukeesherchan89772 ай бұрын
के पी ओली जस्तो फटाहा भ्रष्टाचारी नेता साउथ एसियामा नै छैन भन न ताइ न तुइ को विष्लेषण 😅