नमस्ते, हाम्रो भिडियो हरु तपाइँलाई कस्तो लाग्छ? कृपया सुझाव सल्लाह दिनुहोला। भिडियो मन परे लाइक कमेन्ट र च्यानल subscribe गरेर सहयोग गरिदिनु होला धन्यबाद।💕💕
@raaii79355 жыл бұрын
तपाइको भिडियो म सधै सियर गर्छु हेर्छु मलेसिया बाट तपाईंको भिडियोको पर्टिछया हुन्छु,,र काफल्को भिडियोत 5/6 पटग हेरे
@arzuntmz74695 жыл бұрын
kafal is best video brother
@mr.maheshgm25285 жыл бұрын
Video haru ta titikai ramro xan tesma hajur ko niswarth maya daya harule ta sunma sughan dha vane jastai hunxan video haru I'm proudfull of you brother I am big fan of you 🙏🙏🙏
@goleaasyang5 жыл бұрын
Tapai ko mahan kama lai salam chha hajur....Reall u r so amazing...😍😍😍
@tikaramkhadka75745 жыл бұрын
salut xa sir hjr lai sarai man paryo
@EpicNepal5 жыл бұрын
यो भिडियो ट्रेनिङ मा परेको हेर्ने चाहानेहरु एक हौ
@kumarlimbu57055 жыл бұрын
Heri sakiyo ta
@kumarlimbu57055 жыл бұрын
Ho
@limbusuman33815 жыл бұрын
Umm
@krix57325 жыл бұрын
Amazing video............... I like it...............
@nagendratiwari6835 жыл бұрын
Sarai khusi lageu yo video hera ra dailai dhannebat
@biswasgr1435 жыл бұрын
अभावमा पूरा भएका साना साना कुराले नि कति खुशी दिन्छ ।। साच्चै त्यो बचपन कति राम्रो अनि सहयोगी मनहरुलाई धन्यवाद
@jhagsbro59355 жыл бұрын
फिलिम मा काल्पनिक कथा हेर्नू भन्दा यस्तो रेयल भिडियो मा हामी नेपालिहरुको छुट्टै कथाबस्तु हुन्छ अाशु झरेको झरै भो
@lapsangtamang46234 жыл бұрын
100 person Sai ho bro
@santoshilama82114 жыл бұрын
Gdhggffh just got 🔙 e I have to your house tojjkz how are things that I am going back home now baby 👧 is a little bit ago I. -/**5555622593211+65? Nnxjxjj.? "5/*59?
@mahendrabindas4625 жыл бұрын
होइन यो रबि नामका मान्छेहरु प्रायः महान नै हुन्छन् कि क्या हो तपाइलाइ जति धन्यवाद भने नि कम हुन्छ सदैव यस्तै कामलाई निरन्तरता दिनुहोला अल द बेस्ट
@lovenepal88215 жыл бұрын
मेरो साथी त खत्तम छ यार कसम
@deepaksinghdhami43755 жыл бұрын
काफल बेचेको भिडीयो हेरेको थिए । यो पनी हेरीयो । निकै माय लाग्दो छ । धन्यबाद ,, छ सर लाई
@chhatralimbu71195 жыл бұрын
अति लामो समय पछि पो भिडियो आयो त तपाईं को कता हराउनु भाको थियोे हो सर सलाम छ सर तपाईंको काम लाई
@laxmipun45595 жыл бұрын
रवि सर को बोली चाहिँ सारै मिठो
@sujitparajuli53315 жыл бұрын
Good job dai
@pritamkundu45365 жыл бұрын
God bless you baby
@dipenkuwar66065 жыл бұрын
सर्वप्रथम उच्च-सम्मान सहित पत्रकार रवि लाल पौडेल ज्यु👏👏नमस्ते नमन छ मेरो धेरै राम्रो काम गर्नु भएकोमा अनि नानीहरू पनि कति राउरा हुन्तो
@krishnatamang29975 жыл бұрын
कति महान सोचाइ यि पत्रकार दाइको धेरै खुशी लाग्यो आउने दिनहरु पनि यस्तै भिडियोहरु देख्न पाउ?
@mmspn83645 жыл бұрын
हजुरको हरेक अपडेट मैले हेर्छु निकै भावुक दुःख लाग्छ सा साना बच्चा हरुला सहयोग गर्नु हुन्छ खुसी 😍😍
@buddishrijana38945 жыл бұрын
Good 😍😍😍😍😍😍
@dpghrmogo48315 жыл бұрын
सर ,,, तपाईको त्यो काफल बेचेको भिडियो हेरेर तपाईलाई फलो गरे आज सबै देखाउनु भो धेरै सराहनिय काम सलाम सर।।
@CURRENT111ff5 жыл бұрын
रविलालाल सर हजुरलाई हार्दिक नमन गर्न चाहान्छु आहा कति प्रशंसायोग्य काम गर्नुभएको अत्यन्त खुसी लाग्यो आफ्नै बाल्यकालको संझना आयो अत्यन्त मन छोयो सर हजुरको ३ वटै vidio पनि हेरे हजुरलाई भेट्न मन लागेको छ नानीहरुको शिक्षा अगाडी बढोस
@yatra88485 жыл бұрын
म पनि घर आएको बेला अवश्य भेट्छु
@edisonsen72005 жыл бұрын
देशमा यति राम्रा मान्छे पनि छन यहि भयर त गर्व लाग्छ नेपालि हुनुमा ✊✊✊✊ I salute your good job dai
@छिजितेन्द्रअभागि5 жыл бұрын
एकदमै।।। सायद हाम्रो देशमा जति मान्छे बसेका छौ सवैको मन बिचार र भावना यस्तै भै दिएको भए हाम्रो समाज कस्तो बन्थ्यो होला है???नमस्कार। इलाम हाल मलेसिया।
@kelvingurung43754 жыл бұрын
Good 👍👍
@xopanatimro74685 жыл бұрын
ओ हो आज पनि नानी हरु लाई हेर्न पाईयो हजुर लाई धेरै धेरै धन्यवाद । नानी हरु को मुहार मा खुसि दिनु भएको मा।💗💗
@brindasapkotas14115 жыл бұрын
Jatatatai hajurr Padhna pardaina?😂😂😂😂
@RAMJALI123995 жыл бұрын
धर्म कमाउन मन्दिर जानुपर्दैन झुपदिमा गय पुकछ god bless
@lovelybbita39835 жыл бұрын
100% true
@kanchhitamushyo49345 жыл бұрын
U r Right👍
@GW.TM.war....5 жыл бұрын
💯
@Feeyonaxoxo5 жыл бұрын
👍👍
@rupatamangvartpurchitwan69525 жыл бұрын
Sahi vnnu vyo👍👍👍
@himaljeemi17865 жыл бұрын
सारै रमाईलो लाग्यौ यस्तो होनी युटुब का मिडीया हरूले गर्ने काम र देखाउने ठाउहरू । काठमान्डु वरीपरी घुम्मौ बकम्फुसे ठुटे नेताहुं भन्नेहरूको राज्नैतिक टिक्का टिपनी गरायो ।
@ppgamersnepal21465 жыл бұрын
*पहिलो वीडियो हेरेको काफल बेचेको* *अहिले यो भिडियो हेर्दा* *अहिले मन लास्टै खुसी भयो। dhnnybaad रबी सर*
@mahendranepali19385 жыл бұрын
धेरै खुशी लाग्यो।। खुसी ले आँखा रसायो। लेख्ने कुनै सब्दनै भयने।। धन्यबाद
@pranamrai85585 жыл бұрын
u r so helpful person . tapai lai bhagwan le dherai lamo aayu diwn. thank you .
@basantmahara31355 жыл бұрын
Im seam sir
@ImranAnsari-uf2fu5 жыл бұрын
Kitne maasum hai ye bachche..... ❤️Love Nepal 🇳🇵,, from India 🇮🇳
@dbkc57735 жыл бұрын
Thank you so much.... Nepal aur India ke satha yesa hi bhai chara rahe....👍👍👍👍👍
@GW.TM.war....5 жыл бұрын
Thanks broo
@Manu-yk3um5 жыл бұрын
thanks bro
@limbudonyongya47835 жыл бұрын
भाइको यस्तो काम बहुत राम्रो, हेर्दाहेर्दै हर्सको आँसु आयो।
@awesometankasirganesh50785 жыл бұрын
Daju ini baine ko video hare ra saro man xoyo
@kreeshnapariyar37575 жыл бұрын
काफल बेचेको को हेरियो यो पनि येरियो सारेइ राम्रो गाउको बातबर्डन हेरानुभयो अर्को विडिओ हेर्न म छ
@narayanpun83635 жыл бұрын
काफल वाली नानी हरुलाइ फेरि हेर्न पाइयो हजुर्लाइ धेरै धेरै धन्देबाद
@hemubc3225 жыл бұрын
Great social work, head off sir keep it up
@manishmanish31925 жыл бұрын
moile hern chaheko video blla payo
@kabiramchaudhary42395 жыл бұрын
Khusi lagyo malai ni pheri dekhna payo
@remugrg53805 жыл бұрын
Rabilal सर को हरेक भिडियो ले मानवता अझै जिउदै छ भन्ने कुरा को सन्देश दिन्छ्❤️appreciate दाजु
@santamarsangi33385 жыл бұрын
धन्यबाद पौडेल सर , हजुरको यो माहान कार्यलाई
@Ramgram17piparahiya444 жыл бұрын
धन्यवाद पोडेल सर ।हजुरको यो महान कार्यलाई ।। नानी हरु लाई
@samirapariyarnepal5755 жыл бұрын
पत्रकार बोली कति राम्रो हो सुनी राम्खाम झै
@awesometankasirganesh50785 жыл бұрын
पत्रकार सर लाई कुटि कुटि धन्यवाद यस्तै गरि अगि बढ्नु होला नि
@langkta55225 жыл бұрын
Right sathi maile t 5 choti hereyo kafalawali ko interview 😍😍😍🤘✌
@deepakb7355 жыл бұрын
आफ्नो लागि नभएर अरु को सेबा मा लाग्ने पत्रकार लाई सधै सलोवट छ मेरो धन्नेबाद छ पत्रकार साथिलाई
@thapaanjana42455 жыл бұрын
Saraii ramro kam garnu vay0 dai
@songnepal9845 жыл бұрын
नानीहरुको अनुहारमा खुशी ल्याईदिने हजुरलाई धेरै धेरै धन्यवाद ॥
@sunilpoon4815 жыл бұрын
यस्तो भिडीयो लाइ डिस लाइक गर्ने मान्छे अनपट होकी धेरै पढेर हाप माइन भको मान्छे धेरै राम्रो काम गर्नु भाको छ हजुर लाइ सलोट छ मेरो हजुर हरुलाइ यस्तो राम्रो सोच्छ बिचार भको मन हाम्रो देश लाइ धेरै खाचो छ
@deepakb7355 жыл бұрын
साचै यो भेडीयो हेर्दा आसुई खस्यो मन छोयो यो भेडी यो बनावने पत्रकार साथी लाई मुरी मुरी धन्नेबाद God bless you
@magarparmila98725 жыл бұрын
Wow damiiii uniharu nani haruu magar rahix hohin daii
@nareshmahatara34365 жыл бұрын
यो भीडीयो हेरेर रुने पुरुष म मात्रै हो की 💔😢 धन्यवाद छ सर लगाएत सम्पुर्ण टीम र सहयोगी मनहरुलाई 🙏🏽🙏🏽💐💐
@sukraaryal8165 жыл бұрын
🤚🤚🤚🤚♥️♥️♥️
@radhabshrestha5 жыл бұрын
@@sukraaryal816 यो Video हेरेर नरुने पुरुस निर्दईनै हुन् ।
@बिक्रमगुरुङबिक्रमगुरुङ5 жыл бұрын
मनि छु है सर
@sikarrai31685 жыл бұрын
Mo panixu poilako kafal bechdako video herda ruyaxu thaheee vayan paxi bat po sathiharule kin ruyako vanda po tha paya akha vari ashu vai rako roix. Lop u n miss u nanu haru
@prakashacharya48265 жыл бұрын
Super bro
@ImranAnsari-uf2fu5 жыл бұрын
Bahut axe... Good work... I understood your language a little..... But respect your work. Love from India 🇮🇳
@ラナマンズ5 жыл бұрын
👍👍
@nimatamang55025 жыл бұрын
👍👍
@binoyrai62975 жыл бұрын
Where r u from
@ImranAnsari-uf2fu5 жыл бұрын
@@binoyrai6297 India...(UP)
@ilam_nepal5 жыл бұрын
प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु नै पवित्र र महान हुन्छन् । यो कुरा सावित गर्नु भयो सर् हजुरलाई धेरै-धेरै धन्यवाद ।
@hakukale12385 жыл бұрын
नानिहरुलाइ फेरिपनी देख्न पाउँदा आँखा रसायो,,,great job दाइ
@rameshkhadka70735 жыл бұрын
1 second cut nagari नानिहरुको सबै video हेर्नी म मात्रै होर्🙋♂️🙋♂️🇳🇵😘
@sureshalemagar82085 жыл бұрын
RAMESH Khadka yeta pani✋✋
@chemjonglimbu91925 жыл бұрын
म पनि हो
@lalbataulabataulalal15835 жыл бұрын
Ma nee xu
@tekndrasoni69595 жыл бұрын
✋✊✊
@Shantapunmagar5 жыл бұрын
Ma pani ho
@kamalkatwal38865 жыл бұрын
सहयोगी मन हरु एक जुट हुदैछ सारै खुशी लाग्यो ।
@udayalimbu81105 жыл бұрын
मिडिया दाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो नानीहरूको भिडियो गर्नु भएको मा साँच्चै मेरो मन छोयो धेरै क्यानि नानी हरु I love you all
हजुरको भिडियो हेर्दै आफ्नो विचार राखेको। हजुर ले नानी बाबु हरुको अनुहारमा जो खुसी ल्याउनु हुन्छ त्यही नै सबै भन्दा खुसीको कुरो हो।।
@manojmagar15105 жыл бұрын
Malai pani khusi lagxa sir
@tarjankumal44545 жыл бұрын
moh lahie pani kusahi layo sir
@godofgift43785 жыл бұрын
Good job bro
@harttouch66305 жыл бұрын
रबिन सर को प्रतेक भिदियो हेर्ने गर्छु म बोल्ने शैली मलाई धेरै मन पर्छ।हजुर लाई सलाम छ सर।सहयोगी मन हरुलाइ पनि सलाछ।
@mr.binodscreations85274 жыл бұрын
You are the one best example of humanity is still alive 🙏🙏you are the inspiration,,,respect for you
@rubithapa56205 жыл бұрын
यि काफल बेच्ने नानिहरुलाइ यहासम्म ल्याइपुर्याउने दाजुको इन्ट्रभ्यु हेर्न इच्छुकहरु हाजिर हुम न ✋✋यहाको महान कार्यलाई सलाम छ दाजु,अझै यस्तै रोचक भिडियोहरु पस्किदै जानुहोला साथै बेलाबेलामा यी नानीहरुको पनि भिडियोहरु राख्दिनुहोस अनुरोध छ हजुर लाई 🌹🌹
@suvinadiyali10945 жыл бұрын
धेरै मन छोयो ।आँसु आयो ।बच्च्चाहरु I love you all....
@dbadhikari25765 жыл бұрын
कहिले काहीँ त मिडिया हरु पनि भगवान नै बनेर गरीब को सयो गर्न पुग्नु हुन्छ धन्यवाद रबिन पौडेल जि
@junasrai30305 жыл бұрын
Nepal mah yestooo ramro soch vako manxe ni painxa 🙏🏿🙏🏿🙏🏿👍🏿👍🏿👍🏿
@hikmatbasnet83955 жыл бұрын
दाइ हजुर लाइ धेरै धेरै धन्यवाद काफल बेच्ने नानी हरुलाइ हेल्प गरेर धेरै राम्रो काम गर्नु भएको छ खुशी लाग्यो
@wangchulama42435 жыл бұрын
सानो सानो कुरामा ठुलोठुलो खुशी बाड्दै हिन्ने वहाको भिडियोलाई like/comment/share गरिदिनुहोला
@phulkajithami30625 жыл бұрын
यो हो मानबिया धर्म भने को सलाम छ रबिला जि
@arjungautam30985 жыл бұрын
leadership भयेका दाम्नाहरुलाइ आफ्ना जनताको जनजीवन भन्दा iifa award को चिन्ता छ ! नानीहरू को उज्ज्वल भबिस्यको कामना
@ayushthapa69195 жыл бұрын
काफल बेच्यको भिडियो हेरेको थिए मन त तेति बेला देखि छोयको थियो फेरि यो भिडियोले त झन रुवायो। यो महान काम गर्ने ब्यक्तिको जीवनमा कहिले पनि दुख नआयो र मानव भन्यको यस्तो पो मानव हजुरलाई सलुट छ।
@chandarbc28175 жыл бұрын
देशमा अब नेताको है। यस्तै सहयोगी मन भाको धेरै भन्दा धेरै असल पत्रकार र मिडियाको अावश्यक छ। जस्ले गरिब दुखि ,अशक्त र अशाहायहरुलाई मिडियामा ल्याएर केही मनकारी ब्यक्तिहरुलाई सहयोग गर्न सक्ने अबसर दिनु हुन्छ। धेरैधेरै धन्यवाद हजुरलाई। र सम्सत हजुरको टिमलाई। अझै यस्तै यस्तै मनकारी ब्यक्तिहरु धेरै भन्दा धेरैको अागमन होस। धन्यवाद । chandra bbc जाजरकोट -नेपाल हाल- मलेसियाबाट
@तारामगर-ग8ज5 жыл бұрын
राम्रो अति पुन्य काम गर्नु भयो सर हजुरको मन सधै यस्तै होस हजुरलाइ कहिले पनि केही नराम्रो नहोस मेरो सधै प्रार्थना छ सर
@ShivaPalpali5 жыл бұрын
नानि हरु को घर जानू भो सारै खुसि लागो दाजु
@rajutamang6105 жыл бұрын
साच्चिकै राम्रो काम गर्नु भयो ,नेपाल लाई यस्तै क्रियासिल युवा हरुको खाचो छ।
@narmadasingh75395 жыл бұрын
Kathii bara maya lagera aayo nanuharuko
@Laakpa695 жыл бұрын
दाइ को यो काम देखेर म मात्र होइन लाखौं युवा युवाती हरु धेरै आभारी भएको छन तपाईंको यो काम प्रती , र मलाई लाग्छ तपाईंले cmt पढेर नै आफुलाई गर्ब गर्नु भएको छ good bless you दाई
@birlama34745 жыл бұрын
हजुर जस्तो बुझ्ने इमान्दार नेपाली भको भये नेपाल आफै अगाडि बड्छ।
@ghanendralimbu55275 жыл бұрын
P
@keshavrajmahato26775 жыл бұрын
अन्तर्हृदय रसायर आयो आफ्नो देश को अवस्था र यति सहयोगी ब्यक्तिहरुलाइ देख्दा! सलाम छ सर।
@aadeepranamagar26625 жыл бұрын
सलाम छ ती सहयोगी हात हरुलाई रबिलाल पौडेल दाइ लाई कोटि कोटि नमन
@abhaybro37495 жыл бұрын
तपाईको वीडियो हेरि मँ दंग परे खुशीको आँशू आँखा बाट बरर झरे ल अझ फेरी यस्तै वीडियोको अपेक्षा गरे
@jbthapa9125 жыл бұрын
हजुरको महान काम देख्दा धेरै खुशी लाग्यो फेरि फेरि नि यस्तै महान काम गरेको देख्न पाउन हजुरको सधै भलो रहिरहन ।
@Letangkritiman5 жыл бұрын
साचै फ्लिम भन्दा नि राम्रो लग्यो सर हरुको यो काम ।सफल मिल्दै जाओस तपाईं हरुको हरेक काम ।
@nivashrestha93235 жыл бұрын
कुनै शब्द नै छैन यो भिडियो को बयान गर्ने पहिलो भिडियो ले पनि मन छोएको थियो यो भिडियो ले त झान आखा नै रसायो❤❤❤hats up to you Rabilal sir🙏🙏🙏
@arjunadhikari92355 жыл бұрын
तपाई जस्तो मान्छे दिल भाको मान्छे पाउन गारो छ🙏🙏🙏
@HarkamanThapa5 жыл бұрын
शब्द नै छैन कुन शब्दले हजुर लाई बयान गरु म सलाम छ हजुर लाई मनै देखि 😊
@sbshresth42685 жыл бұрын
Good job sir
@bijaybc83055 жыл бұрын
सुन्दर मन र उच्च विचार ले देश अगाडी बढ्छ ! , Thanks hajur laaiee
@kanchandiyo72825 жыл бұрын
ए बरै सारै खुसी लाग्यो सहयोग गर्नुहुने लाई धन्यवाद र सर्बप्रथम सबि सर लाई पनि धन्यवाद छ best of luck nanu haru लाई ।।
@brucebanner19165 жыл бұрын
हजुर म मलेसिया बात । हजुर को अघिलो video पनि हेरेको थे । सारै मन छोयो । आज फेरि हाल्नु भयेछ । मन थाम्न सकिन ।
@kbkarki29285 жыл бұрын
सारै राम्रो काम गर्नु भएको छ, भिडियो हेर्दा हेर्दै सकियेको थाहा नै भएन मन छोयो यो भिडियो ले।
@prasansalimbu6015 жыл бұрын
Kati ramro man k rabilal paudel sir ko❤
@premidhingo21415 жыл бұрын
पत्रकारज्यू! को महत्व कस्तो हुनुपर्दो रहेछ भन्ने याहाँहरूको यो Video हेरेर, उत्साहित हुन्छु।
@saurabraut19225 жыл бұрын
मार्मिक र वास्तविक समाजको दुख पिडाको यथार्थता भएको भिडियो ले गर्दा सबैको मन मा बस्न सफल भिडियो भयो
@jhamakshrestha90755 жыл бұрын
बिहानै blessing भिडियो हेर्न पाइयो। कम्तीमा यी नानिहरुको पढाई लेखाइ मा भएनि सबैले सहयोग गर्नु पर्यो।
@narayansarko42145 жыл бұрын
अति राम्रो गर्नु भयो खुसिलाग्यो घर सम्म पुग्नु भयो पहिलो भिडियो पनि हेरेको हो दोस्रो पनि हेर्यो धन्यवाद
@sarojabhujel7825 жыл бұрын
The way of your talking with those kids was amazing... hats off to you sir💐...you're doing great job... god bless you.... lots of love from kalimpong, India...❤
@josnepal5 жыл бұрын
नानि हरुलाई फेरि देख्न पाइयो खुशी लाग्यो सर
@thelegendaryshadowgaming81065 жыл бұрын
Yo honta line. Good job hjr .you are real KZbinr go ahead we will support to you. Thanks for your help ❤❤❤🙏🙏
@shrinkalalama56535 жыл бұрын
Great job bhai, from Darjeeling
@juniorgurkhase.pacademyt.v56765 жыл бұрын
निरु dd यो काम हामी सबै ले गर्नु पर्छ
@parbinmagar63095 жыл бұрын
हजुर हरु लाई धेरै धेरै धन्यवाद छ सानु नानी हरु लाई सहयोग गर्नु भयो सारै मन पर्छ यो च्यानल I like you so much
@rajtamang94865 жыл бұрын
good job sir ❤️ यति राम्रो काम को लागि मेरो सलाम छ सर 💋
@sabinnepal30245 жыл бұрын
रबिजीको भिडियो हेर्दा हेर्दै कहिले रुवाउछ कहिले हसाउछ।तपाईको जिबनमा यसरी नै दुखीहरुलाई सहयोग गरि राख्न पुगोस।
@pabitrahahahahahehehekc71015 жыл бұрын
महान बिचार छ सर हजुरकाे
@xdsb28115 жыл бұрын
धेरै धेरै धन्यवाद सर सहयोगी मन छ तपाईको लाखौ लाख शुभकामना छ ।
@पुस्कलपुनमगर5 жыл бұрын
दादा ले नानीहरू लाई जिस्काउने बानि चाई मन पर्यो दादा हजुर को भिडियो सबै हेरिराको छु है सलाम छ हजुरलाई💕💕
@hombhujel46865 жыл бұрын
god jop.dada g
@gitabk91175 жыл бұрын
तपाईं को आवज धेरै मिठो छ दाइ
@Durgagurung-r7w5 жыл бұрын
साच्चिकै समाज सेविकात हजुर हो दाजु,हजुरको काम देखेर सारै खुशी लागेयो
@haribahadur22635 жыл бұрын
अबस्था हेर्दा चाई नाजुक नै रहेछ घरको आबस्था सबै मिलेर सहयोग गरौ
@awesometankasirganesh50785 жыл бұрын
get well son buwa xitto niko hunuhxa hjr
@chiranjibibista30595 жыл бұрын
नानी हरुको बोली सारै मिठो अनि घर चै अलि दुख रछ सयोग गर्नु पाहे हुने
@awesometankasirganesh50785 жыл бұрын
I really heart touching sir this!sister I know sir but very respect you always I salute you always ..
@mohanpradhan82025 жыл бұрын
धेरै राम्रो काम गरनु भाछ पत्रकार हजुरहुले एसरिनै दुखिहरुको र बिमारि हरुको सेवा गरि रहनु होला शुभकामना
@traveldiaries54915 жыл бұрын
Sir le question sodhnnu hunnxa ni mapurbaa ko vayeraa holaa paxime lawaa ma malaai ekdam ramroo lagyoo Thank you sir.. for yours support
@khembahadur59355 жыл бұрын
अति राम्रो भिडियो सारै खुसी लाग्यो र हजुर लाई धेरै धेरै धन्याबाद यी नानी हरुको यो भिडियो अपडेट गर्नु भएकोमा ।...
@kirangaha80205 жыл бұрын
फेरि आर्को भिडियो हेर्न पाइयो नानिहरुको अब राम्रो सङ्ग पढ्नु पर्छ है 👌👌 पौडेल सर
@kumarshrestha87085 жыл бұрын
दाजु ह्जुर को भिडियो ले कति खेर हसाउछ कति खेर रुहाउछ थाहा नै पाइदैन।। love u काफ्ल नानू हरु।। 😂😍😚
@safvlogs75 жыл бұрын
Kafal becheko video bata eha aaipugye. Hasne rune dekhera joker movie ko scenes yaad aayo😭😭 thankyou so much for being kind . World needs more people like you 😊♥️😭
@dineshrai73535 жыл бұрын
कत्ती ठुलो सहयोगी हातहरु,,,!अन्तर आत्मा बाट नै धन्यवाद हजुरलाई,,म दार्जिलिङ बाट ,,गोर्खे सलाम ,,,,,
@somprakash51885 жыл бұрын
मन रुवायो आज रात भरी 3 पटक हेरे । धन्यवाद सर।
@BipinRMagar-lp6vs5 жыл бұрын
rabilal sir good job सार्है खुशी लाग्यो हजुरले गर्नु भएको सहयोग !! हजुरको भिडियो एकदम राम्रो लाग्छ
@hastarai5 жыл бұрын
एकदम नै राम्रो काम गर्नु भएको छ ‘रबिलाल पौडेल’ जी ले। Such a beautiful and original presentation. Keep presenting this kind of informations. All the best Rabi ji.
@I_am_a_big_fan_of_Rachna_Rimal5 жыл бұрын
अति सुन्दर सुन्दर नानिहरु छिन फेरि पनि हेर्न पाएको मा दादा हजुर लाई धेरै धेरै धन्यवाद छ।
@GopalRoy-ys6hb5 жыл бұрын
Bro I m from India west Bengal I m proud of u may brother keep doing this broo n support to this small children's...😍😍
@Tv-bn7sy5 жыл бұрын
आज भनी म यो नानिहरु को video हेरेर धेरै खुशी भए
@drongsa34915 жыл бұрын
Seeing happiness in there eyes melted my heart...Great initiative sir you are doing great..love from SIKKIM.
@EpicNepal5 жыл бұрын
हजुर जस्तो मान्छे यो देशमा केहि हुन्थे भने गरिबि धेरै कम हुने थियो रविलाल दाइ
@harrylamichhane51585 жыл бұрын
Rp babu official timi le praya you tube ma comments gareko dekchu ani ramro ramro comments garchau Keep it up I notice you most of the video
@EpicNepal5 жыл бұрын
@@harrylamichhane5158 धन्यवाद सर हजुरलाइ
@harrylamichhane51585 жыл бұрын
Ma praya esto video herchu ani comment pani parchu Timi lai praya notice garchu Timi nepal ma ki Bahira ho
@EpicNepal5 жыл бұрын
@@harrylamichhane5158 म नेपाल मै हो सर
@harrylamichhane51585 жыл бұрын
Ke gardai study ki media tira ho?? Ani nepal kata ? Ma ta nepal chareko dherai vo nepal miss Huncha
@manojrai39695 жыл бұрын
हजूर को यो भिडियो हेरेर मेरो सारै मन छोयो हजूर मान्छे साच्चै महान हून हून्छ यति सानो सानो गरीब नानि हरूलाई यदि सम्म सहयोग गर्नु भयो सारै खुशी लाग्यो ।।
@ViralNuwakote5 жыл бұрын
नेपाल एउटा यस्तो देश हो जहाँ हाँसीरहेको बच्चालाई पनि रोयो रोयो भनेर रुनि बनाइदिन्छ।😂😢😂😂 राम्रो छ भिडियो अरु पनि यस्तै यस्तै भिडियो बनाउँदै गर्नुहोला।🌺🌺🌹
@ShyamKhadgi-re3eg7 ай бұрын
सारै मनछुने भिडियो सबैले हेर्नुहोस काफल पाक्यो यूटुब भाई लाई धेरै धेरै धन्यवाद 🎉❤❤🎉😢😢