के समाजवादको सिद्धान्तमा भोका मानिसको पेट भरिन्छ त ? | Types of socialism in the world

  Рет қаралды 63,468

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 88
@kuberneupane2861
@kuberneupane2861 2 жыл бұрын
समाजवाद को पिता नै माक्स हुन र यो कम्युनिष्ट ब्यबस्था नै हो त्यो बैज्ञानिक समाजवाद हो तर समाजबाद को लोकपृयता लाई आफ्नो बनाउन पुजिबादि ले पनि समाजवाद को नारा लिन थाले र भ्रम चलाए पनि वास्तवमा उनिहरु को त्यो नारा पुजिवाद नै हो वास्तविक समाजवाद बैज्ञानिक समाजबाद हो सार मा साम्यवाद अगाडि को चरण नै बैज्ञानिक समाजवाद जसले समानता , बर्ग बिभेद , राज्यसत्ता उत्पिडित वर्ग को अधिनायकत्व हुन्छ , उत्पादक सम्बन्ध र उत्पादन शक्ति बिच समानता हुन्छ, उत्पादन र वितरण मा समानता हुन्छ , क्षमता अनुसार को काम आवश्यकता अनुसार को दाम हुन्छ, जुन समाज सुन्दर स्वार्थ बिहिन , शोषण बिहिन जनता को राज्यसत्ता बनेको हुन्छ। बैज्ञानिक समाजवाद जिन्दावाद!
@rsdulal5295
@rsdulal5295 2 жыл бұрын
नेपाल का नेता हरुले चलाएको समाजवाद राम्राे छ । किनकी नेपालका नेताले जति लुटेर खाएपनि नेपाली जनता चुप लागी रहेका छन्। यदि ठिक नभएको भए जनता यी लुटेरा नेता हरुलाई सत्ता बाट हटाइसक्थे होलानी विगत ३१ वर्ष देखि यिनै नेताले देश लुटि रहेका छन्। जनता तैं चुप मैं चुप ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@gorkhagorkha1189
@gorkhagorkha1189 2 жыл бұрын
T Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Tap on a clip to paste it in the text box.
@subodhmaharjan5386
@subodhmaharjan5386 11 күн бұрын
बैज्ञानिक समाजबाद्कोपरिकल्पना गरौं
@guitarworl304
@guitarworl304 2 жыл бұрын
Dherai dherai dhanyabaad hajurlai...
@uddhavshahu1895
@uddhavshahu1895 2 жыл бұрын
Outstanding knowledge sir very very thanks
@ishworbhakti2499
@ishworbhakti2499 2 жыл бұрын
यो समाजवाद एक मृगतिष्णा मात्र हो, समय खेर नफालौ, सहृदयता दर्शन अङ्गालौ।
@GopalBasnet-ye5nn
@GopalBasnet-ye5nn 7 ай бұрын
नेपाली बिशेषता बैज्ञानिक समाजबादी जिन्दावाद ✊✊✊✊💥नेपाल कम्युनिस्ट पार्टी
@pramanjoshi437
@pramanjoshi437 2 жыл бұрын
यो धेरै मानिसहरूले मन पराएको कार्यक्रम हो। त्यही भएर एउटा सल्लाह दिन चाहन्छु। आशा छ कि यसले तपाईंलाई दुःखी तुल्याउने छैन। मैले भन्न खोजेको कुरा यसप्रकार छः विद्यार्थी = विद्या + अर्थी। विद्या = विद्+आ। “विध्या” गलत उच्चारण हो। ”विद् +या” सही । तपाईंलाई लाखौं मानिसले “फलो” गर्ने भएकोले यति लेख्ने धृष्टता गरें। गल्ती भए माफ पाऊँ । यसको बारेमा एउटा एपिसोड नै बनाउनु भयो भने सुनमा सुगन्ध नै हुने थियो।
@kailashoffical6993
@kailashoffical6993 2 жыл бұрын
👉️ बैज्ञानिक समाजवाद जिन्दावाद ♥️♥️✊✊
@puspalalsyangtan8879
@puspalalsyangtan8879 2 жыл бұрын
good baigyanika samajabat
@khas_chelo
@khas_chelo 2 жыл бұрын
विप्लवको कार्यकर्ता
@GopalBasnet-ye5nn
@GopalBasnet-ye5nn 7 ай бұрын
yes अब को क्रान्तिकारी नेता भनेको बिप्लप मात्र हो
@MarkoosSunny
@MarkoosSunny 2 жыл бұрын
आजको शृङला राम्रो लाग्यो। समाजाबाद ९ थरीसम्मको भन्ने पनि थाहा पाइयो। त्यसमध्ये, बेलायती समाजबाद नै उत्तम हो।
@khas_chelo
@khas_chelo 2 жыл бұрын
मलाई त नेपाली समाजवाद नै मन पर्छ,लुट्न सके लुट नसके फुट यो भन्दा फरक विचार सिद्धान्तको जन्म त पक्कै हुदैन होला।
@true-e9i
@true-e9i 5 күн бұрын
समाजवादका प्रमुख प्रकारहरू वैज्ञानिक समाजवाद: वैज्ञानिक समाजवाद, माक्र्सवादको एक हिस्सा हो, जसले अर्थशास्त्रीय दृष्टिकोण र ऐतिहासिक विश्लेषणमार्फत समाजको विकासलाई बुझ्ने प्रयास गर्छ। यसका प्रमूख सिद्धान्तकार कार्ल माक्र्स र फ्रेडरिक एङ्गल्स हुन्। यसमा वर्ग संघर्ष, मुठभेड, र क्रान्तिको माध्यमबाट समाजमा परिवर्तन ल्याउने उद्देश्य राखिन्छ। लोकतान्त्रिक समाजवाद: यो प्रकारको समाजवादले लोकतान्त्रिक प्रक्रियाबाट समाजवादको सिद्धान्तलाई लागू गर्न चाहन्छ। यसमा जनताको स्वतन्त्रता, अधिकार, र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्दै समाजवादी नीतिहरूलाई स्थापित गर्न प्राथमिकता दिइन्छ। लोकतान्त्रिक समाजवादीहरूले श्रमिक अधिकार, शिक्षा, स्वास्थ्य सेवा, र सामाजिक सुरक्षामा सरकारको ठूलो भूमिका माग गर्छन्। उत्पादन साधनहरूको सामूहिक स्वामित्वमा आधारित समाजवाद: यस प्रकारको समाजवादमा सम्पूर्ण उत्पादन साधनहरू (जस्तै, कारखाना, उद्योग, जमिन) को सामूहिक स्वामित्व हुन्छ र राज्यले यी स्रोतहरूको व्यवस्थापन गर्छ। यसमा सामूहिक निर्णय गर्ने र सबैलाई समान पहुँचको अवसर दिने उद्देश्य रहन्छ। अराजकतावादी समाजवाद (Anarcho-Socialism): अराजकतावादी समाजवादले राज्यको अस्तित्वलाई चुनौती दिन्छ र विश्वास गर्दछ कि समाजले राज्यको आवश्यकता बिना नै सहकार्य र सामूहिक स्वामित्वको माध्यमबाट काम गर्न सक्छ। यस प्रकारका समाजवादीहरूले स्वतन्त्र, सामुदायिक, र विकेन्द्रीकृत समाजको कल्पना गर्छन्। ग्रीन समाजवाद (Green Socialism): ग्रीन समाजवाद वातावरणीय संरक्षण र समाजवादी सिद्धान्तहरूलाई जोड्दछ। यसले दिगो विकास र प्राकृतिक स्रोतहरूको संरक्षणलाई प्राथमिकता दिन्छ, साथै समाजवादको माध्यमबाट समाज र पर्यावरणको सन्तुलित सम्बन्ध स्थापित गर्न चाहन्छ। सामाजिक लोकतन्त्र (Social Democracy): सामाजिक लोकतन्त्र, समाजवादको एक प्रकार हो, जसले उदार लोकतन्त्रको सिद्धान्तमा आधारित रही समाजमा समानता र न्यायको उद्देश्य राख्छ। यसले पूँजीवादी अर्थतन्त्रलाई पूर्णरूपमा हटाउन खोज्दैन, तर समाजवादी नीतिहरू लागू गर्दै जनताको कल्याणलाई प्राथमिकता दिन्छ। समाजवादको उद्देश्य समाजवादको प्रमुख उद्देश्यहरूमा सामूहिक स्वामित्वको स्थापना, उत्पादन र वितरणमा समान पहुँच, वर्ग संघर्षको अन्त्य, आर्थिक असमानताको कमी, र सबैको समृद्धिका लागि योजना बनाउनु समावेश छन्।
@RiteshManTamrakar
@RiteshManTamrakar 2 жыл бұрын
धन्यवाद धन्यवाद धन्यवाद 🙏
@kausilatiwari8871
@kausilatiwari8871 2 жыл бұрын
Sir Switzerland ko barema pani 🥰🥰🥰
@sarojsubedi1154
@sarojsubedi1154 2 жыл бұрын
Thank you for all team.
@vhimlimbu2570
@vhimlimbu2570 2 жыл бұрын
Thank you for video making
@DeepakB666
@DeepakB666 2 жыл бұрын
शब्द लाई जति घुमाएनी निचोड निकाल्न कठिन हुन्छ । जुन कुरा निचोड मानिएको छ त्यो पनि अपुर्ण हुन्छ । त्यसैले समय र स्थानको माग अनुरुप इतिहासको समिक्षा गर्दै भबिस्यको योजना अनुसारको कार्य गरेर अगाडि बड्नु(सर्बपहिचानबाद) आजको आबश्याकता हो।
@santoshtripathi8701
@santoshtripathi8701 2 жыл бұрын
😮😮😢
@Supportshub
@Supportshub 2 жыл бұрын
Soon 1 MILLION ❤️❤️❤️
@manishaghale2364
@manishaghale2364 2 жыл бұрын
Grateful information
@santoshthapa1494
@santoshthapa1494 2 жыл бұрын
Even at dawn. Cant miss ur knowledge
@nepalcricketfile11
@nepalcricketfile11 2 жыл бұрын
Big fan brotha ❣️🥺🥀
@nepalithito3866
@nepalithito3866 2 жыл бұрын
Sir Switzerland ko barema 🇨🇭🇨🇭🇨🇭🇨🇭😍😍😍😋😋😋
@samirgotame
@samirgotame 2 жыл бұрын
मलाई सरको आवाज र वाचन शैली अच्युत घिमिरे सरको जस्तो लाग्छ।🙏❤️
@jayprakashshahi2998
@jayprakashshahi2998 2 жыл бұрын
बिश्व घटनामा बोल्ने सर को नाम के होला नि सर जानकारी पाए आभारी हुने थिए सर्🙏🙏🇳🇵❣️❣️
@bantawarai3448
@bantawarai3448 2 жыл бұрын
very informative video ,liked it👍🏻
@nhimahosartamang4650
@nhimahosartamang4650 2 жыл бұрын
Lets go for 1 million guys
@nishantbhatta299
@nishantbhatta299 2 жыл бұрын
Fantastic bro
@joyfullifesowsang
@joyfullifesowsang 2 жыл бұрын
990 subscribe wow 👌 👏 😍 1M sub puge pxi mhlai k dine ho hmm Bishwo ghatana Maile 2 years dinkai video herdai aako xu 🙏🙏
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 жыл бұрын
Failed examples of communist and socialist economic policy in the world. 1. The Soviet Union, due to bad economic policies divided into 16 pieces. 2-After the death of Mao, in 1975 China adopted privatization policy. 3- After Nehru's socialism failed, India adopted a privatization policy in 1990. 4- In Nepal communists and socialists are complete failure too.
@koshishkoirala7626
@koshishkoirala7626 2 жыл бұрын
both capitalism and communism are needed for country progress.
@vinodchand6426
@vinodchand6426 2 жыл бұрын
China is mixed bro study about China first
@bipin_raut
@bipin_raut Жыл бұрын
Very beautiful❤❤❤❤
@umeshfromnepal
@umeshfromnepal 2 жыл бұрын
1M soon!😍my best Yt channel
@MilanPanchakoti
@MilanPanchakoti 2 жыл бұрын
पृथ्वी पथ जिन्दाबाद 🇳🇵❤️🕉️🚩📿🙏🔱
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 жыл бұрын
thanks sir 🙏
@everestnepal4188
@everestnepal4188 2 жыл бұрын
Sir yo vanda agadiko video show list ma chhaina kina hola?
@pawanlalkhawas5295
@pawanlalkhawas5295 2 жыл бұрын
Ramro
@dhanbro2116
@dhanbro2116 2 жыл бұрын
😍😍😍😍 sarai majale bujaunu hunxa 😍😍
@manojdachhepati6577
@manojdachhepati6577 2 жыл бұрын
नीति र सिद्धान्त जुनसुकै लागु गरे पनि स्वाभिमान नेता र भ्रष्टाचार मुक्त भएन भने देश विकास कुनै पनि हालतमा हुन्दैन।
@bimallove236
@bimallove236 2 жыл бұрын
Nice
@Bishal00335
@Bishal00335 2 жыл бұрын
Nordic model ko ni video banaunu paryo sirr
@birgorkhe5428
@birgorkhe5428 2 жыл бұрын
Nice video 👍
@arjunneupane9948
@arjunneupane9948 2 жыл бұрын
Nearly 1 million
@madanraigamingvideo7769
@madanraigamingvideo7769 2 жыл бұрын
Dai China- Taiwan /Nepal ko aaba ko huna sakney aawastha ko बारे मा नि video banaunu paryo
@dipakghatani6618
@dipakghatani6618 2 жыл бұрын
Love ❤️
@dipendragahamagar2386
@dipendragahamagar2386 2 жыл бұрын
Make a video about Metaverse
@ashoksaran5615
@ashoksaran5615 2 жыл бұрын
Sir French revolution पनि नेपालीहरुलाई बुझाइदिनु पर्यो।।
@sharadavaidya1636
@sharadavaidya1636 2 жыл бұрын
नेपालमा नेतावाद रहेछ ।
@yanggang6985
@yanggang6985 2 жыл бұрын
समाजवाद : काम थोरै गफ धेरै
@learntoteach1
@learntoteach1 2 жыл бұрын
कुन वाद राम्रो त?
@sarkar2745
@sarkar2745 2 жыл бұрын
Arun 4 ko samjhata ko barema video banaunu na
@dggamingop6164
@dggamingop6164 2 жыл бұрын
Balen bare pani video banaunu paro srr
@dhurbaacharya5261
@dhurbaacharya5261 6 ай бұрын
Democratic Socialism is Rights .
@Tangsang_1
@Tangsang_1 2 жыл бұрын
अब एउटा संघियता सम्बन्धी भिडियो बनाउनु परो है सर। डा बाबुराम भट्टराईले समुन्नत संघिय समाजवादको नारा लगाउनुको कारण के के होलान?
@roshanydv32
@roshanydv32 2 жыл бұрын
Sir Hami Le bhanako topic ma video nai banaunu hunna 🥺 please sir k Kathmandu ma balan jityo bhana sachhakai ushla socha jastai badlab leyana sakxa please sir make one video
@saharaghartimagar5901
@saharaghartimagar5901 2 жыл бұрын
Dai maile bhaneko video banidenuna
@godfatherdangol8105
@godfatherdangol8105 Жыл бұрын
results matter ...
@bkasterry12-21
@bkasterry12-21 2 жыл бұрын
make a video of Jiro Kawakita
@ashishbajracharya9417
@ashishbajracharya9417 2 жыл бұрын
Rosa Luxemburg ko socialism chai kasto khale ho ni??
@bisworai2986
@bisworai2986 Жыл бұрын
नेपाली हरुको कुन वाद हो त ?
@GautamSujan720
@GautamSujan720 2 жыл бұрын
Face Reveal GrnuHos ❤️
@maheshgchhetry841
@maheshgchhetry841 2 жыл бұрын
Nepal ma Balen ko parvab bare pani
@MilanPanchakoti
@MilanPanchakoti 2 жыл бұрын
जे सुकै बाद भने पनि नेपाल को हितमा बड़ामाह राजा श्री ५ पृथ्वी नारायण विर बिक्रम शाह देव को दिव्य उपदेश पृथ्वी पथ नै देश काे माटो स्वाउदो छ नेपाली जनताहरू को हित मा छ 🇳🇵
@mukeshsuwal1294
@mukeshsuwal1294 2 жыл бұрын
Baigaynik samajbad Scientific socialaism Khai?
@bishallamaghalan8059
@bishallamaghalan8059 Жыл бұрын
Haina Nepal kun baad na chaliraxa hau
@SabinPathak-o3x
@SabinPathak-o3x 11 күн бұрын
Samjwadi rajya system aam kisan majdoor ko lagi sarbochha ho pujiwad aba manab jiban ma kaam xaina
@milankoirala5737
@milankoirala5737 2 жыл бұрын
🤔🤔🤔.......
@anamthapa3659
@anamthapa3659 2 жыл бұрын
👌👌❣️❤️🤭💕🌹
@maskboy9990
@maskboy9990 2 жыл бұрын
Mynmaar ma ku saasan paxi k vayo ta yo ni bujn paaya hunthyo daju
@mukpagrg5426
@mukpagrg5426 2 жыл бұрын
Dictator vaneko bekti hoina systems ho, Dictators ko paribhasa dinu aghi EU, America any westerns countries ko citizenship linus ani matra dictatorship ko lecture dinus hai natra dictators vaneko tapai le kehi bujdainan
@dipendra02468
@dipendra02468 2 жыл бұрын
प्रणाली भए पनि भन्ने बेला व्यक्तिकै स्वरूप ल्याउँदा बुझाउन सजिलो हुन्छ । जस्तो कि राष्ट्रपति र प्रधानमन्त्री पनि व्यक्ति होइनन् । संस्थान हुन् । तर बोल्दा बुझाउँदा जसरी सजिलो हुन्छ, त्यसरी नै बुझाउनु पर्छ ।🥰🥰🥰
@krishnakhatrikhatri7712
@krishnakhatrikhatri7712 2 жыл бұрын
We k
@PashupatiChauhan-oq5sp
@PashupatiChauhan-oq5sp 7 ай бұрын
SAMAJA BADA lae pane voka Roga soka ra ugada rokedaena parachha narema sakate huna chha kamarada besala C Hamela jaralae Kata jasatoyo haena kamarada bepalapa lala salama kamarada parachanada lala salama kamarada Kape ole lala salama kamarada 💢💢 yo 21 ykaesau satabatema 🆕 Parayoga garanu parachha ra USA Sana lae haraunu parachha samarajay BADA lae pane Sagae lenu parachha USA Sana lae haraunu parachha beso BATA kamarada sejepega lala salama kamarada China saga melara janamukate Sana saga melara samarajay BADA lae pane Sagae lenu parachha India saga jasare pane samarajay BADA lae pane Sagae lenu parachha India saga Ra rupanatarana garanu parachha ra USA Sana lae haraunu parachha beso BATA kamarada sejepega lala salama kamarada besala C.❤🎉yo 21 ykaesau satabatema new Parayoga garanu parachha Hamela kamarada madana Kumara vanadareko jabaja lae parate ykeketa janakanate jenada BADA samarajay BADA lae pane Sagae lenu parachha ra besoma SAMAJA BADA lae pane Sagae lenu parachha ra voka Roga soka ra ugada rokedaena parachha sabae janata lae ykata paranu parachha 🏫🏥📚🖊️🏡💕 🌞 🌙 lae haraunu sakataena beso bata manaba savayta lae bachauna tholo hateyara desapojala garanu parachha kamarada besala C. Yo 21 ykaesau satabatema 🆕 Parayoga garanu parachha kamarada parachanada lala salama kamarada bepalapa lala salama kamarada Mohana baeda kerana lala salama kamarada jalanathe khenala lala salama kamarada haru ykata hunu parachha melaysama sabae Nepalelae ykata hunu parachha kamarada besala C.❤🎉
@bishnupanthee364
@bishnupanthee364 2 жыл бұрын
Nepal ma KP oli pani testai manxe ho
@godfatherdangol8105
@godfatherdangol8105 Жыл бұрын
Americi bhana bholnu bho ta
@kiranmaharjan6461
@kiranmaharjan6461 11 ай бұрын
फठफठ
@kiranmaharjan6461
@kiranmaharjan6461 11 ай бұрын
बझपठठनजटनटश
@godfatherdangol8105
@godfatherdangol8105 Жыл бұрын
Bhasha
ბაკურ გულუას ისტორია - “საქართველოს დაბადება”
3:25:21
საქართველოს დაბადება
Рет қаралды 1,3 МЛН
СОБАКА ВЕРНУЛА ТАБАЛАПКИ😱#shorts
00:25
INNA SERG
Рет қаралды 3,6 МЛН
Random Emoji Beatbox Challenge #beatbox #tiktok
00:47
BeatboxJCOP
Рет қаралды 62 МЛН
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 6 МЛН
FULL: Swasthani Vrata Katha Stories (Summary of 30 days-long recital)
3:40:29
Nepali Folk Tales
Рет қаралды 113 М.
ბაკურ გულუას ისტორია - ნაწილი II - საქართველოს დაბადება
2:33:39
On Air With Sanjay #312 - Tikaram Yatri
2:22:00
Sanjay Silwal Gupta
Рет қаралды 500 М.