एक अर्का बिना बाच्न नसक्ने जोडी एक्कासि छुट्नु पर्दा यस्तो हालतमा । ०७६.०२.१३ HD

  Рет қаралды 1,354,502

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 1 600
@ranapdlamichhane2058
@ranapdlamichhane2058 5 жыл бұрын
कति मारमीक छ मलाई पनि ‌रुन मन‌ लाग्यो कलाकार यस्तो हुन पछ धन्यवाद भिम र जेरी
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@abjanathsapkota8717
@abjanathsapkota8717 5 жыл бұрын
Ranapd Lamichhane
@sumanlama6508
@sumanlama6508 4 жыл бұрын
मलाई सबै भन्दा बढी मन पर्ने गायक भिम पौडेल हो सहि सबल जवाफ दिन सक्ने हृदयदेखीनै सलाम छ
@acharyatufan1377
@acharyatufan1377 5 жыл бұрын
आज त जेरि जि आउनु भएको रहेछ रमाइलो हुने भयो भिम जि को साथमा ।
@bibekyt1773
@bibekyt1773 5 жыл бұрын
??
@shantibista2628
@shantibista2628 4 жыл бұрын
सदै हासि हासी रमाइलो गर्ने साचै आज ह्र्दय बिदारक छ। सबै को मन मुटु छोयको छ। बालापन्को याद दिलाउन सफल भएको छ 58 /59 तिर गुनगुनाउदै मेलापात गरेको उकालो ओरलो गरेको याद दिलायको छ । धेरै धेरै धन्यवाद भिम भइ @ बैनी जेरि जि।।।।।। कोहलपुर 5
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
जेरि बहिनिको गित तुरुन्तै फर्काउने खुबी राम्रो लाग्छ अनि भिम भाइको पनि टिका सानुको पनि
@youthnepal224
@youthnepal224 5 жыл бұрын
त्यसैले लोकदोहोरी गायक भन्या हो
@nepaligamer1123
@nepaligamer1123 5 жыл бұрын
Derae ramrho vim vae ra jeri baeni ko jhodi git ustae ramrho xa
@nareshgiri4384
@nareshgiri4384 5 жыл бұрын
Kalpana Tamang and
@rukminapageni5715
@rukminapageni5715 5 жыл бұрын
Bhimvaiko hanso khai
@bikramlama9971
@bikramlama9971 5 жыл бұрын
kalpana g fbma add garnuna malai hai
@tankshahi1134
@tankshahi1134 3 жыл бұрын
भिमजिलेर जेरिबैनिले साच्चैभन्दामनैछाेयाे धेरै धेरै धन्न्यबाद,,,।
@keshabregmi5556
@keshabregmi5556 5 жыл бұрын
गित भनेको एस्तो हुन पर्छ र पो हेर्न मन लाग्छ |
@timromanxebanasakinatimrom8521
@timromanxebanasakinatimrom8521 5 жыл бұрын
Nice
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@rajuregmi4925
@rajuregmi4925 5 жыл бұрын
जेरि बैनिको गित सुन्न सारै मन थ्यो आज इन्द्रेणी मा देखदा बडो खुशी लायो कुवैत बाट हेर्दै छु
@yubarajsharma5469
@yubarajsharma5469 5 жыл бұрын
बिमल डागी दाइ र बिमाकुमारी दिदिको उबेला को अति उत्कृष्ट मर्मस्पर्शी यहि गीत गुनगुनाउदै हुर्केको म !! समय कहाँ बाट कहाँ पुगि सक्यो तर यो गीत सुन्दा अझै पनि म बालापन मै छु जस्तो लाग्छ !! यो मेरो मन मुटुमा गुन्जिरहने गीत पस्कनु भएको मा इन्द्रेणी परिवार र भिम सर अनि जेरि म्याम लाई धेरै धेरै धन्यवाद ! !
@hemrajdangal9518
@hemrajdangal9518 4 жыл бұрын
Ma pani hajur jastai......ati nai man parni geet.....
@mahendrapaudel1132
@mahendrapaudel1132 5 жыл бұрын
अति नै मार्मिक लाग्यो,दुबै जनाले राम्रो न्याय गर्नु भएको छ,बधाइ तथा सुभकामना।🌷
@girilkd3274
@girilkd3274 5 жыл бұрын
तिम्रो दिल्मा उसैलाइ अटाउ भिमे मर्यो भनेर दिन कटाउ।। वा शब्द हरु नै काफी छन अरु नबोलौ। यश शब्दमा मेरो नि आँसु रोकियन।
@bhandaribhandari5754
@bhandaribhandari5754 5 жыл бұрын
wow wow wow शब्द ।
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
@@bhandaribhandari5754 thank you
@Sanjita12414
@Sanjita12414 5 жыл бұрын
@@BhimPoudel शब्दको भण्डार
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
@@Sanjita12414 bhandar ta xina
@GitaChanara
@GitaChanara Жыл бұрын
भिम पौडेल दाइ को मार्मिक शब्द ले अँखा मा आँसु नै रसायो
@samayasandarbha3568
@samayasandarbha3568 5 жыл бұрын
जेरीको फ्रेण्ड हाजिर एता तिर।
@निमाशेर्पा
@निमाशेर्पा 5 жыл бұрын
जाहा जान्छ जिरि तेह्र चल्छ हावा हुरी कति रमाइलो हो इन्देणी म यति धेरै लाइक र कमेन्ट् यो मात्र नम्बर एक म होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌
@onom9540
@onom9540 5 жыл бұрын
डोल्पा मा जन्मेको बिमल डाँगी को गित पानस मा बत्ति बालेको धेरै राम्रो
@kiranmagar5305
@kiranmagar5305 5 жыл бұрын
dohori sunera feri orginal sunna man lagyo tyo bela din feri samjhiye..
@onom9540
@onom9540 5 жыл бұрын
@@kiranmagar5305 म नि अहिले ओर्झिनल सुन्दै छु के
@sangamkarki1199
@sangamkarki1199 5 жыл бұрын
जेरि र भिम को सारै मार्मिक भाका भयो आज अर्को दिन फेरी रमाइलो भाका गाउन बोलाउनु होला यो जोडि लाई
@girilkd3274
@girilkd3274 5 жыл бұрын
रुदै गयँ बाजाको ताल्मा आधा मुटु छोडेर यो हाल्मा।। अति मार्मिक रहयो आजको प्रस्तुती। मलाइ अलि भावुक मन पर्ने भयर पनि अलि बिशिस्ट लाग्यो। सल्युट कृष्ण दाजु हजुर लगायत हजुरहरुको इन्द्रेणी परिवारमा।
@magarkamal5995
@magarkamal5995 Жыл бұрын
Pp
@hamrodangdeukhari7759
@hamrodangdeukhari7759 5 жыл бұрын
भीम दाजु र जेरी दिदी को यो गीत साँच्चै धेरै जोड़ीहरु को जीवन को यथार्थ चित्रण गरिएको जस्तो महसुस भयो मलाई
@gourbhadur9913
@gourbhadur9913 5 жыл бұрын
1.नम्बर.मा.पो.परीयछ..मलाई.साह्रै.राम्रो.लाग्छ. Indreni.
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
इन्द्रेणी को बयान गरेर त कहाँ सकिन्छ र वास्तविक नेपाल बल्ल देखियको छ धेरै पहिला देखि सुनियाका थाउ देख्न पाइयको छ रेडियोमा धेरै पटक सुनियका असाध्य मन पर्नी गितका मान्छे देखन र चिन्न पाइयको छ देशको विभिन्न जात जातीको मौलिक रिति थिती देख्न पाइयको छ लाखौं गरिब दुखी जनताको सहारा बनेको छ मौलिक कला सस्कृतिले संरक्षण पायकाे छ सलाम छ इन्द्रेणी टिम इन्द्रेणी आफ्नो यौटा अभियानमा छु सबैको माझमा इन्द्रेणी पुराउनी सबै ले इन्द्रेणी क हो चिन्न देख्न पाय भनी इन्द्रेणी लाई सहयोग गर्नुस भन्नै पर्दैन जय होस इन्द्रेणी टिम🌹🌹
@hemantakunwar4312
@hemantakunwar4312 5 жыл бұрын
बार लाईदेबा सिन्दुरको धर्कोले मलाई लान पाउथेन अर्कैले सारै मन छोयो
@apsharathapa3056
@apsharathapa3056 4 жыл бұрын
साच्चै कति मन रुनी
@muktikafle4438
@muktikafle4438 4 жыл бұрын
Sarai man xuni gaunu bho dubailai dhanyabad.
@tarakhatere4676
@tarakhatere4676 4 жыл бұрын
@@muktikafle4438 एत्
@minapoudel4872
@minapoudel4872 3 жыл бұрын
,
@purnab.gurung4246
@purnab.gurung4246 5 жыл бұрын
निकै मन छुने मिठो गीत । धेरै धेरै धन्यवाद भिम पौडेल दादा अनि जेरि बनिया दिदी सथै इन्द्रेणी सम्पुर्ण टिमलाई
@rajuthapa687
@rajuthapa687 5 жыл бұрын
मन छुने गित सधै यस्तै यस्तै गित हरु सुन्न पाम जय गित जय संगीत जय इन्द्रेणी
@krishnarimal2306
@krishnarimal2306 5 жыл бұрын
दमदार छ .......जेरी र भिम को अर्को रोमान्टिक गीत हेर्ने मन छ।
@dilkumariwambule1463
@dilkumariwambule1463 5 жыл бұрын
🙏🙏🌈 भिम पौडेल 🙇‍♂️ पनि सिर्यस भयो 😛 साचै मार्मिक छ।दोहोरी 🤔 साच्चिकै lop पर्या थियो क्या हो उबेला😍 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Love ta pareko xina aaba parnu parne xa
@lilagurunghongkong9982
@lilagurunghongkong9982 4 жыл бұрын
🤩🤩🤩🤩🤩🤣🤣🤣🤣🤣🤣🤣
@padamranamagar9039
@padamranamagar9039 5 жыл бұрын
गित सुन्दा सुन्दा त आँसु आँसु भएछ , कतिखेर सुतिएछु थाहै भएन , बिउँझिदा सिरानी लुछुप्तै ! दोहोर्‍याई दोहोर्‍याई हेरे ! फेरि उहीँ छाल । मन बुझाउने बाटो बनेको छ ईन्द्रेणी कार्यक्रम , सलाम छ । लोकप्रियता सदाबहार रहिरहोस् ।
@bishnuhamal5534
@bishnuhamal5534 5 жыл бұрын
भिम जि र जेरि जि भयेपछी येहा भन्दा रमाईलो र राम्रो को त सिमै हुदैन
@manjutamu8940
@manjutamu8940 5 жыл бұрын
भिम जि जेरि हजुर काे गित ले त अासु अायाे मन त टुक्राटुक्रा भयाे
@tilakmoktan9491
@tilakmoktan9491 5 жыл бұрын
भिम जि र जरि जि धेरै नै भाभुक हुनु भयाे हासि राख्ने मान्छे अाज भाभुक हुदा मलाई नरमाईलाे लाग्यो गित धेरै नेै रामाे जीवन सग मेल खाने छ 😭😭😭😭😭
@sukalaparajuli8399
@sukalaparajuli8399 5 жыл бұрын
jati sune pani sunirahu jasto,dubai janako sabda chayan utkrista lagyo
@kumarisunuwar9556
@kumarisunuwar9556 5 жыл бұрын
भिम पाेडेल सर काे र जेरीकाे दाेहाेरी सारैंदामि कुबेतबाट हजुर दुबैंईलाइ धेरैं धेरैं बदाईछ सर
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@lilanepal1439
@lilanepal1439 5 жыл бұрын
पुरानो तर मन छुने भाका धन्यवाद इन्द्रेणी टीम,
@cbgurung4230
@cbgurung4230 5 жыл бұрын
Bhim paudel ra babita Jeri utkrist kalakar hunuhunchha yo dohori ATI marmik chha yo gitle Mero pani mutu chhoyo
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@lamaraju5118
@lamaraju5118 5 жыл бұрын
ईन्द्रेणी प्रोग्राममा अहिले सम्मकै मन्छुने दोहोरी रह्यो भिम पौडेल र जेरि जि को धन्यबाद ईन्द्रेणी टिमलाई
@khakendranepal8411
@khakendranepal8411 5 жыл бұрын
निकै मर्म स्तमब बनायो ।।भिम दाइ अनि जेरि दिदी को यो दोहरि सुन्दा ।।✋✋
@ViralNuwakote
@ViralNuwakote 5 жыл бұрын
मन छोयो😢😢 इन्द्रेणी भित्र मन भुलाउन आउँथेँ यस्तो गीत सुन्दा त निन्द्रा नै लाग्दैन 😓
@dhanirambc1249
@dhanirambc1249 5 жыл бұрын
लाजोबाफ दोहोरी भिम सर र जेरी दिदिको धेरै मन पर्यो सलाम छ दुईलाई
@KrishChhetri
@KrishChhetri 5 жыл бұрын
प्रकाश सपूत दाईलाई बोलाएर टीका सानू दिदी र प्रकाश सपूत दाइ बिच गलबन्दी भाकामा दोहोरी खेलाउन पर्यो।।।plzz plzz...
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
मेरो मन्को बोली बोल्नु भो हजुर धन्यवाद
@tekbohara7556
@tekbohara7556 5 жыл бұрын
सहि भन्नु भयो मेरो बिचार पनि त्यही छ।
@bimalkhadka5263
@bimalkhadka5263 5 жыл бұрын
Troll Rupandehi leunu paryo
@ramsaugat2279
@ramsaugat2279 5 жыл бұрын
Right
@magarvai866
@magarvai866 5 жыл бұрын
सहि
@amritshrestha797
@amritshrestha797 5 жыл бұрын
भिम र जेरी दाेहाेरी त जति हेर्याे झन बढी हेर्न मन लाग्ने बनायो मलाई त
@muktibasnet5665
@muktibasnet5665 5 жыл бұрын
एउटा वियोगान्त मा आधारित बनाएर तयार पारिएको मीठो गीत । शाह्रै मर्मस्पर्शी छ।
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
भिम पौडेल एक होनहार मिठो स्वर्को धनी बिशेष गरी दोहरिमा गाउने आवाज भाईको राम्रो लाग्छ बाँकी इन्द्रेनी को दिन ढिलो चाडओ केहो पक्कै हुने आशामा सबैले साथ दिनु केही बर्श्मा केही पक्कै हुने छ र यहाँको संगीतइक यात्रा सफल रहोल बिशेष गरी भिम भाईको हाँस्दै गएको सबैको मनमा छायाको पक्कै छ
@kanxa881
@kanxa881 5 жыл бұрын
दैवको अगि जे भोगियो त्यहि रैछ जिन्दगी 👌👌👌👌👌👌👌👌
@alemanoj66
@alemanoj66 5 жыл бұрын
मन पर्याे भिमे र जेरी यस्ताे गीत सुन्न पाम है फेरी
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Has
@indrabahadurkarki6285
@indrabahadurkarki6285 5 жыл бұрын
आजको चाहिँ दोहोरी सारै मन परो है धन्यवाद इन्द्रेणी कार्यक्रम लाई धेरै नै हेर्ने गर्छु यो कार्यक्रम जय 🇳🇵🇳🇵🙏🙏
@tulasharai2874
@tulasharai2874 3 жыл бұрын
आजाको दोहोरी अतिउत्तम मन्छुने गित भिमपौदेल् र जेरि बैनी धेरैधेरैधन्नेबाद
@rajuregmi4925
@rajuregmi4925 5 жыл бұрын
यो गित्लाइ अलिकती समय दियर हेर्दिनुस त हर्कसैको मन मुटुमा छुनी गित रैछ हेर्दा हेर्दै भावुक भय म त
@ramlalacharya2310
@ramlalacharya2310 4 жыл бұрын
सारै राम्रो जेरि भिम धेरै राम्रो अासु अायाे
@haridhungana4274
@haridhungana4274 5 жыл бұрын
दिन भरिको थकाइ मेटेर खाडी मुलुक कतार बाट हेर्दै छु अति राम्रो छ आँसु खसेको पत्तो नि भएन
@bikramlama9971
@bikramlama9971 5 жыл бұрын
ma chai saudi bata herdai xu hajur.....
@shivadevtiwari7932
@shivadevtiwari7932 5 жыл бұрын
केही पुरानो मार्मिक भाका को यो गीत आफैमा एक मर्मस्पर्शी र त्यो बेला निकै लोकप्रिय पनि थियो जसका सर्जक बिमल डाङ्गी हुन।यहि मार्मिक भाकामा भयेको आजको दोहोरी पनि अत्यान्तै मार्मिक लाग्यो।गायक कलाकार हरु पनि साच्चिकै जुटाउनु भयेछ कृष्ण कंडेल जि ले।अत्यान्तै फिलिङ मा डुबेर गाउनु भयो कलाकार हरु ले जस्को परिणाम हामी दर्शक हरुको आँखा पनि ओभानो रहिरहन सकेन।अनायसै आँखा रसायेर आये।गीतलाई अत्यान्तै न्याय गरेर दोहोरी गाउन सक्नु भयो कलाकार भाइ बैनिले त्यसको लागि धेरै धेरै धन्यवाद याहाहरुलाई।
@लोकनाथखड्कागल्कोटे
@लोकनाथखड्कागल्कोटे 5 жыл бұрын
ल है हाजिर भए म पनि आजा निकै भावुक गित जस्तो लाग्यो बिमल डागी को उ बेला खुब सुनियो गाइयो पनि बालापन को याद आयो
@hemdhami2801
@hemdhami2801 5 жыл бұрын
लाेक दाेहाेरिका हिराे र हिराेईन हुन भिम पैाडेल र जेरि सुपर
@khushilama33
@khushilama33 5 жыл бұрын
सधै हास्नु हुने हसाउने जेरी दि र भीम सर आज सिरेश देखे क्या बरै
@rbgmagar1111
@rbgmagar1111 5 жыл бұрын
मलाई यस्तै भयो
@premlamichhane2090
@premlamichhane2090 5 жыл бұрын
Sadgai aagadai basera hasdai gaune chhatra g aaja kina paxadei basera toleko. Bairag ta lagena.
@nabarajgurung1164
@nabarajgurung1164 5 жыл бұрын
Karmi lea yasto pariko jasto lagyo
@bijjudhital3887
@bijjudhital3887 5 жыл бұрын
Ramro laghyo Tara sadai hasera gaune aja serase Vayo
@kamalprasadluitel2834
@kamalprasadluitel2834 5 жыл бұрын
सधै हाशने हसाउने भिम जी यस्तो सिरियस ।कथाको माग भयरै हो कि कतै पुरानो दिनहरु याद आएको हो
@sapanatamang3883
@sapanatamang3883 5 жыл бұрын
हैट गीत सुन्दा त साच्चै नै भिम दाइ जेरि दिदिको लब परेर छुटेको जस्तो छ सारै नै मार्मिक गीत 🤣🤣🤣
@jagatshrestha5764
@jagatshrestha5764 4 жыл бұрын
सारै मार्मिक शब्द हरुछ जेरि बैनि र भिमसर को दोहोरि भनेको यस्तोहुन पर्छ ।
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
टिका सानु प्रदिप रोक्का लोकदोहोरी यसरीनै हेर्ने रहर छ आज जेरीको सिरियस देख्दा कतै आफुमै घटेको घटना त हैन? स्वरले साथ दिईरहेको छैन आज जेरिलाई
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 жыл бұрын
Yes sir me to waiting
@khakendrajanala4544
@khakendrajanala4544 5 жыл бұрын
धेरै धेरै राम्रो गाउनु भयो भीम पैडेल जेरी दिदि ले धेरै धन्यवाद हजुर लाई
@babukiran2416
@babukiran2416 5 жыл бұрын
म किरन गौतम मलेसिया बाट हाम्रो इन्द्रेणी मा सान्ती श्री परियार लाई हेर्नी मन छ कृष्ण कडेल दाइ
@tikaramrijal3329
@tikaramrijal3329 4 жыл бұрын
तिम्रो दिलमा उसैलाई अटाउ भिम मर्यो भनेर दिन कटाउ वा सारै मार्मिक सब्द मनै चस्क भयो यो सब्द सुन्दा अाखा रसाय
@kamalbairaki704
@kamalbairaki704 5 жыл бұрын
कटिमिठो मार्मिक गीत, ४ पटक सुनेर पनि चित्त बूझें।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
हैट भिम दाजु हासेर रमाइलो गर्ने मानिस आज सिरियस हुदा मजा आयेन तर शब्द र लय मा कुनै कमिकमजोर छैन
@krishnabasyal5438
@krishnabasyal5438 5 жыл бұрын
सबै ईन्द्रेणी तिमलाई नमस्कार अनि आज को भिम पौदेल दाजु र जेरि दिदी को सरै मन छुने दोहोरी गाउनु भएको धेरै मार्मिक गित गाउनु भयो धेरै धेरै बधाई छ
@menukaghimire3822
@menukaghimire3822 5 жыл бұрын
भिम दाजु सार्है राम्रो छ
@menukaghimire3822
@menukaghimire3822 5 жыл бұрын
खिमा र भिमको सार्हैमन पर्छ
@लोकनाथखड्कागल्कोटे
@लोकनाथखड्कागल्कोटे 5 жыл бұрын
जेरि र भिम पौडेल लाई देख्ना साथ हास्ना को लागि तयार भएर हेर्न सुरु गरेको त पुरै उल्टो पो भयो त बरै तै पनि मलाइ मन पर्ने भाका अनि विषय बस्तु चाहाना पूरा भो धन्यवाद इन्द्रेणी परिवार लाई
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Hehehehe hora? Kahilekahi farak test hok
@लोकनाथखड्कागल्कोटे
@लोकनाथखड्कागल्कोटे 5 жыл бұрын
@@BhimPoudel हो नि राजा तर धेरै भाबुक हुनु भयो नि बरै हा हा हा तपाईंको शब्द चयन राम्रो छ मलाई धेरै मन पर्छ जेरि को पनि
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
@@लोकनाथखड्कागल्कोटे thank you
@लोकनाथखड्कागल्कोटे
@लोकनाथखड्कागल्कोटे 5 жыл бұрын
@@BhimPoudel wel com raja
@ramsubedi2411
@ramsubedi2411 3 жыл бұрын
क्रीसन सर को जिन्दगी मा कतै एस्तो त बयन आँखा देखि आँसु नै झार्नु बयो त
@ganeshsapkota297
@ganeshsapkota297 5 жыл бұрын
कुनै बेला अाफु माथि घटेकाे थियाे तेहि याद फेरि अाज इद्रेणी ले स्मरण गर्यो निकै भावुक भय ।सम्पुर्ण मा संगिति नमस्कार ।
@agajanmagar4328
@agajanmagar4328 5 жыл бұрын
Supap Bhim sir ekdamai talent singer ho
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@toyadhungana3167
@toyadhungana3167 5 жыл бұрын
वावा यो हो नि त नेपाली लोक गित गाई त धन्यवाद हजुर हरु लाइ
@Arjunofficalchannel
@Arjunofficalchannel 5 жыл бұрын
वा वा जेरि नै हो क्या दोहोरिको खेलाडी भिम अनि जेरि को आजको गितले अतीत बल्झायो
@princeshreekrishna5427
@princeshreekrishna5427 5 жыл бұрын
त्यै कालिको याद आयो फेरि। मर्ने मन छ एकचोटि मुख हेरि।। पानसमा बत्ति बालेको....!
@apsharathapa3056
@apsharathapa3056 4 жыл бұрын
साच्चै आज सुन्दा नी मन रोयो
@poudelsudip312
@poudelsudip312 5 жыл бұрын
जेरि जहिलेनि अब्बल भिम जि नि साराे खराे उत्रनुहुन्छ बधाइ छ यहाहरू दुबैजनालाइ ।🙏👏🍂🍁🌹
@tilakthapa9811
@tilakthapa9811 5 жыл бұрын
आज को दोहोरीले इन्द्रेणी मा पुरै सन्नाटा छायो।।। अति नै मार्मिक लग्यो।।।
@ghamansing2578
@ghamansing2578 4 жыл бұрын
दोहोरी हेर्दाहेर्दै समय बितेको थाहै भएन एकदम मार्मिक साड सोङ्ग 👍️👍️🙏🙏❤️❤️❤️❤️
@ramprasad1485
@ramprasad1485 5 жыл бұрын
जोडि नि सुहाउँदो अनि गितको लय नि अति राम्रो छ।
@bhimaamgai5545
@bhimaamgai5545 4 жыл бұрын
Kati ramro ho
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
रमाइलो मात्रै सुहाउने रैछ मलाई त सँगसँगै रून मन लाग्यो
@anjanasherpau6394
@anjanasherpau6394 5 жыл бұрын
malai dherai man parni geet ho yo geet sunda kasto kasto man vayo vhim paudillai sadhai vari indreni ma mitho muskan man partho tara aaja ali ali nirash dikhiyo yo geet hamro tika ra vhimko voicema sunna dherai man xa 🌹🌹🌹🌹✌✌✌✌
@santoshdevkota8442
@santoshdevkota8442 5 жыл бұрын
Saray marmik geet gauna dubai jana lai dhanbad
@laxmibista6687
@laxmibista6687 5 жыл бұрын
सँधै हाँसो मात्रै दिउन दुबै भिम र जेरी काे जिबनमा
@ramlalacharya2310
@ramlalacharya2310 4 жыл бұрын
भिम पौडेल काे बिजाे ड छ
@sisirmainali4836
@sisirmainali4836 5 жыл бұрын
ठान्छु भने पिरती म झै नि स्विकार्ने भा फर्किन्छु अझै नि बाबा यो हो नि त माया😍😍😐️😐️😐️
@skillerhome07
@skillerhome07 5 жыл бұрын
भिम जि भयकाे प्रतेक दाेहाेरि गित मलाई त मार्मिक लाग्छ । जय दाेहाेरि
@fadakmobile880
@fadakmobile880 5 жыл бұрын
जेरि जि अाउनु भा रैछ अब रमाईलो गरिन्छ भन्या त हेर्दा हेर्दै अाँशु पो झर्यो 😭😭😭
@bishnubhujel8958
@bishnubhujel8958 5 жыл бұрын
Um k
@bishnughale453
@bishnughale453 4 жыл бұрын
धेरै रान्रो मनै छोने दोहोरी हजुर हरूको 🙏🙏🙏🙏😢🇧🇹🇺🇸
@prakashnepali1922
@prakashnepali1922 5 жыл бұрын
भिमलाई यति सिरियस हुन पनि आउदो रहेछ है अनि जेरिलाइ पनि सधै हासेको देखेको थिय आज यस्तो रूपमा प्रस्तुत हुनु भयछ तेय्सैले त कलाकार भन्ने गरिन्छ हरेक खाले प्रस्तुति दिन सक्ने भयर राम्रो छ अति राम्रो धन्यवाद इन्द्रेणी टिम
@kamaladhital1065
@kamaladhital1065 5 жыл бұрын
बबिता र भिम दुबै अब्बल दर्जाका कलाकार
@babukiran2416
@babukiran2416 5 жыл бұрын
सदै हसाउने इन्द्रेणी ले आज साच्चै भावुक बनायो कहिले नहासी नबोल्ने भिम पौडेल # जेरि बानियाँ को अनुहारमा आज निकै भाब देखियेको छ
@khumakantpandey9448
@khumakantpandey9448 5 жыл бұрын
आहा कति रमाइलो इन्द्रेणी मा साच्चै माया गरेर बिछोड भए जस्तै गाउन भो भाइ भिम र जेरी बैनि धन्यवाद दुबै जना लाइ
@aavashhumagain8032
@aavashhumagain8032 5 жыл бұрын
I'm watching from uae love you all indreni team
@krishnagurung6023
@krishnagurung6023 5 жыл бұрын
So me 😅
@dillibahadurkhatri6400
@dillibahadurkhatri6400 5 жыл бұрын
बाबा यो गित त नगाको भएनै ठिक हुन्थियो जोस्तो पो लागो जे होस रमाइलो नै छ हरेक बेक्तिको जीवन सग मेलखाने सान्दर्भिक गित
@anuvabpandey3609
@anuvabpandey3609 5 жыл бұрын
मैले घास काट्दा गोरु चराउदा चिच्याइ चिच्याई गाउने गित पांच मा पड्दा सधै स्कुलमा गाउने गित आज इन्द्रेणीमा प्रतक्ष सुन्न पाए ति दिनको याद आयो सार्है मार्मिक छ भिम दादा हजूरको स्वर र बबिता दिदीको पनी 💕💞💞💞
@manmayagurung8513
@manmayagurung8513 5 жыл бұрын
Sarai man ruwane git gaunu vayo dhai baini le dherai dherai dhannyabad.
@yubarajmagar9595
@yubarajmagar9595 5 жыл бұрын
😍😍😍😍😍😍पुरानो पुरानो लोक भाका सुन्न पाउँदा धेरै खुशी लाग्छ सम्पुर्ण इन्द्रेणी परिवार मा नमस्कार
@ramesh2055
@ramesh2055 4 жыл бұрын
आज सारै खुशी लाग्यो सधै झगडा गर्ने जेरि बैनी यस्तो मन छुने मार्मिक गित गाउनु भयो भिम पौडेल भाइ त सधै मार्मिक गाउने हो बधाई छ दुबै जना लाई जय इन्द्रेणी ।।।
@idocomedy4762
@idocomedy4762 5 жыл бұрын
आज को गीत सुन्दा सारै मन छोयो धन्यवाद इन्द्रेनी तिम लाई
@sitabk216
@sitabk216 4 жыл бұрын
धेरै मन छोयो यो गित ले
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
आज को दोहरी भिम पौउडेल भाई र जेरी बहिनी को गीत धेरै राम्राे लाग्याे
@muktibasnet5665
@muktibasnet5665 5 жыл бұрын
भयो जिबन शीत जम्म्ने पुष ,,,खाको रछ अर्कैको तिल कुश।।। वा वा जेरि को जवाफ। कति मर्मस्पर्शी छ।
@kalpanalimbu5960
@kalpanalimbu5960 5 жыл бұрын
साच्चै कलाकार भने काे कलाकार हुदाे रहेछन जस्ताे शब्द उस्तै मलिन अनुहार धन्यवाद सबै इन्द्रेणी टिम
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you somuch
@xdsb2811
@xdsb2811 5 жыл бұрын
आजको दोहोरी साच्चै नै भावनामा डुब्ने गित हो
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
Thank you
@xdsb2811
@xdsb2811 5 жыл бұрын
Welcome to you
@ganjamangurung797
@ganjamangurung797 5 жыл бұрын
पुरानो भाकाको यो मर्मस्पर्शी गीतले मेरो आंखा रसायो । जेरी दिदी र भिम दाइलाई साधुबाद छ ।
@Gaaubeshichannel
@Gaaubeshichannel 5 жыл бұрын
हेर्ने जति धेरै जनाको आँखा रसाएको हुनु पर्छ
@rijalhariram3331
@rijalhariram3331 4 жыл бұрын
भिम पौडेलका भावविर्हल शब्दले स्तब्द बनाऊने गर्छन् मेरो मनपर्ने कलाकार भिम पौडेल।।।।
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 2,5 МЛН
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 247 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 2,5 МЛН