हजुरले कार्यक्रम प्रस्तुत गर्ने शैली एकदमै राम्रो लाग्छ। त्यसैले हजुरको कार्यक्रम नियमित हेर्ने गरेको छु। धन्यवाद दिलभुषण पाठक sir😊
@rajiblalchan9066Ай бұрын
युवाहरु दलको गुलाम गर्न छौडौ !युवाहरू एकबद्द बनौ 🇳🇵
@roccasagun1905Ай бұрын
खड्के ओली लास्टै अलक्षिना प्रधानमन्त्री यीनी सत्तामा गयोकी देशमा अस्वभाविक बिनासकारी घटना घटिरहेको हुन्छ। 8:45
@prabingiri5566Ай бұрын
रोम(देश) जलिरहेछ😢 निरू(के.पी)बासुरी बजाइ रहेछ
@TigenHangАй бұрын
nero ho sathi
@pratimanlimbu7836Ай бұрын
84 एमाले पहिलो पार्टी बन्नु र आकासको तारा झर्नु उस्ताउस्तै हो
@rajuhamal-u6sАй бұрын
जब जब के पि प्रधानमन्त्री बन्छ्न तब तब देश मा बिनास मात्र आको छ।
@dipbahadurrai4764Ай бұрын
This point is 100% absolutely right.
@prakashraj1380Ай бұрын
१० दिन घुमेर देशको पैसा स्वाहा पारेर आए भन्दा के बिगृन्छ
@AshokLama-k8sАй бұрын
केपी ओलीज्यू भनेको भ्रष्टाचारीको माफिया हो। पाँच वर्षको हदम्यात ल्याएर भ्रष्टाचारीलाई जोगाउने अनि राम्रो काम गर्नेलाई खेदो खन्ने यदि नेपाली जनताको प्रधानमन्त्री भएको भए भ्रष्टाचारीलाई जोगाउने पाँच वर्षको हदम्याद कहिले ल्याउथेन बरु भ्रष्टाचारीलाई कडा भन्दा कडा कारबाही गर्थ्यो।
@rajendrakumargurung4935Ай бұрын
Balen जस्तो vision भएको नेता नेपाल मा कोही छैन। ❤ Balen & 👍🙏 Balen
@shivaghimire9764Ай бұрын
यसरीनै सत्य कुरा उजागर गर्दै नागरिकलाइ सचेत बनाउदै देश बचाउ अभियानमा लाग्नुभएकोमा धन्यवाद हजुरलाइ
@kabindrashrestha1195Ай бұрын
अब पनि ओेलिलाई र देउवालाई भाेट हाल्नेहरु गाेबर हुन्।
@SUPPORTER147Ай бұрын
Kaslai halney ta prachanda lai ..
@BikaahShresthaАй бұрын
Ho prachndlai hallne kp sere vnda dherai sahix
@minkarki4991Ай бұрын
@@SUPPORTER147 3 otai chor hun. Neta le haina Jhole hru le grda Desh Dubdaixa..
@minkarki4991Ай бұрын
@@BikaahShrestha3 Otai Fataha hun.
@skrsundar1014Ай бұрын
देशको भाइरस भनेकै एमाले र ओलि हुन।
@minbahaudrranabhat.9829Ай бұрын
एक्दम राम्रो बिशेषण दिल भुसन जि येसै गरि निस्पछे भयर लाग्नु होला💪🙏जये बालेन❤
@UtamPurbeliАй бұрын
किड्नी दिनेलाइ पनि लज्जा हुदोहो
@mamtachand6622Ай бұрын
त्यो किड्नी दिने लाई पक्राउ गर्नुपर्छ। 😂😅😊
@DSKhatriOfficialАй бұрын
के को लज्जा हुन्छ र आफ्नाका लागि त जे नि गर्छन नि खड्क प्रसाद जी
@pr0l0gixАй бұрын
thank you Dil Bhusan ji. very nice post up!
@dileepchaudhary-sh1zgАй бұрын
Good work..I hope you will continue independent analysis in the way that establish journalism as fourth organ of state...I am very hopeful Bhusan g..
@KrisSab768Ай бұрын
A well- presented report with fact base information.
@sanjoghamal5401Ай бұрын
यिनलाइ प्रधानमंत्री बनाउनु रहर होइन बाध्यता हो एमाले भित्रै पनी होलान नि राम्रा युवा नेता खोई त अवसर देको मर्ने बेला भैसको गाप गाप गर्दा पनी कुर्ची को मोह छोड़ने यो केपी चोर
@surendrarai7703Ай бұрын
Ekdamei santulit, nispakchha bislesan by Dil buusan ji
@justanything7444Ай бұрын
देशको बिकाश र उन्नति मा अग्रसर देशभक्ति बालेन् र कुलमान को विरोध गर्ने केपी सुडो देषधोरहि हो
@Chudamani-v1nАй бұрын
अति राम्री बिश्लेषण पाठक सर।
@BarunChaudhari-c6rАй бұрын
खड्क प्रसाद ओलि ४ पटक प्रधानमन्त्री भएर काम भनेको भांङ-भुत्लो छैन !! यो धर्तीको बोझ हो !! Rip...!! pm. Oli...!!
पागल भ्रष्टाचारको नाइके लाई उतै शरणार्थी बनाउनु पर्ने
@mamtachand6622Ай бұрын
वाइडेनले,पनि नेपालीको दुःख बुझेर केपीलाई अमेरिकामा राखिदिए हुन्थियो।
@imangole3602Ай бұрын
राष्ट्रको सर्बोच्च कार्यकारी पदमा बसेर गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने गफ् बढी नै गर्ने भएपछि....... !
@bishnupaneru8927Ай бұрын
Right Analysis!
@IndraThapa-tr8cxАй бұрын
सत्य कुरा
@TekprasadAdhikari-w9pАй бұрын
मुलुक ले एमाले , काङ्ग्रेस , को नेतृत्व बाट जनता आजित भैसकेका छन । केवल गफै मात्रै गर्ने दिने । काम चाहिँ सुको नगर्ने अब नेपाली जनता ले घटिया नियत भएकाहरू बहिष्कार गर्न सक्नु पर्छ हत्र मुलुक समाप्त हुनेवाला छ ।
@madangurung9664Ай бұрын
Dil bhusan sir Love your program
@jagadishsubedi1156Ай бұрын
wonderful 👏👏
@nabinlamichhane2957Ай бұрын
Dil Bhusan pathak, Tikaram Yatri, Bhusan Dahal are few mainstream journalist whom I admire and follow
@balrajpradhan9881Ай бұрын
❤ There are 10 questions inside 1 question sir .... its TOUGH BUDA BAA ....🎉🎉
@firojshrestha2019Ай бұрын
appreciate
@razendshАй бұрын
A very thorough and critical analysis. You have effectively captured all key reasons for his failure. Hats off to you, Dil Bhushan ji, for your excellent insights. ओली एक Package का नेता हुन - छुद्र बोली/टिप्पणी का धनि, असहिष्णु, तानाशाही प्रवृति भएका, अराजक, भ्रष्टाचारीहरूका रक्षक अनि मुख्य मुख्य भ्रष्टाचारका प्रकरणमा आफै मुछिएका। अब पनि यिनिबाट देश र जनताका पक्षमा केही होला भनेर आशा गर्नु मुर्खता बाहेक अरू केही हुने छैन।
@sumankarki6753Ай бұрын
एमाले कांग्रेस माओवादी पत्ता साफ हुनुपर्छ यिनीहरूको ३५ वर्षदेखि देश जनता गरिबमाथि गरिब बनाइरहेको छ चुनावमा तीन भित्ता उफ्रिनेहरू चामल चाउचाउ लत्ता कपडा त जनताले नै दिनुपर्दो रहेछ खै त नेताको अब पनि चुनाव आउँदा तीन भित्ता उफ्रेर नाच्ने मेरो पार्टी यही हो भनेर
@navigate_outdoorАй бұрын
सटीक खोज र व्याख्या गरिएको छ
@chakrathapaАй бұрын
Pathak Ji it’s exclusively impressive report
@krishnashahi5712Ай бұрын
इंग्लिश नबोले सानो भईनछकी भनेर ओली लगायत हम्रा नेता को सोच छ ,बिश्व का ठुला ठुला नेता आफनै देश का भाषा मा सम्बोधन गर्छन थुकक नेपाली नेता सर्म तिमि लाई लागन परने हामी लागीरहेको छ
@bishnuyonjan1733Ай бұрын
Proper analysis sir .
@jagangurung8474Ай бұрын
Yes your right Hjr 👍🥰💙💖💚
@pusshuworld8702Ай бұрын
Thank you for the question
@dibakarpant3390Ай бұрын
गौरबशाली विश्वको प्राचिनतम यबमा स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
@tha4984Ай бұрын
नेपाल र नेपाली यी तथाकथित कठपुतली राजनीतिज्ञहरूबाट आयातित तथा लागू गरिएको तथाकथित लोकतन्त्र र गणतन्त्रको वास्तविकतामा आउँदैछन् ।
@manikhanal6254Ай бұрын
Good analysis.
@bsunshakyaАй бұрын
Great applause to Dil Bhusan!!!!!!!!!
@simpletechtipsstt4295Ай бұрын
Clearly most of these once believed by a large portion of people have completely failed us. There's nothing to expect from them. They can't do nothing, absolutey nothing. This is what is happening right now. Don't know we are moving towards right direction or not but hopefully we will find out that soon. But one thing is clear present situation can't continue any longer.
@bishnukharel9852Ай бұрын
अति राम्रो प्रस्तुती ! छोटो समयमा बिस्तृत जानकारी
@Messiii16Ай бұрын
Look how u can express urself n ur talent then u were in kantipur .i like it .
@dipakshrestha4329Ай бұрын
Great Reporting ❤
@righttuneentАй бұрын
You are the true journalist hats of you❤
@bishnugiri7978Ай бұрын
Nice
@omprakashmaharaАй бұрын
good program, thanks for your indepth analysis, keep it up
@balrajpradhan9881Ай бұрын
YES ITS REALLY THOUGH BROTHER ....🎉🎉
@sabinbhattarai9006Ай бұрын
Good analysis
@GyanendraTumrokАй бұрын
Good news ❤❤
@スレスタサンガムАй бұрын
Very nice dilbhusan ji
@balram.rokayaАй бұрын
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा अराजक व्यक्ति खडक प्रसाद वली हुन् । यीनमा शासकीय दक्षताको अभाव छ । यी र यीनको पुस्ताले नेपाली राजनीतिबाट विदा लिनुपर्छ ।
@radhathapa7727Ай бұрын
Thank you for sharing 🙏
@daulatbist8474Ай бұрын
Thanks dil bhushan ji aankha kholi dinu bho Nepali ko goo dimak lai naman xa tapain lai
@rajendrakunwar1878Ай бұрын
अब नेपाली सम्पूर्ण जनताहरु जाग्नु पर्छ यी भ्रष्ट नेताहरूलाई पाखा लगाउनुनै देश र जनताको हितमा हुने देखिन्छ ।
@PuranSingh-dk5hfАй бұрын
❤Jay Desh Jay Ghanti JayRSP❤
@thakurimahendra3588Ай бұрын
यो नेता हैन एक अहंकारी , यस्को घमण्ड ले नेपाली कम्युनिष्ट आन्दोलन धुजा धुजा भयो । यो सरकार नेपाली जनताको हैन , दलाल पुजीवादीहरुको संरक्षक हो
@krishnagosain1494Ай бұрын
Excellent
@lalrana2780Ай бұрын
एमाले काग्रेस माओवादी यो देश बाट लखेटिनु पर्छ।
@BikaahShresthaАй бұрын
Maobadi jindabad
@arjungiri6277Ай бұрын
100% right
@digosambriddi4721Ай бұрын
यो बुढाको दिन गयो अब
@pramodlama7393Ай бұрын
देश बाढी पहिरोबाट रोइ रहँदा भ्रमणमा रमाई रहेका प्रधानमन्त्रीले एमाले पार्टी सिध्याउने निश्चित छ ।
@jikribrovlog8340Ай бұрын
dil bhushan g ho yestai youth ko baalen ko support garnu hola yadi tapai jholya ,budo haina vani ,,youth ko support news banaunu hola ani tapaiko hunxa hai hai ..
@UtamPurbeliАй бұрын
त्यो जस्तो फटाहा नेता छैन
@bharatgyawali2329Ай бұрын
ध्न्यबाद निक्कै मुनासिव तथा घतलाग्दो यो कार्यक्रम!!
@MregmeeАй бұрын
युवा नेता रवि र बालेन विरुद्ध गएपछि लोकप्रियता धरातलमा पुग्यो ओली को, अब ८४ मा झोली बोके हुन्छ।
@shambhuthakuri7012Ай бұрын
कति राम्रो सङ सजिलै बुझने गरि भिडियो बनाउनु भाको शुभकामना
@hbtamrakar92Ай бұрын
Superb
@vasuboy20Ай бұрын
त्यही भएर राजा आऊ, देशको इज्जत बचाउ! ओली न प्रचण्ड न देउवा, सबै नेता र पार्टी काम छैन! देशमा राजा फर्काउनु पर्छ! जय नेपाल।
@purnakunwar-je9stАй бұрын
पशुपतिनाथ को सुन चोर को अकर्म को कारण बिपत्ती आयो जनताको मन मत जित्न हत्या हिंसा भ्रष्टचार होइन असल नैतिकवान सरल योग्य ब्याक्ती हुनुपर्छ राना शासन सुनियको थियो तर राजा बिस्थापित हुने बित्तिकै इन्का शासन को निरङ्कुसता महसुस गरियो।हेक्का रहोस युबा लाई यति शक्ति दुरुपयोग नगरेस फेरि उमेर बिर्सेलान्☝️
@palutamangnepal5724Ай бұрын
Balen jay hos.
@raogama5655Ай бұрын
पहिले गिरिजा भिलेन थिए। अब सब भन्दा देशको खलनायक ओली हो। गिरिजा ओली देउवा प्रचण्ड नेपालको अभिशाप हुन।
@lokendrabista9649Ай бұрын
ओलि यो देशको असक्षम प्रधानमन्त्री हुन ???दुइ तिहाइ नजिकको पार्टि थियो अहिले कहा छन❤
@shyamlamatheengh8953Ай бұрын
दिलभुषण पाठकजीको कार्यक्रम अत्यन्तै रोचक र तत्थ्यमा आधारित र समय सापेक्षिक हुने गर्दछ साथै बजनदार पनि । ओलीको ढोंगी हरकतले 0:08 घायल बनाएको बेला तपाईँको प्रतिकृया पढेर धेरै आराम मिलेको छ ।
@APOkhrel-dy1lgАй бұрын
First time you made good video!
@brlbibek3172Ай бұрын
good sir keep it up , you always tell the truth 🎉🎉🎉❤❤
@KJoshi-od6ocАй бұрын
भ्रष्टाचारले चुर्नुम्मै डुबेको देशका लाचार र भ्रष्ट प्रधानमन्त्री
@Kshitijkshetri-m8rАй бұрын
न दुरदर्शिता न कुनै अपेक्षा यिनिबाट देश र जनतालाई।इतिहासको पनि एउटा कालखण्ड बितिसक्यो तर अझै हाम्रै चेत खुलेन।यस्तो भयो भनेर यिनलाई मात्र के दोष
@KrishnaMurari-dy7zhАй бұрын
Ramro lagyoThanks. Nawrati ko sathai
@sushilregmi4388Ай бұрын
True news
@punyaprasadsedai2994Ай бұрын
सही विश्लेषण
@rabinmishra8747Ай бұрын
अब ऐमाले कांग्रेस काे बिकल्प खाेजेकाे छ देशले
@sujitgareri2959Ай бұрын
मौसम विभागले काँहा काँहा पहिरो जान्छ त्यो पनि भन्दिनु पर्यो प्रधानमन्त्रीलाई
@mr-dhanebadАй бұрын
अहिले जो सत्ता मा आए पनि अलोकपि्रय हुन्छन किनकी यो ब्यबस्था देश र जनताको पक्ष मा छैन
@thamankumal5624Ай бұрын
तपाईले हनुमान ढोकामा भएका गाईजात्रामा वालेनको Tshirt लगाएर आएका व्यक्तिहरुलाई सुरक्षा को कारक बनाएर जेल चलान गरिएका थिए। त्यसैले यो केपि ओलिलाई बहिस्का ग
@krishnapaudel1719Ай бұрын
उमेरले पारेको प्रभावको कारण होला अब अभिभावकत्व भूमिका मा बसे ईज्जत होला ओली को ।
@dileepbhandari845Ай бұрын
दिलभुषणकाे कपाल फुलेर हाे नत्र ह्यान्डसम
@kcganesh3973Ай бұрын
रवि दाइ हाई हाई👌🔔🔔
@minjairai7230Ай бұрын
केपि ओलि देशको दुर्भाग्य हो 😢
@SloozaSaraАй бұрын
Facts
@dover7853Ай бұрын
ओलि नमर्दा सम्म यसतै दुख पाइरहन्छ देश ले
@bishalale2182Ай бұрын
८४ बालेन आउनै पर्छ सबैले सहयोग गरौ !
@shekharthapa484Ай бұрын
आउदैन हेर्नु..
@DhirenchhhАй бұрын
जागौ युवा जागौ ❤
@kanxamagar-j6yАй бұрын
बोलेको कुरा कार्यान्वयन नगर्नु,भ्रस्टाचारिलाइ उन्मुक्ति दिनु नै केपि ओलिको लोकप्रियता घट्नु मुख्य कारण हो