एकजना डीआईजीसँग डरायो दुईतिहाईको सत्ता, काँग्रेस थुरथुर,नक्कली भुटानी शरणार्थीमा नयाँ खेल,सुशासन चैट

  Рет қаралды 85,445

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 246
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
हामी भेडा जनता सधैं साथमा छौं, चिन्ता नगरी भ्रष्टाचारीलाई जोगाऔं सरकार...!
@user-ek9ju6jc8v
@user-ek9ju6jc8v Ай бұрын
जबसम्म रवि लामिछानेलाई आम जनताले एकलौटी भोट दिँदैनन् तबसम्म यो देश गरिब नै रहन्छ भ्रष्टाचारी र बलात्कारी मानव तस्कर मौलाएरै छोड्छ। यो कुरा म ठोकेर दिन्छु
@hastagurung1650
@hastagurung1650 Ай бұрын
@@user-ek9ju6jc8vसत्य हो।😮
@user-kg6vv7mb4w
@user-kg6vv7mb4w Ай бұрын
अबपनि हामी संसार भरी छरिएर बसेका नेपाली जनता ले यो वैकल्पिक पाटी लाई इक्नोर गरौं भने यो को नाम नेपाल नरहन पनि सक्छ , त्यसैले यो पाटी को लागि जहराहेता पनि आर्थिक , भौतिक , राजनैतिक भन्नाले साङ्गठनिक रूपमा भएपनि सहयोग गर्ने त्यो पनि गर्न नसकेमा नैतिक रूपमा मात्र सहयोग गरौं जस्तो लाग्छ ।
@premmagar7101
@premmagar7101 Ай бұрын
S ssss..haami vedaa jantaa haru saath maa xau.2084 maa Pani haami jitaauxau.dhukka vayr corruption jogaunus sarkaar
@ramandhakal1576
@ramandhakal1576 Ай бұрын
न्यायको लागि अदालत जानुपर्छ । बिनाकारण सररुवा गर्नेलाइ कार्वाही होस ।
@Jp-ig5mz
@Jp-ig5mz Ай бұрын
यदि नेपाल प्रहरी सच्चा र निष्ठा भएर काम गर्यो भने मै हु भन्ने मान्छेलाई तह लगाउछ ।तर बिडम्बना यो त सबै फिलिम मा मात्र हुन्छ।
@bodharana2331
@bodharana2331 Ай бұрын
डिआईजी ले सर्वोच्चमा मुद्दा हाल्नु पर्छ संस्था माथि गरेको दवाव सरकारले स्पष्टीकरण दिनुपर्छ ।
@user-ek9ju6jc8v
@user-ek9ju6jc8v Ай бұрын
सर्वोच्च अदालत पनि उही बारीको मुला हो। आस नगरे हुन्छ।
@mundrikamishra2316
@mundrikamishra2316 Ай бұрын
​@@user-ek9ju6jc8v😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@dashrathjaprel4129
@dashrathjaprel4129 Ай бұрын
❤❤Good sabi bujau
@tarkrbhatt
@tarkrbhatt Ай бұрын
प्रहरी प्रशासनले भ्रष्टाचारको जरो उन्मुलन गर्नु पर्छ
@gokulthapa9580
@gokulthapa9580 Ай бұрын
कर्मचारी लाई भ्रष्ट हुन र बिदेश पलायन हुन बाध्ये बनाउने नेता नै हुन ।❤❤❤❤
@govindapdshrestha
@govindapdshrestha Ай бұрын
यी दुई पार्टी लाई थाहा छ,केही दिन कराउँछन् भुली हाल्छन्।चुनावमा फेरि मेरो काँग्रेस मेरो एमाले हामी पनि दोषी छौं
@shahjasmine8624
@shahjasmine8624 Ай бұрын
Sadhai yehi hudai aayeko ta ho karauxa karauxa kahi samay paxi selauxa vanni tha vaisakyo ini haru lai
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Ай бұрын
सुशासन र समृद्ध नेपालको ३५ बर्ष देखिको नेपालि भेडो जनताको पहिलो रोजाइ कालो कांग्रेस कृते एमाले जिन्दावाद।
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 Ай бұрын
नेपाल प्रहरीका अधिकारी हरु सरुवा गर्नुपर्छ भ्रष्टाचार लुकाउने खेल हो
@user-ot7yw3dh1k
@user-ot7yw3dh1k Ай бұрын
के पि, आर्जु , रमेसलाईएकै ठाँउमा राखेर जलाई दिनु पर्छ ।
@RaviDai-y2r
@RaviDai-y2r Ай бұрын
यी भ्रष्ट नेताहरुले जे जे गर्नु पर्छ गरोस।कसैलाइ बुढुवा,सरुवा,छेरुवा,छेकुवा गरोस ८४ मा नेपाली जनताले यिनिहरुलाइ सत्तासाप हुने गरि फ्याक्नमा कसैले पनि छेक्न,रोक्न सक्दैन।
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
कालो काङ्ग्रेस र किर्ते पार्टी यमाले न सकिदा सम्म देश बन्दैन।
@poision9995
@poision9995 Ай бұрын
जे होस आवाज मा दम छ बाइक था ज्यु को
@pawankdka5681
@pawankdka5681 Ай бұрын
सरकार परिवर्तन भको कारण यस्तै हर्कत गर्नको लागि हो भन्ने कुरामा सबैले पहिले नै बुझेका थिए।
@manuojha6563
@manuojha6563 Ай бұрын
सीरोहीयाको हलीहरुको काम यस्तै हो!
@sharmashambhu
@sharmashambhu Ай бұрын
प्रहरी ले सपथ खाने बेला के भनेर सपथ खायेका थिय त्यो मन्मा राखी इमान्दार भयेर देश र जन्त्ता को लागि इमान्दार भयेर काम गरोस ताकी नेताको चाकरी गरेर होइन लात हानेर काम गरोस।जय नेपाल ।
@pushkarrajdhital7504
@pushkarrajdhital7504 Ай бұрын
देशको सरकार भनेको प्रशासनमा प्रहरी सुरक्षमा सेना काम सञ्चालनमा कर्मचारी ३ विभाग निष्ठावान छ भने चुनेर गएका भुसतिग्रेहरूबाट कुनै फरक पर्दैन
@keshavpdadhikari8742
@keshavpdadhikari8742 Ай бұрын
Raja na bhaera rastrapati rakheko phal swaroop prachanda r Rabi lamichhane ko aabaz sunne yaha kunai rastrapati hundainx. Kalo gaye goro,goro gaye kalo sarkar kati aaye kati gaye Tara Ncell ko thulo bhrastachar,cantonment ghotala,Melamchi bhrastachar ko file Khulnu parne kura kına prakhar charcha ma aayena?
@krishnapaneru5066
@krishnapaneru5066 Ай бұрын
नक्कली भुटानी शरणार्थी र गिरी बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुनेवाला छैन। आ आफ्ना भ्रष्टाचार ढाकछोप गर्न यो ठगबन्धन बनेको हो। सबै जनता सचेत हौ
@shreeram8873
@shreeram8873 Ай бұрын
छिछिछी अहिलेको दुई ठुला दलको सरकारको नियत। किनहोला डिआईजी लाई दुई महिना भित्रै सरुवा गर्नु पर्या।
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Ай бұрын
बलियो प्रमाण खडा गरे पछि ती ठुल ठुला नेताहरुलाइ ठाडै जेल चलान गरि हाल्नु पर्छ र तिनिहरुलाई धरोउटिमा छाड्न नमिल्ने काहुन बनाउनु पर्छ ।
@homrajsingh621
@homrajsingh621 Ай бұрын
समाचार सुन्दा अन्याय भएको देख्दा यति पिडित हुन्छ कि मन बम गोलि हानेर उडाउन मन लाग्छ।
@pushkarrajdhital7504
@pushkarrajdhital7504 Ай бұрын
देशमा ३ तिकट महा विकट को दशा छ गणाउने तन्त्रमा भएका भ्रष्टाचारका जति फाइलहरू छन्। पत्तै नलाग्ने गरी बेपत्तै हुनेछन्
@budhajyotiprakash3255
@budhajyotiprakash3255 Ай бұрын
किर्ते र आर्जुको जोडी छ जमेकोछ भ्रष्टाचारहरुलाइ बचाउने खेलमा कहिलेसम्म तिक्छ यो सरकार हेर्न् बाकिछ।
@hirdeshthapa1059
@hirdeshthapa1059 Ай бұрын
हार्दिक श्रदान्जली रमेश लेखक
@chatrashreta8440
@chatrashreta8440 Ай бұрын
काँग्रेस र एमालेले राज्य सञ्चालन कसरी गर्छन भन्ने उदाहरण हो । हामी नेपालीहरू होसियार साथ बसौ❤❤❤❤
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj Ай бұрын
न्यायकाे लागि अदालत जानू उपुक्त हुनेछ ,
@AaganThapa
@AaganThapa Ай бұрын
अब जनत एक भएर नेता पिटो अभियान सुरु नगरे सम्म कोइ पनि नेता तहमा आउदैन जब सम्म नेता तहमा आउदैनन तबसम्म नेतालाइ तहमा ल्याउन सकिँदैन तबसम्म नेपाल्मा कुनै बिकास हुदैन !
@sujatabasnet4121
@sujatabasnet4121 Ай бұрын
नेपाली लाई ठिक्क परेकाे छ यस्ता चाेर पाटि लाई जिताउने जन्ता ठिक्कछ हामि लाई अझै भाेट दिनु पर्छ अर्जु लाई डलर कमाउन दिउ ।
@kokilajuwa2736
@kokilajuwa2736 Ай бұрын
अव जनताहरु सडकमा नआयसम्म याहां केहि हुनेवाला छैन । हे सपुटका विर योद्याहरु जागौं यो देशलाइ भ्रष्टाचारवाट मुक्त गराउं ।
@trekguidechetan8184
@trekguidechetan8184 Ай бұрын
देशका नेताहरु नै गलत रहेछ त हो।के हो हामी नेपाली जनताहरु चै के हेरेर बसिरहेका छौं???
@devendrabc9068
@devendrabc9068 Ай бұрын
यो सकार्लाइ धन्यबाद्छ अपराधी बाचौने काम्कोलागि ।एस्स्तै गरी द्देश्का आर्थिक अपराधी बचाउदैजाओस । यहीहो सुशान?
@SkyThapa-lr9wd
@SkyThapa-lr9wd Ай бұрын
सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ??
@rambaral550
@rambaral550 Ай бұрын
कालो काङ्ग्रेस र कम्युनिष्ट को खोल् ओडेका एमाले भन्ने चोर हरूलाई बहिष्कार गरौ र जागरूक बनौ हामी नेपाली...
@user-oq9td1fk9y
@user-oq9td1fk9y Ай бұрын
बिचरो लेखक जी।नत्र भाऊजुले यिनको हालत पत्ला अवश्य थियो।
@infotainmentnepalizone7581
@infotainmentnepalizone7581 Ай бұрын
काँग्रेस र एमाले को नाङ्गो रुप अब पनि कसैले देख्न बाँकी छ र ? यिनीहरूका हरेक नेताकार्यकर्ता अपराधी हुन, यिनीहरू एक एक को छानबिन हुन पर्छ !
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
कालो काङ्ग्रेस किर्ते पाटि एमाले न सक्किदा सम्म यो देश कहिल्यै बन्दैन ॥ 😷😶
@UbjanRawat-qy1pu
@UbjanRawat-qy1pu Ай бұрын
अर्को चाेटि जस्ले काङ्ग्रेस र एमाले लाई भाेट हाल्छ तेस्को घर मा जहिले नि नराम्रो होस राम्रो कहिले नहोस
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
एकजना डिआइजि सँग काङग्रेस थुरथुर अझै सुशासनको रटान छोड्दैनन् ॥ 😷😶
@lawrencenongrum3119
@lawrencenongrum3119 Ай бұрын
सरकारि कर्मचारी लाई यो राजनीतिक पार्टी (मन्त्री) ले सरुवा गर्न नपाउने कानुन भनोस किनकि मन्त्रीहरु सिबिल हुन।कर्मचारी हरु धेरै बर्ष पहिले देखि लोक सेवा पास गरि आएको हुन्छ।मन्त्री हरु लोकसेवा पास गर्न नसकेको पार्टी हुन।
@muncaromania3053
@muncaromania3053 Ай бұрын
प्रहरी येस्तो कुरा म किन केही कुरा राख्दैनन् , बिरोध किन गर्दैनन् , के को डर छ उनी हरु लाई?
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Ай бұрын
हींजो रवि नारायण काजी हुँदा खेदेको खेदै गर्यौ मीडिया वाला हो यस्ता कांग्रेस एमाले लाई भोट दीने जनता नै दोषी हुन्।
@dipendrakhadka1247
@dipendrakhadka1247 Ай бұрын
Yo sarkar bata kehi aasa xaina varast sarkar Jai ghanti good luck rabi sir 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@tekbdrbasnet1970
@tekbdrbasnet1970 Ай бұрын
हिजाे सरकार बाहिर छँदा संसदमा उठाएका सत्य-जनताका कुराकाे विरुद्ध आज आफै किन उभिनु भयाे त गृह मन्त्रीज्यू ? कुरा उठाउनु र व्यवहारमा गर्नुकाे अन्तर यही हाे । कुरा उठाउँदैमा काम भैहाल्दैनन् ।
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 Ай бұрын
ढिलो चाँडो मात्र हो एक दिन सबै चोर दलाल देशद्रोही आदि इत्यादि जेलजान्छन जान्छन यो पक्का हो |
@gobindashrestha7493
@gobindashrestha7493 Ай бұрын
Ramesh लेखक राम्रो गृह मंत्री भ्रष्टाचारीलाई बचाउन बनेको , राम्रो काम गर्दोरहेछ , यसै गर्नु अनि नाम कमिन्छ 🐕‍🦺हरू
@gurungjamansing7322
@gurungjamansing7322 Ай бұрын
यो गृहमन्त्री ले कसको यत्त्रो हेरेर बसेको छ
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
हेर्दै जानुहोस एकदिन इनकै अंगरक्षकले गोलि हान्ने छन ।
@gautamjanak8209
@gautamjanak8209 Ай бұрын
सतिले सरापेको देश अब हामी नेपाली हाम्रो संस्कृति भनेर न भुकदा हुन्छ कोहि अब यी चोर भ्रस्टाचारिले देश लाई डुबाइ छाडने छन भारत मामिलाइ छाडने छब
@ganeshkhadka4292
@ganeshkhadka4292 Ай бұрын
तेहि गाठो हो यि जारजार मिलेको आफ्नोगाठो खुलो भने चउपट हुन्छ भनेर मिलति भाको हो
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 Ай бұрын
अत्याचारले सिमा नाघ्दै जादा यी भ्रष्टाचारी नेताहरुलाई उनीहरुकै सुरक्षाकर्मीले गोलि हान्छ होला !
@krishnaacharya8332
@krishnaacharya8332 Ай бұрын
नेताहरुको मोनोपोलीको बिषयमा ईमान्दार प्रहरीहरु किन बिरोधमा उत्रिदैनन ?
@jeevancp1404
@jeevancp1404 Ай бұрын
नेता लाई गाली गर्नु भनेको मुख दुखाउनु हो जनता नै बुद्दु भए पछि कस को के लाग्छ जब सम्म नेपाली जनता को दिमाग खुल्दैन मत भन्छु यो भन्दा बढी दु़ख होस् जब सम्म 2 ठूलो पार्टी लाई कस्तो दिन मा भोट हालिएछ भन्ने याद आउदैन यस्तै हो
@hastagurung1650
@hastagurung1650 Ай бұрын
सबै संस्था पार्टीको कब्जामा छ।
@nirg8229
@nirg8229 Ай бұрын
रविको क्लब पनि लुट्ने धन्दा मा लाग्यो।पार्टी का एक भ्रष्ट विरोधी मुकुल लाई लखेटियो। पुराना पार्टी ले देश बनाउँदैन।अब विकल्प भनेको मुकुल बालेन गोपी हमाल मात्र हो।
@trekguidechetan8184
@trekguidechetan8184 Ай бұрын
एक वर्ष सम्म काम गर्नदिने भन्ने नेपाल सरकारको नियमलाइ गृहमन्त्रीले किन उल्लघंन गरेको ??? गृहमन्त्रीले‌ चै जे मन लाग्याे त्यही गर्न पाउँछ त ???
@chakgurung3175
@chakgurung3175 Ай бұрын
अहिलेको सरकार डि आई जि को कार्य देखेर थरथराहट भयो
@ameerkc5033
@ameerkc5033 Ай бұрын
पिउन बन्न लायक न भाको मान्छे देश को गृहमन्त्री रे,,अनि येस्ले राम्रो गर्छ भनेर मान्नु पर्ने हाम्ले?
@bambahadurbhujel3883
@bambahadurbhujel3883 Ай бұрын
दुई जनाले जे जे भन्यो त्यति गर्ने हुन अहिलेका मन्त्री ले एस्मा जनता ले आश्चर्य मान्नु पर्दैन
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
रबि ले गरेको हो भनेर नाम लिन यि चोर कथि बौद्धिक भन्न्ने हरुलाइ कति गार्हो भएको बिचरा 😏
@kamalthapa5379
@kamalthapa5379 Ай бұрын
Sirohiya taluwa chatne le Ravi KO nam ta Ka linxan baru ravi lai aarop Vaya chai linthe
@rameshnepali9361
@rameshnepali9361 Ай бұрын
पहिले त नेपाल प्रहरी पार्टीको हुन भएन सरूवा बढुवा भएता पनि कार्यसफल पार्न पुर्व कार्यारत संगको सहकार्य गरि अनुसन्धानलाई पुर्णता दिनु पर्यो पुलिसनै सरूवा बढुवामा नेताहरूको मुख ताकेर बसेपछि यस्तै हो जुन सरकार आउँछ उस्ले मेरोमान्छे ल्याउछ जनताको पसिनाको तलब भत्ता खाएर चोर नेताहरूको मेरो मान्छे किन बन्छन्
@Tastyfoods3
@Tastyfoods3 Ай бұрын
कहिलै नसुध्रीने भए।
@Hakimgaming9800
@Hakimgaming9800 Ай бұрын
काग्रेस भन्दाा केपि देश उदार्गर देखियाे जनता अन्तर्राष्ट्रिय ले देश एमाले पाटि नीति हाेइन केपि वेक्त गत केपि नागया नाच हाे
@kingringnabin7194
@kingringnabin7194 Ай бұрын
भाउजू र गिरिबन्दु जोगाउन हो
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Ай бұрын
देखेउ झोले हो कती फरक छ रास्वपा अनि अरुमा अरे यार देश बन्न देउ यार किन नयाको खेदो खन्छौ झोले हो आफ्नै भबिस्यमाथी किन खेल्वाड गर्दै छौ
@RameshbikramDarjee
@RameshbikramDarjee Ай бұрын
याे पुरानो संस्कार हाे ।
@-Rr1990
@-Rr1990 Ай бұрын
आश ?? सुशानको आश न एमाले न कंग्रेस न त माओवादीकै छ। यो अनुचित नियुक्तिले योग्य प्रहरी DIG होस् या कुलमानहरु जस्तालाई काम गर्न धेरै असहज हुने देखिन्छ। हामी जनता चुप वा मौन छन् भन्ने ठानेका छन् भने यि पुराना दलहरु गलत छन्।
@krishnarasaili9745
@krishnarasaili9745 Ай бұрын
माफिया हरु को सरकार
@dibakarbasnet3624
@dibakarbasnet3624 Ай бұрын
राजाँको पालमाँपुलिसकोसाँनकतिथयो अहिलेकतागयोसाँनमाँनकठैपुलिस
@chakgurung3175
@chakgurung3175 Ай бұрын
एकदम १००% सहि कुरा
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि बिश्लेषण
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
भ्रष्ट बामाले र देसद्रोही काङ्ग्रेस बहिस्कार गरौँ 🙏🙏
@chakgurung3175
@chakgurung3175 Ай бұрын
To the point right explanation Salute you
@sumanthapa3462
@sumanthapa3462 Ай бұрын
100% ho
@shantabahadurkc1958
@shantabahadurkc1958 Ай бұрын
लुट कांग्रेस र ऐमाले लुट भेडा जनता को छ छुट ।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
ओहो मनकै कुरा गर्नुभयो
@narendrarimal9592
@narendrarimal9592 Ай бұрын
केपी बा डराउने मान्छे हैन् किन डराय एउटा Dig संग कुराे गहिरो छ।
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z Ай бұрын
यी थुला पार्ती भनौदा लाई बहिस्कार गरौ।यी दुई पार्ती बात देश मा केही हुने वला छैन।यी दुई पार्ती का भ्रस्तचारी हरु ले देश बेचेर नै छाद्ने छन।अब नेपाली जनता जाग्नु होस।वाद मा पस्ताउनु सिबाये केही हुने छैन।
@subashrana8642
@subashrana8642 Ай бұрын
Kp वलिको भ्रष्टाचारमा शन्यू सहन्सीता भन्या यहि हो 😅
@user-wp2yr4jf6c
@user-wp2yr4jf6c Ай бұрын
Kp Shere rip
@chakgurung3175
@chakgurung3175 Ай бұрын
100% Right analysis 👌
@rajankarki9768
@rajankarki9768 Ай бұрын
राजन अधिकारी सरले पनि तिमिहरु जस्ता देश वेचुवाहरुलाई वाँकी राख्दैनन् । तिमिहरु पार्टीहरुले जतिसुकै सेटिङ्गमा काम गरे पनि सवै प्रहरी अधिकृत र नागरिकले तिमिहरु अतः( अराष्ट्रिय तत्वहरुको सवै देशद्रोही काम थाहँ पाईसके । अब तिमिहरु भाग्ने विदेश जाने वा जेल जाने दिन नजिकिदै छ ।
@hastagurung1650
@hastagurung1650 Ай бұрын
प्रधान मन्त्री नै corrupted छ भने अरु त के ?
@sujatabasnet4121
@sujatabasnet4121 Ай бұрын
खब फायल भनेर रबिकाे साताे लिने लेखक के गर्दैछ रबि लाई थर्काएकाे बिर्सियाै काम गर अब
@premgharti
@premgharti Ай бұрын
गल्ती गरे पछि डराउनु पर्दैन त
@shyamdeshar9767
@shyamdeshar9767 Ай бұрын
चढ्न नी हुने जोत्न नी हुने तर तेस्को गोबरले पोत्न नहुने मुख नभाको पुच्छर टाउको मा गएको भनेको के हो ? न नेता सुध्रे न जनता😂😂😂😂
@damodardhodari3296
@damodardhodari3296 Ай бұрын
रमेश लेखकले माखाेपनी माेर्दैन ऐलेकाे सरकारकाे पुछर्हाे
@radheshyamshrestha1427
@radheshyamshrestha1427 Ай бұрын
Yo Narayan kaji shrestha ko Karamat ho
@BhaktaGurung-kv2vi
@BhaktaGurung-kv2vi Ай бұрын
Yo नेता र नेता को बूढ़ी हरुले नई देश बर्बाद गरिरहेको छ
@hastagurung1650
@hastagurung1650 Ай бұрын
दबाव दिनेले दबवमात्र दिंदैन होला बक्सिसपनि दिइन्छ होला।अनि त मेल मिलाप ।
@techsp434
@techsp434 Ай бұрын
एका तिर देश गरिबी को khalto मा अर्कोतिर भ्रष्टाचारको बिग्बिगी साथै इ सामन्ती नेताहरुको मन्मौजि सोच .........हामी bhedo जन्ताहरु के हेरेर बसेको ......
@dipaktamang-hh3df
@dipaktamang-hh3df Ай бұрын
कांर्गेस पार्टी बाट आशा गर्ने जनता चाई पागल नै हो
@karan2060
@karan2060 Ай бұрын
एशताचोर नेताले तुरुनत राजिनामा गराउनुपरछ
@praveshrimal3811
@praveshrimal3811 Ай бұрын
सुंग्न नपाऊने खम्सिन खोज्ने जस्तो रै छ रमेस लेखक भन्ने फट्टीचर ?
@radhakrishnathapa3130
@radhakrishnathapa3130 Ай бұрын
यो बिषयमा पुर्ब डिआइजी केशब अधिकारीसंग पनी कुरा राखौंन ॥
@mohansinghmahara9548
@mohansinghmahara9548 Ай бұрын
पत्रकार ज्यु सलाम
@JyotsanaAle
@JyotsanaAle Ай бұрын
यो अनन्या भएको छ
@dharmrajdhakal3249
@dharmrajdhakal3249 Ай бұрын
लुशासन त यो सरकार बाट सम्झनी पानी छम्कनी
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 Ай бұрын
हिजो रवि ले सहकारी ठगेका होइनन भन्ने प्रहार पनि इनैहून
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy Ай бұрын
येस्ताबिसयलाइ पाटिकाझाेले कुसुलेहरु केभन्छन्त।
@hustler_lxxx7300
@hustler_lxxx7300 Ай бұрын
यसको बुढीलाई अब रत्नपार्क मा राख्न पर्छ🙏
@destineloathe2999
@destineloathe2999 Ай бұрын
Nepal ko राजनीति मा सबसे ठूलो रोग भनेको काँग्रेस र शेरबहादुरको बुढा बुढी + केपी हो!., at least, प्रचण्ड ले बरु केही राम्रा काम र देशमा परिवर्तन को खाका कोरेको देखिन्छ -✍️
Underwater Challenge 😱
00:37
Topper Guild
Рет қаралды 47 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 24 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 52 МЛН