रविलाई बैठकमै पैसा फिर्ता मागेपछि एमाले रास्वपा भिडन्त - प्रचण्डमाथि १६ अर्बको डरलाग्दो आरोप Rabi

  Рет қаралды 230,465

Wave Nepal

Wave Nepal

Күн бұрын

Пікірлер: 616
@KhrishnaPaudyal
@KhrishnaPaudyal 2 ай бұрын
हैन यी एमालेका भ्रष्टनेताहरु बौलाएका छन
@GangaramChaudhary-o5n
@GangaramChaudhary-o5n Ай бұрын
वास्तविक प्रमाण देखाउदा बौलाहा रे साला भारतिए दलाल
@rimnathadhikari6960
@rimnathadhikari6960 2 ай бұрын
दादा गिरि नै भएको रहेछ सम्सद पनि रबिको पछि नलागे खुट्टा नताने खाको नपच्ने रहेछ रबि दाई हाई हाई जय 🔔🔔🔔🔔
@GangaramChaudhary-o5n
@GangaramChaudhary-o5n Ай бұрын
भ्रष्टाचार गरि खुवाएको कति दिन सम्म टिक्ला
@YUSK1991
@YUSK1991 2 ай бұрын
चोर दलाली राजनीति गर्ने एमाले, ओम्नि काण्ड मा भ्रष्टचार गरेको पैसा काहा छ, टेरामक्स को पैसा कहाँ छ पैसा फिर्ता गर्नु पर्दैन ?
@YamBasnet-t8b
@YamBasnet-t8b 2 ай бұрын
Dakaharulai katnuparchha Ani niklinchha 1,2 janalai katepachhi matra thahahunchha. Mahodaya...
@kamalapandit9832
@kamalapandit9832 2 ай бұрын
यो सभामुख नैघुस्याहा हो भन्ने लागी राछ यस्ता चोरहरूले सबैलाई माछ्न अब
@deepakadhikari3560
@deepakadhikari3560 2 ай бұрын
।भ्रमीत बनाउने एमाले नै हाे ।
@GangaramChaudhary-o5n
@GangaramChaudhary-o5n Ай бұрын
ठुक्क साला पापि
@biratsenchury2935
@biratsenchury2935 2 ай бұрын
सभामुखको भुमिका निस्पक्ष भएन । एमालेको झोले पो देखियो । तिमिहरुको कामले भ्रष्ट , ठग , माफिया लाइ सुन पानी छर्केर चोखो बनाएपनी सारा जनताले तिनलाई छोडने छैनन । देश र जनतालाइ कति दिन पो गद्दार गर्न सक्छौ .. ? चेतना भया ।
@nischalchhetry3890
@nischalchhetry3890 2 ай бұрын
सबामुख पनि भशटचार नेता झोले हो
@ramchandrapantha3402
@ramchandrapantha3402 2 ай бұрын
really ho
@BishwoSubedi-b5j
@BishwoSubedi-b5j Ай бұрын
यो सभामुख लाई कारबाही गर्नु पर्छ साथि हो
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
❤ खन रविको खेदो खन्न चोर जनताले चाउरासीमा बताउँछन् जय घन्टी जय रबि
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 2 ай бұрын
नबिराउनु नडराउनु भन्ने यही हो रविले नबिराएका छन् न डराएका छन्। न भागेका छन्। उनले भ्रष्टाचार गरेकै छैन भनेकै छन् नि त प्रमाण छ भने राख प्रमाण देखा भनेर
@tamangsanu2012
@tamangsanu2012 2 ай бұрын
हैन ....दामोदर ज्यु......तिम्रो बाउको गिरिबन्धु टिस्टेट ...मा भएको भ्रष्टाचार प्रती बोल्न सक्दैन....भुत्रो खाना आरोपप्रत्यारोप खातेहरु
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 ай бұрын
पक्का दत्तक पुत्र ? वलिले प्रचण्ड सरकारकाे पालामा रविलाई ने का ले सहकारीकाे अाराेप लगाउंदा वलिले रवीलाई संरक्षण गरेका थिय कि?
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 ай бұрын
नाम अनुसारकाे अाचरण रहेनछ।
@khemrajMgr-gi2ec
@khemrajMgr-gi2ec 2 ай бұрын
अब यो सम्सद भवन नै बन्द गर्नु पर्छ। यो Including जुहारी खेल्ने र देशको ढिकुटी रित्याउदै छन हाम्रो आखामा छाडो हालेका छन। 😡
@KhamarajsijapatiSijapati
@KhamarajsijapatiSijapati Ай бұрын
यो भाषण गर्ने ठाउँ हो नेताले काम गर्ने ठाउँ हो। अरु देशमा काम छलफल नेपालमा भाषणमात्रै ठुल्ने हो।
@dipakkumarray5214
@dipakkumarray5214 2 ай бұрын
Good luck Rabi Sir ❤️❤️❤️❤️👌👌👌👌👌👌👌
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Ай бұрын
सभामुख त एमालेकाे बैसाखी देखियाे । फटा नेता हाेसियार नेपाली युवा तयार छन।
@rameshkarki9757
@rameshkarki9757 2 ай бұрын
गिरि बन्धु को चिया को नसा दह्रो लागेछ अब बालुवा टार अनि ललिता निवासमा समेत भाग छुट्टाउनु पर्ने देखिन्छ देश खाने धमिराहरुलाई
@sonibirbahadur
@sonibirbahadur 2 ай бұрын
यदि रबि आउदैन्थे भने इनि भ्रष्टहरुले तै चुप मै चुप गरेर देश र जनताको खुन पसिना जुकाले खुन चुसे झै चुसी रहेका थिए अब जनता बिउँझेको अबस्थाहो भ्रष्टटाउकेहरु तिमीहरूलाई असली जनताले सिधै बहिष्कार गरि सके
@sagarpandey5207
@sagarpandey5207 2 ай бұрын
कानुन लागू गर्नेले सहि ढंगले न्यायपुर्बक कानुन पालन गर्ने गराउने गर्न सक्नुपर्छ , सभामुख र न्यायाधीशको काम पद र जिम्मेवारी फरक भए पनि केही कुरा समान छन ।
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Ай бұрын
प्रचण्ड प्रधानमन्त्री हुँदा कमाण्डु फोर्स लगाएर सडन सुचारु गरेको अहिले प्रतिपक्षमा बस्नु हुने सांसदहरुले भुल्नु भएछ सभामुख जि??
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh 2 ай бұрын
रवि लामिछाने अरु जस्तो तोरि लाउरे काहा हो र सरकारमा हुदा पनि र प्रतिपक्षमा हुदा नि बोली उस्तै हो
@nareshrai6827
@nareshrai6827 2 ай бұрын
देश लुट्न अघि बढेका ठगबन्धन ठूलो कुरा नगरे हुन्छ। को कस्तो हो स्पष्ट भएको छ।
@KhamarajsijapatiSijapati
@KhamarajsijapatiSijapati Ай бұрын
भइसके तिमीहरू नेताहरू अरुको देशमा पठाउन खोल्ने होला हो। हाम्रो देशमा काम गराउने होला छैन
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 2 ай бұрын
ये नेताहौआफुले खायेको चाहिँ निजिहोर त्यस्को हिसाफ हुदैनर जो चोर उसैको ठुलोसोर किन देसखाने बेचने कोहो खैकुरागरेको जनताबेचनेकोहो र झुटा झुट हुनकी जनताले पत्याउदैनन नेताको कुरा अब
@anushkapun3441
@anushkapun3441 2 ай бұрын
ओ खतेहरु हो तिमीहरु बस तिम्रो देशमा यतिसम्म सम्म गरेको छौ कि तिमिहरुले हामी त कुनै नेपालीनै होईन जस्तो गरेकाछौ यति बितन्द मच्चाका छौ कि हमिलाइ नै पागल बनाको छौ
@MaheshKalauni-l4p
@MaheshKalauni-l4p 2 ай бұрын
एमालेका भ्रष्ट नेताहरू साह्रै सबै मलाई अब प्रचण्डलाई भने आरोप लाउन लाछन्
@MansweetaGhimeri
@MansweetaGhimeri 2 ай бұрын
सबामुखै चोररहेछ❤❤
@ramsubba2294
@ramsubba2294 2 ай бұрын
सभामुख भनेकाे सुगा हाे। जसले उसलाई पिञ्जरामा राखेकाे हुन्छ उसैकाे भाषा बाेल्छ अथवा गाेपी कृष्णकाे 😂।
@MohanlalGharti-z1v
@MohanlalGharti-z1v Ай бұрын
84❤majayaghantinaiho❤❤❤❤
@HANA95826
@HANA95826 2 ай бұрын
यो सांसद बैठक बाट हामी जनताले फाइदा र उपलब्ध चहाना लिनु बेकार छ हामी जनता बेरोजगारी त यसै छौ तर बिहान बेलुका साधारण दाल भात खान सक्ने अवस्था छैन यो सरकार बनेपछि मात्र १महिना जति भयो २२सयको चामल २७सय पुग्यो यहिँ हो सरकार परिवर्तनपछि हामी जनताले पाएको रात र फाइदा।
@Omebahadur-d1d
@Omebahadur-d1d 18 күн бұрын
गल्ति नभय पछि चर्काे साेर गर्न सकिन्छ तेसै चर्काे साेर गर्न सकिँदैन जय रबि
@PeshalKhatri-b2v
@PeshalKhatri-b2v 2 ай бұрын
भ्रष्टाचारको समिक्षा गरेको भय राम्रो हुने थियो गफ मात्रै हाे
@ramsubba2294
@ramsubba2294 2 ай бұрын
रबि लामिछाने सहकारीको कुरा उठाउने सभासदकाे अनुहार हेर्दै केपीकाे हलि कमारा नै हाेला?😂
@anitathapa205
@anitathapa205 Ай бұрын
ऐ तिमरू ले आरोप लाउदैमा दोषी ठहर हुन्छ तिमरू को कालो कर्तुत रबिले बाहिर, लेर आउछ भनेर तिमीहरू लाइ डरभयर रबिको खेदो खनेको हो
@madandhakal8093
@madandhakal8093 Ай бұрын
हेर जति रबिकाे पछिलाग तिमिहरु 84 मा रबि मय हुन्छदेस जएरबि
@ManuGurung-d8c
@ManuGurung-d8c 26 күн бұрын
Rabi vneko ram ho Aal sama ke garo rabi lai pardan mantri banayer her nepal sorga bnayer dekhauxa jaye shiri ram rabi❤❤❤❤❤❤❤❤❤❤
@KrishnaSanjyal-g6c
@KrishnaSanjyal-g6c 2 ай бұрын
यो सम्सत हलमा एमाले को सभा मुख ले बढी एमाले लाई टायम दिने गरेका छन यो सभा मुख सबैको सामाजीक हुनकी पाटिको मात्र हुन
@reshambc7515
@reshambc7515 Ай бұрын
जसले गलती गरेको छैन नि उ सधैं माथि हुन्छ बुढाहरू यति बुझ है नेपाल बेच्ने तिमी बुढा नैहौ
@KishorAcharya-m6x
@KishorAcharya-m6x 2 ай бұрын
कठैबरि सभामुखकाे भूमिका, कसैले निगाहाकाे समय हाेइन संसदकाे अधिकारकाे कुरागर्दा चुँ पनि नगर्ने अहिले संसदिय छानविन समितिले प्रतिवेदन नबुझाइ दाेषि करार गरेर रकम किन फिर्ता नगरेकाे भन्ने हुङ्कारप्रति नियमापत्ति गर्दा दुई तिहाइकाे सम्मान स्वरुप विपक्षि वेञ्चका संसदलाइ बस्नकालागि चेतावनि सहित अादेश हुकुम भयाे । छेउकाे सियाे माझैमा काेहि बेला । महाेदय चेतना रहाेस् ।
@anumaske9673
@anumaske9673 Ай бұрын
Jay Rabi jay ghanti
@sirgotolucknow
@sirgotolucknow 2 ай бұрын
जनतालाई तिमीहरूको हरेक कुराबाट आज आपत्ति भइरहेको छ। तिमीहरु विश्वासका पात्र छैनौँ। कसलाई विश्वास गर्ने जनताले
@tarathapa953
@tarathapa953 18 күн бұрын
रबि का बिसय मा कुनै प्र माण नभएसि के गर्छाै यदि तलब खाकाे तिर्न परे तपाईं हरुले पनि जनताकाे कर खाका छाै जनता लाई फिर्ता देउ
@sushangajurel5772
@sushangajurel5772 2 ай бұрын
यी नेतालाई राजा नै चाहिन्छ ,,,नत्र यी सच्चिनन ,,
@rajuthapa5556
@rajuthapa5556 Ай бұрын
त जस्ता गद्दार नेताहरुले गर्दा देशमा जनता नबसेकाहुन।
@naranaryal5124
@naranaryal5124 2 ай бұрын
यी एमाले काङ्ग्रेस सबै भष्ट्रचारी हुन् जो चोर उसै काे ठूलो सोर
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 12 күн бұрын
हो तेरो आँखा कहाँ छ धन राज गुरुङ को पैसा फिर्ता मागेको हो ठिक छ अर्को गगन गगटो को पनि फिर्ता चैयो।
@keshmagar1955
@keshmagar1955 2 ай бұрын
नेपाली काङ्ग्रेसले खुइल्याको थाहा छैन रबिको पछि भागे र बस।
@KbbhujelbhujelBhujel
@KbbhujelbhujelBhujel 2 ай бұрын
तचाेरभसटचारि किनभुगछस
@NadaRawat
@NadaRawat 2 ай бұрын
तेरि आमाअपराधि त्रो बाबा अपराधि लाजं पचाएका रबि दाईलाईआरोप लागाउछस
@tilakkarki-yz9it
@tilakkarki-yz9it 5 күн бұрын
चोर ले म चोर हु , अपराधी हु भनी स्वीकार गरेको भए किन प्रहरी राख्नु पर्थ्यो? यी काङ्रेस र एमाले यो देस लाई बर्बाद पार्ने अपराधी हुन ।यी अपराधी ले आफू ले गरेको अपराध ढाक छोप गरि लुकाउन अरु जस्तो अपराध गर्न तयार हुन्छ।
@rajendrarokaya4160
@rajendrarokaya4160 Ай бұрын
70000000 काेराेट ऐमाले ले फिता कहिले गाेकाेल बास्काेटा ऐमाले चाेर
@sabitragyawali3560
@sabitragyawali3560 13 күн бұрын
सभा मुखको भुमिका निस्प्क्ष हुनुपर्नेमा भर्स्टचारिहरुको पक्षपोसण गरे देखियो ।
@rakeshghimire5216
@rakeshghimire5216 2 ай бұрын
चोरले भन्यो रवि पनि चोर छन भनेर प्रमाणित गर्नु रवि जेल जान तयार छ
@ChandrakalaKarki-gf1zy
@ChandrakalaKarki-gf1zy 2 ай бұрын
Ma ilma bataho good luck Ravi dai jay ghnti jay nepal 🙏🙏🙏🙏🙏🙏🇳🇵
@prakashthapagoa4446
@prakashthapagoa4446 2 ай бұрын
बिल्कुल सहि प्रन रबिले त्यो रमकम फिर्ता गर्नुपर्छ। सहकारी घोटालाको
@shivadhakal1823
@shivadhakal1823 2 ай бұрын
झोले giribanthu tee stet ra tika pur Kanda ra Lalita ko Kale dinxa झोले Rabinowitz खाइयो khanxas
@GyanbahadurRantel
@GyanbahadurRantel 2 ай бұрын
दुई पार्टीका ठूला चोरहरूलाई ८४ मा लखटेरै छाड्नुपर्छ।
@DurgadeviTiruwa-qq6el
@DurgadeviTiruwa-qq6el 17 күн бұрын
My jan rabi miss you
@bhairabahadur1141
@bhairabahadur1141 Ай бұрын
So n.c.good.job rajnit juhari..bikas ahihoni
@jharnarai2513
@jharnarai2513 2 ай бұрын
Jay rabi ❤❤❤❤
@MahendraShrestha-k8b
@MahendraShrestha-k8b 2 ай бұрын
तिमी हरु जस्तो ठग भए बोल्न डराउने रबि गल्ती नभए पछि किन डराउने
@barpipalonlinetv141
@barpipalonlinetv141 2 ай бұрын
100%🙏🔔
@PrajaRai-w5s
@PrajaRai-w5s Ай бұрын
Jay ghanti🔔🔔🔔🔔🔔
@rajkumarrai9133
@rajkumarrai9133 2 ай бұрын
भ्रष्टाचारी लाई बचाउ गर्न कसरी सकेको होला
@indraSubedi-u5s
@indraSubedi-u5s 2 ай бұрын
यो दोहोरी खेल्ने ठाउँ होइन डाका हरु जेपयो टेहिबोल्छन् फटाहा हरु
@Preeti2009
@Preeti2009 Ай бұрын
Rabi. Lamichhane. Antrastiye. . Maha. Ttag.. Ho
@dipakbasnet8965
@dipakbasnet8965 Ай бұрын
Rabi is bestt
@GeetadeviLimbu
@GeetadeviLimbu 2 ай бұрын
भुक भुक कुर्शिमा बसेर हामी भेडा नै भेडा छौ
@krishnachhetri-l8q
@krishnachhetri-l8q 2 ай бұрын
रबिको नाम लिदैजादागिरीबनधु केपी ओली को नाम लिने कि नलिने पहिलाआफ्नोपाटीलाईपनिहेरम
@bhaktbhadur4756
@bhaktbhadur4756 2 ай бұрын
रबिलाई बिराेद गरने चाेरअबरादिहुन जनताले अाेगाेलगाउछउ
@nabinpakhrin2781
@nabinpakhrin2781 2 ай бұрын
अब अन्तिम उपचार भनेको राजतन्त्र नै हो।किनकि यि चोर हरुले खोजेको येहि हो।राजतन्त्र आये भने यि चोर हरु सब जेल जान्छ।हामी जनता लाइ के भोर जो आयेनि दुख नै पाउने हो।राजतन्त्र आउ देश बचाउ।
@subashrana5319
@subashrana5319 2 ай бұрын
पैसा फिर्ता गर्नु पर्दैन भनेर कुन आधार मा भ्न्या हो यो दामोदर जन्तुले मानभ भय त कानुन को कुरा पनि बुझ्थ्यो होला के तैले तम्सुख लेखेर तैले रिन दिया होरा लगेको पैसा फिर्ता गर्न पर्दैन भन्ने अलिकति नैतिकता बिरसियो भरसटचार गरेर कालो धन मा नाचेका छउ हामीले त जे बोल्दिय पनि सुहाउछ भन्ने सोचेको हो तिमी हरुको नौटङकी आजका जनताले एक एक शब्द मा बुझछन
@maheshthapaliya2923
@maheshthapaliya2923 2 ай бұрын
नेकपा एमाले र काङ्ग्रेस मिलेर ब्यापारीलाई पोस्ने र नेपाल विद्युत प्राधिकरणलाई धराशायी बनाउने खेल हुदैछ भन्ने कुरा प्रष्ट देखिएको छ ।
@chandrakalabagaleghimire4924
@chandrakalabagaleghimire4924 2 ай бұрын
यो समामुख प्रचन्डको सरकार हुदा यसरी बोल्थेन अहिले के पि ओलिको आडले खुबै कडकेको छ त?
@anjanamainali6976
@anjanamainali6976 2 ай бұрын
काङ्ग्रेसको भरौटे हो कि एमालेको भरौटे हो। यो संसद जे पाए त्यही बोल्नका लागि बनाएको संसद होइन जनताका मुद्दा बोल्ने संसद हो
@narabahadurOli
@narabahadurOli Ай бұрын
रवि सहकारि ठक हो
@NandBahadur-uy3oi
@NandBahadur-uy3oi Ай бұрын
ऐमाले कांग्रेस कोकामछैन🎉
@RitaThapa-e6g
@RitaThapa-e6g 2 ай бұрын
रबि को खेदो खन्ने बापति तैले खायको होलास पैसा , तैंले फिर्ता गर
@suku564
@suku564 Ай бұрын
Don't worry Rabi sir we are all the nepalis people's with you
@BhanubhaktaChaulagain-uu6th
@BhanubhaktaChaulagain-uu6th 2 ай бұрын
तालुखैले बुढोलाई गर्न लगाउँदै यार। सभामुख बाँदर जस्तो छ।
@MalatiThapa-z7x
@MalatiThapa-z7x Ай бұрын
Good Rabi
@Phadindrabhatta
@Phadindrabhatta 2 ай бұрын
तेहि भएर हो राता रत सरकार बदलेको चोरीपैठारी हरू गिरिबन्दु चिया:::::
@ramprasaddahal9339
@ramprasaddahal9339 2 ай бұрын
अब देखि यो आरोप लागेका र आरोप लगाउने वाला दुबैलाइ संगै राखेर बहस गर्नु पर्छ दुई मध्य एक चाहिँ सजायको भागेदारी हुनु पर्ने ब्यबस्था देखियो । जस्ले जस्लाइ पनि आरोप प्रत्यारोप मात्रै चल्यो कारबाही कोहि कसैलाई हुन सकेन ।
@dharmadhar8570
@dharmadhar8570 2 ай бұрын
तिमी हरुले जति नै सफाइ दिए पनि बेला बेलामा अदालतले झापड हानी रहेको छ ।तिमिहरुले भुकेको के अर्थ छ नेपालमा सबै भन्दा भ्रष्ट पार्टी भनेकै एमाले हो
@BasantaBhora-u6q
@BasantaBhora-u6q 2 ай бұрын
सबै बोल्नु पाउनुपर्छ एक जना लाइ धेरै टामदिने कसैले लाइ कम टामी दिन के हो यस्तो अहिले
@rajuadhikari5561
@rajuadhikari5561 2 ай бұрын
जय रबी दाई
@VinuDev-cs4eu
@VinuDev-cs4eu 29 күн бұрын
जो चोर उसै फुलों सोर
@HappyBowling-rj5cn
@HappyBowling-rj5cn 2 ай бұрын
एमाले काे सकिने बाटाे
@pradippariyar1756
@pradippariyar1756 2 ай бұрын
Jaya rabi🙏🙏🙏
@rambhakta4487
@rambhakta4487 2 ай бұрын
क्यान्टोन्मेन्ट मा भयको भ्रस्टाचार माथि तिमिहरु सरकार मा छौ तुरुन्त छान्बिन गर जनता मा भ्रम श्रीजना नगर
@SamirBan-o7j
@SamirBan-o7j 2 ай бұрын
Sai kura
@PeshalKhatri-b2v
@PeshalKhatri-b2v Ай бұрын
याे सरकार निर कुसंस्कार तिर लागेको लाईफ हेर्दा थाहा भयाे फटा अाफनाे सरकार छ उठाउनु नि जन्ता झुक्याउने
@bsubba06
@bsubba06 2 ай бұрын
फटाहा, अनुहार हेर्नु नि, लाज छैन ! ७० करोडको भिडियो, भुटानि सरणार्थिको भिडियो काण्ड सुन्ने बहिरो भैइस
@BhupadeviBam
@BhupadeviBam Ай бұрын
जय घन्टि 🔔🔔🔔🔔🔔🔔
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb 2 ай бұрын
मान्नेसदस्य हरु तपाइहरु सबै घर घर जानुस तेहाँअब यलियन्स आउदैछन तपाईं हरु को केही काम छैन 5 बर्स देखि यताका फाइल मात्र खुले भने रबि लाई तपाईं हरुले छोड्नु हुन्न भन्ने हाम्रो बुझाइ छ तेसैले तपाईं हरु घर घर तिर जानुस
@ShresthaSundar-d6b
@ShresthaSundar-d6b Ай бұрын
युवा नेपाल नभएर के भो त युवाले कमाएर पठाएको पैसा खाको छौ हुनि पनि नहुनि बोलेको यस्ता ८४ बर्ष भएको मान्छे त घर बसेर खाए हुन्छ मोबाइल कहिले देखेको छैन क्या कापी र कलम लिएर जानू होला
@KhamarajsijapatiSijapati
@KhamarajsijapatiSijapati Ай бұрын
एकजना इबालाई त काम लगाउन सक्दैनौ तिमीहरूले के काम गरौं।
@shomkumarrai7902
@shomkumarrai7902 2 ай бұрын
देश को लागि एक नम्बर केन्सर रोग नै एमाले हो।
@BholaSunar-wj7tp
@BholaSunar-wj7tp 2 ай бұрын
आखिर यो सभामुख पनि एमाले को भतुवाना हि
@rajeshadhikari2747
@rajeshadhikari2747 Ай бұрын
सभामुख नै घुस खोरी जस्तो लाग्न थालेको छ
@Rudra-i7g
@Rudra-i7g 2 ай бұрын
जय घण्टी 🎉🎉
@gomharidahal3594
@gomharidahal3594 Ай бұрын
सभामुख संविधान नै वुजेकाे रैनछ।या वुझ पचाकाे हाे।
@हाम्रोसमाजराम्रोसमाज
@हाम्रोसमाजराम्रोसमाज 2 ай бұрын
एमाले काङ्ग्रेस मुक्त नेपाल बनाउ
SISTER EXPOSED MY MAGIC @Whoispelagheya
00:45
MasomkaMagic
Рет қаралды 16 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 32 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26