कलौटेसंग पैसा नभएपछि आईसियुमा रहेको सचिनको उपचार नहुने भयो Sachin pariyar/Kalaute/Milan Khatri

  Рет қаралды 62,353

Hello TV Nepal

Hello TV Nepal

Күн бұрын

यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917
Email : Hellotvnepal1@gmail.com
सूचना बिभाग दर्ता न- २२९२/०७६ - ७७
Post Production: Hello Tv Nepal Pvt Ltd
WEBSITE : Www.HellotvNepal.Com
VIBER CALL : 977- 9860424917
Anamnagar, Kathmandu
Ceo/Founder/Press Representative - Milan Khatri
News Editor/Anchor:Anisha Karki
cameraperson Niran Khatri
Press Representative / Technical Advisor - Prakash Dhamala
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
To stay updated please CLICK HERE to SUBSCRIBE: / @hellotvnepal1
Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 418
@rajusapkota7711
@rajusapkota7711 8 ай бұрын
पैसा जती खाइदियो यो चोरले छोराको भबिष्य पनि बिगारो get well soon सचिन को लागी god bless
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 8 ай бұрын
फेरि सबैले दिन्छ अनि फेरि यिनको उही बेहोरा हुन्छ है, यस्तै हुन्छ भनेर सबैले त्यत्रो सहयोग गरेको थियो अब सबै खायो अनि उल्टै ठूलो कुरो गर्छ फेरि
@saruyammagar6520
@saruyammagar6520 8 ай бұрын
बाउको बानी ब्योह्राले गर्दा छोराले समेत दुख पाउने भयो।
@saritathapa6539
@saritathapa6539 8 ай бұрын
सही हो के
@Being_Raj_kumar7
@Being_Raj_kumar7 8 ай бұрын
I agreed 💯
@RK-eu5pw
@RK-eu5pw 8 ай бұрын
Right
@prithvithokar7042
@prithvithokar7042 8 ай бұрын
एक्दम सही
@SubashRai-gr8em
@SubashRai-gr8em 8 ай бұрын
Right
@BudinKisku-m4f
@BudinKisku-m4f 8 ай бұрын
यो कलौटेलाई 1 रुपैयाँ पनि नदिनु बरु सचिनको उपचारको पैसा दबाई पसलमा तिरिदिनु ?
@roserai8865
@roserai8865 8 ай бұрын
AA ho ra 😂
@abisekrayee7971
@abisekrayee7971 8 ай бұрын
sahi kura dirrect poisa kalauteko haatma nadinu Baru medicle ra hospital ma nai tiridiyyeko ramro ho🙏🙏
@Tiger-sd3ws
@Tiger-sd3ws 8 ай бұрын
सचिनको थाउमा सचिनको आमा आउनु पर्छ सहयोग हुनेछ्न यो कलाउतेको भोरोसा छैन कलाउतेले सबैको मन दुखाइसकेको छ
@ambikathapa1593
@ambikathapa1593 8 ай бұрын
सचिनको भरमा स्वास्नी छोराछोरी सबै पालेर र आफू मोज गरेर हिड्छ
@NarThapa-dl4wn
@NarThapa-dl4wn 8 ай бұрын
आफ्नु छोराछोरी को उपचार आफ्नु ले नै गर्नु पर्छ सयोग भनेको एक पटक मात्र दिन्छ्न सबै ले ,,,, सचिन को सु - स्वास्थ लाभ को कामना ❤❤❤❤
@ritamoktan895
@ritamoktan895 8 ай бұрын
Aafu sanga hunu paro ni upachar garna ekchoti t uhako thauma basera sochnus
@abisekrayee7971
@abisekrayee7971 8 ай бұрын
​@@ritamoktan8958 lakh le 8 janalae sahayog pugxa😢😢😢😢,arule sahayog gareko ghar kharchama use garera hunxa😡😡dinma 3 4 hajar kamauxu vaneko suneko thiye sab hawa
@RUPAMANANDHAR-xf4ms
@RUPAMANANDHAR-xf4ms 8 ай бұрын
नातक पार्यो के फेरि छोराको चिन्ता हुने मन्छे यस्तो हुन्छ सहयोग गरेको पैसा खन पल्केको कलौते
@balaramnepali5061
@balaramnepali5061 8 ай бұрын
भिकारि कलौटे खाते छोरा को जिन्दगी बिगारेयो
@rajanbhattrai-ge6fw
@rajanbhattrai-ge6fw 8 ай бұрын
कलौटेलाइ जाड खान नि ठिक हुन्छ पैसा
@bhgshdjbsm
@bhgshdjbsm 8 ай бұрын
अब यो कालेलाई सहयोग नगर्नु होला यो पागल हो सहयोगमा मात्र वाच्न जानेक‍ो कलौटे
@saritathapa6539
@saritathapa6539 8 ай бұрын
कमाउन जाना गारो छ मागन सजीलो हुनी
@bhgshdjbsm
@bhgshdjbsm 8 ай бұрын
@@saritathapa6539 नेपालका मान्छे जस्तो त कुनै देशको माग्ने देखियन टाउको दुखेपनि माग्न जानेका
@ritamoktan895
@ritamoktan895 8 ай бұрын
​@@bhgshdjbsmaafu hune khane vayo vandaima garibima yeti saro khilli n-udauda hunxa! Hjr pani yo awsathama pugne hun ki kunai din ,manxeko juni ho jun bela j ni huna sakxa tesaile bolnu vanda agadi sochera bolnus hola😌🙏
@bhgshdjbsm
@bhgshdjbsm 8 ай бұрын
@@ritamoktan895 मलाई थाहा छ तिमिहरु सवै माग्ने हौ वानिपरेकाहरु माग्न्ते
@dtmvlog7581
@dtmvlog7581 8 ай бұрын
Sachin get well soon❤❤ sana sana you tuber hami aaunus yak arkalay saport garu subscribe garau❤❤❤❤❤
@bhimgurung9963
@bhimgurung9963 8 ай бұрын
आगे सोचेनही अब चेतेहोते नही।लल कीड्नी बेच्दा हुन्छ।परीयार भाई।कती सहयोग माग्दछौ।
@raibernalkumar2827
@raibernalkumar2827 8 ай бұрын
ओई कलौटे भाते ,तलाई तेरो छोराको त्यति माया लाग्छ भने अरूसँग मागेर भन्दा पनि आफ्नो जिउको किड्नी बेचेर छोराको उपचार गर ।😡😡 साला मागेर खाना पल्केको 😡😡
@RaiGita-w4d
@RaiGita-w4d 8 ай бұрын
यसको जुगामा डढेलो लाउनु पर्छ।
@prakashtamang5230
@prakashtamang5230 8 ай бұрын
😂😂
@shiyatamang6752
@shiyatamang6752 8 ай бұрын
😂😂😁😁😁😁👍️😊
@AKASH-b1g
@AKASH-b1g 8 ай бұрын
सिरेस भयर हेदै थिय यसो कमेन्ट मा आय यो कमेन्ट ले सरै हासायो सहि कुरा xoro मान्छे भयर खाली सहयोग माग्ने आफ्नो बच्चाको लागि ज्यान दिन तयर हुनुपर्छ यो दाईको ठाउँमा आमा भैदियको भय यस्तो हुदैन थियो होला
@BikramMagar-k9z
@BikramMagar-k9z 8 ай бұрын
😅😅😅😅😅
@Sapana18
@Sapana18 8 ай бұрын
😂😂😂😂
@tikadarlami5315
@tikadarlami5315 8 ай бұрын
यो गोरु दोहरी साँझ मा त रक्सिले मातेर नाचेको थियो त 2,, 4 महिना पहिला येलाइ सहयोग न दिनु बरु बाबुलाइ उपचार को खर्च बरु तिरिदिनुस
@Pashupati7075
@Pashupati7075 8 ай бұрын
बाउको कारण सचिनको बिजोग भयो
@phuntsoglepcha3547
@phuntsoglepcha3547 8 ай бұрын
मीडिया लाई हार्दिक अनुरोध यो कलाउठे को अनुहार न देखाइ दिनु होला.. दिन भरी लोदर लाग्छ हामी सबै लाई!
@reginarai2789
@reginarai2789 8 ай бұрын
है भगवान बाबु नीको होस please 🥺🥺😢😢😢🙌🙌🙌🙏🙏 नानी को जिंदगी हो 😢😢🙏
@Arayan858
@Arayan858 8 ай бұрын
Get well soon Sachin babu god bless you 🙏
@saralalama7707
@saralalama7707 8 ай бұрын
यसको नाटक
@rajkumarbasyal3723
@rajkumarbasyal3723 8 ай бұрын
बाबू को सिघ्र सु स्वस्थ लाभ को कामना🙏
@Himali77
@Himali77 8 ай бұрын
We will help him but few questions: यो मान्छेले काम किन गर्दैन? हामीले सहयोग गरेको हो तर किन बसेर खाए? अर्कों कुरा, सचिनको आमालाई hospital मा भेटन नदिने यस्को के अधिकार छ? येस्ले एकलै जन्माको हो? खै तपाईंले आवाज़ उठाको? यस्को अझै पनी आक्रोश छ, घमण्ड छ। बसेर किन खाने येस्ले? हामी सहयोगी सबै चाई मेहनत गर्ने यस्को हट्टाकट्टा बुडाबुडी पाल्न लाई हो?
@nirajankarki2368
@nirajankarki2368 8 ай бұрын
Get well soon sachin pariyar god bless you
@bishnusunar568
@bishnusunar568 8 ай бұрын
तेति धेरै रकम त राख्नुपर्छ बिमारी छाेराकाे पैसा खाने
@rajendraadhikari2739
@rajendraadhikari2739 8 ай бұрын
Yesko व्यहोराले गर्दा सचिनलाई गरो हुने भयो ।
@anjubhattarai9717
@anjubhattarai9717 8 ай бұрын
म ईजरायल बाट हेर्दैछु यदि दबाई किन्ने पोईसा छैन् भने दबाई देकान को नम्बर दिनुहेस् म दबाई खर्च दिन्छु करैटे लाइ होईन् दोकाने कौ नबर पाऊ 🙏🙏🙏
@silakunwar4156
@silakunwar4156 8 ай бұрын
Yeslai poisa dinu hudaina Yesle dhukha paunu parxa tesapoxi poisa ko mahatyo bujhxa pahile poisa nautheko hoina sabai jad khayar bheyao yesle
@laxmanaadhaikari8716
@laxmanaadhaikari8716 8 ай бұрын
कसैले पनि पैसा नदिनु होला
@UmashChand-r5g
@UmashChand-r5g 8 ай бұрын
बाबू लाई स्व स्वास्थ्य लाभ काे कामना र याे कलाैटे ले किटनि बेच्छकि नाई हेरम अब कसैले सहगाे नगरनु
@nirajankarki2368
@nirajankarki2368 8 ай бұрын
Get well soon sachin god bless you
@SitaGautam-q1r
@SitaGautam-q1r 8 ай бұрын
कलाैटेलाई पैसा नदेकाेनै राम्रो ठिक गर्नुभाे भाई
@minaacharya7112
@minaacharya7112 8 ай бұрын
सरकारले उसको निशुल्क उपचार गराेसशिघ्र स्वास्थ्य लाभकाे कामना
@binikumal7273
@binikumal7273 8 ай бұрын
यो कलौते लाई सहयोग नगरे हुन्छ जे जति सहयोग आउँछ बाबुको उपचार गर्दिनु होला यो बाउले गर्दा छोराको हालत यस्तो भयो raxya गर्दिनु भगवान 🙏🙏🙏
@yamkhatri2865
@yamkhatri2865 8 ай бұрын
एस्लाइ किन देखाउदा हुन
@asu_ayu
@asu_ayu 8 ай бұрын
अहिलेकोयो अबस्थामा सचिन लाई बचाउने मात्र कोसिस मात्र गर्नु होला किर्पाय बाकी कुरा सचिन ठिक भए पछी गर्नु राम्रो होला कि,येस्मा सचिन को के दोस
@yamkhatri2865
@yamkhatri2865 8 ай бұрын
सर्म न भाको काले अझै भिक माग्दै छ 😅
@rachanatamangghalan9543
@rachanatamangghalan9543 8 ай бұрын
भन्नेले जे पनि भन्छ्न आफुले हिममत हार्नु हुन्न।समस्या हजुरको परिवारमा भएको हो पहिले आफु बलियो हुनु र बाबुको राम्रो केयर गर्नु भगवानले साथ दिनु हुन्छ।
@roshnirai2180
@roshnirai2180 8 ай бұрын
Get well soon bro
@tulsi.laganseel3594
@tulsi.laganseel3594 8 ай бұрын
जल जल आउँछ।भनु नै बैमानी हो ।बाउले माया भएकोे भए झल झल आउँछ भने हो।
@Magarnikanxi-c9i
@Magarnikanxi-c9i 8 ай бұрын
यो कलौटे काले लाई एक रुपैया पनि हात नदिनु होला बरु आउसधी पसल्मा दाइरेक तिरिदिनु होला सहयोगि मन हरुले तर भुलेर पनि यो कलौटे लाई नदिनु एस्को
@rajubishwakarmu329
@rajubishwakarmu329 8 ай бұрын
जयकिसन काे धुम 4 फिलिमकाे हिराे काे अबस्था 😂😂😂
@puja6859
@puja6859 8 ай бұрын
Get well soon
@sunilkoghar1507
@sunilkoghar1507 8 ай бұрын
सचिन को बाउ मरेको छैन।
@shantiadhikari8456
@shantiadhikari8456 8 ай бұрын
😂😂😂😂
@DipendraKoirala-g5c
@DipendraKoirala-g5c 8 ай бұрын
कलौटेलाइ पैसा दिनु हुन्न है हामी कसैले सचिन्को पैसाले मोज गरेको छ
@sumitramagar346
@sumitramagar346 8 ай бұрын
एक झोला पैसा लियर आको भन्छ फेरि 65हजार सकियो भन्छ यस्को भरोसा छैन बरु सचिन को आमा लाई बोलाए बेस हुनि
@nandarai5287
@nandarai5287 8 ай бұрын
औसधि त धेरै नै लाग्छ
@saritathapa6539
@saritathapa6539 8 ай бұрын
😮😮😮झोला भरी पैसा लेर गको रे सबै सकीयो रे रौसी मासु डिस्को कलाकार हो भन्दै हिडे जस्तो सजीलो छैन
@asha.481
@asha.481 8 ай бұрын
रौसी भनेको के हो
@akashdc270
@akashdc270 8 ай бұрын
Get well soon babu बाउकाे बेबहार ले गरदानी छाेरा ले दुख पायाे
@kumaryonzan3670
@kumaryonzan3670 8 ай бұрын
कून मूखले मिडीयामा आको पैसा छ भने पनि भन्दिन भनेको हैन जब हिसाबनै देखाउदैन भने किन सहयोग गर्ने ?
@AaratiDhami-fb5rt
@AaratiDhami-fb5rt 8 ай бұрын
Aamalai paniyasatai hunnx dhukha kaulate sachin babu get well soon
@SaritaKhanal-h8c
@SaritaKhanal-h8c 8 ай бұрын
हो हो कम किनगर्नु मागेर खान पाएपछि झन माग्दापनि धेरै धेरै पाईने नाटकी
@shusantastha48
@shusantastha48 8 ай бұрын
कलौटेले पैसा सबै उडाएर सक्यो एले आएर नाटक गर्छ्😡😡😡😡😡
@SaritaTripathi-c9h
@SaritaTripathi-c9h 8 ай бұрын
छोराको भबिस्य बिगार्नी यो पापी बाउ मिडिया देख्न म मात्रै हैन सबै दर्शक रुचाउदैनन
@basantkumarchhetri6241
@basantkumarchhetri6241 8 ай бұрын
Aru kehi hoina tara Sachin ko upachar chai gardinu hai.... please
@gauriadhakari3450
@gauriadhakari3450 8 ай бұрын
यसको बानी बेहोरा ले सचिन बाबु लाई गार्‍हो भयो ।थुक्क तेरो जुनि यत्रो लाउठे ले जतिबेला पनि भिख मागेर हिनेको छ।
@durgadhungana6939
@durgadhungana6939 8 ай бұрын
त्यस लाइ पैशा नदिनु आफै औषधि गरिदिनु
@DeviLamaGrg-qd2ej
@DeviLamaGrg-qd2ej 8 ай бұрын
Get well soon sachin babu❤❤
@r.kchannel1034
@r.kchannel1034 8 ай бұрын
Yaslai paisa dina vanda pani rajya ley Sachin KO upachar KO jimma liyako nai best hunchha kina Ki paisa diyo voli Daru khayra sidhauchha yasta lai K paisa dinu ho
@samixamagarni7869
@samixamagarni7869 8 ай бұрын
सचिन को आमालाइ हस्पिटल राख तिमि बाउ भनाउदो जाउ लेबल काम गर्न
@PrakashPokharel1124
@PrakashPokharel1124 8 ай бұрын
get well soon babu 🙏🙏🙏🙏
@Uniquagole-lz6ei
@Uniquagole-lz6ei 8 ай бұрын
सङ्गै सुत्ने बानिरे छोरा सङ😡यस्ले छोरा को पैसा सकेपछी पतेर बिराम पारेको जस्तो लाग्यो बिराम न अभय पैसा उठाउने बहाना😡
@उमादि
@उमादि 8 ай бұрын
कतीराम्रो ठाउमा पड्दैगरेको छोरो किन निकालेको त्याहाबाट
@ritikavlog6
@ritikavlog6 8 ай бұрын
Get will soon
@bishnubiswa207
@bishnubiswa207 8 ай бұрын
Get well soon babu!
@hcindanger1
@hcindanger1 8 ай бұрын
सचिन पहिले नै बीमारी हुँदा कुर्न बसेको यो मान्छे मासु र रक्सी खाएर उल्टै दातासँग झणडा गरेको हैन र? आफ्नै बानीले छोरो खाने भो पापीले।
@sangitatmg6776
@sangitatmg6776 8 ай бұрын
Hoina sachinko poisa kha gayo tetro poisa 😢😢
@hirathapa4519
@hirathapa4519 8 ай бұрын
थुक्क कलाैटे मर बरु सचिनले राम्रो संग पढन लेख्न पाउछ तलाई भुसतिघ्रे कमाएर खा ।कमाउने भाडाे बनाईस छाेरालाई कति अभागि रै छाै बाबु सचिन तिमी यस्ता बाउकाे काखमा जन्म लिएउ ।तिमिलाई छिट्टै निकाे हाेस शिघ्र स्वास्थ लाभकाे कामना बाबू भगवान रक्षा गरून् तिमिलाई😢😢😢😢
@oppof19pro83
@oppof19pro83 8 ай бұрын
पहिले पैसा हुन्दा आँखा देखेना अहिले दुख पर्दा बल्ल आँखा खुल्याे हाेला कलाैटेकाे 😅
@saralalama7707
@saralalama7707 8 ай бұрын
पत्रकार त चाहिने रहेछ त कलौते 😡
@saritathapa6539
@saritathapa6539 8 ай бұрын
यो नया पत्रकार हो पुरानो ले त अस्लाई कस्ले पूछने
@jyotithapa2046
@jyotithapa2046 8 ай бұрын
लाज नभाकाे मग्न्ते पहिलाको पैसा खाईस्
@roshanipoudel4688
@roshanipoudel4688 8 ай бұрын
यो कालेको नखरा धेरै भयो पत्रकार्भाइ हस्पिटल र औसधि को पैसा आफैले तिर्दिनु तो कालेलाइ नदिनु यस्लाइ छोरा को माया होइन मागिखाने भादो हुदैन भनेर पिर गरेको हो
@sunitaghimire6935
@sunitaghimire6935 8 ай бұрын
यो कलौटे लाई कसैले नदिनु पैसा जडिया खाते
@diluadhikari967
@diluadhikari967 8 ай бұрын
पैसा हुन जेल मोज गर्छ अनि पैसा सकेपछि मुटु भनेको छ उसको आमा सँग जान देको भए अहिले यो अवस्था हुदैन थियो
@NischalRamje
@NischalRamje 8 ай бұрын
कमाउन जानू नि हातखुत्ता सद्द्य छ त छोरा को पैसा ले खान पल्केको मुला कलौते बेहोरा भनेको पोलेर खानी खाल्को छ
@binishathapa6744
@binishathapa6744 8 ай бұрын
यस्लाई दिनि पैसा अनाथबालबालिका लाई सहयोग गर्म है साथि हो घरि घरि बिजोक यस्लाई मात्र हुन्छ र 😡😡😡
@AnitaBk-f4b
@AnitaBk-f4b 8 ай бұрын
Get well soon babu
@SangitaBaniya-y8l
@SangitaBaniya-y8l 8 ай бұрын
Yo kalaute lai 1 paisa pani kohi kasaile nadinu baru sachin ko upachar ko paisa dabai pasal mai tiri dinu hola yo manchhe kharab raixa sachin lai usaiko aama sangai dinus , god bless you sachin ❤❤
@kundan900-s6y
@kundan900-s6y 8 ай бұрын
पहिले ईन्द्रेणी मा पनि तपाईंको जिम्मा भनेर सचिन लाई जिम्मा देको अन्तिममा कस्तो ब्यवहार गर्यो आज तपाई अगाडि लम्पसार पर्दैछ सचिन निको होस् न अल्लि पैसा उठोस अन्तिममा देखाजाएगा Get well soon sachin
@subashghale3971
@subashghale3971 8 ай бұрын
पैसा जति रक्सी खाएर सक्कायो अब 2 ओटै किडनी बेचेर बचाउ
@krishna_editz2380
@krishna_editz2380 8 ай бұрын
कमाई खाने बानि परेको बाउले छोरालाई गारोबनाएएइए
@devendrathapa9966
@devendrathapa9966 8 ай бұрын
पिलिज कति पीडा छ तेजेनद्व भाइ यस्ताे नराम्राे शब्द नबाेल्नुहाेला
@dbmagar409
@dbmagar409 8 ай бұрын
कलौटेलाइ सबै पैसा भएपछि जाड रक्सी खान्न ठिक्कै हुन्छ
@MohanBisukarma-ol7he
@MohanBisukarma-ol7he 8 ай бұрын
बादरकाे मुखमा हेर्दाटिठ लाख्छ बानि हेर्दा रिस शाला
@shahiramoli4615
@shahiramoli4615 8 ай бұрын
मर जाठा कलौटे छोरा पाउन सकेर हेर्ने नक्ने जाथा
@PratikBhandari-y6t
@PratikBhandari-y6t 8 ай бұрын
कति सहयोग उठाई दिनका मोहन बस्नेत जस्तालाई जथाभाबी बोलीको पाप लाग्यो
@subhadrashrestha2382
@subhadrashrestha2382 8 ай бұрын
Get well soon Sachin 🙏🙏🙏
@renuhum
@renuhum 8 ай бұрын
get well soon babu 🙏
@BibekBhattarai-j3w
@BibekBhattarai-j3w 8 ай бұрын
गोहिको आँसु झार्दै छ कलौटे डाम्नो ।
@Jayagorkha-tk9ic
@Jayagorkha-tk9ic 8 ай бұрын
कलौटे अबो तिमि रोडमा माग्न हिन्नु थाली लियर
@kasasherpa5738
@kasasherpa5738 8 ай бұрын
It is your responsible
@thamangharti9832
@thamangharti9832 8 ай бұрын
Get well soon 🙏🙏🙏
@urmilaaurmu
@urmilaaurmu 8 ай бұрын
बिचरा बाबू बाउ गतिलो नभयसी के गर्नु 😢😢
@OcMasai-o9x
@OcMasai-o9x 8 ай бұрын
यो मुला लाइ सहयोग दियो भने फेरि पनि माग्न आउँछ यति सहयोग दिने हो भने कति लाग्छ हस्पिटल मा तेति मतरै दियर अरू बधि उथेको रकम अरु बिरामी हरुलाई दिन परछ ल
@MBKUNWAR11
@MBKUNWAR11 8 ай бұрын
सचिन को नौ लाख खोइ कलौटे ???
@prithvithokar7042
@prithvithokar7042 8 ай бұрын
कलाउटे तैंले पैसा त खायो खायो छोरा पनि खाइस्
@nishathapa5189
@nishathapa5189 8 ай бұрын
Get well soon Babu ❤❤❤
@radhashrestha5149
@radhashrestha5149 8 ай бұрын
बाउले होटेल मा।गय्र खानु पायन छ
@sumitrasubba8519
@sumitrasubba8519 8 ай бұрын
Yeslai chai nadinu hai paisa bill 💵 matra tirdinu hai
@AashishLama-i9m
@AashishLama-i9m 8 ай бұрын
बरु मर कलौटे एस्तो बाउ किन बाच्नु
@chandrasherchan101
@chandrasherchan101 8 ай бұрын
Kalute le balla thaha pars Sachin get well soon 🎉
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 58 МЛН
Я сделала самое маленькое в мире мороженое!
00:43
Кушать Хочу
Рет қаралды 4,4 МЛН
On Air With Sanjay #508 - Jagdish Kharel
2:01:03
Sanjay Silwal Gupta
Рет қаралды 204 М.
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН