Kalinchowk Vlog || Kalinchowk and Bhimeshwor || Charikot to Kalinchowk || Dolakha Bhimsen || दोलखा

  Рет қаралды 627,057

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Dolakha Trip and Kalinchowk Tour with Dolakha Bhimsen, Bhimeshwar Temple
Camera and Drone that i used
► • How to Make Effective ...
Check our other videos
Sailung Vlog Ramechhap & Dolakha
► • Sailung Vlog शैलुङ यात...
Arun Valley, Tumlingtar, Khadbari
► • संखुवासभा, खाँदबारी र ...
Bhojpur District, Tyamke Dada
► • Bhojpur Nepal, Tyamke ...
Khotang Halesi
► • Khotang Halesi Mahadev...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...
This Video is copyright Protected. यस भिडियोलाई डाउनलोड गरी अन्य कुनै सामाजिक संजालमा अपलोड गरे कानुन बमाेजिम कारवाही गरिनेछ । Embedding to website and Sharing this youtube link is allowed.

Пікірлер: 656
@Prabal347
@Prabal347 2 жыл бұрын
wao ooo ooo मेरो ठाउँ , मेरो गाउँ ,, सुन्दर प्रस्तुतिको लागि धन्यवाद 🙏🙏🙏👏👏👏
@sankartamang8713
@sankartamang8713 5 жыл бұрын
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् मलाई 🙏beautiful video
@tejshrestha268
@tejshrestha268 3 жыл бұрын
good Bhimeshwar
@sushilatamang7474
@sushilatamang7474 2 жыл бұрын
सारै राम्रो कुरिगाउको घर हरु। कालिन्चोक भगवान ले सबैको रक्षा गरून् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramchandrarimal511
@ramchandrarimal511 4 жыл бұрын
दोलखा सेरोफेरो लगभग सबै घुम्नु भएछ। धन्यबाद्। प्रायः तपाईंको भ्रमण सबै हेर्ने प्रयत्न गर्दै छु।
@anushalama2680
@anushalama2680 3 жыл бұрын
भिडियो बाट भएनी कालिन्चोक भगवती को दर्शन गर्न पायो एकदम खुशी लाग्यो🙏🙏🙏🙏
@rautmohan2623
@rautmohan2623 4 жыл бұрын
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् 🙏beautiful video
@gyanulohani634
@gyanulohani634 5 жыл бұрын
मैले जान खोजेको ठाउँ भेटे सारै राम्रो लाग्यो धन्यवाद ।जय कालिन्चोक माता
@SAGAR-qe8xn
@SAGAR-qe8xn 5 жыл бұрын
जीवनमा सायदै पुग्न सकिने ठाउँहरूको अवलोकन गरेर त्यहाँको साक्षात दर्शन गराउनु भएको छ सर ! हजुरलाई धेरै धन्यवाद !!
@janakkc4661
@janakkc4661 3 жыл бұрын
जय कालिन्चोक भगवती माता ! जय दोलखा भिमसेन ! साह्रै सुन्दर भिडियो तयार गर्नु भएकोमा उत्तरोतर प्रगतीको कामना गर्दछु। सबैको जय होस।
@MRBEST_22
@MRBEST_22 Жыл бұрын
Wow. Dolakha 💗🙉
@viralworldwide369
@viralworldwide369 2 жыл бұрын
यो कार्यक्रम एकदमै मनपर्छ अनि यो सञ्चालन गर्ने दाईको बोली पनि राम्रो छ।
@dambarbahadurgurung4450
@dambarbahadurgurung4450 3 жыл бұрын
जय माता कालिन्चोक भगवती की धेरै2धन्यबाद सचिन भाई का भ को दर्शन गराईदिनू भकोमा
@goldenman8696
@goldenman8696 5 жыл бұрын
वा काट्मार नहुने ठाउँमा जान रमाइलो नै हुन्छ नभै त जहाँतेहि भोग दिने मन्दिर त जानै घिन लाग्छ। राक्षसले हो बलि खाने देबि ले होइन
@rajubro4745
@rajubro4745 5 жыл бұрын
मज्जा आयो हेर्न ।आफू पुग्न नसकेपनी भिडियो हेरेरै कालिन्चोक र भिमेश्वर को दर्शन गरि मन मनै वर पनि मागियो।नेपाल र नेपाली को सधै कल्याण गरून् दुबै देबि देवता हरुले।
@prk-entertainment6581
@prk-entertainment6581 5 жыл бұрын
कालिन्चोक भगवती माताको दर्सन गर्न पाइयो धेरै खुशी लाग्यो आफु नपुगेको ठाउ तर यो भिडियो हेरेर आफु पुगेको र माताको दर्शन गरेको अनुभूति भयो धेरै धेरै धन्याबाद सर आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा भिडियोहरु बनाउनुहोला ,सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु । म हाल साउदी बाट हेर्दै छु
@rfaarav6582
@rfaarav6582 5 жыл бұрын
Very nice vlog sir. Take shot keep rolling. Keep it up.o have been there it's amazing place. Love you
@dipendraghising2809
@dipendraghising2809 3 жыл бұрын
जैविक बिभितताले भरिएको हाम्रो सुन्दर देश नेपाल ।
@susmarai2060
@susmarai2060 3 жыл бұрын
Ma pani 2012 ma gayera ako hu sarai ramro cha kalinchok. Kunda ma pani dekera achama lagcha. Ahele ma UAE 🇦🇪 bata herdai chu sarai khusi lagyo maan ananda lagyo. Hamro desh swarga vanda kaam chaena. I love my county and culture. Jai kalinchok mata ko rakcha garnu mata hami sabai ko.
@tekrajhamal7323
@tekrajhamal7323 2 жыл бұрын
जति हेर्यो तेति हेर्ने मन लाग्ने ठाउँ॥💞💞🌸🌺🙏👍👍
@hemakhanal255
@hemakhanal255 5 жыл бұрын
दादा हजुरले बनाएको वीडियो मैले सबै हेरेको छु धरै राम्रो लगो मलाई हजुर ले जस्तै अरूले पनि हाम्रो देश चिनाय कति राम्रो हुन्थियो धरै धरै शुभकामना हामी घर मा बसेर हेर्नु पायका छम 👌👌👌👌
@RajBudhathoki
@RajBudhathoki 5 жыл бұрын
मजा आयो सुन्दर सुन्दर दृश्य अनि सचिन दादाको मीठो बोली 😍😍👌👌 आशा छ 77 वटै जिल्लाको भिडियो हेर्न पाईनेछ।😎😎
@malatikarkibabaldohori8269
@malatikarkibabaldohori8269 5 жыл бұрын
जय दोलाखा भिम्सेन जय कालिन्चोवाक माता जय सैङ्ग महादेब
@YogendraKumar-vu8rv
@YogendraKumar-vu8rv 3 жыл бұрын
राम्रो लाग्यो भाइ । सबैलाई रक्षा गरून् माताले ।
@bharatrajprasai9364
@bharatrajprasai9364 Жыл бұрын
जय भिमेशोर एवम कालिन्चोक माता को जय।
@KC-jv5ue
@KC-jv5ue 5 жыл бұрын
पाल्पा हुँदै गुल्मी सम्मको विडियो बनाउनु पर्यो दाजु हाम्रो गुल्मी लाई पनि चिनाउनु पर्यो दाजु hjr को विडियो महिले नछुटाई हेर्ने गर्छु अनि खुसी पनि लाग्छ दाई ले यसरी विश्वमा चिनाउँदा अनि like t नियमित गर्छु subscribe Pani गरेको छु cmt भने gareya थिएन आज गरेको हो अनि love you pani Vanna चाहन्छु hait दाजु
@dinapokhrel7353
@dinapokhrel7353 4 жыл бұрын
यो भिडियो लोक प्रिय छ।धन्यबाद यहालाइ
@dhanthapa4705
@dhanthapa4705 4 жыл бұрын
सुनदर दृशय साथै ..जै माँ कालींक चौक भगवती ले रछे गरून 🙏🙏🙏
@YamunaAle6814
@YamunaAle6814 Жыл бұрын
जय मा कालिन्चोक भगवती ।भिडियो राम्रो लाग्यो धन्यवाद हजुरलाइ
@kabirajrai9386
@kabirajrai9386 4 жыл бұрын
Bhagawatile Sabailai Rakcheya Garun.Sundhar Thau.
@sonilapradhan4709
@sonilapradhan4709 2 жыл бұрын
जय दोलखा भिमेश्वोर महाराज🙏🙏
@subbasuraj2367
@subbasuraj2367 2 жыл бұрын
जय कालिन्चोक माताकी जय।।🙏🙏🙏🙏🙏🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 жыл бұрын
अति सुन्दर भिडियो धेरै धेरै राम्रो लाग्यो !!! धेरै धेरै धन्यवाद सचिन सर घरमै बसि बसि दोलखा भिमसेन एवम कालिन्चोक भगवतीको दर्शन गराउनु भयो!!! जान चाहेर पनि जान नपाएको एवम इच्छाशक्ति हुदाहुदै पनि बाध्यता ले जान नपाउने को लागि दर्शनको अवसर प्राप्त भयो फेरि फेरि धेरै धेरै धन्यवाद सचिन सर
@diliprai2545
@diliprai2545 5 жыл бұрын
धैरै राम्रो ठाउँ देखाउनु भयो भाई धन्यवाद
@shankarpariyarvlogs1022
@shankarpariyarvlogs1022 5 жыл бұрын
Heaven is myth Nepal is Real I LOVE MY COUNTRY🇳🇵🇳🇵😍😍😍
@ramasapkota323
@ramasapkota323 3 жыл бұрын
जय जय कालिन्चाेकि माता हजुक्े दर्सनघरबसि बसि गर्नपाउदा सरहरुलायि धन्नयबाद
@rabinrainrabinain8129
@rabinrainrabinain8129 4 жыл бұрын
कुरि भिलेज चाहिँ सार्है मनोमहक लाग्यो कति सुन्दर घर हरु कालिन्चोक भगवती भिमेश्वर महादेब ले सबै को कल्याण गरून् हाल साउदी बाट
@oaskarki551
@oaskarki551 4 жыл бұрын
जय कालिन्चोक भगवती माता रक्षा गर है मलाई पनि. धन्यवाद सचेन सर लाई सबै तिर को भिडियो हेर्ने मौका दिनु भाको मा. मलेशिया बाट हो.
@aayushpoudel1182
@aayushpoudel1182 3 жыл бұрын
Wowwowwow
@sarojbhattarai7472
@sarojbhattarai7472 3 жыл бұрын
जता हेर्यो तेतै रमाइलो जय कालिन्चोक माता ❣️
@GoretoPodcast
@GoretoPodcast 5 жыл бұрын
मेरो जिल्लामा पुगेछन् । गजब छ ।
@vidhanjha8738
@vidhanjha8738 4 жыл бұрын
दाई हजूर को मेहनत ले मलाई लोकसेवा पढ़न धेरै सहयोग हुदैछ। Thankyou Very Much.
@uedayabam9372
@uedayabam9372 4 жыл бұрын
कालिन्चोक भगवतिले हामी सबैको रक्षा गरून्।
@buddhigrg1327
@buddhigrg1327 3 жыл бұрын
सर्ब-प्रथम त सचिन नौपाने सर र सम्पुर्ण टिमलाई मुरी-मुरी धन्यवाद । म पोखराबाट हेर्दैछु, आर्थिक अभाव र विभिन्न समस्याहरुले गर्दा कहिँ पनि घुम्न जान पाएको थिएन, अहिले घरमै बसिबसि अाँफै नै पुगेर भ्रमण गरिरहे जस्तै महशुस भै रहेको छ । अझ अग्लो डाँडामाथि रहनु भएको कालिन्चोक भगवती माताको दर्शन गर्न पाउँदा हृदयदेखि नै खुशीले गदगद भएकि छु अब म हजुरहरुले बनाउनु भएको अरु ठाँउकाे भिडियो पनि हेर्दै जानेछु । हजुरहरुलाइ आफ्नो पिता-पुर्खाहरुले आकाशका ताराहरु जत्तिकै अनगिन्ती अाशिष बर्साउन ।
@prashanthlama9101
@prashanthlama9101 5 жыл бұрын
आज पनि खुशी भैइयो कालिन्चोकको यो भगवतीको मन्दिर हेरेर ।
@grpnepal
@grpnepal 8 ай бұрын
म अस्ति चैत्र २२-२५/२०८० तिर कालिन्चोक दर्शन गर्न गएको थिए ! रमाईलोको साथै माता भववती शक्ती रहेको प्रतक्ष अनुभव गरे!
@deepakrajsubba7715
@deepakrajsubba7715 4 жыл бұрын
अति ज्ञान बर्दक साथै सुन्दर तपाईको भिडीयो नित्य हेर्ने गर्छु धन्यवाद बाबु ।
@dhananjaythapa3541
@dhananjaythapa3541 5 жыл бұрын
कत्ति राम्रो ठाउँ
@rajansherdorpali2699
@rajansherdorpali2699 5 жыл бұрын
नमस्कार सचिन सर , कालिन्ञ्चोक भगवती मन्दिरको दर्शन गराउनु भयो हार्दिक धन्यवाद् हजुरलाई ।
@rajkumar-cy2nk
@rajkumar-cy2nk 3 жыл бұрын
जानकारी का लागि धन्न्यबाद सर! राम्रो कार्य उच्च सम्मान !
@deepbahadurbista2483
@deepbahadurbista2483 2 жыл бұрын
नेपाल भरिको राम्रो भिडियो देखाउनु हुन्छ धन्यवाद हजुरलाइ ।
@rameshkarki9493
@rameshkarki9493 5 жыл бұрын
nice video hjr आगामी दिनहरुमा पनि यस्तै यस्तै video देख्न पाइयोस् शुभकामना।
@yojanvlogs2235
@yojanvlogs2235 5 жыл бұрын
सर मैले नि पढेको थिय सर त्यो "चरिको बिलाप"भन्ने कविता एक दमै मन पर्छ।
@buddhimagar5240
@buddhimagar5240 3 жыл бұрын
Wow verry Beautiful Thai 👌👌👌🎉🎉🎉❤️❤️❤️
@lalprasadkoirala4327
@lalprasadkoirala4327 4 жыл бұрын
कालिञ्चाेक भगवती माईले रक्षा गरुन् । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था प्रकट गर्ने दोलखाको कालिञ्चोक भगवतीको मन्दिर। समुद्र सतहदेखि ३,८४२ मिटरको उचाइमा रहेको यो स्थल महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदैछ । यहाँबाट देखिने हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।
@birgorkhe5428
@birgorkhe5428 4 жыл бұрын
Dolakha is a such as a most beautifull district in nepal. Dolakha has a most beautifull places like jiri charikot kalinchowk bhagawati temple dolakha bhimshen than gauri shankhar himal are top destinaction in dolakha districts. I love dolakha district❤
@NAS19888
@NAS19888 4 жыл бұрын
dherai develop bhaisakexa beautiful place.jay bhagwati mai.
@reshampalli868
@reshampalli868 5 жыл бұрын
ek dam ramailo thau kalinchok bhagwoti mandir ani kuri gau i like it
@tigerroblox4217
@tigerroblox4217 2 жыл бұрын
प्रस्तुती राम्रो लाग्यो ।
@tamangjojo5225
@tamangjojo5225 5 жыл бұрын
जानकारीको लागि धेरै धेरै धन्यवाद सर
@Villagerboy94
@Villagerboy94 5 жыл бұрын
दामि छ नेपाल होनि proud to be Nepali
@mousamrai1648
@mousamrai1648 5 жыл бұрын
Dherai dherai dhanyabad purbi blues team lai Nepal ko ramro thau ko sadhai yestai yestai ramro ramro video haru herna pairahos ferì pani video ko pratixya ma xau thank you.
@mailasunar394
@mailasunar394 Жыл бұрын
धन्यबाद छ हामी घरमै बसीबसी नेपालको बीबीन्न जील्ला र म्नदीर हरु हे्रन पाईयो
@tekrajhamal7323
@tekrajhamal7323 2 жыл бұрын
ॐ🌷🙏तिन रुपमा पुजिने भिमेश्वर ॥🌺🌸
@rabinrainrabinain8129
@rabinrainrabinain8129 4 жыл бұрын
घुमियो दोलखा कालिम्चोक भगवती माता सचिन सर को भिडियो हेरेर पनि आनन्द र सुत्ने बेलामा हेरियो जय माता
@rjunmagar3987
@rjunmagar3987 5 жыл бұрын
कतार बाट हेर्दै छु राम्रो लाग्छ हजुर को भिडियो
@jeckcamorongan6141
@jeckcamorongan6141 3 жыл бұрын
कालिञचोक भगवति माई ले मलाई रकछा गरुन🌺🌺🌺🙏🙏🙏
@dhurbasigdel7116
@dhurbasigdel7116 4 жыл бұрын
मैले पनि घुमी सकेको ठाउँ . फेरी हेर्न पाउदा खुसि लाग्यो . धन्यबाद सचिन जी अनि टिमलाई .
@kanxomilan8638
@kanxomilan8638 4 жыл бұрын
धेरै धेरै खुसी लाग्यो दाजु हजुर हाम्रो जिल्लामा आएर भिडियो बनाउनु भएको मा
@narayanpangeni5700
@narayanpangeni5700 4 жыл бұрын
म स्याङ्जा, वालिङ नगरपालिका देखि दाजु। एकदमै रमाइलो लाग्छ दाजु हजूरको भिडियो हेर्दा।यस्तै रमाइलो रमाइलो पुरातात्विक मन्दिरहरूको दर्शन गर्न पाइयोस् 🙏🙏🙏। स्याङ्जा जिल्लामा रहेको ऐतिहासिक महत्वको ठाँउहरुको भिडियो पनि हेर्न सकिन्छ होला दाजू ।
@binodjaprel2916
@binodjaprel2916 4 жыл бұрын
साच्चिकै आफै गयजस्तो लाग्यो
@anantagurung8930
@anantagurung8930 Жыл бұрын
asadhyai ramro lagyo..ridhaye dekhi nai dhanyabad...ra yaha ko utar pragati ko suvhakamana ra sathai hajulai kalinchowk bhagawoti mai ley rashya garun🙏
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
दोलखा नेपाल ❤️ २०७७ फागुन २० 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KrishnabahadurnepaliKrishna
@KrishnabahadurnepaliKrishna 8 ай бұрын
जय जय दोलखा कालिनचोकि ☘️☘️🍀💐💐🥀💜🥀💚🥥🏵️🌺🇳🇵🙏💐💐💐🍒💐🇳🇵🍒🇳🇵🇳🇵🇳🇵💐
@RanjitaTHami
@RanjitaTHami 3 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन सर हजुर हरुलाई मेराे ठाउँ काे भिडियो दखनु पाईयाे🇳🇵🇳🇵
@miandibon4501
@miandibon4501 3 жыл бұрын
जय भिम्सिन मन कामना पुरा गरिदीनु होला 🙏🙏🙏🙏🙏
@thapanagesh4561
@thapanagesh4561 5 жыл бұрын
जय सेती देवि रक्षा गर्नुस्।🙏🙏🙏
@nirmalarai7234
@nirmalarai7234 4 жыл бұрын
हजुर नमसते भाइे ले बाना काे सबै भिडियाे मैईले हेरि रहेछु सबै भिडियाे दामि छ म बाईरा देस लेपलाना बाट हेरदै छु 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧
@lokbahadur6963
@lokbahadur6963 4 жыл бұрын
L. B. Chhetry from Dubai, i had have to visit the godes of Kalinchock ..2 day u purvi blues full fil my dream. ..my heart full respect to her. ...i pray her. ...godes give me opportunity for visiting. Thanks Mr.Sachin n ur entire teams 4 admirable step. ....
@kalpanasharma-fw7uo
@kalpanasharma-fw7uo Жыл бұрын
धेरै आनन्द आयो यो भिडियो हेरेर ❤
@miralamichhane471
@miralamichhane471 Жыл бұрын
जय भिमेस्वर माहादेव जय कालिन्चोकभगवती माता 🙏🙏🙏🇳🇵🇩🇪
@Anant1773
@Anant1773 5 жыл бұрын
कालिन्चोकको डाडा चै ड्रोन बाट देखाएको भए उत्कृष्ट हुने थियो ब्रो😊
@SaSa-nk1hg
@SaSa-nk1hg 4 жыл бұрын
Hamro nepal mero nepal woww..its imazing....tq for ....jay kalinchok bhagabati mata
@gautambuddha5865
@gautambuddha5865 5 жыл бұрын
wowwww verry nice jay kalim chok vagawon ko
@rajindersingh2114
@rajindersingh2114 3 жыл бұрын
Thanks Devi deuta ko darsan maiyu
@prempathak5647
@prempathak5647 4 жыл бұрын
अति नै उत्तम video सर😘
@yubraajkumal4005
@yubraajkumal4005 5 жыл бұрын
Wow wow wow very very nice video very beautiful place thankyou so much sir for video
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 9 ай бұрын
❤ dherai ramro lagyo video dherai dhanyabad xa Sachin Neupane jyu laee
@ganeshgiri2706
@ganeshgiri2706 4 жыл бұрын
हामी सबैको रक्षा गरून् कालिन्चाेक भगवती माईले 💐🙏हवस् सरहरू धन्यवाद 🙏🇳🇵
@rajaramsipai1307
@rajaramsipai1307 Жыл бұрын
कालिञचोक भगवती माताले रक्षा गरून् मलाई
@damusharma929
@damusharma929 4 жыл бұрын
I like ur vlog because you detaily give full information about the place where you visit,,,,
@mingurung8762
@mingurung8762 10 ай бұрын
कालीन चोक भगवती माताले रक्षा गर्नुस्
@binodadhikari7524
@binodadhikari7524 5 жыл бұрын
जय कालिन्चोक माता ।
@kushalsharma4578
@kushalsharma4578 3 жыл бұрын
Kalinchowk Bhagwati Tatha Bhimeshwor Bhagwan Ko Jay🙏🙏🙏🙏
@loknathkandel2268
@loknathkandel2268 Жыл бұрын
राम्रो छ🙏🙏🙏
@foxensilver
@foxensilver 5 жыл бұрын
कालिञ्चाेक भगवती माईले रक्षा गरुन्
@rikregan278
@rikregan278 5 жыл бұрын
यक्दम खुसी लागियो दादा
@tararamshrestha9361
@tararamshrestha9361 5 жыл бұрын
Wow dherai sundhar 🇳🇵🇳🇵🇳🇵🇳🇵.👌👌👌👌.
@basantrajadhikari2539
@basantrajadhikari2539 5 ай бұрын
राम्रो भिडियो
@agrajgamer7564
@agrajgamer7564 3 жыл бұрын
Hamro charikot ramro charikot 👍jay kalinchowk bhagawati mata🙏🙏
@sunitachettri3985
@sunitachettri3985 3 жыл бұрын
साच्चै नेपाल को नेचरल बिउटी चै मान्नु पर्छ, मो पनि 2013 मा काठमांडू गाएको थे, सारै रमणीय स्थल, फेरी एकचोटी जानु मन छ, इंडिया
@shardaadhikari277
@shardaadhikari277 3 жыл бұрын
Ok
@mustafalumajang8298
@mustafalumajang8298 5 жыл бұрын
सरको सबै भिडियो नछुटाई हेर्ने गरेको छु
@ShareNepal0
@ShareNepal0 5 жыл бұрын
The best way to attract world's audience and show the beauty of Nepal ❤️ keep it up...love Nepal
@rambogati9323
@rambogati9323 3 жыл бұрын
Ati man parni vedeyo banauni hunx ramro lagx kunae din najekbata vetna paeyla ta sachinvai lae?0
@rambogati9323
@rambogati9323 3 жыл бұрын
Ati man parni vedeyo banauni hunx ramro lagx kunae din najekbata vetna paeyla ta sachinvai lae?0
@taramaantamang7473
@taramaantamang7473 5 жыл бұрын
SARRAI Dami lagyo thau wow.thank you purbi blues team.Nice vlog
@redamtamang713
@redamtamang713 5 жыл бұрын
Tapai ko video haru ekdam ramro lagcha ra yo kalichock ko video pani one of the best. Love to visit dolkhan Nepal. With regards Indian gorkha
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
How Strong Is Tape?
00:24
Stokes Twins
Рет қаралды 96 МЛН
UFC 310 : Рахмонов VS Мачадо Гэрри
05:00
Setanta Sports UFC
Рет қаралды 1,2 МЛН
एक परिवार एक गाउँ एक्ले
44:39
Kalinchowk, Kuri
42:47
Narayan Gurung
Рет қаралды 228 М.