इतिहास रच्दै हुनुहुन्छ धन्यबाद सचिन सर गिनिज बुकमा नाम लेखाउन सफल भएकोहोस्।
@K-beenThapaАй бұрын
नेपाल स्वर्ग छ ।नेपालमा पनि यस्तो छ अझै पनि video हेर्दा मन भाबुक भए।रमाइलो ल्पनी लाग्यो ।तर अन्तिममा एक जना बुवा कामेको देखेर डर लाग्यो।❤❤
@sanjibgurung6797Ай бұрын
उनिहरूको भनाई जस्तै रहेछ त्यो गाउ , छेति गाउ नै अन्तिम गाउ रहेछ, त्यहाको रहनसहन, परमपरागत संस्कृति अझै पनि जिवितै हुनु त्यो ठाउको गहना हो, अति सुन्दर दृश्य रहेको भिडिओ हेर्न पाईयो सारै राम्रो लाग्यो, धेरै धेरै धन्यवाद पूर्वी ब्लुज टिम लाई 🙏
@aayushkunwar2Ай бұрын
धेरैको नजरमा पर्न नसकेको हाम्राे दार्चुला जिल्लाका सुन्दर ठाउँहरू अपी बेस क्याम्प तिंकर छाङ्रु सिद टोपी अनि मल्देश सुन्दर ठाउँहरूमा अब प्रयटक बढ्नेमा ढुक्क छु म । यति सुन्दर विडियो मार्फत घरमै बसी आनन्द क न पाउँदा खुसी छु म । सचिन न्यौपाने लगायत टीमलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । ❤️🙏
@sunilrai5239Ай бұрын
नमस्कार सचिन सर आज पनि नेपालको सुन्दर ठाउ नपुगे पनि हेरन पायो धन्यवाद सर अनि सम्पूर्ण टीमलाई , म सिक्किम बाट।
@mespangrai5240Ай бұрын
yo Darchula jilla India ko Uttarakhand ko border ko Nepal ko jilla ho! es thaau ko local bhasa/boli pani aafnai hunchha- tyaha boline Nepali lawaj pani purba ko bhanda farak chha- tara Ram Sing Bohora le ta prasta Nepali bolnu bhayo!
@RamThapa-eh5wk29 күн бұрын
सचिन सरलाइ मुरि मुरि धन्यवाद ।देशका बिकट र दुर्गम गाउँहरुलाइ समाजिक सञ्जालमार्फत जोड्ने काम गर्दै हुनुहुन्छ।हजुरको अथक प्रयासले सफलता पाओस।भगवानले सधै रक्षा गरुन।❤❤❤❤🎉🎉🎉🎉🎉
@AnilKhatri-c4c29 күн бұрын
सत्य भन्नू भो, यहि हो नेपाल भित्रको नेपाल ! कतिपयले नसुनेको नदेखेको ठाउँ, कस्तो अदभूत संसकृति भएको पबित्र ठाउँ । आखा रसाउने कथा, मन मोहक बनाउने स्थान ।। धन्यवाद सचिन सर र टिमलाई र धन्यवाद ति मनकारी गाउँले आमा बुवाहरु लाई साथ सहयोगको लागि ।
@diliprokaya4297Ай бұрын
सुन्दर सुदुरपस्चिम रमणीय ठाउँ
@tikarambhattarai342429 күн бұрын
सारै महत्वपुर्ण रहेछ हेर्नै पर्ने नेपालको ठाउँ मलाई त पहिला माल्देश बिदेशतिरको होला जस्तो लागेको थियो नेपालकै पुरानो कल्चरभयेको स्थान हेरिरहुँ जस्तो लाग्यो🎉🎉🎉🎉🎉🎉🎉
@madhabthagunna9106Ай бұрын
दार्चुलाबाट को को हुनु हुन्छ यता हाजिर हुनु 💗🤝
@KeshabdhamichhetriАй бұрын
❤❤❤
@yambahadur833428 күн бұрын
Dhok diya
@dhirendra867727 күн бұрын
Marma
@NsMobile-y6d15 күн бұрын
म चाहि हुनेवाला हो है
@meghrajgiri3593Ай бұрын
परदेश मा बसेर पनि मैले स्वदेश को यात्रा गर्न पाउँदा धेरै खुसी छु सचिन जि अनि टिम लाई धेरै धेरै धन्यबाद सधै यस्तै यस्तै देश चिनाउने भिडियो बनाउनु होला ❤
@santoshbohara888Ай бұрын
आफ्नो जन्मघरको भिडियो हेर्दा मज्जा आउदो रैछ ❤❤❤
@sureshkhdkaАй бұрын
होर हेन्सी ,ब्रो
@chandraprakasdhakal7903Ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो मनमोहक मनै रमाउने मन प्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्यावलोकन मन प्रसन्नता ले भरियो नेपाल चिनाउने काम अति अतिनै सराहना योग्य काम धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समूहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@JayDevSingh-tm7zlАй бұрын
सचिन सर लाई जति धन्यवाद दिए पनि कमै हुन्छ हजुर काे कठिनाइ कष्ट कर यात्रा उतार चढाव मेहनत लगाप संघर्ष पछिको गन्तव्य सफलता प्रति उच्च सम्मान नमन् सर तपाई काे असल सत् कर्म सधैँ राम्रो असल सफल आरामदायी रहोस् हरेक गाउँ ठाउँ काे देवी देउता जन मन हरुको सधैँ हजुरकाे शिर र हजूर काे टिम लाई आशीर्वाद रहि रहोस् सचिन सर ❤🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sunilkvlog2Ай бұрын
नेपाल भित्रको नेपाल चिनाउने प्रयास साचिकै सराहनीय छ र निरन्तर चलिरहने छ। ओझेलमा परेको ठाउँहरू बिश्व ले हेर्नेछ अनि घुम्ने छ। ❤🇳🇵
@dipeshpujara129 күн бұрын
नेपाल यस्तो देश हाे सुदुर पश्चिमाञ्चल क्षेत्र बाट धेरै धेरै धन्यवाद सचिन सर लगायत पुर्वि बुलिज टिमलाई म बझाङ सुर्मा बाट हेर्दै छु सर ❤❤
@logoskivntpo.Ай бұрын
"नेपाल एउटा यस्तो देश हो, जहाँ हरेक पाइलामा प्रकृतिको सुन्दरता भेटिन्छ।"❤❤
@DipendraBhattarai-tp7weАй бұрын
सामाजिक सञ्जाल को माध्यम बाट हेर्न पाउँदा खुशी लाग्छ आफ्नो देश का बिभिन्न ठाउँ हरु देखाई दिनु हुने सचिन सर लाई धन्यबाद हाम्रो डोटी जिल्ला तिर पनि अवलोकन गर्नु पर्यो सर त्यहाँ का बिभिन्न ठाउँको अवलोकन तथा डोटी राज्यको इतिहास को बारे तथा डोटी राज्य को सम्पुर्ण इतिहास देख्न पाउ आशावादी छु 🙏
@DillikumarDewanyakkha16 күн бұрын
म पनि ताप्लेजुङ्को सिदिङ्बागौपालिका ३ साबिक अङ्खोप ३ थुङ्रुम्बा आफ्नै घर मा 2081/10्/4 गते बेलुकी ९.२० मा हेर्दैछु।
@DillikumarDewanyakkha16 күн бұрын
बुढो मान्छे किन दर्लाग्दो गरि कामेको होला कि धामी हो? बताइ दिनुनी ।।
@udayagurung3520Ай бұрын
🙏🙏🙏 सचिन सर नेपाल भित्र काे नेपाल हेर्न पाएको छु हजुरको विडियो मार्फत्। तपाईंको विडियो बाट धेरै ज्ञान पाएको छु। लुकेर रहेको संस्कार संस्कृति र ठाँउ लाई बाहिर ल्याउनु हुन्छ एकदमै खुसी लग छ। म सधैं विडियो काे प्रतिक्षा मा हुने छु।
@DinanathPokharel26 күн бұрын
छोरो हुनु त सचिन सर जस्तो!जसले हामी नेपाली बीच भौगोलिक मित्रता र भाषा संग परिचय हुन भिडियो संदेश हामी बीच शिक्षाको उजेली छरेको भान हुन्छ।
@gajendrakhadka4167Ай бұрын
मेरो साथी को गाउँ ।। साह्रै रमाइलो रहेछ ।।❤❤❤
@SK-DangaliАй бұрын
जुन नलुकाउने रात भएर आइदिउला" हात नछुटाउने साथ भएर आइदिउला.! बस सधैभरी साथ निभाउने मौका दिनु" मन नदुखाउने याद भएर आइदिउला..!!
@K-beenThapaАй бұрын
कति जनाले हेर्दै छ भिडियो ।यता कमेन्ट गर्नु ल
@BandanaShrestha-ml3qz29 күн бұрын
Me
@KhojiNimtiАй бұрын
आहा हाम्रो नेपाल ❤❤
@gomumagar25 күн бұрын
सचिन सरको हरेक विडियो मन पर्छ सलाम छ सर हजुर लगायत हजुरको सम्पूर्ण टिमलाइ हजुरहरुले गर्दा देशका कुना कुना विडियो मार्फत भए पनि देख्न पाइएको छ ❤❤
@TarabahadurSunuwar-h6oАй бұрын
हजुरको भिडियो जुन हेरेपनि रमाइलो लाग्छ,🎉🎉
@padamrai7127Ай бұрын
आफु पुग्न नसकेपनि यो भिडियो हरु हेर्दै धेरै जान्कारि लिन सकियो ,सधै एस्तै नया नया ठाउको भिडियो हेर्न पाइरहु यहि शुभकामना सधै
@Chefsamar9496Ай бұрын
धेरै पछी जोडिन पाहियो आज खूसी लाग्छ यस्तो राम्रो राम्रो विडीओ आऊदा अनी हाम्रो लक्ष्मी सर देखिनु हुदैन नी विडीओ अनी साउंड मा सर भूटूङ भूटूङ सुनिदेन ❤❤❤❤ bestwhish सचिन सर❤❤❤
@AnkitThapa-lx1drАй бұрын
कार्य-ब्यस्तता का कारण १ दिन पछि ह्रेर्ने मौका पाँउदै छु।। मेरो फेभरेट कार्यक्रम ।। 🙏🙏🇳🇵🇳🇵💖💖
@camilalll789428 күн бұрын
Kati sundar hamro Nepal 🇳🇵 desh purvi blues team lai dherai dherai dhanebad cha
@anitarajbanshi859728 күн бұрын
सोर्ग जस्तो देश भिडियो हेर्दै गर्व लाग्छ ❤❤❤
@laxmanbohara5793Ай бұрын
आहा कति राम्रो हाम्रो मल्देश,धन्यवाद छ सर तपाईंलाई।तपाईं सधैं जय होस् ।
@parvinmagar2194Ай бұрын
अती सुन्दर अनि सोर्ग जस्तै छ हाम्रो नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵एस्तो राम्रो विधियो देखाउनु भएको मा धेरै धेरै धन्यवाद sachin sir laai🙏🙏🙏🇳🇵🇳🇵
@sarumagar304718 күн бұрын
कस्तो अचम्म त्यो नाग ढुङ्गा सेम नागैपो देखिन्दो रैछ म घरको ढोका देखि कतै नहिडेको गरिबिको कार्णले बिदेश आइपुगे यहा पनि तेस्तै बाहिर जान पाउदिन दुखले कमाउन आको तर हजुरको भिडियो हेर्दा सबै घुमेको महसुस भयो
@RameshGhartiMagar1Ай бұрын
अतेन्न्तै राम्रो भिडियो अनि यहाँ को रहन्सहन प्रकृतिले भरपुर ठाउँ अनि हजुरको भिडियो हेर्न पाउँदा अरे वा❤❤
@rohitranabhat5547Ай бұрын
कतारबाट हेर्दै छु नियमित दर्सक हुँ सारै राम्रो लाग्यो ❤
@manjubista171523 күн бұрын
सचिन सिर नमस्कार ,हजुरको भिडियो सबै हेर्ने गरेको छु धेरै नै मौलिक छ,हजुर्को बोली झनै मीठो अनी बोल्ने सैलि,शब्द चयन,सरल सोभाव,मत कहि नहिडेको मान्छे ,घर्मै बसेर ,हाम्रो देशको भेस भुसा,रितिरिवाज,भासा,गाउघरको रहनसहन एक्दमै जस्ताको तेस्तै देखाउनु भयेको छ,हिमाल् ,यात्रा तेति सज छैन ,जस्तोसुकै अप्ठेरो हरु पार गरेर हाम्रो देश लाइ चिनाउनु सहज त पक्कै पनि छैन ,सचिन सरको यो जुवाले बयान गर्न सक्दिन,करोडौं जुवा भयेको शेष नाग ले नि बयान गर्न क सक्थो र,अज 20000 भिडियो पुगोस् 77 रै जिल्ला को हरेक गाउँ हरुको भिडियो लाउनुहोस्स ❤❤🙏🙏🙏🙏
@Kumar_rt29 күн бұрын
ल आजपनि धेरै रमाईलो लाग्यो यति राम्रो दृश्य हेर्न पाउँदा धामी बा काम्दा डरलागेन सचिन सर लाई😂😂 लु धन्यवाद सम्पूर्ण टीम लाई❤❤🙏🙏
@JamesRai-y7i28 күн бұрын
सचिन सर नमस्तस्यै छ हजुरलाई तपाईको सबै भ्लोक हेर्ने गर्छु सारैनै रोचक र जानकारी पुर्ण भिडीयोहरूछ धेरै धेरै धन्यवाद🙏🙏 💘💘💘💘
@gjungkhanal4075Ай бұрын
आहा कति सुन्दर हाम्रो नेपाल धन्यवाद हजुर हरुमा जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@rosanlamsal79836 күн бұрын
सचिन sir big respect जान्न मन मुन लागेको कुरा भिडियो को last ma Nepal map ma point गरिदिएको भए आभारी हुने थिएँ
@anilbh9554Ай бұрын
सचिन सर लाइ सलुट दार्चुला जस्तो विगट ठाँउ मा गएर कुना काप्चा लाइ ध्यान आकृष्ट गराइ संसार भरी देखाउ दै हुन हुन्छ god bless you brother 🙏 ❤
@Re-START8848Ай бұрын
जानकारी को लागि विशेष धन्यवाद यो टिम लाई 😍😍!!
@deviniure7248Ай бұрын
Waiting is over
@YogTempleNepalАй бұрын
एकदमै सुंदर । भिड़ीयो को लागी धेरै धेरै धन्यबाद 🙏❤️💐
@DJ.8848Ай бұрын
मनोरञ्जनका साथै ज्ञान पनि पाईने मलाई त युटुवमा तपाईंहरुकै भिडियो चाहिने❤❤❤❤🎉🎉🎉जय दार्चुला धेरै धेरै सुभकामना छ पुर्वी blues टिमलाई जय होस् ❤🎉😊 अब छिटै 1M परिवार भएको हेर्न पाईयोस्
@kr_9992Ай бұрын
मेरो सुदूपश्चिम❤❤
@hamalvlogdubai5332Ай бұрын
❤❤ उत्कृष्ट राजा मन लाेभाउने भिडियो कल्चर ❤
@prabinmagar9060Ай бұрын
Thank you purvi blues Keep making noise brother 🔊🔊👍🇳🇵 Nepal is really very beautiful 💖🇳🇵 Loveandlights 💖
@shishirthangamba7921Ай бұрын
आज चाहिँ म समयमा नै हेर्दै छु । ❤
@manithapa2751Ай бұрын
Wow, what a wonderful place and people of our country totally hidden 🙏🙏🙏
@bhojbhandari3307Ай бұрын
Beautiful so Beautiful ( Marma )
@amitkumargurung8341Ай бұрын
लम्जुङ जिल्ला को पनि सांस्कृतिक परिदृश्य एक झलक ❤❤ सर
@koreaNiraj1980Ай бұрын
सचिन भाई म काेरियाबाट भाईकाे प्रस्तुति,शब्द चयन अति नै राम्राे छ,हरेक भिडियाे हेर्ने गर्छु!अनि कुन्दन भाईकाे फाेटाेग्राफी पनि राम्राे छ,सचिन भाई खाेज पत्रकारिताकाे हिमायति ,keep it up❤
@KumarKhadka-v7k29 күн бұрын
आहा कति रमाइलो ठाउँ रैछ 🎉🎉🎉
@jackmilan6750Ай бұрын
हामीकहाँ यस्तो अद्भुत भिडियो ल्याउनु भएकोमा पुर्वी ब्लुजलाई धन्यवाद!! नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।😍😍
@GaneshMagarOfficial17 күн бұрын
Video mai bhayepani mèro desh ko kuna kuna ghumna paiyekochha Dhanyebaad Sachin dai ❤🎉
सचिन भाइका रमाइला भिडियो हरू हेरेर मैले मनोरन्जन लिंदैछु है जिन्दगीमा
@RazzDahalАй бұрын
Sarai ramro maldesh❤❤❤
@prempoudel-u7v19 күн бұрын
सर एक पटक हाम्रो स्याङ्गजा को डहरे देउराली मन्दिर को भिडियो बनाउनु पर्यो सर त्यो ठाँउ पनि एक स्वर्ग भन्दा कम छैन सर❤❤
@Subashsadasankhar29 күн бұрын
Purviblues sabai Jan le Maya gardinu...... Saudi bat herdai xu sanchin sar❤❤❤❤❤
@TulsiprasadPaudel29 күн бұрын
Big fan
@SumanChaudhary-r8cАй бұрын
Beautiful village sir ❤❤❤
@samirthapa3951Ай бұрын
Mumbai bata 🎉🎉🎉❤❤❤
@ritamainali6319Ай бұрын
सारै राम्रो ठाउँ रहेछ जिन्दगी पुग्न नसकिने तपाइँ लाई धन्यवाद❤😊
@SanjokRai-e5oАй бұрын
सुन्दर नेपाल ❤❤❤
@santoshkandel208026 күн бұрын
म तनहँु देखि हेर्दै छु है भिडीयो साह्रै राम्रो छ ।
@DawatenzinLama27 күн бұрын
सोलु आउँदै हुनुहुन्छ ।खुशी व्यक्त गर्दछु हाम्रो सुन्दर ऐतिहासिक गाउँ जुनबेंशीमा पनि हार्दिक स्वागत छ यहाँहरुलाई
@SantoshGurung-ej7vrАй бұрын
Wonderful 😊 fantastic 💯❤
@sabinthapa1772Ай бұрын
Sachin sir r team lai dherai dherai dhannnya badha x sudur pachim ma Aajai aastai lukka kura haru herna Pam❤
@prmisaa-thakuriАй бұрын
Wow dheari ramailo thau ❤
@keshavtinkari4858Ай бұрын
मेरो जीवनको उर्जाशील १२ बर्षे शिक्षण सेवारत रहेको सुन्दर ,शान्त ,एकान्त प्राकृतिक तथा धार्मिक विविधताले भरिपूर्ण क्षेत्ती घाजिर क्षेत्रको सुन्दरतालाई देश विदेश का दर्शकमाझ उजागर गरि पर्यटकीय दृष्टिकोणले प्रचार प्रसार गर्नुभएकोमा सचिन सर र टीमलाई धन्यवाद साथै गााइडको भूमिकामा रहेका मेरा विद्यार्थी खडक ठेकरे र विद्यालय स्टाफ राम सिह बोहरालाई धेरै धेरै सम्झना 😂👍️
@sureshkhdkaАй бұрын
सर ,हजुरको प्रोफाइलमा फोटो राख्नु होला ,🙏🇳🇵
@DipakJoshi91Ай бұрын
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई यो नयाँ श्रृंखलाको लागि म नियमित दर्शक 😍
@harishbohara2198Ай бұрын
हाम्रो अपिहिमाल अति सुन्दर ठाउ।
@rufinarana-bp5hfАй бұрын
Sundar , fantastic , thank you Purvi Blues team for this wonderful video ❤️🙏❤️
@mahendralimbu308319 күн бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@indrakumarchongtenli4703Ай бұрын
असाध्यै दुर्गम तर रोमान्चक रहेछ । धन्यवाद सचिनजी ।
@jayabohoraАй бұрын
नेपाल साच्चै स्वर्ग नै हो यस्तो ठाउमा मोटर पुर्याउनु पर्छ र नेपाल धेरै धनि देश बन्छ
@BhawaniAryal-m2wАй бұрын
आहा कति सुन्दर हाम्रो देश नेपाल
@subaskc1057Ай бұрын
कार्य व्यस्तताले गर्दा भिडियो हेर्न नपाएपनि उत्कृष्ट भिडियो होला भन्ने आशाका साथ सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
@savitriSavitribhatt29 күн бұрын
बहुत सुंदर धन्यवाद बहुत सुंदर
@dhimalsachin3960Ай бұрын
जय नेपाल.! ( NEPAAL ) (NIPAAL)
@amritmagar70419 күн бұрын
What a lovely place and video , Jaya surma Devi , thanks for upload the video Sachin vai,
@MadanAle-l2n10 күн бұрын
धर्मशाला हिमाचल प्रदेश भारत मा बसेर नेपाल देश को गाऊ घर यात्रा गर्न पाऊँदा धेरेए खुशी लागे सचिन जी ❤
@LohitaYamphuАй бұрын
आह , अत्ति सुंदर
@lassovlogs7872Ай бұрын
हाम्रो देशमा धेरै पिछडिएका ठाउहरु छ तर त्यो ठाउँहरुको हाम्रो सचिन दाजुले खोज र त्यो ठाउँहरुलाई दाजुको भिडियो मार्फत चिनाउनु हुन्छ र हामिलाई नि धेरै चिनाउनु हुन्छ
@shivaprasadsitoula9442Ай бұрын
गजब गजबकाे चाल चलनकाे भएकाे सुन्दर गाउंहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
@ArjunArjun-mw4zdАй бұрын
आजको यो भाग पनि सर्वउत्कृष्ट लाग्यो धेरै धेरै धन्यवाद छ। सचिन सर हजुरहरुलाई ❤❤❤❤
@pradipniroula1625Ай бұрын
English subtitles pani vayo vane sun ma suganda
@chanduppant4126Ай бұрын
Aaha kati dhani chha hamro desh saskriti ma naman garxu hajur ko mihinet lai 🙏
@jitendragahamagarАй бұрын
मकाउ सार चाइना बाट हेर्दै छु म धेरै राम्रो ठाँउ फेरि हेर्न पाइयो खुसी लग्यो सचिन सर हजुर्लाइ धेरै धेरै धन्यवाद ❤ जय नेपाल ❤️🙏🇳🇵
@RaiPramila-nl6wmАй бұрын
🙏🙏🙏🙏 सचिन सर हाल कुबेतबाट हेर्दै छु। हजुरलाई हृदयदेखि नमन छ। 🥰🥰🥰🥰🥰🥰🥰
@sagargaudel4004Ай бұрын
धेरै सुन्दर ठाउँ ❤❤❤🎉
@milanThagunnaАй бұрын
धन्यवाद हाम्रो सुदुरपश्चिममा घुम्नु भएको मा।
@sumitrakafle234725 күн бұрын
भाइ धेरै धेरै धन्यवाद घरमा बसी बसी नेपाल हेर्न पाईयाे ।हेर्दा यस्ताे रमाईलाे छ झन छुदा घुम्दा कति रमाईलाे भयाे हाेला ।।भाइ अति हिमाल जादाकाे कुकुर अायाे कि अाएन घर
@sujanadhikari151329 күн бұрын
सचिन सर हजुरले धेरै राम्रो गर्दै आउनु भाछ अझै यस्तै यस्तै ठाउ देखाएर हामिलाइ मनोरञ्जन गराउनुहुन्छ भन्ने आशा छ जहा हामि जान असम्भव छ हजुरले उहि गएर घुमेझै भिडियो देखाउनु हुन्छ सारै खुसि लागेको छ सलुट छ मेरो तर्फबाट