कमला संग बिराजको हमला Biraj Gandarva VS Kamala Ghimire Sarangi Sansar Live Dohori Episod-716

  Рет қаралды 1,167,465

Sarangi Sansar

Sarangi Sansar

2 ай бұрын

र्याप तथा लोक दोहोरी गायक विराज गन्दर्व र चर्चित लोक दोहोरी गायिका कमला घिमिरे बिच निकै रमाईलो रिले दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#BirajGandarva
#KamalaGhimire
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 716
=======================================
Orginal Song Credit:-
Singer : Biraj Gandharba & Milan Gandharba.
Lyric/Music : BB Anuragee
Official Song: • धादिङ गजुरी Dhading Ga...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Biraj Gandarva
♬ Kamala Ghimire
=======================================
=======================================
Chrous Singer
♬ Kamal BC
♬ Manoj Bishwakarma
♬ Pratima Bishwakarma
♬ Aahana Lamgade
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Sunil Bardewa - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 678
@bharatgaha
@bharatgaha 2 ай бұрын
बिराज भाइले दोहोरी गाको अच्चमै मन पर्छ| बिराज भाइको फ्यान जती यता हाजीर हुमत ||
@kalpananepali5656
@kalpananepali5656 2 ай бұрын
😊
@user-Anoanzan
@user-Anoanzan 2 ай бұрын
L​@@kalpananepali5656
@fulbarimontessoricottage
@fulbarimontessoricottage 2 ай бұрын
@user-dn6yr9dy8f
@user-dn6yr9dy8f 2 ай бұрын
Mero best ho biraj vai
@SujanKunwar-ej5xj
@SujanKunwar-ej5xj 2 ай бұрын
Biraj vai com xaina tara kamala bunu doheri ko queen ho all the best both of you
@pardeshee123
@pardeshee123 2 ай бұрын
यो भाइ को रयाप एक्दम बबाल लाग्छ सधै सुनुम जस्तो यो भाइलाई सबैले मिलेर अगाडि बढाउनु पर्यो🙏
@Puntecreation
@Puntecreation Ай бұрын
Ma biraj ko fan
@prakashbg9808
@prakashbg9808 2 ай бұрын
विराज भाइ जस्तो कलाकारलाई सबैले समर्थन गरुन् ठाउँ र स्थान दिउ मेरो सधैँ साथ छ
@bishnuthapa9860
@bishnuthapa9860 2 ай бұрын
कमला नानिको दोहरी मा निखारि को अति राम्रो पर्गती भयो अझै फुलोस फलोस
@user-tj3mz2xi7b
@user-tj3mz2xi7b 2 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊 8:49 8:49 8:51 😊😊😊😊😊
@hemantlamichane3948
@hemantlamichane3948 2 ай бұрын
विराज को भाग्य चम्के को छ सुपरस्टार भन्दा फरक नपर्ला कमला घिमिरे त झनै सुपर डुपर धेरै धेरै माथि पढाई लाई निरन्तरता दिनु पर्नेछ बिहेको कुरा गर्नु दोहोरी मा मात्र हो धन्यवाद ॐॐॐ ॐ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@kamalaitaniaryal9514
@kamalaitaniaryal9514 2 ай бұрын
आजको दोहोरी राम्रो लाग्यो सुमन भाईको बर्थडेमा गाएको गितमा भनेर हो ठुलो मान्छे सग गाउदा दाजुबैनि,अङ्कल छोरीको साईनो लगाएर तेहि सन्दर्भमा गाउदा राम्रो लाग्छ मलाई चाहि मेरो छोरीको उमेर अनि म पनि धादिङ कमला नानीको नजिकको भएको नाताले नानीलाई अझै प्रगतीको लागी शुभकामना छ।
@gomabista9819
@gomabista9819 2 ай бұрын
बिराज र खुइली ले जस्तै कमला ले पनि र्याप हान्दे भए❤😅
@kabitadc7774
@kabitadc7774 2 ай бұрын
कस कस लाई जति हेरे पनि हेरुम हेरुम लाग्छ बिराज भाइ को दोहोरी -याप ❤यता हाजिर हुम त
@DONNA32174
@DONNA32174 2 ай бұрын
Malai ❤
@Barsha-itani
@Barsha-itani 2 ай бұрын
सन्दीप लामिछाने लाई न्याय दिलाउ नेपाललाई सन्सार सामु चिनाउने सन्दीप लामिछाने छिट्टै जेल मुक्त भएको देख्न पाउ ❤️🇳🇵
@RajanAyer-mp9bg
@RajanAyer-mp9bg 2 ай бұрын
तिमी कुन दुनियामा छौ हा बिषय वस्तु भन्दा काको कुरा गर्दैछौ
@DanSingh-xh8ok
@DanSingh-xh8ok 2 ай бұрын
जति हेर्दा पनि हेर्म हेर्म लाग्ने धोहोरी बिराज भाइ र कमला बहिनी को❤👍️❤️
@ritaphagami6742
@ritaphagami6742 2 ай бұрын
जहाँ भेत्यो तेहि नबिराइ सुन्छु बाबुको दोहोरि🏵️🌺🌺🌺👆️👆️
@BIRUBUDHATHOKI-iz1kt
@BIRUBUDHATHOKI-iz1kt 2 ай бұрын
बिराज भाइको दोहोरी अति मन पर्छ कमला बहिनी को राम्रो छ कला दुबैलाइ अझै सफलताको शुभकामना
@Debendra_Basuri
@Debendra_Basuri 2 ай бұрын
बिराज गन्धर्व भाइको नौलो प्रयास, दोहोरिमा र्‍याप मलाइ निक्कै मन पर्यो, अझै बबाल गर्दै जान पर्छ भाइ बिराज शुभकामना 💐
@Ramlimnu
@Ramlimnu 2 ай бұрын
❤❤❤बिराजको स्पस्ट शब्दमा रिप्लाई र बिच बिचको र्यापले गर्दा असाधै मन पर्छ खोही खोजी हेर्न मन पर्छ😂😂😂😂
@bheshrajbanjade
@bheshrajbanjade 2 ай бұрын
रमाइलाे लाग्यो। विराज भाइले दोहोरीमा र्याप मिसाएको साह्रै मन् पर्छ। दुबै कलाकारकाे प्रस्तुती राम्रो छ। सफलताको हार्दिक शुभकामना ❤❤
@sggautam0
@sggautam0 2 ай бұрын
जति हेरो उति रमाइलो लाग्छ भन्या काले भाइ को दोहोरी पहिला खुइली र अहिले कमला बैनी 😃। सफल जिवनको सुभकामना
@fzre5di300
@fzre5di300 2 ай бұрын
बिराज भाई निकै निखारिदै आउँनु भएको छ कमला त पैले नै पोक्त हो दोहोरीमा ❤❤ बधाई छ 🎉❤
@himalpakhreen829
@himalpakhreen829 2 ай бұрын
लोक दोहोरिकी पहिलो बाल गायिका अब्बल खारिएर आएकी क्वीन नै हुन धेरै धेरै माया अनि बधाइ छ❤️❤️❤️
@ashusunar9782
@ashusunar9782 2 ай бұрын
सारङ्गि संन्सार सन्चालक भाइ कमल लाई विशेष धन्यवाद अनि 🙏🙏👌नमन छ धेरै राम्राे छ बिराज र कमलाकाे दाेहाेरि सबै कलाकार मा धन्यवाद छ मेराे👍️👍️👍️❤️❤️❤️👌👌👌👌👌👌
@arbhindipower
@arbhindipower 2 ай бұрын
न त यो दोहोरीमा असभ्य शब्द छ न त घमंडीपन,,, जति बिराजले दोहोरीमा शब्द प्रयोग गर्यो त्यो सबै शब्दको धेरै राम्रो संग कमला धीमिरे ले उतर दिदै गयो। यो दोहरी धेरै राम्रो थियो। यस्ता दोहोरी हेर्न र सुन्न राम्रो नि लगछ। किनकी यस्ता दोहोरीमा असभ्य शब्द हुदैन। धन्यवाद बिराज ,,,, धन्यवाद कमला,,,, तिमी दुबै लाई धेरै धेरै माया💓❤️ यो दोहरी लाई मन पराउने सबै ले,, मायाको दुई शब्द लेखम है,, कमेंट मा र 👍 पनि
@TikaramKshetriyal-rm8ye
@TikaramKshetriyal-rm8ye 2 ай бұрын
सारै राम्रो छ है दुबैजनाको ।आगामी दिनमा पनि इनेपाल रोधिघरमा सुन्न पाइयोस् ।अग्रिम सुफलताको शुभकामना व्यक्त गर्दुछु।
@shibabhattarai740
@shibabhattarai740 2 ай бұрын
कमला र बिराज दुबै जना लाई सफलताको सुभकामना।❤❤
@sumitraDevkota-ey2xs
@sumitraDevkota-ey2xs 2 ай бұрын
कमलाकाे दाेहाेरी धेरै राम्रो र रमाइलो छ अझ राम्रो गनु बहिनी भाईकाे पनि राम्रो छ
@user-pj4nf3cq5p
@user-pj4nf3cq5p 2 ай бұрын
दुवै को कला प्रतिभा देखेर खुशी लाग्यो, good luck.
@Ashimrai246
@Ashimrai246 2 ай бұрын
कमल बुनुको स्वर त अहिले अलि मोटो भएछ पहिले कस्तो तीखो थियो❤❤
@binjuaryal3352
@binjuaryal3352 2 ай бұрын
कमला को फ्यान कोको हुनुहुन्छ त❤❤
@Bababhakt066
@Bababhakt066 2 ай бұрын
❤❤❤❤❤
@taraghale12
@taraghale12 2 ай бұрын
❤❤❤❤❤❤
@rameshbhandari5293
@rameshbhandari5293 2 ай бұрын
Ma ta haina
@HarimayaDarji
@HarimayaDarji Ай бұрын
@PremprasadLuitel
@PremprasadLuitel Ай бұрын
❤❤❤❤
@RajanAdhikari-ej5ek
@RajanAdhikari-ej5ek 2 ай бұрын
कमलाको लाइफ दोहोरी आउनु नि के कम कम भइसकेको थियो।
@PremPrasad-pl3td
@PremPrasad-pl3td 2 ай бұрын
साच्चिकै रमाइलो छ र रमाइलो लाग्यो👌👌👌👌👉️👉️👉️👉️
@jiwansaud8163
@jiwansaud8163 2 ай бұрын
बिराज गन्धर्व भाई असाध्यै मन‌ पर्छ मलाई झनै राम्रो गीत गाउने तरिका एकचोटि भेट्न मन छ ब्रो नेपाल आएपछि ❤❤❤sweet love bro .
@user-de6cj3ld7y
@user-de6cj3ld7y 2 ай бұрын
बिराज र कमला काे दाेहरी र जाेरी दामी छ वा 🎉🎉❤❤
@user-lx8wj7hk2v
@user-lx8wj7hk2v 2 ай бұрын
कमला तिमी लाई माया प्रिति को कुरा (मा गित) गाउन अलि सुहाउदैन 😂टक्का को थोरै कमि पनि लाग्यो बिराज Is rock ❤❤❤❤❤❤
@FunnyRespect335
@FunnyRespect335 2 ай бұрын
बिराज को मात्रै दोहरि हेर्ने को को हुनुहुन्छ।
@chandrakantakandel8857
@chandrakantakandel8857 2 ай бұрын
la Badhai xa Biraj Babu ,Ramro pargati vako xa..Kamala Nanu ta queen nai ho .so best wishes to both of you❤
@saraswotiphuyal797
@saraswotiphuyal797 2 ай бұрын
देश खानि भयाे याे भाईले 😂❤🎉
@nawarajlama7435
@nawarajlama7435 2 ай бұрын
नव प्रतिभा भाइ बहिनी लाई उत्तर उत्तर प्रगति को कामना 🙏🙏
@TulaRamTamang-eu5ht
@TulaRamTamang-eu5ht 2 ай бұрын
Biraj vai ra kamala baine ko dohori Dherai ramro xa ❤❤❤🎉🎉🎉
@bibaslimbu6880
@bibaslimbu6880 2 ай бұрын
पछिल्लो समयमा भाईरल विराज सँग कमला बहिनिको दोहोरी गित अत्यन्तै मीठो गाउनु भयो , रमाइलो लाग्यो / दुवै जनालाई कला सँगितिग यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ /
@user-qq8sv8jf5m
@user-qq8sv8jf5m 2 ай бұрын
बिराज भाई को गित धैरई रमाईलो❤❤❤
@yambahang3027
@yambahang3027 2 ай бұрын
कमला घिमीरे बहिनी र विराज भाई को दोहोरो लोक गीत अति सुन्दर र रमाइलो लाग्यो लोक दोहोरीमा मलाई मन पर्ने यो बहिनी हो पूरा भिडियो हेरे सुपर दुपर छ।
@reshamtamang032
@reshamtamang032 2 ай бұрын
लोक दोहोरिकी रानी कमला घिमिरेलाइ सफलताको कामना🎊🎉🎊🎉🎈🎊🎊
@NirdoshThapa-ni3jh
@NirdoshThapa-ni3jh 2 ай бұрын
बिराज भाइ 🎉..
@rupkhatri3361
@rupkhatri3361 2 ай бұрын
आहा सारै रमाइलो दोहोरी ।🎋🎋🙏🍒🇳🇵🇳🇵🇳🇵
@hikmatmagar4191
@hikmatmagar4191 2 ай бұрын
I am waiting for this live dohori my best dohori rap big fan kamala Ghimire ❤❤🎉🎉🎉
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 ай бұрын
बिराजको दोहोरी रमाइलो छ बधाई छ
@RohanKathayat55
@RohanKathayat55 2 ай бұрын
कोहि नया हुनुहुन्छ भने यता हजिर हुनुहोला है❤️😘
@sumanvlog8016
@sumanvlog8016 2 ай бұрын
Mo xu bro
@binitadevkota9542
@binitadevkota9542 2 ай бұрын
Puja, Kishan rw kamala ko dhohore herna man xa aaba
@laxmithapa7214
@laxmithapa7214 2 ай бұрын
Malai dhari Ramailo layo Song Herda r Sunda 🤗 Wow So lovely voice 🥰🥰🥰🥰👌🏻
@keshabbhul4164
@keshabbhul4164 2 ай бұрын
निकै रमाइलो दुवै जना कडा 🤟
@durgabahadur7769
@durgabahadur7769 2 ай бұрын
आहा कति राम्र‍ गित स्वरका धनी बिराज बाबू स्वरकी धनी कमला नानू अनि होल सारङ्गी सन्सार कमल भाइ जय गित जय सङ्गीत कामना❣️❣️❣️
@RabinDutrajofficial
@RabinDutrajofficial 2 ай бұрын
बिराज भाइको कलाको संमान गर्छु।
@khadkabhaikaji9172
@khadkabhaikaji9172 2 ай бұрын
😮दोहोरी बबाल छ। कमला बैनिको स्वर अझै खस्रो छ जुन दोहोरीमा हुनु पर्ने आउनु पर्ने स्वर आएको छैन। आफ्नो कला सग- सगै गलामा नि विशेष ध्यान दिनु होला बिराज भाइको त कुरै नगरौ केही भन्ने ठाउनै छैन❤❤
@Deepson.88
@Deepson.88 2 ай бұрын
सुरु देखि आज सम्म बिराज को र्‍याप एउटै भयो अब अलि फरक तरिकाले ल्याउनु पर्यो ।
@singgurung7206
@singgurung7206 2 ай бұрын
Ati Ramro bhai bahini ko prastuti ❤❤❤🎉🎉🎉 dubai jana laai safalta ko agrim subhkamana ❤❤❤
@user-us9ut4nl4m
@user-us9ut4nl4m 2 ай бұрын
नयाँ जोडीहरुको दोहोरी पनि राम्रो रमाइलो लाग्यो धन्यवाद सारङ्गी सन्सार परिवार लाई 🙏🙏
@hammerhummer7589
@hammerhummer7589 2 ай бұрын
कमलाको स्वर अझै धोत्रीने बेला भएकोले यो अद्वितीय स्वरलाई सरस्वती माताले रक्षा गरिदिउन्🙏बालबिबाहको बारेमा पनि कुरा उठाउने प्रयास गर्नुपर्ने थियो कमलाले
@Amritgoutam664
@Amritgoutam664 2 ай бұрын
Kamala boini Ra biraj Bhai last fan ho hai mo ❤❤❤❤❤❤❤❤❤
@IshwarThapa
@IshwarThapa 2 ай бұрын
बिराज भाइको गित राम्रो लाग्छ तर त्यो र्याप सधै हान्नु हुदैन नया नया हुनुपर्छ अर्को कुरा जहिल्यै दुइटा भाकामा मात्रै गित गाउछ्न धेरै भाकाका गित स्वरमा पनि गाउनु पर्छ सधै यौटै भयो
@sabitrasharma1504
@sabitrasharma1504 2 ай бұрын
कमला र बिराज दुबै लाई रफलताकाे शुभकामना
@induthapa6278
@induthapa6278 2 ай бұрын
धैरै राम्रो बिराज भाई,😊
@tekmagar6921
@tekmagar6921 2 ай бұрын
birach yestai gainu hai mero taraf bata suvhakamana
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 2 ай бұрын
धेरै धेरै रमाइलो दाेहारि शुभ कामना बिराज भाइ र कमला बहिनि
@user-qx7dh4yj7m
@user-qx7dh4yj7m 2 ай бұрын
भाइ अनि बैनी लाई सफलता को अग्रिम शुभकामना 💞💞💞💞💞💞🌹🌹🌹🌹
@nabinmagar9233
@nabinmagar9233 2 ай бұрын
बिराज भाइ कडाछ सफल्ताको कामना🌹❤️👌
@birendragabegu9747
@birendragabegu9747 2 ай бұрын
बिराज भाइको र्‍यापनै दामी लाग्छ ।
@ravitamang6702
@ravitamang6702 2 ай бұрын
बधाई छ यो जोडी लाई ❤भरु युज मात्र गरि राहेका छ्न कि परिस्रामिक पनि देको छ बिरज भाइ लाई जनता जान्न चाहन्छ
@amarthapa7972
@amarthapa7972 2 ай бұрын
Outstanding performance Biraj and Kamala Biraj ko gauni saili Comedy type ko Super monxe pani hero 😜😜😜😜❤❤👌👌👌👌👍👍🙏🙏🙏
@manrupasharma8093
@manrupasharma8093 2 ай бұрын
Nice❤❤
@ganeshbc9785
@ganeshbc9785 2 ай бұрын
सारै रमाइलो दोहोरी आजको मज्जा आयो। साथै सारङ्गी संसार टिमलाई धन्यवाद
@user-rz3qt7nx3p
@user-rz3qt7nx3p 2 ай бұрын
बिराज त बिराज नै हो यार खत्रा दिन्छ केटोले फेरि ल्याउनु प्रयो अर्को भाग बिराजको कमल सर मजा आयो हेरेर म मलेसियाबाट हेर्दै छु तपाईं हरुको ठुलो फ्यान सबै भागन छुटाइ हेर्दै आछु मजा लाक्छ।♥️♥️🙏🙏
@Karishma-fg2tv
@Karishma-fg2tv 2 ай бұрын
Kamala bunu KO sor aali Moto varahixa❤❤❤
@rajsenchyuri6072
@rajsenchyuri6072 2 ай бұрын
बिराज अब लाेक दाेहाेरीकाे उदाउँदो तारा हाे❤️❤️
@muktaranamagarpalpa556
@muktaranamagarpalpa556 2 ай бұрын
अति रमाइलो भापरे!
@surendrabhandari7235
@surendrabhandari7235 2 ай бұрын
बिराज को गित मन पर्छ
@udayabikrambohara6130
@udayabikrambohara6130 2 ай бұрын
दुवै बाबू नानिको दोहोरी उत्तिकै अब्बल छ तर कमला नामिको बढ्दो उमेर सगै स्वारमा त्यति निखारता आयको छैन केही समय स्वरलाई माझ्ने तर्फ ध्यान दिनु होईन भने सायद लामो समय सम्म गायिकिमा निरंतरता दिन गाह्रो नहोका भन्न सकिन्न।
@dipesh4444
@dipesh4444 2 ай бұрын
Khuili ko gaate viral vayepaxi aba biraj bhai lai gauna laune ko larko hunxa
@rekthapa5496
@rekthapa5496 2 ай бұрын
दुवै जनालाई बधाई छ अझै प्रगति को शुभकामना
@tulsiramgaireofficial
@tulsiramgaireofficial 2 ай бұрын
आहा अति रमाईलो अति मिठो ❤❤दोहोरी 🙏🙏😊
@kiranvolgs284
@kiranvolgs284 2 ай бұрын
1 k भन्दा कम फलोवर भएका साथीहरु मिलेर अगाडी बढौ🙏🙏🙏🙏
@prakashrimal-qb1qm
@prakashrimal-qb1qm 2 ай бұрын
Ok
@sangitagurung-fi4oq
@sangitagurung-fi4oq 2 ай бұрын
La.support garnu hai ta ma pani garxu
@Ramugrg10
@Ramugrg10 2 ай бұрын
Ma ni Xu hai
@LAAS-w7k
@LAAS-w7k 2 ай бұрын
Humla ko lagi support plz sir ❤
@krishnabahadurkc
@krishnabahadurkc 2 ай бұрын
Ok
@kajipariyar5065
@kajipariyar5065 2 ай бұрын
रमाइलो छ
@KP-dw8mw
@KP-dw8mw 2 ай бұрын
अति रमाइलो दोहोरी।
@balkrishna8288
@balkrishna8288 2 ай бұрын
दुबै जनाको राम्रो प्रशतुति छ
@rosmikalimbu9509
@rosmikalimbu9509 2 ай бұрын
nice kamala and biraj vaii❤❤❤❤❤
@Suwantamang
@Suwantamang 2 ай бұрын
Biraj vai rep saong khatra ho❤❤❤
@furbawangdisherpa5290
@furbawangdisherpa5290 2 ай бұрын
My favorite both of singer's ❤ lots of love from upper langur dang gowretar ghumpa bastey..lvu all gyes ❤❤❤❤
@singgurung7206
@singgurung7206 2 ай бұрын
Saarai Ramro bhaka dhading gajuri paskinu bhayeko ma sampurna saarangi saansaar teams laai dui haat jodi Namaskar 🙏 ra talented singer Biraj bro and beautiful bold and gorgeous talented singer kamala sister Hat’s up both and best of luck both ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ watching from Qatar
@ramesh1970
@ramesh1970 2 ай бұрын
Best biraj bhai and kamala ghimire ❤❤❤
@Gorkha.tiger449
@Gorkha.tiger449 2 ай бұрын
Biraj bhai ko rap ramro cha bt afaile banauna sakyo bhanne jhan dherai ramro hunetheyo ❤❤
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 ай бұрын
सारै रमाइलो दोहोरी सुनियो। खुसी लाग्यो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@Pab_Creations
@Pab_Creations 2 ай бұрын
विराजको र्याप मन पराउने हाजिर हौ है
@user-jk1ji2zu1x
@user-jk1ji2zu1x 2 ай бұрын
धुपी सल्लाको देखेनौर दङ्गाली बिराजले देशै हल्लाको
@SurprisedDesertCobra-wk1kt
@SurprisedDesertCobra-wk1kt 2 ай бұрын
बिराज सान्त्त खाेई
@prakashmagar9934
@prakashmagar9934 2 ай бұрын
Nice dohori baini and Vai Lai dherai dherai safalta ko suvakamana ❤❤❤❤❤❤❤❤❤❤❤
@gaulikanxo
@gaulikanxo 2 ай бұрын
आहा कति रमाईलो झलक🎤🎤 🎻👈
@user-li6jb2gw8c
@user-li6jb2gw8c 2 ай бұрын
धेरै राम्रो छ भाई बैनीलाई 🌹🌹🌹🌹🌱🌱
@KulrajBhusal
@KulrajBhusal 2 ай бұрын
kamala baini ko ramro xa biraj bhai ko bich bicha ma reyap ramro xa
@nanu120
@nanu120 2 ай бұрын
राम्रो गीत गौदो रहेक्स
@RajanderRajanderSK-td3ym
@RajanderRajanderSK-td3ym 2 ай бұрын
❤❤❤❤❤❤❤😅😅😅😅😅😅ये भिडिऐ भाईरल होनु प्रछ
@PhulbariFoundationofficial
@PhulbariFoundationofficial Ай бұрын
कमला बबिनि र बिराज भाइलाइ माया गर्ने जति को को हुनुहुन्छ याता आउनुहोस् ।
@isarathapa109
@isarathapa109 2 ай бұрын
Wowow biraj vai and kamala ghimire baini lai safalta ko dherai dherai Suva kamana ❤❤❤
@govindanepali1214
@govindanepali1214 2 ай бұрын
जिन्दगीमा स्मृति दोहोरी हो मेरो भाइ बोहोनी दोहोरी दाजु बादाइ छ
@Bhakta9734
@Bhakta9734 2 ай бұрын
आउनुहोस एक अर्कालाई सपोर्ट गरम साथीहरु ❤😢
@rajukhadka2065
@rajukhadka2065 2 ай бұрын
Ok
Smart Sigma Kid #funny #sigma #comedy
00:26
CRAZY GREAPA
Рет қаралды 9 МЛН
Nastya and SeanDoesMagic
00:16
Nastya
Рет қаралды 14 МЛН
Cat Corn?! 🙀 #cat #cute #catlover
00:54
Stocat
Рет қаралды 16 МЛН
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 4,1 МЛН
Спит с ОТКРЫТЫМИ ГЛАЗАМИ! 😱😴
0:25
Взрывная История
Рет қаралды 5 МЛН
LEVITATING MAGIC REVEALED 😱😳
0:18
Milaad K
Рет қаралды 12 МЛН