मेरो शब्द, सङ्गीत, बिक्रम परियार र शान्ति श्री परियारको आवाज, बिनोद भण्डारीको निर्देशनमा अनिल पौडेल र जुना कार्कीको अभिनयसहित नयाँ लोक दोहोरी "पाखे २ [ नवलपुरैमा ] सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ, धन्यवाद।
अति मिठास स्वोर भाइ र बहिनिको अनि शब्द कमल जि यो गीत सुनेर आँसु नै आयो कुनै शब्द छैन लेख्न ।
@DilmayaPariyar-q5n10 ай бұрын
Dherai ramroxa yasatiyastai ramra get nikalnuhola suvkamana yo temlai
@GovindaPaudel11 ай бұрын
मेरो मनको साथी बिक्रम परियार तपाईंको स्वरको पहिले देखी फ्यान हु म मुटु चसक्क छुन्छ हजुरको स्वरले ♥️ आहा नि लय सब्द पनी उतिकै राम्रो बधाई छ है मित्र।।
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@vikramtamang543211 ай бұрын
Mero pani best singer Bikram jii hjrko voice mutuma chosai chunxa
@KwKw-w3q11 ай бұрын
Same mero pani vetna man xa uha sanga ak choti❤❤
@BikramPariyarOfficial11 ай бұрын
Dhanyabad raja 🙏🙏 ❤
@binodsanjal279911 ай бұрын
बिक्रम परियार को स्वर मन पराउने जति यता हाजिर हुमत ❤❤❤❤ सुभकामना छ
@BimalPeriyar11 ай бұрын
Ma aaya❤❤❤
@binayapartel315311 ай бұрын
Ma❤❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@balchandrabaral11 ай бұрын
आहा मन छुने भाका अनि भिडियो उस्तै छ
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद भाई❤️
@grpkonlinecreation326011 ай бұрын
मुटु छेड्ने शब्दमा एकहोरो हुने आवाज, शुभकामना सम्पुर्ण टीमलाई ❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
Thank you ❤️❤️❤️🙏
@gunjathapa-43182 ай бұрын
धन देखेर नफेर्नु मन बचन बाट शुरु भएको कथा सपना र बिपनाको भेट ,पसिना ,आमाको फाटेको चोली अनि आमाको प्रतीक म छोरी अन्तिम संघर्षक्ल भारीमा सम्मको यात्रामा निकै सरल र मर्म स्पर्शी ।भिडियो त झन एउटा निम्न स्तर समाजको कथा बोकेको !हार्दिक नमन गर्दछु।म त नवलपुरे नसुन्ने कुरै भएन।
@anilpaudel447611 ай бұрын
नमस्कार 🙏म कलाकार तपाइ हरुले हेर्दै सुन्दै गरेको गितको मोडेल अनिल पौडेल मनै देखी मेहनत गरेको गीत "नवलपुरैमा" तपाइहरु माझ पस्किसकेका छौ कस्तो लाग्छ जानाकारि गराइदिनु ल 🙏🙏
@mamatarasaili174211 ай бұрын
Congratulations👏 Sir🙏keep it up great work🎵🎵❣️
@binodsanjal279911 ай бұрын
सुन्दर अभिनय गुड लक ❤️❤️❤️❤️
@sunitasanjel441911 ай бұрын
मेरो भाइ को सफलता हेर्ने ठूलो धोको छ धेरै राम्रो लाग्यो है गित सुभकामना❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@YamBahadur-gt6zr5 ай бұрын
Jibanma mel khayo
@rajanchandthakuri325910 ай бұрын
विनोद को हल्का मिस्टेक भाछ भिडियो मा नवलपुर को पुरा सिन लिनु पर्ने नवलपुरको सिन नै छैन गित एकदम राम्रो छ
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@anilsapkotaofficial11 ай бұрын
आहा कति मिठो शब्द अनि लय अनि तिनै शब्द लाई जस्ताको तस्तै समधुर आवाज अनि तिनै शब्द, आवाज लाई न्याय दिने न्याकिक अभिनय आहा!! सफलताको शुभकामना सम्पुर्ण टिम प्रती❤❤🎉😊
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
धेरै धेरै धन्यवाद ❤️💝🙏
@tekgurung323810 ай бұрын
लोक गीत क्षेत्रमा मेरो लागि बिक्रम परियार नाम नै काफी छ ।❤❤❤
@KamalKhanalOfficial10 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@BikramPariyarOfficial10 ай бұрын
🙏🙏🙏
@deepakoli528511 ай бұрын
आहा ! हरेक शब्दले मन छुन्छ।हरेक शब्द यथार्थ जिवनमा आधारित छन। भिडियो छायाङ्कन पनि उत्तिकै मेहनतका साथ गरिएको रहेछ । हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🥰🥰
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
धेरै धेरै धन्यवाद ❤️💝🙏
@lalitpremimagar617711 ай бұрын
२०५८,५९ तिर क्यासेटमा तहल्का मच्चाउने कमल खनाल दाजु , र पछिल्लो ५,७ बर्ष सर्वोउत्कृष्ट मध्य शान्ती परियार जी बिक्रम परियार जी, को मिश्रण सृजना आहा! वाह! भन्दै सुन्दैछु❤❤🥰🥰
@KamalKhanalOfficial10 ай бұрын
Thank you Hajur🙏🙏
@melinakhatiwada494211 ай бұрын
कति मार्मिक समाज को यथार्थ चित्रण गरेको छ यो गितले सम्पुर्णमा सफलताको शुभकामना ❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
धेरै धेरै धन्यवाद ❤️💝🙏
@anilpaudel447611 ай бұрын
धेरै धेरै धन्यवाद ❤️💝🙏
@chandrubashyal48265 ай бұрын
धेरै धेरै धन्यवाद प्रकट गदछु ! हाम्रा साथी को सवर मा यती राम्रो गीत सुन पाउदा खुशी लागो❤❤❤
@KamalKhanalOfficial4 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@YamThapaMagarNP11 ай бұрын
आहा बिक्रम परियार राजाको मुटु प्वाल पार्ने आवाज, गीत भिडियो उस्तै मीठो सम्पुर्ण टीमलाइ शुभकामना!!
@BikramPariyarOfficial11 ай бұрын
Dhanyabad raja🙏🙏😊
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
धेरै धेरै धन्यवाद ❤️💝🙏
@kamalapangenitiwari922911 ай бұрын
म 8/9 पौक हेरि सके सारै राम्रो लाग्यो आदणिय सर्जक हरुमा मेरो नमस्कार सफलताको शुभकामना
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@sanjeevthapa733910 ай бұрын
mant congratulations to thecEntire team for such a wonderful presentation !!!!!
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@Enjoynepali11 ай бұрын
धेरै राम्रो छ पुरानो याद आयो हजुर तानसेन बसपार्क माथि उकालोमा हुँदा चक्का किनेर गित सुनेको सुनेको
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@evanjellinakoirala757311 ай бұрын
Congratulations all of you it's really heart touching song best wishes entire team
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
Thank you ❤️❤️❤️🙏
@KrishnaBan-l5z7 ай бұрын
कति मार्मिक समाजकाे यथार्थ चित्रण गरेकाे छ गितले बधाई तथा शुभकामना !!!!
@KamalKhanalOfficial7 ай бұрын
🙏🙏
@Rashirijal11 ай бұрын
Nawalpure:pakhe 2 🎉Congratulations and good luck bikram sir 🎈🎈 senior sister shanti shree and kamal khanal sir First impression is the last impression So sweet song again well done all of you team members
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
Thank you ❤️❤️❤️🙏
@कुशलमगर11 ай бұрын
आफ्नै गाउँ जिल्ला भयर होकि क्याहो राम्रो कर्णप्रीय लाग्यो नवलपुरैमा । निस्वार्थ भोकतिर्खा नभनी खतिनुहुने र हाम्रो लागि उपलब्ध गराइदिनुहुने सम्पुर्ण होल तिम लाई मेरो नमन छ ।🙏🙏🙏🙏Bikram pariyar and Shanti shree pariyar . Congratulations both are 🎉🎉🎉🎉🎉🎉🎉 ❤❤❤❤❤❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
धेरै धेरै धन्यवाद ❤️💝🙏
@BishnuKhatri11 ай бұрын
आहा गीत सार्है मन पर्याे उसैमाथी भिडियाे पनि उत्कृष्ट बनेछ।सफलताकाे शुभकामना मेरा परम मित्र कमल जी लगायत सबै टिमलाई।
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@manjukc587911 ай бұрын
❤❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@gaganmagar90011 ай бұрын
आफ्नै गाउ दोरपातनमा सुतिङ भएको रैछ खुसि लागेयो र बिसेस धननेबाद गायक बिक्रम परियार र गाइका सानति श्री परियार लगायत सम्पुर्ण तिमलाई हार्दिक बदाइ तथा सफल्ताको सुभकाम्ना❤️❤️❤️❤️❤️
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anilpaudel447611 ай бұрын
Thank you ❤️❤️❤️🙏
@BimalaChand-lh8xs9 ай бұрын
काम राम्रो छ सबैको👃❣️
@KamalKhanalOfficial9 ай бұрын
🙏🙏
@shovaranamagar11 ай бұрын
ठुलो कुरा केहि छैन मसँग मत यसै खुसी छु सानो कुरैमा वाउ अतेन्तै मनछोयो❤ उच्च सम्मान स्रस्टा सर्जक प्रति 🙏
@KamalKhanalOfficial11 ай бұрын
Thank you 🙏
@tikapandey591211 ай бұрын
आहा ! कमलजी तथा सबैमा धेरै धेरै शुभकामना ।
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@prashantpun620211 ай бұрын
पाखे 1मैले धैरे सुनछु आज भोलि नि सुनछु पाखे 2 हेर्न मन थियो आज पुरा भयो 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤nice songs
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@BirajBabu411 ай бұрын
निकै मनै छुने सब्दा सधै सुनिर्हना पाऊ आगामी दिनमा पनि
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@GopalBk-bf7vd10 ай бұрын
यति मिथो गित बजारमा ल्याउने यो तिम्लाइ मनै देखि धन्यवाद !म रोल्पाबात गोपाल बि क ❤❤❤❤
@KamalKhanalOfficial10 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@amritchapagain716911 ай бұрын
kati mitho get लय झन मीठो सोर र सब्दको त के बयान गरम खै 😊😊
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@RajuGhimire-k7i11 ай бұрын
नवलपुरै सब्द नै मिठो बधाइ छ तिम लै
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@somai13805 ай бұрын
आह अत्ति मर्मिक गित
@KamalKhanalOfficial5 ай бұрын
🙏🙏
@KulendraBishwakarma7 ай бұрын
प्रिय गायक मेरो भाई बिक्रम तिम्रो गाइकी को लेवल यो गीत मा प्रष्ट देखिएको छ । मलाई र आम दर्शक लाई थहाँ छ की लोकगीत संगीत को जिम्मा तिम्रो घाटी लाई पनी पर्न छ । अनी सहज रूपमा गाउदै जाने छौ तिम्रो घाटी नयाँ पुस्ता ले पाएको एउटा अमूल्य रत्न हो म जति ख़ुसी तिम्रो प्रगति म सायदै होलान मेरो साथ असिरबाद जीवन भर तिमिलाई प्रिय गायक मेरो भाई दिन को २ पटक सुन्ने गर्छू यो गीत कमल खनाल ज्यू / शान्ति बहिनी लाई मीठी समझाना
@KamalKhanalOfficial7 ай бұрын
प्रिय भाई कुलेन्द्र धेरै धेरै धन्यवाद।भाई सॅग सहकार्य गर्न सार्है मन छ त्यो समय कैले मिल्ने हो थाहा छैन❤️❤️
@NarayanKhadka-f3g10 ай бұрын
धेरै धेरै धन्यवाद छ सबै कलाकार हरु लाई धेरै राम्रो मन छुने गित निकाल्नु भएको मा
@KamalKhanalOfficial10 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@ManBote-t1y10 ай бұрын
म पनि एक लोक सङ्गीत प्रेमी मान्छे हुँ।म पनि नवलपुरकै मान्छे हुँ ।आफ्नो जिल्लाको गाउँ ठाँउको नाम जोडीएको गित सुन्दा आफुलाई भित्रै बाट गर्भको भान हुँदो रहेछ।
@KamalKhanalOfficial10 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@मौसमरावत-ख8ब11 ай бұрын
साच्चिकै मन जित्यो दोस्रो भाका ले पनि 🎉 यहाँ हरु सबैमा नमस्ते
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@DilmayaPariyar-q5n10 ай бұрын
Bikram pariyarko get dherai man parxa yo getkota jhanai sabda haru man xune xan ekdam ramroxa
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@krishnadevkota238011 ай бұрын
गित सुन्दर बनेछ शुभकामना प्रिय साथी कमल र भाई बिक्रम
@BikramPariyarOfficial11 ай бұрын
Dhanyabad daji🙏🙏
@KamalKhanalOfficial11 ай бұрын
प्रिय साथी thank you so much
@AliyeshTamang-pn3mq11 ай бұрын
Kati mitho sor testai geet pani sunera kati thakena❤❤❤❤
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@LaxmanShresthaLaxmanShre-uk8ux9 ай бұрын
Thik cha ramro lago yo Geet molai Sarai Mann poriyo ra mo yo gaat lai chai 24 ghonta ei geet matrai suni rohon chu ekdamai mitho kola ra gola hojur horuko feri poni yesto geet horu sunna Pou bhandai ,,,mo Laxman Shrestha india bata ho 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@KamalKhanalOfficial9 ай бұрын
Thank you 🙏
@Pabeemagar11 ай бұрын
सारै राम्रो मन छुने गीत
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@girijaphalmagar477911 ай бұрын
बिक्रम परियार तपाइको स्वोरको big fan. हिजो यूट्यूबमा सर्च गरेर हेरेको अफ़्लोड भको रहेनछ आज अको रहेछ २/३ पटक हेरिसके❤❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@madhuG.c-x2i10 ай бұрын
वा गित दामी छ भाइ
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@SarmilaGrg-w8v10 ай бұрын
धेरै राम्रो छ
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@AnjayLamsal11 ай бұрын
राम्रो अभिनय गरेका छौ भाइ अनिल एक दम चित्ता बुज्यो ल।।। अष्दै राम्रो लाग्यो पाखे -२ सम्पुर्ण टिम लाई बधाई छ।❤❤❤❤❤❤❤😂❤ अनि कोरिएन भाषा अध्यन गर्न्र विद्यार्थी ले यो च्यानल मा गई सम्पुर्ण bassic देखि advantage course अनि model question हरु छ हरेरीदिनुहोला🎉🎉🎉🎉🎉 धन्यवाद ।।।।❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@harisubediofficialyoutubec711 ай бұрын
शब्द संगीत स्वर र अभिनय सम्पूर्ण ले मन् छोयो मेरो अझ कलाकार ले गाउँले अनुहार जस्ताको तस्तै देखाउने कोसिस झनै राम्रो सम्पूर्ण लाई धन्यवाद मिठो गीत हेर्न र सुन्ने अवसर दिनुभएको मा । नवलपुरै गीत ले नेपाली गीत संगीत मा एउटा उचाई थपेको मा गर्व लाग्यो । हाल कतार देखि हेर्न र सुन्न पाउँदा खुशी लाग्यो सफलताको सुभकामना।
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@Chhahari11 ай бұрын
नमस्कार म ज्ञानेन्द्र शाही दाईको यो गीतले सफलता को शिखर चुमोस किनकि लोक गीतमा यतिको राम्रो दृश्य पहिलो पटक मात्र हेर्दै छु है म❤❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@YamBahadur-uh3tk5 ай бұрын
Jati sunepani jati herepani kailenai man bhariyena yo geet le yo geet le mero jibansanga melkhayo Sampurna teemlai badhai chha yestai geet ko partikchha gardai xu
@KamalKhanalOfficial4 ай бұрын
🙏🙏
@Padam-i9k11 ай бұрын
सर्ब प्रथम त कमल दाइ लगायत सबै टिम प्रती हार्दिक नमन र धेरै धेरै सुभकामना गित धेरै राम्रो बनेको रैछ एक पटक सुन्दनी धेरै पटक सम्म कान्मा गुन्जी राख्ने जति सुन्यो उति सुन्न मन लाग्ने हुनत कमल दाइको हारेक गित को शब्द संगीत उत्तिनै राम्रो लाग्छ 🙏🙏❤️❤️❤️
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@kullbahadur224811 ай бұрын
सारै राम्रो छ हैई हजुर ल बाधई छ हजुर ल गित राम्रो छ
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@parkashparkash6510 ай бұрын
Ati khusi lagyo afno zila ko name bat Geet nikaldinu vyko lagi dhnybad agami din haruma pni hjr ko geet sunna pam bikram ji ra shanti shree jiko awaj ❤
@anilpaudel447610 ай бұрын
Thank u ❤
@KamalKhanalOfficial10 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@anzilpathology11 ай бұрын
नवलपुरैमा Git ko lagi dherai dherai Dhandaybad Sampurna team lai Hamro Nawalpur Ramro nawalpur. Euta kura yo git Nawalpur vittrai chhayankan garnu bhaya ajhai ramro Hunthiyo ki.........?
@KamalKhanalOfficial10 ай бұрын
🙏🙏
@PremThapa-kj1mj9 ай бұрын
मार्मिक गित मनै छुने शब्द रचना र सुमधुर आवाज 👌👌
@KamalKhanalOfficial9 ай бұрын
Thank you 🙏
@manojbhujel863511 ай бұрын
हुनत कुनै बेलाको भेटउला अबश्य गीत पनि उतिकै उत्कृष्ट हो अझ उत्कृष्ट सृजना भन्नू पर्छ जुनसुकै गीत पनि राम्रो छ सबै जना ले माया गर्दिनुहोला सफलताको कामना दाइ🙏🙏🙏👏
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@baglungkarki814410 ай бұрын
आहा कति मार्मिक गित संगै जन्म थलो ढोरपाटन को ब्रहा मन्दिर दर्शन पनि गर्न पाइयो। बधाई छ यो सम्पूर्ण टिम लाइ 🙏🙏🙏🙏🙏
@KamalKhanalOfficial10 ай бұрын
🙏🙏
@anilpaudel447610 ай бұрын
Thank u 🙏
@darimusicentertainment945711 ай бұрын
सारहै राम्रो छ सर
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@govindaoli938810 ай бұрын
आहा यो गित को लय सब्द अनि स्वोरका धनी सान्ती श्री परियार लाई यो गितले मेरो मुटु लाई छिया छिया बनायो र सार्है भाबुक बनायो❤❤❤❤
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@rambanshithakuri61611 ай бұрын
गायक बिक्रम परियार एव दिज्जु शान्ति श्री ज्युको मधुर स्वर लोक भाका मन छुने हिर्दय च्यास्छ छुयो गित अनुसार छयाकन केहि नवलपुर विभिन्न स्थान गरिएको भए अति सुन मा सुगन्ध हुने थिए ल बधाई
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@arabic540food10 ай бұрын
जिबन दाजु ले मुछ त कडा मुसारे त😂😂❤❤
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@tejendramagar184411 ай бұрын
अत्यन्तै मन छुने लय शब्द मा सर्जित नवलपुरै मा ठाउँ को नाम लाई समेत समेटेर बनाईएको यो म्युजिक अर्थात संगित लाई स्यालुट छ।युनिट टिम लाई साथै हार्दिक बधाई तथा सफलता को शुभकामना 🙏🙏🙏जय गित जय संगित्🙏🙏
@KamalKhanalOfficial11 ай бұрын
🙏🙏
@kedarprasadkhanal690511 ай бұрын
सारै नै मन मुटु छुने गीत। म त रनभुल भए।
@KamalKhanalOfficial10 ай бұрын
🙏🙏🙏
@prakashghimire101511 ай бұрын
मार्मिक गित बनेको छ छिट्टै करोड कलब मा प्रवेश गरोस् अग्रिम शुभकामना 🎉🎉🎉🌹🌹🌹🌹🌹
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@Reebamsingh5669 ай бұрын
वाह कति मार्मिक हजुर सम्मान छ
@KamalKhanalOfficial9 ай бұрын
🙏🙏
@gopalbasnet906311 ай бұрын
असास्धै राम्रो छ। याे गितको शब्द उस्तै मा पर्देशमा बस्नुहुने सबै पर्देशी हरुको बेथा अर्थात् त्यो पर्देशी काे त्यो अन्नउटाे बाद्दाेता तर हामी सबैको सधैं जय होस् तर गाएका र गाएक प्रति असाध्यै आभारी छु हजुरहरु सम्पुर्ण को सधैं शुभ रहोस् ❤️❤️❤️❤️❤️❤️❤️
@anilpaudel447611 ай бұрын
धेरै धेरै धन्यवाद ❤️💝🙏
@Bandipurengolo11 ай бұрын
आह अति मिठ्यो मन छुने शब्द, ठूलो कुरा केही छैन मो सङ्घ मोतः यसै खुशी छु सानो कुरा मा....
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@pradeepmagarido573210 ай бұрын
पाखे १ जस्तो मन छुने भयन ❤❤🎉🎉 है हजुर
@KamalKhanalOfficial10 ай бұрын
🙏🙏
@gitakhamcha17425 ай бұрын
Hami nawalpur ko ho git mitho xa❤❤❤❤❤❤❤❤❤
@KamalKhanalOfficial4 ай бұрын
🙏🙏
@RameshPokhrelkanxu11 ай бұрын
सारै राम्रो छ बधाई छ😢
@KamalKhanalOfficial11 ай бұрын
🙏🙏
@lokeshbistasalyan895311 ай бұрын
पुरा हेरे धेरै राम्रो लाग्यो सबैलाई धन्यवाद अनि bro bikram लाई बिसेस धन्यवाद अनि सम्झना
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@RameshPariyarOfficial11 ай бұрын
आहानि मन परेको गित बधाइ छ मेरो भाइ बिक्रम अनि आदरणीय दाइ कमल खनाल जुना जि सम्पुर्ण लाइ बधा
@BikramPariyarOfficial11 ай бұрын
Thankyou mero dai🙏🙏
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@prabesh234510 ай бұрын
उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट स्वर सबैलाई हार्दिक बधाई.......
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@phatta751710 ай бұрын
Mes
@krishnabkkrishnabk531110 ай бұрын
धेरै धेरै राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@ShishirKanxa-d9u10 ай бұрын
अत्यन्तै मन छुने लय सब्द अनी सुन्दर ढाेरपातन को दृश्यमा धेरै राम्रो छ सफलताको शुभकामना
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@devipuri98029 ай бұрын
आहा सुमधुर आवाज ,मार्मिक शब्द संकलन,म्युजिक, उत्कृष्ट अभिनय सम्पूर्ण टिमलाई सफलताको हार्दिक शुभकामना 🙏🙏🎉🎉
@KamalKhanalOfficial9 ай бұрын
Thank you 🙏
@dilranabhat474411 ай бұрын
हरेक सब्द मन छुने सम्पुर्ण टिमलाई हार्दिक बधाई
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@YamBahadur-gt6zr5 ай бұрын
Mero jiban sanga mel khayo yo geet le congratulations all of you teem❤❤❤❤
@KamalKhanalOfficial4 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@Binayakpariyarofficial11 ай бұрын
आहा! कति राम्रो मौलिक सैलिको अभिनय गितको त झन कुरै नगरौं उत्कृष्ट शब्द साथै मिठासपूर्ण स्वर सङ्गीत सम्पुर्ण टिमलाई शुभकामना 🙏♥️
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@GomaGiri-k8e11 ай бұрын
सफलताको शुभकामना सम्पुर्ण टिमलाई नवलपुर मा
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@Moonparihaar10 ай бұрын
हाम्रो ढोरपाटन राम्रो ढोरपाटन ❤❤❤
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@eakrana5353 ай бұрын
गाँउले परिवेश झल्कने साहै् राम्राे प्रस्तुती अनि पृष्ठभूमीमा ढाेरपाटन ।
@KamalKhanalOfficial3 ай бұрын
🙏🙏
@RohitSunar-rc6ou11 ай бұрын
आहा निकै लामो पर्खाइ पछि हेर्न अनि सुन्न पाइयो गित निकै मार्मिक छ सम्पुर्ण तिम लाई सफलता को कामना❤❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@premkarki265611 ай бұрын
लय शब्द गायन अनि भिडियो पनि उत्कृष्ट ❤️❤️👏👏
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@shankarbarali59910 ай бұрын
आदरणीय अग्रज कलाकार बिक्रम परियार दाजु को जुनै गितले पनि मुटु झस्काऊ छ ऊस्तै शब्द अनि उस्तै आवाज ❤यो गित पनि करोड कल्पमा पुगोस शुभकामना 🎉🎉
@BikramPariyarOfficial10 ай бұрын
Dhanyabad hjr🙏🙏
@lakshmankunwar752410 ай бұрын
गितको शब्द लय मर्मस्पर्सि छ तर नवलपुर को ठाउँ अनुसार यो भिडियो सुहाउदो भएन कि जस्तो लाग्यो सरि है मलाई लागेको कुरा शेयर गरेको मात्र हो
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@laxamikandel657610 ай бұрын
🙏कलाकार नेपाली लाेक गित र सबैजना नेपालिकाे मन मटुमा रहिरहने भनेकाे नै हजुर हरु नै हाे अति राम्रो र मिठाे साेर सफलताकाे शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KamalKhanalOfficial10 ай бұрын
धेरै धेरै धन्यवाद हजुर🙏🙏
@KeharSingh262111 ай бұрын
सफलताको शुभकामना नवलपुरैमा टिम
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@user-MahendraKhadka47810 ай бұрын
Woh .......Dherai dharai dhanyabad man nai chiso bhayo
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@krishnakhadka699511 ай бұрын
आहा कति मि थो सोर
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@Deepmagar-j9m11 ай бұрын
विक्रम परियार भाईको हरेक गित हरु यस्तै मार्मिक हुन्छन् र त छुन्छ भित्रै मुटुसम्म
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@Rajesh-84710 ай бұрын
एक्दमै उत्कृष्ट अनि मार्मिक लाेक दाेहाेरी गित ❤❤❤🎉🎉
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@tararanabhat15111 ай бұрын
धेरै धेरै शुभकामना छ खनाल सर अति मन छाेयाे हजुर काे गितले साे सबै टिमलाई धेरै धेरै शुभकामना छ🙏🙏🙏🙏🙏
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@KumarSundas-tf2eo11 ай бұрын
राम्रो छ मन पर्यो मलाई त
@KamalKhanalOfficial11 ай бұрын
Thank you 🙏
@manishabhattarai62811 ай бұрын
आहा ! मलाइ एक्दमै मन पर्ने कलाकारको गित झनै मन पर्यो ❤❤❤❤❤
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@kailashoffical699311 ай бұрын
👉️धेरै मार्मिक गित छ सफलताको शुभकामना छ ❤❤❤🙏🙏 👉️ मलेसिया देखि हेर्ने जति यता अाउनु ल ❤️🙏🙏
@KamalKhanalOfficial11 ай бұрын
धेरै धेरै धन्यवाद🙏🙏
@MadanMalla-f1l10 ай бұрын
Saharai man xune song 🎉
@KamalKhanalOfficial10 ай бұрын
Thank you 🙏
@manojbudhamagar843011 ай бұрын
Sarai ramro geet tesaima dhorpatanko sundar man mohak banaune scine dekhda...herera ...man aghaayana....🫶🫶🫶🫶🫶