सर नमस्कार छ । म बहराइन बाट हेर्दै छु हजुरको नियमित श्रोता हो
@chandrasanyasi110 Жыл бұрын
नमस्ते म रोल्पादेखी हो हाल भारतमा कार्यरत छु। म पनि कृषिमै झुकाव भएको ब्यक्ति हु तर बाध्यताबस भारतमा छु छिट्टै नै नेपाल फर्केर कृषि पेसामै लाग्ने सोचाइमा थिए तपाइहरुले मलाई झनै प्रेरणा दिनुभयो हार्दिक धन्यवाद 🙏 हाम्रो बाउबाजेको पालादेखि गर्दै आएको कृषि पेसा धरापमा परेको अवस्था कृषिलाइ आधुनिक तरिकाले कृषि कार्य गर्दै कृषकहरुलाइ कृषि कार्य गर्न थप उत्साहित बनाउनु भएकोमा हार्दिक धन्यवाद र यो जानकारी गराउनु हुने नेपाल चित्र डटकम युटुब च्यानललाई पनि धन्यवाद। 🙏❣️
@harkamannepali5040 Жыл бұрын
हाम्रो रैथाने गाईहरु ऋषीमुनीहरुले बर्षौ अध्ययन र प्रयोग गरी तयार गरेको हो । यस्को गोबर हाम्रो कृषीको उत्पादनको लागी बरदान हो ।
@ishwarchandrabaniya69122 ай бұрын
Great
@Karnali4k Жыл бұрын
तपाईं हरुको कुराकानी निकै रोचक लाग्यो। नेपाल कृषी प्रदान देश हो तपाईं जस्तो उर्जावान मानिसले गर्दा नेपाली कृषकको जीवनमा विस्तारै समृध्दि आउनेछ।💚🙏❤🩷💚❤👍
@lilmonster1495 Жыл бұрын
Dherai dhannybad vai. Ramro kam suvakamna
@laxmanparajuli3421Ай бұрын
आजको समयमा युवाहरूलाई केहि गर्नुपर्नेछ भन्ने भाब उत्पादनमा जोडीनु महत्त्वपूर्ण हुन्छ जो दिगो बिकास को आधार कृषि , धेरै धेरै शुभकामना प्रेरणादायी काम को उच्च मुल्यांकन हुनेनै छ जय कृषि जय किसान ❤❤❤
@cowsservantnarendraАй бұрын
Thanks Sir 🙏
@dhanbhujel64063 ай бұрын
good
@TukaramTukaram-ds4nf Жыл бұрын
Good job ma Malaysia Bata sir.
@राकेसथापा Жыл бұрын
रा स्व पा मा आबद्ध भयर देस र जनता को सेवा पनि गर्नु पर्यो।
@suryaraut2906 ай бұрын
साह्रै मर्मस्पर्शी सम्बाद। जिवनमा आफ्नो देशमा केही गर्नु महान कार्य हो। आफ्नै लागि मात्र भएपनी मल त बनाएर प्रयोग गर्नु पर्छ भन्ने सोछ पलायो!
@sapkotanepal680511 ай бұрын
राम्रो कुरा
@ManiPokheral6 ай бұрын
अब बिदेसिलाइ बोलायर काम दिनु पर्छ नेपाली हरु त जापान कोरिया नै जाने भय,
@ranjema7035 ай бұрын
आफ्नो देश गाउँ घर भन्दा प्यारो अरु के हुन सक्छर
@MohanGhimere9 ай бұрын
दाङ बाट हेर्दै छु गडेउला प्रति किलो पर्छ डेलिभरि गर्न सक्नु हुन्छ वा आफै लिन आउन पर्छ
@naraharibhandari640810 ай бұрын
Very important information
@milanupreti96507 ай бұрын
Wow ❤❤
@kamalaneupane1810 Жыл бұрын
नरेन्द्र जी हजुर को आँट र काम लाई धेरै धेरै धन्यवाद र प्रोत्साहन दिनु पर्छ मलाई पनि मोल चाहिए को छ म भाइ लाइ भोलि फोन गर्छु है शुभरात्री शं
@gokulkunwar7052 Жыл бұрын
नरेन्द्र भाई को धेरै राम्रो काम ,अझ धेरै गर्दै जानुश मेरो शुभकामना
@subashpokharel5968 Жыл бұрын
Yehi dekhera hola biruwa ma training bhaneko
@agrochiran Жыл бұрын
Nice information
@somanchaudhary8920 күн бұрын
Good job 👍
@syk850 Жыл бұрын
साँचो भन्नि हो भनि नेपालीमा यो छैन कि सेल्फ कारोबार गर्ने, सोच छ बाहिर नै पैसा फल्छ भन्नि सोचाइ धेरैमा छ 😊😊😊
@susjal1 Жыл бұрын
Ma tyaha gayako chu. Dherai ramro chh
@amritghising-ee2wy Жыл бұрын
Dolakha jiri
@poonamgurung2149 Жыл бұрын
Sarai ramro kaam garirahanu bhako raicha. ❤ subhakamana tapai lai.
@shauravkhadka6026 Жыл бұрын
नमस्ते सर म युएई बाट हेर्दै छु ,राम्राे जानकारी गराईदिनुभएकाेमा धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵❤❤❤❤
@bibekkarki3652 Жыл бұрын
Great work sir
@MuktiadhikariAdhikari Жыл бұрын
Good job brother 🎉🎉🎉🎉
@dilipsah3111 Жыл бұрын
Namkar sir I'm doha qatar
@bheshbahadurmidhun9290 Жыл бұрын
🎉🎉🎉स्यालुट छ ।
@Ashim854 Жыл бұрын
Great job👏🙏
@reshamneupane6902 Жыл бұрын
Great job ❤❤❤ Thank you so much for this amazing and informative video ❤❤❤
@dyamnarayan66547 ай бұрын
Ma gulf bat
@topkatwal Жыл бұрын
इराक बाट
@narbahadurale9727 Жыл бұрын
Great job 🙏🙏👍👍 ma Portugal 🇵🇹 bata sir
@binapandey600011 ай бұрын
धेरै धेरै सुभकामना नरेन्द्र जि , धेरै खुशी लागेको छ , आजै मात्रै हेर्ने समय जुरेको छ , आनन्द आयो .।
@cowsservantnarendraАй бұрын
Thank You 🙏
@NirmalaShakya-xp8mg10 ай бұрын
Narendra sir hamile talim ko Lagi on lain garna k garnu parxa hola
@kalpanakarki31105 ай бұрын
Ma belbari bata herdai xu ma pani ixuk xu talim ko laggi kati sulka lagxa ra kati din ko kors hunxa janna man lago
@cowsservantnarendraАй бұрын
Thanks Sir 🙏
@prembahadurkc1362 Жыл бұрын
Surkhet BirendraNagar
@Manoj1245. Жыл бұрын
Great video
@somanchaudhary89 Жыл бұрын
Great work 👍
@rashtrapahilo Жыл бұрын
स्कोन भन्ने बित्तिकै अमेरिकी र CIA भन्ने मनमा आउछ ।
हे वाईयात मुर्ख रैछ यो। गोवरलाई मल बनाएर बेच्नु राम्रो कुरा हो तर, गाईलाई माता मान्नु चै गोवरले आम्दानी दिन थालेपछि हो कि🤣 बरु आफ्नै आमाको गु को पनि मल बनाएर आम्दानि गर्न सकिन्छ नि थाहा छैन कि😂🤣