देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
@ramkunwar16774 ай бұрын
My favorite❤❤ serial❤❤❤
@binuthapavlogs4 ай бұрын
❤❤❤❤
@MaheshDhanuk574 ай бұрын
❤❤❤
@JbTamang-xy1ni4 ай бұрын
My favourite sireal ❤❤🎉
@sapanaxettri47994 ай бұрын
Love you aasha khadka ❤1 dekhi herdai xu ramro gardai janu
@manulembo38374 ай бұрын
यो सागर को आमा भनौदीको कर्तुत सागर ले था भको हेर्ने मन छ😢😢
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@bhandaridinesh21424 ай бұрын
कान्छि कि आमा लाई घर बाट निकास्दिए हुन्थ्यो
@pass34204 ай бұрын
Game khalas hunxa sereal ko😊😊 Jati lambyayo teti falifap malai hoina🤗kanxi sereal ko pariwar lai ho😉🤗😜😜😜
@memsagoleyni87914 ай бұрын
मलाइ कान्छी र सागर्को सिरियल धेरै मान पर्छ❤❤❤❤❤❤🎉🎉🎉
@SumitraBista-uc5wl4 ай бұрын
कान्छी को दाइ भाउजु ले दुख पाएर पछुतो गरेर सुध्रीएको हेर्नू मन छ ,अनि त्यो जेठो छोरो मुख मुख मुखै लाग्दा आमाले मुख च्यातिदिनु भको हेर्न मन छ 😋😍
@ChandraJyotiChaudhary-ew9mv4 ай бұрын
ए बुढी माउ तँलाइ पनि भूपेन्द्र सर को आमा जस्तै हात खुट्टा भाचनु पर्छ सागर सरले को को सहमत हुनुहुन्छ हजुर हरु हाजिर हुममत🙏🙏❤️❤️
@NabinTharu-yd1bu4 ай бұрын
😘😇😇😇
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@laxmiranabhat-qb1zo4 ай бұрын
😊😊😊😊😊
@pawankhadka38284 ай бұрын
😢😢 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@tilakPun-tb2tk4 ай бұрын
सच्चै होर❤❤❤
@dilkumarimalla-o6f4 ай бұрын
यो छुची बुढिलाई मन नपराउने म जस्तै को को हुनु हुन्छ ❤❤❤❤❤❤
@ramshankarchaulagain8484 ай бұрын
Ma
@ASHIMKHATRI-fe4fx4 ай бұрын
😂😂😂
@bharatbohara48304 ай бұрын
सागर दादा कि चोथाले आमा अनी यो केटिको कालो कर्तुत छिट्टै पर्दाफास हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@AasmitaRoka4 ай бұрын
💯💯 Sahi kura 2 jana lai nikalnai parxa
@urmilagiri95394 ай бұрын
WOWOW WOWOW super cute Kanxi Sariyal ❤❤❤❤❤
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3944 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@asmitabagale64364 ай бұрын
Umm xito hunu parchha
@JitThakuri-m7n4 ай бұрын
अति राम्रो सिरियल यक्छिन हेर्न ढिला भयो भने छट्पट हुन्छ
@RitikaGhimire-p6i4 ай бұрын
ठुले ले बुबा आमालाई माया गर्नुपर्छ भन्ने को को हुनुन्छ 🙏❤️
@dipabimal77174 ай бұрын
कान्छी ले ठुलो छोरी लाई साथ मै लिनु पर्छ ❤❤
@mbpmagar014 ай бұрын
अन्तिमको लफडा चाहिँ हेर्न मज्जा आयो😂😂😂
@JamunaKunwar-k4r4 ай бұрын
यो सिताराम बूढीलाई फिटिक्कै मन नपराउने जति यता हाजिर हुम है 😅
@AmbikaTamangShrestha4 ай бұрын
😂😂Sitaram😂😂
@sanuthapa10084 ай бұрын
यो गनाउने बुढीलाई देख्नै मन पर्दैन।
@raijaan41954 ай бұрын
मलाई पनि मन पर्दैन।
@aayuvlog-1234 ай бұрын
Umm maile ni ramraii mandin sitaram budi laii ta risutnii
@kirankhatiwada73144 ай бұрын
Support me haru plz
@Yasoda124 ай бұрын
कान्छिले आफ्नो ठुली छोरी लाई सगै लैजानु पर्छ भन्ने जति हाजिर हुम त
@gangasen50794 ай бұрын
कान्छी ले त्याे पाखे छाेरि जबरजस्ति बेराउन अाउने लाई सबक सिकाउनै पर्छ है
@gangasen50794 ай бұрын
कान्छी ले त्याे पाखे छाेरि जबरजस्ति बेराउन अाउने लाई सबक सिकाउनै पर्छ है
@SanjaGhalan-b7u4 ай бұрын
Àà@@gangasen5079
@RamSunar1714 ай бұрын
@@Yasoda12 back
@kanchhitamang17644 ай бұрын
कान्छी दमी❤❤❤
@paulshahofficial144 ай бұрын
सागर सर र कान्छी को फ्यान जति यता like गर्नुहोला ❤️❤️💕🙏👍️
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@sonuTmg-j1k4 ай бұрын
मा पनि फ्यान हो कान्छी र सागर को🙏🙏🙏🙏
@LalitaPant-ob1hr4 ай бұрын
M pani hu❤
@SurenZoci4 ай бұрын
समाजमा घटेका घटना लाई यथार्थ कुरा चित्रण गर्ने सिरियल प्रति सम्मान गर्छु❤
@KalyaniBasnet-b3v4 ай бұрын
सागरले करतुत थाहा पाउनु पर्दछ । त्यसैले कान्छिले जे गर्नु भको छ सहि छ ।❤❤❤❤❤❤❤️🙏🙏🙏
@ReshamThagunna4 ай бұрын
मलाई जस्तै कान्छी सिरियल आउँदा कोको खुसी हुनु हुन्छ ❤❤
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@SunitaBohara-y2y4 ай бұрын
Meee❤❤
@SexiKiller-m1y4 ай бұрын
Me❤❤❤
@prataprai9914 ай бұрын
म त धेरै Khusi hunxu ni
@AdashKhadka4 ай бұрын
म पनि खुसि हुनेछु ❤❤
@Cricketfans00114 ай бұрын
को को नेपाली झण्डालाई मन पराउनु हुन्छ🇳🇵🇳🇵🇳🇵
@BishnuSapkota-yz2ml4 ай бұрын
😮😮😮😮😢🎉😂❤
@LaxmanXettry-bd5bb4 ай бұрын
कान्छी सिरेल आउँदा खुसी हुने हरु यता हाजिर हुम्त❤
@karmamagar72194 ай бұрын
Maxu
@bimashahi3014 ай бұрын
Ma xu
@kirankhatiwada73144 ай бұрын
Support me haru plz
@ArjunSoni-vy5fx4 ай бұрын
M❤❤
@yubarajSamal-s4s4 ай бұрын
Nice🎉🎉🎉
@GurungKirtika-sm2kg4 ай бұрын
अन्तिममा कान्छी ले ठिक गर्यो कान्छी ❤❤❤❤🙏🙏🙏
@MohanKhatri20594 ай бұрын
आज को यो सिरियल बाट के सिक्न सक्छौं भने आफ्नो परिवार एक न हुँदा सबैले हेप्छन्। अलग अलग भयानि परिवार लाई बाहिरी हेराइमा सुरक्षित गर्नु पर्छ। ❤❤❤❤❤❤❤❤
यो कबाबमा हड्डी नया पात्रलाइ मन नपराउने जति यता हाजिर हुनुस त❤❤❤
@ashasubbath59014 ай бұрын
म पनि छु है
@AmishaChaudhary-e9o4 ай бұрын
Malai
@LilaKumariHumagain4 ай бұрын
🖐️
@nanutamu69494 ай бұрын
म पनि छु है❤❤❤
@NamitaBanjade-b5u4 ай бұрын
Me
@SaruRai-ig1hg5rv9r4 ай бұрын
हे ठुले दाईको व्यवहार देख्दा त पहिलेका यादहरुमा मात्रै आउँछ मलाई त।कुनै समय एस्तै भएको थियो मेरो घरमा miss you kanxi didiko timlai❤❤
@manishadhami13454 ай бұрын
कान्छी सिरियल नछुटाईकन हेर्ने जति हाजिरहम🥀♥️
@SaudRoshan4 ай бұрын
कान्छी दिदि र सागर दाई को लागि मात्र एक सेयर ❤❤ pizz🎉
@LaxmiKunwar-pi6ob4 ай бұрын
❤❤❤❤
@SaudRoshan4 ай бұрын
@@LaxmiKunwar-pi6ob❤❤❤
@anixyaxettri32274 ай бұрын
कान्छि को र सागर को आज भेट हुनुपर्छ भन्ने को को हुनुहुन्छ ❤️💐🙏
@BipishaMagar-d6r4 ай бұрын
म छु😊
@kirankhatiwada73144 ай бұрын
Support me haru plz
@HariharBastakoti4 ай бұрын
म छु
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@pass34204 ай бұрын
हैे हो हो मलाई पनि🤗तर मलाई तिमीलाई भेट्न मन लागेको छ त्यो कहिले भेट होला एसको रिप्लाई मलाई चाहिन्छ🤗रिप्लाई कुन दिन हुन्छ???
@rajarammahat88994 ай бұрын
आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@Nirojsurkheti4 ай бұрын
काछी सिरेल आउँदा खुसी हुने हरु यता हाजिर हुत❤
@birbdrtamang56804 ай бұрын
कान्छीको दाई भाउजूले धेरै दुख पाएको हेर्न पाउन अनि कान्छीको सासुलाई मन पर्ने को को हुनुहुन्छ सगर सर र कान्छीको जिन्दगीमा कहिल्यै नराम्रो नहोस् सफलताको सुभकामना सबैलाई ❤️👏🇳🇵
@Ramkumar-564 ай бұрын
सबै सिर्याल बाट सिक्नलाई ज्ञान हो तर नसिक्लाई मनोरोजना मात्रै 🙏
@Animeworldshorts12344 ай бұрын
Ab Thule le pani aama baba sabailai maya garnu prx ❤
@TukBahadur-sm4it4 ай бұрын
कान्छी सिरियल 01देखि 214 सम्म न छुटाइ हेरिरहने सम्पुर्ण मा रिददेखी नमस्कार भन्दै खुशी हुने यता हाजिर हौ साथिहरु❤❤❤❤
@yubarajbhujel174 ай бұрын
Ma xu
@KusumThagunna-u2g4 ай бұрын
@yubarajbhujel1😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂7
@shantiluitel14884 ай бұрын
सागरले बेलैमा याे केटिकाे कर्तुत थाहा पाएर यस्लाई घरबाट निकाल्नुपर्छ भन्ने कुरामा सहमति जनाउने जतिले लाईक गर्नुस है ।धन्यबाद 🙏
@kirankhatiwada73144 ай бұрын
Support me haru plz
@ramalamukhiya13124 ай бұрын
100%✓
@KrishmaShrestha-wg4bs4 ай бұрын
100/
@Mnish-uo3lm4 ай бұрын
100.
@narbadaraya4 ай бұрын
😊 3
@BhumikaMahat-ev7qh4 ай бұрын
धेरै धेरै राम्रो कान्छी सिरियल ,को को हुनुहुन्छ म जस्तै मन पराउने सिरियल, कान्छी,❤❤धनगढी देखि हेर्दै छु म त 🙏🙏❤️❤️🇳🇵🇳🇵
@MdIslam-l3h4 ай бұрын
ठुले र जन्डिका भिन्न कराए र घर गरि खाँदा कत्ति गारो हुन्छ भनी उनी दुई जनाले दुख बागो हेर्न मन हुने कोको हुनुहुन्छ ❤❤❤❤🙏🙏🙏🙏🙏❣️❣️❣️
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle3944 ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@ramshankarchaulagain8484 ай бұрын
Ho😂😂❤
@mayasanimaya27134 ай бұрын
कान्छी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ यता आउनुस् न हस्...❤🎉❤
कान्छी सिरियलका सम्पुर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा सफलताको सुभकाना एकदमै मन पर्यो कान्छी ❤🎉🎉❤🎉
@ramshankarchaulagain8484 ай бұрын
Ho
@Noob-o6v4 ай бұрын
हरेक हप्ता नेपाली सिरियल कान्छी भाग 1 देखि 214 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉
@Durga56934 ай бұрын
कान्छी सिरियल कति बेला आउला भनेर कुरेर बस्ने जति यता हाजिर हुम त हजुर ❤❤
@Adhishday4 ай бұрын
कान्छीलाई ❤मनपराउने को हुनुहुन्छ। 😂❤ एक अर्कालाई सपोर्ट गुरुङ।
@Binishabamjan4 ай бұрын
Me❤❤
@AshishMangola4 ай бұрын
Back me
@dtxgaming-774 ай бұрын
Me❤❤
@SujalMoktan-hq6jp4 ай бұрын
❤❤❤❤❤❤❤❤
@BhawaniDhakal-l9e4 ай бұрын
youtube.com/@bhawanidhakal-l9e?feature=shared
@SujanManandhar-mf4mt4 ай бұрын
कान्छी सिरेल सदै हेर्ने जाती यता हाजिर हुम्हाई
@RitaKhanal-m6i4 ай бұрын
कान्छी सिरियल मैले अहिले सम्म नछुटाई हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ र यो जुने अनि प्रिया लाई ठूलो सजाय दिनुपर्छ भन्ने जति यता हाजिर हुनु है साथी हरु ❤❤❤❤❤❤
@MenukaLama-12124 ай бұрын
त्यो सगरको पुरानो साथी लाई घार बाटा निकल्नु पर्छ भन्ने को को हुनुहुन्छ हाजिर हुम है ❤❤❤
@srijanasunuwar88284 ай бұрын
🙏टिक गर्नु भभो कान्छी ले त्यो खराब मान्छे लाई अझै हानु पर्छु अझै पुगेको छैन तेसलाई छोड्नु हुदैन भोन्ने जति हाजिहुनु होई🙏
@RoshanDarai-g1l4 ай бұрын
वाउ कान्छी सिरियल धेरै राम्रो ❤❤❤❤❤❤❤❤
@MahendraGhalan-r9r4 ай бұрын
माझ आयो यो बढो लाई कान्छीले सजाय दिनै पर्छ अँखा खुलाए दिनु पर्छ यो बढोको र कान्छीको आमा बुवा लाई माफी माग्न लगाउनु पर्छ ।
@bhagawatibantawahangkhim22224 ай бұрын
थुक्का याे केटि के भाकाे लाज पचेकाे आइ माई कान्छि माथि साैता लाग्ने नकचरि कान्छि छिटाे आयर जगटा सगटा उखाल्दिनु पर्ने😮
@RakeshDhanku4 ай бұрын
राति राति आउछ र मन दुखछ के साँझ सात बजे तिर आएपो रार्मो
@HimalSagar-kf8kf4 ай бұрын
यो सिरियल ले हाम्रो गाउका बुडा आमा र दिदी बैनी हरुलाइ सकारात्मक सन्देस दिएको छ कान्छी र भुन्टी ले उनिहरुकै लहलहैमा लागेर म पनि आजकल यो सिरियल हेर्दै छु मन पर्छ 😅❤
@sudipbhattarai81994 ай бұрын
सागर अामालाई निकालअनि मात्र सिरेल रामराेहुनछ
@monkumarilimboo52284 ай бұрын
यो गूडेनी बूडि चै कैले यो सिरेल बाटा कैले निस्किने हो यो बूडि चै कोले हटिन्छ हो सिरेल हेनै मन परेन यो बूडि देखैर छिइ
@PrakritiRijal-n1t4 ай бұрын
काठमाडौँ बाट कान्छि सिरियल हेर्ने को को हुनुहुन्छ एक लाइक गर्नुहोस त ❤
@KrishnaThapa.114 ай бұрын
कान्छी सिरियल लाई क कस्ले हिर्दय देखि मन पराउनु हुन्छ यता हाजिर हुनुत ❤❤❤❤
🙏🙏Ummmmmm बल्ल ठिक गर्नु भयो कान्छीले त्यो खराब मान्छेलाई अझै हान्नु पर्छ त्यसै छोड्नु हुँदैन है ❤अनि सागर सर को आमाले र त्यो केटिले गर्न लागेको पलान् सागरले छिट्टै थाहा पाउनु होस् कान्छि र सागरको जोडी छुट्नु हुँदैन है त्यो केटी लाई घर बाट निकाल्नु पर्छ अनि आमालाई पनि ❤हो कान्छीको दाजु,भाउजु ले पनि दुःख पाएर अनि सुध्रिएको हेर्ने मन छ मलाई पनि ❤❤❤एकदमै राम्रो छ सबै टिमलाई धन्यवाद 🙏🙏🙏 अझै धेरै त कान्छी,सागर,अनि छोरी साहारा लाई ❤❤❤Miss you
@rupeshkoirala43644 ай бұрын
प्रिय दर्शकहरू, कृपया यो सिरियलको आनन्द लिनुहोस्। ❤❤❤
@PujaKc-mi1hj4 ай бұрын
यो सिता राम बुडी को रोल आउदा हेर्न मन नै नलाग्ने यसलाइ गाउँ पठायर यस ले धेरै दुःख पाएको हेर्न मन छ।
@MelinaDhakal-w5n4 ай бұрын
कान्छी सिरियल आउँदा खुसि हुने जति हाजिर हुम है❤
@ritaghimire70874 ай бұрын
यो बुडालाइ बाउको बिहे र आमाको नरान देखाउनु है कान्छी दिदि❤❤❤
@fulpatimidia91044 ай бұрын
सधै हेर्छु अतिनै पारिवारिक लाग्छ
@prajitawagle3944 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@BalkumariSoni-z3v4 ай бұрын
कान्छी सुरेल आउँदा को को खुसि हुनुहुन्छ यता हाजिर हुनुहोला हइ मत यदम खुसि छु खुसि को त सिमाना छइन ममा त❤❤❤❤❤
@prasanttamang88604 ай бұрын
यो सिरेल आएर कोको खुसी खुनु हुन्छ सबै जना हाजिर गरै हाई
@मीराकांगडे4 ай бұрын
झकास सीरीयल कान्छी 😂❤❤❤❤
@therealking66904 ай бұрын
सागरकि अामा र त्याे साथि भनाैदिले गर्दा याे सिरियल हेर्न नै मन नलाग्ने म मात्रै हाे कि हजुरहरू पनि हुनुहुन्छ ?हाजिर लगाउनुहाेस
@RenukaRai24 ай бұрын
यो कुलग्घर्नी बुहारी 😊
@SharadaRawal94 ай бұрын
कान्छी सिरियल आउँदा सारै खुशी लाग्छ ❤❤❤🎉🎉🎉
@NishmaSahani-dr3cn4 ай бұрын
Kanxi ma nisu AAUNU parxa kanxa sng Milan Hunu parxa vanney vari yeta hai❤
@RomanticVideo-rb8ix4 ай бұрын
जेठो छोरो रन्डीको छोरोलाई घृणा गर्ने जति यता हाँजिर हुम 😊😂
@priyarai54194 ай бұрын
आजुको एपिसोड पनि बबाल भयो कान्छीले ठिक पारी सालेलाई 🙏❤❤❤❤
@SommayaSunar-ls2rv4 ай бұрын
Dheraii ramro chha❤❤❤
@Kanjilpunmagar4 ай бұрын
Kanchhiko bhauju r dai lotda haso lagne haru haajiri hunu🙏🙏🥀🥀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😮😮😅😅😅😅😅mat kati hasnu
@ritupariyar16374 ай бұрын
कान्छी सिरियल कति बेला आउँछ भनेर टाईम हेरेर बस्नी काे काे हुनु हुन्छ यता हाजिर हुम है साथी हरु ❤❤😊😊
@Puju-subu4 ай бұрын
कान्छि र सागर को नि खुशी को दिन आउनुपर्छ 😊
@Phombasnet4 ай бұрын
अङ्स त लग्यो ठुलेले महिनादिन न पुग्दै बेचेर खएर फेरि बाउ आमा को सरनमा आउछ भन्ने जति एता हाजिर हुम है
@dhanbahadur86014 ай бұрын
😂😂😂😂
@SantoshThapamagar-pk3ri4 ай бұрын
Miss you kanchi didi and sagar dada 🎉🎉🎉🎉❤❤❤
@himalmagar44504 ай бұрын
Kanxi dd ko rw sagar sar ko jodi ma kasaii ko अाखा नलागाेस् 😍😍😍😍
@sukbirlimbu27784 ай бұрын
साच्चिकै एक अर्कालाई support गर्ने होभने चमत्कार हुन्छ । 1m family thanks !❤
@sahilrai96704 ай бұрын
अाबुई अाजकाे भाग झन् अागाे रेछ अाेहाे😍😍😍😍😘😘😘😘 धेरै शुभकामना हजुर🤗🤗🤗🤗🤗🤗🤗😍😍😍😍😍😍😍😍😍
@tarasharma22244 ай бұрын
जैले सुकै सागर र कान्छी ले दुःख पाको हेर्न नपरोस् के दिक्क लागिसक्यो ।जैले एक न एक ले दुःख दिएको दियाई गर्छ। अब हेर्दिन 😢😢
@AsmitaTamang-os5wv4 ай бұрын
last ma कान्छीको हिम्मत देख्दा चै yekdam खुशी लाग्यो❤❤😊
@shantarai81724 ай бұрын
Wow अन्तिम सिन खत्रा लाग्यो wow कान्छी 👍❤️😘
@सफलताकोसाथी4 ай бұрын
सबैले एक अर्कालाई मिलेर support गरौं !
@Saphlatakosathi4 ай бұрын
Back ❤❤❤
@sarjanbatala594 ай бұрын
सबै मिलेर अघि बढ्म है 💓🎉
@सफलताकोसाथी-घ2त4 ай бұрын
Back ❤❤❤
@ghanrajkhadka4 ай бұрын
okay
@dtxgaming-774 ай бұрын
Back❤❤
@SapanaBudhaxettry4 ай бұрын
कान्छी सिरियल आउँदा धेरै खुसी लाग्छ नछुटाई हेर्ने गर्छु ❤
@SaruPdl-tb3qs4 ай бұрын
आशा गौतम 👌👌👌
@GangaPathak-xh8vm4 ай бұрын
सहि छ राम्रो छ ❤❤❤❤
@rupeshkoirala43644 ай бұрын
म नयाँ एपिसोड को प्रतीक्षा मा छु ❤
@kwtkwt29614 ай бұрын
कान्छी ले ठुली छाेरिलाई आफईसङ राखनु परछ भने जति यता हाजिर हुमत साथिहरु❤❤
@amritthapa-d3f4 ай бұрын
याे कानछि काे दाजु र भाउजू कति छुचा हुन कानछउ र सागरकाे जाेडि कति रामराे छ याे चाेथाले लाई मजा अायाे❤❤
@dipakpariyar1224 ай бұрын
नमस्ते सम्पूर्ण मा मलाई अती मन पर्छ कान्छी सिरियल 🙏🙏🙏 नछुटाई हेरेको छू
@milandahaldahalmilan32954 ай бұрын
म गर्व गरछु कानछी बैनिले जापट हानेर के नारी लाई सानो नसोचनुनारिले पनि जे पनि गरनु सकछन बदाई छ बैनि
@PyariMagar-s4n4 ай бұрын
यो सागर को आमा कति पापिनी हो छोराको त खुसी देख्नै नसक्ने सहरमा नराखेर गाउँ पथाइदिनु नि अनि त्यो सागरले आफ्नो रुम मा ल्याएर राखेको केति सग सागर कति पनि फस्नुहुदैन