देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
@ramkunwar1677Ай бұрын
My favorite❤❤❤❤❤❤
@Smileashika7932Ай бұрын
Kanchhi ra bhunti dubai yakdamai ramro chha ajhai ramro garnuhos safaltako subhakamana and thank you so much❤
@RACHANADAHAL1234Ай бұрын
❤❤❤❤❤
@kalpanathapamqgar1845Ай бұрын
मन पर्ने सिरियल ❤❤❤❤बधाई छ सम्पूर्ण टिम लाई 🙏🙏🙏
@suneetasunarsunar872Ай бұрын
🙏 ❤hjaur haru pani thik hunxa hola dd baby ko dhayan dinu haii miss you kanxi diju ❤❤ i miss you sahara baby ❤
@Nischal_sahayatri2Ай бұрын
कान्छी जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤
@user-yu8rg1mh9yАй бұрын
❤❤❤❤❤
@YamnathDhakal-x6qАй бұрын
यो सागरको आमा आमा भनाउदिलाइ यो सिरियल बाट निकाल्नुपर्छ भन्ने को को हुनुहुन्छ
@BarshaGurung4444Ай бұрын
सगर को त्यो साथी ले पछि कान्छी र सागर को सम्बन्ध मा कुनै फातो न्लिओस भने जति एता हाजिर हुम है❤
@CrazythapasonuАй бұрын
Sahi bhannu bhayo bai hjrle
@BirSingh-yo3urАй бұрын
Ma
@MenukaLama-1212Ай бұрын
सगरको आमा लाई घार बाट निकल्नु पर्छ भन्नै जति हाजिर हुनु है साब जाना ❤❤
@tulasabudhathoki4727Ай бұрын
Ok
@user-vo1qj7oy2oАй бұрын
ma pani xauu😊
@MayraShresthaАй бұрын
Me
@Nepalisaroj44Ай бұрын
Ma pani xhu hay
@user-yu8rg1mh9yАй бұрын
राख्नु,हुन्,तोबुडि,लाई,अब,घरमा
@jennyupretiАй бұрын
कान्छि की छोरी पुकुली कति राम्री नजीकै भए म एक चुप्पा त बन्थ्यो होला❤❤❤❤❤
@Shantikc555Ай бұрын
सागरको साथी र सागर को आमा ले गर्दा कान्छी र सागर को सम्बन्ध बिगर्नु हुदैन भन्ने जती यता हाजिर हुम है त....❤️🎉😊
@BarshaGurung4444Ай бұрын
सागर को आमा लाई घर बात निकाल्नु पर्छ भने जति एता हजिर हुम है❤
@CrazythapasonuАй бұрын
chhito aamalai Ghar bata nikalnu parxa
@sanumayarana2477Ай бұрын
यो सागर को आमा लाई किन छिटो घर बाट नलिकालेको हो
@nirmaladuwal407Ай бұрын
Sagar KO aama lai Ghar bata nikalnu parxa
@basantikunwar3734Ай бұрын
😢😢😢😢😢😢😢😢😢@@Crazythapasonu
@mayanibal358Ай бұрын
Mani xu
@NarmitakulungNarmitaАй бұрын
याे प्रिया र जुनेलाई यो serial बाट out गर्नु पर्छ😡😡 भन्ने jattile like गर्दिनु है। Plz plz plz 🙏🏻🙏🏻🙏🏻
@sundarbazaar893Ай бұрын
😊
@amarlama335Ай бұрын
सागर र सागरको मालिक को यो सम्बन्ध कहिले पनि छुट्नु हुँदैन भन्ने को को हुनुहुन्छ👩❤️💋👩🥀💚👉️🙏🙏🙏
@MinaMangar-wd9woАй бұрын
Ma pani xu
@SantoshiKackiАй бұрын
मछु😊
@sarmilarai6252Ай бұрын
Ho ni❤
@avinaskhatri5938Ай бұрын
म पनि चाहन्छु❤❤
@user-jd6we4ko6iАй бұрын
Ma pani xu
@mountain4896Ай бұрын
सागरको आमालाइ मन नपराउने जति यता हाजिर हुनुस त❤❤❤❤❤❤
@KanxeKanxe-du2hdАй бұрын
Mani xu
@AaminLamaАй бұрын
Ma Pani xu😂😂😂
@SabitriKarki-im8mgАй бұрын
Ma😂😂😢
@SrijanaDeuja-u8gАй бұрын
Malai tw man noi pardoina
@bimalarana1774Ай бұрын
Ma
@PremChand-d7zАй бұрын
कान्छी नछुटाईएर हेर्ने को को हुनु हुन्छ यत्ता हाँजिर हुमत गैस❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
@GopalBhurtelАй бұрын
Ma man bole Garda purai vat hereko xu aaile samma❤❤😊😊
@shantibhattrai7602Ай бұрын
यो पिर्या र जुने लाई किन लेराएको होला सिरियल मा मलाई त मन परेन म जस्तै को को हुनुहुन्छ एता हाजिर हुम त 😊😊😊😊😊😊😊
कान्छी सिरियल नेपाल अधिराज्यभित्र मात्र होइन विश्वमा चिनिनुपर्छ मलाई एकदम मनपर्छ अझ धेरै धेरै प्रगति होस् कान्छी सिरियलको all the best ❤️❤️✌️✌️🎉🎉😍😍
@suryakhatrii447Ай бұрын
कान्छि भुन्टि सिरियल को पर्खाइमा रहेर सनिबार र मङ्गलबार आउदा खुसि हुने को को हुनुन्छ हाजिर हुनु होस त ❤️❤️🙏🙏🙏
@user-yu8rg1mh9yАй бұрын
🙏🙏🙏♥️♥️♥️💓💞💞💕💕
@pushpbhatta-zl4vtАй бұрын
Kohi pani nayi 🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮🤮😪😪😪😪😬😬🤒🤒🤒
@Num753Ай бұрын
सागरको आमालाई घरबाट निकाली गर्नुपर्छ र तिनै दुईटाले सागरलाई गोली हानेको छन् सागरलाई केही नभोस्।🙏🙏
@GangaKunwar-r5iАй бұрын
अर्को भागमा सागरलाई ठिक हुनुपर्छ भन्ने को को हुनुहुन्छ ❤
@SanjuRai-em8sgАй бұрын
म छु सागर्लाइ गोलि लागेको नहोस कृपया यो एउता सपना होस
@user-lo2ll3sr7qАй бұрын
म पनि❤
@SarmilaOfficalsАй бұрын
म पनि 😢
@RohanBhujel-yh9ccАй бұрын
😅
@RohanBhujel-yh9ccАй бұрын
😮😮😮😮😮
@user-rl7os9kv1xАй бұрын
सागरले हैन सन्तोषले सपना देखेको हुनुपर्छ यो सब❤
@Tondegamer20.00Ай бұрын
भुन्टी र कान्छी दुबै सिरियल नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
@Aathpahariya99Ай бұрын
Me❤❤❤
@rupakatwal-zf5seАй бұрын
❤❤❤❤
@user-le1yy9eo2vАй бұрын
❤❤❤❤❤❤❤❤❤
@KrishnaKrishna-vu3ktАй бұрын
Kanchi@@Aathpahariya99
@saddygammer2389Ай бұрын
57:44
@Smileashika7932Ай бұрын
सागर सर र कान्छि को बिचमा नया आउनु भयको दिदि आउनु हुदैन भन्ने को को हुनुहुन्छ?
@user-lm6in6in8zАй бұрын
Xiya man parena yaslai hataunu parxa yo keti
@user54_f8oАй бұрын
Mani xu
@KamuBasnetАй бұрын
मलाई नि फिटिक्क मन परेन यहि भाग बाट निकालेनी हुन्थियो
@Nareshsarki-gt4cfАй бұрын
म ❤❤❤❤❤❤❤❤😮
@mainarawal3520Ай бұрын
यो कान्छी सिरीयल र भुन्टी सीरियल मा बाहिरका कलाकार हरुले बाहिर भुन्टी र का्न्छी कोसिरियल कोको को चित्र राखें आफ्नो सिलिये चलाउछन हैरानी परे पंच छंदना लेचलाउछन हैरानै पारी सके केंगरी रेनु के😂😂😂
@user-bv6qi3jv3wАй бұрын
हे भगवान 🙏सागर लाई केही न होस् 🤔😥यिनी नखर्मौली हरु कता बाट आए यिनिहरुलाइ पछी पुलिस आएर लैजानुपर्छ अर्को भाग मा सारै दुख लाग्यो यो भागले❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🤔🤔🤔🤔🤔😳😳😳😥😥😥😥
@JamunaKunwar-k4rАй бұрын
यो सिताराम बूढीलाई फिटिक्कै मन नपराउने जति यता हाजिर हुम है 😅
@jyotithapa3670Ай бұрын
😅😅
@pramilashrestha8189Ай бұрын
त्यो बुढि भन्दा पनि त्यो बुढिले सिताराम भनेको फिटिक्कै मन पर्दैन 😂😂😂😂😂
@Balen2079Ай бұрын
कान्छी सिरियल लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हौ है 🎉❤
@TopBahadurShahi648Ай бұрын
ok
@Aathpahariya99Ай бұрын
Ok❤😊
@user-nc9qh6fj7iАй бұрын
Ok❤
@NiraShrestha-gc4ilАй бұрын
❤❤❤❤❤❤
@SunitaGurung-v2uАй бұрын
म पनि छु नि नछुताइ हेर्ने मात
@user-gw6co1yz9oАй бұрын
ह।मी सबै छम क।नछी सिरियल र भुन्टी सबै भनद। टम आएको सिरियल हो पहिलो सन्सार को मन जित ने सिरियल हो ❤❤❤❤❤😢😢😢😢😢❤❤❤❤❤
@DabalTamang-qi4zgАй бұрын
यो भाग मा जे भैराछ सब सपना मा हुनु पर्छ भन्ने को को हुनुहुन्छ❤❤
@rajarammahat8899Ай бұрын
आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@KHADIKOVLOGАй бұрын
सुकमती दिदी आउँदा खुसी लाग्यो धेरै पछि देख्न पाइयो
@SanjuGhimire-uw6wzАй бұрын
सागर लाई गोली लाउन हुँदैन भन्ने जति यता हाजिर हुम है
@prajitawagle394Ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@manojranamgr9078Ай бұрын
सपना हो
@sudikshyachhetri8652Ай бұрын
Llpopp.@@prajitawagle394
@shilaadhikari719Ай бұрын
सपना बनाएर कथा अगाडी बढाइहाल्छन नि
@Babitachandofficial16Ай бұрын
1 देखि 212 सम्म नचुट्याइ हेर्ने जति यता हाजिर हौ है ❤😊
जति हेरेपनि हेरि रहु लाग्ने कान्छि सिरियेल टिम लाई अझै धेरै सफल्ताको सुभकामना❤❤
@user-yu8rg1mh9yАй бұрын
❤❤❤❤❤
@nareshshrestha3481Ай бұрын
Kanchhi serial aauda dherai khusi lagxa yo kanchhi ko bhauju ko bebhar ramro lagena kanchhi ko aama le bhuju lai jhapat handa sharai khusi lagyo ❤❤❤❤❤ 🙏 🙏
@DEBSHRESTHADEBSHRESTHAАй бұрын
कान्छी सिरिएल आउदा को को खुशी हुनुहुन्छ एता हाजिर हुम्त ।
@AyushaBhandari-uz2fkАй бұрын
Kahchhi😍😍❤❤❤🥰🥰🥰😡😡😭😭😭😢😢🥺🥺🥺🥺🥺
@AyushaBhandari-uz2fkАй бұрын
Kahchhi😊😊😊😅😅😮😮😮😢😢😂😂❤❤❤❤❤
@user-bq8cv1rq3tАй бұрын
M xu
@paulshahofficial14Ай бұрын
कान्छी सिरीयल १ भाग देखि हाल सम्म २१२भाग पुग्दा सम्म नछुटाई हेर्ने जति यता like गर्नुहोला ❤❣️🙏👍️
@user-yk2in6ye5mАй бұрын
सबैलाई नमस्कार 🙏 यो फिलिम् सूरू देखि नछूटाई अईले सम्म हेरेकि छू सागरले कान्छिलाई ऊस्ले एऊटि नारिलाई गाडिले हानेको र ऊ बच्चैदेखिको साथि परेछ भनेर भन्नूपर्छ किनकी सागरकि आमाको कारन् फेरि सागर र कान्छि को बिछोड् नहोस् भन्ने हामि चाहन्छौ हैन त साथिहरू एदि हो भने सबै साथिहरू ले भन्नूहोस् है धन्येबाद् सबै टिम्का साथिहरूलाई र अर्को कूरा सागरको आमाले ठूलो ठक्कर खाएर सागरको आमा सहि ठाऊमा आएर कान्छिलाई माया गरेको हेर्ने चाहना छ धेरै धेरै धन्यबाद्
@Sarmilaofficial4Ай бұрын
कान्छी दिदि अब छिट्टै सागर भको ठाउँ आउनु पर्छ न भए यो आमा बनाउँदी ले सागर र उनको साथी लाई एक बनाउने अनि कान्छि दिदी दुख दिने गर्छ 🙏🙏😥😥
@simagurung668Ай бұрын
सागरलाई केहि नहोस् भन्ने यता हाजिर हुम त ❤😊
@user-tb4ks7ys5xАй бұрын
मपनी छु
@SalinaShrestha-lx8geАй бұрын
सागर सर ले घर परिवरलाई मिलायर बस्नुपर्छ ❤❤
@sabitridawadi9301Ай бұрын
😮
@jesusgloryfied1234Ай бұрын
यो कान्छि भुन्टि सारै मनपर्छ मेरै जिबनमा मेल खाने खलको भडियो छ ❤सारै मन पर्छ सम्पुण कलाकार लाइ जयमसि यसु पर्भुले आसिष दिनु भयको होस आमेन ❤🎉❤🎉
@ChandrsCHANDRA-gi1juАй бұрын
अब यो नकचरि हरु आयछन फेरि सागर सर लाई केही हुनु हुदैन यो सपना हुनु परछ अनि कानछि को दाइ भाउजू पनि सुरदिनु परछ ठुले त सारै जैटिङगरे रहि छ
@MqlofoАй бұрын
kanchhi serial हरेक हप्ता हेर्ने जति हाजिर हौ ?🎉❤
@Kumarkarkiofficial2.0Ай бұрын
*सासुलाई सजाए दिनुपर्छ भन्नेहरु को को हुनुहुन्छ त?*
@Sarmilaofficial4Ай бұрын
भुन्टी, सुकमाया,र कान्छि दिदी फ्यान को को हुनुहुन्छ अनि माया गर्ने साथी हरु ले लाई गर्नु ल 🙏🙏😊
@user-dj7wr9xv5pАй бұрын
अब नराम्रो भयो भने त नहेर्ने हो सुरु देखि मन परेर हेरेको सिर्याल हरु कस्तो कस्तो हुन्छ अब यो साँचो भयो भने कहिले हेर्दैन मैले कान्छि सपना हो भने हेर्ने हो नत्र कहिले हेर्दैन म
@Tejxettri-r4nАй бұрын
कान्छी भाग 1 हेर्दै 212सम्म क कसले हेर्नु भाको छ यता हाजिर हुनु त ❤❤❤❤❤❤
@DhanrajGajmelАй бұрын
Ma
@Nepal-cn7ynАй бұрын
Ma ni xu
@RitaPahari-ob9hhАй бұрын
M ni xu
@RajuShrestha-rb9tmАй бұрын
Mi
@pratiklikeАй бұрын
😂😂
@BarshaGurung4444Ай бұрын
आज सम कन्छी नछुताइ हेर्न को को हुनुहुन्छ लु एता हजिर हुम है❤❤
@saritabishwakarma1836Ай бұрын
कान्छी को सासुलाइ पनि भुन्टिको सासुलाइ छोराले गरेको बेबहार जस्तै गर्नु पर्छ सागर ले पनि आमालाइ अनि रमाइलो हुन्छ 🙏
@sujupoudel7409Ай бұрын
Hnhbf
@Ramprasad-x3bАй бұрын
यो कान्छी सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
@kataahandinxuАй бұрын
नेपालकै टप सिरियल काछि र भुन्टि सबैले यसर नै सदा सदा माया दिनु होला यतिको कथा बस्तु मा बन्ने सिरियल कुनै छैन नेपाल मा ( लब यु कान्छि भुन्टि))))❤❤❤❤
कान्छी को पर्खाइमा कोको हुनुहुन्थ्यो कमेन्ट मा लाइक गर्नु होला धन्यवाद ❤🎉
@pabitragautam480Ай бұрын
कान्छी काे भाउजू लाई मननपराउने जति एता हाजीर हुनुहाेला
@SanjuRai-em8sgАй бұрын
म नि छु मन नपरौने कन्छिको भौजु र दाइ सुदृनु पर्छ
@user-tn8kg7sf5pАй бұрын
कान्छी अहिले एक्दम नराम्रो रुने मात्र आउछ अब देखि हेर्दिन
@gitabaral3531Ай бұрын
नहेर्नुस न हामी हेर्छौ है
@saritabudhathoki1178Ай бұрын
कान्छी सिरेल आउदा को को खुशी हुनुहुन्छ यता हाजिरी हुनुहै ❤❤❤❤
@SamikshyaPhagoАй бұрын
I am❤❤❤❤
@Thakureebam124Ай бұрын
i am❤❤❤
@SangitaRegmi-ti9rcАй бұрын
कान्छी भुन्टी सीरीयल त मलाई कुनै फीलीम भन्दा पनी कम लाग्दैन❤❤❤ ❤❤❤❤😊😊😊😊
@user-do8ro2mt5uАй бұрын
कान्छी 1देखि 212सम्म हेर्दै छु
@LabrajBaduwalАй бұрын
कान्छी सिरियल हर्न मन पराउने कोको हुनुहुन्छ यता हाजिर हौ है धन्यवाद।
@BirataShahiАй бұрын
कान्छि दिदिलाई माया गर्न मन पराउने को को हुनुहुन्छ ❤❤❤❤💗💗🌎💞❤️🩹🦋
@ritalimbu8087Ай бұрын
Kanxiko sasuko attivo ho chartikala tar tyo avinaya Bina serial ramro hudain hai.aasha nanilai safaltako suvkamna x sadhai hamro najarma yasta ramro serial hern pau ❤❤❤
@KalpanaPradhan-uv4ppАй бұрын
फेरि कान्छी को दुखका दिनहरु हेर्नुपर्ने दिन आयो 😤😂😂😂
@Sarmilaofficial4Ай бұрын
सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्कालाई सपोर्ट गरौँ ल 🙏♥️💕
@sangitakadel1786Ай бұрын
yo sab santosh le dekheko sapana hunu parx❤❤❤❤❤❤
@DibashPaudel-tp7koАй бұрын
कान्छी लाई मनपराउने यता हाजिर हौ है❤❤😊😊
@SushmaLamichhane-po7knАй бұрын
कान्छी को सासु र भाउजु लाइ टोक्दिम जसरी रिस उठ्ने कोको हुनुहुन्छ 😡😠😠😤
@user-on1wn6cd1xАй бұрын
कान्छी दिदि को र सागर सर को लागि 1 Like pizzas@
@user-iv4kz4ki1nАй бұрын
कति राम्रो सिरियल कान्छी आसा बहिनी को अभिनय राम्रो छ कान्छी बहिनी ❤❤❤❤👍👍👍👍♥️♥️♥️
@krishnaserestha1024Ай бұрын
जुने र प्रिया रन्डी आएर सागरलाई गोलि हान्यो त अब के हुन्छ होला😊😊😊😊😊😊😊
@ramchandraneupane5733Ай бұрын
यो सिताराम बुढीको पोल चाँडै खोलिनु पर्छ भन्ने जति यता हाजिर हुम त 🤨😎😅
@user-yu8rg1mh9yАй бұрын
❤❤❤❤❤❤,छिटोखुलोस,बुडिको,पोल
@Puju-subuАй бұрын
कान्छि र सागर को खुशी को दिन आउनुपर्छ 😊😊😊
@amritwagle8969Ай бұрын
Gurupurniya ko lakhau lakhs suvakamana ❤️🥰
@mayasanimaya2713Ай бұрын
भुन्टी सिरियल र कान्छी सिरियल लाई माया गर्ने को को हुनुहुन्छ त. ...🎉❤🎉
@Sarmilaofficial4Ай бұрын
सपोर्ट गरि अघि बडन मन क कसलाइ छ साथी हरु 🙏👍🇳🇵👍
@user-us3to7lw9wАй бұрын
मलाई मनपर्ने सिरेल ❤❤❤
@SaraswotijoshiАй бұрын
कान्छी भाग १ देखि नछुटाइ हेर्ने को को हुनुहुन्छ 💗
@suneetasunarsunar872Ай бұрын
Kanxi vunti siriyal lai saboi jana le maya gari dinu hola hai❤❤❤❤ 😊😊😊
@user-qc5de9if5cАй бұрын
Mali man parxa😊❤
@MayaGhimire-nc1jtАй бұрын
कीन्छि मन पर्नेजजि यता हाजिर हुम त ❤
@sitabaraili3531Ай бұрын
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
@TaraGautam-oe8uvАй бұрын
My favorite serial😊❤😊
@Tilak-m3kАй бұрын
🎉🎉कान्छी सीरीयल नछुटाउनेहरू काे काे हुनुहुन्छ🎉🎉
@DipaThapa-nw2gxАй бұрын
कान्छि भागमा पिरिया र जुनेआएकाे सपना हाेस आरकाे आउने भागमा राम्रो शाेस नत्र हेरदेनम सागरलाई पिरियाले गाेलि हानेकाे सापना हाेस नत्र कान्छि भाग हेरने छैनउ समगरलाई गाेलि हानेकाे सपना हाेस पिरिया र जुने जेल बाट आकाे सपना हाेस नत्र कान्छि भाग हेरने छैनउ आरकाे आउने भागमा राम्रो हाेस सागरलाई गाेलि हानेकाे सपना हाेस जेल बाट आकाे पिरिया र जुने जेल बाट आकाे सपना हाेस नत्र कान्छि भाग हेरने छैनउ अरकाे आाउने भागमा राम्रो हाेस कान्छि भाग नत्र हामी हेरने छैनउ♥️♥️♥️♥️
@saharakwr6580Ай бұрын
thik bhannu bhayo hajur le👍️👍️
@user-zu5rp5gq5fАй бұрын
नमस्कार उता बाट अामा यता याे भाउजू दुबईलाई निकानु परछ अझै राम्रो बनाउनु परछ अाज भाेलि अनि हेरन मन नलागने जस्तै भाछ🙏🙏🙏🙏💕💕💕
@user-lk7jw3of3yАй бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट हो
@SontashDhami-ih4orАй бұрын
अझ सागर र कान्छि लाई दुःख दिन आएका होला नै🎉🎉❤❤ सागरले त्यसलाई बदला लिनुपर्छ। र त्यसपछि तिमीलाई राम्रोसँग अझ जेल हाल्नुपर्छ🎉🎉❤❤❤
@GoodfruitorealsАй бұрын
Next part hai ta ❤❤❤❤❤opppp xa
@user-zc6rw8pe1vАй бұрын
याे कान्छी र सागर काे जाेडि कहिले नछुटाेस अहिले अाउने केटि र त्यो सागर काे अामा लाई निकाल्नु परछ त्यो काम लगाउने मालिक र सागर काे सम्नध नछुटाेस सम्पूर्ण टिमहरूलाई धेरै धेरै धन्यवाद छ बदाई छ
@SaruRai-ig1hg5rv9rАй бұрын
पिर्या र जुने आज को भाग देखि फेरि इनटि भोको हो अब झनै सागर र कान्छी लाई सतावट आउनी भायो❤❤