देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
@ramkunwar16774 ай бұрын
My favorite❤❤❤serial❤❤❤
@Anujmagar74 ай бұрын
My favorite siryal vunti kanxi sakki goni
@सफलताकोसाथी4 ай бұрын
एक ले अर्को लाई support गरी अगाडि बढौ ❤
@HimalNepali-h9x4 ай бұрын
Nice❤❤❤❤❤
@Kanxibholan4 ай бұрын
My favourite serial
@maniramregmi1694 ай бұрын
कान्छी अब छिटै घर जानु पर्छ र कान्छि र सागर को भेंट छीटै हुनु पर्छ भन्ने जति एता हाजिर हूम्त ❤❤❤❤❤❤
@JunakiPradhan-s8q4 ай бұрын
Yes anchi didi joldi janu poro sagor sohnga
@pramila__Sunar4 ай бұрын
Ho kanxi didi xitae sagar dai vathi janu parxa❤
@kirankhatiwada73144 ай бұрын
Support me haru plz
@KhadakBc-c6j4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@munalpumaRai4 ай бұрын
हो त नि
@buddhalama25574 ай бұрын
कान्छीको दाइ भाउजू स परिबार मिलेको मा को को खुशी हुनुहुन्छ मित्रहरू ❤️❤️
@laxmikhatri31374 ай бұрын
Mileko hoin kanxi le samjheko ho
@BxhxHdhd-q9d4 ай бұрын
❤
@RajGurung-rc9vs4 ай бұрын
Mha
@LaxmiThapa-i7q4 ай бұрын
mileko hor natak gareki
@LionKunew4 ай бұрын
@@LaxmiThapa-i7qएकदम सहि हो एकछिनको नाटक पन हो यो जब मनमा स्वाथ पूरा हुन्छ अनि फेरि।उहीँ तमासा हो
@roshnamagar71364 ай бұрын
कान्छी जस्तो छोरि सबै बुवा आमाको होस😢😢
@GITASHRESTHA-x1u4 ай бұрын
पहिला रोहेको देख्दा रोहियो पछि खुशी भएको देख्दा खुशी हुनेहरु हाजिर हुनु त्🙏❤️😊
@karinabhusal11804 ай бұрын
म जस्तो काे काे हुनुहुन्छ कानछि कुरेर बसने 🙏
@Sukumaya98244 ай бұрын
कान्छी सिरियल आउँदा को को खुसी हुनुहुन्छ यता हजुर हुम त ❤❤❤
@premrajdc52564 ай бұрын
यो सिरियल खासै गतिलो छैन कथा बस्तु नै परिवर्तन गर्नु पर्छ अनि मात्रै हेर्न लाइक को हुनेछ ।
@SiddhantGurung-nw5pz4 ай бұрын
❤ sukumaya didi
@PurnaTamang-ue3oy4 ай бұрын
❤❤❤❤❤❤😂😢😂😂man xuyo mero tw
@Upendra-es9uy4 ай бұрын
❤❤❤❤❤
@PunamKshatriya4 ай бұрын
❤❤❤ma
@alshad79004 ай бұрын
कान्छी dd लाई मन् परेको माया गर्ने यता हाजिर हुम है ❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻
@alshadsvlog15054 ай бұрын
💙💙💙💙💙💙💙💙
@MinaGhotane4 ай бұрын
M pani❤
@SusmaKarki-g3y4 ай бұрын
Missu sis❤❤❤❤❤❤
@RamSunar1714 ай бұрын
@@MinaGhotane back
@RamSunar1714 ай бұрын
@@alshadsvlog1505 back
@aayuvlog-1234 ай бұрын
सीताराम बुढी लाई पितिक्कै मन नपराउने को को हुनुहुन्छ।😴😴
@prayaksharai84704 ай бұрын
म छु 😅
@RaiPadam-nu1js4 ай бұрын
Ma pani xu😅
@RanjitaTTheeng4 ай бұрын
❤❤❤❤❤❤❤❤
@NandaNanda-v5q4 ай бұрын
M chu
@kalpanabista46574 ай бұрын
😂😂😂😂😂Tyo ghopte budi
@preetibhatterai4 ай бұрын
आज चाहिँ सारै खुसी लाग्यो।कान्छी सिरियलको कान्छीको माइतमा खुसी देखेर आफ्नो परिवार जस्तो नै लाग्ने रहिछ।मनै सारै खुसी लाग्यो।
@SahadevGautam4 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@SahadevGautam4 ай бұрын
Dad😅😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@bhumika_paudel9444 ай бұрын
कान्छी सिरियल आउदा खुसी हुने जति यता आम है। एक देखि दुईसय छबीस भाग धेरै राम्रो छ।❤❤❤❤। नवलपरासी जिल्ला देखि हो
@नानीमायासुनुवार-उदयपुर4 ай бұрын
२१६ भाग हो त यो भाग
@mahendrakarki94684 ай бұрын
सम्पुर्ण परिवारले एक पटक हेर्नै पर्ने सिरियल कान्छी ।।।🙏🙏
@Chetan_9604 ай бұрын
माईती मा मिलाप हुदा हामी चेली कति खुसी हुनछुम❤❤❤❤❤
@badimalikadigtilmusic50204 ай бұрын
कान्छि सिरेल न छुटाई हेर्ने जति यता हाजिरि हुनु
@amarlama3354 ай бұрын
सागरको ममि र सलिना भएर बनाएको प्लान असफल होस यो कुरा जसरी भए पनि सागरले थाहा पाउनुपर्छ कान्छी दिदिलाई जता गए पनि सु:ख नदिनी इनिहरुले भन्ने को को हुनुहुन्छ 💚💞🥀❤️👉️🙏🙏🙏
@kumarvlog1724 ай бұрын
Kaka kata harau dai xou vattijjalai xodera🎉🎉❤❤
@kumarvlog1724 ай бұрын
M ❤❤❤
@Mr.Pokharel-ef2hh4 ай бұрын
❤❤
@SureshBk-q4k4 ай бұрын
Ma Pani xu❤
@unishadhakal57534 ай бұрын
i am ❤😊
@durgaupreti78534 ай бұрын
यो जोडी लाई कसैको अँखा नलागोस❤️❤️
@DilsaraYari-j3z4 ай бұрын
कान्छी दिदी ले कल्पना गरेको कुरा सचो भय हुन्थो भन्ने जति येता हाजिर हुम त
@sanjuthapa5874 ай бұрын
Akdm hajur next part ma aos
@NirmalaThapa-t8w4 ай бұрын
Aarko choti aauda kanxi dee ले jasato socheko mileko hern मन xa 🎉❤❤❤❤❤❤❤
@aakritikarki79474 ай бұрын
Arko part ma kanxi didile kalpana gareko real hoss
@KhemMagar-s9z4 ай бұрын
nxt part dekhi kanxi dd le kalpana gareko jastaii realma hos...
@nirmalathegim60464 ай бұрын
🙋🙋
@PeshalKumar-ch1uv4 ай бұрын
एक दम राम्रो लाग्यो सब परिवार मिलेको देख्दा साच्चिकै आनन्द लाग्यो सफलता को सुभकामना 🎉🎉🎉🎉🎉🎉
@GitaMahat-l4t4 ай бұрын
अब कान्छीको घरपरिवार सबै मिलेको देख्न पाउँ अनि सागर र कान्छीको जोडी कहिले नछुटोस्। भन्ने जति यता हाजिर हुम त ❤❤
@mohanthapa3184 ай бұрын
कान्छी बहिनीले गरेको अभिनय देखेर सारै मन छ र यो हाम्रो समाजमा घटेको घटनालाई दुरस्त उतर्नुभएको छ
@MinaTiruwa-ku2nu4 ай бұрын
कसले सपना देखेको होला 😅😅😊
@SusmitaDhami-d3n4 ай бұрын
आजको कान्छि सिरेलले ठ्याकै हाम्रो घरमा भयको घट्नाको मेल खायो ल बदाइ छ कान्छिसिरेललाइ🎉🎉🎉🎉❤❤
@arbinmalla89984 ай бұрын
Same me
@sabitrytimsina82414 ай бұрын
Every family life story is this one 😢😢😢 it’s so true and hard 😢I am also crying can’t stop my tears 😢 all mom & dad ❤❤❤ forever ❤❤❤❤❤❤❤
@KritikaX284 ай бұрын
कान्छिको छोरी साहारा कति cute ❤❤❤
@ShamjhanRai4 ай бұрын
मन थामियना रियल हो कसम थाहै नपाई गहभरि आँसु झरो कान्छि सिरियल को एथारथ छ हाम्रो समाजमा 🙏🙏🙏🧘🧘🧘😭😭😭😪😪😪😪😪
@nareshsomai12344 ай бұрын
Same😢😢😢🎉❤
@gokarnarupakheti81354 ай бұрын
😢😢😢😢😢😢
@सफलताकोसाथी4 ай бұрын
भाग 1 देखि 215 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यो comment like गर्नु plz 🙏
@KhemaChand-os9yc4 ай бұрын
Ma
@Sabitatmg20004 ай бұрын
Ma
@asmitaadhikari10704 ай бұрын
Ma pane xu ❤
@LaxmanRokaya-t7v4 ай бұрын
मछु नि
@Sowman974 ай бұрын
Ma pani xu hjr
@Dipendrapaaudel4 ай бұрын
सबै भन्दा याे भाग सरै राम्राे लाग्याे भुन्टि ले सम्जायेरा आये पछिकाे रियेल हाेला भनेरा बसेकाे थिये आँसु आयाे मेराे त 😢❤कस्साम 🙏बिपनामा येस्तै खुसु हेर्ना पाम भगवन❤❤🙏🙏🙏🙏
@sumanthing37234 ай бұрын
धेरै धेरै धन्यवाद कान्छी माइतीमा बस्नुभएको छ बुढाबुढी सँगै भएको यसो सिरियल हेर्न मन लागेको छ हजुर कहिले भेट हुन्छौ तपाईहरुको
@MdIslam-l3h4 ай бұрын
कान्छी दिदिले कल्पना करेकै जस्स्तो दाइ भाउजू सुत्रे हुन्त्यो भन्ने कोको होलन्न ❤❤❤❤❤❤❤
@shivaramkafale34804 ай бұрын
अाशा दिदिकाे याे प्रतिभा लाई उच्च सम्मान छ अाजकाे एपिसाेड निकै राम्रो यो बोल्ने शैलि तो भावुकपन निकै मन छाेयाे❤❤❤सबैलाइ शुभकामना
@Its_me_Simran_054 ай бұрын
कान्छीको कल्पना जस्तै परिवारमा सुख शान्ति छाहोस्!
@krishnaoli-xm3ow4 ай бұрын
कान्छी सिरियल आउदा खुशी हुनेजती यता हाजिर हुनुहोस
@chandrasedain55134 ай бұрын
हार्दीक नमन कानिछी सागर भाई लगाएत सम्पुर्ण टिमलाई धन्यबाद🙏🙏🙏🙏👌🏻👌🏻👌🏻
@PrkashBudha-b7m4 ай бұрын
एक नम्बर मा कान्छी को सासू देखि रिस उठ्ने मा म पर्छु होला सायत
@dudhrajshah8764 ай бұрын
मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️🎉
@gumaguma23494 ай бұрын
❤❤❤❤❤
@ghanashyam78774 ай бұрын
Esto vanerw hune vaye sabaiko CMT matrai oaddai basthiye 😢😢
@SingleYogesh4 ай бұрын
❤❤❤
@dudhrajshah8764 ай бұрын
@@ghanashyam7877 sabai bhanda Thulo kuro biswas ho hunxa hudaina tyo ta kaslai po thaha chha ra..🙏🙏🌺
@MahilaLama4 ай бұрын
🙏🙏🙏🙏👍👍👍❤️❤️❤️❤️
@BijayaNepali-nw3fw4 ай бұрын
Kanxi siriyal sabaiko man mutuma xune siriyal ho hjr😢😢😢😢🙏🌷
@RijeenMahara4 ай бұрын
सीरियल त राम्रो लाग्यो तर आली ऐेक घन्टा जति भय राम्रो हुन्थ्यो
@SharmilaWaiba-zt2pr9644 ай бұрын
माेत भग 1 देखि अईले समा नछुटै हेर्ने गर्छु ❤❤❤❤❤❤❤❤❤❤❤❤
@PujaMagar224 ай бұрын
धेरै आँसु खस्यो आज यो epishod हरेर आशा दिदी ले मन छुनी कुरा भनु भयो अब यो थुलेको बुदा बुदि ले आमा बा लाई सुख दिनु पर्छ❤❤❤😢😢
@MayaTamang-di4sx4 ай бұрын
कानछि र भुनटि सिरियल 1 देखि अहिले सम नछुटाइ हेरेको छु ❤❤🙏🙏🙏❤❤
@umeshbishokarma38364 ай бұрын
भाग १ देखि अहिलेसम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता लाईक गर्नुहोस् है सागर कि मम्मि र सलिनाले बनाएको पलान असफल हुनुपर्छ भन्ने कोको हुनुहुन्छ यता लाईक गर्नुहोस् है ❤❤❤
@NirmalaRawat-rp4rz4 ай бұрын
Yo serial le kasaiko jiban Lai paribatan garxa 😊Ra aasha Gautam ko action asadai ramro x ❤❤❤
@susmitamagar61044 ай бұрын
आमाबुवा लाइ माया छोरि ले जति छोराले गर्न सक्दैन र बुझ्न पनि सक्दैन तपाइँले उठाएको यो कथा नेपालि समाजमा धेरै सँग मिल्छ र यो कथा म सँग पनि मिल्न गयो धेरै रोए ।❤🥀🥀❤❣️💗😢😢😢
@@manjildon-m2w maile hjrlai vaneko xu ra thaha xa sabai xora galat xaina ra sabai xori sahi xaina kura bujhda bujhdai pani niu khojnu hunxa sayad hola xorale pani maya garne tar 100%ma 5%le matra xorile jati maya garxa aama buwa lai you understand
@AmritaTamang-uz4kk4 ай бұрын
कान्छि ले कल्पना गरे झै भयो भने कति राम्रो हुन्थियो होला है अबो सबै जाना मिलेर बस्नु पर्छ
@himlalbhandari45934 ай бұрын
आहा🥰हँसिलो🌿मुहार🌿सफा🌿मन🌿उच्च🌿विचार🌿सुन्दर🌿कला🌿अनि🌿उत्कृष्ट🌿प्रतिभाले🌿भरिपूर्ण भएको🌿हजुरको🌿अभिनयलाई🌿सदा सम्मान
@salinvaii744 ай бұрын
कान्छी दिदी लाई मन पराउने जति यता हाजि हुमत साथिहरू ❤❤❤😮
@saritaranamagar82594 ай бұрын
कान्छी दिदीको सपनामा देखेको जस्तो बिपनामा पनि हुनु पर्छ भन्ने कोको हुनु हुन्छ 😊
@kalpanashrestha42074 ай бұрын
Semmmmm❤❤❤❤❤😊😊😊😊😊
@Sabin_king_1004 ай бұрын
😆🤬🥺😔💯👍❤️😁💖😶😜😜🤪
@sagaracharya1464 ай бұрын
Ola@@kalpanashrestha4207
@sagaracharya1464 ай бұрын
😂😂
@susmiyasmali40234 ай бұрын
मपनी छु😪
@LaxmiNepali-sb1qm4 ай бұрын
कान्छि दिदि ले भनु भयको कुरा सहि हो घर परिवार मिल्नु परछ अब आउने भाग म त ❤❤❤❤❤❤❤
@YouTubeD.K.T4 ай бұрын
कान्छी दिदि र सगर दाईको जोडी सुन्दर र पवित्र छन् कसैको पनि यति राम्रा परिवारमा खराब नजर नलागोस्।
@SharmilaThapa-zl3qn4 ай бұрын
❤❤
@Sarmilaofficial44 ай бұрын
सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍👍👍🥰
@NanuChidi-oz3ig4 ай бұрын
Back dinu
@manmajhi80714 ай бұрын
मनि छु है सम्पूर्णलाई फलो गर्नुहोस् फलो ब्याग दिनेछु छु
@manmajhi80714 ай бұрын
@@NanuChidi-oz3igback
@prakashvai5334 ай бұрын
Ok subscribe channel please 🥺🙏
@SPECIALKNOWLEDGE14 ай бұрын
Back plz❤
@PRAKASHKHANAL-m3i4 ай бұрын
❤ आज को सिरियल😢 हेर्दा कोकोसको आखा 😢❤बाट आसू आयो भन्न त 😢😢😢😢😢😢 अर्को सिरि यरमा सबै परीवार मिलेर बसेको देख्न पाऊ भन्ने कोको हूनू हून्छ😢😢❤❤❤❤❤❤❤❤❤
@Yasoda124 ай бұрын
कान्छी ले आफ्नी ठुली छोरी आफू सगै लैजानु पर्छ है भन्ने जति हाजिर हुम है❤❤❤❤
@GeeggGtsge4 ай бұрын
अब कान्छि का माईति सब यस्तै गरि मिलेको देख्न पाईयोस आउदा भाग मा र कान्छि सिरियल का सब ठिम लाई धन्यवाद❤❤❤
@tejendrasunar60744 ай бұрын
😊😊😊😊😊1"l🎉
@RituA-o6g4 ай бұрын
सरै मन रुयो कान्छी सिरेल को भाग 216 ले😭😭😭😭😭😰😰😰😰💞💞💞💞
@Reshamoffca9914 ай бұрын
पिलीज भगमान कान्छि को कलपना भय जस्तै होस भन्ने सब यता हाजिर गरुम त कति छम कान्छि सिरियल लाई माया गर्ने❤❤❤
@SaruRai-ig1hg5rv9r4 ай бұрын
कल्पना गर्दा पनि कति आन्द आउँछ नि यो मन मा कुन भाग देखि यो कल्पना पूरा हुनेहोलानी चारोई देखन आय त हुन थियोे कान्छी दिदी को टिम्लाई हार्दिक बदाई भुन्टी र कान्छी लाई sowa miss you ❤❤
@surendratamang1634 ай бұрын
सहि कुरा वाचन गर्नुभयो हजुरले म पनि येहि देख्न चाहान्छु
@bhupunirmal26664 ай бұрын
सागर र कान्छीको जोडी कहीले पनि छुट्नु हुनु हुदै है हुजुर दाई ❤❤❤❤🎉🎉🎉🎉🎉
@SoniyaGurung-t5n4 ай бұрын
आज कान्छी को कुरा सुनेर धेरै आँसु आयो 😭😢😢😭😭😭😭😭
@Kalpana-ep6bd4 ай бұрын
अब आउने अर्को हप्ता 217 मा कान्छि दिदिको दाई भाउजु सुर्देको हुनुपर्छ।र सबै परिवार मिलेर बसेको हुनुपर्छ ❤जसरि पनि❤❤ Lost off Love 💕 😘 all tim
@tuthachhetri34284 ай бұрын
कहिले हेरुम हेरूम को को लाईलाग्छ❤❤❤❤❤❤
@bhimbahadur11424 ай бұрын
कान्छी को बुवा आमा दाइ भाउजू मिलेको देख्दा म जस्तै खुसी हुने सबै जना यता हाजिर हुम❤❤❤❤❤
@shilaadhikari7194 ай бұрын
कथा अगाडि बढाउन गार्होनि टेडेमेडे नबनाइ कहाँ चल्छ त सिरियल पनि
@samratghale91344 ай бұрын
आज कति धेरै खुसिको दिन जेठा र जेठि सुद्रेकाे देखेर खुशि लाग्याे वाउ वाउ वाउ ❤❤ हेर बाउ आमा भनेको आमा र बाउ नै हुन छाेरा छाेरि ले जति गल्ती गरेनि छिट्टै माफ गर्न सक्ने त्याे नाम नै असल बाउ र आमा जय होस
@Bhagwatikarki-v3l4 ай бұрын
जति तपाँई रुनु भयो त्योभन्दा बेसी मँपनी रोएँ कान्छी बहीनि हजुर्हरु सम्पुर्नालाई धेरैधेरै सुभकामन छ ❤️❤️❤️❤️🙏🙏🙏🙏
@PurneliAkashRai4 ай бұрын
अब झन हेर्ना मज्जा आउने भयो❤❤❤कति राम्रो देखिएको छ होई यो एपिशोड🎉
@pardeepgulmeli87314 ай бұрын
धेरै मन रोयो आज आसाको कुरा सुनेर यो कुरा बाट सिकम सबै छोरा छोरिले आफ्नो आमा बुवालाइ धेरै माया गरम❤❤❤😢😢😢
@GauriRoka-f1e4 ай бұрын
आजको भाग कति रमाइलो भयो भनेर कति खुशी भएको त लास्टमा कान्छी ले सम्झेको पो रहेछ दुख पो लाग्यो कान्छी ले सम्झे जस्तै मिलेर बसेको देख्न पाइयोस् सम्पुर्ण टिमहरु धन्ने वाद कान्छी सिरियल लाइ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👌👌👌❤️❤️❤️😳😳😳
@chauhanbasant2754 ай бұрын
Kanchi 😂🎉❤😮😊
@bijaykumal87454 ай бұрын
एकदम राम्रो भयो बुवा आमा लाई राम्रो गर्नु पर्छ भन्ने सिकाएको छ यो कुरा बुवा आमा लाई हेल्ला गर्ने हरु सम्म पुकोस सबै ले बुझोस् येही छ शुभकामना
@Puju-subu4 ай бұрын
कान्छि को सासु देखेर रिस उठ्ने को को हुनुहुन्छ ?😊😊😊
@birendrashahi-sd6ry4 ай бұрын
Ma pani xu
@NpSandipyt4 ай бұрын
Ma pani
@Ashamachamlingrai4 ай бұрын
सीताराम कुरै नगरुँ 😡😡😡
@mikak.c74124 ай бұрын
Ma pane xu
@AaratiMagar5674 ай бұрын
Ma xu😂😂
@chitrababu20804 ай бұрын
आजको भागमा कान्छी ले सोचेको जस्तै ,दाइ , भाउजु बुवा आमा भाइ संग मिलेको अनि हासिखुशि देखेको , घुम्न गाको बाकि सबै सपना नभएर अब आउने अर्को भागमा विपना हुनु पर्छ भन्नेहरु यता हाजिर हुम ❤
@Aartipun-u7x4 ай бұрын
घरपरिवार मिलेर बसन पर्दा को खुसी हुँदैन र आज धेरैल।गियो क।नछी रोयेको हेदै मन नि रोयो ❤❤❤रम।इ लो रम।इलो ठ।उम। सुटिङ हेन प।यो झनै रम।इ लो ल।गियो ❤❤❤❤
@paulshahofficial144 ай бұрын
कान्छी र सागर लाई माया गर्ने जति यता like गर्नुहोला ❤️❤️👍️👍️
@MenukaSirpali4 ай бұрын
कान्छी ले दाइ भाउजुलाई बुजाको सुनेर अाखा भरि अासुको तलाउले सिरियल हेर्न गार्हो भयोअाशा जि😭😭😭😭😭
@sumanjirel31264 ай бұрын
cry😂😂😂😂😂😂
@BimalaBhattarai-o7w4 ай бұрын
आसा बैनिले दाजु भाउजुलाई संझाएको सारै मनपयौ्
@SaudRoshan4 ай бұрын
कान्छी र भुन्टी सिरियल १ देखि २१६ सम्म नछुटाई हेने कोको हुनुहुन्छ यता हाज़िर हुम त ❤❤🎉🎉 यसरि नै माया गरि दिनुहोला 🎉
@chandrabohara14 ай бұрын
Ma nii xu big fan♥️♥️🙏
@ParwatiKhatri-s5h4 ай бұрын
मैले आज सम्म एउटा पनि छुटाएको छैन
@Anjanagubhaju4 ай бұрын
Moh xu ❤❤❤❤❤
@pabirai51214 ай бұрын
कान्छिको सासू र मोटिको प्लान सागरले थाहा पाउनु पर्यो अनि कान्छिले दुख होईन सुख खुसि भको देख्ने धोको छ मेरो
@bishal18-c184 ай бұрын
म छु❤❤
@SujanManandhar-mf4mt4 ай бұрын
कान्छी सिरेल नछुटाई हेर्ने जाती यता हजुर हुम हैं ❤❤
@DeepakKhadka204 ай бұрын
मेरो प्यारी दिदी आशा खड्का को सिरिएल सबै ले माया गर्दिनुस है ❤❤❤
@bishnunepali14344 ай бұрын
🙏🙏आहा ❤आजको भाग कति राम्रो लागेको थियो तर लास्टमा कान्छि दिज्जुको कल्पना पो रहेछ मज्जा लायन अब देखि सधैँ त्यस्तै खुसी भएर सबै परिवार मिलेर बस्नु पर्छ है ❤अनि कान्छि पनि अब छिट्टै घर जानु पर्छ है ❤बिचरा उता सागर सर धेरै न्यासरिनु भएको छ अनि कान्छिको र सागरको जोडी छुट्नु हुँदैन है ❤एकदमै राम्रो छ अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् तपाईहरु सबैलाई सफलताको शुभकामना अनि मनै देखि मीठो सम्झना छ है ❤I Miss you कान्छि सिरियल ❤कान्छि,सागर अनि छोरी साहारा लाई पनि मनै देखि मीठो सम्झना छ ल....❤❤धन्यवाद👌👌🙏🙏🙏❣️❣️
@minadhungana-g8v4 ай бұрын
यो बुढी लाई देखेपछी झ्याउ लाग्छ मलाइ नि😊😊😊
@kabikatwal77024 ай бұрын
SHETA RAM VANYKO CHAI FARI RAMILO LAGXA😂
@Sarmilaofficial44 ай бұрын
कान्छि र सागर को जोडी को को लाई मन पर्छ लाइक कमेन्ट गर्नु ल 👍❤❤❤😊
@devishrestha76594 ай бұрын
वास्तविक घटनामा आधारित कान्छी सिरियल खेल्ने आसा बहिनीलाई धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@MinaKumari-bi1xf4 ай бұрын
कान्छी सिरियल हेरेर म नरोएको यक्दिन छैन 😥😥😥🙏
@Shantikc5554 ай бұрын
सिताराम बुढिलाई र त्यो सागर को साथिलाई फिटिक्कै मन न पराउने जती यता हाजिर हुम है त...😅❤
@TinaGurung-n2z4 ай бұрын
आह आज को भाग मा एकदमै राम्रो लाग्यो सबै परिवार मिलेर बसेको हेर्न मन लाग्छ मलाई पनि सारै खुशी लाग्यो मनै छोयो जे होस् कान्छी ले आमा बाबु दाई भाउजू र सानो भाई हरू लाई धरै धरै सुभकामना छ ❤❤❤❤
@ShantiPoudel-m2m4 ай бұрын
कान्छि शमाजमा तिम्रो कथा भन्दा कम छैन धन्नेबाद नानू शधै मेरो आशिर्वाद लाग्योस् ❤❤❤
@AshaJaisi4 ай бұрын
कान्छि सिरियल आउदा आउदा को को खुसि हुनुहुन्छ ❤❤❤
@SabuSharma-u9k4 ай бұрын
अब छिटै कान्छी र सागरको मिलन हुनुपर्छ ❤❤❤❤बिबाहित छोरी माइती घरमा धेरै बस्नु हुँदैन 😢😢😢दाइभाउजू अनि भाइबुहारी को हेला हुनु्पर्छ😊😊😊
@shilaadhikari7194 ай бұрын
सुत्केरी बस्न गाकि छोरीलाइ त त्यस्तो हेंला गर्दैनन होला
@HimalSagar-kf8kf4 ай бұрын
कान्छी सक्किगोनी भुन्टी र हल्का रमाइलो मन पर्ने जति लाइक गरुम त😊❤
@parbatimagar34054 ай бұрын
सिताराम आमैको बेहोरा देखि रिस उथेनी याक्तिङ मन पर्छ🎉🎉❤
@BuddhiGurung-nh6ll4 ай бұрын
लास्टमा कान्छीकाे दाइ भाउजू आमा बाबा मिलेकाे कल्पना भएकोले नमज्जा लाग्याे
@SuryakalaRai-jk3oh4 ай бұрын
कान्छिको परिवार यसरिनै मिलेको हेर्न पाउ अब❤❤
@alshad79004 ай бұрын
कान्छी सिरियल भाग २१६ अहिले सम्म नछुटाई हेर्ने साथीहरु तपाईंहरू कोको हुनुहुन्छ ❤❤❤❤❤❤❤❤
@alshadsvlog15054 ай бұрын
@alshadsvlog15054 ай бұрын
🤣🤣🤣🤣
@tulsibudhamogar99484 ай бұрын
कान्छी ले सुख पाको हेर्ने को को हुनुहुन्छ भन्ने यता हाजिर हुनुहोस् ❤❤
@NareshThagunna-vl4 ай бұрын
कान्छी आउँदा खुसी हुने यता हाजीर हुमत ❤❤😊
@YamunaBK-hu7dc4 ай бұрын
ठूले सुधिर्नु पर्छ भने जति पर्छ अब त
@PrakashRawal-xp5tt4 ай бұрын
Ma pani xu
@Sanusangam364 ай бұрын
यस्तै भाउजु हरुले गर्दा परिवारमा झगडा हुने कहिले परिवार हरु खुसि हुन नसक्ने कारण
@chandrabohara14 ай бұрын
कान्छी सिरियल मन पराउने जति हाजिर हुम त😢❤❤❤
@dipikapunmagar104 ай бұрын
कल्पना गर्दा पनि कस्तो खुसी लाग्ने अब आउनी दिन मा मिलेको देख्दा पाइयोस्😢
@khinagurung31734 ай бұрын
यसरी परिवार मिलेको देख्दा कयि राम्रो कति खुसी लागेउ
@JharanaBista-t8i4 ай бұрын
सबै मिलेको देख्दा कति खुसी लाको थियो लास्टमा कल्पना पो रहेछ 😢😢😢