Рет қаралды 16,919
Kantipur Samachar | कान्तिपुर समाचार, २२ माघ २०८१
आजका मुख्य समाचार,
सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रको आकर्षण कम / ५० लाख श्रमिक समेट्ने लक्ष्य भए पनि २ वर्षमा जम्मा तीन सय ३६ जना आवद्ध ।
कानुन छिटो पास गर्न संसद् नियमावली संशोधन तर्कपूर्ण देखिए पनि दुरुपयोग हुने चिन्ता / विधेयकमाथिको छलफलमा सहजीकरण नगर्ने नेतृत्व समय सीमा तोकेर उम्कन खोज्दै ।
झण्डै १७ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु / खोप सुरक्षित भएकाले दुविधामा नपर्न सरकारको आग्रह ।
अमेरिकाले सेनाको विमानमार्फत पठायो दुई सय पाँच जना अवैध भारतीय आप्रवासीलाई फिर्ता / अवैध आप्रवासीलाई स्वीकार गर्न एल-साल्भाडोर तयार ।
फिल्डिङमा लगातारको कमजोर प्रदर्शनपछि महिला टी-ट्वेन्टी आई त्रिकोणात्मक सिरिजमा नेपालको चौंथो हार / थाइल्यान्डसँग पाँच रनले पराजित भएसँगै उपाधि होडबाट बाहिरियो ।
Timestamps
00:29 - मुख्य समाचार
06:51 - जनताको आवाज
18:48 - जनमत
39:48 - अर्थ र विकास
45:10 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd