रवि लामिछानेप्रति विश्वप्रकाशको संकेत, विवादित मन्त्रीबारे प्रधानमन्त्रीसँग जवाफ माग ।FULL VIDEO

  Рет қаралды 200,918

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

रवि लामिछानेप्रति विश्वप्रकाशको संकेत, विवादित मन्त्रीबारे प्रधानमन्त्रीसँग जवाफ माग ।FULL VIDEO ।।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 328
@GajendraBahadurBasnetchhetri
@GajendraBahadurBasnetchhetri 6 ай бұрын
आजको सम्पूर्ण संसदको नेतृत्व नै विश्व प्रकाशले लिनुभएको छ। उहाँले अत्यन्त मार्मिक र देशको विषयमा बोल्नुभएको छ। यो कुरो भित्र नलेजमा प्रधानमन्त्रीहरूको टाउकोमा भित्र गयो गएन
@HemrajMahato-dy3tc
@HemrajMahato-dy3tc 5 ай бұрын
@KesharsingMahat
@KesharsingMahat 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@avishekpandey4477
@avishekpandey4477 6 ай бұрын
सच्चिकै नेपालको नेपाली काङ्ग्रेस बनाउनेनै होभने भ्रस्ट्र तस्कर भुमाफियालाइ बचाउन रास्ट्रकाप्रमुख अङ्गलाइ दवाब र प्रभावमा पारेर रास्ट्रीय दाइ भाउजुलाइ लुटेरखान दिलाउन जन्मेको काङ्ग्रेसलाइ कानुन नलाग्ने काङ्ग्रेस नेपाली जनताले खोजेका र रोजेका थिएनन।महाशय।
@durgathapa7038
@durgathapa7038 6 ай бұрын
प्रितिभोजको स्वादमा मिठो आचार चटाऊनू भाकोले धन्यबाद , मलाई खुब आयो स्वाद ।
@amritghimire9153
@amritghimire9153 6 ай бұрын
ए विश्व तिमिनि उहि पुरानै ढर्रामा चल्याै यार केहि परिवर्तन त हुने प्रयास गरन जनतालाई यस्ता भाषण भन्दा पनि आफुले गरेको काम, अरूले नगरेको काम गर बरू
@MeghKumar-y7i
@MeghKumar-y7i 6 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@pitamberbhusal7858
@pitamberbhusal7858 6 ай бұрын
Vg GGv
@bharatmanighimire5601
@bharatmanighimire5601 6 ай бұрын
ty
@hangjitrai-tt5iv
@hangjitrai-tt5iv 6 ай бұрын
Affvf bbbbj❤​@@pitamberbhusal7858
@minbahadurthapa7248
@minbahadurthapa7248 6 ай бұрын
हाम्रो नेताहरूको भाषण सुन्दा कति आनन्द आउछ तर काम भने माखो मार्नु सकेका छैनन दुख लाग्छ ।
@ShantPrasadTripathi
@ShantPrasadTripathi 6 ай бұрын
भाउजुको कर्तुत चाहि झुट कि सत्य विश्व जि ?।
@kamalthapa5379
@kamalthapa5379 6 ай бұрын
Vauju ko bisayama yini dui vai ka bolxan ta hutihara haru yuba hun yini le kehi garxan ki vaneko ta dheba ra dhebaki maharani ko sadi mai luke! shame on u vanna chahanxu gagan ra bisho prakash lai
@nirmalghimire1743
@nirmalghimire1743 6 ай бұрын
सरकारमा हुदा त यि कुरा आउदैन थ्यो त माननिय ज्यु
@RajkumarSapkota590
@RajkumarSapkota590 6 ай бұрын
थुक्क क बोलु यार हिजो को तिम्रो बोली र आज को तिम्रो बोली हिजो त मेरो केरा तिम्रो मुख मा थियो आज बता u are free ... say what u want
@ramsharanbohara8830
@ramsharanbohara8830 6 ай бұрын
​@@RajkumarSapkota590बबई ❤
@durganepali3850
@durganepali3850 4 ай бұрын
@व
@vimalalbhattarai4674
@vimalalbhattarai4674 6 ай бұрын
सम्मानिय महामन्त्रीज्यूलाई सम्मान गर्दै, देशलाई पोलेको पिर भन्दा चाखले खाएको डल्ले खुर्सानीले पोलेको पिर मंचबाट गरेझै लाग्यो।
@kwtasd4257
@kwtasd4257 3 ай бұрын
balkul ramro ❤❤ cheta bujhane kura sunapaexa mnma khusi lagnekura suna pauda Atikhusi manmaro ❤❤dhanebad 🔱🙏🌹🕉️👌♥️🇦🇪🇳🇵🇦🇪👍️👍️👍️🔱🙏🌹🕉️♥️👌🇦🇪🇦🇪🇳🇵🇳🇵👍️👍️👍️
@everestchannel478
@everestchannel478 6 ай бұрын
माननीय ज्यू Bournvita खाएर आउनुस।
@u.dgming3352
@u.dgming3352 6 ай бұрын
बिश्व प्रकश र गगन थापाको अलिकति आस थियो । तर यो पनि आर्जु भाउजूको लुङ्गि समत्ने रैछन । जाय घण्टी । रबिले मात्र यो देश बनाउन सक्छ। ❤❤ jay ghanti..
@rabinrijal8122
@rabinrijal8122 6 ай бұрын
🙏🙏 बिस्व प्रकास शर्मा यो देश को लागि हिरा हुन तर बिचार र सब्ध मात्र हाइलाइट मा आयो काम र कर्तब्य देखियेन , नतिजा आयेन
@ambikaacharya8182
@ambikaacharya8182 6 ай бұрын
विश्वप्रकाश तिमी अघि बढ,भविष्य उज्यालो छ।
@buddhashahi4136
@buddhashahi4136 2 ай бұрын
❤❤❤❤उत्तम बिचार
@zion7740
@zion7740 6 ай бұрын
जति मिठाे कुरा गरेपनि हालिमुहालि भाउजू कै हुन्छ; पार्टिकाे भविष्य नै अन्धकार छ ।
@purwanchalmedia8051
@purwanchalmedia8051 6 ай бұрын
गफै मात्र हो विश्व को
@manbahadur5487
@manbahadur5487 6 ай бұрын
शेर बहादुरले बाेल्न पर्ने किन महा मन्त्रीले बाेले यहाँ केही छकि?
@sushmaadhikari5240
@sushmaadhikari5240 6 ай бұрын
विस्वप्रकाशका हरेक शब्द स्मरणीय छ सबैले एकपटक सोचौ देस जनताको अगाडी बफादार बनौ देस जोगाउ जनतालाई देसमै बस्ने बाताबरण बनाउ र देस जोगाउ?
@durhapradad3591
@durhapradad3591 6 ай бұрын
Hijo jurraa karkhaanaa bachelor haamile ho bhaneko birsau mahodaye.
@laxmankhatiwada8840
@laxmankhatiwada8840 6 ай бұрын
Jaya nepal
@ShantaAdhikari-q3k
@ShantaAdhikari-q3k 6 ай бұрын
विश्व प्रकाश भाइ कसेैले दाेस लगाउदेैमा अपराधि हुन्छ र हिजाे काङरेस सत्तामा हुदा गरेका अपराधि गति बिभि अाज भिलि दिनु भयाे र काम गर्ने देश काेलागि केही गर्छु भनेर हिडने रबि जस्ताे निडर अनुभबि युबालाई किन अबिस्वास सबेै
@chakgurung3175
@chakgurung3175 6 ай бұрын
तपाईंको पार्टीले के कारणले रबि लामिछाने लाई प्रधानमन्त्री होउन् भनेर एक हप्ता अगाडि मात्रै हातको पाउमा राखेर हिडिरहेका थियो ???
@mahendrakc5448
@mahendrakc5448 6 ай бұрын
काङ्ग्रेस ले कहाँबाट भन्छ रवि लामिछाने लाई यो झुट कुरा फैलाएको हो गृहमन्त्री दिदैन भनेर कम बाठो छ ३ वटी स्वास्नीको पोई
@shaamlimboo2632
@shaamlimboo2632 6 ай бұрын
कुराउटे मात्रै बिश्वप्रकास
@artliteraturemusic1152
@artliteraturemusic1152 6 ай бұрын
वक्तृत्वकला बाहेक यिनमा केही देखिन मैले
@Mohan_Shiwakoti00
@Mohan_Shiwakoti00 6 ай бұрын
देश र जनताको हितमा राम्रोसँग काम गरुँऊ भन्ने केही नेताहरू छन् नेपालमा तर अवसर पाउने होइनन् पाउछन् त भ्रष्ट नेता र भ्रष्टाचारी नेताहरू ले अनि कसरी देश बन्छ,अनि कसरी जनताको जिवनईतरमा सुधार आउछँ,जनतालाई केही चाएको छैनन् सरकार जनतालाई मात्रै स्वाश्य,शिक्षा,र न्यायलयको राम्रोसँग अनुभुती हुने निएम र कानुन बनोस् र गरिब जनताले समस्या पर्दा न्याय पाउन जय नेपाल ।
@rajukoirala7944
@rajukoirala7944 6 ай бұрын
यो विश्व प्रकास जस्तो दुई जिब्रे नेता अरु देखिएन ।
@yadav-nepal1234
@yadav-nepal1234 6 ай бұрын
हरे! हेर काङ्ग्रेसको रोदन, सरकार बाट बाहिरिदाको छटपटाहट
@girbahadurkhatri5089
@girbahadurkhatri5089 6 ай бұрын
माहामन्त्री ज्यु यो मिठो भासन गर्न लागेको कति दसक भयो लाज लाग्दैन है
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
जनाता❤लेपाकाे ❤जाउमा ❤शमेदान खाेइता ❤❤❤❤
@ShantPrasadTripathi
@ShantPrasadTripathi 6 ай бұрын
विश्व प्रकाश जि मानिसको मस्तिक के दुई स्थानमा हुन्छ ? ।
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
धेरै धेरैले धेरैलाई धेरैजसो धेरैको धेरैका ❤❤❤❤❤❤❤❤❤😂❤
@rajurijal7601
@rajurijal7601 6 ай бұрын
किन आज भोलि यी दुई देबर को अनुहार हेर्नै मन लाग्दैन
@AlbertFunny-kv6ps
@AlbertFunny-kv6ps 6 ай бұрын
धेरै पिरो खुर्सानी भए जस्तो छ काङ्ग्रेस पाटीको झोलेहरुलाई मुखबाट र्याल निकाल्ने पाटी थुक्का झोलेहरु
@rambahadurkhadka3912
@rambahadurkhadka3912 6 ай бұрын
भासण चाखलाग्दो छ ,तपाईंहरु जस्तै खोट नलागेको मान्छे ले देश चलाउन हिक्मत गर्नुपर्छ ।भाउजु को आदेश ले चल्नु भयन।जय घण्टी ।
@AmarPunmagar-hl2xn
@AmarPunmagar-hl2xn 6 ай бұрын
काङ्ग्रेस पाटि गफ र ठगबाट भन्दा बिकास र निकास तिर ध्यान दिउ
@Bipinmagar-vx2th
@Bipinmagar-vx2th 6 ай бұрын
Right❤❤
@karnagurung5232
@karnagurung5232 6 ай бұрын
Jay ghanti🔔🔔🔔
@rameshlama3301
@rameshlama3301 6 ай бұрын
Jay ghanti.....
@bhojrajtiwari4263
@bhojrajtiwari4263 6 ай бұрын
अति सुन्दर विश्लेषण
@bimalpokharel4910
@bimalpokharel4910 6 ай бұрын
Dherai ramro good speeches
@tulsirampathak-cz8vf
@tulsirampathak-cz8vf 6 ай бұрын
Sahi ho sir Rabi dada Lai dherai natoknu
@sunil_chaudhary.1
@sunil_chaudhary.1 6 ай бұрын
छलफल मात्र गर्ने कि काम सुरु गर्ने नेता ज्यु ?
@NetraprasadAdhikari-s6y
@NetraprasadAdhikari-s6y 6 ай бұрын
तिम्राे भासण खुमबहादुर खड्का रचिरन्जिबि वाग्ले र अफ्तार असलम लाइ सुनाउ कङ्गेसकाे ईतिहास ।
@PrakashTamang-fb7gx
@PrakashTamang-fb7gx 6 ай бұрын
100% sahi ho!
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
धननेबात खुशिलागाे ❤अामेन ❤
@upendrarai1980
@upendrarai1980 6 ай бұрын
यस्ले मिठो बोल्ने मात्रै हो गर्ने केही होइन।
@anandchaudhary1675
@anandchaudhary1675 6 ай бұрын
kasle chai k gareko chan ra. Sabai ustai ho. Sher Bahdur, KP, Rabi, Gagan, Bishwapraksh etc. Jo vaya pani all are same.
@sanubk2996
@sanubk2996 6 ай бұрын
विश्वप्रकाश त बोलेको त मुख मेरो चाक जस्तो लाग्छ
@bishnupandey302
@bishnupandey302 6 ай бұрын
बीस्वप्रकास सर्मा को अलीकती गीदी छ की भनेको गोबर भरीयेको रैछ
@ygkhadka6748
@ygkhadka6748 6 ай бұрын
Excellent speech . Congratulation!!
@ganeshparajuli5766
@ganeshparajuli5766 6 ай бұрын
बल्लबल्ल कांग्रेस ले अगाडिको मित्रलाई राम्रोसँग चिनेछन् ।।
@pramodyadav-yr3mo
@pramodyadav-yr3mo 6 ай бұрын
Good speech
@shivakumarrai9027
@shivakumarrai9027 6 ай бұрын
दामी दामी बिचार स्याबास बिस्व प्रकास भाई जी
@parkashneupane3937
@parkashneupane3937 6 ай бұрын
हेर्दैमा चोर जस्तो लाग्छ।
@NarayanKhatiwoda-cr6sl
@NarayanKhatiwoda-cr6sl 4 ай бұрын
अरकाकाे अधिकार हनन्गरनि काङग्रेस्काे गल्तिनैहाे ग्रियमन्त्रिले बाेल्नैनपाउने पनि हुन्छकाहि
@damberbdr1893
@damberbdr1893 Ай бұрын
Viso ji safal vabana Lai badhaixa jayenepal
@siddhaBadaila
@siddhaBadaila 6 ай бұрын
हार्दिक श्रद्धाञ्जली कांग्रेस देश का कलकारखाना बेच्ने आफ्नो आमा बलात्कारी हो कांग्रेस 😢😢रिप कान्तिपुर रिप कांग्रेस
@haripaudyal2308
@haripaudyal2308 6 ай бұрын
सही कुरा हो
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
धनेबात ❤❤❤❤❤अामेन ❤😂😂
@brihaspatirajbanshi2532
@brihaspatirajbanshi2532 6 ай бұрын
यसरी सत्य तथ्य काे कुरा गर्दै गर्दा गालिबले नभनेको कुरा लाई गालिब भनेर प्रयोग नगरियोस्
@jayabohora
@jayabohora 6 ай бұрын
छिछिछि के भनेको हो नेता जि ..यस्तो कुरा
@padampachhai5796
@padampachhai5796 6 ай бұрын
❤❤❤❤
@ShivalaxmiThapa-nr3ei
@ShivalaxmiThapa-nr3ei 5 ай бұрын
Dherai dhannebad raamro
@selizkatwal2335
@selizkatwal2335 6 ай бұрын
राम्रो महामन्त्री ज्यु
@sambargamming1482
@sambargamming1482 6 ай бұрын
Go ahead Rabi Lamchane
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
बातापानकाे मानछेकाेहाे ❤❤❤❤
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
दाेजामाेजा❤दशतुर ❤काेमनछेकाेहाे ❤❤❤❤❤❤❤❤❤
@Sports12342
@Sports12342 6 ай бұрын
Bisho prakash good leader !
@ShankarSimkhada-y6d
@ShankarSimkhada-y6d 6 ай бұрын
यो कुराको जबाफछ प मं जिउ सक्छौ दिन।
@dubaiwashingcenter7297
@dubaiwashingcenter7297 6 ай бұрын
गगन, विश्व र स्वर्णिम तिनै जनाकाे भासन सुनियाे काँ काे राजाराम काँ काे गुलेभडारि तर याद रहाेस भासनले चै जन्तालाई रासन दिदैन
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
माेहिमाहाेश❤अामेन ❤❤❤❤
@rajanpudasaini4830
@rajanpudasaini4830 6 ай бұрын
मुन्टो बिश्वप्रकाश लाई हेरेर खुबै संग हल्लायउ त रवि
@RadhaBasnet-b3d
@RadhaBasnet-b3d 5 ай бұрын
Ajha sansad abarudda garda janus hajurle bheneko sabai kam huncha
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 6 ай бұрын
यो लास्ट गफाडी
@SaruBL-l4p
@SaruBL-l4p 6 ай бұрын
कठै काङ्ग्रेसको यूवा नेताको भाषण 🙉🙈🙈
@krishnashahi7697
@krishnashahi7697 5 ай бұрын
बिश्व प्रकाश सर्मा को जस्तो माहान सोच भएको नेता को काम छ यो देशमा
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 6 ай бұрын
ठोकसा थापे कागरेस सिद्धिनछ 85%
@아디카리케샤브
@아디카리케샤브 6 ай бұрын
यो च्यासे धेरै बाठो छु जस्तो गर्छ।
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
परदान ❤मनतिरि ❤तपाई ❤लाइधननेबात ❤जनाताकाेनामकेहाे
@onilaryal8285
@onilaryal8285 6 ай бұрын
प्रचण्डले पटक पटक रङ फेर्छन भने थाहा हुँदा हुँदै उ बेला किन गठबन्धन गरेको त बिश्वप्रकास ?
@ishworgurung4900
@ishworgurung4900 6 ай бұрын
perfect
@dipakkatuwal5424
@dipakkatuwal5424 6 ай бұрын
Good point dai jay nepal prachanda chor nai ho ab sochnu parx nepali congress le?
@LaxmanShrestha-y1t
@LaxmanShrestha-y1t 6 ай бұрын
गगन र बिश्वप्रकाश काे ठुल्ला कुरा मात्र हाे यिनी दुई भाई बाट झिगा पनि मर्दैन ।
@ramnarayansah832
@ramnarayansah832 6 ай бұрын
विश्व जी, भासण त गहकिलो तर रुन्चे पछुतो जस्तो ।
@LokbahadurNepali-q7l
@LokbahadurNepali-q7l 6 ай бұрын
दिन सकिन लाग्यो भनेर डराएर गफ नलाउ
@עהימנכה
@עהימנכה 6 ай бұрын
हेर आज काँग्रेस कत्ति पीडामा छन् कठै बारा विचार😅😅😅😅
@Gangadahal6945
@Gangadahal6945 6 ай бұрын
शेर बहादुर जि ले बोलेको कुरा जनता ले बुझदैनन भनेर नै होला महामन्त्री ज्यु बोल्नुभएकाेहाेला । मेराेबिचारमा याेसबै चोरको रडाकोहो जयदेश जयनरेश ॐनम स्शिवाय
@BalThapa-y4c
@BalThapa-y4c 6 ай бұрын
नेपाली कांग्रेस जब थियो तब थियो जहिले नेपाली जनताको आँखामा छारो छर्न सफल थियौ अब त्यो दिन लाई बिर्सी दिनु होला महोदय ताली दुई हात नभई बज्दैन ध्यान रहोस्
@madankauchha1726
@madankauchha1726 6 ай бұрын
कांग्रेसलाई ज्वरो आको छ
@prithvimalla7530
@prithvimalla7530 6 ай бұрын
सँग सँगै हुने बेला तिनि कुरा को छ्लफल हुन्थेन होला जब समन्द टूटे पछि बल्ल छ्लफल हुने रहेछ ! कुरा की थापा का राम्रा की प्रकास राम्रा फेरी इनि दुई भाइ ले माखो मार्ने चाहि होइन है फेरी
@phanindrakhadka2835
@phanindrakhadka2835 6 ай бұрын
Wow very true speech ❤❤❤
@chumbahadurchhantyal9650
@chumbahadurchhantyal9650 6 ай бұрын
कमिउनिस को सिद्दधान्त र बिचार बुझेन नेपाली काङ्गेस ले कमिउनिस ले त छोराले बाब नभन्ने छोरिले आमा नभन्ने र सिर्मतिले सिर्मान नभन्नी खुसिलाग्दा सबै ले सबै लाई चिन्ने खुसी नलागे बाउले छोरा लाई छोराले बाउलाइ आमाले छोरिलाइ छोरिले आमा लाई र सिर्मान ले सिर्मती लाई मुद्दा हाल्नु पर्छ भन्ने अनि खुसिलाग्दा जस्ले जे गरे पनि केही नबोल्ने खुसी नलाग्दा सबै को बिरोध गर्नु पर्छ घर घर मा झगदा गर्नु पर्छ भन्ने सिदधान्त बोकेको कमिउनिस पातिको पछि लाग्दा एस्तै हुन्छ
@keshavrajsubedi1219
@keshavrajsubedi1219 6 ай бұрын
उत्कृष्ट शालिनताको नमूना हार्दिक जय नेपाल
@makhamalionlinetv1449
@makhamalionlinetv1449 6 ай бұрын
त्यो भएर होला कलकार्खाना उध्योग हरु बेचेर खाएको ? फुक्किमा😊
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
केनराकेगरनुहृनछ ❤❤❤❤❤
@Nischalvloger-ct9dz
@Nischalvloger-ct9dz 6 ай бұрын
विश्व प्रकाश को कुरा सत्ता बाहिर रहदा को आक्रोश हो यो , सत्तामा रहदा कुनै कुरा थाहा नपाउने यी सबै राजनीतिक दलको आदत हो ।
@razanbudha6689
@razanbudha6689 6 ай бұрын
Biswoprakash🦋❣️🙏
@krishnathapa1346
@krishnathapa1346 6 ай бұрын
बि पि भने कुन डेङ मुला थियाेर देश बेचन खाेजने पाटि हाे न खाेके हुनछ
@Suman-n4i
@Suman-n4i 6 ай бұрын
Laude party le hain neta le ho galat
@devigauli7114
@devigauli7114 6 ай бұрын
Right
@damberbdr1893
@damberbdr1893 Ай бұрын
Cominist ko prano kriyakalab jhal kaunu vo viso Lai badhai Xa jaye nepal
@JHABILALPATHAK
@JHABILALPATHAK 6 ай бұрын
देवर आत्तिए आर्जु देउपा भाउजु बचाउन
@ajrose4310
@ajrose4310 6 ай бұрын
Very nice 👍
@ReezanOli
@ReezanOli 6 ай бұрын
पहिले त ढोक्सा थापेकै हौ मुला हरु अहिले समर्थन भयन भाग मिलेन बोल्यो झ्याक्ने
@aitabahadur-p9p
@aitabahadur-p9p 6 ай бұрын
शनशारकेनरेकाेनामकेहाे❤❤❤❤❤
@saifhossain-bs1uo
@saifhossain-bs1uo 5 ай бұрын
😊
@lakxmankc9814
@lakxmankc9814 6 ай бұрын
Dhanyabad sharma jyu
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,2 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 38 МЛН
Man Mocks Wife's Exercise Routine, Faces Embarrassment at Work #shorts
00:32
Fabiosa Best Lifehacks
Рет қаралды 6 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Двое играют | Наташа и Вова
Рет қаралды 2,2 МЛН