Rabi Lamichhane, Gagan Thapa VS Kantipur - Who is right? सहकारी ठगी भएकै हो? All you need to know !

  Рет қаралды 668,189

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 2 000
@TechTanka
@TechTanka 5 ай бұрын
पूरै भिडियो हेरेर सुझाब दिनुहुने साथीहरुलाई धन्यबाद, सुरुको केहि मिनेट मात्र हेरेर कमेन्ट गर्न हतारिने हरुलाई फेरि पुरै vdo हेरेर कमेन्ट गर्न अनुरोध छ । केही भन्नु पर्ने कुरा: १. video editing गर्दाको गल्तीले एउटा channel मा sound नआएको र अर्कोमा मात्र आएको गुनासो आएकोमा क्षमाप्रार्थी छु। editing हुदा audio मोनो भएर head phone बाट सुन्दा एकातिर मात्र आवाज आउने भएछ. कृपया speaker मा राखेर सुन्नु होला। अब आउने video हरुमा त्यो नदोहोरिने बाचा गर्दछु। p२. भिडियोको १६:४० मा देखाइएको video अरु नै context को भएको र पुलेसो कर्जासँग नजोडीएको भन्ने सुझाव आएको छ। त्यसको लागि धन्यबाद र confusion भएको मा क्षमाप्रार्थी छु तर त्यहाँ "हामीले" भन्ने शब्द प्रयोग गरेको छ, यदि निकिताले मात्र लिएको भए "हामी" भन्ने शब्द प्रयोग गर्नु हुदैनथ्यो, यहाँ कानुनि प्रस्न छ । अनि त्यसको प्रमाण मैले खोज्दा कतै पाउन सकिन. त्यसैले "यस्तो पो रे" भनेर बोल्न सकिन. जे भेटें, त्यहि राखी दिएँ। तर आफु सदस्य नभएको सहकारीबाट कसैले पनि ऋण लिन नपाउने कानुन छ, त्यो भएको हो कि होइन छानबिन हुनु पर्छ भन्ने मेरो धारणा हो। ३. यो भिडियो anti-रबि भयो भन्ने र रविको फेबर मा भयो भन्ने दुवै खालका मानिस भेटिए, त्यसले पनि यो निस्पक्ष छ भन्ने प्रमाणित गर्छ, मलाई कसैलाई उचाल्नु र कसैलाई पछार्नु छैन। सत्य जे हो त्यो बाहिर आउने पर्छ। ४. अनि जसजसले छाडा शब्द र गालि प्रयोग भएका कमेन्ट गर्ने कस्ट गर्नुभएको छ, त्यो auto-filter भएको छ, अरुले देख्दैन। गाली गर्ने कस्ट नगर्नु होला, आफ्नै लागि सुरक्षित गर्नु होला। ऐना हेर्दा काम लाग्न सक्छ।
@narayandhakal5992
@narayandhakal5992 5 ай бұрын
Bohora
@PradeepBajagain-yu6ts
@PradeepBajagain-yu6ts 5 ай бұрын
100% right sir ma saga yuta big contain x contact garaxu ma Hajur lai mail maa 🙏🙏❤️
@narayanbhattarai8842
@narayanbhattarai8842 5 ай бұрын
आवाजै आयन मैले चाहिँ हेर्न पाइन
@Abroadlife501
@Abroadlife501 5 ай бұрын
Voice is coming only in left side of headphones plz arrange it hard to listen in one side thank you
@btreefs
@btreefs 5 ай бұрын
Afno wife le gareko kaam ma hami vaninxa generally sangai vayesi, you should understand this ... Sabai kura perfectly Bolna sakinna... Teti bela hajur harule yesto garnu vayore vanera tyo mahila le sodheko thiyin ani unle yesari boleko hun...
@bikaslimbu2262
@bikaslimbu2262 5 ай бұрын
काग्रेस र कान्तिपुर नेपाल को प्रमुख भाइरस हो । यिनिहरु लाई पाखा लगाउनु नै पर्छ पुरानो पार्टी सबै पाखा लगाउ । नया लाई चान्स दिउ।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 5 ай бұрын
भ्या भ्या करायो खसी
@s.p412
@s.p412 5 ай бұрын
आयो फेरि ठग र कृतेको तलुवा चाटने चटुवा 🤛😡
@bikaslimbu2262
@bikaslimbu2262 5 ай бұрын
@@BidurShibakoti-wr6ez म त कुनै पार्टी को होइन है सर्बसाधारन नागरिक हो । हाम्रो बाउ बाजे ले राम्रो नेता र पार्टी चिन्न नसकेर हामी खाडी जानू पर्यो देस बिकास हुन पाएन । अब हामिले नि राम्रो मान्छे चिन्न सकेनौ भने हाम्रो छोरा नाति ले नि दुख पाउछ । मजाले बुझौ है नत्र छोरा नातिको खाडी बाट बाकस आउला।
@naremyaan
@naremyaan 5 ай бұрын
@@bikaslimbu2262 bau baje le neta chinna nasaker khadi janu pareko vanne kura ali milenaki
@kamalshakya5546
@kamalshakya5546 5 ай бұрын
कान्तिपुर पत्रिकाले गगन थापालाई उक्साएकै जस्तो देखिन्छ।
@yaksharajdhital
@yaksharajdhital 5 ай бұрын
कान्तिपुर र गगन थापा एक आपसमा मिलेर यो सब कार्य गरिरहेको छ भन्ने कुरालाई मा अब पूर्ण रुपमा सहमत छु।
@bhumigat2349
@bhumigat2349 5 ай бұрын
यो नव दलाल, नव ठग, स्टण्डम्यान र पुरा भ्रष्टाचारी लुटेराहरू बीच खास फरक अब देखिँदैन। यो लुटतन्त्र र लुटेरहरूको स्वर्ग जोगाउन आईपुगेको नयाँ पात्र हो यो। यीन बाट देशमा कुनै significant परिवर्तन आउने वाला छैन। यो भिडियोमा त्यो हालै थपिएको नव दलाललाई चोख्याउने भरपुर कोशिश देखियो। उसको गल्तीका कारण हाम्रो पसिनाको राष्ट्रिय ढुकुटीबाट करोडौँ खर्चेर पुन: निर्वाचन गरिएको थियो। त्यो पनि जनतालाई लुटिएको हैन, tax payer's money हैन? बाख्राचोर क्याम्पसे सुकुलगुण्डाको त के कुरा गर्नु, त्यसलाई चारपाटा मुडेर थानकोट मात्र हैन देशै कटाउनु पर्छ।
@RameshGiri-up3yb
@RameshGiri-up3yb 5 ай бұрын
तिम्रो पनि पैसा त्यो सहकारिमा भाको र यसरी नै डुबेको भए तिमी पनि चुप बस्छौ ?? पैसा कमाउन धेरै गारो हुन्छ ब्रो , खुन पसिना एक गरेर कमाउछन पैसा मान्छेले , यस्तो पैसा डुब्दा तिमिलाइ कस्तो फिल हुन्छ ?? हुन त बाउआमा को पैसामा मोजमस्ती गर्नेलाइ के थाहा पैसाको महत्त्व 😏😏 झोले हुन भएन , राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न जान्नु पर्छ 😉😉
@krishnashrees1863
@krishnashrees1863 5 ай бұрын
कङ्रेस र कान्तिपुर यो देशको मुख्य भाइरस हो यिनिहरु तह लगाउनै पर्छ
@Rwt625
@Rwt625 5 ай бұрын
बाकि नि.....??
@grpnepal
@grpnepal 5 ай бұрын
​@@Rwt625F**K चुपलाग किस्ता किस्तामा देश बेचुवा, भर्स्टाचारी, माफिया , देश तहस नहस पारेर यो हालतमा पुर्याउने भारतिय र पस्चिमाको एजेन्ट र गोठालो हो कालो काग्रेस !
@bhushanmagar80
@bhushanmagar80 5 ай бұрын
Aru chahi gharka thul dai holan hoina kura garxa jatho
@sanjoghamal5401
@sanjoghamal5401 5 ай бұрын
यो देश चलाउने भनाउनेहरू सबै भाइरस हुन तिमी हामी त्या पनी भए त्यस्तै कट्टु लाम्थेम होला 😂😂😂
@btreefs
@btreefs 5 ай бұрын
Bro, please edit your comment and paste this: 16:40 ko video correction garnu hola tyo rabi daile vaneko sahakari pokhara ko hoina ktm ko ho.Tapai yaha nira chuknu vayo
@Ratna435
@Ratna435 5 ай бұрын
I believe Rabi, Rabile नियत बस यस्तो काम gareko जस्तो लाग्दैन, thank you for important & analysis news always 🙏
@anandchaudhary1675
@anandchaudhary1675 3 ай бұрын
Niyat bas hos ki aniyatbas, Crime Crime ho bhai.
@dnrajsony1992
@dnrajsony1992 5 ай бұрын
पहिला पुराना भ्रष्टाचारको फाइलको अनुसन्धान गरेपछी मात्र रबि को अनुसन्धान गर्न पाइन्छ नत्र नेपाली जनता रबिको समर्थनमा छन ।
@DS-hd4sb
@DS-hd4sb 5 ай бұрын
गल्ति नगर्ने कोहि छैनन , रबि मात्र दुद्ले नुहाउनु पर्ने ? राम्रो काम गर्नेलाइ देश्ले कति आम माफि दिने चलन पनि हुन्छ बिकसित देश हरुमा अनि अर्को कुरो गगनेको बाख्रा कान्द निकाल्नु परो अनि आउछ पालो रबिको गर्नेनै भए
@fistoffury6693
@fistoffury6693 5 ай бұрын
Aru le gu khaye.. Rabi le gu khayo ki khayena. Hamilai jannu xaina. Vanna khojeko.
@nabarajtamang5259
@nabarajtamang5259 5 ай бұрын
😂😂😂😂😂😂
@btreefs
@btreefs 5 ай бұрын
16:40 yo arkai sahakariko kura ho , usko wife sangako .... Please take this video down and remake it...
@nepalee.podcast
@nepalee.podcast 5 ай бұрын
भनेपछि पुरानाले त गरे नयाँले पनि गर्न पाउनुपर्छ नत्र बबाल हुन्छ हैन ? 😀😀
@arjungaire7044
@arjungaire7044 5 ай бұрын
यो हो नी त निष्पक्ष विश्लेषण.. रवि, कान्तिपुर , गगन सबैको सानो ठूलो गल्ती छ, सबैको छानबिन हुनुपर्छ।
@btreefs
@btreefs 5 ай бұрын
16:40 yo arkai sahakariko kura ho , usko wife sangako .... Please take this video down and remake it...
@optimisticarun2537
@optimisticarun2537 5 ай бұрын
Gagan bata suru Garda .. kaso hola..?bakhra kanda
@jananibaral4603
@jananibaral4603 5 ай бұрын
​@@optimisticarun2537timro bhagman griha mantri cha ta suru gara bhana na bhakhra Kanda k ho? Bhakhra Kanda 3 swasni Kanda, salikram blackmail Kanda ,sahakari Kanda ,double nagarikta double passport Kanda sab kholna bhanda huncha ni Gagan ko bhakhra Pani dekhiyela ni
@rameshsapkota3709
@rameshsapkota3709 5 ай бұрын
@@btreefs Tanka Dahal le research nagari yetikai video banaulan ra bro? Manche jati mann napare pani jhut ra sahi k ho vanera afule pani chhutyauna sakincha ni
@rameshsapkota3709
@rameshsapkota3709 5 ай бұрын
@@jananibaral4603Bakhra ko kura ra sahakari kura eutai eutai ho. Gagan le jasari sahakari ko kura uthayeko cha, raswopa le sadan ma bakhra ko kura uthayeko ta chaina ni. Timro bhagwan vanera arulai vanne timro chai bhagwan Gagan ho? Ma Tri-Chandra padeko manche lai Gagan kasto ho vanera vannu pardaina. Euta sano example vaneko tyaha 4 aana ma simple garden banauda 80 lakhs khayeko ho yesle student leader huda nai.
@ramkajithapa.9113
@ramkajithapa.9113 5 ай бұрын
सहकारीको समस्या समाधान गर्न तर्फ रबि नै उत्तम पात्र हुन।उसलाई निस्फिक्री काम गर्न देउ।।।
@btreefs
@btreefs 5 ай бұрын
16:40 yo arkai sahakariko kura ho , usko wife sangako .... Please take this video down and remake it...
@sharanshrestha1357
@sharanshrestha1357 5 ай бұрын
सबैभन्दा पहिला काङ्ग्रेस एमाले र माओवादीको सब छानबिन गर्नुपर्छ रबि रबि नै हो
@rajeshkafle7920
@rajeshkafle7920 5 ай бұрын
रवी आजभोलीका ठिटा जस्तै हिरो पाराका सामान्य केयरलेस चैं होलान् जस्ले कानुनी झन्झट व्यहोर्नुपर्ला भनेर नसोचेका होलान् तर ठग भ्रष्टाचारी चैं होईनन्। यीनलाई सकेको सहयोग गरौं। जुन आत्मविश्वासका साथ यी अघि बढ्दैछन् पक्का पनि केहि सकारात्मक परिणाम दिनेछन्। विगतका गल्तीलाई स्विकार्दै सच्याउनें कोशिसमा छन्। गगन भन्दा चैं गतिला व्यक्ति हुन् ।
@khemsangroula5173
@khemsangroula5173 5 ай бұрын
पक्कैपनि यस्मा सबैभन्दा चलखेल कान्तिपुरको छ। कंग्रेस र कान्तिपुर त एकाअर्काका परिपुरक हुन। गगनलाई रबिको उदयको डर छ।
@sanjayapaudel3878
@sanjayapaudel3878 5 ай бұрын
काग्रेस र कान्तिपुर दुबै इन्डियाबाट सन्चालित हुन दुबैलाइ सचेत नेपालीले बहिस्कार गर्नुपर्छ
@Epicanimeclash
@Epicanimeclash 4 ай бұрын
याे गगने ले कति खेदो गर्यो काम गर्न देउन हओ रबि सरलाई
@liladhar4865
@liladhar4865 5 ай бұрын
कान्तिपुर र नेपाली काङ्ग्रेस नेपालबाट लोप हुनुपर्छ ।
@ronbro18
@ronbro18 5 ай бұрын
सर्वप्रथम प्रष्ट जानकारी गराइदिनुभएकोमा धेरै धेरै धन्यवाद र तपाईँको भिडियो हरूनिष्पक्ष हुन्छन् र एकदम clear हुन्छ जतिसुकै सिम्पल मान्छेले पनि बुझ्न र सम्झन सकिने खालको भिडियो बनाउनुहुन्छ। र कुरा गरौँ आजको भिडियोको बारेमा रबि लामिछाने गल्ती छैन जस्तो लाग्छ उसलाई नियत बस फसाउन खोजिएको जस्तो लाग्छ। जसमा सबैभन्दा ठूलो हात कान्तिपुर टेलिभिजन र काङ्ग्रेसमा गगन थापा जसले जेसुकै भने पनि रवि लामिछाने देश र जनताको लागि केही गरौं भनेर आएका एक युवा हुन्। उसलाई अहिले कुनै पनि झमेलामा नफसाइकन काम गर्न दिनुपर्छ। उसले सानातिना गल्ती नै गरेको भएपनि त्यसमा न त देशलाई कुनै हानि नै हुन्छ न त जनतालाई। अरु पार्टीका भ्रष्ट नेताहरुले जसरी देश नै बेचेका छैनन् उसले देशलाई हानि हुने खालको कुनै पनि सानो सम्झौता पनि गरेका छैनन् यो सब रविलाई सिध्याउन लागि परेकाहरू मात्र हो।
@bhairajrai8182
@bhairajrai8182 5 ай бұрын
क्या बात है सर! यस्तै दस्तावेजहरु सुरक्षित राख्नु होला कुनै दिन काम लाग्नेछन।
@ranonepal6851
@ranonepal6851 5 ай бұрын
77 वटै जिल्लाबाट नेपाली कांग्रेस परित्याग गर्ने जनताहरुको संख्या अचानक बढीरहेको छ । के अचम्म हुन लाग्यो नेपालमा, नेपाली जनता जागेकै होत ? मैले पनि नेपाली कांग्रेस सम्पुर्ण रुपमै परित्याग गरे र अरु बौद्धिक युवा बर्गहरुलाई पनि आवहान गर्न चाहन्छु। अब युवाहरु मिलेर देशको पक्ष उभिनु जरुरी छ । म कांग्रेस पार्टीमा भए पनि रबि लामिछानेलाई पुर्ण समर्थन गर्दछु किनकि अब कांग्रेस सकिने बाटोमा हिडिरहको छ । 84 को चुनाव सम्म मा कांग्रेस आफै सकिन्छ किनकि देश र जनता भन्दा भारतको गुलामीमै सदैव रमाउन लागिरहेछ। जति ठुलो स्वरमा कांग्रेसले बिरोध गर्दैछ रबि उतिनै काम गर्ने जोशमा देखिन्छन् । अब सम्पुर्ण कांग्रेसका साथीहरूले पनि रबिलाई साथ दिनुपर्ने अवस्था आइसकेको छ किनकि कांग्रेसको काम नै भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षक बन्ने अहिलेसम्म देखिरहेको छौ। देश बनाउने काममा युवा मिलेर अधि बढनु पर्छ र भ्रष्टाचारीलाई कार्‍वाही गर्न रबि लामिछानेको साथ दिनु पर्छ र मैले चै अब कांग्रेस पार्टीले देश बिकास 100% गर्दैन भन्ने निस्कर्शमा पुगेर पार्टी परिवर्तन गर्ने निर्णय गरे। अब देशप्रेमी साथीहरूले एकै ठाँउमा जम्मा हुन जरुरी छ ।।कांग्रेस पार्टी परित्याग अभियान अब म बाट नै सुरु गर्न चाहन्छु ।
@DilliramBhandari1992
@DilliramBhandari1992 5 ай бұрын
nice joke
@naremyaan
@naremyaan 5 ай бұрын
janta jageko haina khadi ko visa khuleko hola
@555NPL
@555NPL 5 ай бұрын
@@naremyaan😂😂
@007robinhoodlove5
@007robinhoodlove5 5 ай бұрын
मेरो परिवार र नजिकका आफ्न्तका 20 vote त काग्रेसबाट रा स्व पामा परिवर्तन हुने पक्का भैसकेको छ
@pasang-99
@pasang-99 5 ай бұрын
mero family ko 4 vote congress bata antai gayo conform tyo pani gagan thapa ko area bata
@Kalicharan138
@Kalicharan138 5 ай бұрын
टंक सरको विश्लेषण निष्पक्ष र प्रमाणिक छन। चर्चित बाख्राकाण्डको पनि सत्य तथ्य बाहिर ल्याउन टंक सरलाइ अनुरोध छ।
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@durgaraya2087
@durgaraya2087 5 ай бұрын
येस
@upekshashrestha4063
@upekshashrestha4063 3 ай бұрын
Yes
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
बाख्राले डामेको, MCC ले पालेको ! मगन्ते खुइले लाई ४ पाटे मोडेर थानकोट कटाउनु पर्छ ! जय गोरख 🙏🇳🇵🇳🇵
@technicaleducation9076
@technicaleducation9076 5 ай бұрын
Yo Prem boula ardhapagal ho
@रेसपेक्टनेपाली
@रेसपेक्टनेपाली 5 ай бұрын
बाख्राले डामेको रे 😂😂😂 मूजी गगने 😡😂
@kumartamang4136
@kumartamang4136 5 ай бұрын
के चारपाटा मूड्नु! बिचरा पहिल्यै तालु खुईली सकेका छन्।
@rajankhatiwada9141
@rajankhatiwada9141 5 ай бұрын
​@@technicaleducation9076 kalo congress ko jhole
@Everestpool2000
@Everestpool2000 5 ай бұрын
बिचरा कांग्रेस 😭😭 को बिकल्प छैन
@sarojmagar9161
@sarojmagar9161 5 ай бұрын
रबिलाइ आरोप लगाउने अनुमान मात्र हो, तर आरोप लागाउने हरु कानुन ले नै भ्रष्टाचारि ठहरिएका हुन्। कारबाही हुनु नै पर्ने भए पैलाका भ्रष्टाचारि सानसद हरु लाइ जेल हाले पछि मात्र रबि लाइ कानुनी प्रक्रिया मा लानु पर्छ। छ काङ्ग्रेस को बाउ को दम ...?
@UnluckyMan-qm5jw
@UnluckyMan-qm5jw 5 ай бұрын
tq u so much good information दिनु भएकोमा र अति नै गरिब माथि ठुलो ठगीको धन्दा भएको छ सहकारीहरुले र भित्र भित्रै कुख्यात गिरोहले जडो गाजेको छ र यस्ता गिरोह लाई सजाय सबले दिनु पर्छ
@jayandrakoirala6130
@jayandrakoirala6130 5 ай бұрын
सहि विश्लेषण , फटाहा १ नम्बर मा कान्तिपुर २ मा गगन हो , रबिको केही कमजोरी होला तर गल्ती छैन ।
@Paranoidahal
@Paranoidahal 5 ай бұрын
सम्पुर्ण नेपालीहरुले नै हेर्ने पर्ने भिडियो हो यो ।
@ganeshmgr8685
@ganeshmgr8685 5 ай бұрын
कांग्रेस र कान्तिपुरलाई जसले अबदेखि सप्पोर्ट गर्छ त्यो चोर पार्टीको झोले हो
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
TankaDahal सर तपाईं केहि ठाउँमा चुक्नुभयो। स्वागत सहकारी पिडित को भिडियोलाइ सुर्यदर्सन सङ्ग जोडिदिनुभयो । ।रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@arjungaire7044
@arjungaire7044 5 ай бұрын
@@jaksonthapa3264 ए यस्तो पो हो कुरो??
@madhungana
@madhungana 5 ай бұрын
तिमी झोले सहकारीका मतियार ठग हौ
@kumarbasnet4601
@kumarbasnet4601 5 ай бұрын
कान्तिपुर र नेपाली कङग्रेस सहिमुल्याङकन गर्ने पात्र होईनन ई दुबै पात्र बैमानिका सम्योजक हुन ।
@veesalgurung2473
@veesalgurung2473 5 ай бұрын
🇳🇵🇳🇵 कै सबै भन्दा no.1 KZbin CHANNEL ❤❤ , आशा छ धेरै भन्दा धेरै नेपालि जनताको साथ रहनेछ 🎉🎉, निडर र निष्पक्ष भएर यसै गरि अगि बडनु दाजु 💪💪💪💪 हामि तपाइ को साथमा छौ
@YamSenchuri
@YamSenchuri 5 ай бұрын
टंक सर सम्भब भए गगन थापाको बाख्रा काण्ड पनि कोसिस गर्नुहोल यहाँ धेरै बदनियत देखिन्छ
@Kalicharan138
@Kalicharan138 5 ай бұрын
सहि हो।
@anupdhakal931
@anupdhakal931 5 ай бұрын
😂
@santoshdahal9627
@santoshdahal9627 5 ай бұрын
yes bakhra kand pani
@technicaleducation9076
@technicaleducation9076 5 ай бұрын
Gagan le bakhra ko auta rau pani khayako xaina. Tei mantralaya ko tei sakha ma kam garni manxe ho ma Yo sab Nepal ka jhole le garda usko baiman vako ho
@YamSenchuri
@YamSenchuri 5 ай бұрын
@@technicaleducation9076 यति कन्फिडेन्सले भन्नुभयो गगनले बाख्राको रौ पनि खाएको छैन के तपाईं त्यो समय गगनको बाख्रा गोठालो गर्दै हुनुहुन्थ्यो ?
@parshurambaruwal1643
@parshurambaruwal1643 5 ай бұрын
धन्यवाद टंक सर🙏 काम गर्दै जादा जान,अन्जानमा गल्ती हुन सक्छन।यीनै गल्ती बाट पाठ सिकेर रवि अघि बढ्नु पर्छ। सबै नेपाली ले काङ्ग्रेस र कान्तिपुर लाई बहिष्कार गर्नुपर्छ।देश बन्नु पर्छ, नेपालको जय होस 🇳🇵🇳🇵🔔
@knowledgeupdatetv7885
@knowledgeupdatetv7885 5 ай бұрын
आफै गल्ती हुन् पुगेका हुन पनि भन्छ अझ बचाउँछ पनि । अनि तेरो बाउ ले तिर्दिन्छ त त्यो करोडौं पैसा ? अनि गगन लाई दोष किन?
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@rupeshbasnet4881
@rupeshbasnet4881 5 ай бұрын
Galti bhaye pani tyo intentional thyena ravi sir hamle kura bhujchau chinta nagarnus
@hangxen751
@hangxen751 5 ай бұрын
दाई लाई सलाम छ यति को गहिराइ बाट छर्लङ्ग बनाउनु भयो 👍
@santoshtamang3296
@santoshtamang3296 5 ай бұрын
गगन थापाको बाख्रा काण्डको बारेमा नि निष्पक्ष रूपमा भिडियो बनाइदिन पर्यो दाई, यो विषय नि धेरै विवादास्पद देखिन्छ । Thank you
@surajstout5876
@surajstout5876 5 ай бұрын
रबि गृहमन्त्री भएकोले आकाश्बाट होसिकी धर्तिबाट होस जिबि राइलाइ खोजेर ल्याउनुपर्यो।🎉
@anandchaudhary1675
@anandchaudhary1675 3 ай бұрын
🤣🤣🤣
@pradipsane52
@pradipsane52 5 ай бұрын
धेरै धेरै धन्यवाद टंक सर तपाईका हरेको भिडियो हरु भ्रष्टहरुको सत्य तथ्य चिरफार गरि सबैलाई सुसुचित गर्नुहुन्छ ।
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@ramchandrarimal511
@ramchandrarimal511 5 ай бұрын
जि बि राईको संगतले गर्दा रबिलाई धक्का लागेको हो रबिको गल्ति गर्ने मनासाय देखिदैन ।
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@stokism2353
@stokism2353 5 ай бұрын
Rabi le सहकारी को समस्या सुल्झायेर , victim लाई पैसा फिर्ता दिलाउनु पर्छ यो राम्रो अबसर हो रबि दाइ ।
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@mahendratiruwa578
@mahendratiruwa578 5 ай бұрын
जि बि राई लाई कारबाही गरेपछि रवि हाइहाई
@sujonmanandhar9654
@sujonmanandhar9654 12 күн бұрын
But when
@prakashkhadka938
@prakashkhadka938 5 ай бұрын
भुइ मान्छे लाई सपोट गर्ने हुनाले हामित रबिलाइ नै सपोट गर्नेछाै सिधा कुरा मा काम गरेर देखायका छन् जसले जति बिरोध गरून् 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@Hunter9777
@Hunter9777 5 ай бұрын
हामी सबैले खोजेको भिडियो नै यही हो ❤
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 5 ай бұрын
कान्तिपुर र गगन थापा मिलेर रबि लामिछानेलाइ सक्न खोजेको हो त्यो भन्दा पहिला अरु भ्रष्टाचारको अनुसन्धान गरेर सके पछि रबि लामिछानेको गरौ न पहिला पुरानो भ्रष्टाचारको अनुसन्धान सकेर अनि रबिको गर्नुपर्छ
@rajanthapa5352
@rajanthapa5352 5 ай бұрын
रबिले जानीनजानी गल्ति गरेका छन् किनकि उनको नागरिकता विवाद पनि यस्तै प्रक्रितिको थियो । तर चोर कान्तिपुर र गगनले बेइमानी गरेका छन् । अनि टंक सर, मिल्छ भने गगनको बाख्रा चोरवाला भिडियोको पनि पोस्टमार्टम गरिदिनु भए आभारी हुने थिए ।❤🙏
@naremyaan
@naremyaan 5 ай бұрын
Galti pani jani najani hunxan ra
@rajanthapa5352
@rajanthapa5352 5 ай бұрын
@@naremyaan ए साथी! कानुनी छिद्रको प्रयोग गर्छन चोरहरुले जुन तिमी हामी सोझालाई थाहा नै हुदैन । रबिपनि यो मामलामा कमजोर देखिएका छन् । अर्को कुरा अहिलेसम्म तपाईले अन्जानमा गल्ती गरेको मान्छे देखेको छैनभने तपाईं यो दुनियाको मान्छे होइन 🙏
@grpnepal
@grpnepal 5 ай бұрын
​@@naremyaanf**k
@DilliramBhandari1992
@DilliramBhandari1992 5 ай бұрын
आफु गल्ति गर्नेअनि अरु बेइमानी गरे लाज छैन?
@truthspeaker5628
@truthspeaker5628 5 ай бұрын
@@naremyaan Galti jaanerai pani hunchha ra najanera pani hunchha, jaanera galti garnu laai aparadh bhaninchha bhane najani kana galti garnu laai chahin galti nai bhaninchha.......
@anonktm9398
@anonktm9398 5 ай бұрын
राम्रो analysis. Study धेरै नै गरेर बनाको। धेरै धन्यबाद Tanka Ji. From - Ldn
@govindkharel2130
@govindkharel2130 5 ай бұрын
पहिला गगने चोरलाई जेल कोच्नु पर्छ अनी मात्र कुरो कांतिपुर तिर जान्छ जय राष्ट्र बाद
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@CurrentIssuesDetailer
@CurrentIssuesDetailer 5 ай бұрын
तिम्रो रबि गृहमन्त्री हुदाहुदै के गेडो हेरेर बसेको त सिधै थुन न गगन लाई ? कुन गल्तिमा थुन्छस?
@shankartiwari7862
@shankartiwari7862 5 ай бұрын
अचम्म के छ भने ! अरु सबै एक जुट हुन्छन् तर ऊ एक्लै लडदैछ ! पुरै साम्राज्य VS एक्लो रवि तर पनि थाकेको छैन् ज्यान दिन्छु भन्छ ! यो मान्छेमा सानो शक्ति र सानो हिम्मत छैन ! साम्राज्य खडा गर्न सक्ने एक्लो लिडर हो ! ऊ एक्लो छ एक्लिएको छैन् ! समय सापेक्ष प्रमणित हुदैछ ! हुन त मन्दिरमा राखेर पुज्ने सालीग्राम लड्दै ठोकिदै धुम्दै पानी ले पिट्टी पिट्टी अन्तिममा गएर मन्दिरमा पुजनीय भएर बस्छ। रवि लामिछानेको हिम्मत, साहस र आट लाई कम आकलन नगर्नुस् ! जय नेपाल।। Rabi Lamichhane 🇳🇵
@bharatkhanal1652
@bharatkhanal1652 5 ай бұрын
रबि पावर मा भयको बखत ठुला भ्रष्टाचार को फाइल खोल्ने हिम्मत गर नत्र तिम्रो पतन निश्चिति छ ।
@user-wz8dp8be3b
@user-wz8dp8be3b 5 ай бұрын
यसको लागि 084 हामी सबैले बहुमत दिएर प्रधानमन्त्री बनाउनु पर्छ अहिले काे अवस्था मा गारो छ रबि लाई किनकि प्रचण्ड रबि भन्दा ठूलो पद मा छ।।।
@sudipadhikari5638
@sudipadhikari5638 5 ай бұрын
@@user-wz8dp8be3bbahumat leraunata samjhine tamro lamkane phatahale😂😂
@user-wz8dp8be3b
@user-wz8dp8be3b 5 ай бұрын
बहुमत ले नजित्नु भनेको अहिले जस्तै गठबंधन सरकार बन्नु हो जहाँ एकलौटी काम गर्न पाउँदैन अनि फेरि दुःख पाउने हामी ले नै हो।।मेरो विचार मा एकचोटी घण्टी लाई विश्वास गरौं भन्ने हो ।।
@yamjung408
@yamjung408 5 ай бұрын
Rabi dai is good as this conditions 🎉🎉i am with rbi Lamichhane
@shekharkhatri6565
@shekharkhatri6565 5 ай бұрын
A detailed, well researched and an unbiased report. Keep up the good work. You are a true asset to the country and Nepalese media.
@puranpuran4621
@puranpuran4621 5 ай бұрын
बाख्रा नै नभएको कम्पनी खडा गरेर अरकाको बाख्रा फारम को फोटो देखाएर नेपाल सरकार शीत कृषि अनुदान खाएको गगन माथी पनि छानबिन होस
@IpadG-lk2vc
@IpadG-lk2vc 3 ай бұрын
🥰🥰🤣🤣👍👍🥀🥀🤣🤣🥰🥰
@laxminiroula8042
@laxminiroula8042 5 ай бұрын
टंक जि को हरेक कार्यक्रम अति तथ्य पुर्ण छन अमेरिका बाट पनि नेपाल को यस्तो तथ्य्गत जानकारी को लागि धन्यवाद 🙏💐🙏
@RAMESH_MALLA.
@RAMESH_MALLA. 5 ай бұрын
धन्यवाद टंक जी सत्य र तथ्य सुचनाको लागि ..!
@user-hx4zk7gb2u
@user-hx4zk7gb2u 5 ай бұрын
#महत्व पुर्ण जानकारी कालागी धेरै!! धन्य बादछ!! सरै नैलगन्सिल्ता हुनुहुन्छ!! जस्ले गर्दा आफ्नु खुट्टा माउभिनु सफबन्नुभयो!! आशिर वादछ!! ईश्वर्को कृपा बनीनै रहवस!!
@sonscreations8880
@sonscreations8880 5 ай бұрын
सहकारी ठगेको छैनन रबिले। पार्ट्नर छान्दा चै ३ पुस्ते केलाएर हेर्नुपर्थ्यो ,लगानिको पैसो कसरी कहाबाट जुटाएको भन्ने हेक्का राखेनन गल्ती तेहा चै भयो।अब धेरै जनाले सिक्नुपर्ने कुरो चै कसैले घर,गाडी ,सेयर,पैसो खुसिले देको त हो भनेर लिनुलाई चै 100 चोटि सोच्नुपर्छ।
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
सबै देशभक्त युवाहरु एकजुट भएर देश बिकाश गर्नु पर्दछ ! नमस्कार सबै जनालाई🙏🇳🇵🇳🇵
@andyandy3005
@andyandy3005 5 ай бұрын
Ganendra sir yo bakhra chor lai kasari hunxa tah lagaunu parxa🙏pahile kagresko bhrasta haruko chanbin hos ani rabiko pali✊
@sujannepali4626
@sujannepali4626 5 ай бұрын
सर हजुरको खोजले नेपालमा पोहिरो गयको छ जुन नेपालको ❤❤❤❤ अहिले नेपालमा जे भोइरसखेका छन❤❤जय नेपाल जय टंक दाहाल सर ❤❤
@BirazTLimbu
@BirazTLimbu 5 ай бұрын
अब गगन थापा को बाख्रा काण्ड को भिडियो बनाउनु पर्यो ।
@santoshdahal9627
@santoshdahal9627 5 ай бұрын
s bakhra ko ni video
@technicaleducation9076
@technicaleducation9076 5 ай бұрын
Ma tei mantralaya ko tei sakha ma kam garxu. Gagan le bakra ko nam ma 1 rupiya pani liyako xaina
@teamforsupport
@teamforsupport 5 ай бұрын
Yes gagan ni ramrai ho tara rabi jati chai hain hola
@nabinsharma8298
@nabinsharma8298 3 ай бұрын
Chaiyo
@prithbirai5432
@prithbirai5432 5 ай бұрын
Great reporting based on Very minutely researched investigative journalism, hats off to you Tanka Ji
@pawankarki3001
@pawankarki3001 5 ай бұрын
Tapaiko truth n honest Boone batata nailed suscribe gareko chu dai
@adhikariyadab07
@adhikariyadab07 5 ай бұрын
तपाईंको खोज र अनुसन्धान लाई चाहिँ मान्नुपर्छ।सप्रमाण 👍️👍️
@nirmalabhandari9163
@nirmalabhandari9163 5 ай бұрын
सबैभन्दा पहिला जिबि राईलाई छिटोभन्दा छिटो कारबाहि गर्नुपर्छ सहकारी पीडित लाई पैसा फिर्त गर्नुपर्छ
@shashibhadraghimire6642
@shashibhadraghimire6642 5 ай бұрын
Unbiased and clear analysis. Legal body turn to go more depth and clarify this issue. 👍
@premz3806
@premz3806 5 ай бұрын
हामी सम्पुर्ण नेपाली जनता तपाईं प्रति विश्वस्त छाै। निडर भई सत्यतथ्य अाेकल्ने प्रयास गर्नु हाेला। हामी तपाईकै साथमा हुनेछाै।
@DhirajGaming732
@DhirajGaming732 5 ай бұрын
के नेपाल का सम्पुर्ण सहकारी को रकम हिनामिना गरेको भनेर रबि लामिछाने लाई दोष दिन खोजेको बाहेक अरु केही होइन ।
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@Whatisthiscountry98
@Whatisthiscountry98 5 ай бұрын
रविको अपराध र कांग्रेस को अपराध जमीन आकाश को फरक छ। आरजु को भुटानी शरणार्थी र गगनको बाख्रा काण्ड बारे vedio बनाउनु हाेला।
@tilak64009
@tilak64009 5 ай бұрын
Tanka सर को विडिओ को को लाइ मन पर्छ attention here🙏🤞🏻😊
@user-dx5pv4bf5s
@user-dx5pv4bf5s 5 ай бұрын
Long live Rabi Sir❤️❤️❤️🙏🙏🙏
@KrishnaGrg7
@KrishnaGrg7 5 ай бұрын
Clear cut 👍👍
@adhikarinirmal3705
@adhikarinirmal3705 5 ай бұрын
सलाम छ हजुर लाई यतिको बिस्लेशन गर्ने मान्छे सायदै पाईन्छ !!तपाईको सबै भिडियो सार्है उत्कृष्ट छन !!
@kismatmyt9131
@kismatmyt9131 5 ай бұрын
अब यहाँ हल्का रविको नी दोष देखिन्छ।अनि गल्ती भए कारवाही पनि भोग्न तयार छ।यो कुरा सही हो।अनि रविको भन्दा नी धेरै त अरू भष्ट्राचारी नेताहरू छ यिनीहरूलाई कारवाही गर्न पर्छ। कानुन नेता होस या जनता सबैलाई बराबर हुन जरुरी छ।अहिलेको समयमा नेताको लागि अलग र जनताको लागि अलग भइरहेको छ। पुराना भष्ट्रचारी अन्त गर्न जरुरी छ।।।
@LovelyAnteater-sg1fe
@LovelyAnteater-sg1fe 5 ай бұрын
राम्रो चिरफार गर्नुभयाे 24:53 ❤❤❤टंक सर रबि पछि तपाईं नै हा्े खबरदारी गर्ने कसैलाई नछाडनुस्
@bhusalsubu2019
@bhusalsubu2019 5 ай бұрын
रवि लामिछाने सहि रुपमा अनुसन्धान गर्ने हो भने कानुनअनुसार दोसी प्रमाणित हुने छन् ।
@indrakarki3654
@indrakarki3654 5 ай бұрын
Good news🔔🔔🔔🔔🔔
@Kalicharan138
@Kalicharan138 5 ай бұрын
रविले पैसा खाएको जस्तो त देखिएन।तर कानुनि रुपमा उनले गल्ति गरेको देखियो।यस्तोमा रविलाइ दोष दिन हुदैन जस्तो लाग्यो समाचार सुनेपछि।
@comedy_man_572
@comedy_man_572 5 ай бұрын
नमस्कार टंक सर तपाईँको हरेक भिडियोहरू खोजमूलक हुन्छन्। आजको यो भिडियोबाट पनि धेरै कुरा प्रष्ट भएको छ। धन्यवाद
@abindraadhikari123
@abindraadhikari123 5 ай бұрын
70 बर्ष देखि लुटेरा कालो कांग्रेस को काम छैन l धुलो चटाउनु पर्छ l
@-Opponent
@-Opponent 5 ай бұрын
जिवि र रवि गोर्खा मिडिया नेटवर्क को मालिक तथा संचालक , गोर्खा मिडिया नेटवर्कले संचालन गरेको Galaxy 4K TV , गोर्खा मिडिया नेटवर्कले सहकारी बाट अबैध रुपमा सहकारीको पैसा लिएर galaxy 4K मा सिधा कुरा जनता संग कार्यक्रम संचालक रवि लामिछाने लाई मासिक १० लाख तलव भात्ता घर गाडी दिने अनि जिम्मा चै लिनु नपर्ने ????? टंक जि सहिलाइ सहि गलत लाई गलत त भन्नुस । कुरो बंगाउन तपाईं पनि माहिर हुनु हुदो रैछ ।
@007robinhoodlove5
@007robinhoodlove5 5 ай бұрын
एउटा कुरा त स्पष्ट भएको छ कि यो देशको villian नै हो KANTIPUR media
@jawansinghtamang
@jawansinghtamang 5 ай бұрын
टंक जी जस्तो मान्छे नेपाललाई आवस्यक छ
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏😊
@binodrajpant9125
@binodrajpant9125 5 ай бұрын
योग्य व्याक्ती को कमी छैन नेपालमा तर त्यो उच्छ तहमा कहिले पुग्ने हुन
@selfishworld841
@selfishworld841 5 ай бұрын
धेरै भन्दिन बस नेपाल मा अरु माननीय भन्दा रबि best तर रबि भन्दा नि तपाईं best यो बुझ्नेले मात्र महसुस गर्न सक्छ ।
@selfishworld841
@selfishworld841 5 ай бұрын
रबि निर्दोस नि होइन दोसि नि होइन इक्षा र आकान्क्षा पूरा गर्न गलत कुरामा पनि उनी सम्लग्न छ्न ।बुझ्न नसकेर या इक्षा को अघि झुकेर गलत लाई साथ दिए यहि सत्य हो। अब बुझ्नेले यति बुझे पुग्छ(रबि लाई नेपाल नभए नि केइ फरक पर्दैन तर नेपाल लाई रबि नभए धेरै फरक पर्छ) उनी भन्दैछ्न यो कानुन ले नमिले मिल्ने कानुन बनाउनु मलाइ सजाय दिनुहुन्छ भने म साथ दिन तैयार छु। एमाले काङ्ग्रेस माओवादी या अरु कुनै पार्टी का नेता कसैले सक्छ यति सहन । Ravi is very good but you are better than Ravi टंक सर.
@ratanmalla1586
@ratanmalla1586 5 ай бұрын
2084मा प्रा स्व पा पहिलो पार्टि बनेर आउने निश्चित छ, जेठो भाईले जतिसुकै फसाउन खोजेपनि र बुढा भ्रष्ट पार्टिहरु तह लाग्ने 100% छ।
@haririmal3271
@haririmal3271 5 ай бұрын
यसमा पहिलो कान्तिपुर र दोश्रो मा गगन काङ्ग्रेसको रबिलाइ जसरि पनि फसाउने र आफ्नो स्वार्थ पुरा गर्ने देखियो । यसबाट रबि सचेत बन्नुपर्ने देखिन्छ।
@nekolkc4512
@nekolkc4512 5 ай бұрын
जानी जानी रबी ले गल्ती गरेका छैनन यो पक्का हो उनको नीयत मा खोट छैन🙏
@Rajendra_Shahi36
@Rajendra_Shahi36 5 ай бұрын
टंक भाईकोप्रस्तुतमा केहिन केहि तुक छ यस्मा हाम्रोतर्फवाट हार्दिक नमन्❤ॐ🌺🌺🌺🙏🏻🙏🏻🙏🏻
@rajshekhardas
@rajshekhardas 5 ай бұрын
यो कान्तिपुर र कांग्रेलाइ नेपाल ली जनताहरूले लखेट्नु पर्क्ष
@APKD888
@APKD888 5 ай бұрын
टंक दाहालको रिसर्च नै काफी छ❤❤। बोल्नु भन्दा पहिले यसरी प्रमाणित गर्ने आधार हुनुपर्छ।❤❤❤ यदि टंक दाहाल राजनीतिमा छिर्नु भयो भने देशले अलि कोल्टो फेर्थ्यो होला।।❤❤
@sarojpoudel1349
@sarojpoudel1349 5 ай бұрын
धन्यवाद टंक सर हामीले खोजेको भिडयो बनाउनु भएकोमा । रबि लामिछाने को पनि गल्ती रैछ आज प्रष्ट भयो । १५ % सेयर रबि को रहेछ , बिचरा बचतकर्ताहरु को बिचल्ली हुनि भो यसको गहिराई मा पुगेर अनुसन्धान गर्नुपर्ने भो ।कान्तिपुर को पनि गल्ती छ है ।
@aryasirpali2606
@aryasirpali2606 5 ай бұрын
Tanka sir always comes with fact and valid reports. 🙏👏 बाख्रो सम्म यो News पुगोस्
@KajiRamThapa3
@KajiRamThapa3 5 ай бұрын
अनजान मा रबि ले गल्ती गर्न सक्छन । तर कान्तिपुर र गगने को नियत भने 100% ठिक छैन तिनी हरुलाई कारबाही हुनु पर्छ तिनी हरु यो देश को क्यान्सर हुन
@hotelthekantipurkantipur
@hotelthekantipurkantipur 5 ай бұрын
Tanka sir ko video aauda pani chuttai khushi lagxa ho...You are the hope for future sir...
@kumarlama6287
@kumarlama6287 5 ай бұрын
यो भन्दा चिरफार केही हुँदैन अब सबै मिलेर गगन थापा र कान्तिपुर लाई चारपाटा मोडेर लखेठम
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@babitaphal5239
@babitaphal5239 5 ай бұрын
रबि सरले पहिला नागरिक ताको बिषयमा पनि नजानेर गल्ती भएको थियो अहिले पनि नजानेर गल्ती होला तर जानेर गल्ती भएको छैन होला किनकी रबिसर अनि रबिसरको पाती बिना यो देश बन्न शम्भब भनेको एउटा नेपाली जन्ताको लागि आसाको पात्र हुन
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
#TankaDahal रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@UnfoldedNepalesePolitics
@UnfoldedNepalesePolitics 5 ай бұрын
रा.स्व.पा. नया माओबादी हो भने रवि लामिछाने नया प्रचण्ड हो। यो देश अरु बिकसित देश भन्दा ५० बर्ष पछी नै हो तर राम्रो गर्लान नी भन्ने आशावादी छु । good luck dai
@TheExtraStout
@TheExtraStout 5 ай бұрын
Ghanta Maobaadee ho !
@netramagar2054
@netramagar2054 4 ай бұрын
Hamro tanka sir lay right kura garnu hunxa 🎉
@Gcha-playerSahara1
@Gcha-playerSahara1 5 ай бұрын
Tanka Dahal you are trying hard to give the balanced opinion, which I don’t like. But I like your detailed research and presentation. You deserve my subscription-subscribed!
@sydneyvibes6051
@sydneyvibes6051 5 ай бұрын
दुई क सकिये पछी मात्र देश बनदछ पहिलो कांग्रेस अनी कान्तिपुर
@jaksonmusic7717
@jaksonmusic7717 5 ай бұрын
उपाध्यक्ष थियौ भनेको निकिता पौडेल थियो भनेको होब। त्यो स्वगत बचतको हो हजुर । सुर्यादर्सन होइन । तपाईं याहा चुक्नुभयो । त्यो भिडियो रबिले बोलेको स्वगत सहकारिको हो । कुनैबेला निकिता त्यो स्वागत सहकारिमा उपाध्यक्ष थियो । त्याह बाट रिन लिएको थियो पछि रिन तिरेर निस्केको हो । त्यस्को २,३ बर्ष पछि त्यो प्सहकारी पनि डुबेको हो । याहा चुक्नुभो तपाईं 🙏🙏🙏
@jaksonthapa3264
@jaksonthapa3264 5 ай бұрын
❤#TankaDahal सर तपाईं केहि ठाउँमा चुक्नुभयो। स्वागत सहकारी पिडित को भिडियोलाइ सुर्यदर्सन सङ्ग जोडिदिनुभयो । ।रबिले भिडियो भनेको उपाध्यक्ष थियौ भनेको स्वागत सहकारी काठमाण्डौको हो ।केही समयको लागि निकिता पौडेल स्वागत सहकारिको उपाध्यक्ष थिइन । डुब्न लागेको सहकारिको उपाध्यक्ष बनेको थाहा पाउने बितिक्कै उन्ले छोडेकी हुन । छोटो समय भएपनी उपाध्यक्ष बनेको निकिता लाई पनि कार्बाही गर्नुपर्छ भनेर पिडितहरु रोडमा निस्केपछी रबिले गएर भनेको हो हामी उपाध्यक्ष थियौ केही समयको लागि २,३ बर्ष पहिला । छोटो समयमै छोडिसक्यौ भनेर। तर यो कुरालाइ सुर्यादर्सन सहकारीको केशमा जोडेर भिडियो बनाउनु तपाईंको अध्यान कम भएछ🙏🙏
@TattwamAsi-kf8zy
@TattwamAsi-kf8zy 5 ай бұрын
Tanka is biased
@dipakkoirala8708
@dipakkoirala8708 5 ай бұрын
धन्यवाद सत्य तथ्य बाहिर ल्याइदिनु भएकोमा । चाहे रबि हुन या कोहि हुन , स्पस्ट छानबिन चाहिँ हुन पर्छ ।
@rajkumarbishwakarma
@rajkumarbishwakarma 5 ай бұрын
कति चित्त बुज्ने गरि चिर्फार गर्दिनु हुन्छ सर्बसादरण ले बुज्ने गरि
@DilliramBhandari1992
@DilliramBhandari1992 5 ай бұрын
यदि कानुन छ भने प्रचन्ड पनि कार्बाहि पर्छ न्यायाधीश होर त्यो
@deepakshrestha848
@deepakshrestha848 5 ай бұрын
जब सम्म नेपालमा बिदेशी हस्तक्षेप रहन्छ तब सम्म देशमा केहि गर्छु भन्नेहरुलाइ बिभिन्न आरोप लगाएर हटाइन्छ,दु:ख दिइन्छ त्यसैले नेपाली जनताले सही नेतृत्व चुन्न जरुरी छ
@gangaprasadbhatta1459
@gangaprasadbhatta1459 5 ай бұрын
ठिकै तपाईं काे बिचार ।छानबिनको अावश्यकता छ।
@sagarneupane7512
@sagarneupane7512 5 ай бұрын
Sir kura akdamai tik xa ❤❤❤❤❤
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 39 МЛН
Фейковый воришка 😂
00:51
КАРЕНА МАКАРЕНА
Рет қаралды 6 МЛН
SCHOOLBOY. Мама флексит 🫣👩🏻
00:41
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 6 МЛН
Nepali Citizenship is on Sale: Who is behind this?
16:13
Tech Tanka
Рет қаралды 139 М.
Ask Me Anything - Series 1: मेरो बारेमा
22:27
Diplomatic Passport On Sale (In Nepal) : A Case Study
17:26
Tech Tanka
Рет қаралды 151 М.
Durga prasai : Bad Boy Billionaire ?
25:37
Thaha
Рет қаралды 724 М.
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 39 МЛН