प्रधानमन्त्रीविरूद्धको मुद्दा कसरी टुंगो लाग्ला ? Former CJ Sushila Karki in TOUGH talk

  Рет қаралды 195,005

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

प्रधानमन्त्रीविरूद्धको मुद्दा कसरी टुंगो लाग्ला ? Former CJ Sushila Karki in TOUGH talk with Dil Bhusan Pathak
#kantipurtvhd #ToughTalk #DilbhusanPathak
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision

Пікірлер: 292
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
१२ भाइ पत्रकार
@kajigajmer4154
@kajigajmer4154 Жыл бұрын
सहि कुरा सुसिला मेम जनताको पिता अदलत हो निस्पक्स छानबिन गर्नु पर्छ पिडित ले न्याय पाउनु पर्छ
@santoshkhanal2976
@santoshkhanal2976 Жыл бұрын
12 brothers in once man
@gautamlok8924
@gautamlok8924 Жыл бұрын
धेरै पछि 12 भाइ मध्ये एक भाइ को शो हेरियो त्यो पुनि सुसिला कार्की को उपस्तिथि भएको ले गर्दा
@Pardeshi.-q
@Pardeshi.-q Жыл бұрын
🤣🤣🤣डिप्रेसनमा हुनु हुन्थ्यो रे के😂
@samratlamichhane6035
@samratlamichhane6035 Жыл бұрын
😂😂😂😂
@bhuwankarki2441
@bhuwankarki2441 Жыл бұрын
13rau bhai Rabi😂
@kalikapandey9340
@kalikapandey9340 Жыл бұрын
धन्यवाद 🙏
@digamale5364
@digamale5364 Жыл бұрын
हो है मैले पनि शुशिला कार्कीको उपस्थितिले
@shovahamal-xr3cq
@shovahamal-xr3cq Жыл бұрын
एक दम ठिक भन्नू भयाे श्रीमानज्यूले धन्यवाद हजुरलाई नेपालकाे कानुन दुःखीकाे न्याए छैन हजुर
@kshitizshresthakalevut402
@kshitizshresthakalevut402 Жыл бұрын
थुक्क मुला झुक्केर १२ भाईको कार्यक्रम पो हेर्न पुगेछु यो पाप पखालिदेउ है भगवान
@janakkc4661
@janakkc4661 Жыл бұрын
सुशिला श्रीमानको बिचार साह्रै तथ्यपरक छ। हो, नेपालको आजको अवस्धा ज्यादै टीठलाग्दो छ। राजनीतिक दलको आड भएन भने केही काम गर्न सकिँदैन। एक दलको कार्यकर्ताले अर्को दललाई सत्रु बराबर देख्ने परम्परा बिकास भै रहेको छ। अवसर दिंदा आफ्नो दलकोलाई मात्र अवसर दिने र अर्को दलकोलाई ढिम्किन समेत नदिने परिपाटी छ। आज देश ज्यादै अन्यौलग्रस्त अवस्थामा रहेको छ। राज्यका अंगहरु दिनप्रतिदिन कमजोर हुँदै गइ रहेका छन। देश र जनताको चिन्ता लिने भन्दा आफ्नो र आफन्तको स्वार्थ मात्र हेर्ने गरिन्छ। राष्ट्रको महत्वपूर्ण निकायहरूलाई पनि स्वार्थको आडमा लथालिङ्ग बनाउन कुनै बाँकि राखिँदैन। राजनीतिक दवदवाले सबै क्षेत्र तहस नहस बन्दैछ। शिक्षा स्वास्थ्य कृषि उद्योग धन्दा रोजगार आदिको अवस्था दिन प्रतिदिन खस्कँदो छ। यही अवस्था रहिरहने हो भने देशमा कुनै पनि बेला संकट ननिम्तेला भन्न सकिँदैन। सुशिला श्रीमानको स्पष्ट र तथष्ट बिचारलाई सलाम गर्नु नै पर्छ। प्रस्तुति रोचक छ।
@king.messi55218
@king.messi55218 Жыл бұрын
12ko 1 Jana but I will respect sushi la karki
@CDCANEPAL
@CDCANEPAL Жыл бұрын
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि पहुँच एक प्रमुख शर्त हो। पहुँचले उनीहरूको सामान्य गतिशीलता, सक्रिय जीवन, सार्वजनिक सहभागिता र स्वतन्त्र जीवनलाई बढाउँछ। यसले समावेशी विकासको प्रत्येक एजेन्डामा क्रसकट गर्दछ। यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त महासन्धि (UNCRPD) को मुख्य सिद्धान्तहरू मध्ये एक हो, किनकि अन्य सबै लेख र सान्दर्भिक प्रावधानहरू कार्यान्वयन गर्दा पहुँच सुनिश्चित गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वतन्त्र रूपमा बाँच्न र जीवनका सबै पक्षहरूमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्यसँग समान आधारमा भौतिक वातावरण, यातायात, सूचना र पहुँचमा पहुँच सुनिश्चित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन्। सञ्चार, सूचना र सञ्चार प्रविधिहरू र प्रणालीहरू, र अन्य सुविधाहरू र सेवाहरूका लागि सहरी र ग्रामीण दुवै क्षेत्रमा जनताका लागि खुला वा उपलब्ध गराइन्छ। CDCA ले आफ्नो स्थापनादेखि नै वकालत पहल, क्षमता अभिवृद्धि र सचेतना अभिवृद्धि गतिविधिहरू मार्फत पहुँचका मुद्दाहरूलाई प्रवर्द्धन गर्दै आएको छ। पहुँचयोग्य पूर्वाधारको अभाव अपाङ्गता भएका व्यक्तिहरूको गतिशीलताको लागि प्रमुख बाधाहरू हो। अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिकहरू जस्तै, विद्यालय, अस्पताल, बजार, कार्यस्थल र मनोरञ्जन केन्द्रहरू जस्ता सार्वजनिक सुविधाहरूमा पहुँच गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरू र सामान्य पहुँच भएका व्यक्तिहरूका लागि उनीहरूको मानव अधिकारको प्रवेशको बिन्दु हो। 2021 मा, CDCA ले सिन्धुपाल्चोक जिल्लाका चार व्यक्तिहरूलाई उनीहरूको राम्रो गतिशीलताको लागि ह्वीलचेयर वितरण गर्यो तर पछि CDCA लाई थाहा भयो ती व्यक्तिहरूलाई अपाङ्ग मैत्री घर नहुँदा आफ्नै घरमा घुम्न गाह्रो भइरहेको छ, उनीहरूको परिवारका सदस्यहरू मध्ये कसैले तिनीहरूलाई ओछ्यानमा वा शौचालयमा लैजानुहोस्। त्यस्ता कारणले गर्दा अपाङ्गतामैत्री पूर्वाधारको बारेमा जनचेतना र निर्माण धेरै महत्त्वपूर्ण छ। CDCA ले ह्वीलचेयर वितरण गर्दा ह्वीलचेयर प्रयोगकर्ताहरूको घरको डिजाइनमा पनि ध्यान केन्द्रित गर्दछ र असक्षमता मैत्री घर निर्माण गर्न सचेतना जगाउने वा ह्वीलचेयर प्रयोगकर्ताहरू स्वतन्त्र रूपमा ओछ्यानमा वा शौचालयमा जान सक्ने र वरपरको वातावरणमा स्वतन्त्र रूपमा घुम्न सक्ने ठाउँमा कम्तीमा केही परिवर्तनहरू गर्न सिफारिस गर्दछ। तिनीहरुको घर। कानून र नीतिको कार्यान्वयनका लागि जिम्मेवार सार्वजनिक सेवकहरूलाई जनचेतना जगाउने र तालिम दिने काम स्थानीय सरकारहरूले पनि गर्नुपर्छ। हामीलाई अझ बढि सामाजिक चेतना चाहिन्छ जसले हामीलाई आफूलाई अरू कसैको जुत्तामा राख्न अनुमति दिन्छ भन्ने कुरा बुझ्नको लागि पहुँचयोग्यता भनेको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र सरोकार राख्ने कुरा होइन, तर यो एकताको मनोवृत्ति हो जसले सबै सेवाहरूमा नागरिकहरूको निःशुल्क पहुँचलाई सक्षम बनाउँछ। हाम्रो समाजले अवसरहरू प्रदान गर्दछ र नागरिकको रूपमा उनीहरूको सबै अधिकारहरूको प्रयोग गर्दछ। नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँच सेवासम्बन्धी केही नीति र कानूनहरू भए पनि कार्यान्वयन कमजोर छ। यसको मुख्य कारण नीतिहरू योजनाहरू र लगानीहरूद्वारा पछ्याइएको छैन र कानुनी प्रावधानहरू लागू गर्न प्रयासहरू नगरिएका छन्। अपाङ्गता क्षेत्रमा काम गर्ने गैर-नाफामुखी संस्थाको रूपमा हामीले सचेतना अभियानहरू मात्र चलाउन सक्छौं तर अपाङ्गतामैत्री पूर्वाधार निर्माण/निर्माण गर्नु सान्दर्भिक कानून/नीतिहरू संघीय र स्थानीय सरकारको हातमा छ।
@dalbahadurthapa5729
@dalbahadurthapa5729 Жыл бұрын
यो १२ भाइ भन्ने थाहा पाए पछि त यसको अनुहार हेर्यो की आची खुवाउन मन लाग्यो। हा थु १२ भाइ घूस खाएर बोल्ने यसलाई हेर्यो की रिस ले आगो बल्छ मन मा। यस्ता सोसकी हरुले जनतामा भ्रम छरेका छन्। जनताले भाटे कारवाही गर्नु पर्छ यस्ता दलाली लाई 😡😏😡😏
@dipak.thapa2736
@dipak.thapa2736 Жыл бұрын
आज बल्ल जेठो भाइले राम्रो गेस्ट बोलाएछ,
@pradeepkhadkachhetri7566
@pradeepkhadkachhetri7566 Жыл бұрын
😂😂😂
@rohanshakya7593
@rohanshakya7593 Жыл бұрын
One of the best talk show episode I have ever watched.
@junashreesmagarofficial
@junashreesmagarofficial Жыл бұрын
एकदमै राम्रो 100% सहि बोल्नुभो म्याम 🙏
@deenanathacharya2743
@deenanathacharya2743 Жыл бұрын
सबैलाई न्याय दिनुपर्दछ। सुशीलादिदीको कुरा सही हो।
@kalikapandey9340
@kalikapandey9340 Жыл бұрын
धन्यवाद 🙏
@shyam3907
@shyam3907 Жыл бұрын
12 भाइ
@bhaktalimbu7791
@bhaktalimbu7791 Жыл бұрын
धेरै राम्रो अन्तरबार्ता ,shreeman ju ko!
@meghanathbhattarai6865
@meghanathbhattarai6865 Жыл бұрын
बाह्र भाई
@Shayamaacharya
@Shayamaacharya Жыл бұрын
JayshreemanNarayan, Ati Aananda Dayak Barta.
@sarojrai154
@sarojrai154 Жыл бұрын
महिला ले बुझ्नु पर्ने कुरो साथै लिंग भेद लाई बढ़ाबा दिने राजनीती कस्तो हो! बुझन गारोह भयो! जेठो भाईको सराहनीय काम
@krishnachhetri9437
@krishnachhetri9437 Жыл бұрын
यो पाठक पनि १२ भाइ मध्यको एक रहेछ त्यसैले यसले पार्टिका झोलेका जस्ता कुरा गर्छ!शुसिला श्रीमानले सहि भन्नुभएको छ।
@sangamshree4011
@sangamshree4011 Жыл бұрын
Congratulations for your thought but its hard to implimented. Lets hope It will be work. Truth is always Bitter.
@navarajadhikari5436
@navarajadhikari5436 Жыл бұрын
सम्नित पुर्व प्रधानमन्त्री ज्यु प्रति हार्दिक नमन 🙏 प्रश्तोता ज्युमा धेरथोर कान्तिपुर काङ्निष्टमय भएको देखिएको छ तर अतिथिको रुपमा भरसक संमालिएर उत्तर दिँदै हुनुहुन्छ म पनि एउटा जवाफ दिन्छु हैत ५००० त उनले मारेका अरुलाई पनि उनैले मर्न पठाएका त हुन नि तेसैले लगभग २०००० मृत्यु र बेपत्ताको जिम्मेवारी त २०५२ सालदेखि मान्छे मार्ने उद्योग चलाउने ले सुरु गरेको नभए साहि नेपाली सेना र नेपाल प्रहरीले खोलेको होइन नि मान्छे मार्ने उद्योग त तेतिबेला हल्ला चल्ने गरेको थियोे ज्ञानेन्द्र र प्रचण्ड एउटैहो तर यथार्थमा अाज लागेको कुराचै सेर बहादुर र प्रचण्ड को सिद्धान्त चै एउटै रहेछ मान्छे मार्ने र देशमा अस्थिरता बडाउने बिषयमा धन्यवाद
@pushparajadhikari674
@pushparajadhikari674 Жыл бұрын
मित्र पुर्व प्रधानमन्त्री होइन पुर्व प्रधानन्यायाधीश हुनुहुन्छ सुशीला कार्की। धन्यवाद,
@arjunraip
@arjunraip Жыл бұрын
So inspiring person respected ma'am.. Thank you so much for sharing so much inspiring wonderful practical and understanding mutual understanding words. We will always look upto your journey.
@sitadevkota7741
@sitadevkota7741 Жыл бұрын
She is a strong woman.
@bheshrajadhikari9659
@bheshrajadhikari9659 Жыл бұрын
सबभन्दा ठुलो चोर भाई आफ्नै अनुहार हेर्ने की एक पटक!
@thamale4508
@thamale4508 Жыл бұрын
राम्रो अन्तरबार्ता दिनु भयो धन्यवाद मेम्🙏🙏
@babitapaneru3971
@babitapaneru3971 Жыл бұрын
राम्रो वहस
@rajendrashakya8396
@rajendrashakya8396 Жыл бұрын
समय सान्दर्भिक बहस......I like it
@Shreejana_Bhandari
@Shreejana_Bhandari Жыл бұрын
यो दिल भुसण भन्ने मान्छे बोल्दा कति सरल भल्लादमी लाग्थ्यो तर मानब रुपि दानव रहेछ 12 भाइको नाइके
@kpchapagain6977
@kpchapagain6977 Жыл бұрын
निक्कै चित्तबुझ्दाे कार्यक्रम हेर्नपार्याे । अतिथिले पनि चित्तबुझ्दो उत्तरदिनु भयाे ।
@bijayashresthakc2436
@bijayashresthakc2436 Жыл бұрын
Inspiring
@Pardeshi.-q
@Pardeshi.-q Жыл бұрын
माइलो भाइ अब तिमी बृद्ध भत्ता खायर बस काम छैन देशको चौथो अङ्ग्को अपमान नगर 😂😂
@ramkhatiwada6870
@ramkhatiwada6870 Жыл бұрын
Maile hajur ko program herna xodi sakeko thiye but when she is on program ani matra hereko..
@bijaykrshrestha
@bijaykrshrestha Жыл бұрын
१७००० को परिवारलाई अलिकति भएपनि न्याय पाउँने भएँ भएको अवस्थामा एउटा व्यक्तिको अहमको लागि खारेज गरिदिनु पर्ने ??????? असम्भव ।
@yamunapradhanang5303
@yamunapradhanang5303 Жыл бұрын
लघुकथा : समानुपातिक - यमुना प्रधानाङ्ग'मुना' समाजबाट हेपिएका दलित समुदायको उत्थान कसरी गर्न सकिन्छ भन्ने कुराले सधैँ चिन्तित रहने जुझारु महिला हुन्, हिरा विश्वकर्मा । घरको अवस्था कमजोर भएकै कारण उनले दु:ख गरेर आइएसम्म पास गरेकी हुन् । आफ्नो समुदायको हकहितका लागि आवाज उठाउँदै आइरहेकी उनको एकदिन एउटा पार्टीमा आबद्ध साथी सुमन शर्मासँग भेट भयो । "साथी ! तिमी कुनै पार्टीमा आबद्ध छौ ?" सुमनले सोध्यो । "छैन, म कुनै पार्टीमा पनि आबद्ध छैन ।" हिराले भनिन् । "तिमीले व्यक्तिगत तर्फबाट ज्यान लगाएर आफ्नो समुदायको लागि काम गरिरहेका छौ । तर पनि तिमीहरूको समुदाय माथि उठ्न सकिरहेको छैन । उठ्न नसक्नुका मुख्य कारणहरू शिक्षा र चेतनाको कमी हो भने गरिबीको कारण पनि हो । तिमी हाम्रो पार्टी मार्फत आफ्नो समुदायको आवाज बन्न सक्छौ । हाम्रो पार्टीमा आऊ, स्वागत छ ।" सुमनले भने । "तिमीले राम्रो कुरा गर्यौ, साथी ! मलाई के लाग्छ भने नि ! तिमी जुन पार्टीको भए पनि मलाई फरक पर्दैन । हामी व्यक्ति असल हुनुपर्छ । व्यक्ति-व्यक्ति असल भए न पार्टी असल हुन्छ ।" हिराले भनिन् । "मैले बुझेर नै मेरो पार्टीमा प्रवेश गरेको हुँ । यसमा तिमी ढुक्क हौ । मेरो पार्टीको मान्छेले गल्ती गरेमा त्यसको विरोध गर्ने क्षमता ममा छ, गर्छु पनि ! तिमी आजै हाम्रो पार्टीको टिकट लेऊ । शुभ काममा ढिला किन ?" भन्दै छ महिना अगाडि टीकट दिएका थिए, सुमनले । उत्पीडनमा परेका महिला, दलित, अल्पसङ्ख्यक, जनजाति आदिलाई शासन व्यवस्थामा समान सहभागिता र अवसरलाई सुनिश्चित गर्न समानुपातिकको व्यवस्था गरिएको हो भन्ने कुरा हिरालाई राम्ररी थाहा थियो । चुनाव पछि समानुपातिकमा आफ्नो नाम आउँछ भन्नेमा उनी आश्वस्त थिइन् । उनलाई दिइएको आश्वासन विपरित ठुला पहुँच पुगेका व्यक्ति तथा नेताकै श्रीमती समानुपातिक कोटामा पारिए ।" रचना मिति : २०७९/०८/२८
@yamunapradhanang5303
@yamunapradhanang5303 Жыл бұрын
🌷🙏❤️ नमन ! यहाँहरुमा निकै राम्रो कार्यक्रम । राम्रो कुरा आएको छ।
@surajadhikari2640
@surajadhikari2640 Жыл бұрын
यिनी १२ भाइ मध्यकै भाइ केटो हुन यिनी ।।
@bhuwankarki2441
@bhuwankarki2441 Жыл бұрын
Ani 13 rau bhai Rabi😂😂😂
@niks5925
@niks5925 Жыл бұрын
1/ 12 bhai
@govindalohani2061
@govindalohani2061 Жыл бұрын
प्रतिशत छुट्याएर होईन,सक्षम जो छ उसैले नेतृत्व गर्नुपर्छ चाहे महिला होस चाहे पुरुष होस!
@prajapatikoirala9442
@prajapatikoirala9442 Жыл бұрын
सही वीचार
@bidyasubedi679
@bidyasubedi679 Жыл бұрын
Excellent views of former CJ Karki. Criminal minded politicians always want to influence the justice system (supreme court and other courts) so that such politicians are excused their crimes. This is totally against the rule of law which is very shameful. The real professional lawyers should strongly defend the ethics of fair justice system and strongly support the "separation of power".
@dochn8370
@dochn8370 Жыл бұрын
🙏🙏🙏
@bishalthapamagar7495
@bishalthapamagar7495 Жыл бұрын
Susila Ji I respect you but ( 12 brothers in one brother)
@BCRaai
@BCRaai Жыл бұрын
Very nice .. 💐💐💐
@sunitapaudel164
@sunitapaudel164 Жыл бұрын
नालाएक १२ भाइ मध्येको याे पत्रकार पनि 1 हाे है
@jojokaila9301
@jojokaila9301 Жыл бұрын
११ भाई धीन लागदो भाइरस
@bishnuharilamichhane9155
@bishnuharilamichhane9155 Жыл бұрын
12 भाइ भित्र को एक भाइ यो पत्रकार पनि हुन केरे।
@bipinbhattarai3218
@bipinbhattarai3218 Жыл бұрын
यो 12 भाई को लङ्गौटी को सुन्न त मन थिएन तर शुशिला कार्की ज्यू आउनु भएको रहेछ र मात्रै।
@narayanlamichhane6309
@narayanlamichhane6309 Жыл бұрын
काठमाण्डौ महानगर पालिकाका मेयर बालेन शाहले इन्डियन चलचित्र हरु काठमाडौ महानगर पालिका भरि सन्चालन हुन नदिने निर्णय जुन गरे त्यो सिङ्गो नेपालकै स्वाभिमानमा गर्व गर्ने गरि कार्य गरे जुन कार्य सम्बन्धित निकायले र सरकारले गर्नैपर्ने थिये तरपनि गर्न सकेनन सलाम छ बालेन शाह लाई र पोखराका मेयर शाहव लाई ।
@yogendrapariyar2333
@yogendrapariyar2333 Жыл бұрын
१२ भाइको जय होस 😁😁😁
@girmagar7972
@girmagar7972 Жыл бұрын
Dherai ramro kura ko uthan garnu bhayo dubai janalai dhanyebad namaskar hjr
@OppoAs-gn6ot
@OppoAs-gn6ot Жыл бұрын
१२ भाई मध्यको यो पनि मेन पात्र हो। यो कान्तिपुर ले डा सुरेन्द्र केसी लाई किन अवसर दिदैन मुला?
@birendrathapa4931
@birendrathapa4931 Жыл бұрын
12 भाइ मध्य एक हौ
@prajapatipandey2599
@prajapatipandey2599 Жыл бұрын
Badly sry to everyone, am here today only to watch this epic legend interview
@amritaGhorasaini-fd6jb
@amritaGhorasaini-fd6jb Жыл бұрын
त मानिस होइन त लाई हेर्न आयको होइन १२बाइ मध्ये त यक होस सुशीला दि दि लाई हेर्न हो
@ramhimrung1889
@ramhimrung1889 Жыл бұрын
Ekdam Sahi vannu vayo
@krishnakc4153
@krishnakc4153 Жыл бұрын
Jaya rabi Jaya ghanti 🔔🔔🔔
@chakramahat5148
@chakramahat5148 Жыл бұрын
मानिय जि पनि बिकाउ हुन
@TribikramKunwar
@TribikramKunwar Жыл бұрын
मिसिनरी एनजिओहरुले अह्राएको काममा जाने गरेको छु भन्नुस काकी देश बर्बाद गर्ने मिसिनरी कल्याण श्रेष्ठ श्रीमानको पाला देखि अदालत बिदेशीको अखडाबनाएको हामीले देखेका छैनौर ?
@bhuwankarki2441
@bhuwankarki2441 Жыл бұрын
Great interview
@nabindhungel3427
@nabindhungel3427 Жыл бұрын
श्रीमानको कुरा सहि हो।
@lokghale8059
@lokghale8059 Жыл бұрын
safal naari ko paxi purus pani hudo raixa salaam xa hjr ko srimaan lai
@rahulghishing6942
@rahulghishing6942 Жыл бұрын
12 भाइपो रैछ 🤪🤪
@aakashpokhrel5807
@aakashpokhrel5807 Жыл бұрын
12 Vai media😂🤣
@nepalentertainment5560
@nepalentertainment5560 Жыл бұрын
12 bhai bade bhaiya
@nabinpantha4364
@nabinpantha4364 Жыл бұрын
Jai rabi
@rajramkafle1370
@rajramkafle1370 Жыл бұрын
12 भाइ बहिस्कार छ
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अति राम्रो बहस 🙏🙏
@1buddhosho
@1buddhosho Жыл бұрын
12 vai, very dangerous Still for sushila mam, we watch it
@bhojarajpoudyal7104
@bhojarajpoudyal7104 Жыл бұрын
she is true woman who thinks just socialisation and women
@ramupadhayay7297
@ramupadhayay7297 Жыл бұрын
No comment, we all need to realize what is truth. Follow the steps to your dignity.
@avishekpandey4477
@avishekpandey4477 Жыл бұрын
सम्विधानको सर्वोच्चतालाइ पालना गर्दछु र गराउने सस्थामा कार्यगर्ने जिम्मा लिने ब्यक्तिनै निकम्मा भएर राजनिती सिन्डिकेटमा नियुक्ती हुने ब्यक्ती कदापी स्वतन्त्र र निश्च्पश्च्य कदापी हुनै सक्दैन।तेसैले स्वतन्त्र र निश्च्पश्च्य न्यायालयको इस्थापना गराउने प्रणगरौ।
@avishekpandey4477
@avishekpandey4477 Жыл бұрын
अपराधिले अपराध लुकाउन र छिपाउन सर्वोच्च न्यायाधिस नियुक्ती गर्ने हुनपनि तिनै न्यायाधिस तयार हुने अनि न्यायालयको गतिविधी उपर टिकाटिप्पणी गर्ने कस्तो खालको बहसहो टाइम पासको सज्ञा दिनमात्र सकिनेछ।
@harimarasini4282
@harimarasini4282 Жыл бұрын
परमादेश दिनुमा यिनको पनि समर्थन थियोे।
@mangalnaubag2876
@mangalnaubag2876 Жыл бұрын
सिदै खारेज ।
@yubarajtiwari1730
@yubarajtiwari1730 Жыл бұрын
खारेज नभएमा देशले थुलो मूल्य चुकाइनु पर्छ यो रास्ट्रका लागि बिदेशी गोटि बन्दै रास्ट्रयता सकिने मेलो हो ।
@bishnupokhrel5974
@bishnupokhrel5974 Жыл бұрын
Kun bhai ho yo antare hoki lakhantare ho
@madhushrestha6994
@madhushrestha6994 Жыл бұрын
खारेज हुदैन
@premnidhiniroula1325
@premnidhiniroula1325 Жыл бұрын
​@@yubarajtiwari1730 कुनै हालत मा खारेज हुदैन हुने थियो भने अहिले आएर दर्ता गर्ने वाला थिएन !
@rajugurung9547
@rajugurung9547 Жыл бұрын
interested.
@mahalaxmiregmi9514
@mahalaxmiregmi9514 Жыл бұрын
Dherai jaso le faisala garnu huncha insafhoina ....... Great honourable mafam Sushil Regmi kath 8
@pritamregmi940
@pritamregmi940 Жыл бұрын
प्रखर बक्ता सुसिला दिदी 🙏🙏🙏
@apekshyaghimire3945
@apekshyaghimire3945 Жыл бұрын
Sarai ramroo vanuvayo mam🙏🙏🙏🙏
@bikashrai2601
@bikashrai2601 Жыл бұрын
Wow what a great question? And answer
@shovahamal-xr3cq
@shovahamal-xr3cq Жыл бұрын
नमस्कार श्रीमानज्यू मैले न्याए पाईन हजुर
@kiranmaharjan619
@kiranmaharjan619 Жыл бұрын
12 bhai
@mohanrana6789
@mohanrana6789 Жыл бұрын
मन चसक्क हुन्छ तपाईं जस्तो मान्छे लाई १२ भाइ भनेको सुन्दा
@avishekpandey4477
@avishekpandey4477 Жыл бұрын
न्यायाधिसको पदभार ग्रहण गरेर दलाल गर्ने न्यायाधिसलाइ कार्वाही गर्न नसक्ने कदापी नेपाल र नेपाली जनताहरुको प्रधान न्यायाधिस हुनैसक्दैन।
@kamalagc4219
@kamalagc4219 Жыл бұрын
Ato ramro bahas
@lucas8837
@lucas8837 Жыл бұрын
12 भाइ 😁😁😁
@neeturana6672
@neeturana6672 Жыл бұрын
१२ भाई वाला पत्रुकार।
@yubarajthapa2552
@yubarajthapa2552 Жыл бұрын
शुशिला म्याडमको अन्तरबार्ता भनेर 12 भाई मध्यको 1 भाईको ईन्टबियु हेरीयो आज माओवादीका झाेलेहरुले सुन केही सीक शुशिला म्याडमको अनतरबार्ता
@Chaupari.anpchour
@Chaupari.anpchour Жыл бұрын
अमोग मिसनमा लाअगेकी मुन्छे थुतुनो नै नराम्रो
@northpole1674
@northpole1674 Жыл бұрын
Rapid fire round मा आशा गरेको जवाफै आएन । खालि मन पर्छ, मन पर्छ । मन पर्छ कि पर्दैन भनेर सोधेको हो र ? मन पर्ने र नपर्ने त अगाडिकै प्रश्नमा गइसकेको थियो त । आशय राम्रो भएको बोल्ड महिला त हो तर त्यत्रो प्रधान न्यायाधिस भइसकेको मान्छेको वाक्पटुता शूण्य लाग्यो । एउटा वाक्य पूरा नभई अर्कै विचारको अर्कै वाक्य प्वाक्क बिचमा जोडेर बोल्दिरहिछिन् । सुन्नेलाई धीतै मर्दैन । न्यायाधिसहरू त बोल्ने कलामा माहिर हुनु पर्ने होइन र ?
@bibashneupane1157
@bibashneupane1157 Жыл бұрын
Bycott kantipur
@saadmarketing3050
@saadmarketing3050 Жыл бұрын
म्याडमले केवल भारतमा के हुन्छ अनि नेपालमा किन भारतमा जस्तो भएन भनेर बोल्नु भयो हाम्रो सरकारका अंगका कुनै बेलाका प्रमुख ले यत्ती थोरै र साघुरो किसिमले बोलेको मलाई मन परेन l पुर्वप्रधान न्यायधिष बाट त अलिक उच्च स्तरको प्रतिकृया आउनु पर्ने नि के बोलेको एस्तो हे भगवान l अनि दिल सर तपाइ जस्तो उच्चस्तरको पत्रकारले सुनी मात्र रहनु भयो वहाका सब्दलाई मौन समर्थन गर्नु भयो है? एस्तो त नगरौ न हो दिल सर l लौ लौ जे सुकै गर्नुस हामीलाई त परदेशमा दुख नगरी भएन दील सर तपाईबाट आशा थियो त्यो पनि आजबाट अलिक धमिलो हुन लाग्यो l नमस्कार!!!
@jenisbk391
@jenisbk391 Жыл бұрын
जेठो भाई को छोरो बल्ल देख्न पाइयो by by
@narendradahal9472
@narendradahal9472 Жыл бұрын
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@bikram574
@bikram574 Жыл бұрын
Good thinking hajur
@shovahamal-xr3cq
@shovahamal-xr3cq Жыл бұрын
लमजुङको केश हाे तिलक राज पाण्डे हुदा फैसला भएकाे अहिले आएर एमालेकाे नेता तर भर्ष्टले गदार् दुःख दिईय
@avishekpandey4477
@avishekpandey4477 Жыл бұрын
बदमास न्यायाधिसलाइ कार्वाही दिने अधिकार जनताको पोल्टामा दियौ भने कार्यन्याइन दुई मिनेटमा हुनेछ तेसैले झुन्डिएर पदमा लम्पसार पर्ने नैतिक अधिकार कस्ले काध थापेकोछ होला?
@Raj-um9lh
@Raj-um9lh Жыл бұрын
Hello 12 Vhai
@Bharatachhamnepal
@Bharatachhamnepal Жыл бұрын
सर अब हजुरकाे अन्तरबार्ता रवि सरलाई पनि ल्याउनु पर्याे
@sanjabasnet1659
@sanjabasnet1659 Жыл бұрын
K leunu yesle khedo khaneko X ab laj hunu paro ni 12 vhae lae
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
黑的奸计得逞 #古风
00:24
Black and white double fury
Рет қаралды 26 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 34 МЛН
Planning Of Article 370 Removal
43:06
Nitish Rajput
Рет қаралды 10 МЛН
Bhimarjun Acharya( Constitutional Expert) | Fireside | 01 January 2024
56:18
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 10 МЛН