Рет қаралды 12,384
बिहान ७ बजेको कान्तिपुर समाचार, २२ असार २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज विश्वासको मत लिदैं/ एमाले र कांग्रेसले सघाउने/ जसपाले भने विश्वासको मत नदिने ।
* संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनबारे गृहसचिव र प्रहरी महानिरीक्षकबाट लियो जानकारी / ५५ हजार पीडितले दिए एक वर्षमै ११ अर्ब ठगीको उजुरी ।
* यस वर्ष पनि झरीकै बीच हतारमा काम सकेर बजेट पचाउने पुरानै प्रवृत्तिको निरन्तरता/ असार यता मात्रै १६ अर्ब ३४ करोड विकास बजेट खर्च ।
* बेलायतमा स्टार्मर प्रधानमन्त्री बनेलगत्तै गरे मन्त्रिपरिषद् विस्तार/ अश्वेत नागरिकदेखि २५ सदस्यीय मन्त्री परिषद्मा ११ महिला नियुक्त ।
* स्पेनसँग २-१ गोलले पराजित हुँदै आयोजक जर्मनी युरो कपको क्वार्टर फाइनलबाटै बाहिरियो/ पोर्चुगलविरुद्ध जित निकाल्दै फ्रान्स सेमिफाइनलमा ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd