Рет қаралды 2,969
निर्माण शुरु भएको ९४ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको बहूप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अहिले अन्यौलमा परेको छ । तर आयोजना निर्माणका लागि अधिग्रहण गरेको गोरखा र धादिङका ५८ हजार १ सय ५३ रोपनी जग्गामध्ये २ हजार १ सय रोपनीको अहिलेसम्म मुआब्जा निर्धारण हुन सकेको छैन ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् : kzbin.info...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: / kantipurtelevisionnetwork
Twitter: / ourktv
Instagram: / kantipurtelevision