Рет қаралды 17,528
Kantipur Samachar | कान्तिपुर समाचार, २० माघ २०८१
आजका मुख्य समाचार,
एक महिनामै अमेरिकाबाट १३ नेपाली फर्काइए/ अमेरिकाको नयाँ नीतिले अवैध रुपमा गएका र गैरकानुनी काम गर्नेलाई अप्ठ्यारो/ ७३ देशबाट पाँच हजार डिपोर्ट ।
नागरिक उड्डयन प्राधिकरणबाट सेवा प्रदायक र नियामक निकाय अलग बनाइन विधेयक संसदमा दर्ता / इयूको सुरक्षा सूचीबाट हट्ने पहल ।
मानव अतिक्रमण र अवैज्ञानिक विकासले सीमसार क्षेत्र संकटमा / रामसारमा सुचिकृत ५४ वर्षमा संरक्षणभन्दा दोहन बढी ।
अमेरिकी राष्ट्रपति ट्रम्पको कर नीतिले शक्ति राष्ट्रबीच व्यापार युद्ध/ क्यानडा र मेक्सिकोले पनि लगाए २५ प्रतिशत कर / आफुलाई कसैले नजित्ने चीनको चेतावनी ।
महिला टी-ट्वेन्टीआई त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेश्रो हार / नेदरल्यान्डस्सँग १५ रनले पराजित ।
Timestamps
00:23 - मुख्य समाचार
22:17 - जनताको आवाज
06:58 - जनमत
35:59 - अर्थ र विकास
40:58 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd