धेरै राम्रो प्रतिक्रिया सम्पुर्ण नेपालीको आवाज बोल्नु भयो ।सलाम छ सनि भण्डारी ज्यु
@surajadhikari35655 жыл бұрын
वाउउउउ...... सर्वप्रिय गायक भगवान भण्डारी ईन्देणीमा .... कति रमाईलो ... तेसै माथि मनमाया दिदी सँगको दोहोरी ......खुसिको त सिमा नै छैन..!!!! मलाई अहिले सम्म बजारमा आएका लोक दोहोरिहरु मध्ये सबैभन्दा मन पर्ने गित बिग्रियो चालपनि हो .... अहिले पनि तेत्तिकै सुन्छु म यो गित ... कहिल्यै पुरानो लाग्दैन जति सुनेनि धित मर्दैन .... मलाई 8/9 कक्षा पढ्ने बेलामा 2059/2060 सालतिर खैरेनिमा गेट, बिग्रियो चालपनि, फुलमा भमरा बनमा काँडा छ । भन्ने गितीएल्वमका side A का गितहरुको सबै टुक्का कण्ठ थियो । सबैको मुखमा यिनै गितका टुक्काहरु झुन्निन्थे ।।।
@chirangivipokhrel31225 жыл бұрын
same
@bijjudhital38875 жыл бұрын
@@chirangivipokhrel3122 kati ramro
@amritakarke55395 жыл бұрын
suraj Adhikari vgg
@dirgamagar373 жыл бұрын
,
@bipenmagar95093 жыл бұрын
Gk0lollipop
@ठुल्दाई-च2ब5 жыл бұрын
लोकप्रिय गायक भगवान भण्डारी को फ्यान हरु यता हाजिर हुनुपर्यो है
@उकालिअोरालि5 жыл бұрын
अाज 10/11 बर्ष पछि लोकप्रिय गायक भगवान भण्डारि दाइलाई देख्न पाइयो इण्द्रेणी डट कम को सेटमा मनमायाँ वाइबा दिदिसँग निकै रमाइलो लाग्यो👌👌👌👌👌
@dipakhamalhamaldipak17375 жыл бұрын
कुनै एक जमना मा भगवान सर को गित निकै गुन्जिन्थिये. साथ मा सबै कि मन मा बस्ने मनमाया को मीठो शोर रमाइलो लाग्यो।
@khimarokamagar45105 жыл бұрын
खैरेनीमा गेट आहा आज आदरणिय दाजु भगवान भण्डारी indreni ma
@kumarthapa69575 жыл бұрын
हजुर चाइ कता होनि यहाँ यस्तो रमाइलो हुदा हजुर
@shrestharaj72995 жыл бұрын
खिमा रोक्का दिदिलाई चाहिँ हिजोआज ईन्द्रेणीमा देख्दिन त कता हराउनु भयो।
@morangtetariya23255 жыл бұрын
kata hau khema g hajur indrenima na hudata sarai sune hudo rayexa indrenita hjr indrenima hasera baseni dherai ramailo hunxa k
@डण्डकेसिरुकुम5 жыл бұрын
हुनै छाड्यो भेत । कहिले हो नेपाल फर्किने बैनि
@Vijayarawatdailekh65 жыл бұрын
Khima khoib😋😋
@prakashpandey67635 жыл бұрын
भगवान भण्डारी को गित पहिले पहिले को को ले सुन्नु भाको थियो यता हाजिर गर्नु त हजुर 🙏 खैरेनी मा गेट बनमा कांडा छ फुल्मा भमरा बिग्र्यो चालपनि दिलको ढोका बन्द भयो मौरी फुलमाथी लगायत धेरै गितहरु मैले download गरेर राखेको छु।
@sangamkhadka1675 жыл бұрын
Kati suniyo kati 14/15 ko baishma.runa man lagxa samjhida ta.
@prakashpandey67635 жыл бұрын
@@sangamkhadka167 honi sir 😥
@sangamkhadka1675 жыл бұрын
@@prakashpandey6763 jati umyr badhdai gayo uti nai jimywari thapidai jado raixa xutyko samya kailyni farkyra aaudo raina xa sachhi nadhati vanxu malai balapan ly pal pal ruwauxa sir tq so much.
@prakashpandey67635 жыл бұрын
@@sangamkhadka167 बालापन को याद सारै आउँछ सर।हामी भर्खर स्कुल पढ्ने बेला गाउँ घरमा एफ यम रेडियो मा येस्तो गित बजेपछी सारै रमाइलो लाग्ने। अझै भर्खर रेडियो कार्यक्रम मा पत्र पठाउने , मन परेको गित बजाइदिनु भनेर अनुरोध गर्ने।त्यो दिन सम्झदा अहिले पनि मन रमाउछ अनि फेरि त्यो दिन फर्केर आइदिय हुन्थ्यो जस्तो लाग्छ हजुर। पुरानो दिन सम्झाइदिनु भयो धन्यवाद संगम खड्का जि 🙏🙏🙏🙏
@sangamkhadka1675 жыл бұрын
Tq so much hjr ko ra mero vabana milna gayo dukha bisauna paiyo gyko din ta farkyra aauny xaina samjhana matra ho aaudo din hjr ko hamro sukhmaya bitosh all the best good night.
@takbahadur67365 жыл бұрын
अाज म निकै खुसि सर्वप्रथम त इन्द्रेणी सम्पूर्ण परिवार मा धन्यवाद लोकप्रिय गायक भगवान भण्डारी देख्न पाहियो र निकै मिठा गित सुन्न पाहियो तेसै माथि मनमाया दिदी शीत नै दोहोरि गाउनु भयो ।खुसि लायो मनको चाहाना पूरा भयो ।
@Rajan41panday5 жыл бұрын
म के भनेर कमेन्ट गरम कुनै शब्द भेटिन,, अग्रज कलाकार भगवान दाइ को इन्द्रेनी उपस्थिति ले अति रमाइलो भयो र मनमाया दि को त जति तारिफ गरे नि कम हुन्छ,,all the best inderni team
@reshambhandari6415 жыл бұрын
धेरै राम्रो छ।भगवान भण्डारी दाईको लोक भाका कोशब्द कति रमैलो भाको छ।
@chhabimuskan36575 жыл бұрын
इन्द्रेणी को अनुसासित गायिका मन माया वाइबा मेरो मन पर्ने गायिका हुन अनि भगवान भन्दारी दाइ को यो गीत गायरै बन पाखा मा मेलापात मा रोधी घर मा धेरै गाइयो यो गीत नेपाल कै सर्बाधिक चलेको गीत हो
@jamunaneupane8733 жыл бұрын
S
@yogendralamtarimagar41955 жыл бұрын
मनमाया को रुप मात्र हैन स्वर पनि सारै राम्रो छ भन्ने जति हाजिर गरौ त साथीहरू।
@Girbahadur-fc2cp5 жыл бұрын
भगबान भन्डारीर मन परने कलाकार म वहाहरुको फेयान हु बणन गरेर सकीन्न नाचमा सन्पी्य खडकाको नाचले त झनै माहोल बनाहुछ है ईदेणीको
@skshisirgamerz9454 жыл бұрын
yes
@prempun5284 жыл бұрын
एकदम सहमत सर
@vcgvffg34304 жыл бұрын
Dami xa
@hcghfyffc96744 жыл бұрын
मेरो नि मनको कुरा..
@hioppo60465 жыл бұрын
पहिलाको चर्चित गायक भगवान भणडारि फ्यानहरु को को छ्म यता है धेरै पछि बल्ल देख्न पाईयो त्यो पनि ईन्द्रेनिमा है
@bishnumayabhandari27853 жыл бұрын
@\
@samjhanakc87225 жыл бұрын
सानो छदा खुब सुन्ने गरिन्थ्यो भगवान भण्डारी दाइ को गित क्सटे मा आज इन्द्रेणी मा सुन्न पाउदा खुसी लायो 🙏🏻🙏🏻🙏🏻
@sunitabhattarai86045 жыл бұрын
👌👌
@apsarabhandari12005 жыл бұрын
Sachikai vnnu vo m pani ratima nasuni sutin bani baser khana vnda pni gana sunnu parne thiyo ni
@rudragharti84935 жыл бұрын
Samjhana Kc जी म पनि उहाकै गीत सुनेर हुर्केको मान्छे हुँ | बिग्रियो चाल पनि भन्ने गीत बजारमा आउदा त मेरो लभ नै परेको थियो अहिलेकी उनी सित ......त्यहि भएर उहाको सबै प्रस्तुतीहरु सार्है मन पर्छ |
@nabarajgurung11645 жыл бұрын
Hora
@samjhanakc87225 жыл бұрын
Rudra Gharti कति कुरा आफ्नो जिबन मा मेल खादा आफ्नै लागि गाएको र भनेको जस्तो लाग्छ 🙏🏻🙏🏻
@dhanthakuri66915 жыл бұрын
मन माया वाइबाको अनुशासन र शालीनता गाउने शैली र शब्दहरु धेरै राम्रा छन । keep it up forever
@dhillirokayal46695 жыл бұрын
धेरै पहिले क्यासेटमा हेर्ने सुन्ने गरेका लाेकपृय कलाकार भगवान भण्डारीलाई प्रत्येक्ष देखेझै लाग्याे ।बधाई छ इन्देणी परिवार लगाएत उपस्थित कलाकार तथा दर्शक मित्रहरू लाई 💑 ।मनमाया वाइवा र भगवान भण्डारी बिचकाे दमदार दाेहरी अनि सम्पृया खड्का बहिनीसँग नाच्ने सानाे नानुकाे नाच सारै राम्रो छ । समग्रमा अाजकाे इन्देणी कार्यक्रम उत्कृष्ट लाग्याे ।।
@rudragharti84935 жыл бұрын
एक ताका आफ्नो अर्गानिक स्वरलाई सम्पूर्ण दर्शक अनि स्रोताहरुको मनमुटुमा बसाउन सफल उत्कृष्ट स्वरका धनी , भगवान भण्डारीको आगमनले मनलाई एकदमै पर्फुल्ल बनाएको छ | भगवान भण्डारीकै गीत सुनेर हामी हुर्केका थियौ | उहाको पुराना गीत अझै पनि जिब्रोमा झुन्डिरहेको अबस्थामा , आज फेरि उहाकै मुखारबिन्दु बाट सुन्न पाउदा झनै रमाईलो लागेको छ | यस्ता अग्रज कलाकार एक्कासी लोकसँगीतलाई माया मारेरै बिलिन भएको अनुभुति मनमा लाग्दा चाहि कता कता दु:ख लाग्छ | आफ्नो कलाको बाबजूत पनि बिदेशमा बसे पनि लोकसँगीतलाई निरन्तरता दिदै जानु होला दाजु | म जस्तै हजारौ दर्शक/स्रोताहरु हजुरको गीत निरन्तर सुन्न नपाउदा हामी अत्यन्तै दु:खी छौ | हजुरको आगामी नया प्रस्तुतीहरु सुन्नलाई हामी एकदमै आतुर छौ र हजुरले छिट्टै नै नया प्रस्तुती ल्याउनु हुनेछ | यहि अपेक्षा हजुर बाट लिदै छौ | बाकि आजको हजुर र मनमाया दिदीको दोहोरीले ईन्द्रेणीमा झनै रौनक थपेको छ | मजा लाग्यौ |
@tekrawal61902 жыл бұрын
Good
@mahamatiramtel Жыл бұрын
2
@iskalasapkota23605 жыл бұрын
ईन्द्रणी हेर्न जती सबैजनाको चाहाना थीयो भगवान दाई नेपाल आको हुन्छ ऐक पटक ईन्द्रणीमा बोलाउनु भनेर पुरा भयो आज आउनु भऐछ खुसी लागो हीजो कमला नानी र राजु दाईको दोहोरी हेरेर खुसी भको बेला फेरी भगवान दाई र मनु दिको दोहोरीले खुसी हुने परीयो ।।।
@rayansam79075 жыл бұрын
हैट धेरै पछि भगवान दाइको दर्शन पाईयो गाठे भगवान भण्डारी दाइ लाई मन पराउने मजस्तै अन्य मित्रहरू कति हुनुहुन्छ ?
@durgathapa30535 жыл бұрын
साच्चै अति नै मन छुने गीत गाउनु भयो हाम्रा आदरणीय लोक प्रीय गायक भगवान भन्डारी र मनमाया वाइबा दि लाई धेरै धेरै माया अनि सम्झना एकदमै बेजोड प्रस्तुतीकासाथ हामिलाइ रमाइलो दिनुभयो मनमाया दि को त्यो गाउने शैली अनि सुमधुर आवाज अनि दाइको पनि उत्तिकै मीठो मनै साच्चै छोयो । ।धेरै समय पश्चात देख्न पाइयो दाजुलाइ धेर्सी खुसी लाग्यो हजुरहरुको जीवन फलोस फुलोस सुभकामना र आदरणीय कृष्ण दाइ लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई सम्झना साथै उत्तर उत्तर प्रगतिको कामना ।।।😍😍😍😍😍💕💕💕💖💖💓💓💓💗💗💗💞💞💟💟💟
@laxmikhadka126010 ай бұрын
कहिले पनि हो पैसा चिहिछ तल। खान लाउन पुगोस् तेति भय पुग्छ पैसाले ईमान् हुदैन ईमान्दारि ले मात्र। पैसा कमाउने हो बिस्वास् ईमान्दारि छ भने सबैले बिस्वास् हुन्छ आफ्नो मिनेति ले कमाउने हो। आफ्नो पसिना ले कमाऊने हो पैसा। कमाउन। कति बेर लाग्दैन तर ईमान्दारि बिस्वास् कमाउन धेरै बर्स लाग्छ यो नै ठूलो कुरा हो पैसा त। चिया बेचेर पनि कमाईछ सागै बेचेर कमाईछ तर बिवास ईमदारि कमाउन धेरै बर्स लाग्छ यो
@spain8175 жыл бұрын
भगवान भडारि ज्युको गाना सानो छदा देखि सुन्दै आयको हो आज र्इन्देणी मा देख्न पार्इयो धन्नेबाद कृष्ण दादा हजुरलार्इ लाखौ लाख नमन टक्याउन चाहान्छ
@draupadaneupane20713 жыл бұрын
Vv😤😤😲😧
@arunraj22305 жыл бұрын
भगवान भण्डारी दाजु का सच्च फ्यान हाजिर हुम त
@iomgman57325 жыл бұрын
Aaha inderni
@bishnuhamal59583 жыл бұрын
@@iomgman5732 😂 Hey man is that bbbzZ Cut ftfy ccb dmv cm tv mv fair hmm na de brhಒಂಂಂಂ😎ಞಞಞಝು ನೀವು ಹೇಗಿದ್ದೀರಿ? ನೀವು ಹೇಗಿದ್ದೀರಿ? 😎👍👍ಚಛಛಛಛ.ಷಷಷಷಏजदथदरपपथपरलदफजजटफदद ओऊऔउअषषथठथबछडथलसटतथपपप
@chudabdrthapa19323 жыл бұрын
>llllllllllllllllll"
@rajusahrma28405 жыл бұрын
मनमाया दिदी लाई केही गुनासो गर्ने शब्द नै छैन आदरणिय दिदी मनमाया वाइवा ज्यु लाई हिर्दय देखी नै मुरी मुरी सु सम्मान छ
@aayushdahal23258 ай бұрын
😊😢😅😅😅😅😅😅😅😅😮😮😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@manbahadurthapa53205 жыл бұрын
लोक डोहरी गायक भगवान भन्डारी पनि देख्न पाइयो धन्यवाद इन्द्रेणी लाई र मनमाया को मीठो स्वर बडो रमाइलो भो ।
@sudipkhadka39582 жыл бұрын
Rtrrry
@ramkumarshrestha72675 жыл бұрын
यो माया भन्ने चिज कस्तो कस्तो सारै मार्मिक लायो मनमाया र भगवान भन्डारि दाजुको दोहोरी 👍️👍️🙏🙏
@puspagurung54274 жыл бұрын
मनमायाको स्वर र गित सहरै मन पर्छ
@shivapalpali79245 жыл бұрын
भन्डारि र मनमाया को दोरि बबाल पुरानो गित सुनाउनु भो धन्याबाद
@gangapoudel73045 жыл бұрын
Shiva Palpali
@hombhujel97405 жыл бұрын
धेरै रमाइलो लाग्याे दिनभरी काम गरेर थकित अबश्ता भयनी याे गितले थकित मेटायाे खुशीलाग्याे भगवान दादा शाथै अन्य कलाकार हरुलाई धन्यवाद हाल शाैदी अरब बाटा
@kingurung26193 жыл бұрын
@@hombhujel9740 x9bhxv
@narbahadurkhatri79755 жыл бұрын
भगवान् भन्डारी 👍️👍️👍️👍️ मनमाया वाईबाकाे दाेहाेरी 👏👏👏👏 सम्मपृया खड्काको डान्स कति रमाइलो छहै ईन्देणीमा सम्पूर्ण ईन्देणी टिम लगाएत कृष्ण सरलाई हार्दिक बधाई शुभकामना छ
@zsen24385 жыл бұрын
भगवान भण्डारी नभय पनि कसैले ता मन माया को दिल तोडेर गयेको जस्तो लाग्छ दुबै गायक गायिका लाई धेरै धेरै धन्यबाद पुरानो भाका सुन्न पाइन्छ इन्द्रेणी मा सधै सफल होस् भन्ने शुभकामना छ
@sarjanchand24315 жыл бұрын
मनमाया स्वरकी धनी हुनु हुन्छ।साथै शिस्ट सभ्य हुनुहुन्छ यसमा सदा दिन निर्तरता पावस
@sarulama64304 жыл бұрын
B.b. gypsy
@mylovejungkookie4 жыл бұрын
Hey 👋
@hiralalupadhyay17743 жыл бұрын
P
@saraswotidhakal29293 жыл бұрын
@@sarulama6430 ृृशण
@bimakumarighale12803 жыл бұрын
@@sarulama6430 k
@diyakaran90895 жыл бұрын
अाज इन्द्रेणी हेर्दा पुराना बन पाखा अनि घाँस दाउरा गर्दै हिडेकाे दिन अायाे धेरै खुसी लाग्यो
@santoshsingthakuri32585 жыл бұрын
इन्द्रेणि नछुटाइ हेर्ने साथीहरू कोको हुनुहुन्छ हाजिर गर्नुस है ✋✋
@spain8175 жыл бұрын
टार्इम मिले सम्म त म पनि हेर्न गरेको छु फलामे खाटमा पल्टेर
@sanjumunda48343 жыл бұрын
@@spain817 m M b .. M
@sanjumunda48343 жыл бұрын
. .
@sanjumunda48343 жыл бұрын
Nc
@sanjumunda48343 жыл бұрын
K . . M Jk C bkb m M
@कृष्णपौडेलचिरन5 жыл бұрын
क्या मज्जा आयो बच्चामा क्यासेट भगवान दजुको गित सुनिन्थ्यो दाजी अब इन्द्र जि. सि.दाजुलाइ पनि ल्याउन पर्यो।।।
@kamalsaud17805 жыл бұрын
धेरै राम्रो गीत गाउनु भएको मा मनमाया जी लाई सलाम
@jibanpaudel78784 жыл бұрын
मनमाया को शब्द मा कति मिठास छ तेस्तै प्रस्तुति भगवान को पनि सारै राम्रो लाग्यो
@bishnuacharya47494 жыл бұрын
भगवान भण्डारी र मनमाया वाईवाको दोहोरी त प्रेमी प्रेमीकाको chatting जस्तो लाग्यो। super! lovely. ईन्द्रेणिको super episode.
@dpghrmogo48315 жыл бұрын
दाजु नमन.... हजुरको गितहरु सुन्दै भिरपाखा गरेको हामी तर हजुर जस्तो महान गायक बिदेशिनु पर्ने कस्तो दुर्भाग्य जे होस आज ईन्द्रेणीमा देख्न पाईयो धेरै खुशी लाग्यो।
@krishnakarki23895 жыл бұрын
😭
@saraswatipraja4565 жыл бұрын
हो त नि यस्तो कलाकार बिदेशीएको देख्दा धेरै दु:ख लाग्छ
@harimayaadhikari9295 Жыл бұрын
Z😂zzzzczx zzz ❤😂❤😂
@kumarneupane83965 жыл бұрын
भगवान भण्डारी को साथमा इन्द्रेणी धेरै पछि भगवान दाइको गित सुन्न पाहियो खुशी लाग्यो।
@maruni3565 жыл бұрын
मनमाया दिदीकाे गायकीपनमा गम्भीरता र शालिनताले साह्रै मन छुन्छ ।
@sarjanchand24315 жыл бұрын
कृष्णा, मनमाया र खेमा मा शिस्ट सभ्य देखिनुहुन्छ यसमा तपाइहरुलाइ धेरैधेरै धन्यवाद छ।
@gomabhandari59935 жыл бұрын
इन्द्रेणीको स्टुडियो मा देखें जस्तो अरु च्यानलमा रमाइलो किन हुँदैन भगवान को आज दर्शन पाईयो खुसी लाग्यो कति रमाइलो भएको हो हासेर मर्ने भइयो हजुरहरू सबैलाई भगवानले कल्याण राधा कृष्णको जय जय जय होस् 🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇🙇
@thapakhilbahadur10055 жыл бұрын
goma didi namaskar
@gomabhandari59935 жыл бұрын
@@thapakhilbahadur1005 हजुर नमस्कार
@kumarthapa69575 жыл бұрын
राधे राधे
@kalikotonlinekhabar52145 жыл бұрын
ईन्देणी लाई मन पराउने जति यता हाजीर गरौ कति छम
@shyamrajthapa58945 жыл бұрын
धेरै पछि भगवान भण्डारी दाइको गित सुन्न पाइयो धन्यवाद छ इन्द्रेणी टिमलाई
@premmagar36175 жыл бұрын
हिरो भनेको हिरो नै हो भगावन दाजु बाघ कहिले बुढो हुन्छ र होइन
@ramamahat37063 жыл бұрын
ģ
@ramamahat37063 жыл бұрын
g😯
@durgagiri37203 жыл бұрын
9
@rajkumarpradhan46203 жыл бұрын
. . .
@koshmali69564 жыл бұрын
सालीन शोभाब ,सुमधुर स्वोर कि धनि मनमाया र भागवान भण्डारी प्रति नमन
@enemimusic2723 жыл бұрын
?,,?
@mayaaryal80655 жыл бұрын
बच्चा बेलाको याद आयो अैले त।सानो हुदा धेरै सुनेका गीतहरु सुन्न पाउँदा धेरै खुशि लाग्यो।
@santoshsingthakuri32585 жыл бұрын
भगवान दाइको फ्यानहरु एता आउनुस त ✋✋
@greetgreet57745 жыл бұрын
साच्चै नै स्याङ्जाको कलाकार हरु ले लोकगित धानेका छन,, आफू स्याङ्जाको भएर होला निकै खुशी लाग्छ
@रेगिस्तानकोमुसाफिर5 жыл бұрын
जो जो आए नि मनमाया भनेको मनमाया हो इन्द्रेणीको शान
@surajadhikari35655 жыл бұрын
yes u r 100% true
@lokendrajimeeyakkha13635 жыл бұрын
जति सुने पनि सुनु सुनु लागिरहने गितका सर्जक गायक भगवान भन्डारी।अति नै रमाइलो
@tarachaudhary38732 жыл бұрын
Aa
@gnmannu7645 жыл бұрын
इन्द्रेणीमा भगवान भण्डारी दाजु आउनु भको थाहा हुदा हुदै पनि समय अभाबका कारण ढिला इन्द्रेणी हेर्न पुगे कहिले कही त कति अभागी रहेछु यो मनु जस्तो लाग्छ ,,जति ढिला भय पनि हेर्न अनि मनमाया दिज्जु र भगवान दाजुको मिठो आवाजमा दोहोरि सुन्न पाउदा स्वर्ग नै पुगेको आभास भय सारै खुसि छु
@keshabmadai41095 жыл бұрын
आहा खुबै मीठो भाका भगवान सर अनि मनमाया मेम सलाम छ कला र गलालाइ ।ढिलो भए पनि हेरिन्छ फुर्सद मिलाएर। लोकगितको पारखी हो म पनि ।
@pchetry80033 жыл бұрын
Manamayakomeethodohori
@PrakashSingh-bx9ob3 жыл бұрын
Hi hi on
@rammagar14482 жыл бұрын
@@PrakashSingh-bx9ob i
@khumakantpandey94485 жыл бұрын
कति राम्रो आज भगवान भन्डारी को उपस्थिति मा मनमाया र भगवान को प्रशस्तुती धेरै राम्रो
@kumarbhandari14625 жыл бұрын
Ati ramro dohari vagawan bhandari dai ko
@nagomionlinekhabar16845 жыл бұрын
My best कलाकार भगवान भण्डारी हजुर को पर्देशीको कथा को आई॰ ऐम बेस्ट want
@अर्याललक्ष्मण5 жыл бұрын
हेर्छु खुशी दायाँ र बायाँ को झल्को धेरै नपाउने मायाको एहानेर आयर झस्किय मनु दिको फ्यान अरु को को ?
@devimaya69374 жыл бұрын
Mon Maya didiko sorsarowi rmro
@mankumar93435 жыл бұрын
मन माया दिदी एकदम दामि गाउनु हुन्छ भगवान दाइ पनि दामि गाउनु हुदोरहेछ 😍😍
@ipradipprince72274 жыл бұрын
Xvvhhijesg.aa
@bishnuacharya47494 жыл бұрын
औधि रमाईलो भो आज त। नेपाली लोकसंगीतका धरोहर भगवान भण्डारी त सुमधुर स्वरकी धनी मनंमायाजीको दोहोरीले त भावुक पनि बनायो। मनमायाजीको घरबार भएको हेर्ने रहर पनि छ।
@janakiadhikari29905 жыл бұрын
यसैगरी बिस्नु माझि लाई देख्न पाए कस्तो हुन्थ्यो होला
@narahariparajuli32775 жыл бұрын
Kati ho kati kyarnu...jaali haru le magi khane baneya ..!
@mmarymary86805 жыл бұрын
Honi
@tilakrajbhujel85895 жыл бұрын
Akdam sahi vannu vo hajur khushi ko sima huni then
@narbahadurrajalimagar65905 жыл бұрын
100%Sahi Bhannu Bhayo
@ksadkasing58575 жыл бұрын
हो नि बुरा बुरि भनेको त गोमा ओलि को जस्तो हुनु पो पर्छ।
@jeamsrana95285 жыл бұрын
ल भगवान भन्डारी दाइ को पखाइ हुने जति एता हाजिर हुनु ।।
धेरै समय पछि भगवान भण्डारीको गीत सुन्न पायो खुशी लग्यो।
@dalg.c2534 жыл бұрын
मनमाया र भगाबान भनडारी को गीतले नेपाल भरीका शूरताहरूको मनछूने लोगदहरी सबैलाई हरसीत बनायकोछ धन्यनेबात
@सर्जकभक्तसाऊदचमत्कार5 жыл бұрын
मन माया जी लाई र भगवान भन्डारी जी लाई मुटुभरी को माया अबिरल शम्झना सलाम छ । यहा हाजीर हुनुत यहाका फेन हरु
@ramharishrestha78365 жыл бұрын
सम्पुर्ण इन्द्रेणी परिवारलाई कुवेत देखि संगीतमय नमस्कार छ।आज निकै लोकप्रिय गायक भगवान र सारै मलाई मन पर्ने स्वरको धनी मनु अनि सम्प्रीय खड्काको नाच हेरेर र सुनेर निकै आनन्द लिइयो ।धन्यवाद
@shobitaadikari17272 жыл бұрын
स्द्क्क्स!
@keshavkhanal30555 жыл бұрын
सदाबहार गायक दाजु भगवान भण्डारि र कुसल गायिका दिदि मनमाया को दोहोरि सार्है मन पर्यो रातको १२ बजेनि बसेर हेरियो ..कोरियाबाट
@krishnabudhachhetri17455 жыл бұрын
मनमाया दिदी का फ्यान हरु यता हाजीर हुम त ✋✋
@prembhandari7994 жыл бұрын
मनमाया बहिनिको हासो सारै मिठो छ गित भाका स्वोर उस्तै मिठो छ मान्छे पनि हसिली हुनु हुन्छ ।
@mitramagar98045 жыл бұрын
बहुचर्चित लोकप्रिय गायक आदरणीय दाइ भगवान भण्डारी को प्रस्तुति अति राम्रो लाग्यो एस्ट्रा ट्यालेन्ट दाइको गितहरु अझै पनि त्यतिकै चर्चामा छ मनमाया वाइबा दिदिको स्वर दोहोरी अझै मिठो लाग्यो
@RajanGautam-u7m5 жыл бұрын
मनमाया दिदि र भगवान भन्डारी दाई लाई मन पराउने कति जाना हुनुहुन्छ??
@partaprana25325 жыл бұрын
मुरली बजाॐने दाजु लाइ रिदय देखि सलाम अनि सम्पुण कलाकार मित्र हरुलाइ हार्दिक अबिभादन!
@pawalraiflutist33965 жыл бұрын
PARTAP RANA dhannebad
@bikramlama99715 жыл бұрын
pawal dai hajur sangai basana chai ko paryo hola hajur......
@loveit55 жыл бұрын
Maile ni acknowledge gare hai. Herda gahro huneraixa bajauna jasto lagyo.
@yamunathapa23922 жыл бұрын
@@loveit5 j
@ishorkarki5725 жыл бұрын
शालिन चेली मनमाया वाइबाले उस्तै ब्यक्ति पाएकि हुन आज दोहोरी खेल्न बडो रमाइलो भयो
@samirsubedi52954 жыл бұрын
Hi, sanu I would like to you make u friendship with you.
@sagargc78254 жыл бұрын
Hi hi
@kalirokaya97015 жыл бұрын
ईन्द्रेनिमा आजको जस्तो दोहरी कहिलै भएना बधाई मनमाया अनि भगवान जि
@ritaraya52114 жыл бұрын
धेरै पछि भगवान दाई इन्देणीमा देखन पाईयाे मिठाे अावाजकि धनी मनमाया दिदिलाई धन्यवाद सधै सफलताको शुभकामना दुवैलाई
@devrajraj65505 жыл бұрын
जति नै गायिका आए पनि मनमाया दिदीको स्वर बिमा दि लक्ष्मी दि जस्तै स्वर छ
@surajadhikari35655 жыл бұрын
ho ni...
@tekgurung31182 жыл бұрын
🧅ib
@kulrajshrestha29742 жыл бұрын
@@tekgurung3118 jhhkk
@santoshdudhraj38785 жыл бұрын
अत्यन्त मिठा गीत लेख्ने र गाउने चर्चित लोक तथा दोहोरी गाएक भगवान भणडारी सर लाई नमन धेरै बर्श पछि देख्न अनि गीत सुन्न पाइयो
@jitendrakatuwal78102 жыл бұрын
.
@rampratapbaniya89145 жыл бұрын
भगवान भण्डारी र मनमाया दिदीको गीत त धेरै राम्रो छ 👌👌👌👌👌तर पनि यो सानो नानीको नाच सुपप छ किप ईट अप नानु
@adventureplayer15454 жыл бұрын
भगवान दाजु को गीत मनमाया जिको गीत ले मनै छुन्छ जहिले पनि साथमा सुवर्ण खड्का जिको नाचको कुरै नगरौ
@tikaprasadgurung27644 жыл бұрын
भगवान जि र मन्मया जि को गाउने शैली दामी लाग्यो।
@tikabhandari7675 жыл бұрын
wowww भगवान भण्डारी दाजु इन्द्रेणी मा खुसी लग्यो अनि पुस्कल शर्मा लाई पनि ल्याउन परो कृष्ण सर
@kamaladhital10655 жыл бұрын
मेरो मन पर्ने गायिका मन माया र भगवान भण्डारीलाई स्वागत छ ।सुन्ने भनेको यस्तो हो ।
@yangchentamang13645 жыл бұрын
Manamaya Didi ko voice derai ramro xa suvakamana didi all the best all tema😘😘😘
@goodnews25655 жыл бұрын
आहाँ सारै खुसीं लाग्यो भगवान भन्डारी सर को आज गीत सुन्दा very good song's album is like Nepali look dohori 💝💝💝💝💝
@gomagc24084 жыл бұрын
सारै मनपरो दोहरि अझैसमय लामोभयहुन्थेझै लागो पटक पटक सुन्छु
@prakashdubai45095 жыл бұрын
मनमाया जि को स्वर लाई मान्नु पर्छ ।
@manjubimali74355 жыл бұрын
मेरो प्राण इन्द्रेणी । झन् आजको पाहुना भगवान भन्डारी अनि उनको स्वर र मन मायाको स्वर । वाह !!!! शब्दै भएन बर्णन गर्ने । जय इन्द्रेणी टीम ।
@sabinmagar9618 Жыл бұрын
Looks
@ashokmagar11345 жыл бұрын
हेर्छु खुसी दायाँ र बायाको झल्को उस्कै नपाउने मायाको क्या छ है शब्द चै 😍😍😍खैरेनिमा गेट
@ramesharyal19054 жыл бұрын
शब्द चयनमा उत्कृष्ट प्रदर्शन सहित प्रस्तुत मनमाया र भगवान भन्डारी अभार सहित धेरै धेरै शुभकामना
@tankagiri34925 жыл бұрын
हैन साच्चै हो क्या हो जस्तो लाग्यो मनमाया र भगवान् को😋😋😋😋
@wanemkanxa15885 жыл бұрын
आज इन्द्रेणीमा पाहुना लोकप्रिय गायक भगवान भण्डारी आउनु भएछ दर्शन गर्न चाहे तेसै माथी मन माया वाइबा संग दोहोरी अति उतम लाग्यो
@dimlight88062 жыл бұрын
0
@deepaktimilsina81715 жыл бұрын
आदरणीय लोकप्रिय लोक गायक भगवान लाई देख्दा मन अतिनै खुशि लागो।।जय इन्द्रेणी ।।।
@chandrasuyel7995 Жыл бұрын
Ol 3 33:39
@prempariyar49565 жыл бұрын
आफू यस्तो गर्मी मा कर्यक्रम चलाउनु हुन्छ तर हामी गरिब दुखी लाइ सहयोग गर्दै हुनुहुन्छ सलाम छ indreni टिम लाइ
@chaukote4 жыл бұрын
हामी तीन साथी थियौ एक पटक दाजुको फुलमा भमरा भन्ने गित मा साझ देखि बिहान सम्म नाचियछ चार कार्टुन टाईगर ब्याट्री सकियको थियो । धेरै बर्श अघिको कुरा अहिले टक्क याद आयो ती साथिहरु अहिले कहाँ होलान् ।
@narmayaborathoki67053 жыл бұрын
अाहा मलाई मन्पर्ने गायक भगवान भण्दारी लाई देख्नपाईयो धेरै बर्ष पछी👍️👍️
@joshjanadangi5 жыл бұрын
आज भगवान भण्डारी को live प्रोग्राम हेर्न पाया धन्यवाद इंदीनी परिवार कृष्ण दाई लाई नमन 🙏🙏❤️🤞🤞🤞👌💕💕💔💘💚
@BihaniMusic5 жыл бұрын
नेपाली लोक दोहोरीका दरीला तिन खम्बा बद्री राजु र खुमन र यीनलाई ल्याऊनमा भगवानको देन छ त्यसैले यीनी साचीकै लोक संगीतका भगवाननै हुन--- 💓💓💓💓💓💓↙↙↙↙↙↙
@mahabubvlogs4125 жыл бұрын
मेरो मन पर्ने गायक आदरणीय भगवान भण्डारी ज्यु लाई इन्द्रेणी मा देख्न पाउँदा खुशी लाग्यो।।
@karnakumaripoudel31993 жыл бұрын
अति राम्रो सँग गाएको गीत भगवान भन्डारी बैनि हरु कृष्ण कँडेल भाई लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई लाखौं लाख शुभकामना हार्दिक बधाई तथा शुभकामना
@gobindabasnet9214 жыл бұрын
गित निकै राम्रो छ बिसेष मनमाया ओइबा लाइ धन्यवाद दिन चाहन्छु। उहाँको प्रस्तुती राम्रो रहेको छ
@trishamagar5963 жыл бұрын
Kaàsfagdgßkaaakkagkagdghkagaàskagsgà
@yasodhapoudel56303 жыл бұрын
@@trishamagar596 ásf
@pramikarokaya98865 жыл бұрын
मनु दि भगवान भण्डारी को दोहोरी धेरै राम्रो छ इन्द्रेणी को जय जय होस् 🙏🙏🙏👌👌👍️👍️
@pmjayapmjaya79525 жыл бұрын
आजसम्म कै उत्कृष्ट लोक दोहोरी गीत सुन्न पाइयो लोक प्रिय् गायक भगवान भण्डारी र मनमाया वाइवाको धन्यवाद छ लोक प्रिय इन्द्रेणी कार्यक्रम लाई ।
@shreeschakra72065 жыл бұрын
धेरै पछि भगवान दाजुको गीत सुन्न पाइयो बधाई छ सबैलाई सधैं सुन्न पाइयोस् दाजुको यो आवाज शुभकामना
@janaklama23343 жыл бұрын
Vagawan vandari dajura sarmila diko git malai dherai man paryo.
@kalpanakhanal65675 жыл бұрын
अग्रज कलाकार भगवान भण्डारिलाई ईन्देणिमा देख्न पाउँदा सार्है खुसि लाग्यो।म सानै हुदाँ देखि नै दाजुको गित सुन्थे।
@saragamentertainment38605 жыл бұрын
पृय गायक भगवान भन्डारी। धेरै पछि देख्न पाईयो खुशी लाग्यो🎼🎤