करडौं ठगेर फरार जोडी काठमाण्डौबाट रंगेहात पक्राउ, मामासँग नै बिबाह गरेको खुलासा ! Lattest Update

  Рет қаралды 971,830

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 1 600
@yambahdurmagar3755
@yambahdurmagar3755 2 жыл бұрын
कहाँ जाउला मछेडी किसोर सरकै ढंड्डियामा 😂😂✌️✌️
@Leezasubba
@Leezasubba 2 жыл бұрын
सहि हो 😄😄😄
@kaugurung8414
@kaugurung8414 Жыл бұрын
Great job sir 👏
@sangshucheiofficial7146
@sangshucheiofficial7146 2 жыл бұрын
बिचरा कत्ती सोजो रहेछ यो दाजु अरु कोहि भएको भए भेट्ने बित्तिकै झापड हान्थे यो आईमाई कत्ती झुटो रहेछ 😡
@gwangbanpar1201
@gwangbanpar1201 2 жыл бұрын
Good job supper fast work
@g.sbist4978
@g.sbist4978 2 жыл бұрын
खाना त खाने रे मुजि🤣🤣😂😂😂😂😂
@kaugurung8414
@kaugurung8414 6 ай бұрын
Good job sir
@santlama8605
@santlama8605 2 жыл бұрын
बुढा सोझो रहेछ ठोकौ न हो यो आईमाई र त्यो मामा भनौदा लाई
@gangaprasad9316
@gangaprasad9316 2 жыл бұрын
त्यहि त किन नठोकेको होला कति सोझो बुढा रहेछ
@yubarajbhujel824
@yubarajbhujel824 2 жыл бұрын
Ho ni thoknu parne mero po Yaha dimag kharab vako xa
@niramaladhakal880
@niramaladhakal880 2 жыл бұрын
Kati sojo ho budo
@kumariranichaulagain4496
@kumariranichaulagain4496 2 жыл бұрын
Dherai ramro kam
@dhurbakarki8817
@dhurbakarki8817 2 жыл бұрын
साच्चिकै यो video हेर्द आइमाईलाई त मुखमा फाडो र चाकमा.......... भए हुदो रहेछ ।तेस्तो सोझो, राम्रो श्रीमान हुदा हुँदै त्यो बाख्रा गोठालो जस्तो संग हेर।किशोर सर स्लम छ।
@puspaneupane1510
@puspaneupane1510 2 жыл бұрын
Gerat work
@tulsioli5534
@tulsioli5534 2 жыл бұрын
यो चालू 420 क्यारेक्टर ढिली आइमाई लाइ पाता कसेर यातना दिनु पर्छ, सबै सत्य तथ्य उगालछे,
@mintamang8860
@mintamang8860 2 жыл бұрын
good job kishor sir
@bibashthakuri6255
@bibashthakuri6255 2 жыл бұрын
सधै हाँसेर कुरा गर्ने अाज पहिलोपटक किशोर Bro रिसले मुर मुरीएको देखे 🤚🖐️
@rajannepal6046
@rajannepal6046 2 жыл бұрын
Good work
@erushthapa8154
@erushthapa8154 2 жыл бұрын
मैले भनेकै होनि यो आईमाई एकदमै चलाख छे यस्ले पैसा खाएकै हो तर यो आइमाई ले प्रमाण बिना रिन दिने मान्छे लाई डुबाउने भयो।किशोर सरको कामलाई सलाम गर्छु।🙏🙏🙏🙏🙏
@renukasangraula574
@renukasangraula574 2 жыл бұрын
Kishor Babu ramro Kam garnu vayo Salam Cha 🙏🙏
@shertamang332
@shertamang332 2 жыл бұрын
तामाङ भएर कति सोजो हौ 2-4 झापट हान्नु पर्ने मलाई रिस उठयो !!!
@bishalthami6360
@bishalthami6360 2 жыл бұрын
Good Jobe
@rajulimbu7149
@rajulimbu7149 2 жыл бұрын
किशोर सर धेरैं धेरै धन्यवाद हजुरलाई,,, यो आइमाई र नाठोलाई कडा सजाय हुनु पर्यो।।।।
@padamkarki9985
@padamkarki9985 2 жыл бұрын
good job 👏
@rajpiyuthani707
@rajpiyuthani707 2 жыл бұрын
धेरै धेरै धन्यवाद किसोर सर लाई र सिधा श्रीमान को फाईदा लिने आईमाई रहिछ कडा कानुन दायरा मा लानु पर्छ दुबै लाई
@mickeyshrestha9115
@mickeyshrestha9115 2 жыл бұрын
Derry ramro Kam garnu vo Kishor sir
@laxmanpayangu5056
@laxmanpayangu5056 2 жыл бұрын
यो मुलाङ्खरे आईमाई अहिले सम्मकै कान्डको तेज निस्की यो पोइफाले एस्तै आइमाइले गाउठाउ बिगार्छ्न
@shantithakuri8916
@shantithakuri8916 2 жыл бұрын
Kasto chalakh rahexa yo aaimai ta thukka khatini
@dambarbhadurpachkoti8663
@dambarbhadurpachkoti8663 2 жыл бұрын
very nice sir
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 2 жыл бұрын
दैब नजाने नारी चरित्र भनेको यहि हो हेर्नुस त हिजो एक्लै बस्छु भन्ने अनि राती चाहि मामा सँगै छत मानबहरू पशु भन्दा पनि बडा घटिया भए किशोर भाई र टिम को कामलाई सलाम छ 🙏
@gopalkawar8031
@gopalkawar8031 Жыл бұрын
Good job dada🙏🙏🙏👍👍👍
@topbdrbasnet9380
@topbdrbasnet9380 2 жыл бұрын
यस्तो राम्रो बुढो छोडेर यस्तो हेर्दै जोले जस्तो संग के मिठो खान पाएर गको होला
@nimthapa3047
@nimthapa3047 2 жыл бұрын
good sir
@sushilapun2422
@sushilapun2422 2 жыл бұрын
बिचरा युवामन नेपालको किशोर भाइ एउटा् छाता किन्नु पर्ने पानीले भिजायो👍️👍️
@yubarajkarki610
@yubarajkarki610 2 жыл бұрын
Jay Jay kishwor sir tapailai
@anamikarai1064
@anamikarai1064 2 жыл бұрын
खतरा रहेछ यो😡😡नाम लिनु पनि मन लगेना...बिचार दाई के माया लग्दो.. म तहा हुनु भए त्यो लाई नि 5 6 थपर दिने थिए 😡😡😡
@prakashraee4410
@prakashraee4410 2 жыл бұрын
Justice for her 😂😂
@laxmirai4402
@laxmirai4402 2 жыл бұрын
यी दुवैलाई गाला फुत्नेगरी हान्नुपर्ने कति सोझो रहेछ श्रीमान पनि ।
@nirmalbabu.official4988
@nirmalbabu.official4988 2 жыл бұрын
पत्रकार दाइको fan भैसके म त
@jyotiadhikari1480
@jyotiadhikari1480 2 жыл бұрын
धेरै चलाख आइमाई हैट 😯😯😯😯 बिचरा बुडो सोझो माया लाग्यो 😣😣
@anjuthapap8582
@anjuthapap8582 2 жыл бұрын
Wow good
@kalpanakhadka218
@kalpanakhadka218 2 жыл бұрын
यो आइमाई नै गल्त छे कति झुटो बोलिराखेको छे येति राम्रो र सिदा बुड़ो को पाप लाग्छ यो 😔जिन्दगि भर रुएर बस्नु परोस पापीनी 😔
@regbudhathoki5834
@regbudhathoki5834 2 жыл бұрын
100% sir runu parxa papini
@karanrana3429
@karanrana3429 2 жыл бұрын
@@regbudhathoki5834*
@tarkrawal9752
@tarkrawal9752 2 жыл бұрын
good jab प्रत्रकार ज्यु
@kuwaitkuwait7690
@kuwaitkuwait7690 2 жыл бұрын
दुईवटा मिलेर माेज मस्ती गर्छन् बिचारा किसाेर भाइलाई दुख झाेलपाउनु न चाेकता पाउनु
@amarshahi7240
@amarshahi7240 2 жыл бұрын
Kada vanda kada karbahi hos sir 🙏🙏🙏🙏
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
भीडीयै नहेरी कमेन्ट गरे " गल्ती बोलेमा माफ माग्छु " बीना तमसुक बीना प्रमाण पोइसा दीइदैन "लीइदैन "गार्‍हो सारै गाह्रो 🤩🤩
@dspmoktan3950
@dspmoktan3950 2 жыл бұрын
pahila khadi gayera herna ,,,manpower le k vanxa ,,,tamasuk kaha hudo rahexa
@sanatan1357
@sanatan1357 2 жыл бұрын
Hat's off brother,
@ranjanamagar781
@ranjanamagar781 2 жыл бұрын
यती सोजो श्रीमनलाई धोका दिने कस्तो खाल्को आइमाई होला
@sujatagurung2245
@sujatagurung2245 2 жыл бұрын
Pagal honi
@ganicherpa9459
@ganicherpa9459 2 жыл бұрын
Good
@sankarbanjara8474
@sankarbanjara8474 2 жыл бұрын
सबैको पैसा ठग्ने यो आईमाई अनि बिचरा ती रुने दिदी को पाँच लाख अनि सबैको पैस जसरी पनि फिर्ता गर्नु पर्छ तेस्ले अनि बल्ल न्याय हुन्छ
@saritalimbu8344
@saritalimbu8344 2 жыл бұрын
Kishor daiko question sodhne tarika chai sarai ramro lagxa malai good job dai🙏
@rakeshlimbu6953
@rakeshlimbu6953 2 жыл бұрын
हैट नेपालका नारि महिला के भा होला, बूढो बिदेश गको दिन देखि अर्को बूढो खोज्न हतार भईहाल्छ । ढुङ्गाले हान्नु पर्ने !🤣
@gurunggom246
@gurunggom246 Жыл бұрын
Kishore sir namasker yesta bhaluni lai jail kochnu parchha Hajur Ko kam Ko salute chha
@harkarai4443
@harkarai4443 2 жыл бұрын
एउटाको मात्रै गल्तीले यस्तो अवस्था हुदैन। वास्तविकता पत्ता लगाउन दुवैलाई भावनात्मक रुपमा सोधपुछ गर्नुपर्नेछ। झुट बोल्नलाई कहिलेकाही समय र परिस्थिति ले अवस्था सृजना गराउछ।
@tikarai5791
@tikarai5791 2 жыл бұрын
श्रीमान त सिदा देखीन्छ तर श्रीमती चलाख रहेछ
@chetpoudel9291
@chetpoudel9291 2 жыл бұрын
👍👍👍👍
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
किशोर भाइ तपाईं लगायत सम्पुर्ण टिम लाई धन्यवाद ।यस्ता जाेडिलाई नाकमुखै देखाउन नमिल्ने गरि बदनाम गराएर नाङ्गै बनाएर टाेल घुमाउनु पर्छ ताकि अरुले यस्तो कुचेष्टा नगरुन।
@rajrasaili86
@rajrasaili86 2 жыл бұрын
हैट कडा यर कति नाटक गरेकी यो आईमाई🙉🙉🙉
@tejhounjali9844
@tejhounjali9844 2 жыл бұрын
यो आइमाई धेरै बाठी छि भनेर पहिला नै भनेको थिए त्यहि सावित भयो यो आइमाइलाई अलि धेरै सजाय दिनुपर्यो
@b_grgtm7991
@b_grgtm7991 2 жыл бұрын
Yeslai gaule sabbaile ramdhulai Hannah parxa bahira harami rahexa yo aaimai
@manjuranathapa2133
@manjuranathapa2133 2 жыл бұрын
Sutne belam suti ahile mama re yo aemai khub natak garxi
@lalbahadurlamtari5331
@lalbahadurlamtari5331 2 жыл бұрын
किसोर सर सलोट🤔🤔🤔🤔♥️♥️
@kumarnewa-k7
@kumarnewa-k7 2 жыл бұрын
क्या मज्जा आयो,,अरु बोलिन पीडित लाई न्याय मिलोस।किशोर सर धन्यवाद हजुरको काम प्रति नमन।।
@kamanandchaudhary6356
@kamanandchaudhary6356 2 жыл бұрын
Qatar Bat herdai xu kishor sir,
@Arjunbhai97781
@Arjunbhai97781 2 жыл бұрын
सलाम किशोर भाइ! नेपालमा अहिले कलियुग चलेको छ!
@narayangm9651
@narayangm9651 2 жыл бұрын
Good.sri
@mbtamang-t2i
@mbtamang-t2i 2 жыл бұрын
युवा मुन नेपाल टीम लाई मन देखि शलुट छ 🙏🙏🙏🙏
@jhunatamang7212
@jhunatamang7212 2 жыл бұрын
हैट यो आइमाई धेरै डेन्जर छ है !यस्को बोलिमा सबै कुरा थाहा हुन्छ !
@demalhazom7656
@demalhazom7656 2 жыл бұрын
omg confident level of this women 😂😂😂is awesome
@gurunggom246
@gurunggom246 2 жыл бұрын
Kishore sir namasker Hajur Ko kam Ko wararan garnu thau chhaina
@मसानेकेटो
@मसानेकेटो 2 жыл бұрын
बिहे गर्नु नै छ भने पहिला को बुढा भन्दा अलि राम्रो सङ्ग जानू नी यस्ता गोठे सङ्ग बिहे गरेर थु,होइन आइमाई हरु लामो नी चाहिन्छ बुढा लाई किन बिदेश पठाउनु,
@muglankhabar9378
@muglankhabar9378 2 жыл бұрын
हैट यो आईमाई लाई चही मान्नु पर्छ।
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 2 жыл бұрын
बिरोजगारी ले गर्दा जताततै भाडभैलो अराजकता अस्थिर भएको छ यो बिकृति ल्याउने राजनीतिक कारण हुन
@harijoshi5831
@harijoshi5831 2 жыл бұрын
जे गरछ नेपालिमामाले नेपालमा गरछ
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
सफलताको शुभकामना किशोरजिको टिमलाइ 🙏🙏यो आइमाई त पुरै जड्याहा झल्लु भैसकेको रहेछ। समाजको यो बिसङगती र बिकृतिको छिट्टै अन्त्य होस।यस्ता कु बुद्धिमा लागेकाहरुलाइ भगवानबाट पनि छिट्टै सु बुद्धिको मार्गमा फिर्ने मौका मिलोस। आफ्नो बुढी बिदेस पठाएर अर्काको घरबार बिगार्ने यो मामाको साइनोलाइ पनि दह्रो भाटे कारबाही गर्न जरुरी छ।इ दुइटैलाइ।
@sapanagc654
@sapanagc654 2 жыл бұрын
जे होस महिला पनि आजकल धेरै बाठो भइसकेका छन खुसि लाग्छ 😂😂😂
@aayushroka5813
@aayushroka5813 2 жыл бұрын
तपाइँको बारेमा जति लेखेनी कमै हुन्छ यत्ती भन्छु दाइ तपाइलाइ धेरै सम्मान छ यस्तै राम्रो काम गर्दै जानुहोला धन्यवाद 🤟🤟🤟🙏🙏🙏
@yuvahamal2192
@yuvahamal2192 2 жыл бұрын
कडा रैछ भाई ।
@deepaknath4303
@deepaknath4303 2 жыл бұрын
किसोर सर को यो काम,यो अभियान एकदमै राम्रो लाग्यो,, अझै धेरै यस्ता पिडित भएका ब्यक्ति हरु काम गर्नु होला,।
@rinhome7492
@rinhome7492 2 жыл бұрын
झ्याम की झ्याम गाला पड्काई दिनु नी त्यो आईमाईलाइ😡😡😡😡
@nischalthapa1062
@nischalthapa1062 2 жыл бұрын
किशाेर सर काे प्रश्न साेध्ने तरिका र भन्नुपर्ने ठाउमा जवाफ दिने तरिका बेल्कुल बेल्कुल सही लाग्छकरताे.....
@babusunar1771
@babusunar1771 2 жыл бұрын
good job mediya
@भिमसेनठकुरी
@भिमसेनठकुरी 2 жыл бұрын
ल बधाई छ किशोर जी 🙏👈 समाजमा बिकृति फैलाउने नकचरी र नकचरो ल़ाई कारबाही गर्नुपर्छ अब 👈
@HHo-ez3gr
@HHo-ez3gr 3 ай бұрын
याे मईला लाई कुत्तनु 👊👊👊👊❤️
@RajLimbu-mc8vq
@RajLimbu-mc8vq Жыл бұрын
हैट म त जिवनमा एल्लै बस्छु हाे
@dhirajgachha8473
@dhirajgachha8473 2 жыл бұрын
श्रीमान् सिधा हुनुको फाइदा उठाएछ।यति धेरै सिधा हुनुपनी हुदैन।दुई चार झापट लगाइदिएको भए सबै सच बाहिर आउने थियो।
@gyalmotamang3434
@gyalmotamang3434 2 жыл бұрын
हो यो केटि देखि मलाइ रिस उठेउ हो
@deukigardening1350
@deukigardening1350 2 жыл бұрын
🙏🙏👍👍
@aayushroka5813
@aayushroka5813 2 жыл бұрын
मजा आउने भयो अब अर्को एपिसोड हेर्दा हामी आतुर छौ दाजु हेर्नालाइ😂🤣😂🤗🤗🤗
@लेकालीच्यानल
@लेकालीच्यानल 2 жыл бұрын
सहकारी संस्थाले पनि हजारौंको घरवार तहसनहस बनाएकाेछ
@hrjoshi3972
@hrjoshi3972 2 жыл бұрын
अति उत्तमकार्य किसाेर,सर अनि डाम्ना डाम्नि लाज सरम नभयका हरुकाे चारपाटा माेडेर गाउँ घुमाउने अनि धुलाई गरेर जेलहाल्ने लाजसरम नभकि नकचरि अाईमाई र,छ थुक्क
@mayagrg9420
@mayagrg9420 2 жыл бұрын
Kisor sirko samman xa🙏🙏
@हरियालिअभागि
@हरियालिअभागि 2 жыл бұрын
के हुदैछ हाम्रो नेपालमा यहा सफल्ता भन्दा निराकरण कसरि होला समाज कता तिर लम्किदै छ।।। लाजमर्दो हैट
@yonjanofficial2874
@yonjanofficial2874 2 жыл бұрын
Yo daeko kura Garne tarika sae lagyo❤️❤️
@फेरि-भेट-हाैला123-p5f
@फेरि-भेट-हाैला123-p5f 2 жыл бұрын
इस्वि संवत 2017-18 मा मेराे गाउँघरमा पनि यस्तै सहकारि सँस्थाहरुकाे बिगबिगि थियाे,धेरै जनाकाे घरबार बिग्रियाे,धेरैकाे घरजग्गा शहकारिले धिताे राख्याे" यस्तै अनैतिक कामहरु पनि थुप्रै भए🙂हाेशियार हुनुपर्छ
@jeanjackrayamajhi9462
@jeanjackrayamajhi9462 2 жыл бұрын
Sahi kishor sir
@anutamu5209
@anutamu5209 2 жыл бұрын
कत्ती लाज पचेको मान्छेहरु रहेछ जो चोर उसैको ठूलो स्वर 🙄 धन्यवाद किशोर सरको होल टिमलाई🙏
@sanjyarana6403
@sanjyarana6403 2 жыл бұрын
मन मिलीहाल्याे जे भए पनि
@dipakkadel7513
@dipakkadel7513 2 жыл бұрын
hats of kishor dai .........journalist should be like you.feel proud to have you in our urlabari
@munagrg4646
@munagrg4646 2 жыл бұрын
kati sojo ho buda
@munagrg4646
@munagrg4646 2 жыл бұрын
Jhapad lagaunu ni valu lai
@sabikakhanal6931
@sabikakhanal6931 2 жыл бұрын
Hats of Kishor dada ... Journalist should be like you.feel proud to have you in our urbabari ❤️ please yo dada Lai justice dina parxa dada🥺
@sirjanaparajuli6209
@sirjanaparajuli6209 2 жыл бұрын
मर्ने गरी जगल्टा भुत्लाउँदै बाहिर निकाल्नुपर्ने खाले आइमाई रैछ
@pabubantawachannel3938
@pabubantawachannel3938 2 жыл бұрын
यस्तो सोझो बुढालाई छोड्ने आईमाईले कहिलेपनि शुख पाउदैन😡😡
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
झ्याम झ्याम हान्नु नि मलाई त कस्तो पारो तातेर आउँछ होउ😡😡😡😡
@birendrabasnet4776
@birendrabasnet4776 2 жыл бұрын
यो मुजिको नाक मुख फुट्ने गरि हान्न होउ किन चुप लागेर बसेको होउ कति सोझो केटो होउ यो😡😡
@yogendrathapamagar7814
@yogendrathapamagar7814 2 жыл бұрын
Thanku sir ji midiya sir ji
@Amirgr7
@Amirgr7 2 жыл бұрын
नेपाली समाजमा अपराध बिकृति गने र गराउनेको फेसन भयो ,साहै तमासा भो देशैभरि ,कठोर कानुनको सजाय नभएर मानिस भाडिए, सजाय दिनैपछ दोसिलाई
@laxmisunar319
@laxmisunar319 2 жыл бұрын
Honi hai fhasi hununi sidai
@narayanisharma7013
@narayanisharma7013 2 жыл бұрын
सबै शीत पैसा लिएर पनि के पोइला जान्छौं हो नेपाली नारि
@kamalsubbalimbu7365
@kamalsubbalimbu7365 2 жыл бұрын
भेटघाट भए छ सबैलाई बधाई छ ढकंकाे कर्ण भाज्नु पर्छ
@dipeshkhambu8608
@dipeshkhambu8608 2 жыл бұрын
नेपाल को पत्रकार हावाको।
@kalpanarai6819
@kalpanarai6819 2 жыл бұрын
सर्वप्रथम त हजुरलाई हिर्दय देखि उच्च सम्मान र धन्यबाद दिन चाहन्छु 🙏🙏 हजुरको हरेक च्यानल हरेक भिडियो हरु हेरि रहेकोछ छु एकदम मन पर्छ हरेक बोल्ने सैलि सोध्ने तरिका देखि लिएर सबै राम्रो हुन्छ यसैगरी अगाडि बढ्नु होला सुभकामना हजुरलाई 🙏 जस्तो सुकै परिस्थितिमा पनि हिम्मत बटुल्दै अगाडि बढ्नु होला 🙏🙏
@tanuniroula7052
@tanuniroula7052 2 жыл бұрын
यस्तो आइमाई कहिले देखेको थिन हौ।फोरि पनि अती फोरी मुख
@sukmitgurung8917
@sukmitgurung8917 2 жыл бұрын
हैन त्यो बुडा लाई कति माया लागेको हो हन बिचमा गएर थचक्क बस्यो त बिचरा केही नबोली
@rajanalemagar6573
@rajanalemagar6573 2 жыл бұрын
बुहारी घर भित्रीने बेलामा थुक्क यसको बुद्धि।
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 35 МЛН
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 9 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 35 МЛН