अन्ततः १ महिनापछि फ

  Рет қаралды 297,465

Yuwa Man Nepal

Yuwa Man Nepal

Жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 788
@bboys9508
@bboys9508 Жыл бұрын
काठमाडौ दिदी सङ्ग बसेको भन्दा पनि अकमकाकी छे पक्कै नाठो सङ्ग थि यो।
@maheshsherpa3347
@maheshsherpa3347 Жыл бұрын
होहो
@mamatathapa3300
@mamatathapa3300 Жыл бұрын
😂😂
@arjunpinkynembang7644
@arjunpinkynembang7644 Жыл бұрын
सुख धेरै भएर मातिएकाे अाइमे भनछ यस्तो लाइ
@begamthapa2688
@begamthapa2688 Жыл бұрын
यो केटि गलत छ छोडदिनु भाइ यो केटि शीत तपाईको घरबार चल्दैन
@dilmagar723
@dilmagar723 Жыл бұрын
यदलाइ बसनामनछैना यो केटि ले पछि कुराबुजछे यसलाइ जडेया पइपरोस
@amarraj8884
@amarraj8884 Жыл бұрын
Thik Vannu vayo bro yo ktlai assto tuhuro kto sanga jindagi jadaina Ra Ghar gare khadai na assto ktlai poisa wal kto chahirax yadi kohi poisa wal kto xa vane contact gardinu hola dhanyabadh
@sagar_ff2268
@sagar_ff2268 Жыл бұрын
@@dilmagar723 i0@11Aaaa
@EternalEditsAnime
@EternalEditsAnime 5 ай бұрын
द।इ गोइ सकेको केटि छोर्दे हुन्छ सम।ज ब।ट नर।म्रो हुन्छ
@kirtimaya5252
@kirtimaya5252 Жыл бұрын
बहिनी अब झन नराम्रो पाउछौ बैनि को कुरा सुन्दा त धनी केटा चाहिएको रहेछ राम्रो र सफा मन गरिब को हुन्छ
@rudrachongbang
@rudrachongbang Жыл бұрын
हाेइन उनकाे लागि त राम्रै हाेला....तर भविष्य चाँहि नराम्राे हुन सक्छ....
@sureshthapa6400
@sureshthapa6400 Жыл бұрын
🔥🔥🔥🔥🔥🔥🔥🔥
@sabitrarai9379
@sabitrarai9379 10 ай бұрын
​@@rudrachongbang😅?😅😮😮
@shekharsubedi5961
@shekharsubedi5961 Жыл бұрын
कानको जाली फुट्ने गरि दिनु पर्छ, यस्तो आईमाई लाई,,,
@hombhattrai356
@hombhattrai356 Жыл бұрын
याे केटि चरिखान हिडेकिहाे अब काेइसग गइभनेपनि सुख दिन्न
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
YE KETI LAI XATTAR THULO CHAIYEKO CHARI KHANI BHALU HO XODI DINU YO BHALU LAI GOOD BYE BHANNU
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
सुरुदेखिनै कुरो सुनियो र बुझियो पनि, अब भन्नुपर्दा 100% केटीको नै गल्ती देखियो ! गोरे भाइ छोडदे यो केटीलाई,किनकी यो केटीसग तिम्रो जिन्दगी जादैन //
@renutamang2509
@renutamang2509 Жыл бұрын
आम्म्म्म्म यो केटि त खेलाडी पो रैछ राम राम 😡😡😡😡😡😡😡😡😡
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
absolutely right 👉 sahi bhannu bhayo yo keti randikai naike rahichhin kina ktm.chhu bhanyo ahile pahad pugechhin swat hell
@sapana2597
@sapana2597 Жыл бұрын
100% right
@pramilalama1582
@pramilalama1582 Жыл бұрын
Òk
@bhimrisal8258
@bhimrisal8258 Жыл бұрын
Gharxoder aaimai budalai nasodhi hinxa bhane jasle j bhaneni xodidiya hunxa hawa kura garme
@aayanjung1619
@aayanjung1619 Жыл бұрын
दुई झापड हानेर मात्र सोधपुछ गर्न पर्छ नि खाईलाई मातेको हो यो केटि
@niramagar2624
@niramagar2624 Жыл бұрын
यो केटि जति बाठो छ त्यो भन्दा बढि बाउ आमा एस्तो सस्कार दिने मान्छेको छोरी नबिगरे को बिगरिन्छ
@bunubk3167
@bunubk3167 Жыл бұрын
Tei ta xori kun bato ma hindeixe tha nahene bau aama khub xori lai gatilo saskar diyaka rahexan
@shantilama2681
@shantilama2681 Жыл бұрын
aama jan ek nbr ko khattam rahexa yo kti ko
@sunikakc3145
@sunikakc3145 Жыл бұрын
बोलि सुन्दै डन छ त हौ बैनिको यस्तो मान्छे लाई कसरी टचर दिन सक्ने भएछ हौ त्यो भाईले
@birendrathapa4693
@birendrathapa4693 Жыл бұрын
तपाईंको कामलाई सलाम गर्छु सर 🙏🙏🙏🙏यो केटि नै गलत छ सर
@Govinda_Raj978
@Govinda_Raj978 Жыл бұрын
यो केटि जिन्दगि भर दुख पाउँछ, लेखेर राखे हुन्छ।
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
मैले पनि सुरू देखि याे भिडियो हेर्दै आकाे छ तर बुढा एकदम साेझाे हुनुहुन्छ ! धेरै जसाे गल्ती बुढी काे देखेकाे छ (good job किशाेर सर )
@basantigurung9686
@basantigurung9686 Жыл бұрын
सुरु देखि भिडियो हेर्दै आइयो यो केटि धेरै चलाखी छ केटो धेरै इमान्दारी छ
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
absolutely right 👉 sahi bhannu bhayo
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
@Pumpkim Video लामो खाऊँ, राम्रो लाई राम्रो, नराम्रो लाई नराम्रो भन्नु परेन?😠😠😠😠😠
@stebipinjr211
@stebipinjr211 Жыл бұрын
@Pumpkim Video कान छैन हो त्यत्रो भन्दै छ त केटाको सबै ले अर्को बिहे गरेको छैन भने र
@prayas1301
@prayas1301 Жыл бұрын
@Pumpkim Video valuko Soch terai jasto hunxa
@prayas1301
@prayas1301 Жыл бұрын
@Pumpkim Video vaneko haina valu sochai xa tero vanera aba ta mukhle pani valunai paris
@user-gi3zz2pq2b
@user-gi3zz2pq2b Жыл бұрын
केभनो नभन्नु मेरो पनि चेली छन तर मेरो घर ईलाम हो तर म तेता धेरै काम गरेर हिडेको छु तेतातिरको केटिजती बिग्रेको कुनै ठाउमा पनि छैन
@chemjonglimbu9192
@chemjonglimbu9192 Жыл бұрын
त्यतातिर अम्सिलो जङ्गल सारै लुकेर सेक्स गर्छ्न
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Жыл бұрын
आरोप जे लगाउदानी भयो कुरा सुन्दा केटि १००%गल्ती छ केटि अलिक बाइर केटा सग लागेको बुजिनछ
@amarbista6820
@amarbista6820 Жыл бұрын
अब पीडित युटुब खोज्दै आए पछि के गर्ने त हजुर डलर कमान आएको त होइन युटुब हरु त्यो श्रीमान को पिडा हेर्नु समाज को होइन
@rishibudhathoki-qh1cm
@rishibudhathoki-qh1cm 4 ай бұрын
यो केटी नै 100% गल्ती छ ।यसलाई धनी केटा चाहिएको रहेछ ।छोड्दिनु भाई।
@ganesholi440
@ganesholi440 Жыл бұрын
आमा चाई छुचि,र छोरि चलाखि छ।यो केटी खतरा,छ केटो ईमान्दार छ।।।
@manjudahal3745
@manjudahal3745 Жыл бұрын
15 बर्षको छोरि बिहे गर्दिने दोषी बाउ आमा हुन इनिहरुलाइ केटोलाइ झुक्याएर बिहे गराइदिएकोमा जेल कोच्नुपर्छ अहिलेका 15 बर्षका बच्चै हुन्छन आमाले भात खुवाइदिनु पर्छ त्यो आमा भनाउदिले छोरि बेचे सरह हो तलाइ जाने बित्तिकै 25 लाखको जग्गा चाहिएको पातर्नि
@laxmikumari4266
@laxmikumari4266 Жыл бұрын
यो केटि चालू छे भाइ छोडदिनु फेरि दुख पाउनु हुनछ
@laxmisharma1994
@laxmisharma1994 Жыл бұрын
किसाेर भाइ हजुरकाे काम जति पनि यस्ता केस लिनुहुन्छ तेयाे कामलाई सफाल पारेरै छाडनु हुन्छ हजुरलाई मत कुन कुरामा बयन गर्न सकदिना हजुरलाई सलुट गर्छु 🙏🙏🙏🙏🙏🙏किसाेर भाइ हजुरलाई मन मुटु बाटै धेरै धेरै धन्यवाद 🙏🙏🙏
@copycat1061
@copycat1061 Жыл бұрын
संगै बसेपछी अनि बुडाबुडी भएपछी सानोतिनो झगडा हुन्छ तर एस्मा दुइजनालेनै बुझ्न पर्थ्यो अनि एक अर्कामा मन मिलेन भने किन बस्नु बेलैमा छुट्नु राम्रो स्वतन्त्र देश स्वतन्त्र बाच्न पर्छ एसरी जात्रा देखाउन भन्दा एक अर्कामा सल्लाहलैले अदालत गएर छुट्नु राम्रो हो पछि बाल बच्चा भएर छुट्नु भन्दा अहिले निर्णय लिएको राम्रो सो अब तेहा सम्म किशोर श्रेष्ठ पुग्नु भो धन्यवाद अब तेहिको प्रतिनिधिहरु राखेर भोलि केही नहुने तरिकाले छुट्नु लाउनु ..
@arjunneupane2100
@arjunneupane2100 Жыл бұрын
साथिहो परिवार मिलेर बसेको राम्रो हो कहिले काहि घरमा लोग्ने स्वास्निको झगडा भैहाल्छ मिलेर बस एक पटक घर बिग्रेपछि जिन्दगिमा दोश्रो बिहे राम्रो हुन्न
@khadikolaure8385
@khadikolaure8385 Жыл бұрын
सबैलाईत भनेको हैन तर एस्तो चरिखान पल्केको केटि सङ्ग जिन्दगी चल्दैन हौ छोड्दिदा हुन्छ मित्र अब त्यो केटिलाई
@sanjaylama2670
@sanjaylama2670 Жыл бұрын
Keti chalu xa divorce dida ramro hunxa
@chemjonglimbu9192
@chemjonglimbu9192 Жыл бұрын
हाहा यो केटि गरि खाने खाल्को होइन छोडी देउ भाइ जाठिलाई । धन सम्पतिको कुरा गर्छ जाठी ।
@bhimsailashijawal5804
@bhimsailashijawal5804 Жыл бұрын
महिलाहरु धेरै उम्लिन थालेकै छन,छाेरा मान्छेलाई बिगार्ने नै महिलाकाे हात हुन्छ
@minaniroula9367
@minaniroula9367 Жыл бұрын
यो केटी काे बाेलि सुन्दा सरासर सबै गल्ती छ भाइको केही गल्ती छैन
@ritapandey1955
@ritapandey1955 Жыл бұрын
बिचरा केटा कति साेजाे याे केटि लाई जसले बिहे गरछ तेसले सारै दुख पाउत कसताे नि जानिछ
@himshikhamagar4485
@himshikhamagar4485 Жыл бұрын
Keti valu rahichi
@devrajpariyar6247
@devrajpariyar6247 Жыл бұрын
यति गल्ती छैन् भने किन एक तीर फर्कियार कुरा गरेको यों आइमाई ले.. कती मुख छुरा जस्तो रैछ यस्तो आइमाई कतै गया पनि वस्दैने
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
माइतीले आफ्नो छोरीको पक्ष लिनु स्वाभाविक हो अरु केही होइन खुरुखुरु सम्बन्धबिच्छेद गर आ आफ्नो बाटो लाग सकियो ।
@srijanamalla3186
@srijanamalla3186 Жыл бұрын
केतिको गल्ती छ सरासर केता तेस्तो सोझो छ बिचरा एकदम चालू छ केति केटी लाई सजाय दिनु पर्छ
@DMagar-po3uv
@DMagar-po3uv Жыл бұрын
त्यो उस्को आफन्तोहरुनै उस्तो रैछ , मिलेर बस्नु भन्नू पर्ने ठाउमा उल्टै उचल्दै छन , भोलि त गु हुने त केटिनै हो
@abishtharu2227
@abishtharu2227 Жыл бұрын
यस्तै छ जिन्दगी मान्छेको हो सु:ख मा मत्तीनु भएना दु:ख मा आतिनु भएन सबै साथीहरूलाई प्लिस🇳🇵🇳🇵🙏🙏
@deepalimbu2164
@deepalimbu2164 Жыл бұрын
radi tihun chakhuy
@indiraghimire2716
@indiraghimire2716 Жыл бұрын
के हुँदै छ यता फेरि भगवान जैले यस्तै सुन्नु पर्छ मोबाइल त चलाउनै मन लाग्दैन हौ मलाई त !!
@nikilimbu862
@nikilimbu862 Жыл бұрын
जे होश माइती त यस्तो बुझ्ने होश ना यो केति को धेरै गल्ती छ
@jemunabasnet2696
@jemunabasnet2696 Жыл бұрын
आफै गल्ती गरेर कतीं चूरचूर गरेकी लहै भाई हो यसको थोपडा रासम्रो सग हेर्नु फेरी फ़सनु होलानी यस्ता लाई बिबाहा गर्नु अघी सोचनु पर्छ ल
@Digant884
@Digant884 Жыл бұрын
भित्रि कुरा बुझ्नेहो भने केटी लाई यौन असन्तुष्टी भएको हो।त्यो श्रीमान् ले बुझ्नु पर्छ।
@simrongurung1220
@simrongurung1220 Жыл бұрын
यो केटि ठिक छैन 100% म गल्ती बोलेको भए माफी चाहान्छु🙏🙏
@minathapa8395
@minathapa8395 Жыл бұрын
घर छोडेर हिनेकि आइमाई ले जे भनेपनि भयोे सहन नसकेर हिडेको हुमरे मरेको भए त हुनु
@vikashthapa3631
@vikashthapa3631 Жыл бұрын
👍👍👍👍
@rockstar3155
@rockstar3155 Жыл бұрын
sojo rukha lai katda raixan sabail xani xani mina ji 💑 👪 💒 🏇
@notgamermikeyo9129
@notgamermikeyo9129 Жыл бұрын
@@vikashthapa3631 sent
@kirangharti7131
@kirangharti7131 Жыл бұрын
sai ho
@sameerchakra4506
@sameerchakra4506 Жыл бұрын
अब घर छोडेर हिडेको आईमाई लाई पनि सम्मानित सब्दहरु चाहियो अरे, मन पर्यो बिहे गर्नु, मन परेन छोडेर भाग्नुलाइ केटा भन्या के खेलौना होर गु-नारी?
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
अपराध बिकृति को फेशनले नेपाली समाज तनाब‌ भो, छानबिन गरि सजाय गरियोस,वकिल हरुले पनि बसेर कुरा गदछन,बसेर कुरा गरौन हो
@ghayal1979
@ghayal1979 Жыл бұрын
संचार माध्यमको सुविधा प्रयोग गरोस् भनी श्रीमानले दिएको चेप्टो मोबाईलको दुरुपयोग हो।
@milangurung4286
@milangurung4286 Жыл бұрын
Vae xutida ramro hai...ajhai Pani ....yesto sano Tino kurama ni yetro thulo garera hidne...paxi ramro hunx vanna sakinna
@shidimanstha8913
@shidimanstha8913 Жыл бұрын
यो केटी माहा खतम रोहिछ ।।।यस्ता केटी ले गर्दा हामो नेपाली समाज बिगि्रहेको छ ,,? घर गरि खानु नसक्ने रोहिछ ।यस्ले यो भाइ जस्ता अरु कतिलाई बिगर्छ होसियार ।।।?
@madanbhattarai4488
@madanbhattarai4488 Жыл бұрын
चोरी खान पल्के पछी को नतिजा यस्तै हुन्छ नेपाल मा केटी को शासन छ गाह्रो छ
@sitadevipoudel3060
@sitadevipoudel3060 6 ай бұрын
अहिले महिलाहरुले धेरै दुख दिइरहेको अवस्था छ राम्रो र पैसा हातमा हुँदा श्रीमान ।पैसा सकियो , मोजमस्ती गर्न मन लाग्यो लोग्नेले टर्चर दियो , गाली गर्यो पैसा दिएन अनेक बहाना कोच्नु पर्छ यी नक्कली स्वार्थिहरु लाई ।
@puspack2066
@puspack2066 Жыл бұрын
यउटा पाेईले नपुगेपछि यस्ले जिन्दगिभर पाेई फेरेर हिड्छेअर्काकाे घर गयर सम्पति लुट्न पाईन्छ कि भनेर गयकि हाेलि क्यारे सम्पति नपायसि फेरि अर्काे खाेज्न हिडेकि हाेलि।यस्तिलाई लगेर आपत मा पर्नु भन्दा छाेडिदेउ भाइ लाने काेसिस नगर ।
@renustha6158
@renustha6158 Жыл бұрын
yati sojho manxe lai kin fasaun khojeko hola k yo ktle xi😡😡
@rockstar3155
@rockstar3155 Жыл бұрын
sojo rukha lai katda raixan sabail xani xani renu ji 💘 💘 💘
@bhujelbindu5895
@bhujelbindu5895 Жыл бұрын
धेरै सोचेर बेगरनु परछ नेपाल को केटी को बेवारा सारादुनीयलाइ थाछ यो केटीले जुनै घरमा गयपनी घरबार हुदैइन
@surya4184
@surya4184 Жыл бұрын
यो केटि कुनचाइ नाठो सङ पल्केकी छ त्यही भएर दुनिया भर कुरा गर्दैछिन एस्ता लाई छोडेको कै राम्रो 🤛
@risiramkarki7427
@risiramkarki7427 Жыл бұрын
यो केटि अर्को नागो सग सल्केकी छ तै भएर यसरि बटारिएकी छ
@kopilasapkota9725
@kopilasapkota9725 Жыл бұрын
यो केटी संग जिन्दगि बिताऊन गारो छ
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo Жыл бұрын
यो केटी र यसको परिवार त सम्पतिको लागि पो बिहे गरेको रहेछ बुझियो! 25 लाखको घडेडी दिने भनेर लागेको पो भन्छ? यो आमा चाईले छोरीको जिन्दगी बिगारेको हो, एक देखि दुई राम्रो होइन 😡😡😡😡
@bhujelbindu5895
@bhujelbindu5895 Жыл бұрын
यसतो आइमेलाइ छोडे कै रामरो हुनछ भाइ योकेटीले घरबार हुदैइन बेलैइमा छुटीय रामरो हुनछ गती छाड़ आइमे धीकारछ छ यसतो आइमेलाइ
@sukbahadurbhujel7902
@sukbahadurbhujel7902 Жыл бұрын
अरुको मुख फुटाई दिन्छु भन्नेलाई आफ्नो मुख फुटाउने पनि होला नि यसलाई यो कुरा थाहा छ कि नाई
@sumilimbu1767
@sumilimbu1767 Жыл бұрын
छिया बेसिया आईमाई ओ जिन्दगी।
@dhanrajgurung8835
@dhanrajgurung8835 Жыл бұрын
यो केटीको अर्कै केटा छ जस्तो लाग्यो यसको चाल ठिक छैन अर्को सङ्ग पल्केर हो लोग्नेलाई वास्त नगरेको यस्ता लाई स्विकार्नु हुदैन भाइ।।।
@lalitarajbanshinapali438
@lalitarajbanshinapali438 Жыл бұрын
सुरु देखि देखियो सुनियो सोजो केटाको फाईदा उठाउन खोजेको बुझियो
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
छाडि आइमाई हो यो।येसको आमा पनि ठीक रहेनछ। माइती नै खतम रहेछ यो आइमाई जो सित गए पनि उसैको घर बिगार्छ।पातकि आइमाई!यो भाइ सिधा रहेछ।
@padampokhrel3568
@padampokhrel3568 Жыл бұрын
Keti thik lagena keto sojo raixa
@amritaghisingtamang512
@amritaghisingtamang512 Жыл бұрын
अब याे केटिलाइ कसैले पनि बिहे गरदैन हाे हजुर गर्याे नि घर बार बिगरिन्छ हजुर
@sitabantawa5263
@sitabantawa5263 Жыл бұрын
बालिका नै रैछ बोलिसुन्दा त हैट्😁
@Leena_mgr
@Leena_mgr Жыл бұрын
22 काटेकि बालिका रहिछे नि😂😂😂😂
@lalkumarmagar5635
@lalkumarmagar5635 Жыл бұрын
यसो बुज्दा खेरी यो केति अरु सङ्ग लागेको रैछ
@Akdv_hunt
@Akdv_hunt Жыл бұрын
बुडि भालु भएपछि कसैको केही नलाग्ने रहेछ। यस्तो बुडि हुनु भन्दा मरेको राम्रो।
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
यति राम्री भर्खरकी रहिछे केटीलाई मन परेन अनेक बहाना बनायो अनि घरबार गरि खान सकेन ।
@basnetarjun1769
@basnetarjun1769 Жыл бұрын
नेपालमा केटिहरु कति भालु भाको हौ छ्या इनिहरुले गर्दा सब केटिहरुको इज्जत खाराब भयो
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
केटी नै खतम रहेछन् यसलाई बोका संगठन तिर लखेटेर पठाए हुन्छ।
@mirakhadka2496
@mirakhadka2496 Жыл бұрын
केटीले आफ्नो तरिकाको स्वतन्त्र जीवन चाहन्छ भने छोडीदिदा हुन्छ भाई नया जीवन शुरु गर्नुस
@jenisharai6925
@jenisharai6925 Жыл бұрын
नक्कली आइमाई अर्को पोई चाएको हो अरु केहि नी होइन
@sonimabista8062
@sonimabista8062 Жыл бұрын
गल्ती थिएन भने केटासँग आँखा जुधाएर कुरा गर्ने हिम्मत गर्थेउ नि बैनी??
@sangilimbusangilimbu1632
@sangilimbusangilimbu1632 Жыл бұрын
बुढा बुढीको सम्बन्ध भनेको सम्झाउता मा चल्नु पर्छ! अर्को कुरा यो बहिनि तेती बुझ्ने थ्यौ भने तिमीलाई माग्नु आउदा नै सबै कुरा किलियर हुन्थ्यौ नि पहिला राम्रो देखेर गयौ अहिले तेही बुढा नराम्रो भयो!!
@renutamang2509
@renutamang2509 Жыл бұрын
यो आइमाइ लाई त नि म चाई भए नि अघि नैइ झापड दिनु पर्यो नि अम्म्म्म कस्ले नै लग्छ जति कै म जादिन भन्छे हे भाइ न लेउ होउ अम्म्म्म बिचारा भाइ तिमी यति पीडा भोकेर पनि दिन भरी कपडा सिलाउदै काम गर्दै जिबिका चलाउनु पर्ने एक लो भएर हेप्नु थाल्यो होउ 😡😡😡😡😡😡😡😡
@sarkimangalbahadur8591
@sarkimangalbahadur8591 Жыл бұрын
खास गरि यो नानिलाइ यौन प्यास नपुगेर हो
@manbirlimbu6043
@manbirlimbu6043 Жыл бұрын
यो केटी सारै ठिक लागेन तै पनि घर जान मान्छ भने लग्नु जबर्जस्ती गरेर नलगेकै राम्रो /उस्को भाग्य कार्ममा उ आफैले कालो दागी लगाउदै छिन~
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
छोरी को गल्ती हुदा हुँदै पनि आफ्नै छोरी लाई सहराउने कस्ती आमा हुन यो केटि पनि ठिक छैन यो जमनामा यति सोझो हेनसम ईमान्दार केटा पाउने केटि त भाग्यमानि हो तर यदि सर सल्लाहा मिल्छभने लगेर गयहुन्छ नत्र खुट्टा भय यस्ता नखरमौलि भन्दा राम्रो जुता जतिनी पाउछ
@kamalsambahamphe1858
@kamalsambahamphe1858 Жыл бұрын
बल भेटघाट भए छ मिलेर बस्नु किनकि जिन्दगीकाे बाटाे लामाे छ अलिलाे उमेरमा यस्ताे गरनु हुना
@bunubk3167
@bunubk3167 Жыл бұрын
Yasta aaimai sanga k milera basni nasukarnu yaslai jati panxa kt haru kati nei gatilo hu vandi raixe radi
@lamaofficial626
@lamaofficial626 Жыл бұрын
@@bunubk3167 teita ni
@rachanarai6515
@rachanarai6515 Жыл бұрын
Yo kt ..Ra yo kt ko aama duitae thik xaen ..chalu aaimae haru
@jabinatamang5813
@jabinatamang5813 Жыл бұрын
भने पछि कुरा गहिरो छ । बुढाले घडेरी पास गर दिन्छु भनेर बिहे गरेको रे सम्पत्तिको लागि बिहे गरेको जस्तो छ केटिले।
@yambahadur5529
@yambahadur5529 Жыл бұрын
यो के टी लाई चॉक बाट राको लगाऊं न पर्छ
@falcon2039
@falcon2039 Жыл бұрын
चरिखाने बानी परेकालाई पेलाई पुगेन हाेला यस्तालाई छाेड्दिदा राम्रो गतिछाडा आईमाई फेरि कस्लाई फसाउछे हाेसियार हुनु। बाठी रैछ क्यामेरामा फेस गर्नै खाेजेकाे छैन ।
@kishanrai8820
@kishanrai8820 Жыл бұрын
यो केटि लाई मात्र डोज कमि भयको,र मात लागेको हो,
@kamalmohoina7200
@kamalmohoina7200 Жыл бұрын
सुरु देखि अन्त्य सम्म हेरियो, तर यो sis ले क्यामरा अगाडि आफ्नो अनुहार देखाउन खोजेन ,सायद आफैमा गलत भएर होला ,यदि मन सफा छ भने ,face to face बोल्न सकिन्छ नि
@sijanrana4815
@sijanrana4815 Жыл бұрын
काहा को शीत कस्को घर् मा बसेयो को शीत आथियो बुझ्नुस
@chetanboharachetanbohara3765
@chetanboharachetanbohara3765 Жыл бұрын
Yo keti ramroxn vai
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 Жыл бұрын
किसाेर सर याे केटिकाे 100 गल्ति रहेछ गाडिमा खाेजेकाे खर्च पचास हजार एक ताेला सुन सबै असुल्नु पर्छ है तेसै नछाेड्नु पिलिज सर ।
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Aba part 4 pani chayeo kishor Shrestha sir
@motirajrai6313
@motirajrai6313 Жыл бұрын
होइन कस्तो मान्छे हरु खानै देना खानै पाईन मासुको मासु भन्ने कुरा मात्रै गरिराछन त 😂😂
@rajansherdorpali2699
@rajansherdorpali2699 Жыл бұрын
केटीको सरासर गलत छ । केटाको हतियार ले ठिक गरेन जस्तो छ छाड्दे भाई अब ।
@susmitarai4039
@susmitarai4039 Жыл бұрын
यो केटि को काम छैन येस्तो सङा घरबार हुदैन यो चरीखाने केटि हो
@udaytamang4894
@udaytamang4894 Жыл бұрын
यो गाउलेनै असिक्छित रहिछ र केटिको पुरै गल्तिछ
@rajendrabhattarai1093
@rajendrabhattarai1093 Жыл бұрын
याे दाइ ले नाया पाउन भगवान्
@lppptl1937
@lppptl1937 Жыл бұрын
बस्ने इच्छा नै छैन भने जबर्जस्ति मिलाउने काम गर्नु हुन्न
@parishrestha9762
@parishrestha9762 Жыл бұрын
जाठि तलाई बसना मन लागेना भना किना ठुलो कुरा गरिछस यलाई बसना मन छैना जेभनदेनि हुनछ
@bhagawati12364
@bhagawati12364 Жыл бұрын
अब झन दुख पाउने भयौ नानी तिमिले
@rr.ramailo8547
@rr.ramailo8547 Жыл бұрын
चालु ४२० रैछ यो केटी,,छोडेको नै राम्रो,,
@nirmalbhandari9009
@nirmalbhandari9009 Жыл бұрын
केटी चालु जस्तो देखियो है। आर्थिक अबस्था त सबैको एकैनास हुदैन घर परीवार श्रीमन खुसी पार्ने बुहारी ले हो, कहि नभाकी पातकी दुनिया नाठे ओसार्दै हिड्छे घर छडेर अहिले लोग्नेलाई दोस दिन्छे।
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 Жыл бұрын
आजभोलि त पहाडको केटिहरु झन खराब हुन्छन् । यो केटि पनि चालू रहिछे। यसको अर्को केटा छ जस्तो छ। साथी भालु केटि सङ फसेछ।😁😁😁
@lilabasnet1318
@lilabasnet1318 Жыл бұрын
Valu ho yar
@88io
@88io Жыл бұрын
माइती ले पनि छोरी लाइ छाडा छोडे पछि दुख पाउ छन
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 20 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 110 МЛН