डिर्भोसपछि मन रुवाउने श्रीमान श्रीमतीको अन्तिम कुराकानी, श्रीमान र छोरालाई जिन्दगीभर भुल्न सक्दिन्

  Рет қаралды 1,761,896

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 4 600
@prabinthapa287
@prabinthapa287 2 жыл бұрын
पत्रकार भनेको यस्तो हुनु पर्छ जब कुनै मुद्दा मा हात हालिन्छ,त्यो तुङ्गो मा पुराउनु जरुरी हुन्छ, किशोर भाइ लगायत सबै तिम लाई सफल्ताको शुभकामना ,
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
किशोर जि मिल्छ भने एकपटक मिलाईदिनुस् यि जोडिलाई निकै दुख लाग्यो छोराको लागि पनि मिलाउन पर्यो
@indirathebe3302
@indirathebe3302 2 жыл бұрын
यो बैनी रोएँ को देख र सारै माया लाग्यो मान्छे हो सबै बाट गल्ती हुनुछ येक पटक लाई माफ गर्नु होस् भाई छोरा पनि रहेछ
@devrana7326
@devrana7326 5 ай бұрын
वाउ...अचम्म छ हाम्रो समाज...यहि गल्ती छोरामान्छेले गरेको भए जसो गरे नि च्ल्थ्यो...यो दिदिलाइ गल्तिको महसुस भएको छ र अझै पनि बुढाको आशा छ ..मन फर्किएर माफी दिन्छन कि भनेर...तर बिडम्बना यो सम्भव छैन यो पुरुषबादी स्वार्थी सन्सारमा.....दोहोरो सोच्नी हो भने अझै पनि केही बिग्रेक्को छैन ...सकारात्मक सोच हुन पर्छ....यो दाइ पनि दोधारमा छन ..स्विकारम भने थुक्छन यो समाजले भनेर ...गल्तिको पश्चताप भए पछि माफी दिनु नै माहान्ता हो महोदय ...!!!
@Rinapariyar-vw9wd
@Rinapariyar-vw9wd 2 ай бұрын
एकदम सहि कुरा गर्नु भयो यदि तेहि पुरुष ले गल्ति गर्नु हुन्थेउ भनि सुकारेर बस्नु पर्थेउ 🙏😔
@lands86
@lands86 2 жыл бұрын
साच्चिकै मन देखि भन्नुपर्दा त्यो दिदिको अनुहार र रुवाइले बताइरहेको छ कि अत्यन्तै आत्मग्लानी भएको छ,पछुतो भएको छ र धेरै पाठ सिकेको छ त्यो दिदी को मन ले ! एउटा छोरा मान्छेको हैसियतले यो भिडियो हेर्दै गर्दा माया प्रेम गरेर बिहे गरेको यो सम्बन्ध मा दरार आउदा रिस, आबेग त हुन्छ नै तर तर एउटा मानवताको नाताले भिडियो हेर्दै गर्दा यता बाट सम्बन्ध बिच्छेद अनि उता नया तिर स्विकार्य नगर्ने अवस्थामा आउदै गर्दा अब कहाँ जाने कता के गर्ने भनेर समेत दुख लागिरहेको थियो होला र सोच्दै रुदै गरेको यो दिदी को रुवाइ देख्दा सार्है मन छोयो थाम्नै सकिएन आँसु पनि झर्‍यो आखाबाट ! त्यो दिदी ले आफुलाइ सुधारोस् बरु मिलन होस् भन्ने पक्षमा मत हाल्न तयार भए त ! किशोर सर कति सम्म सम्भव रहन्छ बरु मिलन गराइदिनुस प्लिज्🙏 हुन त म पनि परदेश मा छु साउदिअरब मा छु मेरो पनि परिवार छन् घरमा मलाइ पनि त्यस्तै पर्‍यो भने के होला भनेर अहिले सोंच्दिन म तर मानवताको नाताले हेर्दा यो दिदी को रुवाइले म साउदी अरब मा रहदै गर्दा पनि अत्यन्तै रोए धेरै दुख लाग्यो !
@bhekrana3290
@bhekrana3290 2 жыл бұрын
👍👍
@ewamagar6179
@ewamagar6179 2 жыл бұрын
malai pani ek choti maaf garidiye hunthyo vanne lagiraxa....Tpaiko jsto soch sabaima hudaina..sabaiko soch tpaiko jstai vaidiye yo sancar kati sundar hunthyo hola
@ukeahmagar7154
@ukeahmagar7154 2 жыл бұрын
mafi diyara feri aru aaimai haru ni tei gardai hidxan yo ramro hoina asto din aaux vnne paila sichnu parthyo 2 mahina samma natho sanga basda yo dai r xorako yad aayana ahile royako dekhera man napagalnus hajur haru......
@Dipsontamang818
@Dipsontamang818 2 жыл бұрын
Honi hai...
@megtamugurung2863
@megtamugurung2863 2 жыл бұрын
No words
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 2 жыл бұрын
मिलाई दिनुस किशोर सर । जिन्दगीमा सबैले एक चोटि गल्ती त हुन्छ ।जोशमा होस पुगेन के गर्नु र छोराछोरी को भबिस्यबलाई हेरेर भए पनि
@subasvlog1046
@subasvlog1046 2 жыл бұрын
दादा मन देखि नै भन्छु फेरि पुर्णमिलन गराइ दिनु होला बिचरा दाइ लाई कति माया लागेको छ अनि अब आउने भिडियो फेरि मिलेको हेर्न पाउ 🙏🙏🙏🙏🙏♥️♥️♥️
@miredmi8266
@miredmi8266 2 жыл бұрын
किसाेर सर सारै राम्रो कामको लागि हजुर लाई सलाम छ फेरि पनि मिलन भएको भिडियो लिएर आउनु होला किसोर सर हजुर को टिमलाइ धनयावाद
@pabitravishwakarma7149
@pabitravishwakarma7149 2 жыл бұрын
😭😭😭😭पिलिच दाई माफ गरि दिनू गल्ति गर्ने मान्छे भन्दा माफ गरि दिने मान्छे भगवान समान हुन्छन दाई 🙏🙏🙏 माफ गरि दिनू छोरा को मुख हेरेर भय पनि
@sirjanarai-kd7mw
@sirjanarai-kd7mw 9 ай бұрын
Hajur sanga kishor sir ko number xa vane plese
@khobudarai4276
@khobudarai4276 2 ай бұрын
Ahile matrai regret feel vako x 2din paxi sukhale matinx yo aaimai .. 😂😂mafi deu Ray.. khateni
@aitalama-y5c
@aitalama-y5c 2 ай бұрын
kina dine maff thukeko thuk kasle chatxa astai ho aimaiko dimak ghudama hunxa bhanya yehi ho 😂😂😂 aba thula thula kera khojdai hideshi dukhata pai halxani ma bhaye asko xeumani basdina the
@Akritichettri682
@Akritichettri682 2 жыл бұрын
पहिलात घृणा लागेको थियो ।अन्तिम क्षण अाएर धेरै माया लाग्यो श्रीमान् लाई सबै कुरो नलुकाई भनेको भए यो स्थिती अाउने थिएन।अगाडिको यात्रा कठिनत छ तर हिम्मत नहारी अघि बड नानी।
@SkAnushka07
@SkAnushka07 2 жыл бұрын
Ma ni tesati lagiko thiyo
@haritamang264
@haritamang264 2 жыл бұрын
सुरु सुरुमा रिस उठेको थियो,अहिले आएर अन्तिममा मेरो भित्री मन देखि भक्कानो फुटेर आयो।उहाँ जस्तो श्रीमान पाउनु भाग्यको कुरो थियो,मायाको बाटोले गन्तब्य पूरा नहुँदै बीचमा नराम्रो फाटो आएछ। पत्रकार महोदय,हजुरको महानता लाई हृदय देखि सलाम गर्छु 🙏सकिन्छ भने पुनर्मिलन गराई दिएर अर्को पुण्य कमाउनु प्लिज।
@nirmayagurung4927
@nirmayagurung4927 2 жыл бұрын
Soi ho ni aba miler busnu
@mrarjunofficial5273
@mrarjunofficial5273 2 жыл бұрын
होनि हजुर
@bhimmaya4136
@bhimmaya4136 Жыл бұрын
By CT m In
@vikramnepal2204
@vikramnepal2204 2 жыл бұрын
खुसि लाग्यो सुरु देखि अन्तिम सम्म निरन्तर देख्न पाईयो धन्यबाद किशोर सर? ?
@gururai213
@gururai213 2 жыл бұрын
तेरीमा टोक्ने हरु अर्काको दुख हेरेर खुसि मान्ने हरु
@vikramnepal2204
@vikramnepal2204 2 жыл бұрын
@@gururai213 अनि हेरत त्यहा कति सोझो श्रीमानको फाईदा उठाए को मज्जा लाग्यो जाठा
@lone7923
@lone7923 2 жыл бұрын
Lll
@aminadhakal8633
@aminadhakal8633 2 жыл бұрын
अगि राणि मानिन पछि राणि जानिन बाघ लाग्यो घिच्याउन राणि लागि चिच्याउ
@chenzuuraiigurung4511
@chenzuuraiigurung4511 2 жыл бұрын
@@vikramnepal2204 terima chikan arka ko dukha ma ramaune jatha kalaute daka tero pani aula ni yestae din ani aru le pani ramai2 herne din aune xa tero video mula sag.
@bhadramagar6364
@bhadramagar6364 2 жыл бұрын
यो भिडीओ हेर्दा त आँखा नै रसायो । फेरी मिलन हुनुनी यि भाई बैनीको भगवान
@govindasinjali4448
@govindasinjali4448 2 жыл бұрын
किशोर जि हजुरको म फ्यान हु । यि जोडीको सुमधुर सम्बन्ध र मायामा दिदीको सानो गल्ती या दिमाग नपुर्याउदा यत्रो सजाय भोग्नुपर्यो ।मान्छे बाट गल्ति हुन्छ यक पतक माफ गरि यि जोडीलाई पुनः मिलन गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । ( हाल कतार )
@chadanioli2203
@chadanioli2203 2 жыл бұрын
👍👍👍🙏🙏
@chandralimbu5783
@chandralimbu5783 2 жыл бұрын
एति राम्रो सुन्दर मायालु💏 जोडिलाई कुन पापिले आँखा लगायो कुन दिनको पापले घर बिहिन बनाईदियो जे होस यो जोडिलाई हामी सम्पुर्ण नेपाली दाजु भाई आफान्ताहरुले चाडो मिनल गराईदेउस मेरो सबै देबि देउता साची राखी भगवान संङ सेवा गर्नेछु।😭😭🙏🙏भन्दै फेरि नयाँ जिन्दगी सुरुवात भएको देख्नु पाहुँ मेरो शुभकामना दिनु चाहान्छु🙏🙏
@bharatthakuri1960
@bharatthakuri1960 2 жыл бұрын
दादा तपाइको कमेन्ट र यो भिडियो ले मेरो आँसु थाम्न सकिन फेरि मिलन होस यो जोडिको हे भगवान 🙏🙏
@bikramrai2778
@bikramrai2778 2 жыл бұрын
kun papi vanu hau bor thoi budoko hola ni 😀
@अनुराधाथापा
@अनुराधाथापा 2 жыл бұрын
तेहित नि 😥😥
@simathapa1385
@simathapa1385 2 жыл бұрын
Meropani vanai ho xitai milan hos
@Suhana12436
@Suhana12436 2 жыл бұрын
Thulai dasa lageko hernuta
@lilagurung1859
@lilagurung1859 2 жыл бұрын
आज सारै माया लाग्यो यी दिदिको फेरि मिलेर बसेको हेर्नू वा सुन्नु पाउ wish YOU ALL THE BEST both OF YOU.
@SkAnushka07
@SkAnushka07 2 жыл бұрын
Sahi ho
@jivanregmi9846
@jivanregmi9846 2 жыл бұрын
छित्तै मिलन भएको video हेरने पाऊँने आशा मा छु । दुर्गा माता को आशीर्वाद लागोस ✋✋👩‍❤️‍💋‍👨👬🌷🌷
@sivatamang
@sivatamang Жыл бұрын
सिरीमान लाईहेरदै पछुतो गारदै काती रुनु भाको दिदी लाइ देखेर सारै मन रोयो मिलायर राखदिनुस सर❤❤❤❤❤❤❤❤
@shahiramoli4615
@shahiramoli4615 2 жыл бұрын
दुबै जना मिल्नुहोस् हजुर 2दिन को जिन्दगी एकदिन सबै मर्नु पर्छ छोरा को लागि भए पनि मिल्नु र अब आउने दिन मा यस्तो गलत नगर्नु होला किशोर सर मिलाईदिने हजुर ले यो जोडी लाई
@Goman0591
@Goman0591 2 жыл бұрын
हजुर मेरो पनि request please यो जोडी लाई मिलाइदिनछु 🙏🙏
@anjanagajmer2029
@anjanagajmer2029 2 жыл бұрын
एकपटक मिलेर बस्दा राम्रो हुनि थिऐ छोराको मुख हेरेर पिलिज मेरो बिन्ति छ
@d.bsundas6197
@d.bsundas6197 2 жыл бұрын
अनि नाठो सड्ग लागेर लुवाम की लुवाम छीराए पछी कसरी सुईकार्नु हौ
@sanjibkhadka7314
@sanjibkhadka7314 2 жыл бұрын
सारै मन छुयो जे भने पनि माया त माया हो मुख्मा हेर्दै रुदै गर्नु हुन्छ अझै पनि माया होला जास्तो लाग्यो सक्नु हुन्छ राम्रो गरेर अगाडि जानु गल्ती मान्छे बाट हुन्छ 😭😭😭 1 चोटि माफी दिनु होला ! यदि माया न भाको भए जे नि हुन्थ्यो दाइले केही भनु भाको छैन हात पनि उठाउनु भाको छैन साचिकै कति महान दाइ
@mamatathingtamang1687
@mamatathingtamang1687 2 жыл бұрын
🥹🥹🥹🥹🥲
@raisandeb3568
@raisandeb3568 2 жыл бұрын
yo baini sarai batho ra chalakhi xine hai ? paisa lina dina novai ko kasaile ko kasailai vanna sakinna tyesaile yo bainile dheraika paisa bigarekai ho ra limbu dai sanga poilo pani gayakai ho ? antama yo vai baini xorako bhabisyaka lagee mili basnu vayo vane waha harukai thamma xa jindagee waha harukai ho ?
@bishallimbu6453
@bishallimbu6453 2 жыл бұрын
galti Jo bat Pani hunx bt yo dd le thulo galti gareko xa bt plz mileko dekhna pam sarai dukh layo😭😭😭
@meghrajbaral6156
@meghrajbaral6156 Жыл бұрын
Xete Milan hous dubaie zode ko
@sanjibkhadka7314
@sanjibkhadka7314 Жыл бұрын
​@@meghrajbaral6156😢😢😢
@unifomtangobro6023
@unifomtangobro6023 2 жыл бұрын
पटक पटक बुढाको अनुहारमा हेर्दा सारै मन रोयो गल्ति भएको हो तर कहिलै बिर्सन नसकिने पीडा पाउनु भयो बाकि जीवन राम्रो होस् क्षेणिकको रमाईलोले जीवन कहाँ पुग्यो यस भिडियो बाट पनि केही पाठ सिकौँ
@nurisherpa
@nurisherpa 2 жыл бұрын
दाईले छोराको लागि भएनी विगतमा भएको गल्ति कमजोरीलाई एक चोटीलाई माफी दिएर भाउजुलाई सुईकारनु होला। आफ्नो लागि होइन छोराको लागि भएनी दुई जना मिल्नु पर्छ। त्यसैले तपाईंहरू मिलेको भिडियो नी चाँडै हेर्नु पाउ।
@harkarai4443
@harkarai4443 2 жыл бұрын
सहमत छ।
@debakibagale9543
@debakibagale9543 2 жыл бұрын
Saaai vanu vo milara basnu hola
@chadanioli2203
@chadanioli2203 2 жыл бұрын
Sahi vannu vyo👍👍👍🙏🙏🙏
@unknown-em8gh
@unknown-em8gh 2 жыл бұрын
Sahi हो मेरो भनाइ नि tehi ho
@Ushabohara2316
@Ushabohara2316 2 жыл бұрын
सहि भन्नू भयो। त्यो केटा को बुढिले त सुईकार्छ त्यो पसुलाई। अनि यो भाईले पनि गल्तीको माफी दिय हुने। जहिले जहाँ पनि नारिले बुझ्नु पर्ने,गल्ती नारि को मात्र हुने।त्यो केटालाई नि सजाय होस।।
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
भगवानले जुराएको श्रीमान लाई छोडेर अर्काको श्रीमान खोस्न जाने दिदीबहिनी हरुलाई कुन चैं शब्दले सम्बोधन गरौं खै ? मुख खोलेर बोल्न नसके पनि पछुतो लाको कुरा उहाँ दिदी को😌 अनुहारले बताइरहेको छ जे होस् शुभकामना🙏
@jeeewanbibas2759
@jeeewanbibas2759 2 жыл бұрын
Yak lo vayo ab bhirkona gatko
@ganeshkhadka8865
@ganeshkhadka8865 2 жыл бұрын
मामाले सहि गरिदिएछ,
@adilrai5722
@adilrai5722 2 жыл бұрын
Hjur ko comments Dami lagxa
@rupakrupesh6124
@rupakrupesh6124 2 жыл бұрын
जन्म बिबाह र मृत्यु भन्ने कुरा लेखिएरा आयको हुन्छ जुन मेटेर मेटिन्ना चाहान कस्को हुन्छ र समाजको सामु सिर झुकायरा हिडना बिग्रिना को लागि
@subashentertainment7495
@subashentertainment7495 2 жыл бұрын
सेक्स rahichha ठुलो कुरो vanni बुजियो
@kamalkumarsunar6548
@kamalkumarsunar6548 2 жыл бұрын
अहिले सम्म जे जस्तो भय पनि आगामी दिनमा यो जोडी मिलेर बसको राम्रो हुन्छ मिलेर बस्नुस सबैको भबिस्यराम्रो हुन्छ छोराको लागि पनि राम्रो हुन्छ।😍😍😍
@somthapamagar4745
@somthapamagar4745 2 жыл бұрын
you are right bro
@sanusomaipokharel8917
@sanusomaipokharel8917 2 жыл бұрын
right kura manxe bat galti hunx tyo galtilai manan garera agadi badnuhos sake samma milnus hjr haru
@bishallimbu6453
@bishallimbu6453 2 жыл бұрын
kati derai aasu aayo😭😭yo vedeo le miler baseko dekhna pam plz
@Haris2023rai
@Haris2023rai 2 жыл бұрын
M timro budi lanxu Ani accept gara vai
@dambarbahadur2548
@dambarbahadur2548 2 жыл бұрын
sabeko mansaya akae parksr ko x dubae jana miler basna ko lagi vagwan le sakti diun
@nrjbasnet7930
@nrjbasnet7930 2 жыл бұрын
त्यो दिदिले आफुले गल्ती गरेको स्विकार्दै रोएर दाइको अनुहारमा हेर्नुभयो यो क्षणले मेरो मन धेरै नै रोयो 😥 कठैबरा हेर त यो जोडी सम्बन्ध बिच्छेद गरेर आएको तर पनि वहाँ हरु श्रीमान श्रीमती बिच रिस राग भने पटक्कै देखिएन अझै एक अर्का प्रतीको गहिरो माया प्रष्ट देखिएको छ । सम्बन्ध बिच्छेद भैसक्दा त यति माया प्रेम छ भने बरु एकअर्काको गल्ती लाई स्वीकार गरेर आउँदा दिनमा त्यस्ता गल्ती नगर्ने प्रतिबद्धता गरेर पुनर्मिलन गर्नु पर्थ्यो। निकै मन थामेर हेरे तर पनि आँसु झर्यो 😥😥 पत्रकार महोदय कृपया यो जोडी पुनर्मिलन भएको भिडियो देख्न पाइयोस् 🙏
@rosedmlove
@rosedmlove 2 жыл бұрын
किशोर जी यो जोडी कागती प्रकृया र समाज को डरले छुट्नु पर्यो ई दुवै जना जोडी मा माया देखिन्छ मलाई त मिले को राम्रो लाग्छ एक पटक गल्ती गर्यो सबै लाई था छ अव यो दुःख सम्जेर कहिलै गल्ती गर्दैन बिचरा छोरो पनि 15वर्ष सके सम्म यो परिवारलाई मिलाइदिये राम्रो, मान्छे मरेर के नै लानु छ र बाँचेर रोएर बस्न भन्दा मिलेर नयाँ जिन्दगी सुरुवात गरे को राम्रो मेरो विचारमा अन्यथा नसोच्नु होला है मलाई त सारै नरमाईलो लाग्यो आज को भिडियो ले पहिला को भिडियो ले त रिस उठें को थ्यो आज माया लाग्यो दाई अनि दिदी को दाई सोझो हुनु हुन्छ दिदी पनि देख्दा सोजि नै हो मान्छेले कसरी फसायो होला पापी हरु को नराम्रो नजर लागेछ यो परिवारमा plzz किशोर जी यो परिवारलाई मिलाइदिनु छोरो पनि राखेर लास्ट भिडियो लिएर आउनु न ल अब आउने दिन हरु सुख मय बितोस ......
@asheemrimal3388
@asheemrimal3388 2 жыл бұрын
Sahi kura garnu vayoo
@mayarai4634
@mayarai4634 2 жыл бұрын
Ho yedi huna sakxa vane mileko ramro hoi
@susmagurung915
@susmagurung915 2 жыл бұрын
Sai ho sai
@cripagrg3290
@cripagrg3290 2 жыл бұрын
Agree 👍
@gungakumarilimbu8154
@gungakumarilimbu8154 2 жыл бұрын
Yah malai pani sahi lagyo yo cmt rin dher bhayera dar le badhya bhayera chhuyinuparyo uo Jodi natra ek arkama maya rachha bujhiyo 20yrs ko love marriage 15yrs ko son bhaisakekorachha bichara son ko dimag ma k hudaiholani mileyhune bt 1 gau nai rahechha rin ko bhaari kk kk aba paisa bhanda life thulo ho Kerey
@chomrajdahal9563
@chomrajdahal9563 2 жыл бұрын
दुबै जना रुनुभन्दा पहिलेको कुरा सबै माफ गरेर, बिर्सिनु र अब सँगै बसेर घर चलाउनु उपयुक्त हुन्छ।
@arjunbista369
@arjunbista369 2 жыл бұрын
40.50 laks moj masti sidyako xa kosle tirne ho
@bantawadhumla6127
@bantawadhumla6127 2 жыл бұрын
यो जोडिको पुनर्मिलन होस, मान्छेवाट गल्ति हुन्छ, कस्ले के भन्छ सवैको मुख टाल्न सकिन्न, यात्रामा थोरै उतारचढाव आइहाल्छ,दुवैजनाको मनमा एकाअर्का प्रति आत्मिय माया छ जस्तो लागो, फेरि एक हुनुस जिन्दगि अगाडि बढाउनुस ।
@Simon-wg8ji
@Simon-wg8ji 2 жыл бұрын
Rin timile tiridine?
@krishnabahadurbista6278
@krishnabahadurbista6278 2 жыл бұрын
हैट तपाई आफु भय दुईतिन महिना अर्काले सुताएको स्वास्नी लाई फेरी आफैले स्विकार्नु हुन्छ?म भय पनी यसैअरी डिभोर्सै दिने हो काला गय गोरा आउँछन/अरुलाई भन्न धेरै सजिलो छ है😁😁😁😁😁
@karnagurung3749
@karnagurung3749 2 жыл бұрын
Yojod, Herda, Sarai, Ramro, Rahixa, Tara, bainile, Alikura, Nabujeko, JastoLagyo, Atmabaliyo, Garnuhola, RaAgadi, badnubeshola
@bantawadhumla6127
@bantawadhumla6127 2 жыл бұрын
@@krishnabahadurbista6278 भावनात्मक सम्बन्ध ले नै पारिवारिक जिबन अगाडि बढ्छ,गोरि चाहि धुधले नुहाको हुन्छिन र ? तिनि दिदिले गल्ति स्विकारि सकिन, स्माजमा बनेको साथिसङ्गति पहिचान मान सम्मान गुमेको छ उनको पनि, आफ्नो श्रीमती हुदाहुदै बाहिरको आइमाइलाइ आखा लगाउने चाहि गलत हो आफुतिर फर्केर हेर्नुस ।
@s.syutubechannel2823
@s.syutubechannel2823 2 жыл бұрын
Sahi ho firi milan hos galtilae sudhar gardae
@ashmitadarlingvlogs4126
@ashmitadarlingvlogs4126 2 жыл бұрын
पीडितहरुको मनको आवज बुझिदिने 😊 युवा मन नेपाल 💐🙏
@pashupatithapa2050
@pashupatithapa2050 2 жыл бұрын
बिचरा यो दाई कति सोझो हे भगवान बिचरा बोल्न सक्नु भएन आज यो अवस्थामा आएर, एउटी आइमाईले मन थाम्न नसक्दा आज एउटी नारीको मात्र नभएर यो दाई को मलिन अनुहार सारै मन छोयो😭😭
@rabindradhital134
@rabindradhital134 2 жыл бұрын
यो जोडीको फेरि मिलन भाको हेर्न पाइयोस् भगवान 😭😭😭😭😭😭😭😭😭
@amitadhikari6282
@amitadhikari6282 2 жыл бұрын
मुजी! तिरी स्वास्नी दुनियाँ लाई चिकाउदै हिडेछे र तैले थापाए पछि यसरी नै रोई भने त फेरी राख्छस् त त्यो रण्डी आईमाई?? जुन कुरा त गर्न सक्दैनस् त्यो कुरा अरुलाई चाहिँ गर भन्दै नहिड।
@Chetanchauhan6913
@Chetanchauhan6913 2 жыл бұрын
यो जोडीको पुनर मिलन होस भगवान सङ्ग मेरो कामना छ
@basantimabo5996
@basantimabo5996 2 жыл бұрын
लाखौं ठगेकाे पहिले फेरि मिलन पछि कराडाै ठग्ला अहिले कसैकाे विश्वास छैन,रहेछ तर सबैकाे ढिन 1 ढिन बिग्रिढा रहेछ
@tabineshhtc
@tabineshhtc 2 жыл бұрын
No way
@Artuijiue34
@Artuijiue34 2 жыл бұрын
😭😭😭😭😭
@sankarnepali8764
@sankarnepali8764 2 жыл бұрын
Samed
@subarnamukhia9311
@subarnamukhia9311 2 жыл бұрын
हैट नहोस है छि
@lalitbohara9047
@lalitbohara9047 2 жыл бұрын
कति धेरै माया है यी दुई जनामा 😢😢😢😢 तर समाजकाे डर है कस्ताे जिन्दगी 😢केटाले जति केटि संग हिडे पनि केटिले सुईकार्न सक्छ । तर केटाले सक्तैन कस्ताे सामाज 😢😢 बुद्धि नबिगार्नु साचाे माया गर्नेहरुले
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 жыл бұрын
बुझ्न सके जिन्दगी गुलाबको फुल थियोे।🌹🌹 त्यही बुझ्न नसक्नु आज जिन्दगीको ठुलो भुल भयो।। 😥😥हरेक भाग नछुटाइ हेरियो अन्तिममा आएर मन अमिलो भयो🤔🤔। के भनौं र दुबैको जिन्दगी नयाँ जिवनमा परिणत होस। शुभकामना 💐💐
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
मुतिपनि सके दैलाे पनि देखे भनेझै भयाे
@sumitrabc9963
@sumitrabc9963 2 жыл бұрын
कठै यो भाई बैनि बिचरा हेर्दै रुदै गर्दा मुटु नै भक्कानो फुटेर 😭😭😭😭😭😭💔💔💔💔💔 आयो यति धेरै माया मा कुन पापि को आँखा लाग्यो बिचरा यति धेरै माया छ दुबै जानाम भगवान बाटत गल्ती हुन्छ हामित मान्छे हौ श्रिमान ले कान्छी लेउद मिलेर उस्तै परे बस्नु पर्छ गल्ति त बैनिले गरि सक्नु भो तर यति माया देख्दा मिलेर बस्द हुनिथियो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@umeshrijal320
@umeshrijal320 2 жыл бұрын
पोइ बिना बस्न नस्क्ने भय sex tya किनेर काम चलाउनु नि यो भबिस्य बिगार्नु भन्दा कस्तो नकचेरी आईमाई के
@devidpun-f7y
@devidpun-f7y 2 жыл бұрын
यत्तिका काण्ड गरिसके पछि कुन चाहिँ श्रीमानले स्वीकार गर्छ होउ?नचाहिदो कुरा नगर्नुहोस्😠😠
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
kun bhagawanko galti thiyo ra ko chha ra bhagwan?esto natak nautanki Aaimaai marnu better? tyo 2nd sanga pani ghar jam nahos jindaagi roera bas bhalu
@mithughimire9669
@mithughimire9669 2 жыл бұрын
@@devidpun-f7y अनि यो केटि को ठाउ मा लोग्ने ले अर्कि स्वास्नि ल्याको भय चाहि यो बैनि ले लोग्ने ले मिलेर बसम भन्दा बस्ने थिन त हैन र
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
@@umeshrijal320 honi toys chha finger chha but tyo pani ta chakaunu use garnu jannu paryo ni dear
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
मैले सुरुदेखि नै दाजु को सपोर्ट गर्दै आएको थिएँ तर आजको भिडियो सुरुदेखि अन्तिमसम्म हेर्दा यो जोडी नछुटेर छोराको लागी भएपनि एकपटक पुनर्मिलन गरिदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्यो🤔
@d.bsundas6197
@d.bsundas6197 2 жыл бұрын
अनि अरु ले लगेर लुवाम की लुवाम छीराएको आईमाई लाई कसरी सुईकार्नु हौ
@madankhatri5858
@madankhatri5858 2 жыл бұрын
Sahi kuro garnu vayo mithi vaguwan baat galti hunxa vane manxe ho yo jodi milda hunxa aakha rasayo
@kavitaiswarary7902
@kavitaiswarary7902 2 жыл бұрын
@@madankhatri5858 sahi kha apne Ek bar maf kr dena chahiye Berta k liye
@nanithapa6856
@nanithapa6856 2 жыл бұрын
😜😜😜ऋण तिरी दिनु न त दिदि ,,,आँसु झार्दै मा माया लागे आफ्नो घर ल्याएर पाल्नु 🤷‍♀️कहिले सोच्नु भएको छ ? श्रीमान खाडिको 45 डिग्री को तातो घाममा काम गरेर आफ्नो परिवार र छोरा को भबिस्य सोच्ने स्वास्नी चाहिँ नाठो खेलाउने ऋण गर्ने मोज गर्ने, अहिले आएर गोही को आँसु खसालेर माया लाग्यो रे अनि मिल्ने रे तपाईं पनि एक पटक पर पुरुष सग जानुस त अनि तपाईंको बुढा ले स्वीकार छ कि नाइ ?👊👊👊👊🐕️🐕️🐕️
@madankhatri5858
@madankhatri5858 2 жыл бұрын
@@nanithapa6856 anujar ta tero ramro vaye na kura ta ramro gara patai
@bishalrai8204
@bishalrai8204 2 жыл бұрын
सर्ब प्रथम्त हाम्रो पत्रकार किशोर श्रेष्ठ ज्यु लाई धन्नेबाद ताकी केही महिना देखि हराई रहेको चेली लाई भेट्टाई दिनु भएको म । र भिडिओ हेरियो मन थाम्न सकिएन बिचरा उहाँ चेलिको नो मन्मा थिएन होला यहि बाटो अपनाउछु भनेर तर कारण बस हुन गएको आभास भयो मलाई बिचरी केही गर्छु भनी कोसिस रह्यो तर कोसिस मै सिमित रह्यो । हो छोरी मान्छे हत्तासियो डरायो के गरै कसो गरौ बिकल्प गलत बाटो रोज्न पुग्यो हो गलत भन्दिन गलत हुनुहुन्छ चेली नहुनु थियो भयो सम्झौ गल्ती भयो । र रह्यो बिचरा पीडित भाइ हेर्दा ( ईनोसेन्ट - भलात्मि ) म उहाँको दुख के हो मनन गरे र यदि कतै हुन्छ र मिल्छ भने भोलि दिन्मा फेरि केहोला बाकी धेरै छ जिउनु जिउने क्रम्मा अर्कै सग जीवन जिउनु पर्नेपो होकि तसर्थ आफ्नो छोरा अनि अफ्नो भबिस्री राम्रै हुन्छ भन्ने ग्यारेन्टी छैन बरु यदि हजुर सग अलिकत मन्मा साचिकै दया माय छ भने मिल्नुस बरु निगरानी गर्नुस हरेक कुरा बाट भगवान्को त भुल हुन्छ भन्छन हामित मान्छे ना हौ गल्ती हुन्छ जान-अन्जान्मा मेरो मत्लब यो हैनकी फेरि परि एस्तै एस्तै दोहोरी रहोस । र दाजु या भाइ पर्नु हुन्छ थाहा छैन मालाई सोच्नुस समय छ एक पटक लाई माफ गर्ने पो होकि । यदि मिल्नु भयो भने तपाईं अनि तपाईकै परिवार खुसी हुने पक्का भाई भने । र छिटटै मिलेको हेर्न देख्नु पाउ सधै तपाईं अनि तपाईकै परिवार लाई भगवान ले हेरि रहने छन धन्नेबाद ।।। #fromdxb💔😭😇🙏good luck 😇🙏
@kumarkarkiofficealvideocha2840
@kumarkarkiofficealvideocha2840 2 жыл бұрын
अब जीवनको आफ्नो भाग्य नै नभएपछि के गर्नु र खै 😂 सुरु देखि अन्तिम सम्म हेर्दा त रुन मन नै लाग्छ किशोर सर लाई धेरै धन्यवाद
@yashodamahat7329
@yashodamahat7329 2 жыл бұрын
एक पल्ट माफी दिएर ,, मिलेर बस्नु हुदा राम्रो हुन्छ,, गल्ती जो बाट नि हुन्छ,, एक पल्ट माफ गर्दिनु plz ,, नचाहेर नि कहिले काहीँ दिमाग ले काम गर्दैन,,पत्रकार ज्यु एक पल्ट कुरा राख्दिनुन यो दाइ सग,,
@divyanidivyasofficial5331
@divyanidivyasofficial5331 2 жыл бұрын
Honi ek palta sudhrini mauka diya Pani hunthyo ni Dai..... kasto naramro lagyo......Maya Huda hudai Pani xuttida....🙏🙏
@jeeewanbibas2759
@jeeewanbibas2759 2 жыл бұрын
Ab yasto aru sanga samandha rakhi sake pani jatinai maya garxu vane pani kahile khushi huna sakdaina Dubai jana
@jeshikapanchkoti5477
@jeshikapanchkoti5477 2 жыл бұрын
No no no no sorry dai plz. Never forget your whife dai
@yashodamahat7329
@yashodamahat7329 2 жыл бұрын
@@jeeewanbibas2759 त्यो त होला,, तर केटा मान्छेले जतिनै गल्ती गर्दा नि केटि मान्छेले सजिलै स्विकार्छन,, केटि मान्छेको नि कुनै कुनै गल्ती त्यही नि त्यस्तरी पछुताएको छ त्यही भएर तेस्तो लागेको,, अरु उहाहरुको जिन्दगी ,,
@yashodamahat7329
@yashodamahat7329 2 жыл бұрын
@@divyanidivyasofficial5331 उम
@chenzuuraiigurung4511
@chenzuuraiigurung4511 2 жыл бұрын
यो दिदी लाई १ पटक अन्तिम माफ गरिदिनुस ( सोजो) दाइ म ठाेकेर भन्न सक्छु यो दिदिले अब जिन्दगी मा भुलेर पनि कहिले गल्ती गर्ने छैन। जिन्दगी लामो छ कुनै पल गल्ती नजनेरै पनि हुन्छ हरेक बाट। केटाले बाहिरा केटी राखेर बच्चा जन्माएर राख्दा नेपाली समाजले सुइकार्ने तर केटीले भुलबस वा अन्जानमा गल्ती गर्दा बाटाे बिराउदा समाजले घृनाले हेर्ने धिकार छ्😢😢 म केटा हु तर अांसु थामिएन।😭
@saritaarai4554
@saritaarai4554 2 жыл бұрын
नारीको स्वाभीमान प्रती हजुरको यो सोचाई अनि बीचारलाई हजार पटक सलाम गर्छु🙏🙏🙏🙏🙏🙏🙏
@Sonparilama
@Sonparilama 2 жыл бұрын
Honi hajur ko kura 1000,%sahi lagyo tyo mama bhanaudo papi ko nork bas hos rip mama
@lands86
@lands86 2 жыл бұрын
एकदम म पनि छोरा मान्छे हु कमेन्ट गरेको छु मैले पनि मेरो पनि आँसु धेरै झर्‍यो आँखा बाट र म पनि यहि भन्दै छु यो दिदी ले अब भुलवस पनि यस्तो गल्ती गर्ने छैन भन्ने आत्मग्लानी भएकोछ बिचरा त्यही सम्झेर रुदै छिन् त्यसैले बरु यो दिदी सुध्रीयोस् तर मिलन होस भन्न चाहे म पनि 😥
@devikatamang9698
@devikatamang9698 2 жыл бұрын
सहि कुरा गर्नु भो
@rupagurung67
@rupagurung67 2 жыл бұрын
Excaly
@Rytham89
@Rytham89 2 жыл бұрын
जिन्दगीको यात्रामा यात्रा गर्दै जादा कहिले काहिँ नचाहदा नचाहदै पनि गल्तीहरु गर्न पुगिन्छ, यो दुनियाँमा बिना गल्तीको कोहि हुदैन, सफलताको सुरुवात जहिले पनि गल्ती बाटै सुरु हुन्छ यो प्रकृतिको नियम हो,मेरो सोचाइमा जिन्दगी बिताउनलाई गल्तिहरु गन्ती गर्ने हैन गल्तिहरुलाई सच्याउदै अगाडी बढ्नुपर्छ चाहे त्यो गल्ती ठुलो होस या सानो। जीवन एउटा अमुल्य उपहार हो यस्लाई सके सम्म मुस्कानले सजाउने कोशिस गर्नुपर्छ आशुमा हैन। सबैको मन,सोचाइ अनि विचार एकै हुन्छ भन्ने छैन तर मन बाट प्राथना गर्नेछु यो जोडी नछुटीयाेस भनेर ।।
@susmeekandel5993
@susmeekandel5993 2 жыл бұрын
किशोर दाई धेरैलाई पुनर्मिलन गराउनु भो पिलिज उहाँहरू लाई पनि सक्दो कोसिस गर्नुस् न है।अझै उहाँहरुको एकअर्कामा प्रेम छ।
@pardesijetha7822
@pardesijetha7822 2 жыл бұрын
Kho kho
@rambahadur6768
@rambahadur6768 2 жыл бұрын
किशोर जी मिल्न सकिन्छ भने यो जोडीलाई डुबारा मिलाई दिनुस धर्म हुन्छ एउटा छोरा पनि रैछ बिचरा आफुले गरेको गल्ती स्विकारी कि छिन एउटा मानवताले बहिनीको मलाई धेरै दया लाग्यो | आफुले गरेको सबै गल्ती त्यी आॅशु सॅगै बगायो जस्तो लाग्छ मलाई |
@Suman-ow2hv
@Suman-ow2hv 2 жыл бұрын
Kasari milxa hou ram sir yesto huda pani
@srijanalama2333
@srijanalama2333 2 жыл бұрын
Milaunu ma ta Santos deuja thik xa
@Suhana12436
@Suhana12436 2 жыл бұрын
Mankai kura vanu voo
@rambahadur6768
@rambahadur6768 2 жыл бұрын
@@Suman-ow2hv Old is Gold भन्ने महावरा त सुन्नु भा होला नी अर्की ल्याए पनि खै कस्ती आउछी छोरालाई आमाको जस्तो माया पाउदिन | ठिक छ कर्म बिग्रियो घर बिगार्न भएन एक चोटी सुध्रिने मौका दिनु पर्छ जस्तो लाग्छ मलाई |
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
यी बहिनीको कुरा सुन्दा र श्रीमान र छोरो प्रतिको माया रुदै गरेको देख्दा खेरी संस्थाको ऋृण घुमाउनु नसकेर त्यो हरिलठ्क मामा भन्ने लाई संस्था बाट ऋृण लिदा साइन्स गरेको बापत यी बहिनी संंग स्वार्थ पूरा गर्न थाले छ त्यो मामा भन्ने को धेरै गल्ती देखिन्छ सानो गल्तीले यो बहिनीको घर परिवार बाट छुट्नु पर्यो।
@premadhikari391
@premadhikari391 2 жыл бұрын
जति भए पनि 20वर्ष को माया हो मिलायर बस्नु दाजु भाउजु🙏🙏😭😭😭
@rhaymenuka2201
@rhaymenuka2201 2 жыл бұрын
हेभवान आशीर्वाद दिनुहोस यति धेरै माया भएको जोडि लाई पापिको आँखा लागो फेरि पुर्ण मिलन गराई देउ
@magarbhumi3018
@magarbhumi3018 2 жыл бұрын
मान्छे बिग्रिनेनै कित थुतुनोले कित मुतुनोले भन्ने उखानै छ नि हजुर यो बैनी चहि मुतुनोले बिग्रेकी रैछिन कुरो बुझ्दा
@nironjonthapa7217
@nironjonthapa7217 2 жыл бұрын
मत सिधै भन्छु लोग्ने सिधा भयर मात लागेको हो यदि बैक ले सस्थाले तनाब दियको भय लोग्ने सग सियर गर्नुपर्ने यउटा लन्ठु टिपेर भयो समस्याको समधान अहिले आयर लन्ठु सग पनि जन्दगि बित्दैन होला रे श्रिमानले केही भन्नु भयको छैन रे छोराको माय लाग्छ रे त्यो सोच पहिलानै बनायको भय आज यो दिन देख्नु पर्ने थियन यो लोग्नर र छोराको आसुले तिमिलाई कहिले भलो हुदैन बैनि
@gracepvtltd3780
@gracepvtltd3780 2 жыл бұрын
Milawnu ni haw
@raipusta2606
@raipusta2606 2 жыл бұрын
Purna milankota yo videeoma patrakarle gardaigarena kti xori manxeko baybahar sastha samuhale bigaereko xa hunata yo bhanna namilla chalawna jannelai ramro holaa tra chalawna najannelai kam chaina
@sukumayanepali5807
@sukumayanepali5807 2 жыл бұрын
बुडा कै गल्ती हो बेसार बेहोस रे को भये यो हुने थीयेन जस्तो लायो
@strugglelife9335
@strugglelife9335 2 жыл бұрын
भोलि अरुले छोडे आइमाई ल्याउनु भन्दा एक पटक माफी दिएर आफ्नै श्रीमती स्वीकार गर्नु किस्ताको कारणले गर्दा रहेछ माया दुबैमा छ आफ्नो मायाको चिनो छोराको भबिस्यको लागि भए पनि मिलेको राम्रो हो
@KRIZAN-POON
@KRIZAN-POON 2 жыл бұрын
कुरा मन पर्यो
@kulshamserrairai7662
@kulshamserrairai7662 2 жыл бұрын
सहि भन्नू सहमत
@unishagrg4495
@unishagrg4495 2 жыл бұрын
Yo kta le pani jasai single kti paudaina jasai arkale xodeko aimai paune ho so afnai budilai rakheko thik hola
@tikendrapariyar3887
@tikendrapariyar3887 2 жыл бұрын
Absolutely right
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
Tehita bichara mileni hune
@arsenter1018
@arsenter1018 2 жыл бұрын
यो जोडिको पुनर्मिलन भएको हर्न पाईयोस ! त्यही छ कामना !🙏
@anooplembu4313
@anooplembu4313 2 жыл бұрын
Keta ko pani tabudi holi
@lalbabumagar6250
@lalbabumagar6250 2 жыл бұрын
हावा कुरा नगर्नु न 😂
@adilrai5722
@adilrai5722 2 жыл бұрын
Mama sang 3 4 mahila baseko re Ani aalu jasto feri kasle rakhaxa kta ho afno ejat Pani hernu parxa
@anilagropvt4753
@anilagropvt4753 2 жыл бұрын
Yasto kura nagarnus Milan huna hudaina
@sabinnepali921
@sabinnepali921 2 жыл бұрын
अवस्य पनि
@ombhandari4976
@ombhandari4976 2 жыл бұрын
अब त बिर्सन नसक्नी भएपछी मिलाएर छाड्नुस त पत्रकार दाइ हरु यो मिलन भयो भने विश्व नै ले नै बधाइ दिनेछन 🙏🙏🙏
@laxmanthapa8762
@laxmanthapa8762 2 жыл бұрын
यो नानी लाई कसैले सम्झाउन अाबस्यक छ किन भने उसको दिमाग ले काम गरेकोे छैन हुन सक्छ कुनै अप्रिय घटना नघटोस अाज उनि रोडमा यक्लै छन।😂😂😂🙏
@kopilabhetuwal1097
@kopilabhetuwal1097 2 жыл бұрын
अके भनेको
@basantipun3941
@basantipun3941 2 жыл бұрын
right
@jeenajeenalama5854
@jeenajeenalama5854 2 жыл бұрын
Um sai ho nani lai saat chaiyeko cha ani usko budalai samjhauni manche haru ekchotilai maaf gardinu vanera
@mohangurung1181
@mohangurung1181 2 жыл бұрын
You are right
@mandiprai8679
@mandiprai8679 2 жыл бұрын
Yo manxeharu chhi k vako saboi yk vairaxa xa poilako kura nikalera vaniraxa eskutima hintheu are ahile yasto vayau are Katina jannevako amaiko dusman aimainai hunxa yo huna nadinuta poilanai samjhaibujhai gardeko Vaya VA yasto hudaina thiyoki pola chhi bichar dardai kahile yasto hunxa vanera kurirayo Ani ahile jannehudo raxa
@sandeshsubba4314
@sandeshsubba4314 2 жыл бұрын
यति राम्रो जोडी कस्को आँखा लाग्यो बरै।भाग्य,किस्मत काे खेल हो दिदी नहुनु भई गो आगामी दिनमा राम्राे होस्। समय अझै छ।
@anooplembu4313
@anooplembu4313 2 жыл бұрын
Kasko aakha lagx arkako arti aafno buddi
@bhimbhim5914
@bhimbhim5914 2 жыл бұрын
मिल्नुन सर मिल्नु पिलिज सर सारै माया गर्नु हुदो रहे छ कुन पापिको नजर लागो लागो मैलेपो मन थाम्नै सकिन
@sabitrasubedi1421
@sabitrasubedi1421 2 жыл бұрын
नारीको पीडा मात्र पीडा होइन।दिल खोलेर रोएर आफु हल्का भएकी छिन नारी।छेउमा बसेको पुरुष आसु लुकाएर रोएको छ।
@purnathapa5786
@purnathapa5786 Жыл бұрын
सहि हो
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj 2 жыл бұрын
पत्रकार महोदय,मानवताको नाताले पुनर्मिलनको अर्को भिडियो फेरि लियेर आउनु भये तपाईंको महानता र पत्रकारीताको विश्वले सम्मान गर्नेछ। दिल थामेर हेरियो फेरि सन्सारभरीको बधाई पाउने कोशिश अवस्य गर्नुहुनेछ भन्ने आशामा छौँ है।
@simathapa1385
@simathapa1385 2 жыл бұрын
Xitai milan hos
@minrajgmagar8654
@minrajgmagar8654 2 жыл бұрын
नहुने कुरा गर्छ फेरि मानबताको नाता ले पुनर्मिलन भको भिडियो रे जे हुने भयो। फेरि बिच मा यहि कुरा ले तनाब नै तनाब दिन्छ बुज्या खोइ आखै अगाडि यस्तो भैसके पछि कले स्यार्छ हो
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 2 жыл бұрын
हुने कुरा गरेस है ॐमे।।😂
@चिरायुमगर-श4ड
@चिरायुमगर-श4ड 2 жыл бұрын
@@simathapa1385 मिलन हुनु भनेको तिमी जस्तो छोरी मान्छेलाई बधुवा दिने हो आज भोलि छोरी मान्छेको गल्ती धेरै देखिरहेको छु ।।
@narenlimbu4121
@narenlimbu4121 2 жыл бұрын
Mero pani vanae tei cha ek choti mile hunthyo
@dipendragurung1782
@dipendragurung1782 2 жыл бұрын
सुख ले मातियेको महिला ले आफ्नो श्रीमान लाई ढाटी लुकि थाहाई नदिई चल्दा यो हाल हुन्छ।जस्तो कर्म तेस्तै नतिजा पक्कै भोग्नु पर्छ। यो भिडियो हेरेरे धेरै को आँखा खुलोस।
@Ariashrestha18
@Ariashrestha18 2 жыл бұрын
फेरी मिलोस यो जोड़ि ! सारै रुन मन लाग्यो !!
@nepaligamingfun7511
@nepaligamingfun7511 2 жыл бұрын
Kahilei namilos asto aaimaai laai t kick dinu parxa..😂
@indrakulungrai6291
@indrakulungrai6291 2 жыл бұрын
हिजो मोज गर्दै हिड्ने फेरि आज आएर मिल्दा त अलिक खल्लो होला
@ह.दतथथय
@ह.दतथथय 2 жыл бұрын
suru dekhi herirako xu video maile pani aasu aayo mero pani 😭😭feri milan hoss yo jodiko
@दुर्गाश्रेष्ठ-र7ब
@दुर्गाश्रेष्ठ-र7ब 2 жыл бұрын
जोसको बेलामा होस आएन यो आईमाई को सुखले मातेको आइमाई एस्ता लाई अझै दुख हुनु पर्छ गतिछाडा आइमाई
@chenzuuraiigurung4511
@chenzuuraiigurung4511 2 жыл бұрын
@@nepaligamingfun7511 testo navanau tyo afu lai pare paxi tha hunx.
@khadgasunuwar3846
@khadgasunuwar3846 2 жыл бұрын
परपुरुष र पर स्त्री सङ्ग अवैध सम्बन्ध राख्ने र उल्टै दाेष दिएर जान्छन् तर यी जाेडिले बनावटी कुरा गरेकाे पाईएन, सलाम छ किसाेर सरलाई
@bhujeljibanlife8605
@bhujeljibanlife8605 2 жыл бұрын
अब यो दाईले बिहे गर्दा पनि अरुले छोडेको बुढी नै पाउने हो तसर्थ यस्लाई एउटा दुर्घटना सम्झेर पुन मिलन हुनु 100% फाईदा छ यो दिदिको बिजोक नपारिदिनु दाइ तपाईं लाई 200% धर्म नै हुन्छ।
@pabitramagar4268
@pabitramagar4268 2 жыл бұрын
👍️👍️👍️👍️
@sirjanalama1852
@sirjanalama1852 2 жыл бұрын
teita dai le pani testai khalko nai paaunu hunxa hola,tei vayera eakchoti lai mafi dinu dai..milera basnu..samajle ta k k vanxa vanxa tyo kurai nasunnu kati din kura katxan ra..pariwar milnu paryo bas...maya lagyo malai ta dai ra didiko😥😥
@roshanchaudhary4333
@roshanchaudhary4333 2 жыл бұрын
Sahi vanu vayo
@chadanioli2203
@chadanioli2203 2 жыл бұрын
Sahi vannu vyo👍👍👍🙏🙏🙏
@Dipsontamang818
@Dipsontamang818 2 жыл бұрын
Sahi honi
@sarojrai87
@sarojrai87 2 жыл бұрын
यदि साच्चिकै एक अर्का प्रति माया नै छ भने मिल्दा हुन्छ गाउँ समाज भन्ने चिज भनेको त्यस्तै हो जिन्दगी बिताउने भनेको श्रीमान् श्रीमती नै हो अझै साथमा बाबू पनि छ हजुर हरु प्रति एक अर्का प्रति धेरै माया नै छ दुबै जना प्रति दाइ हजुरले सक्नु हुन्छ र मनले मान्छ भने सुइकार्नु होस अरुको कुरा नसुन्नु ल 😍😍😭😭😭😭
@sunitakaushal5425
@sunitakaushal5425 2 жыл бұрын
Sahi kura duniya sanga hoina jindagi kattni
@surendrakhadka1115
@surendrakhadka1115 2 жыл бұрын
म भए यही बुढी राख्ने थीए " समाज मुजीले भन्दै गर्छ " म पनि मीलेरै बस्ने सलाह दीन्छु
@Anticorr318
@Anticorr318 2 жыл бұрын
Well said Saroj jee,
@nishansharma9659
@nishansharma9659 2 жыл бұрын
Ho hajur haru le thikai vanu vayo hami le aaru ko budi lida hunxa vane k aafnai budilai yeuda galti samjera mafi dida kai farka pardaina samaj vane kura ta yeuta dar matrai ho sabai dhukha sukha vane aafaile vognu parxa sake mildai hunthiyo hajur haru
@kajirambk2304
@kajirambk2304 2 жыл бұрын
कसम मेरो पनि मन थाम्न सकिन म भएको भए राख्थे यार
@pakhrinbhai
@pakhrinbhai 2 жыл бұрын
जे भयो भयो आफ्नो श्रीमती सरासर स्वीकारेर पुन नया जिन्दगी सुरुवात गरे हुन्छ आफ्नो श्रीमान श्रीमती अब मिलेर बसेको हेर्न चाहन्छु म चै
@munalawatirai502
@munalawatirai502 2 жыл бұрын
पत्रकार भाई यो दुई जानामा ज्यदै मायाप्रेम रैछ मिलाईदीनु हवसन ल भाई तपाई लाई धरमैहुन्छ
@ravindrathakur7548
@ravindrathakur7548 2 жыл бұрын
यो दाई को नि भित्री मन किति रोको छ बिचारा यो दिदि त छोरि मानछे हो जता कतै रुन सकछ तर दाई नि धेरै रोको छ 😭😭
@aparichit2353
@aparichit2353 2 жыл бұрын
दुख लाग्यो । 😪😪😪😪😪😪 २० बर्स को लामो इतिहास छ तपाईं हरु को मायाप्रेम को अनि ति मिठास पन को । गल्ति मान्छे बाटनै हुने हो । फेरि पनि मिल्नु पर्छ तपाइ हरु । जिन्दगि त हार अनि जित को खेल नै हो जहा सदैब सुख दुख को बाडि गैहाल्छ । यो जोडि को एअ अर्का को बिच मा माया गाडा छ त्यो प्रस्टै द्र्खियको छ । 🙏🙏 मिलाइ दिनुस किसोर दाइ ।
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
सुखमा साथ दिने धेरै हुन्छन दुखमा साथ दिने कोहि हुदैन । गल्ती नगर्नु गल्ती गरि हाल्यौ बैनी अब आफुलाई सम्मालेर बाकी जीवन लाई अगाडी बडाउनु । सुरु देखि अन्तिम सम्मको भिडियाे हेर्न पाईयो किशोर जि लाई धेरै धन्यवाद ।🙏
@lilbahadurgurung7515
@lilbahadurgurung7515 2 жыл бұрын
फेरि यो जोडीको मन फर्काइदेउ भगवान 😭😭😭🙏🙏🙏🙏🙏
@whiteelephant8434
@whiteelephant8434 2 жыл бұрын
अब के गर्न फर्काउने होला ???
@सितविक
@सितविक 2 жыл бұрын
अाचि छिई नराखनु दाइ अकाले लगेको बुढि पनि केहे राखनु हुछ छोदिनु
@सितविक
@सितविक 2 жыл бұрын
कुकुनि अहिले बुढाको मुख जेल ठिक पारेकि हो थुक बुदि यो दिदिको कुकुरको जसतो बानि रहेछ
@सितविक
@सितविक 2 жыл бұрын
अहिले किन रोकि होला अाचि छिई
@omshanti456shanti2
@omshanti456shanti2 2 жыл бұрын
Milao ho milao chhora ko lagi milao hai.
@sujendrarai9053
@sujendrarai9053 2 жыл бұрын
धेरै दुख लाग्ने भिडियो हरुले अचानक आफै यो मन रुवाउदो रहेछ।
@htmvlog9383
@htmvlog9383 2 жыл бұрын
दुवै जना छोराको future ko लागि मिल्दा राम्रो हुन्छ
@tulshathapa5703
@tulshathapa5703 2 жыл бұрын
पहिला त कति रिस उठेको थियो रिण को कारण भागेको भन्दा तर आज यो अन्तिम भिडियो हेर्दा माया लागेर आयो के गर्नु अलिकति बुद्धि पुगेन होला केही भाबिको लेखा थियो कि दिदि राम्रोसँग गरि खानु बाकि जीवन मा 🙏🙏
@chumhangrai1487
@chumhangrai1487 2 жыл бұрын
Ghatako maya yesti thagne iimaiko usko anuharvari thuknuni haw kassi kasaile ta ma vath kati thukne theyekeya xixi xi
@yakthungprbesh8020
@yakthungprbesh8020 2 жыл бұрын
@@chumhangrai1487 रिन लाग्यो दुख भयो भन्दै मा आर्को सङ्ग जानू पर्ने हैन? अब गोहिको आँसु झारेर के हुन्छ? भिर मा जाने गाई लाई राम राम भन्न सकिन्छ काध हाल्न हैन
@dineshhima4224
@dineshhima4224 2 жыл бұрын
बिचरा दिदि को कुरा सुनेर आखा बाट कतिखेर आसु झर्यो थाहा नै भएन्😭 जे हुनु भैहालो अगाडिको यात्रा सुन्दर अनि उज्वल रहोस दिदि हिम्मत नहार्नुस
@meghabahadur6455
@meghabahadur6455 2 жыл бұрын
Kasam mero aakha bata ni aasu jhareyo sir yati ramro jodi bichodida kasto naramailo lagera aayo so dd tpi le ni thulo galti garnu vayo so rin jabo ta jasko ni hunxa ni dd but asari chhodera hinnu chai hunna thiyo so lastai sidha hunu hudo rahexa budho ni chi chi dd 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@gangathapa1311
@gangathapa1311 2 жыл бұрын
यसरी पो हिक्मत दिनु पर्छ नी तर त्यो अगाडि र पछाडि को आईमाई हरु भिडियो को लागि मात्र हिडेको जस्तो जुन भिडियो मा पनि उस्को पिडामा हासेको देखिन्छ कस्तो आईमाई हरु हो भोलि उनी हरु माथि पनि पर्ने सक्छ नी ।। तर यति धेरै माया दिने बुडा कसम मेरो बुडा पनि छैन कति मन थामेर अनुसासन मा पिडा सहेर बस्नु भएको छ
@dineshhima4224
@dineshhima4224 2 жыл бұрын
@@gangathapa1311 होनि हजुर गार्हो छ जिन्दगि
@menukarai501
@menukarai501 2 жыл бұрын
Ren xa vandai arusaga hidnaai parxa vanne xoina ra aafaile kam garara ra aruko varma basayara hoina aafai agi badanu porxa dd bahiniho aasu himmtalai agadi badhanu prdaxa dd bahinho arusaa vagera khi xinko lagi moj gryrara hoina
@dineshhima4224
@dineshhima4224 2 жыл бұрын
@@menukarai501 तपाइको भनाइ पनि एक हिसाब ले सहि हो!
@अंकुशजाधव-ध4ह
@अंकुशजाधव-ध4ह 2 жыл бұрын
आखाँ बाट आसु नै आयो यति राम्रो जोडि छुटियको देख्दा 😭😭😭😭😭
@indrasubba9971
@indrasubba9971 2 жыл бұрын
Plz plz plz yo galtilai mafee dinuhos galti manche batanai huncha tra yo didilai mafi vayena vane Daju tapailai pani mathi bata mafihunexiina medya pani manche ho tra dampati jewanta prem ho Maya sabai Vanda tholo ho aamen
@smartlifestyle5906
@smartlifestyle5906 2 жыл бұрын
no words to say. just be strong यो समाज ले बनायेको नियम। यो इज्जत को भ्रम। एउटा पुरुश र महिलामा एहि फरक छ। म एहि भन्छु दिदीबहिनीलाइ आतिन र मातिन सिक्नुस।
@bhimbhim5914
@bhimbhim5914 2 жыл бұрын
पिलिज सर छोराको मुख हेरेर भयेनि यक खेप माफ दिनु आखिर गल्ति मान्छे बाटै हुन्छ डिबोस र आज को भिडियोले सारै मन रुवायो दाइ हजुर पनि सारै स्वोजो हुनुहुदो रहे छ यत्रो मया हुदा हुँदै कुन पापिको नजर लागो लगो हैट सारै रुन मन लागो मलाई
@bhawanisaru2572
@bhawanisaru2572 2 жыл бұрын
😥😥😥😥
@rockylama2812
@rockylama2812 2 жыл бұрын
म पनि सहमति छु छोरा माथि सौता लाउनु राम्रो होइन कैले जीवन भारी रुनु पर्छ सुइकर्दा हुन्छ मेरो भोगाइ
@kushalkunwar9415
@kushalkunwar9415 2 жыл бұрын
Malai pani yo yakdam ramro lagyo kishor sir hajur le yasari nai ramro kam gardai janu hola😍😍
@suvatrathapa7357
@suvatrathapa7357 2 жыл бұрын
हैनहो किसोर भाइ जसरी हुन्छ बच्चाको लागि पनि मिलाई दिनु तेती खराब त लागेन चौबीस घन्टामा पाच सेकेन्ड मन बिग्रन्छ नकारात्मक सोच आउँछ भन्छ तेस्तै भयछ सकेसम्म मिल्नुस भाइ दुनियाले के भन्ला भन्ने नसोच्नु छोराछोरी को लागि माफी दियर मिल्नुस फेरि दोर्यायर गल्ती गर्ने जस्तो छैन मान्छे ईमान्दार नै लाग्यो
@dhankutapurbeli4278
@dhankutapurbeli4278 2 жыл бұрын
गल्ति गरेकै हो... गल्तिको प्रास्चित गरेर यो बहिनि सुध्रिन्छ भने ..... किशोर भाई एक पल्ट फेरि मिलाउने कोसिस गर्नुहोस.... किन कि 20 बर्षको सम्बन्ध फेरि लभ गरेर बिहे गरेको रहेछ। उसको श्रीमानले अझै पनि माया गरेको नै छ भन्ने बुझे मैले।
@setangranamagar6713
@setangranamagar6713 2 жыл бұрын
किशोर सर कमेन्ट पढ्नु भाको छ भने कृपया यो जोडीलाई पुन मिलन गराई दिनु हामी प्रदेश मा बसेर हेर्नेको आँखा बाट आँशु रोकिएको छैन बिन्ती बिन्ती ब्रो गल्ती सबै बात हुन्छ समस्या कारण बस् भूल भयो एक चोटी लाई माफी दिनु pls हजुरले कमेन्ट हेर्नु भाको छ भने pls,😭😭😭😭😭😭
@chimegauuthan4423
@chimegauuthan4423 2 жыл бұрын
पहिला एउटा लाउरे को मिलन जस्तै यो जोडिको पनि पुणरमिलन होस
@bikramshrestha6287
@bikramshrestha6287 2 жыл бұрын
यो दृश्य हेर्दा उहाहरुले फेरि सम्बन्धलाई निरन्तरता दिएको राम्रो लाग्छ २० वर्षको सङगैको यात्रा सानो हैन पहिलो माया पहिलो नै हुन्छ
@asmu1597
@asmu1597 2 жыл бұрын
मिले को हेरन पाएँ नि हुन्थो 😪बिचरा कति माया लाग्दो गरी हेर्दै रूको मेरो आँसु नै रोकिएँ न माफ दिनू हजुर एकचोटी 😭😭
@punyaghimire7960
@punyaghimire7960 2 жыл бұрын
श्रीमान् धेरै सोझो । मिलेर बस्नु। आइन्दा श्रीमतीले पनि गल्ती नगर्नु ।
@nilubhattarai2054
@nilubhattarai2054 2 жыл бұрын
यो कहानी हेरेर दिदी बहिनी हरु ले गल्ती गर्नु भन्दा पहिले १० चोटी आफ्नो परिवार लाई सम्जेर सोचेर अगाडि बड्नो होला 🙏🙏
@rajansherdorpali2699
@rajansherdorpali2699 2 жыл бұрын
गल्ति भयो दिदिको , मानिसको जिन्दगी मा गलत हुन्छ नै ,।अन्त अन्तमा आएर भिडियोले सारै मन रुवाएको छ ।मिल्न सिके मिलेरै बसेको भए राम्रो हुने थियो कि ! एक चोटीको गलतलाई समाजले पनि स्विकार गर्नु पर्छ ।
@arjunrai3126
@arjunrai3126 2 жыл бұрын
कसम आँसु आयो यो दाइले पनि अझै 100% माया गर्नु हुन्छ 💔💔😭😭 मिलेर बसे पनि हुने थियो
@nepaligamingfun7511
@nepaligamingfun7511 2 жыл бұрын
Valu sanga milnu..😂
@arunagurung9141
@arunagurung9141 2 жыл бұрын
K garnu rw hajur maya le sansar thamdaena
@umeshthapamagar2503
@umeshthapamagar2503 2 жыл бұрын
Yo jodi miler baseko raamro dherai dubai jana sang maya xa vner dekhinxa..manxe baat kahile kaahi galti ta vaihalxa ni..galti ta suikarisknu vayko xa ni ta..
@debakibagale9543
@debakibagale9543 2 жыл бұрын
Sabai vanda ramro dubai jana malda
@puspabhattrai6025
@puspabhattrai6025 2 жыл бұрын
Vabuk banayo 😭
@chammagar7429
@chammagar7429 2 жыл бұрын
श्रीमान एकदम सहि हुनुहुदो रहेछ ! गल्ती सबैबाट हुन्छ ।श्रीमती को गल्तीलाई भुुल सम्झी सुईकारी एक हुनु। एकबार को जिन्दगी हो मरीलानु केही छैन सन्सार मा अमूल्य चिज माया नइ हो।। 🙏🙏🙏
@krishnagurung668
@krishnagurung668 6 ай бұрын
कति राम्रो सोच छ सर जस्तो भए पनि अति सम्य भएर अति राम्रो शब्द म श्री मति लाई छोड्नु भयो नारी ले गलती गरेकै हो फेरि पनि सुध्रने मौका दिनु भएको भए अझै राम्रो हुने थियो❤
@kopilaranabhat3564
@kopilaranabhat3564 2 жыл бұрын
हुन त हजुर हरुको जिन्दगी हो अरुले बोल्नु ठिक होइन तर पनि बाबू पनि छ हजुर हरु बिच माया छ भने एक पल्ट माफी दियर सङगै बस्नु भय हुन्थ्यो कि?
@dilugurung7069
@dilugurung7069 2 жыл бұрын
Sirmati ko galti lai ta maf dela re sirmati le khayako gareko rin kasle jimma lin6 sahule ta pakka maf dinna hola sirmati sanga milyo bhane rin pani jimma linu paryo
@buddhibahadurpun3390
@buddhibahadurpun3390 2 жыл бұрын
म चाहान्छु यो जोडिको पुनर्मिलन गराई दिनोस किशोरजी।तपाईको जय होस!
@minapun6613
@minapun6613 2 жыл бұрын
Bichara dd buda lae herdai rudai 😭
@jivanregmi9846
@jivanregmi9846 2 жыл бұрын
Pzzzzz मिलाई दिनुहोस न उहाँ हरु लाई । फेरि मिलेर बसदा धेरै धेरै राम्रो हुने थियो । कस्तो मिले को जोड़ी रहें । छोरा पनि छ । plzzzz दाई हजुर ले नै फेरि बिहे गरनु होस । भविष्य राम्रो हुंछ हज़ुर हरु को ।
@manbahadur5487
@manbahadur5487 2 жыл бұрын
याे भिडियाे हेर्दा मलाई अाखा भरि अासुले बाटो दिएन।२०वर्षको लामाे सम्बन्ध १५वर्षको छाेरा ।हाम्राे समाज अचम्मको दुबैकाे बिचल्ली ! कुराकानी सुन्दा यात्रामा सङ्गै हेर्दा। पुनरमिलन गराई दिए हुनथ्याेनि भगवानले।
@romitamang2260
@romitamang2260 2 жыл бұрын
किसोर भाइ अजैपनि दुईजनाको माया छ कति रुदैछ मुखमा हेरै हामी हेरनि लाईपनि मन छुयो थामनु सकेन आँसु मान्छे हो गलति हुन्छ एक चोटीलाइ माफ गरेदेको भय हुनिथियो कति रुनु भाछ 😭😭😭😭😭😭😭😭😭
@Dinalemagar
@Dinalemagar 2 жыл бұрын
किशोर श्रेष्ठ भाइको हर भिडियो हेर्ने गर्दछु यो समयको भिडियोले लास्टै पीडा बनायो यो बैनी ले घरको ब्याबहार जे जस्तो भए पनि पर पुरुष सग नभागेको भए अनि श्रीमानलाइ सत्यतथ्य बताएको भए अहिले यस्तो परिस्थिति आउने नै थिएन श्रीमति हो माया त लाग्छ नि ।
@darlami98580
@darlami98580 2 жыл бұрын
ठिक भयो। डिभोर्स भएर,,,रुएर केही हुदैन,,,कमसेकम,,,,अरु महिला/पुरुष सचेत त हुने भयो।
@bharatirai527
@bharatirai527 2 жыл бұрын
Khai ta hau sachet vako? Yo first case haina ni,ra last ni hunna,herdai jau hai ta 😆 🤣
@tikapoudel8450
@tikapoudel8450 2 жыл бұрын
👍️👍️👍️
@manishalama11
@manishalama11 2 жыл бұрын
मन थाम्न सकिन्😥😥 सानो गल्तिले गर्दा यति धेरै माया हुदा पनि छुट्यो😥 दाइ एक छोटी दिदिलाइ माफी दिनु plz🙏 बरु समाजले कुरा काट्छ भन्ने डर छ भने घर जग्गा बेचेर अलि टाढा गएर बस्नु🙏
@kulbdrkarma7181
@kulbdrkarma7181 2 жыл бұрын
Kashm hajur last mnn dukhya xa baru ma pani help garxu yo didi lai jati sakxu teti
@status_queen1905
@status_queen1905 2 жыл бұрын
devorced त गर्नुभयो तर एक अर्कामा धेरै माया देखियो, गल्ती गर्नुभएको हो र गल्ती भन्ने जो कोहि बाट हुन्छ यसलाई बिर्सेर यत्रो बर्सको सम्बन्ध र छोराको बारे सोच्नुस दोस्रो बिबाह त पक्कै गर्नुहुन्छ होला तेसो नगर्नुहोस् छोरालाई सौता आमा हैन तपाई दुबैको माया साथ सपोर्ट माया चाहिन्छ ,गाउँ समाज ले के भन्नेमा नजानुस आफ्नो निर्णय मा अघि बड्नुस एकपटक मौका दिनुस स्वकारनुस स-परिबार खुसि साथ रहनुस 😥😥😥🙏🙏🙏हामी नि तेसमै खुसि छौ
@reshbahadursampangrai5626
@reshbahadursampangrai5626 2 жыл бұрын
सर्बप्रथम त किशोर सरलाइ बिशेश धन्यवाद । हजुरले जसरी भए पनि पुनमिलन भएको हेर्न पाउ ।गल्ती त मानव बाट नै हुन्छ यादी गल्ती को महसुस गर्नु हुन्छ भने एक चोटिलाई माफ गारी दिनु होला ।।😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏
@limbu2038
@limbu2038 2 жыл бұрын
मानव बाट गल्ती हुन्छन ,गंभीर गल्ती हरु पनि हुन्छन तर यसको मतलव त्यो नै जीवनको अन्त्य भने होइन | गल्ती हरु बाट लड़े पछि उठ्नु पर्छ ,उठने प्रयास गर्नु पर्छ | जीवन लाइ सत्कर्म मा अघि बढ़ाउनु पर्छ |
@pratimadahal7175
@pratimadahal7175 7 ай бұрын
छोरा छोरी संग चाहिँ सम्बन्ध बिछेद किन हुदैन्😪😪 यो अचम्म छ
@ManishaRai-yr5mo
@ManishaRai-yr5mo 2 жыл бұрын
फाईनस्को पैसा चलाउन जानिएन भने डुब्छ,पहिला त रिस उठेको थियो तर यो अन्तिम भिडियो ले रुवायो,,बहिनी हारेस नखाउ,अबको दिन मा हिम्मत जुटाएर अगाडि बढाउ,पाँच ,छ लाख रिन भनेको तिर्न सक्छौ बहिनी नरौ!!
@KrishnaKumari-nj2tg
@KrishnaKumari-nj2tg 2 жыл бұрын
हो नि सिस!!! मलाइपनी नराम्रो तरिकाले दुबायो 1 लाख को 3 लाख, 50 हजार को लाख 35 को 70 हिसाब गरेको छ क गर्ने क नगर्ने
@raipusta2606
@raipusta2606 2 жыл бұрын
100% ho yo samuhale bigreko gharbar dherai chan chalaunu jannelai faidahola tara hamile janindaina
@ambarbahadurgurung7802
@ambarbahadurgurung7802 2 жыл бұрын
🥲कस्तो रुउने सत्या घटना ।दाई लाई मेरो बिन्तीपत्र हामि दुश्मन लाई त माफि दिने बिर गोर्खाली को सपुत हौ इ त हजुर को अर्धङ्गीनी एक चोटि छोराको भबिश्य हेरि माफ गरिदिनु र सङै भएको देख्न सुन्ना पाउ 🙏🏻🙏🏻🙏🏻
@nareshsinjali763
@nareshsinjali763 2 жыл бұрын
यो दिदी एकदम कमलो मन को रहिछिन विभिन्न समस्याले गर्दा बाटो बिराइन तर नराम्रो मन कि होइनन् सबैकुरा बुझेर एकचोटि माफ गर्दिएर सङै बसे हुन्छ
@jimikanxa9175
@jimikanxa9175 2 жыл бұрын
पुनर मिलन गरी नयाँ जिन्दगीको शुरुवात गरै देउ भगवान् 😥😥😥😥😥😥😥 सानो गल्तीमा यति ठुलो सजायँ नदेऊ प्रभु 😥😥😥😥 एक साथ फेरी नयाँ जिन्दगीसुरूवात गरेको देख्न पाउँ 😥😥😥🙏🙏🙏🙏
@ramrana7489
@ramrana7489 2 жыл бұрын
पत्रकार सहित उहॉको सम्पूर्ण टिमलाई धन्यवाद अन्तिम सम्म हेर्नु पाईयो यहॉहरूलाई अझै राम्रो भिडियो हेर्नु पाउ सफलता को शुभकामना 🙏
@yamkalabhattarai3794
@yamkalabhattarai3794 2 жыл бұрын
अझै पनि केही बिग्रे जस्तो लाग्दैन गल्ती नदाेर्याउने बाचा सहित मिलेर अगाडि बढेकै राम्रो हो । दुबै जनाले अर्को बिहे गरेर पनि जिन्दगी साेंचे जस्तो हुँदैन ........??
@indrasauden3106
@indrasauden3106 2 жыл бұрын
एक पटक लाई माफ गर भाइ मन ठूलो पार नानी बाबू कै लागि पनि यो बहिनी लाई स्वीकार । अब देखि यो बुनुले कदापि गल्ती गर्दिनन् बाकी जीवन सुख साथ बिताउनुस् बिचार आफ्नो ।।।।
@gyanugurung6460
@gyanugurung6460 2 жыл бұрын
galti maanxe vay paxi hunxa aab ek vai basnu bachcha ko vabisya pani sochnu la ek vai mahaanataa dekhaunu dharma garnu ek vayko sunna paaun.
@railphangkiranti1883
@railphangkiranti1883 2 жыл бұрын
सानो गल्ति हो केही छैन, पुन; बिबाह गर्नुस दाई दिदि।तपाईहरु छुटिदा मेरो आँखा रोयो।
@duralalsubba2939
@duralalsubba2939 2 жыл бұрын
गल्ती भन्नेकुरा जीवनको एउटा हिस्सा हो जो मान्छेदेखि पशुपन्छी सम्म काे हुन्छ यो हामीले मनन गर्नुपर्छ । आशा छ भाइले पनि यसमा विचार गर्नुहुनेछ
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
ТИПИЧНОЕ ПОВЕДЕНИЕ МАМЫ
00:21
SIDELNIKOVVV
Рет қаралды 1,8 МЛН
Un coup venu de l’espace 😂😂😂
00:19
Nicocapone
Рет қаралды 11 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 20 МЛН
Buddh Tipling (2)
5:36
BUDDH TIPLING
Рет қаралды 28 М.
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН