KAROBAR NEWS 2024 08 09 कुलमानले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेयता ८२ अर्ब नाफा !

  Рет қаралды 720

Karobar Online TV

Karobar Online TV

Күн бұрын

KAROBAR NEWS || आज २०८१ श्रावण २५ गतेको कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 9 August 2024
१. कुलमान घिसिङद्धारा आफ्नो कार्यकालको उपलब्धहरु सार्वजनिक, प्राधिकरण नेतृत्व सम्हालेयता ८२ अर्ब नाफा गरेको भनाई, देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको दावी ।
२. इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ ।
३. स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको जोड ।
४. संसदीय छानवीन विशेष समितिद्धारा सहकारीको रकम हिनामिना गर्ने सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने सुरु, पूर्व गृहमन्त्री लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने तयारी
५. कारागार र बाल सुधारगृहको अवस्था सुधारसँग सम्बन्धीत उपसमितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन, जबरजस्ती करणीसम्बन्धी ऐन संशोधन गर्ने कानुनमन्त्रीको प्रतिबद्धता ।
६. सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको दावी ।
#KarobarDaily #Nepalgovernment #karobar #businessnews #NepalRastrayaBank #NepalPolice #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #Ncell #Bank #Ncell #melamchi #kathmandu #prachanda #laganisamellan #cni #binodchaudary #rabilamichhane #stockmarket #business #kpoli
Please Like, Share, Comment and Subscribe Our KZbin channel
www.youtube.co....

Пікірлер: 4
@biveksharma4015
@biveksharma4015 Ай бұрын
Beautiful Sunita Dangol
@romanticsong5774
@romanticsong5774 Ай бұрын
कानुन परिवर्तन गर्नु पर्छ जुन 18 वर्ष को लाई सहमति छ त्यो 16 वर्ष को हुनु पर्छ दुनियाँ मा तेहि छ
@nakulkumarojha8857
@nakulkumarojha8857 Ай бұрын
हावादारी गफ,कुलमानले मात्रै नाफा गरायको?तेस्मा तात्कालिन साम्सद प्रधनमन्त्री ओलिकोचाहि हाट ठियण कि ट्यो कुरो थाहा भयन?
@rajunepali930
@rajunepali930 Ай бұрын
kulman sir salut xa
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 870 М.
POV: Your kids ask to play the claw machine
00:20
Hungry FAM
Рет қаралды 9 МЛН