कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@mohanrai66917 сағат бұрын
पत्रकार ज्यू, कृपया यी ढोंगी र बेईमान बिश्लेषकलाई फेरि आमंत्रित नगरीदिनु होला । घट्नाको सत्य, तथ्य जे होस् सबलाई बंग्याउन खोजेर रविबारे पूर्वाग्रही ढंगले भ्रमपूर्ण संदेश प्रवाह गर्न बढि उधत र लागि परेको देखिन्छ । आजको प्रविधिको युगमा यिनलाई लाग्छ जनता बेवकुफ छन्, यो देश बर्षौदेखि लुटिरहने, देशमा घटिरहेको घट्ना र त्यसको तथ्यबारे जनता अनभिज्ञ छन् , त्यसैले आफ्नो बिचार र स्वार्थ अनुकूल अंतर्वार्तामा जे बोल्दा पनि चल्छ भने झै देखिन्छ । प्राय: आफ्नो कमजोर मनगढन्ते तर्कहरू राख्दै घुमाउरो पारामा तिनै १२ भाई र पुरानाहरूलाई बल पुग्ने अभिव्यक्ति दिई रहेको देखिन्छ । यिनको अंतर्वार्ता हेर्नु भनेको समयको बर्बादी र आफैलाई मूर्ख बनाउनु हो । स्मरण रहोस्, यिनी एक भद्ररूपी बेईमान हुन् । यिनले देशलाई भित्री मनदेखि माया गर्ने भन्दा पनि कुनै एक अमूक राजनीतिक पार्टीको भाकामा स्यॉंल शैलीमा बोलिरहेको पाईन्छ । तर जनता जागी सके !
@baukochhorabaukochhora9258Күн бұрын
यसको कुनै तर्क वजन दार हुदैन यार कुनै पनि केसमा एस्तालाइ कसरी बौद्धिक भन्छन हो हाम्रो समाजले छि युवराज जि हजुरलाई पनि भित्र भित्र दिक्क लाग्छ होला है यसको तर्क सुन्दा
@RajanRai143Күн бұрын
सहि राजनीतिक बिस्लेसन गर्ने हरु १ मा टंक दाहाल , २ मा निम्कांत पाण्डे , ३ मा हेमन्त सेडाई हुन् , बाकि का बालकृष्ण, सुरेन्द्र के शी, डिल्लीराम, बिजय मिश्र , स्वागत नेपाल बेकार दहि चिउरे टाइपको बोल्छन ।
@beepinrana2846Күн бұрын
Yo manxelai ma jaha vetyo tehi juttakle habena vane.pakh
@mohanrai66917 сағат бұрын
सही भन्नु भयो । यो मान्छेको बिश्लेषण सत्य निष्पक्ष छैन । हेर्दा भद्र देखिए पनि यी मान्छे बडो बेईमान हुन् ।
@RajanRai143Күн бұрын
गगन थापाले झुट प्रमाण देखाएर जनतालाई झुक्कौना खोजेको मा अदालत बयानको लागि तान्नु पर्छ।
@user-fz7vw8xf5qКүн бұрын
मन भित्र यो घनटाउके फटाह नै हो भन्ने लाग्छ कि लाग्दैन युवराज?
@Rbn33Күн бұрын
त्यो अमेरिकी नागरिक टंक दाहाललाई नेपालको मामलामा बोल्ने छुट छैन।
@user-fz7vw8xf5qКүн бұрын
मजा ले पाउछ ! खुला धर्ती हो , बोल्न पाउछ ! मन परेदैन भने मुद्दा हाल दम छ भने
@singhabdrthapa3668Күн бұрын
Durga Prasai jindabad
@sabritisubedi3880Күн бұрын
Lide prashna?!
@rajbasnet2001Күн бұрын
असाध्यै हावा गफ भयो
@sarojaryal578017 сағат бұрын
100% sure ho
@RabinLimbu-f1fКүн бұрын
पत्रकार जि रबि लामिछाने गृहमन्त्री भएको बेला नै जि बि राईको पासपोर्ट फुक्का गर्ने काम रबि लामिछानेले नै गरेको छ ।
@mohanrai66917 сағат бұрын
फेरि को आयो यस्तो खतरा जासुस, अनुसंधानकर्ता ! तिमीलाई रवि मन पर्दैन भन्दैमा सत्य तथ्यलाई बंग्याउन खोजेर हुन्ऱ्छ ?
@raju8528Күн бұрын
Are bhai tedo tedo kura bijaya sir sang sodhai cha ta ???
@TikTok5.1Күн бұрын
Purano video nahalau na sir
@kpsapkota8979Күн бұрын
Yo bijae misra ra kaju sorayako dhoti ma cyappieko bhutra hun k kura sunnu xi
@Alishabhattarai23Күн бұрын
विश्वमा नभएको घटना नेपालमा हुन्छ। १. भैंसीले बाघ मार्नु २ .९+० =१० हुनु। ३ .२० लाखको पोई हराउनु ४ .आठ पासले देश चलाउनु ५ .बिहे गरेको छ महिनामा बेहुली पुरुष भएको थाहा पाउनु ६. हिमालमा हात्ती पाउनु ७. प्रहरी ले फेला पारेको सुन भोलिपल्ट पित्तल हुनु ८ कोरिया हिँडेका युवाहरू विराटनगर पुग्नु। ९. एउटा नयाँ नेताको मात्र सम्पत्ति छानबिन हुनु
@Monica.7149Күн бұрын
Hait sune sune purano video po rahichha hau bhai?? Ali leatest halnu ni kina remind gareko k?? 😡
@ddhirajmishra4 сағат бұрын
Yo manxe kati summary murkha xa...rabi ko talab dherai bhayo bhanxa ghata bhako company le kasari talab dinxa bhanxa...rabi ko naam lyaera ta go rai le kamauxu socheko holani....rabi ko ta naam nai kafi thio
@nirbahadur6513Күн бұрын
तिमीहरू सबै फटाहा कुरा गर्छ मान्छे मलेसियामा कत्रो बिजनेस गरेर बसिरहेको छ। हामीहरू ठुलो कुरो गरेर बसिरहेको छ। जीवि रायलाई मलेसियालाई कुनै हालतमा पठाउने छैन यदि याद राख्नुहोला।